Mail Merge मार्फत १ पेजमा २ चिठी तयार गर्नुस् | Two letters in One Page | Mail Merge | nepali book

Поділитися
Вставка
  • Опубліковано 19 січ 2021
  • नेपाली बुक nepali book युटुब च्यानलमा तपाईंलाई हार्दिक स्वागत छ ।
    तपाईंले यस च्यानलमा कम्प्युटरका व्यावहारिक प्रयोग सम्बन्धि जानकारीमूलक भिडियोहरु प्राप्त गर्न सक्नुहुनेछ ।
    About This Video :
    भिडियो शीर्षक :
    Mail Merge मार्फत १ पेजमा २ चिठी तयार गर्नुस् | Two letters in One Page | Mail Merge | nepali book
    एउटै फर्म्याटको चिठी फरक फरक नाम र ठेगाना अनुसार तयार गर्नुपरेमा mail merge एक उत्तम उपाय हो । यसमार्फत् घण्टौको काम मिनेटमा गर्न सकिन्छ । त्यसैले अफिसमा काम गर्ने जोकोहीले mail merge जान्नु अत्यावश्यक छ ।
    mail merge मार्फत १ पेजमा १ चिठी त सजिलै बनाउन सकिन्छ तर १ पेजमा २ वटाको दरले फरक फरक व्यक्तिका लागि चिठी तयार गर्नु अलि गाह्रो कुरा हो । यो भिडियोमा यहि कुराको विस्तृतमा जानकारी दिइएको छ ।
    आशा छ यो भिडियोले तपाईंलाई सहयोग पुर्याउनेछ र तपाईंले यसबाट भरपुर फाइदा पनि लिन सक्नुहुनेछ ।
    यस च्यानलका भिडियोहरुको link :
    Visiting Card बनाउन यो भिडियो हेर्नुस् :
    • Visiting Card Desiging...
    Photoshop मा Passport Size Photo बनाउने तरीका जान्न यो Link मा जानुहोस् :
    • Passport Size फोटो बना...
    Photoshop सम्बन्धि भिडियोहरुका लागि यो प्लेलिस्टमा जानुहोस् :
    Photoshop: • Photoshop
    तलबी भरपाइको format का साथै उक्त format अनुसारको दुरुस्तै प्रतिलिपी कसरी तयार गर्ने साथै ती प्रतिलिपीहरुलाई छुट्टाछुट्टै पेजमा कसरी print गर्ने भन्ने page setup सम्बन्धि तरीका सिकाइएको भिडियोको link यहाँ दिइएको छ :
    • विद्यालयको तलबी भरपाई ...
    यस च्यानलका ms word, ms powerpoint, ms excel लगायत कम्प्युटर सम्बन्धि महत्त्वपूर्ण जानकारी सहितका सम्पूर्ण भिडियोहरुका लागि प्लेलिस्टको यो Link मा जानुहोला :
    Computer Book: • Computer Learning All ...
    शुभकामना कार्ड डिजाइन तरीका भिडियो Link :
    • HD Quality को शुभकामना...
    नेपाली युनिकोड डाउनलोड र प्रयोग सम्बन्धि भिडियो Link :
    • युनिकोड कसरी ?| Nepali...
    यस च्यानलका Excel सम्बन्धि महत्त्वपूर्ण भिडियोहरुका Link :
    Excel मा Formula Lock गर्ने सहि तरीका
    • Excel मा Formula Lock ...
    Row र Column लाई Freeze गर्न जान्नुस्
    • Row र Column लाई Freez...
    मार्कसिटलाई लेजरसंग जोड्नुस् Part-2
    • मार्कसिटलाई लेजरसंग जो...
    मार्कलेजर र मार्कसिटलाई पुरै Automatic बनाउनुस् Part-1
    • मार्कलेजर र मार्कसिटला...
    Page Number, Date र File Path राख्ने तरीका
    • Page Number, Date र Fi...
    Rank Formula Video :
    • Excel मा Rank Formula ...
    IF Formula Video :
    • GPA लाई ग्रेडमा लैजानु...
    Excel 8 Formula Video :
    • Excel मा यसरी लगाउनुस्...
    Excel Tutorial Video For Beginners :
    • एक्सेल सिक्नुस् | घण्ट...
    Excel Page Print Video :
    • Excel को प्रत्येक पेज ...
    Conditional Formatting in Excel Video :
    • कन्डिस्नल फर्म्याटिङला...
    Mail Marge Video :
    • मेल मर्ज सिक्नुहोस् | ...
    Make Grade In Ms Word Video :
    • MS Word मा ग्रेडसिट बन...
    Dropdown List In Excel
    • Excel मा Dropdown List...
    How To Make Form In Ms Excel
    • विद्यालयको माग फाराम ब...
    यो भिडियोमा चर्चा गरिएको Power Point मा Image को Background Remove गर्न सिकाइएको भिडियो Link :
    • Powerpoint का तीन Tric...
    यस च्यानलका Power Point सम्बन्धि महत्त्वपूर्ण भिडियोहरुका Link :
    पावरपोइन्ट सिक्नुस् | आफ्नो प्रस्तुतिलाई प्रभावकारी बनाउनुहोस्
    • पावरपोइन्ट सिक्नुस् | ...
    हाजिरजवाफ प्रतियोगिता | पावरपोइन्ट मार्फत चलाउनुहोस्
    • हाजिरजवाफ प्रतियोगिता ...
    पावरपोइन्टमा Hyperlink लगाउन सिक्नुस्
    • पावरपोइन्टमा Hyperlink...
    यसरी ल्याउनुस् विषय अनुसारका कुनैपनि चित्रहरू
    • यसरी ल्याउनुस् विषय अन...
    Powerpoint का तीन Trick
    • Powerpoint का तीन Tric...
    Powerpoint मा हातले लेख्ने एनिमेसन दिन सिक्नुस्
    • Powerpoint मा हातले ले...
    पावरपोइन्टबाट भिडियो बनाउनुस्
    • पावरपोइन्टबाट भिडियो ब...
    Slide Show सम्बन्धित तीन Trick | 3 Hidden Features Of PPT Slide Show
    • Slide Show सम्बन्धित त...
    यस च्यानलमा यस्तै कम्प्युटरका व्यावहारिक समस्या र तिनका समाधानात्मक भिडियोहरु प्रकाशित गरिने गरिन्छ । त्यसैले च्यानल सब्स्क्राइब गरेर हामीसँग जोडिनुहोला ।
    तपाईंका कम्प्युटर सम्बन्धि समस्याहरू केके छन् ? कृपया कमेन्ट गर्नुहोला । तपाईंका समस्यामा आधारित भिडियोहरु हामीले निर्माण गर्दै जाने छौँ ।
    तपाईंलाई यो भिडियो कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोला ।
    साथै भिडियो मन परेमा लाइक, कमेन्ट र च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला ।
    भिडियो हेरिदिनु भएकोमा तपाईंलाई धन्यवाद !
    nepali book
    #nepalibook
    #Two_letters_in_One_Page
    #mail_merge

КОМЕНТАРІ • 26

  • @ramtamang7106
    @ramtamang7106 6 місяців тому

    हार्दिक धन्यवाद सुकुदेव पौडेल सरलाइ।❤

  • @yambaraili7099
    @yambaraili7099 3 роки тому +1

    हार्दिक धन्यवाद तथा आभारी छौँ सर।

  • @user-no4yp5ub2i
    @user-no4yp5ub2i 4 місяці тому

    मेरो लागि Excel को जग बसाल्ने गुरु भनेकै सुकदेब पौडेल सर हो जसले म जस्तो बुढो तर कम्प्यूटर सिक्ने चाहने बिगिनरलाई धेरै टेेवा पुगेको छ। अब केही गर्न सक्छु की जस्तो लागेको छ। यसैगरी म जस्ता कम्प्युटर कलास नदेखेका बिगिनर साथिहरुलाई पक्कै पनि धेरै सहयोग पुगिरहेकाो छ भन्ने मलाई लागेको छ। अझै यस्तै नयाँ नयाँ भिडियो हरु ल्याउनेहुनेछ भन्ने ठुलाो आशा र भरोसा राखेकाो छु। र सरको भिडियो प्राय मैले डाउनलोड गरेर राख्ने गर्दछु। असिम धन्याबाद गुरु सुकदेव सरलाई। जयहोस सरको।

    • @NepaliBook
      @NepaliBook  4 місяці тому

      धेरै धेरै धन्यवाद सर ! 🙏🙏

  • @GitaBm-md1lm
    @GitaBm-md1lm 6 місяців тому

    Good thank uuuuuuu

  • @prakashbhattarai5550
    @prakashbhattarai5550 Рік тому

    धेरै राम्रो प्रबिधि सिकाउनु भए कोमा आभार छौं सर

  • @rakeshshrestha221
    @rakeshshrestha221 Рік тому

    Best Video

  • @mohanlalpun7470
    @mohanlalpun7470 3 роки тому +1

    धेरै राम्रो प्रबिधि सिकाउनु भए कोमा आभार छौं सर !

    • @NepaliBook
      @NepaliBook  3 роки тому

      हार्दिक धन्यवाद सर !

  • @furisherpa3464
    @furisherpa3464 3 роки тому

    It's totally useful. Thanks a lot and keep continue

  • @devendrarai2219
    @devendrarai2219 5 місяців тому

    नमस्कार सर, यो भिडियोको सहयोगले marksheet तयार भयो तर ledger sheet मा % को two decimal places (60.00) रख्दा पनि marksheet मा धेरै देखाएकोले समस्या भयो, कृपया समाधानको उपाय बताइदिनु होला।

  • @APTechForum
    @APTechForum 3 роки тому

    Great Educational Videos Sir

  • @smartmathstircks6414
    @smartmathstircks6414 Рік тому

    Same same aauxa sir kin hola plz sir bhani dina paro sir

  • @ramjiprasadneupane1088
    @ramjiprasadneupane1088 2 роки тому

    Table create नगरी landscape मा 2पेज बनाएर हुन्छ कि हुँदैन ?

  • @mohanlalpun7470
    @mohanlalpun7470 3 роки тому +1

    सर अब photoshop र excel को Mail Merge मार्फत Automatic student ID card तयार गर्नुपर्यो हाम्रो आबश्यकता अनुसार !

    • @NepaliBook
      @NepaliBook  3 роки тому

      आजकाल अलि ब्यस्त भएकोले भिडियो गराउन पाएको छैन सर । तपाईंले भनेको भिडियो अवश्य बनाउने छु ।

  • @DhanBohara-ig4ty
    @DhanBohara-ig4ty 3 місяці тому

    😢

  • @mohanlalpun7470
    @mohanlalpun7470 3 роки тому

    सर नमस्कार ! अब Photoshop यस्तै खालका Automatic creat हुने Students ID Card र exam entrance card हरु Mail merge को माध्यम बाट सिकाउनु पर्यो सर ! हजुरका किर्तिहरु सान्दर्भिक , मार्मिक र स्पष्ट छन् !

    • @NepaliBook
      @NepaliBook  3 роки тому

      धन्यवाद सर !

  • @sherbahadurbasnet8772
    @sherbahadurbasnet8772 3 роки тому

    सर पिडिएफ फाईलमा भएको फन्ट पत्ता लगाउने सुत्र छ भने बताई दिनु हाेला धन्यवाद ।

    • @NepaliBook
      @NepaliBook  3 роки тому

      pdf मा फन्ट तपाईंले चाहेअनुसार बदल्न सक्नुहुन्छ सर । यो हेर्नुस् !
      ua-cam.com/video/EJHf0saknhw/v-deo.html

  • @yambaraili7099
    @yambaraili7099 3 роки тому

    सर कहिले काहीं एउटा page मा चार वटा पत्र बनाउनु पर्ने हुन्छ यो अवस्थामा कसरी गर्ने?

    • @NepaliBook
      @NepaliBook  3 роки тому

      उपाय यहि हो सर । मात्र दुई कोठा लिएको ठाउँमा चार कोठा लिने ।

  • @barundhakal3704
    @barundhakal3704 Рік тому

    Sir exam मा एउटा A4 पेजमा 2 वटा ग्रेडसिट कसरी बनाउन र प्रिन्ट सकिन्छ .?

    • @NepaliBook
      @NepaliBook  Рік тому +1

      यहि तरिका प्रयोग गर्दा सकिन्छ सर ।

    • @rudrabasnet278
      @rudrabasnet278 Рік тому

      Updated lebel le Kam gardaina ta sir kasari hola