Uha khasma guptachar hunu huncha jo adhyan gare jaso garera gau gau ma suchana sankalan gardai hidnu huncha. Bises gari Uttar tira jaha China ko border cha.
ल यो दीदी लाई नेपाली नागरिकता दिनु पर्यो नेपाल मैं जन्मेको कुकूर हरु हिन्दी सपथ खांछ बिदेसी भर यत्रो मेहनत गरेर नेपाल लाई माया गरेर गीत संगीत मा phd गरी सक्नु भयो
Uha khasma guptachar hunu huncha jo adhyan gare jaso garera gau gau ma suchana sankalan gardai hidnu huncha. Bises gari Uttar tira jaha China ko border cha.
सलाम छ डाक्टर अन्ना तपाईं लाई नेपाल र नेपालीलाई यति माया गर्नुभएको छ यति मिठो नेपाली बोल्नुहुन्छ , अनि दोहरीमा कति दख्ख्ल राख्नुहुन्छ ! बाफ रे बाफ अन्ना !!
Dr, Anna Stirr/ Music Professor hajur lai antar atma bta nai subhakmana ra hami Nepali jati lai yeti dheri maya dinu bhaxa hami sabai Nepali gouravbinta maahasus garxu dhaanyabad hajur lai
I m very much impressed n amaze, the way ANNA use nepali words so smoothly, thanks mis ANNA for ur warm luv for nepal ,n it's rich culture,,nepal n nepali 'll always luv u n proud of our work.wish u'll get more success in ur life...
आफ्नै देशको विभिन्न गीत-संगीतबारे आफैलाइ ज्ञान नभएको कुराहरु अरु कोहि विदेशीबाट सुनिरहँदा कता कता लाजभन्दा पनि गर्व बढि महसुस हुँदोरहेछ, धेरै धेरै धन्यवाद डा.अन्ना जीलाई
सुमन नेपाली सरलाई मैले किशाेर अवस्था देखिनै बि बि सी मा अति प्रेम पूर्बक सुन्ने गरेकाे थिएँ ! अन्नालाई प्रश्तुत गर्नु भएर वहाँकाे नेपाली भाषाकाे शुध्दता र भाषिकज्ञानकाे गहिराई हेर्दा पहाडकाे टुप्पाेबाट समुन्द्रकाे निलाे र गहिराे मनाेरम दृष्य देखे जस्तै लालिरहेकाे छु ! अझ वहाँ प्रति श्रध्दा र प्रेम त बेलायती मूलका नेपाली बुवा जे पी क्रश कै समान पूर्ब जन्मकाे संयाेग हुँन पुगेकाे छ ! दुवै जनालाई !😍😍🌷🥀🌹💐🇳🇵🇳🇵🙏🙏
aana स्टर i always miss u डिजु हाजु। हामी नेफालीलाई यस्टो डोहोरी गाउन आउडैन। टर; हाजु बिड्यासी भएर आफ्नो जन्म भुमिबाट हाम्रो नेफाल कर्मभुमिमा आयार सम्पुर्ण नेफालीको गौरव बढाईडिसिनु भयाको छ। र हामी नेफालिको मन छोईसिनु भयो? सढै नेफालको माया गरिस्यौ lv u डिजु हाजु gud कोटि खुशी छ होलिया हाजुडेखी। यो प्रटिभा डेख्यार
Respect in abundance to Dr Anna, her intelligence, dedication to the culture and music. Her integrity, moral values to the people of Nepal. 🙏🏽 Namaste. Nepali people should put a garland on her feet. 🙏🏽
Really I am proud. .Dr Anna. . Dherai pahela dekhe fallow Gare raxu baddre pangeni dai sanga dohore gako den haru jhal jhali yad aauxa. .anyway. .all ways well come to Nepal. .warm welcome. .
Her each sentence has encourages to think about our own rich culture and tradition. Her each explanation has reality with example. she has done really a good research in Nepalese musical sector. And only a dedicated person can do a research in the way she has done and her words reflects it.
Ramro hunu hunxa hajur lai dherai samman thaha khusi le jindagi yastai nai chalirahos suvakamana ma Surendra man tamang hall U.A.E ko dubai bata namaste..
first of all thank you so much anna diju हाम्रो लोक गीतमा हजुरले यती धेरै Research गर्नु भयो जुन हामीले पनि अझै बुझ्न सकेका छैनौ, अनि Thank you suman daa for calling her on your show🙏🙏
अना स्तिर को नेपाली गित पहिलाबाट नि सुन्दै आएको हो आजा सुमनसन्ङ्ग को कार्यक्रम मा झनै राम्रो लाग्यो नेपाली हिरोइनहरुको अन्तर्वार्ता हेर्दा एकदमै जानी नजानी I think , I mean , जस्ता अङ्ग्रेजी मिसाई हाल्छ्न तर आना ले बिदेसी भएरा नि सुद्द नेपाली बोल्नु भएको छ
यो दिदीलाई सम्मानार्थ नागरिकता दिनु पर्छ भन्ने जति यता हाँजिर गरौँ ।
रास्ट्रपति बाट बिभुशित गरिनु पर्छ।
हाम्रो देशको लोक सस्कृतीलाई यति धेरै माया गर्ने अमेरिकन Ann लाई सलाम ,,Thanks Suman daa
It all about beauty of nature n culture she is truely blessed by. Pasupatinath with lots of respect from abroad Dubai
🇳🇵😊
नेपालीलाई अब नेपाली बोल्न सिकाउन विदेशी आएर सिकाउन परेको छ । कति स्पष्ट नेपाली मात्र बोलेकी 😘😘😘
Uha khasma guptachar hunu huncha jo adhyan gare jaso garera gau gau ma suchana sankalan gardai hidnu huncha. Bises gari Uttar tira jaha China ko border cha.
@@CoronaVirus-fu3zl ji hajur lai yo sab kasari tha hunxa???
Because I think.
Why do u think so many foreigners wanting to go to northern border areas and Tibetan monasteries? Do some research.
ल यो दीदी लाई नेपाली नागरिकता दिनु पर्यो नेपाल मैं जन्मेको कुकूर हरु हिन्दी सपथ खांछ बिदेसी भर यत्रो मेहनत गरेर नेपाल लाई माया गरेर गीत संगीत मा phd गरी सक्नु भयो
Uha khasma guptachar hunu huncha jo adhyan gare jaso garera gau gau ma suchana sankalan gardai hidnu huncha. Bises gari Uttar tira jaha China ko border cha.
लौ...अहिले चाहिँ तपाईंले चित्त बुझ्दो कुरो गर्नुभयो हजुर🇳🇵🇳🇵🇳🇵
क्या दामी नेपालि बोलेको धेरै खुसि लाग्यो ।। पहिलो कमेन्त मा परियो है
Dr.anna stirr
क्या दानी नेपाली बोले को नि धेरै खूसि लागे
सलाम छ डाक्टर अन्ना तपाईं लाई नेपाल र नेपालीलाई यति माया गर्नुभएको छ यति मिठो नेपाली बोल्नुहुन्छ , अनि दोहरीमा कति दख्ख्ल राख्नुहुन्छ ! बाफ रे बाफ अन्ना !!
कति राम्रो नेपाली बोलेको हेर मत मख्खै परेत हो स्यालुट छ अन्ना स्टिर ...
शब्द छैनन् म संग आना दिदी सम्मान गर्ने!! म त कोहिनुर भन्दा माथी राख्छु उहाँलाई😍
शुमन दाइ को भन्दा नेपालि भाषाको वढि अर्थपुर्णता र व्याख्या मा दखलता।।
सलाम दिदि
Kati dherai jannu vako nepal ra nepali lok saskrti bare Dr. Anna stirr hajur le ani kati mitho boli.... hats up to u.. sarai man paryo....
आहा dr anna stirr एक महान नारी बोली मा कति सुद्दता तपाइलाइ मेरो नमन सम्मान
Dr.Anna हजुरलाई धेरै धेरै धन्यवाद नेपाल र नेपालीको गर्व को मान्छे ,हजुरले गाएको र बोलेको सारै मन पर्छ।🙏🇳🇵🙏
Dr.Anna सारै talent लाग्यो।
कति राम्रोसँग बिश्लेसन गरिदिनु भयो समय गएको थाहै पाइन धन्यवाद अन्ना
धेरै धेरै धनेबाद अाना सि हजुरले नेपाली प्रती गरेको समान र योगदानमा कति मिठो सोर छ जहिले यसतै गाउनुस गित शङगित है राम्रो छन्द
नेपाल र नेपाली जनता प्रति अगाध प्रेम सद्भाव राख्ने अन्नाले नेपाली नागरिकता लिन चाहनु भएमा दिनुपर्छ ।
म सलाम गर्छु यी नारिलाइ हाम्रा नेपाली भाषिहरु आफूलाई ठालु देखाउन विचविचमा अंग्रेजी मिसावट गर्छन् ।यिनिबाट भाषाको सम्मान र इमानदारी सिक्ने कि।
म यो भिडियो हेरेर यत्ति सन्तुष्ट भएँ । धन्यवाद सुमन दाइ र अन्ना सिस्टरलाई ।
Dr, Anna Stirr/ Music Professor hajur lai antar atma bta nai subhakmana ra hami Nepali jati lai yeti dheri maya dinu bhaxa hami sabai Nepali gouravbinta maahasus garxu dhaanyabad hajur lai
5243
9
Dr.Anna Stirr le Nepali geet sangeet lai yesto Maya gareko dekhna pauda Khusi lagyo. Salaam ani Maya Dr.Anna ma'am Lai Nepali ko tarfa bta. 🙏😀
I m very much impressed n amaze, the way ANNA use nepali words so smoothly, thanks mis ANNA for ur warm luv for nepal ,n it's rich culture,,nepal n nepali 'll always luv u n proud of our work.wish u'll get more success in ur life...
हाम्रो आना दिदी ले हाम्रो नेपाल को गित सागित लाई जोगाई दिएको मा आना दिदी लाई म रिधाई देखि सलाम
हाम्रो नेपाली हरु इन्डिएन south movie हेर्दैमा बेस्त अनि बिदेशी नागरिकले नेपाली सिक्न कति रहर गर्छ्न ।
keep it up madam
Beyond our imagination.
Best wishes Dr Anna.💐
कति राम्री दिदी सबै कुरामा राम्री । धेरै माया दिदी ♥️♥️♥️ सलाम हजुरलाई
आफ्नै देशको विभिन्न गीत-संगीतबारे आफैलाइ ज्ञान नभएको कुराहरु अरु कोहि विदेशीबाट सुनिरहँदा कता कता लाजभन्दा पनि गर्व बढि महसुस हुँदोरहेछ, धेरै धेरै धन्यवाद डा.अन्ना जीलाई
नेपाली हुनुमा गर्व लाग्छ आन्ना दिदी जास्तो बिदेशी नगारिकहरू ले आफ्नो अनुसन्धनको लागि नेपाल लाई छन्नुहुन्छ।감사합니다 धन्यवाद थुजेछे
कति राम्रो शुद्ध सङ बोलेको भन्या अननाले मान्नै प्रछ। बास्तब मा नेपाली भाषा सिक्न लाई धेरै अफ्थारो छ जे होस अन्नालाइ मान्नै प्रछ।
आना दिदी म तपाईंलाई कुन शब्दमा सम्मान गराैं ।दिदीले हामी नेपालीकाे मन जित्नु भएको छ सलाम छ दिदी हजुरलाई
सुमन नेपाली सरलाई मैले किशाेर अवस्था देखिनै बि बि सी मा अति प्रेम पूर्बक सुन्ने गरेकाे थिएँ !
अन्नालाई प्रश्तुत गर्नु भएर वहाँकाे नेपाली भाषाकाे शुध्दता र भाषिकज्ञानकाे गहिराई हेर्दा पहाडकाे टुप्पाेबाट समुन्द्रकाे निलाे र गहिराे मनाेरम दृष्य देखे जस्तै लालिरहेकाे छु !
अझ वहाँ प्रति श्रध्दा र प्रेम त बेलायती मूलका नेपाली बुवा जे पी क्रश कै समान पूर्ब जन्मकाे संयाेग हुँन पुगेकाे छ !
दुवै जनालाई !😍😍🌷🥀🌹💐🇳🇵🇳🇵🙏🙏
कस्तो माया लाग्दो आनाको आवाज अनि उस्तै माया लाग्दी ।i like you.wow रिसर्च भने को त यो पो त।i really respect Dr.Aana.love you so much.god bless you
कति मिठो बोली, धेरै ज्ञान, नम्रता, तार्किक कुराकानी! धन्यबाद!
कति राम्रो बोल्नु भाको हजुरलाई धन्यवाद
सलाम छ Dr.Anna Stir हजुरलाई नेपाली लोक संगीत मन पराएर त्यस्मै PHD गर्नु सजिलो थिएन तर पनि गर्नु भयो।। अझै राम्रो गर्दै जानू होला।।
धेरै छोटो भयो अन्तरबार्ता अझ धेरै कुरा सुन मन लग्यो डा अन्ना दिदि को सुमन सर हजुर ले नै फेरि अन्तरबार्ता लिनु पर्यो
आहा कति राम्रो सोछ ।डाक्टर आन्नको
Salute our sister Dr. Anna. Your answers are very interesting and in detail. You are doing well. God bless you.
सलाम छ याे दिदि लाई।। कति राम्राे बाेल्छिन नेपाली हाम्रा नेपाली भने बिच बिच मा english न मिसाइ बाेल्नै सक्दैन्न
Jati herxu ma tyati coment garna man lag6 malai 'Dr.Anna Marie Stirr phd. Lai, sweet interview. !
नेपाली विश्वबिद्यालयले बिध्यावारिधीको सम्मान दिओस ।
यो भिडियो हेर्दा मलाई धेरै रमाइलो लाग्यो। दिदीको मिठो नेपालीले मेरो आफ्नो नेपाली भाषा सिक्ने जाॅगर भढाएको छ। धन्यवाद दिन चाहन्छु ।
कति मिठो आवज ।सुनिरहन मन लाग्ने । सारै मज्जा लाग्यो
धेरैमा सुमन सर को इन्तर्विउ देखनु पायो खुशी लाग्यो
Dr मलाई पनिEnglish music सिक्न मन छ तपाइले सहयोग गर्न सक्नु हुन्छ त
dr.anna is best
aana स्टर i always miss u डिजु हाजु। हामी नेफालीलाई यस्टो डोहोरी गाउन आउडैन। टर; हाजु बिड्यासी भएर आफ्नो जन्म भुमिबाट हाम्रो नेफाल कर्मभुमिमा आयार सम्पुर्ण नेफालीको गौरव बढाईडिसिनु भयाको छ। र हामी नेफालिको मन छोईसिनु भयो? सढै नेफालको माया गरिस्यौ lv u डिजु हाजु gud कोटि खुशी छ होलिया हाजुडेखी। यो प्रटिभा डेख्यार
Dr. Anna nepal ra nepali pratiko tapaiko saarthak adhyan prati mero salute xa.
म त Anna Stirr को fan नै भैसकेको छु ईन्द्रेनीमा आएदेखी ।
Respect in abundance to Dr Anna, her intelligence, dedication to the culture and music. Her integrity, moral values to the people of Nepal. 🙏🏽 Namaste. Nepali people should put a garland on her feet.
🙏🏽
लज्जा भनौ या गर्व भनौ नेपाली सङ्गितको बिधा र बिशेषताको बारेमा आना बाट धेरै बुझ्न पाइयो ॥ Thankyou Anna, your contribution is much appreciated ❤
nepali le vanda ramro
ani dherai nepali sabdako paryog garnu hudo rahexa.
thank you💐💐💐
वा वा डाक्टर अन्ना यु आर सो ग्रेत,हाउ यु केन सीङ अल ताइप अफ नेपाली सङ आइ एम रेलि एप्रीसेत।
हाम्रो आना दिदी लाई जसरी भए पनि नेपालको नगरिकात दिनु पर्छ आना दिदी लाई
अन्ना दिदिलाइ ह्र्दय देखि नै सलाम ।
Really I am proud. .Dr Anna. .
Dherai pahela dekhe fallow Gare raxu baddre pangeni dai sanga dohore gako den haru jhal jhali yad aauxa. .anyway. .all ways well come to Nepal. .warm welcome. .
Thank you Dr. Anna. We Nepalese have a huge respect to you. Dhanayabaad tapailai ani subhakamana pani!
यहाको गीत पहिले नै सुनेको छु , धेरै राम्रो लाग्यो keep it up Anna
Dr annalai नेपालले स्वागत र सम्मान गर्नु पर्छ।
नेपाली लोक सङ्गीतको ज्ञान अधिकांश नेपाली भन्दा धेरै छ।
सलाम छ दिदी ला
Sarai ramro yo anna ta deraipaila bata chinekomaile derai man parcha
नेपालीलाई यति धेरै माया गर्न हुने आना दि लाई मेरो सलाम
अन्ना दिदि हजुरलाई मनैदेखि नमन ।
Her each sentence has encourages to think about our own rich culture and tradition. Her each explanation has reality with example. she has done really a good research in Nepalese musical sector. And only a dedicated person can do a research in the way she has done and her words reflects it.
incredible ...huge respect to Dr.Stirr. We literally get impressed with your hardworking in Nepali music
Ramro hunu hunxa hajur lai dherai samman thaha khusi le jindagi yastai nai chalirahos suvakamana ma Surendra man tamang hall U.A.E ko dubai bata namaste..
अमेरिकी आएर यती खोज गरेर phd गरेछ्न
हामी नेपाली ली आफ्नै मौलीक पन बिसदै छौ
विदेशी नागरिकले हाम्रो भाषा लाइ यती माया गर्छ
हामी नेपाली हरु चाहि आफ्नो भाषा बोल्न लाई हिचकिचाउछ जानी नजानि इंग्लिश बोल्छ.
I'm nepali but I can't speak
the good conversation but she
Is spoke fulently clear nepali
language 👍👍👍
Jyadai ramro pratikriya Dr. Professior Anna stirr sanga.........!!!
Dr Anna I'm proud of you . Keep it up ur journey of struggle in Nepali folk song research . Hope see you soon on face to face.
नेपाल सरकार ले येस्तो ब्याक्तित्व लाई कहाँ चिन्छ र मानर्थ नागरिक्ता दिन्छ। 🙏🙏🙏🙏🙏 salute छ ह्जुर Dr Anna
सलुट गरछु आना दिदी लाई
कति स्पस्ट नेपाली बोल्नु हुदोरहेछ धेरै खुसी लाग्यो
उहालाई नेपाली नागरिकता दिए कुनै फरक पर्दैन। नेपालीले विर्सेको सस्कारलाई उहाले बचाई दिनु भएको छ यो भन्दा ठूलो काम हामी नेपालीहरुको लागि के हुन सक्छ?
You are such a valuable gift to our nation. Thank you very much 🙏🙏
Thank you for your support and love towards Nepal and Nepali society Dr Anna
wow dr. anna nepali git ra bhasa yati ramro sanga aauchh tapai lai
first of all thank you so much anna diju हाम्रो लोक गीतमा हजुरले यती धेरै Research गर्नु भयो जुन हामीले पनि अझै बुझ्न सकेका छैनौ, अनि Thank you suman daa for calling her on your show🙏🙏
No words to express ur talent dr hats off 🙏🙋
America ko thul didi mero hajur lai salut xa एती धेरै मीठो नेपाली बल्नु सक्ने शक्ति दिदी माथि
Excellent!! Thank you 🙏 suman sir uha lai lyaunu vako ma
Saraie ramro lagyo yo program ☺☺😊 yekdam khusi lagyo.. ani yo 24 zana ko hun dislike garnae😡😬😬😠
समय अलि छोटो भएर चित्त बुझेन अझै धेरै कुरा सुन्न मन थियो
ana stir nepali singer serch garnu you tube ma dherai cho interview ani dohore git poni cho gayeko
साच्चै नै उहा महान हुनुहुन्छ नेपालि भाषा सस्कृतिमा उहाको ठुलो योगदान छ ।😊😊
सलाम छ आना दिदी लाई 🎉❤❤❤
प्रीय मान्छे Anna...सफल हुनु, खुशी हुनु 😍😍
Suman ji dhanyabad bada mitho antarvarta ko lagi .Anna lai badhai x
*We love and we miss Dr Anna*
Dherai ramro thank you Dr Anna
My tear rolls down on the respect of Dr. Anna.
Wow. Proud that an American learns Nepali folk music and she has good Nepali accent.
Wow.. saarai man chhune geet gaunu bhaeko chhu.
आना जी हजुरको बार्ता अती मीठो र मायालु लागयो धन्यवाद ।
I am tearful hearing Dr. Anna voice.
रोचक लाग्यो
Thank you Dr. Anna.. Sabi Nepali le tapai lai Salam gare ko x.
sir le question softly gareko manpareyo,ani madam le Nepali bolekoma derai khusi lageyo.
Jo hami nepali lai thaha navaya ko kura vannu Vayo tq dr aana ji.
अना स्तिर को नेपाली गित पहिलाबाट नि सुन्दै आएको हो आजा सुमनसन्ङ्ग को कार्यक्रम मा झनै राम्रो लाग्यो नेपाली हिरोइनहरुको अन्तर्वार्ता हेर्दा एकदमै जानी नजानी I think , I mean , जस्ता अङ्ग्रेजी मिसाई हाल्छ्न तर आना ले बिदेसी भएरा नि सुद्द नेपाली बोल्नु भएको छ
Kati mitho boleki love u
Um honi love you too sis.
🅽🅸🅲🅴
सारै खुशी लाग्यो
Appreciated Anna Didi!!!!! Respect for your affection towards nepalese society and culture!!!!!
Salam ti soch lai..