आउनुहोस् Quiz खेलौं | Excel quiz | 20 Questions | Every Excel user must know | Nepali Book

Поділитися
Вставка
  • Опубліковано 28 січ 2024
  • Video title:
    आउनुहोस् Quiz खेलौं | Excel quiz | 20 Questions | Every Excel user must know | Nepali Book
    About this video:
    यो भिडियोमा सँग सम्बन्धित २० ओटा महत्वपूर्ण प्रश्नहरु र तिनका उत्तरहरु समावेश गरिएको छ ।
    यो एउटा Quiz Game हो ।
    यहाँ सोधिएका सबै प्रश्नहरु एक्सेल प्रयोगकर्ताहरुका लागि निकै नै उपयोगी रहेका छन् । यी प्रश्नहरुका माध्यमबाट दर्शकहरुले एक्सेल सम्बन्धि नयाँ जानकारीहरु जान्न पाउनुहुने छ भन्ने आशा गरिएको छ ।
    आशा छ यो भिडियोले तपाईंलाई सहयोग पुर्याउने छ । भिडियो मन परेमा लाइक गर्न र यस्तै अन्य भिडियोका लागि च्यानल सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।
    Follow on Instagram : shukdev_poudel?...
    Free Excel Class link :
    • Excel Course
    =======================
    कक्षा १ देखि १२ सम्मका लागि तयार पारिएको Grade Sheet Maker
    • त्रैमासिक परीक्षा समेट...
    =========================
    यस च्यानलमा अपलोड गरिएका सम्पूर्ण भिडियोहरुको प्लेलिस्टको लिंक यहाँ दिइएको छ -
    Excel Course
    • Excel Course
    Grade Sheet Related Videos :
    • School Related
    School Related: • School Related
    Photoshop: • Photoshop
    PowerPoint: • PowerPoint
    Ms Word: • Ms Word
    Ms Excel: • Ms Excel
    Computer Learning All Videos: • Computer Learning All ...
    Windows Tips & Tricks: • Windows Tips & Tricks
    Google Tips & Tricks: • Google Tips & Tricks
    Video editing: • Video editing
    PDF Related
    ua-cam.com/users/playlist?list...
    #nepali_book
    #quiz
    #excelquiz

КОМЕНТАРІ • 15

  • @shantikhojnelama768
    @shantikhojnelama768 5 місяців тому

    Very good daju❤

  • @ramrajjethara
    @ramrajjethara 5 місяців тому

    New iemis ko barema banaunu paryo sir

  • @chunchunyadav7654
    @chunchunyadav7654 5 місяців тому

    16

  • @pbbishwakarma7526
    @pbbishwakarma7526 5 місяців тому

    कसरी questions बनाउने त्यस्को लागि video बनाइ दिनुस्न sir

  • @nabarajbhattarai3355
    @nabarajbhattarai3355 5 місяців тому

    कम्प्युटर सिकाई सम्बन्धी अन्य प्रश्नहरुपनि बनाउनु है। Ms word, Excel, Powerpoint अनि अन्य सबै।

  • @Bhim_Kumar_Mandal
    @Bhim_Kumar_Mandal 5 місяців тому

    Yasto quiz kasari banaune excel maa ?

    • @NepaliBook
      @NepaliBook  5 місяців тому

      यो पावरपोइन्टमा बनाएको हो । एक्सेलमा पनि बनाउन त सकिन्छ ।

    • @Bhim_Kumar_Mandal
      @Bhim_Kumar_Mandal 5 місяців тому

      ​@@NepaliBook
      बनाउने तरिका सिकाइदिनु न !

  • @user-um3ni1pm5c
    @user-um3ni1pm5c 5 місяців тому

    Sir ma ms word ma जङ्गी यस्तो किन लेखिन्न? जङगी यस्तो लेखिन्छ।।
    तर note pad मा फेरि जङ्गी नै लेखिन्छ।।अनि यो लेखेको ms word ma paste नी हुँदैन किन होला?? Shift d garda ni hunna..unicode traditional bata gareko...

    • @NepaliBook
      @NepaliBook  5 місяців тому +1

      Nepali unicode कालिमाटी फन्टमा लेख्नुस् हुन्छ ।

    • @user-um3ni1pm5c
      @user-um3ni1pm5c 5 місяців тому

      @@NepaliBook aru ma tw hunx ki yesma kina vyena hola

  • @shankarpandeya7071
    @shankarpandeya7071 5 місяців тому

    मलाई ग्रेड सिट बनाउन सिक्नु थियो । के हजुरको फोन नम्बर पाउन सकिएला सर ?

    • @NepaliBook
      @NepaliBook  5 місяців тому

      Instagram मा आउनुस् सर @Shukdev_Poudel

  • @ictforus
    @ictforus 5 місяців тому

    19 एउटा प्रश्नमा समस्या छ होला । Average लाई एक्सलको फङ्सन हैन भनिएको छ । यसको उत्तर हाइपरलिन्क हुनु पर्ने हैन ?

    • @NepaliBook
      @NepaliBook  5 місяців тому

      Average त एक्सेलको फङ्सन हो तर AVG होइन ।