Це відео не доступне.
Перепрошуємо.

रबिनले मिना बुढाथोकीलाई ओछ्यानमा मुत्थेउ भन्दा भुइँमा लड्ने गरि हाँसीन । ०७५.१०.०१

Поділитися
Вставка
  • Опубліковано 14 січ 2019
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #TaraSangaiJun #RabinLamichhane_MinaBudhathoki

КОМЕНТАРІ • 1,5 тис.

  • @lahure2628
    @lahure2628 5 років тому +432

    जति सुने पनि नथाकिने यो रबिन जि को गित सुन्नी जति येता हाजिर गरम त
    Rabin Lamichhane मन पर्नी जति येता हाजिर🇳🇵🇳🇵👨‍🎨

    • @sanjaygurung4962
      @sanjaygurung4962 5 років тому +2

      ✋✋✋

    • @machindrarai4356
      @machindrarai4356 5 років тому +3

      हस हजुरलाई पनि र हजुरको स-परिवारलाई पनि शोही कामना ।

    • @lahure2628
      @lahure2628 5 років тому +3

      @@machindrarai4356 tq so mutch sar jay nepal🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @manmayathapa9204
      @manmayathapa9204 5 років тому +1

      Landan

    • @bingurung8237
      @bingurung8237 5 років тому

      .

  • @manukc5714
    @manukc5714 5 років тому +126

    आहा यो हो नि मेरो देशको कला र संकृति गर्व लाग्छ नेपाली हुनुमा🙏🙏🙏
    बिरोनो मुलुक बाटै भएपनि नजिकैबाट आफ्नो देशबासी र गितसंगीत सग जोडीन पाउदा बिरानो मुलुकको सारा दुख बिर्सने गर्छु!
    हृदय देखी उच्च सम्मान 🙏🙏🙏 कृष्ण दाजु लगाएत सम्पुर्ण टिम र उपस्थित कलाकार ज्युहरु साथै मान्यजन हरुमा हार्दीक नमन
    पून धन्यबाद यो बातावरण सृजना गरिदिनुहुने सम्पुर्ण प्रति💐💐💐💐💐💐💐

  • @gurungtek4762
    @gurungtek4762 5 років тому +20

    आज सम्म इन्द्रेणी कार्यक्रम मा खिमा रोक्का अनि मिना बुढाथोकी जस्तो कसलाइलाइ देखिन ।।। यस्तो हुन पर्छ कलाकार भनेको त

  • @lopchanprins5603
    @lopchanprins5603 5 років тому +2

    मेरो बेस्ट रबिन र मिना बुढाथोकी 😍😍

  • @hellosathimedia
    @hellosathimedia 5 років тому +62

    आफ्नो गाउ समाज को
    लोक सस्कृति देख्दा सुन्दा
    नेपालि हुनुमा गर्ब लाग्छ ।
    धन्याबाद इन्द्रेणि समुह लाइ !!

    • @janardan359
      @janardan359 4 роки тому +2

      गर्ब होइन हो गर्व हो

    • @panchamaya4256
      @panchamaya4256 2 роки тому

      L".
      "

    • @Krishna-yl1bh
      @Krishna-yl1bh 2 роки тому

      ua-cam.com/video/QNyyN6jpqQY/v-deo.html&feature=share

  • @shakti11223
    @shakti11223 5 років тому +11

    दोहोरी मनपराउने जतिले यो Link खोलेर हेर्नुहोला। अस्मिता डि. सी र बिक्रम बिस्वकर्माको live Dohori
    ua-cam.com/video/1LguCfqTS7k/v-deo.html

  • @bashujoshi5174
    @bashujoshi5174 3 роки тому +1

    रबिन र मीनाकाे याे गितले एकछिन भएपनि रमाईलाे गरायाे । फेरीपनि सुन्न पाउ।

  • @padamranamagar9039
    @padamranamagar9039 5 років тому +18

    क-कसलाई याद छ ? बाल्यकाल मा यस्ता घटना या यादगार क्षेणहरु ? कति हाँस्नु है हाँस्दा हाँस्दै समय बितेको पनि पत्तै भएन । सलाम छ ईन्द्रेणी टिम तथा कलाकार भाइ बहिनी लाई ।

  • @pahalsunar9127
    @pahalsunar9127 4 роки тому +19

    अति राम्रो छ इन्देर्निमा मिना र रबिन्को दोहोरी
    बधाइ छ

  • @gomabhandari5993
    @gomabhandari5993 5 років тому +173

    सर्व प्रथम हजुरहरू सबैलाई मेरो नमस्कार वहा असाध्यै रमाइलो लागेको थियो आज बेलैमा आयो इन्द्रेणी हेरेर अब नुनु गरिन्छ
    देश विदेशमा रहनु भएका सम्पूर्ण दाजु भाइ दिदी बहिनीहरू सबैलाई माघे संक्रान्ति को सुभकामना छ
    इन्द्रेणी टिम सबै लाई धेरै धेरै धन्यवाद
    इन्द्रेणी टिम सबैको जय जय जय होस्
    इन्द्रेणी मन पराएर हेर्नु हुने सबैको जय
    सहयोगी हातहरु सबैको जय जय होस्
    राधा कृष्णको जय जय जय होस्।।।
    👏👏👌👌👍👍👍✋✋👌👍👏

    • @gangashahiemmaya6875
      @gangashahiemmaya6875 5 років тому +2

      Goma Bhandari Namaste di🙏🙏🙏🙏😍😍😍😍😍💋💔💔💔💙💙💙❤❤💚💚💚💛💗💗💘💘💝💝💞💟👍👌👌✌✌

    • @sijanshrestha6601
      @sijanshrestha6601 5 років тому +1

      Goma Bhandari माघे संग्रान्ती को मेरो पनि शुभकामना हजुरलाई। ढिलै भयपनी।

    • @gomabhandari5993
      @gomabhandari5993 5 років тому

      @@gangashahiemmaya6875 हजुर नमस्कार सन्चै हुनुहुन्छ हजुर?

    • @gomabhandari5993
      @gomabhandari5993 5 років тому +1

      @@sijanshrestha6601 हजुर नमस्कार सन्चै हुनुहुन्छ हजुर लाई धेरै धेरै धन्यवाद छ

    • @gangashahiemmaya6875
      @gangashahiemmaya6875 5 років тому

      Hajur sanchai

  • @minathapa1580
    @minathapa1580 5 років тому +2

    धे रै राम्रो दोहोरी

  • @soltiraja2244
    @soltiraja2244 5 років тому +47

    दोहोरी भनेको 5/6 टुक्का पछि बिषय यसरी मोडिनु पर्छ।त्यो खुवी रविमा छ।

  • @prakashmalla4792
    @prakashmalla4792 5 років тому +10

    मलाइ अति नै मन पर्ने गायक गायिका आउनु भको रैछ खुसी लाग्यो मिना र रबिन लाई बधाई छ

  • @balenshaha1885
    @balenshaha1885 5 років тому +298

    पुरा बाल्यकालको याद दिलायो यो गित हेर्दा त 😄😄

  • @8themoment435
    @8themoment435 4 роки тому +27

    यो भिडियो हेरेर बाल्यकालको याद गर्ने जति यता हाजिर हुम है

  • @joshjanadangi
    @joshjanadangi 5 років тому +3

    रबिन र मिना लाई माया गरेर शेयर गर्नु होला जति सुने पनि थाकि दैन म मिना पनि उस्तै यस्तो दोहोरी ले बाल्यकाल को याद आयो💕💕💕🤞🤞🙏🙏

  • @kiranranamagar3322
    @kiranranamagar3322 5 років тому +27

    रबिन सर लाई र यस्तो रोमान्टिक दोहोरी भन्दा सेन्टिमेन्टल गित गाको सुन्न मन छ यहि इन्द्रेणी मा अति राम्रो गाउनु हुन्छ तेस्तो गित पिलिज आगामी दिन मा अपेक्षा गर्दछु!

    • @kalagurung62
      @kalagurung62 5 років тому

      हा हा

    • @minbahadurqatar1328
      @minbahadurqatar1328 5 років тому

      SALAM XA INDRENI TEAM SABAI LAI YO ATI BEBAHARIK ROMANTIC SASKAR PARYG VAYEKO RABIN LAMIXXANE RA MINA THOKI LAI DHANNE BAD XA HIRDAYA KHUSI BANAYO LA SAFALTAKO SUVA KAMANA XA

  • @lahure2628
    @lahure2628 5 років тому +17

    nice छ रबिन ब्रो
    सधै पर्गती को सिखिर चुम्नु ल🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @minkunwar9243
    @minkunwar9243 5 років тому +1

    रबिन ब्रो यु आर सो ग्रेट लभ यु ।

  • @gopalthapa8070
    @gopalthapa8070 5 років тому +135

    बाल्यकालमा यी दिनहरुबाट हुर्केकाजति एता हाजिरहुम😂🙅🙅

  • @dhrubakatuwal7517
    @dhrubakatuwal7517 5 років тому +15

    लाेकगित भनेकाेत यस्तोपाे । चलतिका कलाकार रबिन ,मिना बुडाथाेकि शब्द लाेकल ठेट भाका ... ईन्द्रेणि टिमसबैलाई नमन छ ।

  • @dornagiri9071
    @dornagiri9071 5 років тому +12

    अाहा कति दाछि गित हामिले गाउँ घर तिर गायर रमाईलाे गरिन्थियाे सलाम छ सम्मप्रुनमा

  • @pujamagarnee6343
    @pujamagarnee6343 5 років тому +24

    आझ को दोहोरी 10 चोती हेर्दा पनि थाकेन मत कति रमाइलो भोयो के 😅😅😅😅😅😅 जुम्रा हेन्थियो तिम्रो हाप जागेमा👌👌👌👌😅😅😅😅😅

  • @pralhadnepal1158
    @pralhadnepal1158 5 років тому +48

    इन्द्रेणी कार्यक्रमको कारण लोक दोहोरी हेर्न थालेको छु।

  • @khadakkhadka6985
    @khadakkhadka6985 5 років тому +46

    आज दुवै जना मन परेका कलाकार आउनु भएको रहेछ। धेरै रमाइलो लाग्यो। धन्यवाद इन्द्रेणी टिमलाई।

  • @sumangrg2714
    @sumangrg2714 5 років тому +11

    मिनाको गित गाऊने सैलि नै सारै मन पर्छ

  • @chimmy5361
    @chimmy5361 5 років тому +3

    मेरो बालापनको याद आउने लोक गित,दाजु बम बहादुरको,खोलापारी तरुनी वारि म रुनि!!!

  • @phirojshakya5902
    @phirojshakya5902 3 роки тому +1

    Tarai sanga jun sabai ko manmutma ani sajilo geet aaja ramilo lagyo suuna pauda 2/3 barsko bachako mukhaima jundiyko geet

  • @m-yammagar3971
    @m-yammagar3971 5 років тому +60

    फेरि पनि बोलाउनु परो हौ ।रबिन लाई र मिना लाई धोको पुगेन दोहोरी हेर्न।आज को दोहोरी बबाल रमाईलो लाग्यो। र गोमा दिदी को हासो पनि बबाल देखियो आज।

  • @deepen5086
    @deepen5086 5 років тому +11

    सर्ब प्रथम त सम्पूर्ण देश विदेश मा रहनु हुने आमा बुवा दिदी दाजु भाई बहिनी हरु सबै लाई मागे संक्रान्ति को हार्दिक हार्दिक शुभ कामना छः आज नि धेरै रमाइलो भयो सबै लाई थैंक्स

    • @parakashdahal8883
      @parakashdahal8883 5 років тому +1

      Tq

    • @brishbahadurghale2650
      @brishbahadurghale2650 5 років тому +1

      धेरै धेरै रमाइलो भयो हि दर्य देखि ध।न्यू बाद छा,

    • @newsonlimbu1410
      @newsonlimbu1410 5 років тому

      Dipeen Katuwal https:/ /ua-cam.com/video/wnJ6LuUFpMo/v-deo.html YU yo u

  • @gurungtek4762
    @gurungtek4762 5 років тому +2

    मिना बुढाथोकी भनेको मिना नै हो अरु को के कुरा गर्ने लाज लागेर आउँछ। मिना ले जति मिलायर गाउने आज सम्म नेपाली कलाकार मा कोहि देखिन ।।

  • @bhagattheeng2015
    @bhagattheeng2015 5 років тому

    Wow इन्द्रेणी कार्यक्रम बबाल .कम 🎤🎤🎶🎶🎼🎸🎸🎻🎻🎤👈️👌👌

  • @susanpariyar3983
    @susanpariyar3983 5 років тому +22

    बिछोडिएका प्रेमिका हरुको गित गाउनु पर्ने रबिन,,, कस्म फलाम ले फलाम।काट्छ भनेझै रबिन ले गाउदा आएका शब्द ले मनभरी भएर आउँछ अनि आँसु झरेपछी बडो आनन्द आउछ

  • @gangashahiemmaya6875
    @gangashahiemmaya6875 5 років тому +20

    Namaste indrani team lai 😍😍😍🙏🙏🙏🙏👭👭👭👭👭👭❤❤❤❤💖💖💖👍👍👍💟💟💟💚💚💗💘💜💞

  • @narbahadurgharti609
    @narbahadurgharti609 4 роки тому +2

    बम बहादुर कार्की दाइक‍ो अति लोकप्रिय गीत सुन्न पाउँदा साह्रै खुसी लाग्यो

  • @ramalathakori8920
    @ramalathakori8920 5 років тому

    हुर्र कति रमाईलाे यकदम नमाेरन्जन दिदैर गरिब दुखिलाई सयाेग गर्दै अाउनु भयकाे ईन्द्रेनि परिवारलाई धेरैधेरै धन्यवाद दिन चाहान्छु खाढि मुलुकमा भयनि नेपालमै भयकाेअनु भबहुन्छ दाेहाेरि हेर्दा

  • @chimmy5361
    @chimmy5361 5 років тому +4

    नसोचेको जिवनमा के भयो तिमी शहर हिडेसी बे भयो,,,,कसम मार्मिक दोहरी,,कतार देखि हेर्दै छु,,

  • @suryajoti3031
    @suryajoti3031 5 років тому +20

    ल अाज फेरि रमाइलो हुने भो कति रुनु सधै अाज फ्रेस पशुपति शर्मा र बिष्णु माझिलाई पनि जसरि हुन्छ ल्याऊनु पर्यो ईन्द्रेणी परिवार

  • @alexmuskan8563
    @alexmuskan8563 4 роки тому

    सारै राम्रो छ रबिन दाई गीत को टुक्का

  • @anishgurung1609
    @anishgurung1609 5 років тому +1

    हामी प्रदेशी लाई यसरी गित सङ्गीत बाट स्व्देश मै भएको आभस दिलाउने यो इन्द्रेणी टिम साथै कलाकार ज्यु हरुमा हृदय देखि नै धन्यवाद!

  • @radhagurung4601
    @radhagurung4601 5 років тому +5

    दुबैजना मन पर्नी कलाकार आह!!! धन्यवाद इन्द्रेणी टिमलाइ।

  • @gobindthapa8935
    @gobindthapa8935 5 років тому +5

    ओहो है सररर
    आजको कार्यक्रम पनि निकै रमाइलो लाग्यो दिन भरिको थकान ईन्द्रेणी मा बिसाउन पाउदा निकै आनन्द महसुस हुन्छ कृष्ण दाजु लगायत सम्पुर्णमा न्यानो अभिबादन

  • @bhimbudha6504
    @bhimbudha6504 4 роки тому

    जति हेरेनी मन बुज्दैन योगित त सारै मन पर्छ यार

  • @sukbahadur4794
    @sukbahadur4794 4 роки тому

    बाल्यकाल को यति धेरै याद दिलाउनु भयो यस्को लागि धेरै धेरै धन्यबाद rabin n mina G lagayat sampurna inderni Holl timlai dhanyabad nice song

  • @shobhakarbudhathoki5900
    @shobhakarbudhathoki5900 5 років тому +7

    इन्द्रेणी धेरै धेरै धन्यवाद रबिन र मिनाले लास्टै हसाउनु भयो

  • @hioppo6046
    @hioppo6046 5 років тому +52

    ईन्देनि कार्यक्रम मन पराउने को को हुनुहुन्छ यता हाजिर हुम है क्या बबाल मारामार घम्साघम्शी भएको छ हो कति हास्नु गित सुनेर hahahaaaahahahahaahahahhahahahaaha

    • @deepakhumagai7535
      @deepakhumagai7535 5 років тому

      होतनी हाहाहाहाहाहा

  • @pramikarokaya9886
    @pramikarokaya9886 5 років тому

    असाद्देइ रमाइलो दोहोरी सच्ची कैइ बाल्य काल को सम्झना आयो यो दोहोरी सुनेर त।।।।

  • @ImMonggoliyanMagar
    @ImMonggoliyanMagar 4 роки тому

    Hurrrrrrr Kati ramailo ho Rabin Dada v/s Mina Dijyu ko Bigatka kahani .

  • @shyamrajthapa5894
    @shyamrajthapa5894 5 років тому +14

    साँच्चिकै बाल्यकालको झल्को भयो अाज रबिन र मिनाको दोहोरीले इन्द्रेणी टिमलाई बिशेष धन्यवाद

  • @reshamkc6012
    @reshamkc6012 5 років тому +7

    गोमा भण्डारी हजुर लाई धन्यवाद छ अनि रुकुमका दुबै हात खुट्टा गुमाएका किरिस्ण को लागि सहयोग अभियान इन्द्रेणी गएकोमा झन खुशी हुने थिए

    • @gomabhandari5993
      @gomabhandari5993 5 років тому

      हजुर नमस्कार कृष्ण र रुपा बहिनीलाई इन्द्रेणीको स्टुडियोमा अब अलि दिन पछि हजुरले देख्न पाउनु हुनेछ

  • @DjProduction-
    @DjProduction- 5 років тому

    यो गीत सुन्दा त पुरै बालापन को झल्झली याद आयो है ।। कती रमाइलो सङ गाएको है रबिन र मिना जि को ।। दामी हजुर ।।।।।।। always lop इन्देणी chanel

  • @meenupokhreli2577
    @meenupokhreli2577 5 років тому

    purana purana vaka sunda ta dherai khusi lagx dhane bad indreni timlai

  • @indrakhadka2103
    @indrakhadka2103 5 років тому +17

    तेता गाउने रबिन मिना तेतै नाचने खड्का यता लाग्यो हम्म्लाई 420 को झटका 🇳🇵🇳🇵🇳🇵

  • @bhaktapun946
    @bhaktapun946 4 роки тому +5

    I am the great fan of indreni program. god bless you to all.

  • @pushpachapai3277
    @pushpachapai3277 5 років тому

    ल सारै रमाईलो भयो यो जोडीको दोहोरी गीत सुनेर

  • @krishnakhadka7410
    @krishnakhadka7410 5 років тому

    आज यो दोहोरी सुन्दा बालापन को याद आयो

  • @abinashkarki8217
    @abinashkarki8217 5 років тому +3

    रबिन ब्रो को सारै राम्रो छ गीत अझ मिना जि त मेरो आजसम्मकै दोहोरी मा मनपर्ने गायिका प्रगतिको कामाना अगि बढनु होला रमाइलो लाग्यो सबैलाई धन्यवाद 😍😍

  • @koirolaxx1273
    @koirolaxx1273 5 років тому +39

    यो गित सुन्दा सबैजनालाई आफ्नो आफ्नो बाल्यकाल याद आएहोला है 😂😂 हाप जागेमा जूम्रा परेको रे😂

  • @drivinginsaudiarabia5356
    @drivinginsaudiarabia5356 3 роки тому

    यो गित ले सानोमा जुम्रा परेको याद आयो 👕👕👕👖👖👖

  • @mayashrish3296
    @mayashrish3296 3 роки тому

    wauuu...wauuu...damdar
    xa. sarai man xoyo
    yo balapan kurako
    dohorile rabin n mina
    bhai baini hajurharuko
    harek pailale safaltako
    shikhar chumos 👍👍👍

  • @sabitaneupane4194
    @sabitaneupane4194 5 років тому +16

    रुकुमकी उर्मिला लाई पनि इन्द्रेणी मा निम्तो दिन पाय हुन्थ्यो।

  • @surjabistabogati3683
    @surjabistabogati3683 5 років тому +17

    सर्ब प्रथम नमस्कार इन्द्रेणी परीवारलाइ माघेसंक्रान्ति को शुभकामना धेरै रमाइलो लाग्यो कार्यक्रम

  • @budobudi5636
    @budobudi5636 3 роки тому +1

    म त फेरि हेर्दै छु।

  • @bomtamu9340
    @bomtamu9340 2 роки тому

    इन्द्रेणी कार्यक्रम को दोहोरो सारै राम्रो छ 🙏🙏🙏

  • @deepakmagar9869
    @deepakmagar9869 5 років тому +10

    धेरै रमाइलो लाग्यो आजको प्रस्तुति । कति हाँस्नु 🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣

  • @rajusapkota7711
    @rajusapkota7711 5 років тому +4

    इन्द्रेणी टिमको अझै उतर- उतरो पर्गतीको कामसहित अगाडि बढेको ,इन्द्रेणी को प्रगती र भबिष्य उज्ज्वल देख्ने जति सबै यता हाजिर हुमत मित्रहरु।

  • @krishnachy7721
    @krishnachy7721 5 років тому

    यो दोहोरी सुन्दा त रबिन दाइ र मिना दिदि साथै बाला पन बितायहोलान जस्तो लाग्छ

  • @user-pe9gv2fv7z
    @user-pe9gv2fv7z 5 років тому

    मुला त हाम्ले पनि चोरिन्थो स्कुल बढ्दा सारै मन पर्यो यो गीतले बिगतको सम्झना आयो रबिन सरको सबै गीत राम्रो हुन्छ💕💕💕💕💕

  • @dineshranamagar4718
    @dineshranamagar4718 5 років тому +86

    सरले उठउठ भन्दा नि सुत्दिन्थ्यौ
    तिम्ले त झन बेन्चिमै मुत्दिन्थ्यौ
    😂😂😂😂

  • @suryashrestha1694
    @suryashrestha1694 5 років тому +10

    Miss you so much my dear friend prakash well done keep it up 🤗🤗🤗🤗 Really glad to see you here...

  • @anilthapa375
    @anilthapa375 5 років тому

    हैट यो दोहोरी गीतले त मेरो ७-१० बर्षा सम्माको याद पो आयो ह ह ह

  • @govindbista751
    @govindbista751 5 років тому +1

    बबाल छ मलाई त मजा अायो अनि हजुर हरुलाई नि

  • @muktipaudel2015dubai.
    @muktipaudel2015dubai. 5 років тому +7

    नमस्कार सबैलाई यो रमाइलो कार्यक्रम मा🌺🌺🌹🌹🌺🌺🌹🌹

  • @laxmandeuba1356
    @laxmandeuba1356 5 років тому +7

    सम्पूर्ण ईन्द्रेणि परिवार लाई हार्दिक बधाई एवं शुभकामना

  • @khakendrajanala4544
    @khakendrajanala4544 5 років тому

    Indreni dherai dherai dhanne bad xa all timlai

  • @janakiadhikari2990
    @janakiadhikari2990 5 років тому

    छिट्टै हेर्न नपाए पनि ढिलो भय पनि ईन्द्रेणी खोजि खोजि हेर्छू मेरो बूवाले भन्नू हून्थ्यो यो कडेल सह्है रमाईलो रहेछ मेरै दाजूभाई भयर हो की भनेर भन्नूहून्थो ईन्द्रेणी टिम रमाईलो जय होस ईन्द्रेणी टिम

  • @chandrathapa6959
    @chandrathapa6959 5 років тому +8

    खिमा सिस को मुस्कान चाहिँ दामी छ

  • @jptkpl8366
    @jptkpl8366 5 років тому +3

    Yak dam ramailo lagyo Dubai ko prastuti Sarai ramro lagyo .keep it up Rabin and Mina ko

  • @rajxettri7648
    @rajxettri7648 5 років тому

    समय र परिस्थिति ले गर्दा अलि ढिला भयछ हेर्नलाइ सारै मन पर्यो बालक पनको याद आयो 💘💘💘💘💘💘💘🌹🌹🌹💔💔💔✋✋✋

  • @raazchand8085
    @raazchand8085 5 років тому

    एक दमै राम्रो छ बालवचन सबैको यसै हुन्थ तर बिन्ति छ कृषण कडंले दाई शोभा कार्की र रविन दाईलाई ल्याउन परयो जोडि त उनको जम छ बिन्ति छ

  • @chakrathapa4269
    @chakrathapa4269 5 років тому +8

    वा वा गजब छ धेरै हसांयो आजको दोहोरी ले।

  • @RajKumar-ul7in
    @RajKumar-ul7in 5 років тому +4

    सर्बप्रथमत उपस्थित हुनुभका र ईन्द्रेनी टीमलाई नमस्कार भन्नचहान्छु आजको दोहरी निकैनै रमाईलो रहेछ नहोसपनी कसरी कीनभने दुबैजना दोहरीको कड़ी उपस्थित हुनुभकोरहेछ मेरोत एक्दमै मनप्रनी कलाकार हुनुहुन्छ रबीन दादा र मीना दिदी त एहाहरूको गाउनीसैली र गीतउठानको तरीका तेसैगरी मनैछुने सब्दहरू जतीसुनेपनी अगाईदैन । ।।

  • @apsaraghimire5605
    @apsaraghimire5605 5 років тому

    सराई रमाइलो दोहोरी यो रबिनले गाको गीत मलाइ धेरै मन पर्छ तेस्तै गाउने मिना बधाई छ दुबै जना लाइ💖💖💖

  • @user-fm1st8jl2p
    @user-fm1st8jl2p 5 років тому

    लाख लाख रमाईलो बरैनी चैत चैत

  • @user-gt9jb1sy9n
    @user-gt9jb1sy9n 5 років тому +11

    आज त 1 नम्बर मा नै परिए छ

  • @kanchiofficial9454
    @kanchiofficial9454 5 років тому +4

    रबिन सर र मिना बहिनी जस्ताे अहिलेकाे चर्चित र उदाउदाे गायक गायिका ले ईन्द्रेणि जस्ताे लाेकप्रिय कार्यक्रमा अाफ्नाे हैसियत भुलेर थाङ्ने गित गाउनु शाेभनिय भएन अाफ्नाे ख्याल गर्दै शब्द चयनमा पनि ध्यान दिन अनुराेध गर्दछु।

  • @dukhimana1094
    @dukhimana1094 5 років тому

    कति हास्नु यो दोहोरी हेरेर , जति पटक हेर्दा नि हेरि रहु भै रहन्छ , धन्यवाद छ रबिन जि र मिना जि

  • @Ask.kdk7
    @Ask.kdk7 5 років тому

    Jati sune pani dhit namarne geet.sabda chayan ustai vaka ustsi swor ustai balapan ko jhala jhali yad dilaaune rabin bro ra mina jyu lai dherai dhanyabad

  • @chitrakumarshrestha8907
    @chitrakumarshrestha8907 5 років тому +4

    सर्‍र्‍र्‍र चैट 😆😆रबिन दा र मिना दी दुबैको दाम्मी छ .
    जुम्रा हिन्थ्यो तिम्रो हाप जायमा😆😅😆 हिहि कडा हैट
    मिना दी लाइ कसैले पनि नजिस्काए हुन्छ यो बिषय बस्तु मा हिहि 😆😆
    #Chitrakumarsharestha

  • @menukarai3360
    @menukarai3360 5 років тому +3

    Indreni club ko fan ho ma
    Malai dherai manparxa you Program 👍

  • @koshthapa4272
    @koshthapa4272 5 років тому +1

    यति मिठो लोक गित हरु लोप हुने क्रम मा ईद्रेरी कार्य क्रम ले जगेर्ना गर्नु भाको छ यश को लागि धेरै धेरै धन्यवाद

  • @babukunwar3955
    @babukunwar3955 5 років тому

    सार्है राम्राे लाग्याे बालापनकाे याद दिलायाे खुसि लायाे

  • @pritygurung2704
    @pritygurung2704 5 років тому +6

    Namaskar to all.i like so much this program.

  • @mirathapa3770
    @mirathapa3770 5 років тому +8

    Aja tw rabi daju ra mina diju aunu varoixa pakoi poni ramailo xa harnw suru gariyo

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 5 років тому +1

    कृष्ण सर २०७५ साल बाट अली कति छाडा गित ल्याउदै गर्नु भाछ कतै सदा छाडा हुनेहोकी भन्ने फिकर लाग्न थाल्यो मलाई

    • @shisirpoudel5390
      @shisirpoudel5390 5 років тому

      कसरी छाडा भयो माहसय यो गित

  • @ganeshbanjade3262
    @ganeshbanjade3262 4 роки тому

    रबिन जि लाइ मलाइ मन पर्छ

  • @narayanneupane7205
    @narayanneupane7205 5 років тому +29

    यो मिना त सिनो झै गनाउथेउ
    लुतो आउथ्यो जिउभरी कनाउथेउ भन्नुपर्ने एउटा 😂

    • @rajkumarbhandari4293
      @rajkumarbhandari4293 5 років тому +3

      Kada

    • @vikasawi4168
      @vikasawi4168 4 роки тому +4

      सारै मन परो वाउ 100 चोटि हेरदानि हेरन मन लाक्छ किन मलाई मात्रै होकि सबैलाई एसतै भको

  • @nareshbm7879
    @nareshbm7879 5 років тому +12

    बबाल दोहोरी सारै रमाइलो लाग्यो मुना थापा लाई पनि बोलाउनु पर्यो

  • @mailibabuji2238
    @mailibabuji2238 5 років тому

    धेरै रमाइलो दोहोरी यस्तो हुनुपर्छ, धन्यवाद कलाकार साथीहरूलाई, सम्पुर्ण इन्द्रेणी टिमलाइ धेरै धन्यवाद भन्न चाहान्छु।

  • @PremSagarPalungtarGorkha
    @PremSagarPalungtarGorkha 5 років тому

    रविन लामिछाने नाम नै काफि अनि मिना बुढाथोकि कुरै नगरम् सार्है रमाईलो लाग्यो सबैमा धन्यवाद