सर नमस्कार विविध प्रतियोगितात्मक कार्यक्रमहरु जस्तै वादविवाद अथवा खेलकुदहरुका कार्यक्रम संचालन कसरी गर्ने भन्ने वारे भिडियो बनाइदिनुभयो भने आभारि हुने थिय,,,,,,धन्यवाद
हजुरबाट एउटा कुरा जान्न ईच्छा भयो कि कार्यक्रम गर्दा पहिले स्वागत माल्यार्पण गर्नु पर्ने हो त्यसपछी आसन ग्रहण गर्नुपर्ने हो के त्यसपछी दिपप्रज्वलन हो कृपया स्पस्ट गरिदिनु भए राम्रो हुनेथियो।
सुरुमा कार्यक्रम उद्घोषकलाई धन्यवाद दिने, प्रमुख अतिथि लगायत निमन्त्रणा गरिएका सबै अतिथिहरूलाई धन्यवाद दिने, कार्यक्रम सफल पार्न अहोरात्र खट्नेहरूलाई एकमुष्ट रूपमा धन्यवाद दिने र कार्यक्रम कुन बिसयमा सम्पन्न भएको हो त्यही बिसयमा १/२ शव्द राख्ने, अन्त्यमा उपस्थित हुनेहरूलाई पुनः धन्यवाद तथा आभार प्रकट गर्दै औपचारिक कार्यक्रमको समापन भएको घोषणा गर्दै बिदा हुने । कुनै पनि कार्यक्रमको समापन गर्दा गरिने आधारभुत कुराहरू यिनै हुन् ।
हजुरको vdo हेरर म राम्री उद्घोषक बने 🙏🏻
धेरै राम्रो सर हजूर लाई धेरै धेरै धन्यवाद
धेरै राम्रो सर हजुरलाई धन्यवाद लाखौं लाख🙏🌺🌺🙏🌺🌺
धेरै राम्रो सिकाउनु भयो सर आज कर्यक्रम सन्चालन बिधि खोजिरहदा हजुरको सल्ला सुझापले धेरै सहयोग पुर्याउनु भयो धेरै2 धन्याबाद छ सर 🙏🙏🙏
आज धेरै कुरा सिकियो । धन्यवाद गुरु ।
धेरैनी उपयोगि लायो
धन्यवाद सर एकदम सरल तरिकले सिकाउनु भएकोमा
धेरै राम्रो सर ,यहाँलाई धेरै धेरै धन्यवाद
धन्यवाद सर साह्रै राम्रो जानकारी
अति असल कुराहरूको निमित्त धन्यबाद।
Maile dherai khojirathe hjurlai dherai dherai dhanyabad
Ramro tarikale sisaunu vayo
धेरै राम्रो छ
नमन 🙏🏻🙏🏻🙏🏻🙏🏻
धेरै राम्राे जानकारि मुलक भिडियो
सहि छ सर धज्यवाद हजुरलाई शिक्षा वाड्नु भएको मा
धन्यबाद राम्राे लाग्याे
Thanku sir hjr😍😍
धेरै राम्रो लाग्यो सर
Thank you so much sir ❤
मलाई पनि राम्रो लाग्यो दाइ
धेरै राम्रो लाग्यो।
अतिथिहरुलाई बोलाउदा गरिने सम्वोधनका शब्दहरु पनि जानकारी गराईदिनुहोला ।
धन्यवाद सापकोटा बन्धु योतालिका कुनैउदाहरण दिएरअाद्योपान्त लिखितरुपमादि दा सुनमा सुगन्ध थपिनेथियो ।
एकदम राम्रो
Thankyou Sir so sweet and short.
मलाइ असाधै मन पर्छ् कुनै पनि कार्यक्रम गर्नलाइ
धन्यबाद सर लाई
perfect sir❤
Lekhera ra ni dinu vaya jhan good
khusi lagyo
I loved it...your explanation is clear and impressive
Tnku sir for information
Thank you sir provideing this video!!
धन्यवाद ❤️❤️🙏
धेरै राम्रो छ र बोल्न जाँदा अड्किन्छ बिर्सिन्छ यसको उपाय?
Excellent tips how to conduct program
Thank you sit
Thank you sir ❤❤❤❤
सर! यो कार्यक्रम चलाउने एउटा नमुना लिखित हेर्न पाये उत्तम हुने थियो
यो सबै एक चोती लेखित मा पनि हाल्दिएको भए सघ सस्था तिर खेलकुद तिर चलाउन सजिली हुन
Thank you sir.
Thank you so much
बीस बर्श अगाडि सिकेको उदघोषण तालिम भन्दा सरल अनि बुझिने गरि सिकाउनु भाछ धन्यवाद
सर नमस्कार
विविध प्रतियोगितात्मक कार्यक्रमहरु जस्तै वादविवाद अथवा खेलकुदहरुका कार्यक्रम संचालन कसरी गर्ने भन्ने वारे भिडियो बनाइदिनुभयो भने आभारि हुने थिय,,,,,,धन्यवाद
good sir
हजुर ले शहितरिकले शिकउनु भयाे
Very nice
Thanks 👍
उद्घोषण तालिमको बारेमा पर्याप्त विवेक प्रदान गर्नुभ एकोमा यहालाई धन्यवाद दिन चाहन्छु ।
Thank you.
Sir malie naya barsako suvakamana adan pardan karam kram januxa kasari vanni vandinu
good
thankyou sir
Nice
हजुरबाट एउटा कुरा जान्न ईच्छा भयो कि कार्यक्रम गर्दा पहिले स्वागत माल्यार्पण गर्नु पर्ने हो त्यसपछी आसन ग्रहण गर्नुपर्ने हो के त्यसपछी दिपप्रज्वलन हो कृपया स्पस्ट गरिदिनु भए राम्रो हुनेथियो।
साह्रै मन पर्छ मलाई पनि बोल्न असाध्यै मन पर्छ तर धेरै जनमानसमा बोल्न खोज्दा भन्न खोजेको कुरा बिर्सिन्छु ।।यस्को समाधानको लागि के गर्ने होला ।।
कुनै औपचारिक कार्यक्रममा आफैं सभा अध्यक्ष हो भने सम्बोधन कसरी गर्ने ? आभारी हुन्थे जानकारी पाएमा
सुरुमा कार्यक्रम उद्घोषकलाई धन्यवाद दिने, प्रमुख अतिथि लगायत निमन्त्रणा गरिएका सबै अतिथिहरूलाई धन्यवाद दिने, कार्यक्रम सफल पार्न अहोरात्र खट्नेहरूलाई एकमुष्ट रूपमा धन्यवाद दिने र कार्यक्रम कुन बिसयमा सम्पन्न भएको हो त्यही बिसयमा १/२ शव्द राख्ने, अन्त्यमा उपस्थित हुनेहरूलाई पुनः धन्यवाद तथा आभार प्रकट गर्दै औपचारिक कार्यक्रमको समापन भएको घोषणा गर्दै बिदा हुने । कुनै पनि कार्यक्रमको समापन गर्दा गरिने आधारभुत कुराहरू यिनै हुन् ।
🙏🙏
बिध्यालयको बार्शिक उत्सबमा ५ नम्बर्मा के गर्ने?
सर नमस्कार समापन कार्यक्रम को तालिका र भिडियो उपलब्ध गराउन सकिन्छ भने उपलब्ध गराइदिनु हुन अनुरोध गर्छु र आभार प्रकट गर्छु।
🙏👏👍🏻
❤❤❤
अति राम्रो सुझाव दिनु भो
सर मलाई तालिम लिनुपर्ने छ ।
🙂🙂
Sir hajurle kun thauma office xa
Bisista atithi bhanna le ko bujhinxa
सर नम्सते
हजुर को सम्पर्क ठेगाना र फोन नम्बर पाउन सकिन्छ |
धेरै राम्रो सर हजूर लाई धेरै धेरै धन्यवाद.
Thankyou sir
Thank you sir,
धन्यवाद ❣️
very good
Nice
good
Good