Це відео не доступне.
Перепрошуємо.

थोत्रो मादल बजाउने मनछैन, भनेपछि इन्द्रेणी स्टुडियोमा सबै हाँसेर बेहोस । ०७५.०९.२५ HD

Поділитися
Вставка
  • Опубліковано 8 січ 2019
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #ChaguNarayanThan #PamphaThapa_Rupchandra

КОМЕНТАРІ • 1 тис.

  • @Saurangameryt7427
    @Saurangameryt7427 5 років тому +14

    दोहोरी सुनेर हास्दा हास्दा कात्ति खेर सकिएछ पत्तै भएन ! कत्ति रमाईलो इन्द्रेनी लोक परिवार

  • @salikramadhikari1019
    @salikramadhikari1019 5 років тому +5

    अहिलेका नया पुस्ताले बिगारेका संगीतलाई यस्ता पुराना काठे भाकामा यस्तै लोकगित सुन्न पाउँदा निकै आन्नदित भैइन्छ । मन निकै प्रफुलित भको छ।💕💕💕💕

  • @aanupbhattarai6944
    @aanupbhattarai6944 4 роки тому +2

    सारै मन पर्यो कति हाँस्नु हो सधैं भरी यस्तै रमाइलो होस् मेरो तर्फबाट शुभकामना दाजु भाई दिदी बहिनी हरुलाई 🙏

  • @jibanpaudyalofficial8284
    @jibanpaudyalofficial8284 5 років тому +33

    यो उमेरमा पनि कति जोसिला ।।कति मिठो गायको।।कति रमाइलो ।।💕💕

  • @nepalidaidai8356
    @nepalidaidai8356 5 років тому +88

    हो हो मन्छे बुडो भयनी रङ बुडो हुदैन भनेको साच्चै नै हो रहिछ दोहोरी दाम्मी छ सारै मन परो बाजे बजैको दोहोरी 3 फेर हेर्दा सुन्दा पनि रहरै पुगेन गाठे ।

    • @suryapokhrel1585
      @suryapokhrel1585 5 років тому +1

      @

    • @anjuanju6073
      @anjuanju6073 4 роки тому +1

      हो रहेछ

    • @sitamalla2760
      @sitamalla2760 4 роки тому +2

      ं,ंर्‍ं्र्‍ंर्‍््,्अँँ््रर्‍र्‍रुपैयाँ रुपैयाँ रंगशालामा ं्र्‍रँतं,,,ययंत्र त्रय्रतीएतय्र?र्त्र्‍र्‍य्र्त्रय,रत्रत्रत्रyrtt जिल्लामै ज्ज्जत्तयसको य

    • @sitamalla2760
      @sitamalla2760 4 роки тому +1

      य्य

    • @kamalraisaili6962
      @kamalraisaili6962 4 роки тому +1

      रङ होइन हो हजुर मन बुदो न हुने हो😁😁😁

  • @binodbohora8983
    @binodbohora8983 5 років тому +9

    यो जोडीलाई फेरि पनि बोलाउनु पर्यो कृष्ण सर सार्है रमाइलो भयो

  • @junutimalsina7764
    @junutimalsina7764 5 років тому +7

    म पनि हेटौडा मकवानपुर को आफ्नै ठाउको पर्नु भयछ ॥निकै राम्रो छ गित पम्फा दिदि ॥"३२मुजा पर्याछ गालामा बैसा झिक्छौ नातिको पालामा "

  • @janakluitel4128
    @janakluitel4128 Рік тому +1

    खतरै खतराको भिडन्त सारै राम्रो लाग्यो मेरो
    छिमेकी भाइ रुप्चन पनि खतरै भयछन धन्यबाद

  • @rimalramesh7508
    @rimalramesh7508 5 років тому +7

    नेपाली कलाकारको जोश जागर चै मान्नै पर्छ कति रमाइलो गराउनु भयो

  • @rajkarki7682
    @rajkarki7682 5 років тому +117

    यो हेरेर आनन्द लिने म मत्र होकि हरु पनि छौ।।

  • @krishnabahadurbista6278
    @krishnabahadurbista6278 4 роки тому

    आहै यि त हाम्रो मकवानपुर थाहा नगरपालिका शिखरकोट का गायक रुपचन सापकोटा हुन मिठ्ठो गाउनुहुन्छ आज ईन्द्रेणीमा सहभागी भयर रमाइलो गर्नुभयको मा धेरै खुशी लाग्यो।

  • @hitsunuwar4083
    @hitsunuwar4083 4 роки тому

    very nice pamfa Thapa ji..ko lokdhori..indreni ok gams ghamsi.. A one xa

  • @chitrakumarshrestha8907
    @chitrakumarshrestha8907 5 років тому +20

    👌किन गर्छौ झर्की र फर्की
    तिमी पनी काहा छौर भर्खकी
    😜😂😂कडा कडा सारै कडा यत्तीको जोस जागरले गायको आजसम्म कुनै दोहोरी हेरेको थिन बा 👌👌
    #chitrakumarshrestha

    • @purnimatamang4984
      @purnimatamang4984 4 роки тому +2

      Chitra Kumar Shrestha -
      Quitting smoking has ertyyiiiytiyiio
      A1-[

    • @shambobahador7097
      @shambobahador7097 3 роки тому +1

      धेरैरामराे छ दुबैकाे दाेहाेरि

  • @deepaktimilsina8171
    @deepaktimilsina8171 5 років тому +19

    सर्बप्रथम त गायक दाजु र गायिका दिज्युमा प्रणाम गर्दछु अति रमाइलो गरि दोहोरि गित गाउनु भो।। आज भोलीका नया दोहोरी गायक गायिका हरु यो दोहोरी बाट सिक्नुस बिना अश्लील शब्द पनि कति जोसिलो रमाइलो चोटिलो दोहोरि गाउनु सकिन्छ !!!!जय इन्द्रेणी !!!

  • @padamranamagar9039
    @padamranamagar9039 5 років тому +1

    रुपचन्द्र सापकोटा र पम्फा थापा मकवानपुरे दाजु बहिनी को चाँगुनारायण थान ..... अति चाख लाग्दो छ ।

  • @sabinashrestha3627
    @sabinashrestha3627 5 років тому +1

    कए दम राम्रो छ दोहोरी मलाई नि गाउनि मन छ ईन्देणिमस

  • @laxmanthapa8615
    @laxmanthapa8615 5 років тому +22

    जोस र जाँगर दुबैको एक दमै छ तर टुक्क भने आमा को भन्दा बाबाको सारै मन परेयो

  • @devharitimalsina2505
    @devharitimalsina2505 4 роки тому +8

    यो दोहोरि सुनेर मलाई मात्र एकोरियाएको होकि अरुलाई पनि हो, अति रोवाम्टिक छ

  • @ramlamayoutube5947
    @ramlamayoutube5947 4 роки тому

    पम्फा दिदी र रुप चन्द्र दाइको कडा भिडन्त भयछ है ल म भाइको तर्फबाट बधाइ दिन चाहान्छु । धन्यवाद

  • @GopalBkofficial
    @GopalBkofficial 5 років тому +14

    वाउ कति धेरै रमाईलो पाराले गित गाएको हो जतिहेरेपनि हेरुम हेरुम लाग्ने

  • @user-eo7ge1fk7w
    @user-eo7ge1fk7w 5 років тому +28

    यो हो नि त दोहोरी बडो मज्जा आयो सुन्न बुढा कडा हैछ

    • @geetakandel6586
      @geetakandel6586 5 років тому +1

      प्रदेशी छोरो ॉ

  • @birkhabahadur7309
    @birkhabahadur7309 5 років тому +1

    हैट ढुट्टु हसायो thank you sampurna kalakar tatha indreni team lai .

  • @shivabk6432
    @shivabk6432 5 років тому +1

    साह्रै रमाइलो आजको प्रस्तुति मलेसिया बाट हेर्दै छु ।सम्मान छ अग्रज कलाकार प्रती मेरो अनि बिशेष धन्यवाद इन्द्रेणी लाई ।

  • @darshanbro1023
    @darshanbro1023 5 років тому +4

    कमेन्ट गर्ने कुनै शब्द छैन धेरै राम्रो धेरै रमाइलो इन्द्रेणी टिमलाइ धेरै धेरै प्रगतिको कामना

  • @hioppo6046
    @hioppo6046 5 років тому +48

    आजको क्या मजाको कार्यक्रम छ हो हासेरै मुर्छा पर्ने को को हास्नेहरु यता हाजिर हुम है अजै खिमा रोका त झन कति धेरै मुस्कान लिएर हास्नु भएको बबाल रमाइलो छ धन्यवाद ?

  • @pabitrasangroula6648
    @pabitrasangroula6648 Рік тому

    ऐसगितमाचैपूरूषभन्दा
    महिलासकृयदेखियो।रधन्यबातछ।
    गितहरूदोहोरीमागाऊनेबयाक्तिले
    ऐस्तैसिमीतभित्रकागाऊनूभन्नेहामि
    महिलाहरूकोआवानछ।

  • @kamalchhetri8739
    @kamalchhetri8739 5 років тому +1

    हाहाहा सारै रमाइलो योपो होनि दोहोरी सैसैसै

  • @gomabhandari5993
    @gomabhandari5993 5 років тому +13

    सर्व प्रथम हजुरहरू सबैलाई मेरो नमस्कार ओहो कति रमाइलो भएको हो नाचु नाचु लाग्यो यो जाडोमा बेलैमा इन्द्रेणी हेर्न पाउँदा निकै खुसी लाग्यो अब एक दिन छिट्टै गरेर हात खुट्टा गुमाउनु भएको कृष्ण र रुपा बहिनीलाई पनि इन्द्रेणी को स्टुडियो मा देख्न पाए आभारी हुने थियौं यो मेरो इन्द्रेणी टिम सबै लाई अनुरोध गर्दछु बिन्ती एक पटक ल्याउनु होला भन्न चाहन्छु
    इन्द्रेणी टिम सबै लाई धेरै धेरै धन्यवाद
    इन्द्रेणी टिम सबैको जय जय जय होस्
    इन्द्रेणी हेर्नु हुने सबैको जय जय होस्
    सहयोगी हातहरु सबैको जय जय होस्
    राधा कृष्णको जय जय जय होस्।।।
    👌👌👌👏👏👏👍👍👍👍👏👌

    • @arjunprsad4824
      @arjunprsad4824 5 років тому

      goma ko frn ma pani honi

    • @hemantakunwar4312
      @hemantakunwar4312 5 років тому

      सर्वप्रथम हाम्रो दिदिलाई नमस्कार अनि सम्पूर्ण इन्द्रेणी टिमालाई नमस्कार चिसो धेरै छ न्यानो माया सबैलाई दिदिले उठाउनु भयको कुष्न को कुरा अति मन छोयो हामी सबैको अासा छ कुष्न सरले स्टुडियोमा लियर अाउनु हुन्छ मुना ,मदन जोटि कुष्न र रुपा लाई

    • @danaibhuban5594
      @danaibhuban5594 5 років тому

      Yaso time change bhayako ho ra pahila ta 6 baje aauthiyo ahilai aaudain tapai naya timing thaya bhaya please khabar garnu hola.

    • @vivasmagar
      @vivasmagar 5 років тому

      Ho sahi ho
      Goma sis
      Xitai herna paiyos Krishna ko behal.
      Help garna man xa

    • @gomabhandari5993
      @gomabhandari5993 5 років тому

      @@arjunprsad4824 हजुर नमस्कार हजुरलाई धेरै धेरै धन्यवाद छ

  • @sushilsinjalimagar7840
    @sushilsinjalimagar7840 5 років тому +5

    सर्बपर्थम त इन्द्रेनी तिम लाई मेरो नमस्कार व बाजे बजैको गित साहरै राम्रो लाग्यो

  • @amarrana1214
    @amarrana1214 5 років тому

    आज भोलि त इन्द्रेणी नहेरी निद्रा लाग्दैन बरै आइ लब इन्द्रेणी ♥️🌷

  • @mailibabuji2238
    @mailibabuji2238 5 років тому +1

    मादल थोत्रो बजाउने मन छैन, रमाइलो दोहोरी धन्यवाद सम्पुर्ण कलाकारहरूलाई, जय होस इन्द्रेणीको।

  • @loveisnepal2510
    @loveisnepal2510 5 років тому +6

    जे हो मान्छे बुढाे भए नि मन बुढाे हुन्न भन्छन् हो रैछ बरै ।

    • @abrai7045
      @abrai7045 4 роки тому

      Kaha budo hunxatahou manta sadei 16 barse hunxani muiya

  • @kcprakashkc5302
    @kcprakashkc5302 5 років тому +4

    यो जोडी पनि दामी छ । तर अर्को भाग पनि सुन्न पर्यो है हामिले

  • @michunglama6956
    @michunglama6956 4 роки тому

    ओहो कति मीठो दोहोरी हस्त हाँस्दै मोर्छ कि क्या हो कति हस्नु हेहेहेहे सराई रमाइलो लाग्यो है हुर्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र 💃💃💃💃💃👌👌👌👌👏👏👏👏👏

  • @rupaktamang5629
    @rupaktamang5629 5 років тому +2

    Dherai Dherai ramro lageu indreni Teemko lokdohori...... Thanks sabbailai.....

  • @santoshlimbulimbu6424
    @santoshlimbulimbu6424 5 років тому +11

    थोत्रो मादल बजाउने मन छैन मत आज मात्र हेर्दै छु मलेसिया बाट

    • @khdakakrishna9631
      @khdakakrishna9631 5 років тому

      म पनि मलेसिया बाट हेर्दै छु

  • @lureyizzback4896
    @lureyizzback4896 5 років тому +4

    Kasam yo dhori geet hajar choti sune tarani man varinna
    Comment Pani mero dherai vayo Krishna dai

  • @stmmonioe6158
    @stmmonioe6158 4 роки тому

    आहा कति रमाइलो दोहोरी हसेरै मुर्छ परे मत

  • @a1homedecoration261
    @a1homedecoration261 5 років тому +1

    Thnku sir esari hamro sanskriti ra get haru ko jagrena garnu vayeko ma 😘😘😘😘😘

  • @laxmandeuba1356
    @laxmandeuba1356 5 років тому +7

    Woww wow
    सम्पूर्ण ईन्द्रेणि परिवार हार्दिक बधाई एवं शुभकामना

  • @lamakrish1178
    @lamakrish1178 5 років тому +22

    बाजे बजु दुवै जना कडा हाहाहा..........१६ वर्षे वैशको पावर देखाए यो होत ठेट दोहरी ।

  • @mitrabandhu380
    @mitrabandhu380 4 роки тому

    खाट्टि भाखा यस्तै गितलाई प्राथमिकता दिनु पर्छ

  • @kailashgadtola2392
    @kailashgadtola2392 5 років тому +1

    सारै रमाइलो दोहोरि

  • @userOkhaldhunga
    @userOkhaldhunga 5 років тому +5

    अहिले सम्मकै गज्जब चै भन्दिन तर सारै मन पर्यो

  • @kumarisunuwar9556
    @kumarisunuwar9556 3 роки тому

    सारैंदामि छ गीत🙏🙏🌹🌹🌷🌷👍️👍️

  • @user-te9qk9yt9s
    @user-te9qk9yt9s 4 роки тому +2

    कृस्न दाइ यो जोडि लाई फेरि ल्याउनु पर्यो इन्द्रेणी मा।

  • @nimrosgurung9972
    @nimrosgurung9972 5 років тому +28

    जाउजाउ भन्दा धोबी घाट गैन , थोत्रे मादल बजाउन मन छैन
    बत्तीस मुजा पर्याछ गालामा, झीक्छौझीक्छौ बैंश नातीको पालामा 😛😜😂🤣🤣
    कडा दुइ जनै तर बाजले मिलाएर मेसोले गाउनुहुदो रैछ रमाइलो लाग्यो

  • @dhrubakatuwal7517
    @dhrubakatuwal7517 5 років тому +5

    मकवानपुरे कलाकार दुबैजना मिठाे लाेकभाकामा हामिलाई भुलाईदिनुभयाे
    बधाई छ ईन्द्रेणि टिमलाई ।

  • @mitratamang2368
    @mitratamang2368 3 роки тому +2

    एकदमै राम्रो अनि रमाइलो भयो मलाई यो video हेरेर । विषेश धन्यवाद ईन्दृणी समाज र टिमलाई । मेरो जन्म घर सिन्धुपाल्चोक मेलम्ची हल म अहिले साउदी बाट हेर्दैछु । ईन्द्रणी कार्यक्रम धेरै भन्दा धेरै
    मन पर्छ । 👏👏

  • @neerathapa2271
    @neerathapa2271 4 роки тому

    Laxmi rup sapkota ra pampa thapa ju ko yo dohri malai saro man paryo krishna ju lai anurodh xa feri pani indreni ma dekhna pauxu ki bhanne aash gareko xu

  • @user-fi1cw1go2m
    @user-fi1cw1go2m 5 років тому +8

    बास्तबमै काठे भाकाको मिठास र प्रतक्क्ष दोहोरिमा आउने उर्जा अत्यन्तै उत्कृष्ट छ।

  • @urdyouth5322
    @urdyouth5322 3 роки тому +3

    दाजुलाइ फेरि ल्याउनु पर्‍यो इन्द्रेणीमा

  • @HamroOnlineTube
    @HamroOnlineTube 5 років тому +1

    थोत्रो मादल बजाउन मन छैन हाहाहा अहह्हा इन्द्रेणी को सबै भन्दा राम्रो कार्यक्रम जस्तो लाग्दैछ मलाई

  • @ramjihumagain1907
    @ramjihumagain1907 4 роки тому

    हाम्रो मकवानपुरे हेटौंडाकि पम्फा दिदी पो त , खत्रा छिन है ।

  • @gangashahiemmaya6875
    @gangashahiemmaya6875 5 років тому +10

    Namaste indreni team 🙏🙏🙏🙏😍😍😍😍💙❤💚💛💜💕💖💗💘💞👍👌✌✌

  • @pritamregmi940
    @pritamregmi940 5 років тому +31

    गायिका त सर्मिला स्रेस्ट को दिदी हुन कि क्या हो चुरी फुरी त धेरै छ

  • @ishwarchhantyal3139
    @ishwarchhantyal3139 5 років тому +2

    इन्द्रेणि को एक उत्कृष्ट एपिसोड हो यो पनि

  • @umakatwal8251
    @umakatwal8251 4 роки тому

    im not fan of dohori but अब चाइ मन पर्न थाल्यो।कति राम्रो नाचु नाचु लाग्यो

  • @ramitbk626
    @ramitbk626 5 років тому +9

    सर्बप्रथम इन्द्रेणी परिवार सबैमा नमस्कार र उपस्थित सबैमा । अति रमाइलो दोहोरी नि

  • @omghanim9344
    @omghanim9344 5 років тому +8

    दामि छ ईन्द्नि मा सबैलाई बधाई

  • @gyanuthapa2162
    @gyanuthapa2162 5 років тому +2

    इन्द्रेणीका सम्पुर्ण कलाकार मित्रहरूलाई दर्शन नमस्ते अनि काका त खतरा हुनुहुदो रैछ

  • @oryxnepal
    @oryxnepal 5 років тому +1

    babal ramailo chha

  • @samratbhattarai8224
    @samratbhattarai8224 5 років тому +4

    थोत्रे मादल बाजे बजै ले हसाउनु हसाय😂😂नहास्ने डाम्ना डाम्नी उता मुन्टिम्😜😜रिसानी माफ पाउँ🤔जय गित जय सँगित्🙏🙏

  • @devugahamagar7371
    @devugahamagar7371 5 років тому +4

    होईन हो कति सारो जोसले गाऊनू भाको हो यो बुदेस काल मा नि हॉसेरै सकियो आजको डोरी।धन्यबाद

  • @nageshtamangblon3376
    @nageshtamangblon3376 5 років тому +1

    सलाम ईन्द्रेणी टिम ! दमदार शब्द को प्रहार !!दोहोरी!! रुप चन्द्र सापकोटा गाउले दाजु गुड लक।।। जत्ती हेरे नि धित मरेन..??

  • @hightnepal6957
    @hightnepal6957 5 років тому +1

    सबैभन्दा रमाइलो कार्यक्रम इन्द्रेणीको यो जस्तो लाग्यो

  • @gurungnepalese6287
    @gurungnepalese6287 5 років тому +10

    जय मकवानपुर हेटौंडा जय पम्फा दिदी अाज काे दाेहाेरी अति राम्रो लाग्याे र धेरै हाँसे पनि हेर्दा हेर्दै हाँस हाँस्दै डिउटि काे टाइम भए छ नमस्कार अनि धन्यवाद हजुर सबै लाई ।दिदी म पनि मकवानपुर दामन पालुङ हाे हाल चै बिदेशी भुमि सउदि बाट हेर्दै छु दाजु त झन मेराे गाउँ कै पर्नु भए छ

    • @sarojbartaula3852
      @sarojbartaula3852 5 років тому

      दिदीको घर कता परेछ जिवन सर

    • @rajababu-ut7ez
      @rajababu-ut7ez 5 років тому

      @@sarojbartaula3852 दिदि को घर हेटौंडाको चकरी मा हो हाडिखोला गाबिस

    • @suryapokhrel1585
      @suryapokhrel1585 5 років тому

      U

    • @suryapokhrel1585
      @suryapokhrel1585 5 років тому

      @@sarojbartaula3852 h

  • @deepen5086
    @deepen5086 5 років тому +3

    धेरै राम्रो धेरै रमाइलो भयो आज

  • @user-te9qk9yt9s
    @user-te9qk9yt9s 4 роки тому

    मेरो भा छ नाति र नातिनी
    तिमी लाई देख्दा यो मन आतिनि😅😅😅😅😅😅😅😅😅😅😅😅😁😁😁😁😁😅😁😁👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌😃

  • @sitamalla2760
    @sitamalla2760 4 роки тому

    मलाई अर्जुन खर्ड्का सारैन मन पर्छ गित पनि त्येस्तै मन पर्छ ,, म ईन्द्रणी मा आए भनी अर्जुन सङ्ग गाउने रहर छ

  • @tikaramrijal7182
    @tikaramrijal7182 5 років тому +6

    धेरै रमाईलो भाछ अाजत हेदैछु म साउदि बाट

  • @75mangal
    @75mangal 5 років тому +3

    Aile Ayera yo dhohori dami lagyo.

  • @prakashkhadkaxettry7733
    @prakashkhadkaxettry7733 4 роки тому +1

    हेर्दाहेर्दै राम्रो लाग्यो नि तर
    बाजे जोस् झन् रैछ खतरा
    नमस्कार सम्पूर्ण लोक दोहोरी प्रेमि हरुमा
    यकदम रमाइलो छ

  • @nirosethakuri2458
    @nirosethakuri2458 5 років тому +1

    यस्तै दोहरि यो जोढिको फेरि हुन पर्यो ।

  • @user-jb2np9ff3p
    @user-jb2np9ff3p 5 років тому +14

    बाजेको जोस मान्नै पर्छ ।क्या फुर्तिलो सग हसिलो भएर गाउनु भाको छ ।

    • @janurai7738
      @janurai7738 4 роки тому

      teita !! ma vaye ta answer sochda sochdai afai frustrate vaisakthe haasnu ta kata ho kata !! 😂🤣🤣🤣

  • @lureyizzback4896
    @lureyizzback4896 5 років тому +4

    Kati hasilo ho k yo gaune uncal 😍

  • @chochangemagar3079
    @chochangemagar3079 5 років тому +1

    हजुर बा र हजुर आमा को दोहोरी को झतारो धेरै रमाइलो लाग्यो हास्दा हास्दै मुख पनि आ भयोरनी 😂😂

  • @haris2598
    @haris2598 5 років тому +1

    धेरै राम्रो दोहरी गीत Indrani lai dhanyavad

  • @thidedman77
    @thidedman77 5 років тому +6

    हाहाहा सहि गाउनु भो बाजे ले र बजै ले😁😁😁

  • @gunjamanbishowkarmatjkjs2863
    @gunjamanbishowkarmatjkjs2863 5 років тому +9

    Dohari gaunu sipalu hunuhudo raixa buba ta 100 like thokiyo la!!!

  • @krishnabhadur4639
    @krishnabhadur4639 5 років тому +1

    SaraI ramailo lageo

  • @nabenanabenaa4933
    @nabenanabenaa4933 5 років тому +2

    हा हा हा कति रमाइलो गरेको हाे के बुवा अामा साहारै रामा्े लागाे धन्यवाद सबै टिमलाई 😆😆😆😆

  • @mayasubedi2358
    @mayasubedi2358 5 років тому +6

    One of my all time fav lok geet🤣🤣🤣

  • @umeshshrestha9573
    @umeshshrestha9573 5 років тому +4

    Dami xa Dai 👌🙂🙂

  • @gbale9710
    @gbale9710 5 років тому +1

    दामी लाग्यो ।।।।मज्जा आयो

  • @sharadswami15
    @sharadswami15 4 роки тому

    दुबैइ को दोहोरि त रमाइलो लायो आमा

  • @gtmr8305
    @gtmr8305 5 років тому +9

    Wow yo po dohori 👏👏👏

  • @pawanbashyal9732
    @pawanbashyal9732 5 років тому +3

    भातै मीठो मासको दालले
    तिमले माया लाउदिनउ यो चालले
    🥀🌷🌻🌼🌺🌷🌱🌱🌾
    गाउने सहेलि असाधै मन परेयो
    इनरेणी हेरुन जेल र सुनुन जेल दुख पिर
    थकाइ सबै भुलाइ दिनछ

  • @somtamang6641
    @somtamang6641 4 роки тому

    पम्फा थापा मेरो छिमेकी दिदी हुनुहुन्छ।गीत निकै नै रमाईलो तरिकाले गाउनु भयो।राम्रो लाग्यो।

  • @Gangalalgautam-eg9jx
    @Gangalalgautam-eg9jx 4 дні тому

    दोहोरि गित सारैराम्रोछ

  • @basantigurung123
    @basantigurung123 5 років тому +23

    bujhe maileni man budo ra pirati purano hunna kahileni vanthyo sachai ho raixa

    • @reshamlalpraja9206
      @reshamlalpraja9206 5 років тому +1

      बल्ल थाहा पाउनु भयो।नि बाजे बज्यु को दोहरी हेरेर।।।

    • @samerkarki5269
      @samerkarki5269 4 роки тому

      Nic xa ho 👍️😃😃

  • @birbahadurthapa1670
    @birbahadurthapa1670 5 років тому +4

    मजा भनेकै इन्द्रेणी मा दोहोरी चाइ एक मेक्सम खाती को मेरि सानू काहा छौ भने भाका र अर्को आज हजुर बुबा कोर हजुर आमा को मन परो धेरै राम्रो लागो

  • @himathapa6511
    @himathapa6511 5 років тому +1

    Lahi aajako dohori geet ta khatra xahi namaskar sampurna indreni tim lai mero tarfa bata

  • @lamalama231
    @lamalama231 5 років тому +1

    सारै राम्रो भाका गाउँनु भो इन्द्रेणी समाज सम्पुर्ण टिम लाई सुभकामना

  • @karishmapanthi8133
    @karishmapanthi8133 5 років тому +7

    सुरु गरियो है अल्लि ढीलो भयपनी

  • @user-so6ht7zn5k
    @user-so6ht7zn5k 5 років тому +3

    दर्शन है सबैलाई 3 नम्बर मा परियो

  • @rimalramesh7508
    @rimalramesh7508 5 років тому +2

    धेरै दिनपछि इन्द्रेणी हेरियो धेरै रमाइलो भयो

  • @sumanpanday3316
    @sumanpanday3316 5 років тому +3

    Nice

  • @himalpun7414
    @himalpun7414 5 років тому +4

    हाँसेर मर्ने भईयो😂😂😂🤣🤣

  • @srijanapariyar9374
    @srijanapariyar9374 4 роки тому

    इन्देनी दोरी बबाल छ है कृष्ण दाई