आना स्टार दोहोरीमा छाउदै गर्दा अर्का विदेशी झिल्केले तहल्का मच्चाए ।०७५.१०.१७ HD

Поділитися
Вставка
  • Опубліковано 30 січ 2019
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni#JhilkeDai#AanaStar
  • Розваги

КОМЕНТАРІ • 717

  • @jangamagaryoutubechannel3311
    @jangamagaryoutubechannel3311 5 років тому +39

    डक्टर आन्ना प्रति सम्मान छ ।जो बिदेशि नागरिक भएर पनि नेपालि लोक गीत संगितमा phd गर्नु भएको छ ।

  • @hioppo6046
    @hioppo6046 5 років тому +127

    कति हास्नु आजको iindreni कार्यक्रम मा बिदेशी गायिका आना स्तार र झिल्के लाई मन पराउने जति प्यानहरु यता हाजिर हुम है बिदेशी भएर नेपाल भेषभुसा गरेको धेरै राम्रो लाग्यो धन्यवाद छ

    • @sarojsunar380
      @sarojsunar380 5 років тому +1

      Nice yar

    • @harishsinghdhami158
      @harishsinghdhami158 5 років тому +1

      म लाई नी राम्रो लाग्यो

    • @gurungrajan2851
      @gurungrajan2851 5 років тому

      Bulu

    • @parwtikhatri3370
      @parwtikhatri3370 5 років тому

      नेपाली संसकिर्तिमा गौरव गरौँ

    • @parwtikhatri3370
      @parwtikhatri3370 5 років тому

      अानाकाे बाँसुरी सुन्न पाए झन रमाइलो हुन्थ्यो

  • @manmagar8512
    @manmagar8512 5 років тому +33

    लौ बिदेशीले "मगर" को unifum पोशाकमा पहिलोपटक "I proud magar " I love nepal💘💘💘💘💘😍👌👌👌

  • @yubarajdhakal3964
    @yubarajdhakal3964 4 роки тому +1

    बिदेशी नागरिक को प्रस्तुति देख्दा एकदम खुशि लाग्यो , तर बिडम्बना नेपालीहरु भने आफ्नो संस्कृति लाई भुु्ल्देै गएका छन् हरेक दिन ,हजुरको यो संस्कृति बचाई राख्ने जुन प्रयास छ यो सधैंभरि रहिरहनेछ भन्ने आसा राखेको छु !!! धन्यबाद !!!

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 5 років тому +8

    हजुरहरु सम्पूर्णलाई मेरो नमस्कार छ।डाक्टर आना र झिल्के दाइलाइ हृदय देखि सलाम गर्छु।नेपालीले नेपाली गित गाउन र सुन्न छाडिसके तर बिदेशीले यति मिठो गित गाउदा सारै खुशी लाग्यो।इन्द्रेणीको जय!जय!जय!

  • @birbahadurthapa1670
    @birbahadurthapa1670 5 років тому +18

    साच्चै भन्दा नेपाली मुल्का भुटानी
    भगवान जस्ता मन भका रैछ्न एति धेरै
    माया रैछ भने कुरा नेपाल प्रती छाती
    कोरेर पनि भेटिन होला तेति नेपाल लाई
    माया गर्नु हुदो रैछ मैले सलाम ठोक्न चाए
    नेपाली मूलका भुटानि नागरिक लाई

  • @lamaraju5118
    @lamaraju5118 5 років тому +114

    नेपाली कल्चर लोक दोहोरी भने पछि नाक खुम्च्याउने नेपालिहरुको लागि दरो झापट हो यो आजको लोक दोहोरी कार्‍यक्रम

  • @Raajabhesh
    @Raajabhesh 5 років тому +13

    नेपाली लोक सस्कृती अद्द्यन र जगेर्नामा लाग्ने हात हरुलाई सलाम छ ।

  • @nabinkumarbista176
    @nabinkumarbista176 5 років тому +3

    झिल्के दाइ
    आना स्ट्रि दिदि
    अन्य विदेशि कलाकारको नेपालि गित सँगित प्रतिको लगाव वहा सम्मान योग्य छ।।
    आशू गायक हाम्रो झिल्के कृष्ण दाइ सलाम छ।।।

  • @tag1748
    @tag1748 5 років тому +3

    स्वगत छ आना सिस हजुरलाइ तपाई त अमेरिकी होईन नेपाली नै जसरी गाउनुन्हुन्छ र अरु दाइ हरुलाइ पनि स्वगत छ सरै खुशी लाग्यो ।

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y 5 років тому +36

    आना दिदी को स्वर कति मिठो म भाई ले मन देखि नै सलुट गर्छु आना लाई

  • @indrabkunwar3628
    @indrabkunwar3628 5 років тому +35

    कति राम्रो पुरानो गितहरु गाउनु भयो झिल्के दाई ले उहाँ लाइ धेरै धेरै धेरै धन्यबाद छ

  • @southmovie2409
    @southmovie2409 5 років тому +12

    बिदेशी ले नेपाली गीत गाउदा असाध्यै खुशी लाग्यो

  • @saraswatipraja8448
    @saraswatipraja8448 5 років тому +26

    आना स्तर सिस सग अरु बिदेशी को ग्रुप नै रहेछ ।धन्यवाद इन्द्रेणी परिवार लगायत उपस्थित सम्पुर्ण लाई ♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🏳️‍🌈🇳🇵🇳🇵🇳🇵🏳️‍🌈🏳️‍🌈

    • @vumitamang6926
      @vumitamang6926 4 роки тому

      Aana dd lae vetnu man lagiyo saknu hunx vane kisan dai plz ma vetnu chahanxu vetaedinun

  • @dharmeshkc4082
    @dharmeshkc4082 5 років тому +31

    कहाँ बास्दोछै न्याउली चरी कहाँ बास्दोछै मैना
    लान्छेउ भने आजै दिन्छु औँठि चिनो बैना हिमाल पहाड तराइ
    कोहि छैनौं पराइ
    उकाली ओराली देउराली भञ्ज्याङ् चौतारी पुर्ब मेची देखि पश्चिम महाकाली
    स्वदेश बिदेश जो जहाँ बसे पनि हामी सम्पुर्ण नेपाली
    हजुर दर्शन अनि नमस्ते सम्पुर्ण इन्द्रेणी परिवारमा कहिले नेपालका कुना काप्चा दुर दराज देखि त कहिले आफनै इन्द्रेणी स्टुडियो देखि नेपाली मौलिक संस्कृती झल्काउने गित सङ्गीत र बाजाघाजा सहित प्रसारण हुने कार्यक्रम इन्द्रेणी एक्दमै राम्रो छ ।। यो प्रदेशको ठाउँमा ईन्टरनेटको माध्यम बाट सकेसम्म नछुटाइ हेर्ने गर्छु ।।
    धर्मेश के शि
    चिङ्गाड गाउँपालिका रानिबास सुर्खेत
    हाल पश्चिम भारत
    जय गित जय सङ्गित
    मेरो प्यारो देश नेपाल जय नेपाल
    🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @gunjamankhadka5113
    @gunjamankhadka5113 4 роки тому

    नेपाली जति सबैले नेपाली लोक संस्कृति बिर्सेर अङ्ग्रेजी गाना सुन्छ्न।बिदेशी ले यसरी लोक गित गाएको सुन्दा साच्चै हर्षको आँसु आयो।

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 5 років тому +223

    नेपाली ले नेपाली सुन्न गाउना छाडे अब बिदेशिले अगाल्दै छन् खुशी लाग्यो मजा पनि आयो हसायो बुढाले

    • @debendramagar9222
      @debendramagar9222 5 років тому +2

      Hehe hora kali

    • @kusummtasu5223
      @kusummtasu5223 5 років тому

      pahilako tulana ma ajkal jata pani dayraee get sangit gunjincha yo khusiko kura hoo

    • @lilaprasadthapa8994
      @lilaprasadthapa8994 5 років тому

      Balima aaja bader pasi jasto vayosir.

    • @yekrajdulal6519
      @yekrajdulal6519 5 років тому

      किस्ना सर नमास्कार र उहाँ हुनु भाका दरसक लाई मेराे तरफ बाटा नमास्का भनी दिनु ल किस्ना सर

    • @sadhanakhatiwada6130
      @sadhanakhatiwada6130 5 років тому

      Dr Aana your voice attracts me always..

  • @tiwari7642
    @tiwari7642 5 років тому +5

    बिदेशी पाहुनाले हाम्रो लोक दोहोरी गित अनि लोक सङ्गितलाइ यति धेरै माया गरेर गाउनु भएको सुन्दा आनन्द अनि खुशी लाग्छ ।।

  • @chandrayogi25
    @chandrayogi25 5 років тому +12

    धेरै राम्रो दर्शन नमस्कार सबैजना स्वोदेशी र बिदेशी कलाकार हरुलाइ

  • @krishnadangi996
    @krishnadangi996 4 роки тому

    धन्यहो नेपाली गीत गाउन सक्ने बिदेसी हरुलाइ

  • @rinamagar1289
    @rinamagar1289 5 років тому +1

    hami nepali vayera dohori gauna audaina..hera bideshi le sakeko..hrtly thankful to Anne

  • @sabitamalla5454
    @sabitamalla5454 3 роки тому

    हाम्रा बिदेशी पाहुनाहरुलाई सलाम अनि सम्मान , डाक्टर आना जी धन्यवादको पात्र हुनु हुन्छ , वहाँलाई विशेष सम्मान अनि सलाम । हाम्रो देशको मौलिक कला , संस्कृति लाई देश-बिदेश सम्म पुर्‍याउनु र चिनाउनु अति जरुरी छ ।

  • @kharalhemnath
    @kharalhemnath 3 роки тому +1

    हार्दिक आभार कृष्ण कंडेल दाई एबम् सिंगो इन्द्रेणी सांस्कृतिक परिवारलाई।

  • @danbahadurchalaune2123
    @danbahadurchalaune2123 5 років тому +9

    हृदय देखि आभार इन्देनीटिम लगायत सम्पूर्ण कलाकार लाई

  • @bhagawatibhagawatipaudel7233
    @bhagawatibhagawatipaudel7233 5 років тому +16

    अाहा नेपाली कति राम्रो बाेलेका हुन ,(नेपाली मानछे भने नेपाली बाेलन हिचकिचाउछन ,)सबै टिमलाई नमस्कार सबै जयजय हाेस् खिमा खाेई त?

  • @harisharanharisharan863
    @harisharanharisharan863 5 років тому +12

    खुसी लागो बिदेसि ले नेपाली लाई माया गरेको मा

  • @ishamagar7516
    @ishamagar7516 5 років тому +24

    ल हेर त हाम्रा देश का केटा केटी हरु लोक गित मन पर्दैन त्यपे गित गाउछ। बिदेशी हरुले हेर कति माया गर्ने रैछ्😍😍😍😍🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ganeshrai6288
    @ganeshrai6288 5 років тому +1

    आना स्टार पहिला को भन्दा स्पष्ट नेपाली बोल्ने भइ छ यहाँ हरु बाट सिक्नुस हाम्रो नेपाली दाजु भाइ दिदी बैनी ले एउटा उदाहरण नै हुनुहुन्छ यहाँ हरु

  • @nareshgurung8302
    @nareshgurung8302 3 роки тому

    🙏🙏आजाको इन्द्रणी सारै मन परो।♥️♥️

  • @ishwornepali54
    @ishwornepali54 Рік тому

    Indreni le international singer lai welcom
    Gare hamro sanskrit sangit kala lai
    Deplop thankyou kadel sir jai nepali

  • @rakeshsunar9731
    @rakeshsunar9731 5 років тому +6

    अाम्म‌ै बिदेशी अान्ना को नेपाली बाट गित हरु सुन्दा सार्ह‌ै गर्व लाग्यो welcome to my nepal aana famly

  • @premsunar6715
    @premsunar6715 3 роки тому

    खुसी लाग्यो बिदेशीले नेपाली पोसाक लायेर नेपाली गितगाउदा

  • @user-ju1st8fs5e
    @user-ju1st8fs5e 5 років тому

    धैरैमन परो दोहोरी गाना झनै म पुर्बेली भए कोले आज पुर्बेली गाना मिथो गाउनु भो ईन्दिनी तिमलाई बधाई छ म जहिले नि यो तिम हेर्न पाम अनि आनाको दोहोरी जहिले नि सुनु पाउ

  • @rikhammagardilbahadur6891
    @rikhammagardilbahadur6891 5 років тому

    गित सुन्दा त सारा संसार नै नेपाल र नेपाली झैँ लाग्यो।

  • @pashupatipudasaini3113
    @pashupatipudasaini3113 4 роки тому

    कति रमाइलो र खुशी लागो बिदेशी हरु ले बोलेको र गीत गाएको देख्दा बडो मज्जा लागो

  • @rajkumargurung1023
    @rajkumargurung1023 5 років тому +9

    Dr. Aana, inculding all foreigner & entire team of indreni keep it up 👌👌👌

  • @pujapuspa785
    @pujapuspa785 4 роки тому

    हामी नेपालिले साेच्ना जरुरि छ हाम्रो नेपालि गितलाई कति मायाँ गर्दा हहेछन

  • @ramjishahi193
    @ramjishahi193 5 років тому +1

    dr आना जिको गित हेर्न सुन्न थालेको त धेरै भयो साचिकै कति महान बिचार है सधै रही रहनुहोस सम्पूर्ण टिम लाइ धन्याबाद अनि झिल्के दाजुलाई नमस्ते दुइ हात जोडेर नेपालमा नै केहि गर्नुहोस नजानु है छोडेर

  • @avig731
    @avig731 4 роки тому

    Saliuot garchhu Aana ji ko team lai Nepali pratibhale bharipurna hunu bhayako bidesi kalakar ! ATI khusi chhu Krishna sir hajurlai dhanya ho jai Krishna hi !

  • @sundardolkhanepal3797
    @sundardolkhanepal3797 5 років тому +34

    नेपाली chada गयक हरुले सिक्नु होस बिदेसी हरु सङ्ग

  • @bimalaiwaram5389
    @bimalaiwaram5389 5 років тому +19

    हृदय देखि सम्मान छ बिदेशी पाहुना पर्ती 🙏🙏🙏

  • @narbahadurgharti609
    @narbahadurgharti609 3 роки тому

    हामी नेपाली हरुले बिदेशी भाषामा गित गाउने तर हाम्रो मौलिक भाकालाई चतकै बर्सेको बेला यि बिदेशी नागरिकहरुले हाम्रो पुरानो मौलिक भाकालाई जस्ताको त्यस्तै गाउदा हामीलाई गरबका साथसाथै लाज पनि मान्ने होइन र. ??? हृदय देखि नै सम्मान छ यि गायका आना लगायत सम्पूर्णलाई बिदेशी नागरिकलाई.

  • @rajmansyangbo8000
    @rajmansyangbo8000 5 років тому +8

    सम्पुर्ण ईन्द्रेणी टिमलाई
    दर्शन नमस्कार
    हाल कुवेत बाट

  • @parshuramrai5010
    @parshuramrai5010 5 років тому +1

    नेपाली लोक फोहोरीमा phd गरेकी अमेरिकि नागरिक आना स्टार चेलीलाई बधाई छ✊✊अनि झिल्के दाइ त झनै बबालै झिल्के नै रहेछ र बाकी सबै युनिटलाई धेरै धेरै धन्यवाद पनि ✊✊✊✊

  • @tikathapa958
    @tikathapa958 3 роки тому

    इन्द्रेणी लाई धेरै धेरै धन्यवाद छ,

  • @madhavkarki1280
    @madhavkarki1280 4 роки тому +1

    Anna madam को गित शोर चाही सारै राम्रो छ है धेरै धेरै बधाई छ आना लाई

  • @milanshahi5374
    @milanshahi5374 3 роки тому

    Wah bidesi dekhi siknu parxa afno desko kala saskirti hirday dekhi dhanyabad🙏🙏🙏🙏

  • @shersirpali5046
    @shersirpali5046 5 років тому +2

    बुर्तिबाङ मेराे ठाउँ बस्तीमा पनि पुगेकाे हुनु हुँदाे रहेछ झिल्के दाइ धन्यवाद ।

  • @timibinakopal6907
    @timibinakopal6907 4 роки тому +1

    अान्ना दिदी काे धेरै मिठाे स्वर छ
    अझै धेरै प्रगति गर्दैजानुहाेला शुभकामना

  • @user-ci5yh6nf9m
    @user-ci5yh6nf9m 5 років тому

    धेरै उत्कृष्ट लाग्यो आजको इन्द्रेणी कार्यक्रम साथै बिदेश बाट आएकाले पनि लोकदोहोरी गाउदा धेरै खुशी लाग्यो

  • @mylo8318
    @mylo8318 5 років тому +2

    य बरै विदेशी आएर हाम्रो धर्म र संस्कृति मा यसरी रमाउँछन् ज्यादै खुसी लाग्छ।जय पशपतिनाथ जय नेपाल🇳🇵🇳🇵

  • @mankumarinepali8312
    @mankumarinepali8312 3 роки тому

    बिदेशि पाहुनाले गाउदा सारै भन्दा सारै खुसि लागाे

  • @rabindrashrestha9911
    @rabindrashrestha9911 5 років тому

    नेपाली पन कसलाइ सुहाउदैन तर यहाँ सबै विदेसि पन खाेज्छन त्यस्तालाइ राम्रो झटाराे हाे याे नमन गर्छु म इन्र्देनि टिमलाई

  • @pushkarsaud4191
    @pushkarsaud4191 5 років тому +3

    yo program le t man xoyo dai . Bideshi le pani hamro sankiti laai samjhadaa rahexan ... maaya gardaa rahexan . Dai hajur le chaleka harek paailaa pailaa ma safalta milos . Krisna dai r sabai indrenj team laai dhanyaabaad ..
    Pushkar saud Baitadi
    Haal Bharat baad daju
    Ma yo program antantai man parauxu ...

  • @kindragurung4238
    @kindragurung4238 3 роки тому

    Ma sano huda mero babale gaune githaru sunna paya aaja khusi lagyo danyabad sabailai.

  • @rickythapaofficial
    @rickythapaofficial 5 років тому +1

    बिदेसी हरुले नेपाली गित गाउदा निकै रमाइलो लाग्यो।

  • @hemneupane6361
    @hemneupane6361 4 роки тому +1

    wow sunera maja aayo aajako indreni karekram

  • @ganeshbasnet7016
    @ganeshbasnet7016 5 років тому

    लाग्छ हामि नेपाली भयर नि तेति सिकेका छैनौ पर्यटन बाट सिक्नु जरुरी छ गुड यी पर्यटन हरुलाई जस्ले यो देश कला सस्कृती बचाउन लाई यति मेहेनेत गरेको देख्दा धेरै खुसी लायो so great people

  • @bmsslovelyhws6868
    @bmsslovelyhws6868 5 років тому

    आज फेरि कृष्ण दाइ ले इन्द्रेणी मा नेपाली मन भए का बिदेशी लाई ल्याएर नेपाली संगीत लाई झन उच्च पार्नु भाको छ।अति नै रमाइलो भयो कतार मा बसेर पनि फुर्सद मा बसेर इन्द्रेणी हेर्दा दिउस भरी गरेको काम बिर्सेको महसुस हुन्छ सलाम छ सम्पुर्ण इन्द्रेणी टिम लाई

  • @sanjulama7803
    @sanjulama7803 5 років тому

    अोहो कति रमैइलो हो अाना सोल्टिनी को दोहोरी

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 4 роки тому +3

    What a wonderful indreni Program with Foreign friends.
    It is really beautiful to watch their folk Nepali singing.
    Dr. Anna and Claudia are so nice folk singers.
    What a nice gathering in indreni. Salutation to all foreign friends who loves Nepali folk culture and help spread in the world.
    Keep it up Indreni. Great job. Go ahead.

  • @rameshnakal3788
    @rameshnakal3788 4 роки тому

    कुईरे हरु त खतरा निक्ले सुपर गजब लाग्यो

  • @gayatripharal7391
    @gayatripharal7391 4 роки тому

    bidesi le yatI ramro geet gaunxan vane nepalile ta yo vanda ramro gsrnu parxa jehos ramro xa ana ji dohari geet thanku somuch kirshandaju

  • @sudarshansunar3461
    @sudarshansunar3461 2 роки тому

    Krishna ji tapai le bideshi haru lai bolayara nepali sangit barema chhalphal ra karyakaram sanchhan garekoma dhanyabad !

  • @user-ns2dq5cn4u
    @user-ns2dq5cn4u 4 роки тому

    बिदेशीहरु आएर नेपाली लोक गित गाउछन यसै बिसयमा पढेर बिद्याबारीधी गर्छ्न । अति माया गर्छ्न अनि यसलाइ बिश्वभरी चिनाउन किताब लेख्छन । नेपाली युवा चै छेर्दै बिदेशी गित गाउछन । उप्परवालाले हामी लाई सत्बुद्दी दिनुहोस ।

  • @santakumar9871
    @santakumar9871 4 роки тому +3

    बिदेशी कलाकार लाई नेपाली मञ्चमा स्वागत गर्न पाउँदा गर्वले छती फुलेर खुशिका आँसु झरेको छ

    • @chudarayamajhi2121
      @chudarayamajhi2121 11 місяців тому

      Yuyuyuyiyytuyyyuyyyyyuyuytyuuuyyuyytytyyyyuuyyyyuuuuuytyuyuytyyuuuyyuyyuyyuyyyyyuyyuuuuuyuuyyuuyuyyyyyyuuuyyytyyyuuuuyytyyuyyyyuuuyuyuuyytyuyuyyuyyyyyuuyyyyuyyuyuyyuuuyytyyuyyyyyyuyyyuyyuuyyyyhguyyuyyuyyuuyyyyuyygyyyuuyyuu

  • @laxmandeuba1356
    @laxmandeuba1356 5 років тому +2

    Wow wow wow
    सरररररररररररररररर
    सम्पूर्ण ईन्द्रेणि परिवार लाई हार्दिक बधाई एवं शुभकामना

  • @laxminarayandhital3552
    @laxminarayandhital3552 4 роки тому

    सलुट छ खैरे नेपाली स्रस्ताहरु लाई हेरेर कहिले अघाइदैन् । आना दिदी र कृष्ण दाइ लाई 🇳🇵🇳🇵♥️♥️♥️

  • @nawrajbastola9107
    @nawrajbastola9107 4 роки тому

    रमाईलो झिल्के दाइ अनि आना दि

  • @kisanthapa355
    @kisanthapa355 3 роки тому

    राम्रो गित गाउने रैछन अानाले कृश्ण दाइ फेरी इन्द्रेनीमा बोलाउनु होला निकै मन पर्यो

  • @dhrubakatuwal7517
    @dhrubakatuwal7517 5 років тому +17

    हामिलाई बुर्जुवा सस्कृति र शिक्षा भनी अलमल्लमा पार्ने लाई गालामा हाने् मनलागेकाेछ । मेराे सस्कृती प्रती हार्दिक नमन ।

  • @topalallamesana9220
    @topalallamesana9220 3 роки тому

    सलाम छ इ गायक लाई कति मीठो सोर बबालै रहेछनी

  • @gwsgamingyt2518
    @gwsgamingyt2518 5 років тому +6

    Awesome 👌🏻
    nepali haru. sob india ko geet
    thukka
    😢
    love from nepal. ♥️

  • @pujaralokeshpujaralokesh65
    @pujaralokeshpujaralokesh65 2 роки тому

    आहा कति हा्सनो के जय इन्द्रेणी।

  • @user-nl4bm3gz1y
    @user-nl4bm3gz1y 5 років тому +1

    खुसी लाग्यो बिदेशी ले पनि लोक सास्किर्ती लाई बचाउन लागेको छन झिल्के दाइ ले म्याग्दी को कुरा गर्दा गर्दा गर्दा अजै खुशी लाग्यो अनि इन्द्रेणी टिम लाई धेरै धन्यवाद म यो प्रोग्राम धेरै हेर्ने गर्छु

  • @rajkgiri1584
    @rajkgiri1584 5 років тому +4

    कार्यक्रम लाईक गरेर हेर्न सुरु गर्ने कती हुनुन्छ्🖐

  • @naryanranabhat9080
    @naryanranabhat9080 5 років тому +1

    woow दामि गाउनु हुदाे रईछ

  • @suryajoti3031
    @suryajoti3031 5 років тому

    विदेशीलाई कति मन परेको हाम्रो लोक संस्कृति यहि नै हाम्रो गौरव हो

  • @sirjanabohara4052
    @sirjanabohara4052 5 років тому

    वाव राम्रो छ बिदेशी संस्कृति पछ्याउने नेपालीले हेर्नै पर्ने यो बिदेशिको नेपालप्रतिको माया

  • @aayushadhikari6388
    @aayushadhikari6388 5 років тому +1

    सारै मजा आयो हो खुसी पनि लाग्यो

  • @ymunakanxi8829
    @ymunakanxi8829 5 років тому

    आहा कति रमाइलो गरेको है बिदेशी हरुले पनि नेपाल मा एकदम खुशी लगेयो I hope you

  • @thapakaji3872
    @thapakaji3872 5 років тому +6

    ए बा आना दिदी सारै कडा

  • @keshabbasnet4235
    @keshabbasnet4235 5 років тому +2

    सबै बिदेशी जन र नेपाली मन लाई परदेश बाट नमन गर्न चाहान्छु

  • @santoshbashyal5003
    @santoshbashyal5003 5 років тому

    नमस्कार सम्पूर्ण इन्द्रेणी टिम लगायत बिदेसी गायक गायीका कति मिठो आहा गर्वको कुरा खुसि लाग्यो हाल साउदी अरबियन

  • @dineshranamagar4718
    @dineshranamagar4718 5 років тому

    साँच्ची नेपाली लोक संस्कृतिलाई यति धेरै माया गरिदिनुहुने यी विदेशी माहान हस्तिहरु प्रति मेरो हृदय देखि नै सलाम नमन गर्दछु🙏😍🙏🙏🙏

  • @tankadankoti2611
    @tankadankoti2611 5 років тому +1

    यो घडिमा यो कार्यक्रम हेरिरहँदा अति गौरव पनी लाग्यो ।

  • @ranjukumarirai9943
    @ranjukumarirai9943 4 роки тому +4

    Waoooo amazing Ana n other Americans.. love u alll

  • @sandipgiri4237
    @sandipgiri4237 5 років тому

    सबैभन्दा रमाइलो आज को दोहोरी लाग्यो कृष्ण कदेल सर हजुर्लाइ हिर्दय देखि धन्यवाद 👌👌👌👌

  • @saritatimalsina4307
    @saritatimalsina4307 4 роки тому +3

    yo dislike garne chahi pagal nae hun
    love u all indreni team 😍😍😍😍

  • @binitaapril1988
    @binitaapril1988 5 років тому

    नमस्कार सम्पुर्ण मा वाउ दामी हाम्रो नेपाली गित संगित लाई जुन सुकै देश को नागरिक ले मन पराइ दिनु हुन्छ खुशी लाग्छ गर्ब गर्छु नेपाली हुनु मा

  • @gopalbaral2047
    @gopalbaral2047 5 років тому +16

    नमस्ते ईनदे्णि टिम लाइ साथै बिदेशी पाउनालाई साेवागतम् रमाइलो बिदेशी पाउनाकाे लाेक भाका

  • @naranthami91
    @naranthami91 5 років тому

    आजको कारेक्रम अति सान्दार देखियो

  • @rupabhatta4431
    @rupabhatta4431 3 роки тому

    🙏🙏 Huge respect ❤️❤️ Kati Sundar chha Nepali Bhasha ani Bideshi le yeti Mitho Geet gaunu bhayeko ❤️❤️🙏🙏

  • @skxetry1595
    @skxetry1595 4 роки тому

    आइ वा झिल्के त खत्रा रैछन यार ।।

  • @chilparakoplatform9381
    @chilparakoplatform9381 4 роки тому +5

    Wow how perfect season 💕💕

  • @harirana305
    @harirana305 5 років тому +2

    Ati man parne program

  • @balbahadurgharti9265
    @balbahadurgharti9265 5 років тому

    Wa wa wa इन्द्रेणी कार्यक्रम को fan jati yata ✋✋

  • @asmitamagar2839
    @asmitamagar2839 5 років тому

    आहा धेरै रमाईलो लाग्यो नेपालि को अन्मोल सम्पति नै लोक संगित हो धन्याबाद इन्द्रेणि लाई हुररररररररररर सरररररररररररर 💞🇳🇵

  • @birbahadurdalami4942
    @birbahadurdalami4942 4 роки тому +1

    धन्यवाद सम्पुर्ण बिदेशी मित्र हरु

  • @karanbk8691
    @karanbk8691 5 років тому

    Derai khusi lagxa aaja bidesi pahuna huna aaune haru lai hamro saskirti yad hunxa aani sikna khojxan