SEE मा अङ्ग्रेजी विषयको उत्तर लेख्ने तरिका | How to Solve the Questions in SEE | Class 10 English

Поділитися
Вставка
  • Опубліковано 12 бер 2024
  • Video title:
    SEE मा अङ्ग्रेजी विषयको उत्तर लेख्ने तरिका | How to solve the questions in SEE | Class 10 English
    About this video:
    In this video, how to write answers to English subjects in SEE is taught.
    This video has been prepared for the purpose of helping SEE students and English subject teachers.
    यो भिडियोमा SEE मा अङ्ग्रेजी विषयको उत्तर कसरी लेख्ने भन्ने तरिका सिकाइएको छ ।
    अहिले नेपालको विद्यालय तहको पाठ्यक्रम परिवर्तन भएको छ । यसैकारण SEE मा सोधिने नमुना प्रश्नपत्रको ढाँचा पनि परिवर्तन गरिएको छ ।
    यसै सन्दर्भमा नयाँ पाठ्यक्रम अनुसारको मूल्याङ्कनमा English Subject अन्तर्गत केकस्ता प्रश्नहरु समावेश गरिएका छन् र तिनको उत्तर कसरी लेख्ने भन्ने सम्पूर्ण तरिका यो भिडियोमा बताइएको छ ।
    यसको लागि यहाँ English Teacher रन्जिता भुसालले सहजीकरण गर्नुभएको छ ।
    भिडियोले SEE दिने विद्यार्थी र Class 10 English teacher अंग्रेजी विषय शिक्षकलाई धरै सहयोग पुर्याउने छ ।
    SEE दिने विद्यार्थी र अंग्रेजी विषय शिक्षकलाई सहयोग मिलोस् भन्ने उद्देश्यले यो भिडियो तयार गरिएको हो ।
    भिडियो मन परेमा लाइक गर्न र यस्तै अन्य भिडियोका लागि च्यानल सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।
    Follow on Instagram : shukdev_poudel?...
    Free Excel Class link :
    • Excel Course
    =======================
    कक्षा १ देखि १२ सम्मका लागि तयार पारिएको Grade Sheet Maker
    • त्रैमासिक परीक्षा समेट...
    =========================
    यस च्यानलमा अपलोड गरिएका सम्पूर्ण भिडियोहरुको प्लेलिस्टको लिंक यहाँ दिइएको छ -
    Excel Course
    • Excel Course
    Grade Sheet Related Videos :
    • School Related
    School Related: • School Related
    Photoshop: • Photoshop
    PowerPoint: • PowerPoint
    Ms Word: • Ms Word
    Ms Excel: • Ms Excel
    Computer Learning All Videos: • Computer Learning All ...
    Windows Tips & Tricks: • Windows Tips & Tricks
    Google Tips & Tricks: • Google Tips & Tricks
    Video editing: • Video editing
    PDF Related
    ua-cam.com/users/playlist?list...
    #nepali_book
    #seeexam2080
    #class_10_english

КОМЕНТАРІ • 7

  • @sitabhurtel7168
    @sitabhurtel7168 3 місяці тому +1

    एक्दमै सुन्दर video banauhunxa sir hajur le ??

  • @childhoodmemories726
    @childhoodmemories726 3 місяці тому +1

    सर, सामाजिक विषयको पनि तयार गर्नुपर‍्यो यस्तै भिडियो।

  • @ranjanaojha828
    @ranjanaojha828 3 місяці тому +2

    Math ko pani video banaunu la sir🙏

  • @krishna57975
    @krishna57975 3 місяці тому +1

    Science ko pani sir

  • @rawalkanchan4273
    @rawalkanchan4273 3 місяці тому

    Social ko pani sir please

  • @AdeshRukmali
    @AdeshRukmali 3 місяці тому

    Math science and computer ko pani sir plz😢

  • @DilipSir.1
    @DilipSir.1 3 місяці тому

    Kina