निशा र शितलको मिठो दोहोरी बन्दिपुरैमा Shital Gurung VS Nisha Ranapal @Sarangi Sansar Dohori Ep. 493

Поділитися
Вставка
  • Опубліковано 27 сер 2024
  • सुमधुर स्वरका धनी लोक दोहोरी गायक शितल गुरुङ र समधुर स्वरकी धनी लोक दोहोरी गायिका निशा रणपाल बिच दोहोरी प्रस्तुत गरेका छौ। हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    #shital_gurung
    #Nisha_Ranapal
    #sarangi_sansar
    सारङ्गी संसार परिवार
    @Sarangi Sansar​
    Please Subscribe Our Channel
    www.youtube.co....
    =======================================
    =======================================
    Advisor:
    ♬ Arun Bista - USA
    ♬ Sadhana Raut - USA
    ♬ Ramji Thapa - International Musician
    ♬ Manu Thapa - Musician Japan
    =======================================
    🎼 Sarangi Sansar Rodhi Part- 493
    =======================================
    Orginal Song : • बन्दिपुरैमा | BANDIPUR...
    LYRICS | MUSIC PREM RAJA MAHAT
    SINGER : PREM RAJA MAHAT | SHANTI SHREE PARIYAR
    =======================================
    Host:
    🎤 Kamal Kumar BK
    =======================================
    Live Dohori Lead Singer:
    ♬ Shital Gurung
    ♬ Nisha Ranapal
    Chorus Singer:
    ♬ Suman Pariyar
    ♬ Siddartha Ale
    ♬ Rijan Sunar
    ♬ Ramila BK
    ♬ Pratima BK
    ♬ Sita Pariyar
    =======================================
    =======================================
    Musician Team
    ♬ Gem Thapa - Keyboard
    ♬ Tarakanta BK - Harmoniam
    ♬ Karan Pariyar - Flute
    ♬ Kamal Kumar BK - Sarangi
    ♬ Sunil Bardewa - Dholak/Tabala
    ♬ Ishwari Prasad Bhushal - Madal
    ♬ Gobinda Pariyar - Madal
    ♬ Tarakanta BK - Oct Pad Programming
    =======================================
    Technical Team :
    🎥 @Tarakanta BK
    🎥 Samip Paudel
    🎥 Padam Lwagun
    🎥 Laxman Lwagun
    🎥 Khum Oli Birahi
    Audio/Video
    🎥 Sarangi Sasnar
    =======================================
    ✌ Special Thanks !
    =======================================
    ☞ Mayur Live Studio, Galkopakha
    ☞ Prisma Digital Recording Studio, Babar Mahal
    ☞ Jeevan Century
    ☞ JRC Media Anamnagar Mo. 9843602624
    ☞ Ramesh Century
    ☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
    =======================================
    🎬 Media Partner :
    =======================================
    ☞ www.laliguransh.com
    - Kamal Sargam
    ☞ www.enepalkhabar.com
    - Sajjan Kumar Singh
    ☞ www.nepalimato.com
    - Krishna Acharya
    ===========================================================
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    All rights of this video is with Sarangi Sansar.
    Thanks!
    Sarangi Sansar | 9841889961 / 9847629512

КОМЕНТАРІ • 421

  • @shitalgurung1
    @shitalgurung1 Рік тому +105

    नमस्कार सम्पुर्ण मा!
    म शितल गुरुङ को तर्फबाट प्यारी बैनी निशा राणपाल सङ्ग पहिलो चोटि सारङी सन्सार मा दोहोरी गाउनी अबसर जुरेको छ। सबैले plz के कस्तो लाग्छ।मन परे share गर्दिनु होला।❤️❤️❤️❤️❤️

    • @kamalkc4047
      @kamalkc4047 Рік тому

      दोहोरी सारै राम्रो छ सुन्दा सारै आनन्द आयो अब सितल जी तपाईहरु सबै लागेर सुमन परियार जी र निसा जी को बिहे गराईदिनु पर्यो यो जोडी सारै सुहाउने जोडी छ

    • @ushachaulaune9024
      @ushachaulaune9024 Рік тому

      Yakdamai ramro x ajhai pragati gardai janu agrim subhakamana

    • @punmagarmahendra6123
      @punmagarmahendra6123 Рік тому

      निकै मीठो गाउनुभयो दुबै जनाले कसरी तारिफ गर्ने शितल जि नेपाली शब्दकोष मा शब्द नै भेत्न गाह्रो भयो सुरु देखि अन्तिम सम्म सब्बै हेरे निकै मज्जा आयो😊

    • @amarthapa7972
      @amarthapa7972 Рік тому

      ❤SHITAL ANI NISHA❤ JEE KO JODI SUPER HUDAI XA, GOOD LUCK DUBAI JANA BHAI BAINI LAI, WAOOOOOOO FANTASTIC❤❤

    • @simranbalkoti6109
      @simranbalkoti6109 Рік тому

      Shital vai nikai mitho voice big fan

  • @partabsingh1004
    @partabsingh1004 Рік тому +6

    जय शारङ्गि शनसार कमल शर नमस्कार धेरै दिन भयो शितल सर र प्ररतिमा नानीलाई गित गाउनु पर्याे सर छिटो कमल शर

  • @kashabbishowkarma6856
    @kashabbishowkarma6856 Рік тому +3

    मलाई त निशा दिदी र सितल दाइ भएसी केई चाइन्दैन।सुमन दाइ अनि प्रतिमा दिदी पनि तेस्तै।

  • @msmklang896
    @msmklang896 Рік тому +6

    दोहोरी छिटो हालनु होला कमल सर मलेसिया को धेरै राती आउछ दोहोरी

  • @madhavpoudel7329
    @madhavpoudel7329 Рік тому +4

    यो दोहोरि निक्कै राम्रो छ, गायक गायिका लाई पुनः गाउन लगाउनु होला, धन्यवाद।

  • @rounnythapa194
    @rounnythapa194 Рік тому +5

    शितल सोल्टी र निशा बहिनी गित सारै मार्मिक हुन्छ ।यो जोडी को गित सुन्दा अति आन्न्द आउँछ ।यो टिम लाई शुभकामना

  • @durgabahadur7769
    @durgabahadur7769 Рік тому +24

    कति राम्रो गित स्वरकी धनी निसा बैहिनी अनि स्वरका धनी शितल गुरुङ भाइ दुबै जानालाई धेरै धनै बात सारङगे सन्सार अनि कमल भाइ शुभ कामना छ❣️❣️🙏🙏

  • @nisharanapal
    @nisharanapal Рік тому +55

    नमस्कार म निशा रणपाल । धेरै पछि सारङगी सन्सार को आगन मा बसेर गीत गाउने अवसर मिल्यो आभारि छु सारङगि सन्सार परिवार प्रती । हजुर हरु सबै ले शितल दाइ र मैले गाएको गीत धेरै मन पराइदिनु भाको छ ।खुशि लाग्छ धेरै यहि माया को सधै आशा गरेकि छु 🙏🙏🙏❤️❤️❤️

    • @kajirammuktan9491
      @kajirammuktan9491 Рік тому +1

      अत्यन्तै मिठो दोहोरी

    • @rajanrana3294
      @rajanrana3294 Рік тому

      धेरै राम्रो छ । थप सफलताको लागि शुभकामना !!

    • @owngaming5650
      @owngaming5650 Рік тому

      Bhani hujr ko palpa hoixa ni sarai mitho aabaj ma kati herxu sunxu share garxu

    • @devimayathapa7112
      @devimayathapa7112 Рік тому

      मा झन 2 जना कै ठुलो फ्यान हो है सारै मन पर्छ हजुर हरु ले गएको 💋💋❤️❤️👌👌👌

    • @tekmangurung
      @tekmangurung Рік тому

      नशालु आँखा छ तिम्रो

  • @mohangurung1181
    @mohangurung1181 Рік тому +45

    “एउटा दाना सुमनलाई चखाम भो । आजै जुठो खानि र नखाम भो”
    कति राम्रो मुन्छेको कति मिठो दोहोरी । निशा र शितलको गीत सुनेर मनै आनन्दमय भयो । Love you all, guys. From London ❤❤❤

  • @riteshghimire6432
    @riteshghimire6432 Рік тому +1

    पर्तिमा बैनी को र सागर बिरहिको दोहोरी हेर्न नि मन छ कमल भाई

  • @dilanathghimire2885
    @dilanathghimire2885 Рік тому +1

    Wow nice ...mayaka pana haru ma sametiyeko ramailo dohori.thankyou.

  • @soorajqatar6263
    @soorajqatar6263 Рік тому +3

    sarahai ramailo dohori xetai nai arko bhag herna pam bhanna chahanxu dhanyawad sampurna timlai

  • @bhajindrabudhathoki4761
    @bhajindrabudhathoki4761 Рік тому +35

    धेरै धेरै धन्यवाद सारंगी का संचालक कमल जी लाई। मैले कमेण्ट गरेको कमेण्ट को मुल्यांकन गरी दिनुभएको मा।अन्य लाईभ दोहोरी मा भाका(लय) मात्र फेरिन्छ कलाकारहरु उनै मात्र। यसरी कमेण्ट लाई महत्व दिदा हामी हेर्ने दर्शकहरुको पनि हौसला बढी लाईक सस्क्राइब सेर गर्न मन लाग्छ। नीशा बुनु लाई त नदेखेको पनि धेरै भएछ।अबत कपाल पनि लामो भएछ। नारीको श्रृगार कपाल पनि हो।अबत छोट्याउनु हुन्न होला।

  • @chandrakantakandel8857
    @chandrakantakandel8857 Рік тому +2

    Hahahaha, Ekdam mitho Sowor ka Dhani Sital Bhai ra Nisa Baini ko Ekdam utkrist prastuti Xa.Best wishes to both of you ❤️

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 Рік тому +1

    सारै मीठाे लाेकदाेहाेरी ! दुबै तर्फकाे स्वर कति मीठाे, भाका पनि असाध्यै सुन्दर ! कति सम्मानित र सुन्दर भाव... ! लालित्यमय प्रस्तुति, जति सुने पनि सुनाै सुनाै भइरहने सुमधुर लाेकदाेहाेरी ! यति सुन्दर, सुमधुर र मन छुने प्रस्तुतिकाे लागि मखमली स्वरका बहुचर्चित लाेकगायक शितल गुरूङ तथा असाध्यै मीठाे स्वरकी चर्चित लाेकगायिका निशा रणपाल लगायत समस्त टीमलाई हार्दिक सम्मान, बधाई तथा धेरै धेरै शुभकामना ! सारंगी संसारप्रति हार्दिक आभार !!

  • @somnathacharya3567
    @somnathacharya3567 Рік тому +2

    निशा र सितलको दोहोरि मार्मिक लाग्यो प्रगतिहुदैजाहोस शुभकामना छ।

  • @churamanineupane1135
    @churamanineupane1135 Рік тому +1

    निसा रणपाल बैनी र सितल गुरुङ को गित सारै राम्रो छ समय छोटो भयो अली धेरै सून्न पाय हुन्थ्यो बधाई छ दूबै जनालाई

  • @balaramnepali5061
    @balaramnepali5061 Рік тому +11

    दोहोरी भने को यस्तो हुनु पर्छ लाइभ दोहोरी गित गाउने कलाकार हरु ले यो दोहोरी सुन्न जरुद छ । यस्तै गित गाउदै जानु होला शुभकामना छ दुबै जना लाई।

  • @Naresh658
    @Naresh658 Рік тому +1

    कलाकारद्वय दुबैजना दोहरी किङ र क्वीन भन्दा फरक नपर्ला । सल्यूट छ दुबैजनालाई❤❤

  • @debiramgharti6029
    @debiramgharti6029 Рік тому +2

    आहा कति रमाइलो हो निशा बहिनी को स्वार अनी सितल ज्यु को शब्द ले साच्चिकै मनै लठ्ठै बनायो जति हेरे पनी हेरी रौं लाग्ने दोहोरी 👌👌👌👌👌🙏🙏

  • @sumitrabc9963
    @sumitrabc9963 Рік тому +1

    दोहोरि सुन्न शितल निशा को एक्दम आनन्द अउछ मलाई 😊😊😊😊

  • @ashokkhadka5576
    @ashokkhadka5576 Рік тому

    मलाई सारै मन पर्ने गायक शितल गुरुङ र निसाको गित अति नै मन पर्छ

  • @ledakhan6287
    @ledakhan6287 Рік тому +1

    Geet sunera khusi xu mata sital Vai Ra Nisha bainiko sorma ATI mitho saddhale variyeko geet

  • @manbahadurrasaili5553
    @manbahadurrasaili5553 Рік тому +2

    Asadai ramro lagyo aajako dohori sabai janalai dane bat xa hi

  • @Ganeshimal001
    @Ganeshimal001 Рік тому +4

    स्वोर को धानी भाई सित्तल गुरुङ्ग र बैनी निशा रर्णपाल लाई धेरै धेरै धन्नेबात मिठो गित गाउनु भयेकोम धन्नेबाद अझै पर्गती गर्दै जानू होला सुभकामना❤️❤️❤️🙏🙏🙏👍️👍️👍️

  • @balram2778
    @balram2778 Рік тому +2

    सरै राम्राे लाग्याे भाई बहिनी बधाई छ

  • @padamlimbu1091
    @padamlimbu1091 Рік тому +9

    उहाहरुको जोडी अति राम्रो छ किनकी दुबैजनाको स्वर अति मिठो बधाई छ ।

  • @premmagar
    @premmagar Рік тому +2

    सितल र निशा को बारेमा कमेण्ट गर्ने अक्षेर सब्द नै भेटिन just want to say स्याबास🎉❤from uk🙏 all 🥰next part plz🙏

  • @punmagarmahendra6123
    @punmagarmahendra6123 Рік тому +15

    मेरो कमेन्ट पढ्ने सम्पुर्ण को तपाईं लगायत तपाईंको परिवारको सदैब कल्याण होस🙏🙏🙏🙏

  • @IshwarThapa
    @IshwarThapa Рік тому +3

    कति राम्रो मिठो दोहोरी । मजा आयो

  • @kamalkc4047
    @kamalkc4047 Рік тому +18

    अब अर्को भागको दोहोरी सुमन जी र निसा जीको सुन्न पाईयोस है कमल सर सुमन जी र निसा जी को रियल जोडी बनोस हाम्रो सुभकामना छ

  • @dhanbahadurkhadka1114
    @dhanbahadurkhadka1114 Рік тому +2

    धेरै धेरै राम्रो छ ।

  • @khimbahadurgurung5840
    @khimbahadurgurung5840 Рік тому +1

    Kya mitho dohori Singers Jodi both are Very popular dohori Singers Well done both Shital and Nisha in Bandipuraima

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 Рік тому +2

    धेरै दिन को पर्खाइमा निशा को दोहोरी सुन्न र हेर्न पाय खुसी छु । निशा को स्वर सार्ह मन पर्छ

  • @jogendrabhadur9510
    @jogendrabhadur9510 Рік тому +2

    Wow. Nice. Song.

  • @girbahadurchidi7735
    @girbahadurchidi7735 Рік тому +2

    Super song badhi x bhai bahini.

  • @kulprasadpaudel2125
    @kulprasadpaudel2125 Рік тому +3

    धन्यवाद सबैलाई ,कुन शब्दले बर्णन गरु,यस गीतको,शित्तलका गीत खोजि खोजी सुन्न मन लाग्यो,निशाको गीत आज पहिलोपटक सुने wow छ है

  • @manbahadur4129
    @manbahadur4129 Рік тому +3

    Jati sune pani sunam lagyo

  • @gyanpuri655
    @gyanpuri655 Рік тому +1

    अाहा कति सुमधुर दुबै जनाकाे अाबाज

  • @hemantsaru266
    @hemantsaru266 Рік тому +3

    Wow very nice song naxt part pani chittai herna pau shital vs nisha

  • @bajjiragri9139
    @bajjiragri9139 Рік тому

    आहा कती मीठो दोहोरी मुम्बै बाट हेरेकोछु

  • @khimmayarana341
    @khimmayarana341 Рік тому +2

    मेकमा राम्रो देखेको छैन साधरण राम्रो देखीन्छ

  • @user-wz8hr2nf4n
    @user-wz8hr2nf4n Рік тому +1

    कती राम्रो गित गाउनु भयौ सितल र निशा बैनी बधाई छ दुबै जाना लाई

  • @sermanmagar2573
    @sermanmagar2573 Рік тому +1

    सितल बाई र निसा बैनि को अति मिथो डोहोरि तिन्पल्त हेरियो

  • @purnaranamagar7976
    @purnaranamagar7976 Рік тому +1

    कति रमाइलो दोहोरी दुवै कलाकार लाई शुभकामना

  • @shivaachet7901
    @shivaachet7901 Рік тому +1

    दुबैको प्रस्तुति उत्कृष्ट छ | क्या उत्तर ! निशा को शब्द चयन महाकबी को जस्तो छ, बेजोड छ - "भाछ मलाई कसरि छु टू म, फर्किदै छु माया लि मुटुमा।"

  • @kalpanashrestha6207
    @kalpanashrestha6207 Рік тому +1

    शितल भाइ र निसा बैनिकाे स्वर र शब्द निकैमार्मिक लाग्छ भाइबैनि साग्गिक यात्रँा शफल रहाेस

  • @arjungurung4604
    @arjungurung4604 Рік тому +2

    Wow song vnneko t yesto po hunu parx t maile Pani 3patak ree gardai hereko super 👌👌👌👌🌷🌷🌷👌👌♥️🌹 shital and Nisha ko Jodi Pani aati ramro👌♥️🌷♥️🌷♥️🌷🌷🌷

  • @harirana2954
    @harirana2954 Рік тому +4

    दमदार उत्कृष्ट मिठास दोहोरी

  • @vijaymaya6346
    @vijaymaya6346 Рік тому +4

    अाहा सरै राम्रो लाग्याे जय सितल ,निसा

  • @kabirasskabi4648
    @kabirasskabi4648 Рік тому +3

    Sital gurung chae ek dam ramro singar ho k

  • @khumangm1998
    @khumangm1998 Рік тому +2

    आहा नेपाली लोक सङ्गीत क्षत्र का नया उदयमान तारा हरु सुमधुर स्वर का धनी निशा जि शितल जि को दोहोरी जति सुनेनी धित मर्दैन निशा जि अझ निरन्तरता को कामना । सारङ्गी सन्सार तीम र कमल सर अझ सफलता को शुभकामना

  • @yogeshkumarroka3889
    @yogeshkumarroka3889 Рік тому +2

    पर्खाइमा

  • @SitaPariyarOfficial
    @SitaPariyarOfficial Рік тому +1

    Nice song !

  • @bistaregbahadur5458
    @bistaregbahadur5458 Рік тому +2

    Aaha sarai ramailo xa Dohori all teem ali hardika badhai xa hahahahahaha and sarangi sansar teem lai pani🙏🙏👌👌♥️♥️🇳🇵🇲🇾

  • @Nayanverynice
    @Nayanverynice Рік тому +1

    Maja aayo Ramro xa swar Nisa jiko

  • @ompathak1315
    @ompathak1315 Рік тому +1

    निशाकाे शब्द चयन र निष्ठता मन भित्र गड्याे।सीतलकाे पनि अब्बल छ

  • @dbgurung9475
    @dbgurung9475 Рік тому +2

    नमस्ते कमल जि लगाएत सबै साराङगी सन्सार क्लब काे सबै परिवार लगाएत बिषेश गरि शितल भाई र निशा बहिनी हजुरहरु दुबै जनालाई यति राम्रो गित गाउनु भएकोमा हजुरहरुलाई धेरै धेरै सफल्ताकाे शुभकामना छ।

  • @premrajpandey4541
    @premrajpandey4541 Рік тому +8

    माया भेटियो बन्दिपुरैमा
    पिरिम बसिगो रोधिघरैमा।। big fan for रनपाल्🇳🇵🇳🇵🙏

  • @mekhgurung1529
    @mekhgurung1529 Рік тому +1

    आहा हाम्रो बन्दिपुरे भाका❤️

  • @aharkanike7179
    @aharkanike7179 Рік тому +1

    याे जाेडी धेरै राम्रो लाग्छ तिका र निशा दुई बैनी भएर गाएकाे हेर्नु मन छ

  • @puskalsharma293
    @puskalsharma293 Рік тому +1

    Wow very nice dohori 👌👌👌👌🌹💯

  • @Sano..Awaj...
    @Sano..Awaj... Рік тому +7

    आहा मीठो लय र स्वरले सजिएको "बन्दिपुरैमा" होल टिमलाई सफलताको शुभकामना 🙏❤️

  • @bibaslimbu6880
    @bibaslimbu6880 Рік тому +1

    सिदल सर सँग, निशा बहिनिले मार्मिक गित मनछुने अत्यन्तै मीठो गाउनुभयो,, रमाइलो लाग्यो ,,

  • @rambahadurrana4818
    @rambahadurrana4818 Рік тому +1

    आहा सारै मिठो स्वार सारै राम्रो लाग्यो आऊदा दिनमा अरु यस्तै दोहोरी सुन्न पाइयोस् दुबै जनालाई सफलताको शुभकामना।

  • @vimalkhadka6372
    @vimalkhadka6372 Рік тому +1

    Yekdam raamro dohori

  • @nepalibabu4824
    @nepalibabu4824 Рік тому +2

    Super

  • @nandulaltamang2539
    @nandulaltamang2539 Рік тому +2

    अहा कति राम्रो दोहोरी रामइलो लाग्यो 😍😍😍

  • @anjanlamatamang4707
    @anjanlamatamang4707 Рік тому +3

    कति उत्कृष्ट शब्दको भणडार दुबै जना को सालिन्दा प्रती सम्मान 🙏🙏हजुर दुबै जनाको सहकार्य अजै हेर्न पाइयोस्

  • @deepaksingh6663
    @deepaksingh6663 Рік тому +2

    Nisha g ko voice kati mitho xani❤

  • @manojpardeshi6939
    @manojpardeshi6939 8 місяців тому

    ओहो कति मिठो दोहोरी जति सुनेनी धित नमर्नी निसा रनपाल र सितल सर लगाएत सम्पुर्ण सारङ्गि ससार परिवार प्रती हृदय देखि नै धन्यवाद फेरि यो जोडी को अर्को दोहोरी सुन्न पाईयोस धन्यवाद 🙏👏👏🌹🌹💃💃💃💃💃💃💃💃💃💃💃💃

  • @prakashsunar7538
    @prakashsunar7538 Рік тому +1

    Nisha ra sital ko dohori Abbal hununxa arko vag pani suna paiyos 😍🙏

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 Рік тому +2

    सारै राम्रो दोहोरी गाउनु भो सितल भाइ र निशा बैनिले ।आनन्द आयो ।अझै प्रगती गर्दै जानू होला ।होल टिम लाई शुभकामना ।

  • @pabitragaire6534
    @pabitragaire6534 Рік тому

    कति राम्रो गित यस्तोपो दोहरि सनिरहु जस्तो गायक सितल गुरुङ र निसा रनपाल बैनीलाई धेरै धेरै धन्यवाद

  • @lokbahadurgurung3209
    @lokbahadurgurung3209 Рік тому +1

    कमल भाइ दोस्रो भागको प्रतिक्ष्या मा छु सारै मिठो दोहरी सुन्न पाइयो सम्पूर्ण लाइ शुभकामना

  • @devagiri933
    @devagiri933 Рік тому +1

    सितल सर ले बल्ल सागीतीक जोडी भेटाउनु भयो नीसा जी लाई

  • @narchhantyal9116
    @narchhantyal9116 Рік тому +1

    पुर्निमा को मेला मा शितल र निशा मिथो भाका मा मधुरो आवाज मा साराङ्गी संसार परिवार लाई धन्यबाद

  • @rmcbishnu934
    @rmcbishnu934 Рік тому +4

    Katy sundar showor ho nice 👍

  • @dibashgaming1083
    @dibashgaming1083 7 місяців тому

    आहा कती राम्रों हजुर हरु को दोहोरि गित दुबै जना हांसेर गाऊं नु भाछ मलाई साहारै मन परयो 💕

  • @chakradevsharma9781
    @chakradevsharma9781 Рік тому +1

    निशारनपाल र सितलगुरूङकाे दाहरी उत्कृष्ठछ।

  • @uttamdangi1780
    @uttamdangi1780 Рік тому +2

    Extra make up vayo bahiniko.

  • @simranbalkoti6109
    @simranbalkoti6109 Рік тому

    Nikai mitho voice shital gurung

  • @khemgurung9538
    @khemgurung9538 Рік тому +3

    Dami prastuti bhai bahinilai subhkamana chha😀😀

  • @jilebi2386
    @jilebi2386 Рік тому +4

    धेरै पछि निसा र सितल काे लाइभ दाेहरि सुन पाइयाे ❤❤

  • @sonamdhokpya9576
    @sonamdhokpya9576 Рік тому

    दोहोरी जगतमा यी दुई नाम सितल र निशाको गित फेरि पनि सुन्न पाइयोस है।

  • @himalbahadurroka9092
    @himalbahadurroka9092 Рік тому +3

    मिठो गित आहा यो पो होनि त मेला हेर्न जादाको यथार्थ शब्द मा आधारित अनि बन्दिपुरमै भाका चयन आहा मिठा मिठा शब्द अनि स्वर पनि झनै मिठो विशेष धन्यवाद कमल सर लगाएत सम्पुर्ण सारङ्गी परिबार लाई🙏❤️❤️❤️❤️

  • @dabuthagunna5421
    @dabuthagunna5421 Рік тому +1

    स्वर दुबैको असाध्यै राम्रो छ स्वरका धनी यि जोडि

  • @ved_prakash1987
    @ved_prakash1987 Рік тому +1

    मङ्सिर जान लाग्यो पञ्चेबाजामा एउटा एपीसोड बनाउनुपर्छ है यो टीम ले धन्यवाद #साउदीअरब

  • @amarthapa7972
    @amarthapa7972 Рік тому +1

    ❤❤NISHA ANI SHITAL❤❤ JEE KO AJAKO BASAI OUSTANDING PERFORMANCE WAOO,💛💋 JUTHO KHAYO BHANI MAYA BAXA HAI 💋YO KURO SAHI HO 💋MOHANI LAGXA HAI WAOOO❤❤SUMAN,SITA, SIMA THAPA, SIDHARTA ALE ANI ENTIRE TEAM LAI MANY THANKS.🥰

  • @manlokbahadurphal5816
    @manlokbahadurphal5816 Рік тому +1

    Very nice song

  • @shermagar7165
    @shermagar7165 Рік тому

    Thanku verymuch dubai janako sumadhur sowarlai all the best 👍👍👍👍

  • @yougbahadurmgr3362
    @yougbahadurmgr3362 Рік тому +1

    Kamal sir abako dohori nisha bahini ra suman g ko sunnu parxa hai

  • @khimkhand2366
    @khimkhand2366 Рік тому +1

    दुबैको स्वरको के कुरा गर्ने 👍️👍️👍️👌👌👌🙏🙏❤️❤️❤️❤️

  • @hiramallathakuri486
    @hiramallathakuri486 Рік тому +4

    अति नै भलो सालिन लोकदोहोरी शुभकामना सम्पुर्ण सारङ्गी सनसार टिमलाई 😍😍😘😘😘

  • @rajkumarshahishahi1871
    @rajkumarshahishahi1871 Рік тому +1

    Wow very nice song

  • @subhadradulal4828
    @subhadradulal4828 Рік тому +1

    सारङ्गी सन्सार लगायत गायक गाइका स्टुडियोमा उपस्थित सम्पूर्ण मा नमस्कार ।

  • @kumarprasad4873
    @kumarprasad4873 Рік тому +1

    अति मन पर्यो यो दुबै जोडि को भाग 2छिट्टै हेर्न पाईयोस 👍👍

  • @chiranmagar5087
    @chiranmagar5087 Рік тому +1

    आहा कति मिथो तुका दुबै जनालाइ बधाइ छ सुनिरहु जस्तो गिरत को सहिली अनि मिथास 🎁🎁🎁🎁🎁🎁🎁🎁

  • @mohanthapa9365
    @mohanthapa9365 Рік тому +1

    धेरै समय पछि याे जाेडिकाे लाईफ दाेहाेरी सुन्न पाईयाे खुशी लागेउ।

  • @gopalbahadursinghthakuri7389
    @gopalbahadursinghthakuri7389 Рік тому +2

    sital gurung is nisha ranapal very very nice sital g ko sabda