हामि ले गरेको काम के कस्तो छ ?फुल भिडिओ आसि को आइसक्यो सबै को प्रतिकिर्या सुन्न चाहान्छु है सबै ले सेयर लाइक कमेन्ट गरिदिनु होला सबै टिम प्रति आभार सहित धन्यवाद ।।
दु:ख, पीडा, हाँसो, खुशी माया ममता सबै कुराले भरिएको एउटा गाउँले जीवनको गीत "आँसी" मेरो, शान्ति श्री परियार र मोहन खड्काको स्वरमा सार्वजनिक भएको छ, हेरेर कस्तो लाग्छ प्रतिक्रिया दिन नभुल्नुहोला ।
Geet ekdamai ramro x daju mero bektigat hisable vannu parda ma khem century ko gayiki ra geet lekhan mlai ekdamai ramro lagx hjr mero idal pani ho daju ma
देख्नेले त छायाँ र घाम भन्लान् कली यूग को सीता र राम भन्लान्। मनको आगन मायाले लिपेर दियौ खुसी टपक्कै टिपेर ।।।।नेत्र सरको शब्द कस्तो।।। गहिराइ।।खेम सर र मोहन सर अनि शान्तिश्री को उत्कृष्ट आवाज ।।कर्ण प्रिय संगीत। उत्तिकै प्रसंसनीय अभिनय र निर्देशन।।।। धेरै धेरै शूभकामना।।
नमस्कार म गाएक मोहन खड्का ... khem दाइ सान्ति जि अनि मेरो आवाजमा रहेको गित आसी आएको छ... कस्तो लाग्छ हेर्नु होला सुन्नु होला मन परे सीएर गरेर सयोग पनि गर्दिनु होला... अभिनय Obi Rayamajhi Juna Gurung निर्देशक Binod Bhandari
तपाईंका सिर्जना हरु सबै लोभलाग्दा हुन्छन नहुन पनि कसरी हजुर नै मेरो यो साङ्गीतिका दुनियाको गुरहुनुहुन्छ।मौलिक अनि सरल आहा "आशी" अडियो नै पटक पटक सुन्नेको थिय आज भिडियोसहित आयछ आदरणीय दाइ खेम सेन्चुरी दिदी सान्तिश्री दाई मोहन खड्का भाइ ओबि दाई बिनोद लगायत आशी सङ्ग सम्बन्धित सबैलाई हार्दिक बधाई।
म के लेखम हो खेम दाइ मोहन दाइ तपाइ हरु दुबै जना मेरो आईडल हरु हुनु हुन्छ तपाइ हरुको गित सुनेर म दिन हरु काट्ने गर्छु साछिकोइ यो गितले पनि कपलु ले जस्तै देसै खाओस मेरो सुमकामना अग्रिम...
देख्ने ले त छाँया र घाम भन्लान् कलियुग को सिता र राम भन्लान् सर्बप्रथम सम्पुर्ण यस गित मा आबद्द टिम लाई न्यानो साँगितिक नमन नमस्कार 🙏🙏 सँधै यस्तै मौलिक सिर्जना हरू सुन्न पाउँ र सफलता को शुभकामना सम्पुर्ण मा😍😍😍😍
गित असाध्यै मौलिक लोक लयमा ढाल्नुभयको रहेछ बधाई छ सम्पुर्ण लोक पारखी टिमहरुलाई,अन्तर ह्रिदयदेखीनै मिठो सम्झना,र आगामी दिनहरूमा पनी यस्तै प्रगतीको अग्रीम शुभकामना⚘🙏🙏🙏🎻
आहा फेरी कति उत्कृष्ट गित बनेछ शब्दमा मिठास ,लयमा त्यत्तीकै मिठास स्वरमा त झन जादुमय स्वरका धनि सुन्दा आनन्द आयो साथै अभिनयमा पनि हाम्रो नेपालिपन प्रष्ट देखियो गाउ पुगेकै आभास आयो हेर्दा मज्जा आयो धन्यवाद सम्पूर्ण टिमलाई साथै सफलताको शुभकामना !
सारै मुटु छुने गित छ नेपाली मौलिक पन को गित खास लोक गित भनेको यो हो यश मा लय शब्द स्वर अभिनय सबै मिलेको छ आशा छ आउदो दिन हरु मा पनि यस्तै मार्मिक र मौलिक लोक गित यो टिम ले ल्यावस यो टिम सबै लाई धेरै धेरै धन्यवाद
!!!""Dhekne le ta xaya ra gham vanlan hey kaliyug ko sita ra ram vanlan "" !!! Dherai ramro sabda ra geet sunna paya khushi lagyo ani dhanyabad sampurna tim lai ☺☺☺
बास्तबिक जिवन कथा, मिठो शब्द चयन, लयको मिठास स्वरको त के कुरा गरौ कति मिठो मिठो । मैलेत करिब बिस पटक दोहोर्याएर सुने पछि को यो प्रतिकृया दिंदैछु । यस्तै अरु गीतको अपेक्षा खेम भाई । बधाई छ सबै टिमलाई ।
तिमी मलाई म तिमीलाई फकाउला भए खाउला नभए नखाउला यो तुक्का ले एकदम मन छोयो एक एक लिरिक्स नोटिस गरे असाध्य मार्मिक लाग्यो। आगामी दिनहरुमा पनि यस्तै नयाँ नायँ गीतहरु सिर्जना गर्दै जानु होला सफलताको शुभकामना।🙏 जय गीत जय संगीत।🎙🎧💗
जिवनमा जसले जे व्यबहार गरेपनी आफ्नो जिवनमा रोजेको मान्छेले साथ दिए पुग्छ ।एकदमै मन पर्यो यो गित मैले त 10/15 चोटि हेरि सके तेहि पनि अझै पुगेको छैन ।जति हेर्यो उती सुन्न अनि हेर्न मन लाग्छ ।
" हाम्रो माया कविको छन्द होस् तिमीलाई हेरि परेली बन्द होस् " आहा कति मीठो भाव, कति मिठास शब्द साच्चै मीठो सिर्जना, गायक अनि गायिकाको साच्चै न्याय दिएर गाउन सक्ने खुबीले साच्चै राम्रो प्रस्तुती !!! करोड क्लबमा दर्ज होस् , गायक भाइ अनि गायिका बहिनी अनि सम्पुर्ण टिम को जय जय जय होस् !!! मुरी मुरी सुभकामना !!!!! 🙏🙏🙏🙏🙏👏👏👏👏👏❤️❤️❤️❤️❤️
यो गीतलाइ एकपटक भिडियो हेरेर,एकान्तमा बसेर आँखा बन्द गरेर हृदयबाट सुन्नुपर्छ वास्तविक अनुभूति महसुस हुदोरहेछ । सिर्जना अतिनै सुन्दर र प्रसम्सा गर्न योग्य छ है हजुर।
जस्ले जे भनोस मलाई त सुर्य दादा र मोहन ,खेम दादाको जस्तो स्वरमा जादु कोईको देख्दिन जति सुनेर नि अघाउदिन दिदिको आवाजको पनि कसरी बयान गरौ सम्पुर्ण टिमलाई सफल्ताको सुभकामना
कस्ताे दामि गित अनि शब्दहरु दामि अभिनय पारिवारिक बुरा बुरिकाे मया अतिनै लाेभ लाग्दाे भिडियाे बनाउनु भाकाेछ सफलताकाे शुभकामना साथै धेरै धेरै धन्यवाद love you all tim 😍😍😍😍
यस्तो पो गित हो त , सम्पूर्ण परिवारको साथमा बसेर हेर्न सकिने म्युजिक भिडियो छ, गीत पनि राम्रो छ! आज कल music भिडियोमा विकृति बढिरहेको बेलामा यस्तो राम्रो music भिडियो निकाल्नु भएकोमा सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद!
हामि ले गरेको काम के कस्तो छ ?फुल भिडिओ आसि को आइसक्यो सबै को प्रतिकिर्या सुन्न चाहान्छु है सबै ले सेयर लाइक कमेन्ट गरिदिनु होला सबै टिम प्रति आभार सहित धन्यवाद ।।
Gau ko yed aeio dai raja ajai ramra ramra vdo herna pau
Katti ramroo ❤️❤️❤️
आहा दाइ कति राम्रो अभिनय अनि गित उतिकै मिठो
Obi Rayamajhi ekdom ramro x vdo🌺🌺🌹🌹🌹
दाइ तपाईंको भिडियोको फ्यान म
दु:ख, पीडा, हाँसो, खुशी माया ममता सबै कुराले भरिएको एउटा गाउँले जीवनको गीत "आँसी" मेरो, शान्ति श्री परियार र मोहन खड्काको स्वरमा सार्वजनिक भएको छ, हेरेर कस्तो लाग्छ प्रतिक्रिया दिन नभुल्नुहोला ।
Sadaii ramro hunxa hjur ko swor..
Daju hjrko aawaj ko fan ma
Jaadu xa hajur ko sor ma hajur ko geet sune paxi sabai duka vulinxa
Jaadu xa hajur ko sor ma hajur ko geet sune paxi sabai duka vulinxa
Geet ekdamai ramro x daju mero bektigat hisable vannu parda ma khem century ko gayiki ra geet lekhan mlai ekdamai ramro lagx hjr mero idal pani ho daju ma
अभिनय अति राम्रो शब्द पनि तेतिकै मार्मिक
स्वर पनि राम्रै छ गीत धेरैको मन मुतुमै बस्न सफल हुन्छ सायद सफलताको कामना अग्रिम शुभकामना छ सम्पुर्ण तिम लाई।
मुटूमा हान्यो गीत र भिडियो ले❤️❤️सम्पुर्ण टिमलाई हार्दिक बधाई..
Tihsgny
अति राम्रो मीठो छ हजुर :::मन मात्रै हैन हृदय नै छोयो ।। सबै टिम लाई नै हृदय देखि नै धन्यवाद ,, नमन।।।।
Nic nic nic song
तिकतक म त धेरै नै हेरियाे तर रेयल गित त मुतु छुनि नै रहेछ कति मिठाे अावाज गलबन्दी गित बात सुरुगरेकाे लाेक गित सुन्न i like log git
@@krishnapandey4615
.
मोहन खड्का दाजु,र खेम सेन्चुरि दाजुको फ्यान यता हाजिर गरुम ल🖐️✋🖐️🖐️
देख्नेले त छायाँ र घाम भन्लान्
कली यूग को सीता र राम भन्लान्।
मनको आगन मायाले लिपेर
दियौ खुसी टपक्कै टिपेर ।।।।नेत्र सरको शब्द कस्तो।।। गहिराइ।।खेम सर र मोहन सर अनि शान्तिश्री को उत्कृष्ट आवाज ।।कर्ण प्रिय संगीत। उत्तिकै प्रसंसनीय अभिनय र निर्देशन।।।। धेरै धेरै शूभकामना।।
Sldlmhlioprwrawtybaqdunvs2ljbmlksmnblppkvvjkkvdjxlsve nlgckvcjjfnklgjkvbklvjkljgcjkljlklllhxjkvlkbvnmv
.
Yakdamai yakdamai alaukik sabda chayan mahan hunuhunxa yi sarzak
Ovi bhai yakdam ramro x. Din ma 20 patak herxu super.....
नमस्कार म गाएक मोहन खड्का ... khem दाइ सान्ति जि अनि मेरो आवाजमा रहेको गित आसी आएको छ... कस्तो लाग्छ हेर्नु होला सुन्नु होला मन परे सीएर गरेर सयोग पनि गर्दिनु होला... अभिनय Obi Rayamajhi Juna Gurung निर्देशक Binod Bhandari
dhreii ramroo xa dada hajur😍
Sarai ramro lagyo dai raja ajai ramra ramra geet ra vdo herna pau best off luck
दा हजुरको स्वर नै काफी छ ।👉️👌👌👌👌😱😱😱😘😍
धेरै राम्रो छ है mohan daee अनि धेरै सम्जेको छु है 🙏🙏🙏🙏
✍️Rewan Crestaua-cam.com/video/R9MC9gv37mM/v-deo.html
आहा दाई निकै मन छोयो!😍
नेपाल मा एउटा यस्तो voice xa jun jati patak sune pani man aghaudain त्यो एक matra lok gayak khem century mitho laya sabda kasari bayan garu yo song ko
नमेस्ते, म बिनोद भण्डारी
मैले निर्देसकको भूमिका निभाको गीत आसी बजार आएको छ कस्तो लाग्छ सल्लाह सुझाबको अपेक्षा राखेको छु है हजुर ...
Dhari ramro x dada
Utkrisht bhanda dherai utkrisht song heart touching music
Wow
wow vai bahut ramro
Perfect Direction ❤️Good Luck!!
के भनेर बयान गरु खोत लगाउने कुनै थाउ छैन ह्जुर । मलाइत धेरै मन पर्यो । अझै सफल्ताको सुभकामना ह्जुरहरुको तिमलाई।। येस्तै गित सुन्न पाउ।
खेम सेन्चुरी , मोहन खड्का , बिनोद भण्डारी , सान्तिश्री परियार , नेत्र अर्याल र Obi रायमाझी लाई माया गर्ने जति यता हाजिर हुम त 🙌✋😍😍
उहाँ हरुको हरेक सिर्जना एकदमै मन पर्छ मलाई पनि ।
खै ढड्डा कता छ हाजिर गरुम?😊
Me
Mero gaule dai nettra
जुना गुरुङ को नाम छुट्याउनु भएछ,
अझै पनि नेपाली मौलिकता मरेको रहेनछ लोक गित जगतमा भन्ने ठुलो प्रमाण यो गित बाट प्रष्ट भयो ,धन्यवाद खेम ज्यु लगायत सम्पुर्ण टिमलाई 😍😍😘😘
Just
तपाईंका सिर्जना हरु सबै लोभलाग्दा हुन्छन नहुन पनि कसरी हजुर नै मेरो यो साङ्गीतिका दुनियाको गुरहुनुहुन्छ।मौलिक अनि सरल आहा "आशी" अडियो नै पटक पटक सुन्नेको थिय आज भिडियोसहित आयछ आदरणीय दाइ खेम सेन्चुरी दिदी सान्तिश्री दाई मोहन खड्का भाइ ओबि दाई बिनोद लगायत आशी सङ्ग सम्बन्धित सबैलाई हार्दिक बधाई।
Badai xabro
अत्यन्तै मार्मिक खेम सेन्चुरीको अर्को कोसेली भाइरल आबाज त उन्को सुपर ओबी रायको उत्कृष्ट अभिनय धेरैलाई सेयर गरीयो ल चिरञ्जीवी खड्का अर्घाखाँची
आसि नेपाली लोक दोहोरि भिडियो समूह अनि भिडियो हेर्नू हुने सम्पुर्ण साथिहरुलाइ नमस्कार
Wow dami xa
JUNA KO ACTING SARAI MAN PARXA SIMPLE
Aajkal look geet sunni vaneko hajur khem ani basanta thapa
@@minbahadur2943 m
कति पटक सुने गन्ती नै भएन, एतिराम्रो👌👌 कसरी भनु म सङ्ग शब्द नै भएन, आगामी दिनमा अरु गितको लागि पनि अग्रिम शुभकामना 🙏🙏🙏🙏🙏
😯🤔
🇳🇵🇳🇵
निकै मन छुने गित ❣️अझै शब्द नेत्र दाईकाे कुनै खाेट लाउने ठाउँ छैन ❣️❣️❤️❤️❤️best of luck all taem 😍😍😘
Roshan pani comment ma it's me hari bikram darai bro ekdam ramro x ho geet sarai man chhoyo
💞न भन नु है घर हामरो सानो छ
धरति माथि आकाश☪️हामरो छानो छ
सुपर हिट लोक गित👌😍
म के लेखम हो खेम दाइ मोहन दाइ तपाइ हरु दुबै जना मेरो आईडल हरु हुनु हुन्छ तपाइ हरुको गित सुनेर म दिन हरु काट्ने गर्छु साछिकोइ यो गितले पनि कपलु ले जस्तै देसै खाओस मेरो सुमकामना अग्रिम...
धेरै मन छुने गीत । आगामी दिन हरुमा नी यस्तै मन छुने गीत सुन्न पाउने आशामा छौ।। सफलताको धेरै धेरै शुभकामना ।।
पारिवारिक जीवन शैलीमा बनेको गित उस्तै भिडियो बनेको रहिछ हार्दिक बधाई टक्र्याउँदछु obi brothers सबै टीम प्रति
Khem senchuri bhai tapaile jun git gaye pani kati marmik tapailai ajhai agi badne bhagwanle aasirbad diun👍👍👍
देख्ने ले त छाँया र घाम भन्लान्
कलियुग को सिता र राम भन्लान्
सर्बप्रथम सम्पुर्ण यस गित मा आबद्द टिम लाई न्यानो साँगितिक नमन नमस्कार 🙏🙏 सँधै यस्तै मौलिक सिर्जना हरू सुन्न पाउँ र सफलता को शुभकामना सम्पुर्ण मा😍😍😍😍
मुसिकोट रुकुम भन्ठानेको, मुसिकोट नगरपालिका गुल्मी रैछ।
जे होस राम्रो छ गीत दाइ ।
आहा कती मिठास छ 😍कपालुकोरेर भँदा पनि मन मा बस्यो🥰 safalta ko subhakamana sampurna team lai
कपालु कोरेर त इतिहास हो, जुन म दिनमा 7 पटक गाउछु,
जुझारु tim जय होस, बधाई
Yasbhitraka patraharulai dherai Dhanyabad xa ,chhuwa chhutko bishya xa man xune xa Ramro Lagyo !👌💞👍
बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई ❤️❤️❤️
कति राम्रो हो के गीत कुनै शब्द पाएन म के लिखु भनी सबै टीम लाई बधाई छ फेरि आउँदा दिन हरु मा यस्तै यस्तै लिनु होला
Heart touching
धेरै मीठो लाग्यो गीत बधाई सम्पुर्न टिमलाइ ।
आहा निकै राम्रो अभिनय अनि गीत 😍😍💕💕
Menuk pariyar le yo geet gayer viriel vako thiyo tehai menuka ko aawj ma suner UA-cam ma khojer herdaixu dharai ramrox 😍👍
यति मार्मिक गितका सर्जक गायक खेम सेन्चुरी नेत्र अर्याललाई सम्मान छ र जस्तो गित उस्तै कथा बस्तु निर्माण गरि भिडियो निर्माण गर्ने टिमलाई बधाई छ ।।
Sadhaii vari yestaii yesatii ramroo geet sunna paaeerakhauu haami nepali harule
धेरै राम्रो छ सबै टिमलाई सफलताको शुभकामना
Dherai ramro rw nice so song
Kati mitho swor khem ani shanti ji ko. Sarai ramro lajyo
हाम्रो राप्ती की छोरि को गीत रामरो नहुने कुरै हुदैन गाउ को याद आयो मलाइ यो परदेसी भूमि मलेसिया देखी best wishes all team members 🤞🤞🤞
👌👌👌👌👌👌✔️✔️🙏🙏👍️👍️👍️👍️👍️👍️👌👌👌👌👌👌👌👌👏👏👏👏👏👏👏👏 असाध्यै राम्रो लाग्यो । हृदय देखि - धेरै धेरै धन्यवाद सम्पुर्ण टिमलाई ।
बधाइ छ यो टिम लाई अनि खेम जि को त के कुरा गर्ने लयको त राजा नै हुनुहुन्छ हरेक हजुरको सिर्जना ले मन मुटुनै छुने गर्छ !!
Sarai ramro xa
धेरै राम्रो छ गित बधाई छ एस्ता एस्ता गए अरु पनि सिर्जना गर्नु होला आगामि दिहरुमा
गित असाध्यै मौलिक लोक लयमा ढाल्नुभयको रहेछ बधाई छ सम्पुर्ण लोक पारखी टिमहरुलाई,अन्तर ह्रिदयदेखीनै मिठो सम्झना,र आगामी दिनहरूमा पनी यस्तै प्रगतीको अग्रीम शुभकामना⚘🙏🙏🙏🎻
समधुर टोन 😍😍😍 मर्म स्पर्श निकै मार्मिक लागो ती गाउका कुना कन्धराको अभावलाई मेटाई दियो यो गितले
.kh😎😖
अतिनै मिठो लोक गीत छ, बधाई छ सम्पुर्ण कलाकार समूह लाइ।
आहा फेरी कति उत्कृष्ट गित बनेछ
शब्दमा मिठास ,लयमा त्यत्तीकै मिठास स्वरमा त झन जादुमय स्वरका धनि सुन्दा आनन्द आयो साथै अभिनयमा पनि हाम्रो नेपालिपन प्रष्ट देखियो गाउ पुगेकै आभास आयो हेर्दा मज्जा आयो धन्यवाद सम्पूर्ण टिमलाई साथै सफलताको शुभकामना !
सारै मुटु छुने गित छ नेपाली मौलिक पन को गित खास लोक गित भनेको यो हो यश मा लय शब्द स्वर अभिनय सबै मिलेको छ आशा छ आउदो दिन हरु मा पनि यस्तै मार्मिक र मौलिक लोक गित यो टिम ले ल्यावस यो टिम सबै लाई धेरै धेरै धन्यवाद
!!!""Dhekne le ta xaya ra gham vanlan hey kaliyug ko sita ra ram vanlan "" !!! Dherai ramro sabda ra geet sunna paya khushi lagyo ani dhanyabad sampurna tim lai ☺☺☺
होइन हौ खेम दाज्युको हरुले मुटु नै छुन्छ भन्य कपालु कोरेर अपार सफलता पछिको यो {आसि } एल्बम पनि सुपार नै हुनेछ सफलता को कामना सम्पुर्ण टिम हरु मा 👌👌👌👌
मोहान खड्का दा को गीतले सधै मन छुन्छ
सौदी बाट दुई ताले बेट बाट हेर्दै छु है ।।।
Ma ni 2 tale batai☺☺
Obi daiko Jun git Mali man parxa aja vanu vane tw Wami gulmi ko sin janai ramaro X dai
Dami xa 😁😋👍✌👌
बास्तबिक जिवन कथा, मिठो शब्द चयन, लयको मिठास स्वरको त के कुरा गरौ कति मिठो मिठो । मैलेत करिब बिस पटक दोहोर्याएर सुने पछि को यो प्रतिकृया दिंदैछु । यस्तै अरु गीतको अपेक्षा खेम भाई । बधाई छ सबै टिमलाई ।
बधाई तथा शुभकामना भाई ओबि लगायत सम्पुर्ण टिमलाई
खेम सेन्चुरीको गीतहरूले मुटुमानै छुन्छ ।सफलताको शुभकामना 👌🏻👌🏻👌🏻
खेम सेन्चुरी बेस्ट ❤️❤️❤️ओबि राएमाझी लाई सम्झना अनि सुभ कामना
धेरै समय पछि एकपछी अर्को साच्चिकै लोकगित भन्न लायक गितहरु बल्ल सुन्दै र हेर्दै छु!सफलताको शुभकामना सम्पुर्ण टिमलाई
tiktok तिर धेरै देखे अनि गीत पनि धेरै मन पर्यो अनि youtube मा आएको हेर्न गीत धेरै राम्रो छ खेमको आवाज वाह अनि अभिनय पनि मनछोयो
मुटु छोयो यो गितले सफलता को धरै धरै शुभकामना छ सम्पुर्ण टिमलाई❤️❤️
म त पहिल्यै देखि हजुर हरुको फ्यान हो मन च्वास्स छुयो के भनेर सम्मान गरु उहाहरुको कलाकारिता मा
Mero man ekdam royo yo gitble
राम्रो छ बधाइ अनि शुभ कामना।।।।।।।।
अति सुन्दर्ता यक गाउले लाई लियर गित भिडियो अति राम्रो छ सम्पुर्ण टिम लाई शुभकामना 🙏🙏🙏🙏🙏🌹🌹
5
यस्तो रमणीय , अर्गानिक स्थल सङ्गै मार्मिक शब्द को साथमा सुमधुर स्वर सुन्न पाउँ आगामी दिनहरूमा पनि है obi ज्यू
वा Binod dai, हरेक सुन्दर शब्दलाई सुगंधित बनाउनू भएको छ,
औंधी प्रिय 🙏🏻
Sahi ho
तिमी मलाई म तिमीलाई फकाउला भए खाउला नभए नखाउला यो तुक्का ले एकदम मन छोयो एक एक लिरिक्स नोटिस गरे असाध्य मार्मिक लाग्यो। आगामी दिनहरुमा पनि यस्तै नयाँ नायँ गीतहरु सिर्जना गर्दै जानु होला सफलताको शुभकामना।🙏 जय गीत जय संगीत।🎙🎧💗
धेरै राम्रो गित सम्पुर्ण टिमलाई सफलता को शुभकामना
मुटुमा घोच्यो यो गितले एक पटक बुदि सङै बसेर सुन्नुपार्नेभो बधाई छ सान्ती श्री परियार मोहन सम्पुर्ण तिमहरुलाई
Khem daji ko fan jati ata hajir hou ta
केखाएर यत्ती राम्रो स्वर आउँछ हल्का मलाई
सापटी दिन मिल्ला कि हाहाहा पिट्यो पिट्यो
बजार पिट्यो बधाई छ सम्पुर्ण टिमलाई
Wow kati ramro man chune geet 100=100 like mero tarf baatw
वाह 👏👏👏टीम वाह👏👏👏 आँसिले घाँस काटिराको छ मयालो डोरो बाटीराको छ हार्दिक बधाई उच्च सफलताको कामना भरिपुर्ण टीमलाई ❤️
दामी छ मनै छोयो 🤩🤩🤩🤩
सारै मिठो अनि मन छुने गित छ रेडियो प्रोग्राम चलाउने क्रम देखि नै खेम दाइ लगनशिल हुनुहुन्थ्यो गित हित भैराछन शुभकामना शान्ती अनि मोहन लगायत सबैलाई
खेम दाइको स्वर नै दामी
स्टोरी पनि मन छुनि,
भित्र बाट आनन्द आयो
आहा! के बयान गरौ यो गितको।असिमित शुभकामना।
खेम सेन्चुरी लाेकगित मा अब्बल गाएक सारै मन पर्छ🌺🌺🌺🌺🌺🌷🌷🌷🌷💗💗💗💗💗💗
लेख्नको लागी शब्द नै भएन अग्रिम शुभकामना आँसी परिवार लाई
समय सान्दर्भिक मार्मिक गित अनि राम्रो भिडियो धेरै मोन परो मोलाई अहिले बिरानो मुलुक साउडी बाट हेर्दै अनि सुन्दैछु घर बर्दिया !!
आहा...सोह्रै आना राम्रो लाग्यो गीत र भिडियो त्यसै पनि हाम्रो गाउँ गुल्मीको वामी बजारमा छायांकन गरिएको सबै टिमलाइ सफलताको शुभकामना।
धेरै राम्रो छ सबैको मन जित्न
सफल होस र जित्छ पनि
गीत धेरै राम्रो छ।म बशको यात्रा गर्दा पहिलो पटक सुनेको सारै मन छुने मैले चाहेको जीवनशैली जास्तै लाग्यो।यो आशी गीतका सबैजनालाइ धन्यवाद छ।
म हेरेर रून मन लाग्यो एकदमै राम्रो छ भाई।
१०करोड
पफमेस धेरै राम्रो छ । यो त हामीलाइ चाहिने गित हो । आज यो अर्गानिक गित सुनेर मज्जा आयो ।
बधाइ खेम दा मन्जु दि अनि सम्पुर्न तीमलाइ ।
गीतको सबै पक्ष राम्रो छ। सफलताको शुभकामना सम्पुर्णलाई 👏👏
उत्कृष्ट प्रस्तुति । मुटु छोयो । मोहन सर लगायत सम्पूर्ण टिमलाई वधाई छ । उज्जवल भविष्यको कामना ।
आहा गित मा छुट्टै किसिम रमाइलो झल्किएको छ तेसै मा झन खेम दाइ र शान्ति दिदी को मिठो आवाज भित्रै देखि सम्मान छ दिदी शान्ति श्री र खेम दाजुलाई🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
जिवनमा जसले जे व्यबहार गरेपनी आफ्नो जिवनमा रोजेको मान्छेले साथ दिए पुग्छ ।एकदमै मन पर्यो यो गित मैले त 10/15 चोटि हेरि सके तेहि पनि अझै पुगेको छैन ।जति हेर्यो उती सुन्न अनि हेर्न मन लाग्छ ।
श्रीमतीसंगै बसेर हेर्ने मन लग्यो अर्को पटक
Relly
" हाम्रो माया कविको छन्द होस्
तिमीलाई हेरि परेली बन्द होस् "
आहा कति मीठो भाव, कति मिठास शब्द साच्चै मीठो सिर्जना, गायक अनि गायिकाको साच्चै न्याय दिएर गाउन सक्ने खुबीले साच्चै राम्रो प्रस्तुती !!! करोड क्लबमा दर्ज होस् , गायक भाइ अनि गायिका बहिनी अनि सम्पुर्ण टिम को जय जय जय होस् !!! मुरी मुरी सुभकामना !!!!! 🙏🙏🙏🙏🙏👏👏👏👏👏❤️❤️❤️❤️❤️
Great piece of music... loved it guys ... music , vocal and lyrics all are flawless... Loved it❤️❤️❤️Obi & Juna’s acting is living 😳 wow 👏🏻👏🏻👏🏻
यो गीतलाइ एकपटक भिडियो हेरेर,एकान्तमा बसेर आँखा बन्द गरेर हृदयबाट सुन्नुपर्छ वास्तविक अनुभूति महसुस हुदोरहेछ । सिर्जना अतिनै सुन्दर र प्रसम्सा गर्न योग्य छ है हजुर।
गित र भिडियो राम्रो बनेको छ र निक्कै मार्मिक पनि छ सम्पुर्ण टिमलाई सफलताको शुभकामना र आगामी दिनहरुमा पनि यस्तै प्रस्तुतिहरु दिदै जानु अग्रिम शुभकामना
यस्तोपो गित सारा नेपालीको मनमा बस्न सफल ..बधाई छ सबै युनिटलाई..
दामि छ सार्है मन पर्याे झनै खेम दाइ काे र सान्ति दिदी काे अावाजमा।
जस्ले जे भनोस मलाई त सुर्य दादा र मोहन ,खेम दादाको जस्तो स्वरमा जादु कोईको देख्दिन जति सुनेर नि अघाउदिन दिदिको आवाजको पनि कसरी बयान गरौ सम्पुर्ण टिमलाई सफल्ताको सुभकामना
Sarai ramro lagyo
Team best of luck 👍
कस्ताे दामि गित अनि शब्दहरु दामि अभिनय पारिवारिक बुरा बुरिकाे मया अतिनै लाेभ लाग्दाे भिडियाे बनाउनु भाकाेछ सफलताकाे शुभकामना साथै धेरै धेरै धन्यवाद love you all tim 😍😍😍😍
धेरै राम्रो मार्मिक गीत मन पर्यो अर्गानिक गीत ♥️🎵🇳🇵🎤❤️
धेरै राम्रो अभिनय छोरी जुना।।
Good luck .....
दोस्रो बिस्णुमाझी शान्ति श्री ।
के बौलौं बडि .... बिदेशमा बसेको थिय .... झसक्कै याद आयो गाउको मन पोल्यो गितको सबै टिमलाइ सफलताको शुभकामना
Ranjita gurung हराएपछी झल्को मेट्नी अभिनय मा फेरि उस्तै juna gurung 😂😂😂सफलता को शुभकामना ,,,गित अति मार्मिक छ सबै लाई बधाई 😍😍😍😍
maile t ranjita nai vanthaneko thiye