नमस्कार सबै सबै मा मेरा गित हरु यहाँ हरु ले मन पराइदिनु भाको छ फेरि पनि भर्खरै यहाँ माझ लोक गित अधुरो पिरती लियर आयको छौ आशा छ यो पनि माया गरिदिनु हुन्छ भनेर ...अनि च्यनल लाई subscribe like coment अनि share पनि 🙏🙏🙏
बिमल परियार को छुट्टै पहिचान छ ,,अनि सर्जक शिब हमाल ज्यु को पनि यस्तै गीत को आशा गरेको हुन्छ यहाँ हरुबाट.. मौलिकता नबिर्सने सर्जक अनि कलाकार भन्न चाहन्छु ...अतिनै मन परेको गीत
कुनै सृजना यस्ता पनि हुन्छ्न जुन सृजना ले मन लाई नै चस्कक पार्ने गर्छ्न ।हेर्नुस त यो गित आहा मेरो प्रिय मित्र शिव हमाल को सृजना पियारो भाइ बिमल परियार को स्वोर मा जादु छ। सफलताको कामना
कती रुवाउनु हुन्छ 'सर तपाईको गित सुरु हुन नपाउँदै रसाएका यी आँखा अनी दुःख सहन नसक्ने यो मन पुरै गीत सुन् नसक्ने बनायो । यती मन छुने गित लेख्नु हुने शिब सर अनी शब्दलाई स्वरमा बदल्लीय र आँखा बाट आँशुझार्न सफल गायक बिमल जी अनी गायिका देबि धर्ति ज्यू लाई मन बाट धन्यबाद ।
यो गित दिनभर सुनेर थाकिन अज नि सुत्ने बेलामा नि मेरो कानले यिरफोन न निकालि सुत भने झै भान भो सलाम छ सर्जक शिब हमाल लाइ मौलिक गित भनेको यो हो जय लोक संगित
बिमल जि सँगकाे भेट मा अलिकति सुन्न पायकाे थियँ अाज धित मरुन्जेल सुन्न पाएँ जति पटक सुन्दापनि मन नअघाउने गित । लाेकगितहरु कम सुनिन लाग्दा याे गितले फेरि पुराना दिनकाे गहिराे याद दिलायाे । अब फेरि यस्ता गितहरुले ठाउँ पाउनेछन् । बधाई छ बिमल जि अनि शिव हमाल दाइ , देबि दिदी दि दि लगायत टिम लाई ।
जति पटक सुनेपनि सुनम सुमन लाग्ने कालजयि गित । यस्तो गित धेरै बर्षमा एक पटक मात्र बन्छ । बधाई अनि सफलताको शुभकामना बिमल परियार, शिव हमाल लगाएत सम्पुर्ण टिम लाई ।।
आहा मौलिक गीत,त्यही माथी आवाज कालजयी यस्तो सृजनाले राम्रो ठाउँ पाउनु पर्छ सबै ले Like comment share subscribe गर्न नभुल्नु होला सफलताको शुभकामना छ बिमल दाई
अति मिठो स्वरको धनी बिमल परिवार छोरा को यो गीत ले अझै अघि बढ्न प्रोत्साहन मिलोस ।धेरै राम्रो गाउँ घर सम्झाउने मन छुने गीत भएको छ।सफलता को कामना छ बिमल बाबु
सारै राम्रो तेतिनै मार्मिक पनि सोर शब्द ले मन छोयो सानै देखि लोक गित मै हुर्केको गाउले भयर होला लोक गित नै साथी बनी रहेको छ। यसरी नै मन छुने लोक कोसेली हरु लियर आउनु होला अझै प्रगती हुँदै जाओस शुभकामना सम्पुर्ण टिम लाई ।
वाउ यो गित ले त न्याली ले गाइराको बेला मा नि न्याउली रोकिन्छ चरा चुरुङी को अवाज नि बन्द हुन्छ डाडा पाखा ले सुन्ने गित आहा मनै रुवाइ दियो यो गित ले शिव हमाल को शब्द संगीत अनि बिमल परियार र देवि घर्ती मगर को अवाजमा रोइदिन मन लाग्यो जिबन्त गित हो यो वास्तविक लोक गित बधाई छ सम्पुर्ण टिमलाइ
शिव हमाल &बिमल परियार । लगायत सम्पूर्ण युनिट लाई बधाई तथा शुभकामना wow असली लोक गीत यो हो हरेक एङ्गाल मा मौलिकता झल्किएको छ भिडियो त झन जति तारिफ गरे पनि कमै हुन्छ गाउँले परिवेशलाई समेटिएको एकदम मन पर्यो
जुन मायाको छ मैना म्याद रयो उहि मायाको ए सानु जिबन भर याद रयो आहा शिब हमाल दाजु यो होनि त अबका गित हरुमा भर्नु पर्ने सब्द र लय यो गित सगै तिम्रो जति माया त लालु मै कसै को लाउदैन अनि लाउछ मया न लाउने हैननी तिम्ले वास्तै गर्दिनौ क्यारे मैले मात्रै सम्झेर भैननी आहा यो पो हो त वास्तविक थेगो भने को शिब हमाल दाजु फेरि पनि हजुरलाइ मेरो सम्मान छ मिठो आवाज का धनि बिमल परियार दाइ अनि नायिका प्रिती गुरुङ र बिमल दाइ कै अभिनय राम्रो छ धेरै पटक सुने जति सुने पनि झन् सुनाम हुन्छ यो गीत बधाई छ यो टिम लाइ ...
Dheroi man pareako geet Jun Bela pani UA-cam khole paxi herna man lawney song voice creations all good thank siva Dai ko direction ani Bimal ji devi gharti jiu ko voice heart touched chha.
Wow चसक्क मुतुमै घोच्यो। यस्तै खाल्का गीतहरू सुन्न पाउदा ढुक्क भएर भान्न सक्छु अझै पनि मौलिक गीत संगीतहरु जीवितै छन । धन्यवाद शिव हमाल, बिमल दाई अनि सबै जनालाई सफलताको शुभकामना
पहिलो टुक्काले नै मन छोयो? जुन मायाको छ महिना म्याद रह्यो उहीँ मायाको जुनि भर याद रह्यो!! अति मार्मिक गित ,शिव दाइको शब्द मात्र होइन भिडियो निर्देशन पनि राम्रो लाग्यो!!!!सफलताको शुभकामना
आँसु झार्यो गीत ले, साच्ची गीत कति शक्तिशाली हुन्छ यसै बाट पुष्टि हुन्छ l हल्लै हल्ला मा बहकिएको बजार लाई यसले नियन्त्रण केही मात्रा मा पक्कै गर्छ किनकी नत यश को vdo अत्यन्तै धेरै लगानी देखिन्छ न कुनै महत्वाकांक्षा ? न त अति नै boost promotion . बधाइ सबैलाई बिशेष सोल्टी बिमल मलाइ गीएत रेकर्ड गर्नु भन्दा पहिला पनि सुनाउनु भएको थियो कस्तो छ के गरौ यस्तै यस्तै सल्लाह l यो गीत ले माया पाउनै पर्छ अन्यथा अन्याय हुनेछ l सिर्जना र कलाकार माथी धन्यवाद l
जुन मायाको छ मैना म्याद रयो उहि मायाको ए सानु जिबन भर याद रयो ,गाउको सितल बर पिपलको छांयाम बसेर यस्तै मौलिक लोक गीत सुनेर दिन कटाउ झै लाग्छ किहिलेकाहि त // सफलताको शुभकामना छ
नेपाली गीत सङीत मा येस्तो राम्रो गीत बिरलै सुन्न पाइन्छ ।सारै मिठो लय शब्द अनि आवाज कुनै कमि छैन । यकलै सुन्दा नि मन भरी को आनन्द मिल्नी गीत अझै येस्तै गीत गर्दै जन्नुस बिमल परियार शिव हमाल अनि सम्पुर्ण येस गीत को युनिट लाई।सारै मन छुयो 🎼🎼🎶🎶🎵🎵🎵
मेरो प्यारो बिमल परियार दाइ अति मीठो गित सबैलाई रुवाउनु भयो अनि म पनि रोय गित धेरै राम्रो छ स्वर झन मीठो शब्द अति मन छुने बधाई छ सबै टिमलाई 😚😚😚😚😚😚😘😘😘😘😘😘😘😘😘
यति मिठो गीत अहिले सम्म नेपाल मै बनेको छैन जति पटक संनछु रूनामन लागछ हे भाउमान कती मिठो गीत बन्यो होला है यो आवज को त झन के कुरा गर्नु हो यति कुरा ठोकेर भन्न साकिनछ बिमल परियारको जस्तो मिठो आवज अहिले सम्म नेपाल मा जन्मेको छैन 🙏🙏
शिब हमाल मौलिक शब्द र संगीतको खानी नै हो भन्छु म !असाध्यै मिठो सृजना गर्नु भयको छ !हजुर लगयात सम्पुर्ण टिमलाई मुरी मुरी धन्यवाद !बिमल जि को कलालाई चिन्ने मौका पनि पाइयो सारै खुसी लाग्यो..शिव हमाल जि सङ मिलेर काम गर्ने रहर मलाइ पनि छ जिबनमा !!
अती मीठो गित सदाबहार गित बन्यो गित त यस्तो होस अहिले सम्मकै सबै भन्दा राम्रो लोक गित उस्तै मीठो अवाज अनि उस्तै मन छुने शब्द अनि भिडियो पछ्य पनि राम्रो लाग्यो बधाई छ सबै टिमलाइ
सारै मीठो गित सलाम छ शिव हमाल दाइ यति मिठो लय अनि शब्द को लागि बिमल दाइ हजुर को स्वर को फ्यान हु म देवि दिदी को त झन के कुरा गर्नु उहाको आवज म तेतिकै दम छ । मुटुनै चस्क बनाय यो यो गित ले सबै लाई धेरै धेरै बधाई का साथ सफल ताको शुभकामना ।
नमस्कार सबै सबै मा मेरा गित हरु यहाँ हरु ले मन पराइदिनु भाको छ फेरि पनि भर्खरै यहाँ माझ लोक गित अधुरो पिरती लियर आयको छौ आशा छ यो पनि माया गरिदिनु हुन्छ भनेर ...अनि च्यनल लाई subscribe like coment अनि share पनि 🙏🙏🙏
dami xa manxune sabda xa bimal dai dhanne hosh tapailai
i subscribe la mero dada
राम्रो छ बिमल ज्यु सफलताको कामना 😍😍😍साथै सम्पुर्ण टिम लाई
धेरै नै मन छुने गित दाजु जति हेरे पनि मन नै भरिदैन् सधैं यस्तो गित बजारमा ल्याउदै गर्नु होला दाजु best off luckkk 😘😘😘😘
Bimal Pariyar dai sarai marmik man paryo
बिमल परियार को छुट्टै पहिचान छ ,,अनि सर्जक शिब हमाल ज्यु को पनि यस्तै गीत को आशा गरेको हुन्छ यहाँ हरुबाट..
मौलिकता नबिर्सने सर्जक अनि कलाकार भन्न चाहन्छु ...अतिनै मन परेको गीत
Mousam Gurung chaina
आहा यो आवाज जुन सुन्दा आङ मा काडा उम्रन्छ अरु क भनुर सबै पक्छे उत्कृष्ट छ सफल्ता को सुभकामना
Hajur lai pani darsan hai
Tq u so much didi
मैले एकदमै आशा गरेको मौलिक लोक गीत जसमा पहिलो चोटि आफै निर्देशन गरेको छु बिमल परियारको आवाजमा एक चोटि हेरेर प्रतिक्रिया दिनुहोला
Dhari ramro chha daju
Dada Best OF Luck Mero Life ko bastabik song
असाध्यै मार्मिक छ।
हुन त म हजुरको सिर्जनाको गित सबै सुन्ने गर्छु
तर अलि सेन्टि मन पर्ने भएर होला अति मन छोयो दाजि
Shiva Hamal जी हजुर को शब्दमा मार्मिक हुन्छ 🌹🌹🌹🌹🌹🌹
आहा धेरै मन मुटु छुने गित शब्द लय कति राम्रो अनि बिमल दाजिको स्वर सुनौ सुनौ लाग्यो मलाई त सम्पूर्ण टिमलाई सफलताको शुभकामना सबै ले सेयर गर्नु ल
Thank you soltee
अत्यान्तै मीठो आवज का धनी बिमल परियार अनि देबि दिदी को उत्कृष्ट शब्द सबै कुरा ले मन छोयो बधाई सबैलाइ
Thank you
मुटु चिर्यो ! ! आहा शिब हमाल दाजि को सिर्जना ! बिमल जि को आवाज ले त म बोहुलाए । वा बिमल जि यो गीत जिबन्त गीत बन्नेछ ।
suresh दादा कैले आउँछ बाई बाई माया २ सुन्न अनि हेर्न धेरै आतुर छु ।।।
lop u always💕❤️
Ramro x
नेपाली
आमाको सम्झनामा कहिले आउनि होला
Hajur ko khila aauxa yeasti geat daju suresh??
म जस्तै फर्कि फर्की हेर्नू हुने जतिले लाईक हानुम त कति जना हुनु हुनेरहेछ हेरौ😎😎😎😎😎😎
Tq u so much
Bimal sir,hajar palta suneni man ko baha lai santi mildaina,sarai mitho geet
@@बिसौनीनेपाल p
@@deepakthakurithakuri3723 ,*
कुनै सृजना यस्ता पनि हुन्छ्न जुन सृजना ले मन लाई नै चस्कक पार्ने गर्छ्न ।हेर्नुस त यो गित आहा मेरो प्रिय मित्र शिव हमाल को सृजना पियारो भाइ बिमल परियार को स्वोर मा जादु छ। सफलताको कामना
Rajan dada एउटा सालैजो गीत बजार मा लेउनु पर्यो ||
lop u always 💕💕💕
Tq u so much daju🙏
@@BimalPariyar ॐ्दडइए
ॐॐ
@@BashudevSharma ॐबुॐः
आ है गीत उत्कृष्ट सोर का धनी बिमल परियार भाई सफलताको अझै बढी शुभकामना
Thank you
दिनमा एक चोटी नगुन्गुनाई चित्त नबुझ्ने जति यता हाजिर हुम त
Thank you so much
Aaha mutu choyo sabda le...बिमल भाईको आवाजको त कुरै नगरौ।।
Tq u so much🙏
कति मिठो गीत स्वर सङ्गीत शब्द सबै उत्कृष्ट।सम्पुर्ण टिम प्रति सलाम।
Shanti Shree Pariyar जी एक तर्फी माया जस्तै है
Didu kata harounu vo , album ko parkhai ma xu
Malai santi sarai manparchha I love you
i love u santee shree
Love you Santee ji I like your song so much
सारै मार्मिक भाका,अति मीठो सब्दा मा,रहेको लोक माला मा सिगरिएको रहेछ, अजै धेरै सफल्ता को कामना गर्दाछु शिव हमाल सर,
Thank you so much
नेपथ्य मा गुन्जिएको न्याउलिको आवाजले बाल्यकाल्मा जङ्गल मा गोठालो जान्दाको याद ताजा बनाइदियो धेरै धेरै धन्यवाद मिठो सृजना को लागि
Thank you so much
जस्तो मलाई भको थियो आज यो गित सुनेर मनहरु भुलाउदै छु ।
अति मिठो गित शब्दमा सजिएको तेसै माथी बिमल परियार स्वर सरै मन छुने गित।
Tq u so much
कती रुवाउनु हुन्छ 'सर तपाईको गित सुरु हुन नपाउँदै रसाएका यी आँखा अनी दुःख सहन नसक्ने यो मन पुरै गीत सुन् नसक्ने बनायो । यती मन छुने गित लेख्नु हुने शिब सर अनी शब्दलाई स्वरमा बदल्लीय र आँखा बाट आँशुझार्न सफल गायक बिमल जी अनी गायिका देबि धर्ति ज्यू लाई मन बाट धन्यबाद ।
Thank you so much
यो गित दिनभर सुनेर थाकिन अज नि सुत्ने बेलामा नि मेरो कानले यिरफोन न निकालि सुत भने झै भान भो सलाम छ सर्जक शिब हमाल लाइ मौलिक गित भनेको यो हो जय लोक संगित
Thank you so much
बिमल जि सँगकाे भेट मा अलिकति सुन्न पायकाे थियँ अाज धित मरुन्जेल सुन्न पाएँ जति पटक सुन्दापनि मन नअघाउने गित । लाेकगितहरु कम सुनिन लाग्दा याे गितले फेरि पुराना दिनकाे गहिराे याद दिलायाे । अब फेरि यस्ता गितहरुले ठाउँ पाउनेछन् । बधाई छ बिमल जि अनि शिव हमाल दाइ , देबि दिदी दि दि लगायत टिम लाई ।
Yo geet ko sabda dharai ramro xa safalta subakamana
यति मिठो गित जति सुनेपनि कहिले मन भरिन्न बिमल परियार सर को आवज त झन के कुरा गर्नु
Thank you
जति पटक सुनेपनि सुनम सुमन लाग्ने कालजयि गित । यस्तो गित धेरै बर्षमा एक पटक मात्र बन्छ । बधाई अनि सफलताको शुभकामना बिमल परियार, शिव हमाल लगाएत सम्पुर्ण टिम लाई ।।
Tq u so much🙏
आहा मौलिक गीत,त्यही माथी आवाज कालजयी यस्तो सृजनाले राम्रो ठाउँ पाउनु पर्छ सबै ले Like comment share subscribe गर्न नभुल्नु होला सफलताको शुभकामना छ बिमल दाई
🙏🙏
मेरो भाई आज तिमी ले यो गीत लियरा आउदा मलाई समय के तै थाउ मा पुरायो ।।। अति नै राम्रो लाग्यो ।।। plz सबै ले हेर्दिनु सुझाब सल्लाह दिनु होला ।।।
Thank you
अति मिठो स्वरको धनी बिमल परिवार छोरा को यो गीत ले अझै अघि बढ्न प्रोत्साहन मिलोस ।धेरै राम्रो गाउँ घर सम्झाउने मन छुने गीत भएको छ।सफलता को कामना छ बिमल बाबु
Thank you so much
सारै राम्रो तेतिनै मार्मिक पनि सोर शब्द ले मन छोयो सानै देखि लोक गित मै हुर्केको गाउले भयर होला लोक गित नै साथी बनी रहेको छ। यसरी नै मन छुने लोक कोसेली हरु लियर आउनु होला अझै प्रगती हुँदै जाओस शुभकामना सम्पुर्ण टिम लाई ।
Thank you so much
वाउ सलाम छ शिव हमाल अनि सम्पुर्ण युनिट लाइ
Thank you so much
बरु थोरै गीत बनोस तर यस्तै मर्मस्पर्शी बनोस निकै मन छुने सब्द लय स्वर अनि भिडियो छ सम्पुर्ण टिमलाई सफलता शुभकामना
Thank you so much
@@BimalPariyar जुन माया को छ मैना म्याद रहयो उही माया को जुनि भर याद रहयो "really heart touching" word
आहा...गित भनेको यस्तो पो हुनुपर्छ मन छुनी ।सार्है मन पर्यो ।👌❤️❤️
Thank you
अति राम्रो छ बिमल सर हजुरका संगीत यात्रा यसैगरी अगाडि लम्की रखुन
Thank you
Aaha, Very nice song & video.
Thank you mama
वाउ यो गित ले त न्याली ले गाइराको बेला मा नि न्याउली रोकिन्छ चरा चुरुङी को अवाज नि बन्द हुन्छ डाडा पाखा ले सुन्ने गित आहा मनै रुवाइ दियो यो गित ले शिव हमाल को शब्द संगीत अनि बिमल परियार र देवि घर्ती मगर को अवाजमा रोइदिन मन लाग्यो जिबन्त गित हो यो वास्तविक लोक गित बधाई छ सम्पुर्ण टिमलाइ
Thank you
आफ्नै पिडामा खस्न न सकेका यी आँशुलाई यो गीतले थाहै नदिई आँशु खासाल्दियो .....
Thank you so much
शिव हमाल &बिमल परियार । लगायत सम्पूर्ण युनिट लाई बधाई तथा शुभकामना
wow असली लोक गीत यो हो हरेक एङ्गाल मा मौलिकता झल्किएको छ भिडियो त झन जति तारिफ गरे पनि कमै हुन्छ गाउँले परिवेशलाई समेटिएको एकदम मन पर्यो
Thank you so much
जुन मायाको छ मैना म्याद रयो उहि मायाको ए सानु जिबन भर याद रयो आहा शिब हमाल दाजु यो होनि त अबका गित हरुमा भर्नु पर्ने सब्द र लय यो गित सगै तिम्रो जति माया त लालु मै कसै को लाउदैन अनि लाउछ मया न लाउने हैननी तिम्ले वास्तै गर्दिनौ क्यारे मैले मात्रै सम्झेर भैननी आहा यो पो हो त वास्तविक थेगो भने को शिब हमाल दाजु फेरि पनि हजुरलाइ मेरो सम्मान छ
मिठो आवाज का धनि बिमल परियार दाइ अनि नायिका प्रिती गुरुङ र बिमल दाइ कै अभिनय राम्रो छ धेरै पटक सुने जति सुने पनि झन् सुनाम हुन्छ यो गीत बधाई छ यो टिम लाइ ...
Dheroi man pareako geet Jun Bela pani UA-cam khole paxi herna man lawney song voice creations all good thank siva Dai ko direction ani Bimal ji devi gharti jiu ko voice heart touched chha.
Thank you so much
शिव हमाल सरको शब्द सृजना झनै शशक्त भएको छ यस्तै मौलिक सृजनाको अपेक्षा छ....सांगीतिक यात्रा सदा सफल रहोस शुभकामना
Thank you so much
बबाल गित मलाइ यस्तै स्लो गतिको मन पर्छ डाउनलोड पनि गरेको छु नरिसाउनु होला है बिमल जि 🙏🙏
Thank you so much
अति मार्मिक गित यस्तै यस्तै मीठो अरु पनि सुनन पाउ । बयान गर्नु कुनै शब्द नै छैन ।यस्तै गित ले नेपाली लोक गित सबैभान्दा उच्छ स्थान मा छ ।
Thank you so much
अती मन छुने गित बिमल परियार को अवाज मा जादु छ
Thank you
आबाज र म्युजिक सारै राम्रो छ
Thank you
Wow चसक्क मुतुमै घोच्यो। यस्तै खाल्का गीतहरू सुन्न पाउदा ढुक्क भएर भान्न सक्छु अझै पनि मौलिक गीत संगीतहरु जीवितै छन । धन्यवाद शिव हमाल, बिमल दाई अनि सबै जनालाई सफलताको शुभकामना
Thank you so much
राम्रो छ बिमल भाइ सफलताको कामना
Thank you dai
शब्द स्वर अभिनय हरेक पक्ष बाट उत्कृष्ट लायो बधाई छ बिमल जि
अब यो बजार तहल्का मचाउने पालो अधुरो मायाको 😍
Thank you so much
😂raju
अति मिथो गित र स्वर को धनी गायक गायिका ज्यु लगायत सम्पुर्ण युनिट लाई बधाई छ मत 4/5/ चोती सुने हेरे अझै धिट मरेन
Thank you so much
Hoit.. ati ramro laagyoo.. salam chha sarjak jyuu haru 👏👏👏👍👍👍🙏🙏🙏
Thank you
निकै राम्रो शिभ दाजु को सब्द अनि बिमल दाजु देभी दिज्जु को स्वर सजिएको गित
सफल ता शुभ कामना सबै तिम लाई
Thank you so much
जति सुन्यो उति राम्रो अर्जिनल गाएक अर्गानिक स्वोर ।एक दिन पालो आउँछ सफलता को सुभकामना मेरो सथी बिमल लाइ
Tekendra Bohora जी म तपाईको गायकीको पनि फेन हु है
Thank you
गीत भिडियो सबै उत्कृष्ठ लाग्यो सफलताको शुभकामना शिव सर,बिमल सर लगायत सम्पूर्ण टिमलाइ ।
Thank you
मित्र बिमल परियार ज्यु लाई सफल्ता को कामना गर्दै सम्पुर्ण टिम लाई उन्तिको कामना छ ,गित को के कुरा गरु कुनै शब्द नै पाईन वर्ण गर्ने
Thank you so much
Ati mitho geet
Thank you
पहिलो टुक्काले नै मन छोयो?
जुन मायाको छ महिना म्याद रह्यो
उहीँ मायाको जुनि भर याद रह्यो!!
अति मार्मिक गित ,शिव दाइको शब्द मात्र होइन भिडियो निर्देशन पनि राम्रो लाग्यो!!!!सफलताको शुभकामना
Ok
Thank you
आँसु झार्यो गीत ले, साच्ची गीत कति शक्तिशाली हुन्छ यसै बाट पुष्टि हुन्छ l हल्लै हल्ला मा बहकिएको बजार लाई यसले नियन्त्रण केही मात्रा मा पक्कै गर्छ किनकी नत यश को vdo अत्यन्तै धेरै लगानी देखिन्छ न कुनै महत्वाकांक्षा ? न त अति नै boost promotion . बधाइ सबैलाई बिशेष सोल्टी बिमल मलाइ गीएत रेकर्ड गर्नु भन्दा पहिला पनि सुनाउनु भएको थियो कस्तो छ के गरौ यस्तै यस्तै सल्लाह l यो गीत ले माया पाउनै पर्छ अन्यथा अन्याय हुनेछ l सिर्जना र कलाकार माथी धन्यवाद l
Mero manko vabana bokeko Sarai man xoyo
Thank you
@@aparajita6100 thank you
अति मिठो सुमधुर अवाज का धनी बिमल परियार को अधुरो पिराती गित अति राम्रो छ बधाई छ सबै टिमलाई
Thank you so much
बिमल।भाइ।को।फेन।हु।कति।रामरो।सोर।
Thank you
यति मिठो गित आज सम्म नि सुनेको थिन धेरै मन पर्यो सबै उत्कृष्ट छ बधाई छ सबैलाइ
Thank you so much
जुन मायाको छ मैना म्याद रयो उहि मायाको ए सानु जिबन भर याद रयो ,गाउको सितल बर पिपलको छांयाम बसेर यस्तै मौलिक लोक गीत सुनेर दिन कटाउ झै लाग्छ किहिलेकाहि त // सफलताको शुभकामना छ
Thank you so much
प्रतीक्षाको फल मिठो हुन्छ भन्थे साच्चै नै सबै पक्षबाट सुन्दर बनेको रैछ गीत सफलताको हार्दिक शुभकामना बिमल दाइ💐
Thank you
नेपाली गीत सङीत मा येस्तो राम्रो गीत बिरलै सुन्न पाइन्छ ।सारै मिठो लय शब्द अनि आवाज कुनै कमि छैन । यकलै सुन्दा नि मन भरी को आनन्द मिल्नी गीत अझै येस्तै गीत गर्दै जन्नुस बिमल परियार शिव हमाल अनि सम्पुर्ण येस गीत को युनिट लाई।सारै मन छुयो 🎼🎼🎶🎶🎵🎵🎵
Thank you
धेरै राम्रो गित अधुरो पिराती
कुनै गितले यति मन छुन्छकी मन भित्र को बेदनाहरु आँसु भनेर खस्छन शिव हमाल दाइ अनि बिमल परियार जि लगायत सम्पुर्ण हार्दिक बधाई तथा सफल्ताको सुभकामना।।।।
Kati ramro
Thank you
मेरो प्यारो बिमल परियार दाइ अति मीठो गित सबैलाई रुवाउनु भयो अनि म पनि रोय गित धेरै राम्रो छ स्वर झन मीठो शब्द अति मन छुने बधाई छ सबै टिमलाई 😚😚😚😚😚😚😘😘😘😘😘😘😘😘😘
Thank you so much
@@BimalPariyar ..you...
😂
awaj ko dhani bimal pariyar yo geet le bhabhuk banayo man chune sabda safalta ko shubhakamana
Thank you
हरेक शब्दमा म आफैलाई पाएको छु,,धन्यवाद सम्पुर्ण "अधुरो पिरती "युनिटलाई ,,बधाई अनि सफलताको सुभकामना ।।।जति मिठो स्वर उतिनै राम्रो अभिनय ,,बिमल सर
Thank you
ati mitho geet sunera kaile ni dhit namarne geet
कति मिठो गीत छ एकन्त म बसि सुनी रउ जस्तो सराई मन पर्यो बिमल सर सफलताको शुबकामाना 👍️👍️
Thank you so much
उत्कृष्ट सिर्जना शिव हमाल जि को, बिमल भाइको आवाजको त म फ्यान हु, सफलताको कामना गर्दछु, मन छोयो
Tq u so much daju🙏
सफलताको अगृम शुभकामना यहाँ हरु सम्पुर्ण लाई
Thank you so much
जिबन्त गित बिमल दाजु अवाज मा जादु छ शब्द ले मुटु हल्लियो बधाई छ सबै टिमलाइ
Very nice song
💔💔💔
अति राम्रो मार्मिक गित सारै मन छोयो लोकगित छेत्रमा ओर्जिनल अर्गानिक लोकगाएक बिमल परियार हुनुहुन्छ
Thank you
यति मिठो गीत अहिले सम्म नेपाल मै बनेको छैन जति पटक संनछु रूनामन लागछ हे भाउमान कती मिठो गीत बन्यो होला है यो आवज को त झन के कुरा गर्नु हो यति कुरा ठोकेर भन्न साकिनछ बिमल परियारको जस्तो मिठो आवज अहिले सम्म नेपाल मा जन्मेको छैन 🙏🙏
वा गित भनेको यस्तो हुनुपर्छ अति मन पर्यो सबै टिमलाइ बधाई छ धेरै राम्रो छ
Thank you so much
अति मिठो गित सफलताको शुभकामना छ सम्पूर्ण टिमलाइ ।
Thank you so much
बिमल परियार को गीत यति राम्रो हुन्छन् तर भाइरल हुन किन न सके को होलान गीत हरु
Thank you
एक दम मन पर्नी गित मेरो भाइ बिमल को सधै प्रगती र उन्नति गर्दै जानू भाइ राजा
Thank you
धेरै धेरै बधाई अनि सफलता को शुभकामना धेरै राम्रो छ गित र भिडियो
Thank you so much
आहा साह्रै मार्मिक गीत शब्द लय/संगीत शिव हमाल दाजु साह्रै उत्कृष्ट छ बिमल र देबि घर्ती दिदिको स्वर मिठो छ सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद !!
Thank you
गित एकदम राम्रो लाग्यो।😍😍😍😍
Thank you so much
धेरै राम्रो गित ,,,,,बधाई छ। सम्पुर्ण टिमलाई ,,
Thank you so much
आहा ज्यानै सिरिङ्ग बनयो
सारै मीठो गीत। सबै पक्ष अब्बल छ।
Thank you
नेपाली लोक गित सबै भन्दा बढी सुन्ने मध्यमा यो गित एक नम्बर मा पर्छ ! आहा
Tq u so much🙏
शिब हमाल मौलिक शब्द र संगीतको खानी नै हो भन्छु म !असाध्यै मिठो सृजना गर्नु भयको छ !हजुर लगयात सम्पुर्ण टिमलाई मुरी मुरी धन्यवाद !बिमल जि को कलालाई चिन्ने मौका पनि पाइयो सारै खुसी लाग्यो..शिव हमाल जि सङ मिलेर काम गर्ने रहर मलाइ पनि छ जिबनमा !!
Tq u so much🙏
अती मीठो गित सदाबहार गित बन्यो गित त यस्तो होस अहिले सम्मकै सबै भन्दा राम्रो लोक गित उस्तै मीठो अवाज अनि उस्तै मन छुने शब्द अनि भिडियो पछ्य पनि राम्रो लाग्यो बधाई छ सबै टिमलाइ
Thank you so much
सारै मीठो गित सलाम छ शिव हमाल दाइ यति मिठो लय अनि शब्द को लागि बिमल दाइ हजुर को स्वर को फ्यान हु म देवि दिदी को त झन के कुरा गर्नु उहाको आवज म तेतिकै दम छ । मुटुनै चस्क बनाय यो यो गित ले सबै लाई धेरै धेरै बधाई का साथ सफल ताको शुभकामना ।
जति सुन्यौं उति सुनी राना मन लाग्ने गित
आहा अत्यन्तै राम्रो मन छुने गीत बधाई तथा सफलताको शुभकामना छ।।🌹🌹
tq u so much 🙏
अति मिठो गित सारै मन पर्यो बधाई छ बिमल परियार भाइ
Thank you so much
फेरि फेरि आउदा दिन हरुमा यस्तै गाना लिएर आउनु हुन अनुरोध गर्छु हजुर !!!!!
Thank you so much
नेपाली लोकसंगीतमा साह्रै मन छुने गीत रहेछ साह्रै मन पर्यो ।।
Thank you so much
सारै राम्रो छ हजुर आगामी दिन मा पनि यस्तै गीत सुन्न पाइयोस आसा छ
Thank you so much
कति मिठो गित
Tq u so.muc
मौलिक अनि हाम्रो गाउँ बेशी को भाका,सार्है राम्रो लाग्यो
Thank you
बिमल भाइ गीत/भिडियो मार्मिक,मन छुने बनाउनु भएछ,सबै टिम लाइ सफलताको शुभकामना!!!
Thank you
अति मर्माहिक लोक भाका धन्यवाद छ सम्पुर्ण टिमलाइ।
Thank you so much
अति सुमुधुर आवज बिमल परियार को नेपाली लोक गायक मा सबै भन्दा राम्रो आवाज बिमल परियार को लाग्यो मन छुने शब्द सङ्गै यो गित धेरै मन पर्यो
Thank you so much
सारै मन पर्यो दाइ
shib dai ko sabai geet yakdamai man parxa
Manai ruyo ati marmik geet badhai xa sabai timlai
Thank you so much
😭😭😭गीत सुन्दा रुन्छु बसेर सारै राम्रो सोर्को साथमा बनेको गाउँ घर को गीत रैछ 👍️👍️👍️🙏🇳🇵
मार्मिक
Thank you
भाई तिम्रो आबाज नै बुलन्द छःबाबू म यो गीत सुनेर म sachikai रोयको छू बधाई बाबू बिमल मिस इउ अल tha बेस्ट
Thank u so much mero daju🙏
यस्तै गीत हरु मन पर्ने हरु ले Like हानम त कति जना हुनुहुन्छ।✋✋✋✋
Thank you so much
अहिले सम्मकै उत्कृष्ट लोक भाका अधुरो पिराती यकदम मन पर्यो कति सुरिलो अवाज मन मै बिजाउने शब्द अति मन छोयो मेरो यो गित ले बधाइ छ सबै टिमलाइ
Thank you so much