विद्यालयको Certificate बनाउन सिक्नुस् | How to Create Certificate | Photoshop Tutorial | Nepali Book

Поділитися
Вставка
  • Опубліковано 24 гру 2020
  • नेपाली बुक nepali book युटुब च्यानलमा तपाईंलाई हार्दिक स्वागत छ ।
    तपाईंले यस च्यानलमा कम्प्युटरका व्यावहारिक प्रयोग सम्बन्धि जानकारीमूलक भिडियोहरु प्राप्त गर्न सक्नुहुनेछ ।
    About This Video :
    भिडियो शीर्षक :
    Certificate बनाउन सिक्नुस् | How to Create Certificate | Photoshop Tutorial | Nepali Book
    कुनै पनि विद्यालय वा शैक्षिक संस्थाहरुमा Certificate आवश्यक पर्छ । certificate को design photoshop मा गरिन्छ । यस भिडियोमा photoshop मा certificate बनाउने सजिलो तरीका बताइएको छ । यो भिडियो हेरिसकेपछी तपाईंले निकै सजिलोसँग आफ्नो विद्यालयका लागि certificate तयार गर्न सक्नुहुनेछ । यदि तपाईंले photoshop चलाउनै जान्नु भएको छैन भनेपनी यो भिडियो पुरा हेर्नुभयो भने अवश्य जान्नुहुनेछ ।
    साथै यो भिडियोको सहाराबाट photoshop का अत्यावश्यक tool हरुको जानकारी प्राप्त गरि सजिलै Photoshop चलाउन सक्नुहुनेछ ।
    ग्राफिक डिजाइनिङ, आर्ट डिजाइनिङ, Photo editing लागायतका कामहरू गर्नका लागि महत्त्वपूर्ण मानिने photoshop कम्प्युटर चलाउने हरकोहिले नजानी नहुने सफ्टवेयर हो । Photoshop सम्बन्धि अन्य जानकारीमूलक भिडियोहरु यस च्यानलमा क्रमशः अपलोड हुँदै जानेछन् ।
    आशा छ यो भिडियोले तपाईंलाई सहयोग पुर्याउनेछ र तपाईंले यसबाट भरपुर फाइदा पनि लिन सक्नुहुनेछ ।
    Visiting Card बनाउन यो भिडियो हेर्नुस् :
    • Visiting Card Desiging...
    Photoshop मा Passport Size Photo बनाउने तरीका जान्न यो Link मा जानुहोस् :
    • Passport Size फोटो बना...
    Photoshop सम्बन्धि भिडियोहरुका लागि यो प्लेलिस्टमा जानुहोस् :
    Photoshop: • Photoshop
    तलबी भरपाइको format का साथै उक्त format अनुसारको दुरुस्तै प्रतिलिपी कसरी तयार गर्ने साथै ती प्रतिलिपीहरुलाई छुट्टाछुट्टै पेजमा कसरी print गर्ने भन्ने page setup सम्बन्धि तरीका सिकाइएको भिडियोको link यहाँ दिइएको छ :
    • विद्यालयको तलबी भरपाई ...
    यस च्यानलका ms word, ms powerpoint, ms excel लगायत कम्प्युटर सम्बन्धि महत्त्वपूर्ण जानकारी सहितका सम्पूर्ण भिडियोहरुका लागि प्लेलिस्टको यो Link मा जानुहोला :
    Computer Book: • Computer Learning All ...
    शुभकामना कार्ड डिजाइन तरीका भिडियो Link :
    • HD Quality को शुभकामना...
    नेपाली युनिकोड डाउनलोड र प्रयोग सम्बन्धि भिडियो Link :
    • युनिकोड कसरी ?| Nepali...
    यस च्यानलका Excel सम्बन्धि महत्त्वपूर्ण भिडियोहरुका Link :
    Excel मा Formula Lock गर्ने सहि तरीका
    • Excel मा Formula Lock ...
    Row र Column लाई Freeze गर्न जान्नुस्
    • Row र Column लाई Freez...
    मार्कसिटलाई लेजरसंग जोड्नुस् Part-2
    • मार्कसिटलाई लेजरसंग जो...
    मार्कलेजर र मार्कसिटलाई पुरै Automatic बनाउनुस् Part-1
    • मार्कलेजर र मार्कसिटला...
    Page Number, Date र File Path राख्ने तरीका
    • Page Number, Date र Fi...
    Rank Formula Video :
    • Excel मा Rank Formula ...
    IF Formula Video :
    • GPA लाई ग्रेडमा लैजानु...
    Excel 8 Formula Video :
    • Excel मा यसरी लगाउनुस्...
    Excel Tutorial Video For Beginners :
    • एक्सेल सिक्नुस् | घण्ट...
    Excel Page Print Video :
    • Excel को प्रत्येक पेज ...
    Conditional Formatting in Excel Video :
    • कन्डिस्नल फर्म्याटिङला...
    Mail Marge Video :
    • मेल मर्ज सिक्नुहोस् | ...
    Make Grade In Ms Word Video :
    • MS Word मा ग्रेडसिट बन...
    Dropdown List In Excel
    • Excel मा Dropdown List...
    How To Make Form In Ms Excel
    • विद्यालयको माग फाराम ब...
    यो भिडियोमा चर्चा गरिएको Power Point मा Image को Background Remove गर्न सिकाइएको भिडियो Link :
    • Powerpoint का तीन Tric...
    यस च्यानलका Power Point सम्बन्धि महत्त्वपूर्ण भिडियोहरुका Link :
    पावरपोइन्ट सिक्नुस् | आफ्नो प्रस्तुतिलाई प्रभावकारी बनाउनुहोस्
    • पावरपोइन्ट सिक्नुस् | ...
    हाजिरजवाफ प्रतियोगिता | पावरपोइन्ट मार्फत चलाउनुहोस्
    • हाजिरजवाफ प्रतियोगिता ...
    पावरपोइन्टमा Hyperlink लगाउन सिक्नुस्
    • पावरपोइन्टमा Hyperlink...
    यसरी ल्याउनुस् विषय अनुसारका कुनैपनि चित्रहरू
    • यसरी ल्याउनुस् विषय अन...
    Powerpoint का तीन Trick
    • Powerpoint का तीन Tric...
    Powerpoint मा हातले लेख्ने एनिमेसन दिन सिक्नुस्
    • Powerpoint मा हातले ले...
    पावरपोइन्टबाट भिडियो बनाउनुस्
    • पावरपोइन्टबाट भिडियो ब...
    Slide Show सम्बन्धित तीन Trick | 3 Hidden Features Of PPT Slide Show
    • Slide Show सम्बन्धित त...
    यस च्यानलमा यस्तै कम्प्युटरका व्यावहारिक समस्या र तिनका समाधानात्मक भिडियोहरु प्रकाशित गरिने गरिन्छ । त्यसैले च्यानल सब्स्क्राइब गरेर हामीसँग जोडिनुहोला ।
    तपाईंका कम्प्युटर सम्बन्धि समस्याहरू केके छन् ? कृपया कमेन्ट गर्नुहोला । तपाईंका समस्यामा आधारित भिडियोहरु हामीले निर्माण गर्दै जाने छौँ ।
    तपाईंलाई यो भिडियो कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोला ।
    साथै भिडियो मन परेमा लाइक, कमेन्ट र च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला ।
    भिडियो हेरिदिनु भएकोमा तपाईंलाई धन्यवाद !
    nepali book
    #nepalibook
    #How_to_Create_Certificate_in_Photoshop
    #Photoshop_Tutorial

КОМЕНТАРІ • 27

  • @sahanarijal3036
    @sahanarijal3036 3 дні тому

    Sir hajur ko location ka ho education certificate bnaunuhunx hjur

  • @jayagurung1094
    @jayagurung1094 2 роки тому

    Very useful and effective.

  • @umeshgurung8927
    @umeshgurung8927 Рік тому

    Helllo sir, rectangular marquee tool bata boarder select garda pura boarder select hudaina sir please help me sir

  • @shankarbahadurdangi9967
    @shankarbahadurdangi9967 3 роки тому +1

    सर pattern बनाएर मार्कसिटमा राख्दा कलर म्याच भएन भन्छ त ?

  • @minishivapdl
    @minishivapdl Рік тому

    thanks for information..#sunume

  • @swargadwarimunicipality2825

    very good

  • @lalkrishnamagar1702
    @lalkrishnamagar1702 2 роки тому

    lekhnai mildain tw sir paxadi liyako a4 size paperma

  • @janakalyanedu1850
    @janakalyanedu1850 Рік тому

    Uesful

  • @akc880
    @akc880 Рік тому

    Batch kasari banaune sir please 1 video

  • @user-sw1xh2fs7q
    @user-sw1xh2fs7q Рік тому

    bodor lyauda ke dabaunu bhayo sir

  • @bhagawatthapa2618
    @bhagawatthapa2618 Місяць тому

    sir yo print gareko certificate lai computer bat khali thauma pheri type garer milar print garn ali garo hune rachh yo pani idea dinuna

    • @NepaliBook
      @NepaliBook  Місяць тому

      यो certificate लाई excel मा लगेर खाली ठाउँमा fill गर्ने तरिका सिकाएको भिडियो छ हेर्नुहोला ।

    • @bhagawatthapa2618
      @bhagawatthapa2618 Місяць тому

      त्यो भनेको होइन सर यो cerificate को design तयार गरि print गरेर ल्याएकोछ अब students ko details अनुसार फेरि तेहि hardcopy मा चै print गर्दा मिलाउन अलि गारो भयो भनेको

  • @Anzel-kc4it
    @Anzel-kc4it 2 місяці тому

    Sir can you help me

  • @akashbomjan
    @akashbomjan Рік тому

    A4 size nai dekhau daina ta sir mero ma ta

  • @techinfosansar9387
    @techinfosansar9387 2 роки тому

    mero ma ta a4 size nai aaudaina ta

  • @michellecheyenne7213
    @michellecheyenne7213 3 роки тому

    13:43 I love that. Do you love me? 😍💋 💝💖❤️

  • @jksschool9264
    @jksschool9264 3 роки тому

    मेरोमा करसरले तान्दा ईन्सर्ट गरियको चित्र तानिदैन

    • @NepaliBook
      @NepaliBook  3 роки тому +1

      पहिलो कुरा move tool सेलेक्ट भएको हुनुपर्छ । अनि अर्को माथिपट्टि हुने "अटो सेलेक्ट लेयर" भन्ने अप्सनमा टिक लगाउनुहोला ।

  • @lalkrishnamagar1702
    @lalkrishnamagar1702 2 роки тому

    Yo photoshop ma undo kasari garne ho help please who know ?

  • @SushilSunar-by7yh
    @SushilSunar-by7yh Рік тому

    Bother mero class 8 ko please🙏🙏