Це відео не доступне.
Перепрошуємо.

चर्चित कलाकार प्रकाश सपुतले इन्द्रेणीमा सबैलाई भावुक बनाए ।। १४.१०.०७५ HD

Поділитися
Вставка
  • Опубліковано 27 січ 2019
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni#BolaMaya#PrakashSaput

КОМЕНТАРІ • 1 тис.

  • @chhabi_vlogs
    @chhabi_vlogs 5 років тому +93

    धेरै पछि प्रकाश सर लाई देख्न पाउँदा धेरै नै खुशी लाग्यो ं, waiting for Next project ***, Thanks इद्रणि सम्पुर्ण टिम लाई ं,?

  • @NamasteAapkhola
    @NamasteAapkhola 5 років тому +58

    साचिकै यस्तै छ पर्देशी को जिबन मिठो स्वर प्रकाश दादा ईन्द्रेणी टिम

    • @santosh-co1ix
      @santosh-co1ix 5 років тому

      होर हजुर हजुर मेरो fb मित्र्जस्तो लाग्यो

  • @SuryaKhadkaOfficial
    @SuryaKhadkaOfficial 5 років тому +196

    Proud of You Prakash Vai..

  • @gehbdhdh1434
    @gehbdhdh1434 5 років тому

    वाउ अतिनै मनछुने इन्द्रेणी मा आजको भाग पुरै हेरियो

  • @Krishnasmaranshah
    @Krishnasmaranshah 5 років тому +12

    प्रकाश सपूत को सम्पुर्ण गित अत्यन्तै मन छुने छन कहिले कहि हल्का गुनगुनाउने पनि गर्छु बधाई छ अझै प्रगति को कामना प्रकाश दाजै लगाएत सम्पुर्ण इन्द्रेणी टिम लाई नमस्कार

  • @reshamregmi3211
    @reshamregmi3211 5 років тому +175

    सम्पुर्ण नेपालिका भगवान पत्रकार रबि लामिछाने लाई लिनुप्रयो इन्द्रेणी कार्यक्रम मा ।

  • @baburambk1112
    @baburambk1112 5 років тому

    खुसी लाग्यो प्रकाश सपूत लाई देखन पाउँदा इन्द्रेणी मा मन प्रसन्न छ

  • @ratnakhatri6991
    @ratnakhatri6991 5 років тому +26

    क्या दामी छ हामी विदेशी भुमि मा बसेर हाम्रो मन मुटुमा बस्न सकेको छ ईन्देणी कार्यक्रम धन्यवाद कृष्ण दाजु

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 5 років тому +19

    सर्बप्रथम हजुरहरु सम्पूर्णलाई मेरो नमस्कार छ।प्रकाश सपूत जिलाइ स्टेजमा निम्त्याउनु भो सारै खुशी लाग्यो।प्रकाश जि को प्रदेशिको पिडामा आधारित गित सुन्दा एकदम भाव विह्वल भैयो।फेरि हामी जस्ता प्रदेशिलाइ यस्ता गित सुन्दा सारै आफ्नो देश अनि गाउँ घरको याद एकदम आउँछ।प्रकाश जि सफलताको शुभकामना छ।

  • @user-fr1gh3fu5j
    @user-fr1gh3fu5j 5 років тому +3

    Nepalko San hero सबैको मनमुटुमा बस्न सफल पत्रकार रबि लामिछाने ज्यु लाई निम्त्याउन को लागि इन्दर्ेनि टिमका सर्जक क्रिस्न सर लाई आह्वान गर्दछु धन्यवाद,

  • @RajKumar-ul7in
    @RajKumar-ul7in 5 років тому

    लाईभ कार्यक्रम हरूमध्दे सबैभन्दा राम्रो कार्यक्रम होला यो ईन्द्रेनी बादल बांसुरी सबै दमदार लागछन जस्तो गीत उस्तै बजाउनसक्नी सुन्दापनी आनन्दआउनी तेसैमाथी पावल राईकोबासुरीनै मलाई एक्दमै मनप्रछ उहाकोतम ठुलोफ्यानहो ।।।

  • @chamstha6673
    @chamstha6673 5 років тому

    इन्द्रेनि मेरो मन मुटु हो । त्यसमाथि प्रकाश सपूत औदा त प्राणहर भयो सलूत छ दादा हजुर

  • @krishnakarki2389
    @krishnakarki2389 5 років тому +18

    हाम्रो काँठेखोला गाँउपालिकाको युवाले यो हदसम्म को प्रगति गर्दा गर्भ लाग्छ!आगामी दिनहरूमा अरु धेरै प्रगती होस प्रकाश जी शुभकामना ।

  • @khimkumarmuskan4342
    @khimkumarmuskan4342 5 років тому +91

    अझै पनि प्रकाश सपूत र सान्ति श्री लाई सङै इन्द्रेणी मा हेर्न चानुहुने कोको हुन्हुछ हात उठाउ हजुर

  • @bhimkhatri199
    @bhimkhatri199 5 років тому

    धेरै रमाईलो भयो प्रकाश शपुत प्रति स-ससमान्न 🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🙏

  • @user-it7bo9ug1j
    @user-it7bo9ug1j 5 років тому

    मनको कुरा भननु भयो प्रकाश सरले सबै प्रदेशिको मन, मुतु, याद, सम्झना, झल्को, तिर्सना, दु:ख मा सुखमा मिठो खादा होस या तितो खादा नेपालकै माया लाग्छ हर्पल हरछिन । नेपाली कलाकार परदेशमा आउदा आफ्नै घरको सदस्य आको जस्तो लाग्छ । कसम आफ्नै घरको दाइ भाइ दिदिबहिनी आफन्त जस्तो लाग्छ मलाई मात्रै हो कि सबैलाइ हो खोइ ।

  • @pahalsinghdangi1415
    @pahalsinghdangi1415 5 років тому +26

    प्रकाश सपूत को गीतको भाब ले मन भाब बिहोल बनौछ अनि रुहाउछ पनि हसाउछ पनि साथमा उफ्रिने पनि बनौछ उहाँको कला गला राम्रो छ ।

  • @sombahadurgaha9035
    @sombahadurgaha9035 5 років тому +70

    शान्ति श्रि परियार र प्रकाश सपूत भयको भय अझ शुनमा शुगन्ध हुने थियो

    • @bipinchemjong177
      @bipinchemjong177 5 років тому

      परक।स जि स।नति को न।म किनलिनभयन
      परक।स जि स।नति को न।न किनलेनुभयन

  • @jangamagaryoutubechannel3311
    @jangamagaryoutubechannel3311 5 років тому

    अहिलेको जल्दोबल्दो गायक,सर्जक,सङ्गितकार मोडेल धेरै उप नामले चिनिनु हुने प्रकाश सपुत।

  • @rajubhujel8685
    @rajubhujel8685 5 років тому +1

    साच्चिकै पर्देशिको को यथार्थ कहानी भएको गित सारै मन छुने छ हार्दिक धन्यवाद यो टिम लाई

  • @bikalpaadai7098
    @bikalpaadai7098 5 років тому +11

    प्रकाश सपूत दाइ को गित सुन्दा आखै रसाए सायद प्रदेशमा भएर होला।।

  • @sanjaylama6468
    @sanjaylama6468 5 років тому +26

    प्रकाश सपूतको Big फ्यान हो म त है🙌अनी
    बिष्णु माझी लाई पनि इन्द्रेणी मा ल्याउनु
    भएमा मेरो साथै सबैजना लोक पाराखी मनको
    तिर्सना मेटिन्थ्यो कि ! कृष्ण कडेल दादा 🙌

  • @omprakashsunar452
    @omprakashsunar452 5 років тому

    धन्यवाद इन्द्रेणी र कृष्ण सर लाई प्रकाश जि लाई बोलाउनु भएको मा आजा को प्रोग्राम धेरै धेरै राम्रो छ ।।

  • @reshamregmi3211
    @reshamregmi3211 5 років тому +4

    अनि आज प्रकाश सपूत अनि टीका सानू मेरो अतिनै मन प्रने गायक गाईका हुन 💞💞💞

  • @user-mi8ix2pf4w
    @user-mi8ix2pf4w 5 років тому +37

    लोक पारकी सम्पुर्ण मित्रहरुलाइ मेरो पनि नमस्कार
    प्रकाश जि आगामी दिन हरुमा अजै सफलताको#शुभकामना

    • @user-qt7ro8hq2f
      @user-qt7ro8hq2f 5 років тому

      dami xa

    • @manukc5714
      @manukc5714 5 років тому

      Hamro dipa D tw hoina?? Mw hajur ko big fan hu. D miss you

  • @ranabahadur264
    @ranabahadur264 5 років тому +4

    आहा आज मिठा मिठा गित सुन्न पाइयो धन्यवाद इन्द्रेणी तिमीहरूलाई

  • @rajendrabista4954
    @rajendrabista4954 5 років тому

    हामी प्रदेशिलाई मन पर्ने कलाकार प्रकाश सपूत दाइ लाई सलुट छ अनि धेरै समझ्ना ईन्देणि परिवारलाई

  • @gopalpokhrel5660
    @gopalpokhrel5660 5 років тому +3

    सर्वप्रथम त कृष्ण दाजिलाई नमन गर्दछु साथै प्रकाश दाजिलाई हृदय देखिनै नमन गर्दछु सम्पूर्ण टिम गायक गायिका सम्पूर्ण मा नमन गर्दछु ।

  • @amargaha8465
    @amargaha8465 5 років тому +364

    पुष्कल शर्मालाई पनि इन्द्रेणीमा देख्न चाहने म मात्र होकी हजुरहरु पनि .......????????

  • @yadavkoirala7762
    @yadavkoirala7762 5 років тому

    धेरै दिनमा देख्न पाइयो प्रकस सपूत सर लाई तेसैमा खुसी छु।

  • @kisanban7099
    @kisanban7099 5 років тому

    पकाश भाई र शान्ति बहिनी काे गितले पदेश मा भएको नेपाली काे अासु झन्छ धेरै धन्यवाद भाइ बहिनी

  • @user-bs6hc6tv7u
    @user-bs6hc6tv7u 5 років тому +48

    नारायण रायमाझी पछिको द्रोस्रो प्रदेशिको गित गाउने ठूलो कलाकार प्रकाश सपूत😍😍😍😘😘😘

  • @debendrakhatri8765
    @debendrakhatri8765 5 років тому +48

    प्रकाश अनी टीका मरो मन पर्ने singer हुन्,best of luck both!

  • @govindagutama5416
    @govindagutama5416 5 років тому

    ल है प्रकाश सपूत को फ्यान जति यता हजिर हुम त हुर्‍र्‍ सारै रमाइलो👌👌

  • @narjunggurung553
    @narjunggurung553 5 років тому +2

    प्रकाश सपूत ब्रो बल्ल आज इन्द्रेणीमा पुग्नु भएछ । खुब रमाइलो लाग्यो इन्द्रेणी ।

  • @dilliramchapagain2892
    @dilliramchapagain2892 5 років тому +10

    आहा कति मिठो सोर अति राम्रो दोहोरी। इन्द्रेपणी को सबै टिम लाइ धेरै धेरै धन्यवाद । पर्कास सपुत र टिका सानु लाई उत्तर उत्तर पर्गति को शुभकामना।

  • @dharmeshkc4082
    @dharmeshkc4082 5 років тому +46

    साँचो बोल्नु नबोल्नु साथि झुट
    इन्द्रेणीमा आरहिछैन प्रकाश सपूत
    नाम कमाय ब्याटल दोहोरी गायर
    मन्को कुरा खोलिदिय इन्द्रेणीमा आयर
    हिमाल पहाड तराइ
    कोहि छैनौं पराइ
    उकाली ओराली देउराली भञ्ज्याङ् चौतारी पुर्ब मेची देखि पश्चिम महाकाली
    स्वदेश बिदेश जो जहाँ बसे पनि हामी सम्पुर्ण नेपाली
    हजुर दर्शन अनि नमस्ते सम्पुर्ण इन्द्रेणी परिवारमा कहिले नेपालका कुना काप्चा दुर दराज देखि त कहिले आफनै इन्द्रेणी स्टुडियो देखि नेपाली मौलिक संस्कृती झल्काउने गित सङ्गीत र बाजाघाजा सहित प्रसारण हुने कार्यक्रम इन्द्रेणी एक्दमै राम्रो छ ।। यो प्रदेशको ठाउँमा ईन्टरनेटको माध्यम बाट सकेसम्म नछुटाइ हेर्ने गर्छु ।।
    धर्मेश के शि
    चिङ्गाड गाउँपालिका रानिबास सुर्खेत
    हाल पश्चिम भारत
    जय गित जय सङ्गित
    मेरो प्यारो देश नेपाल जय नेपाल
    🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @Tarakhola_Ramugckamal
      @Tarakhola_Ramugckamal 5 років тому +1

      आहा अत्यन्तै खुसी लाग्यो

  • @onlinedon1410
    @onlinedon1410 5 років тому

    प्रकाश सपूत बास्तबमा एक सच्चा कलाकार हो ।सलुट गर्न चाहान्छु।

  • @tejubhat8483
    @tejubhat8483 5 років тому

    प्रकाश सपुत लाई ईन्द्रेणीमा देख्न पाउँदा धेरै खुसि लाग्यो र कृष्ण कडेल दाजु टिका सानु बैनि लगायत सम्पुर्ण इन्द्रेणी टिमलाई ह्रदय देखि नै धन्यवाद

  • @deepakkunwar7782
    @deepakkunwar7782 5 років тому +5

    अाज फेरि दोस्रो चोटि हेर्दै छ सबैलाई हेर्दा खुसि लाग्छ तर सबैभन्दा जोस जब जोर मादल बासुरि सारङ्गि को अाउछ अनि मनै यस्तो खुसि हुन्छ खुसि को सिमा नै छैन

  • @santoshbkp2194
    @santoshbkp2194 5 років тому +4

    प्रकाश दाइ टिकासानुको गीत जुन सुन्छु जति सुन्छु तेतिनै मन पर्छ धेरै मन पर्यो मलाई अस्तै अस्तै गौनु होला धेरै धेरै सुभकामना छ हजुर हरु दुबै लै

  • @nabinmagar1294
    @nabinmagar1294 5 років тому

    अाहा सबै भन्दा साह्रैरमाईलो लाग्यो अाजको ईन्द्रेणि काय्रक्रम बेस्ट सुपर डुपर प्रकाश सपूत लगायत ईन्द्रेणि टिम सबै जना लाई सफल्ता को कामना💘💘💘

  • @himkumarthapa7096
    @himkumarthapa7096 5 років тому +1

    नेपालि लोक संगीत जगतको बलियो धरोहर आदरणीय प्रकाश सपूत दाइ प्रती हार्दिक सम्मान ।।

  • @sherubudha7851
    @sherubudha7851 5 років тому +5

    धेरै मन पर्यो आजको कार्यकर्म इन्द्र्नी टिम जस्तो छ तेस्तै प्रकाश सपुथ

  • @suryajoti3031
    @suryajoti3031 5 років тому +150

    बासुरी अनि म्युजिक चै हो के मादलको धुन क्या मीठो सवै सेटिङ्ग चै कृष्ण सरले मिलाएकै हो क्या त्येसै अाज ईन्द्रणी सवैको ढुकढुकी भको हैन✍️✍️👏👏

    • @prempoon5931
      @prempoon5931 5 років тому +3

      सहि कुरो

    • @nirutamang4742
      @nirutamang4742 5 років тому +2

      Sahi👍👍

    • @pushpaneupane6198
      @pushpaneupane6198 5 років тому +2

      U r right

    • @anilmagar2392
      @anilmagar2392 5 років тому +2

      बासुरी चै आज अलिक नमिलाको जस्तो लाग्यो मेरो बिचार मा

    • @suryajoti3031
      @suryajoti3031 5 років тому +1

      @@anilmagar2392 समर्गमा ठिकै छ अाज अलि काजोरि चै हो

  • @keshabrajkhadka8806
    @keshabrajkhadka8806 5 років тому

    wow धेरै खुसी लाग्यो प्रकाश दाइ लाई आज इन्द्रेणी मा हेर्न पाउँदा धन्यवाद कृष्ण दाइ

  • @ranapragatikiran8512
    @ranapragatikiran8512 5 років тому

    हाम्रो बाग्लुङ्गे ठिटो र अहिलेको चर्चित लोक दोहोरि गायक प्रकाश सपूत लगायत सम्पुर्ण इन्द्रेणी ग्रुम लाई एक मुस्ट सलाम

  • @thapaprakash3047
    @thapaprakash3047 5 років тому +6

    prakash saput salute. thanks indreni team.

  • @ratnabahadurkumai1773
    @ratnabahadurkumai1773 5 років тому +4

    धेरै राम्रो लाग्यो आज प्रकाश सपूत जि लाई इन्द्रेणी मा मिथा मिथा गित सुन्न पाईयो । कृष्ण सर दाइ लगायत सबै लाई नमस्ते । र अर्को कारेकरम मा प्रकाश सपूत र सानतीश्री परियार सहित को कारेक्रम हेर्न पाम!

  • @pradiprasaily3739
    @pradiprasaily3739 5 років тому

    सुरुमा रमाइलो अन्तिममा भाबुक बनायो जे भय पनि इन्द्रेणी टिम र उपस्थित सम्पुर्णको जय होस् ।

  • @user-vh7fk6kd6s
    @user-vh7fk6kd6s 5 років тому

    आहा कति राम्रो सालै जो भाका कतारमा बसेर सुन्दा मन अर्कै भयो।चरी भए भुरुरु..... उडेर त्यहीँ पुग्ने थिए तर सम्भब छैन।सलाम छ हाम्रो नेपाली जन्ताको लागि दाइ कृष्ण कंडेलले तयार पारिएको यो ABC टेलिभिजनको " इन्द्रेणी " कार्यक्रमलाई।अनि सबै सहयोगी मनमुटुलाई धेरै धेरै धन्दयाबाद।

  • @kedargurung703
    @kedargurung703 5 років тому +7

    गर्भ गर्छु प्रकाश सपूत लोकसङ्गीत मा भएको मा

  • @ramubelbase8154
    @ramubelbase8154 5 років тому +4

    my best singer daju ajo ko program yakdam ramro xa all indarni grope ma thank u so much

  • @lovelyoli362
    @lovelyoli362 5 років тому

    प्रकाश सपूत सर हजुर काे सबै गित हेरेकाेछुर सारै मन छुने छन अागामि दिन मा पनि यसतै गित बनाउनुस यहि भनन चाहानछु इनदेणि कारेकरम अति दामि लायाे कृण कटेल सर

  • @प्रयत्न
    @प्रयत्न 5 років тому

    चौतर्फि प्रतिभावान कलाकार अादर्णिय कलाकार दादा प्रकाश सपूत हार्दिक नमन,,,,

  • @-rjunagar3987
    @-rjunagar3987 5 років тому +3

    आहा मेरो मन पर्ने गाएक प्रकाश धेरै रमाइलो भयो आज को कार्यक्रम

  • @madhugnawali9386
    @madhugnawali9386 5 років тому +14

    इन्द्रेणी सबैलाई नमस्कार हेर्न सुरु गरियो जहाँ प्रकाश दा तेहा तेसै रमाइलो

  • @bindaskshetri3292
    @bindaskshetri3292 5 років тому

    सम्पुर्ण नेपालिहरु को भगवान रबि लामिछाने सर लाई ल्याउनुपर्यो यो कार्यक्रम मा

  • @umeshkunwar3177
    @umeshkunwar3177 5 років тому

    आज भने दुबै जना आगो आगो भेट हुनुभएछ । सार्है रमाइलो लाग्यो । हाल साउदी बाट ।

  • @diltamangtheeng4071
    @diltamangtheeng4071 5 років тому +4

    धेरै राम्रो लाग्यो आजको प्रस्तुती!

  • @dammarrana6955
    @dammarrana6955 5 років тому +4

    मिस यु प्रकास सपूत लाई अति नै मन पर्ने गायक दामि छ

    • @shivasharma8611
      @shivasharma8611 3 роки тому

      बिमल डागी लाई नि ल्याउनु पर्यो सर कुनै दिन

  • @dipakthapa2736
    @dipakthapa2736 5 років тому +1

    हामी प्रदेशमा बस्नेहरुको लागि दुख्ख बिर्साउने कार्यक्रम बनेको छ ईन्द्रेनि

  • @rijalsumu508
    @rijalsumu508 5 років тому

    Prakash saput को सबै गीत उत्कृष्ट हुन्छन् I love to hear his songs,,,बुवाले भने जस्तै उहालाई भेट्ने रहर छ!

  • @Khagendraoli629
    @Khagendraoli629 5 років тому +6

    सर्बप्रथम सम्पुर्ण इन्द्रेणी टिमलाइ नमासकार भन्न चाहन्छु त्यसतै गरि प्रकाश सपूत दाइ अनि सम्पुर्ण दिदिबहिनी हरुलाइ नि धन्यवाद भन्नचाहन्छु ।

  • @tag1748
    @tag1748 5 років тому +3

    हुररर र र र र र र क्या रमाइलो भयो आजपनी कृष्ण दादा लगायत सम्पुर्ण टिम लाई सुभकामन र सहयोगी दाता हरुलाइ पनि मनैदेखी धन्यवाद ।

  • @dineshalemagar2949
    @dineshalemagar2949 5 років тому

    प्रकाश सपुतकाे आगमनले धेरै खुसि अनि रमाइलाे लाग्याे

  • @surajbabu6142
    @surajbabu6142 5 років тому

    Aaja dherai nai khusi lagyo prakash da lai indrenima dekhne rahar ni pura vayo a indreni team sabailai murimuri dhanyabad

  • @bbssunam3916
    @bbssunam3916 5 років тому +8

    WoW kinnata pahinxa pani firijko nepali haru bideshma hune harulai mutu xune geet 👏👏

  • @lovey5645
    @lovey5645 5 років тому +3

    प्रकाश दाइ को दोहोरी सुन्न पाये अझ राम्रो हुन्थ्यो कृष्ण सर अर्को पटक फेरि दोहोरी गाउने गरि ल्याउनु होला।

  • @bhimbanepali752
    @bhimbanepali752 3 роки тому +1

    प्रकाश सपुत र सान्ति श्री सगै इन्देरनी मा हेर्न मन हाम्रो

  • @rahulpun811
    @rahulpun811 5 років тому +2

    धन्यवाद प्रकाश दादा तपाई को गित सुन्दा अँखा बाट आँसु आयो कृषि दादा लगाइत सम्पुर्ण इन्द्रेणी कार्यक्रम का सम्पुर्ण टिम लाई धन्यवाद म कुबेत बाट धेरै सुने गर्छु यो कार्यक्रम 💚💛💜💙💗

    • @janakkalche8886
      @janakkalche8886 4 роки тому

      धेरै धेरै धन्यबाद तपाईंलाई पनि

  • @binodgurung6524
    @binodgurung6524 5 років тому +3

    Wow my favorite singer prakash saput indreni ma aaja

  • @taraaryal9996
    @taraaryal9996 5 років тому +4

    आज झन रमाइलो रहिछ ढिलो पो आयेछु लु नमस्ते सम्पुर्ण लाइ

    • @udast.shreesmagar1758
      @udast.shreesmagar1758 5 років тому +1

      लौ है नमस्ते मेरो पनि 😃म झन ढिलो

  • @mankumar8327
    @mankumar8327 5 років тому

    इन्द्रेणी n ABC channel हेर्नू थाले पछि निन्द्रा हराउछ आहा कति रमाइलो भो.इन्द्रेणी team लाई विशेष धन्यवाद छ र प्रकाश सपूत दादालाई पनि धेरै -धेरै धन्यवाद र सम्पूर्ण अग्रजहरुलाइ धन्यवाद

  • @magarkto7
    @magarkto7 5 років тому

    बासुरीको धुन सुनेर आनन्द आउने म मात्रै त पक्कै होइन होला अति मन पर्ने प्रोग्राम इन्द्रेनि

  • @birbahadurthapa1670
    @birbahadurthapa1670 5 років тому +3

    मान्छे को मत जीउ डाल अनि जवानी हेर्ने गर्दिन म है केबल मत भोईस मात्र हेर्छु गाना भने कै मलाई मन पर्ने गाएक
    प्रकाश सपूत र बागलुङ को दाजु सुर्य
    जि को मत हुहा हरु को ठुलो फेन हौ है

  • @mahanandkandel1034
    @mahanandkandel1034 5 років тому +3

    dhanabad dada hajurlae parkas saput lae bolaako ma

  • @nabinkumarbista176
    @nabinkumarbista176 5 років тому

    बोल माया बोल तिम्रै बोलि छ मलाइ अनमोल।।।
    फेरि रुवायो ।।।
    गित सुन्यो कि मन कटक्क हुन्छ खै जिबन मा नघटेको घटना तर यि शब्दले मन म हान्छ।।
    प्रकाश सपुत दाइ
    #respect

  • @ranadhanu3764
    @ranadhanu3764 5 років тому

    Krishna ji thank you so much.
    Kin ho kin bol Maya geet sunda aakh bat aasu aauxa . Love you prakas ji.

  • @familygaming6536
    @familygaming6536 5 років тому +8

    यति राम्रो दोहोरी गित गाउन सक्ने कलाकार लियर आयर दोहोरी गायको भय झन रमाइलो हुनेथियो कि।

    • @balkrishnabasnet4555
      @balkrishnabasnet4555 5 років тому +1

      किन यो भन्दा कति राम्रो चाहियो र यो राम्रो भएन र

  • @rajurana-ki2vf
    @rajurana-ki2vf 5 років тому +4

    prakash daju real lok singer

  • @milankarki2296
    @milankarki2296 5 років тому

    अरु त सबै दामी छ तर प्रोग्राम हेर्दा हेर्दै टीका सानू मन पर्न थालेको क्यार्नी होला हैट हल्का रमाइलो

  • @shankarpuri7014
    @shankarpuri7014 5 років тому

    Wow अति राम्रो कार्यक्रम ।

  • @anchalmagar1545
    @anchalmagar1545 5 років тому +4

    🙏🙏🙏🙏🙏Ajako Indreni jhan Ramaeloo lagyoo👌👌👌👌

  • @suryajoti3031
    @suryajoti3031 5 років тому +32

    बोलमाया फेरि रुने मेसो अाज ईन्द्रेणीमा तर पनि पछिल्लो ब्याटलले अाशु सुकायो र विचमा थप मनोरञ्जन लियो जय होस इन्द्रेणी परदेशी फलामको खाटमा सुतेर अव हाँसे पनि रोए पनि थकान र तनाव मेटिन्छ😍😍😘😘🤔🤗🤗🤗🙏🙏🙏

  • @arunbhandari7323
    @arunbhandari7323 5 років тому

    एक दम राम्रो प्रस्तुति प्रकाश दाजु अझै राम्रो प्रस्तुति दिदै जानू होला धन्यवाद 👍️👍️

  • @kulbahadurrana5810
    @kulbahadurrana5810 5 років тому

    Hamilai ahile ko generation, pachhillo generation ma pni prakash saput jasta Lok geet gayak-gayika ati nai chahinchha. Love you prakash much love yrr.

  • @buddhab.c2687
    @buddhab.c2687 5 років тому +3

    Parksa saput in inedin Tim lai 🙏🏻🙏🏼🙏🏼🌺🌺

  • @rajusapkota7711
    @rajusapkota7711 5 років тому +4

    प्रकाश सपूत पनि मान्नु प्रछ उहाको कलाकारीतालाइ।

  • @durgaoli5453
    @durgaoli5453 5 років тому

    धेरै धेरै मिथो गीत गाउनु भयो प्र्कास दाइ र सम्पुर इन्द्ररि तिम लाइ मेरो तर्फबात नमस्कर

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 5 років тому

    खुसी लाग्यो प्रकाश जि आयको ले।

  • @shankaroli8557
    @shankaroli8557 5 років тому +4

    इन्द्रेणीको रेगुलर दर्सक को को हुनुहुन्छ आउनुहोस सगै मीलेर हेरु ।डीउटी पनि गर्दै ।

  • @missionvlog.
    @missionvlog. 5 років тому +41

    नजिक भएको भए यो मादल बजाउने दुई जना लाई एक एक हजारको फुल लाई दिन्थे बेस्ट अफ लक इन्द्रेणी टिमलाई इन्द्रेणी नहेरी बस्न नसकिनी म मात्रै हो कि अरु पनि छ यता हाजिर गरुम त काहिंला काहिली हरु ✋✋✋✋✋✋✋✋

  • @narbahadurgharti609
    @narbahadurgharti609 5 років тому

    प्रकाश सपूत नयाँ पुष्टाका star नै हो उज्जल भबिस्यको शुभकामना

  • @loveujindhagi9561
    @loveujindhagi9561 5 років тому

    Hami pardeshi ko pida lai bujera kati mitho mann xune geet banaunu vayxa thank you Prakash saput ji all the best you future projects...

  • @homkatuwal2172
    @homkatuwal2172 5 років тому +3

    यो डिस लाइक हान्नेको चाहिँ हात भाचियोस सलाम छ इन्द्र्नी टिम लाई

    • @balkrishnabasnet4555
      @balkrishnabasnet4555 5 років тому

      हैट ब्रो यस्तोत भन्नु भएन नी लाइन गर्न नजानेर होला

    • @homkatuwal2172
      @homkatuwal2172 5 років тому

      @@balkrishnabasnet4555 1 janale po jandai na 2 janale jandaina hajur 226 janale najanneni hunxa ta

  • @nainamagar6786
    @nainamagar6786 5 років тому +8

    Vabuk song prakash sabut daju.

  • @biswaskunwar4226
    @biswaskunwar4226 5 років тому

    प्रकाश सपुत र खिमा रोका लाई मन पराउनी यता हाजिर हुम है।

  • @shibabhattarai2545
    @shibabhattarai2545 5 років тому

    WOw रमाइलो इन्द्रेनी कार्यक्रम माँ रहनु हुने सबै मा नमस्कार मन छूने गाना गाउनु हुन्छ सपूत दाई ले

  • @user-cz8nw3ju2u
    @user-cz8nw3ju2u 5 років тому +3

    वा तीन धारैको त्यो चिसो पानी
    लाग्छ माया छोडेर कहाँ जानी.........💞💞💞💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💞💞💕💕💕💕💕💞💞💕💕💕💕💕💕💕💞💞💞💞💞💞💞💞💞💞💞💞💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞मायालु ले सझिय पुग्छ
    रुमाल पात्छ भनेर मन दुख्छ!! 💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕