अब एक क्लिकमा Passport Size Photo तयार | Amazing AI tool | Passport Photo Maker | Nepali Book

Поділитися
Вставка
  • Опубліковано 28 гру 2023
  • Video title:
    अब एक क्लिकमा Passport Size Photo तयार | Amaging AI tool | Passport Photo Maker | Nepali Book
    About this Video:
    यो भिडियोमा passport size photo बनाउने एउटा Best AI tool को बारेमा जानकारी दिइएको छ । passport size photo बनाउन नजानेर दिक्क हुनुभएका दर्शकहरुलाई यो भिडियोले सहयोग गर्छ ।
    लोक सेवा आयोग, (PSC) शिक्षक सेवा आयोग (TSC) लगायतमा अनलाइन आवेदन दिँदै गर्दा राम्रो खालको passport size photo आवश्यक हुन्छ । त्यस्तो अवस्थामा मोबाइलबाटै passport photo तयार गर्न सकिन्छ । कसरी तयार गर्ने भन्ने यही सर्टकट तरिका यो भिडियोमा सिकाइएको छ ।
    यो भिडियोले passport size photo बनाउने सजिलो तरिका खोजिरहनु भएका दर्शकलाई निकै सहयोग पुर्याउने विश्वास लिइएको छ ।
    भिडियो मन परेमा लाइक गर्न र यस्तै अन्य भिडियोका लागि च्यानल सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।
    Follow on Instagram : shukdev_poudel?...
    Free Excel Class link :
    • Excel Course
    =======================
    कक्षा १ देखि १२ सम्मका लागि तयार पारिएको Grade Sheet Maker
    • त्रैमासिक परीक्षा समेट...
    =========================
    यस च्यानलमा अपलोड गरिएका सम्पूर्ण भिडियोहरुको प्लेलिस्टको लिंक यहाँ दिइएको छ -
    Excel Course
    • Excel Course
    Grade Sheet Related Videos :
    • School Related
    School Related: • School Related
    Photoshop: • Photoshop
    PowerPoint: • PowerPoint
    Ms Word: • Ms Word
    Ms Excel: • Ms Excel
    Computer Learning All Videos: • Computer Learning All ...
    Windows Tips & Tricks: • Windows Tips & Tricks
    Google Tips & Tricks: • Google Tips & Tricks
    Video editing: • Video editing
    PDF Related
    ua-cam.com/users/playlist?list...
    #nepali_book
    #aitools
    #passportsizephoto

КОМЕНТАРІ • 9

  • @sunitaacharya7762
    @sunitaacharya7762 6 місяців тому +1

    धेरै राम्रो सर 👍️👍️👍️👍️

  • @Xettrking237
    @Xettrking237 5 місяців тому

    Sir nepal Army, police ko phom varda lagne kasari banaune sabai kura video banaer dekhaidinu na plz plz 🙏🙏🙏

  • @chakramanirai8581
    @chakramanirai8581 6 місяців тому

    Thank you sir

  • @webnepal5186
    @webnepal5186 6 місяців тому

    ❤❤

  • @yekrajghimire7725
    @yekrajghimire7725 5 місяців тому

    phpto tyayar gariyo tara charge lagne bhayo free chaaiyo

    • @NepaliBook
      @NepaliBook  5 місяців тому

      अर्को ID बाट गर्नुस् । एउटै ID बाट धेरै वटा बनाउन दिदैन ।

  • @sumanrajadhikari3122
    @sumanrajadhikari3122 3 місяці тому

    Sir hudainw tw dollar magxa download garda

    • @NepaliBook
      @NepaliBook  3 місяці тому

      यसका सीमितताहरु छन् । एकै समयमा एउटा ID बाट धेरै फोटोहरु बनाउन सकिन्न ।

    • @sumanrajadhikari3122
      @sumanrajadhikari3122 3 місяці тому

      एकचोटी मात्र हुनेहो सर एउटा आईडी बाट