पशुपति शर्मा श्रीमती छोराछारी सहित इन्द्रेणी आउँदा,बुढा बुढी बीच पोल खोलाखोल ।०७६-१०-०४ HD

Поділитися
Вставка
  • Опубліковано 7 вер 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #PashupatiSharma #LiveShow

КОМЕНТАРІ • 2,3 тис.

  • @Indreni.Com2016
    @Indreni.Com2016  4 роки тому +232

    इन्द्रेणी मार्फत विभिन्न
    दुखी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर krishna prasad kandel को नाममा IME मार्फत पठाउन सक्नु हुनेछ धन्यवाद ।।

    • @dalbist2040
      @dalbist2040 4 роки тому +19

      Awesome singer

    • @anilsoni4612
      @anilsoni4612 4 роки тому +4

      Ali choto vayo sar

    • @laxmimilanbc1242
      @laxmimilanbc1242 4 роки тому

      ईन्द्रेणी टिम्लाई सलाम छ र पसुपती सर्मा दाईलाइ त ल्याउनु भयो पुस्कल्ल सर्मालाई कैले ल्याउने

    • @swargadwaridaily4108
      @swargadwaridaily4108 4 роки тому +3

      @Bir saud k guf lagyo hjr

    • @shreedharpuri8617
      @shreedharpuri8617 4 роки тому +1

      Yasako indreni kaha bata aauxa bhaneko please ma indreni maa aayarai nai help garna chahanxu

  • @khimarokamagar4510
    @khimarokamagar4510 4 роки тому +77

    ल अब हेरौ है ईन्द्रेणी ..,,
    हामी सबैको रोजाईको गायक आदरणिय पशुपति शर्मा दाजु ईन्द्रेणीमा

  • @narayanbabu8978
    @narayanbabu8978 4 роки тому +132

    गायक पशुपति शर्माको याे एपिसाेट no.1
    टेन्डिङ्गमा अाउनु पर्छ । जय इन्द्रेणी जय नेपाल🇳🇵

  • @hemchandranagarkoti4423
    @hemchandranagarkoti4423 4 роки тому +88

    जय हो ईन्द्रेणी परिवार आज पशुपति शर्मा को मार्मिक गित हरु सुन्न पाईयो ,झन प्रती भाउजू को अति राम्रो नाच हेर्न पाईयो प्रतिमा भाउजू एअसै हासिखुशी सधै कृष्ण दाजु को साथ सपोत गर्दै हौसाला दिदै जानू होला जय कृष्ण दाजु जय प्रतिमा भाउजू।

  • @buddhirajgiri6199
    @buddhirajgiri6199 4 роки тому +2

    मन पर्ने गाएक तथा सर्जक पशुपति शर्मा दाइ लगाएत सम्पुर्ण इन्द्रेणी परिवार मा नमस्कार...... उत्तर उत्तर प्रगतिको कामना

  • @sandippandey1799
    @sandippandey1799 4 роки тому +1

    निकै रमाइलो लाग्यो पशुपति दाजुलाई देख्न पाउदा दोहोरीका राजा लाई सलाम गर्छु

  • @prakashgiri978
    @prakashgiri978 4 роки тому +28

    पहिलो पटक इन्द्रेणी यति रमाइलो जय पशुपति शर्मा।।।। ।

  • @narendraneupane9873
    @narendraneupane9873 4 роки тому +36

    बहुद खुसी लाग्यो पशुपति दाजुलाइ इन्द्रेणीमा देख्दा पशुपति दाजुको फ्यान जति हाजिर गर्नुहोस है

  • @gokarnabista5256
    @gokarnabista5256 4 роки тому +99

    धेरै धेरै धन्यबाद दिन मन लाग्यो, पशुपति शर्मा ले आमा बुबा को सेवा सुबिधा को लागी जन्मभुमी मै घर निर्माण गर्न लागेको जानकारी दिनुभयो।

  • @user-ho8zl5gz6p
    @user-ho8zl5gz6p 7 місяців тому +1

    धेरै ,धेरै धन्यवाद छ पशुपति शर्मा जियू लाइ ♥️♥️♥️🙏🙏🙏

  • @NamasteTvNepal
    @NamasteTvNepal 4 роки тому +1

    लोकप्रिय गायक सर्जक पशुपती शर्मा दाजुको गीत सुनेर धेरै आनन्द आयो,,अर्को भागको व्यग्र प्रतीक्षामा

  • @shivajii3579
    @shivajii3579 4 роки тому +45

    जनताका हिरो पशुपति शर्मा
    हामिले रोजेको खोजेको गाएक
    मेरो मन पर्नी गाएक पशुपति शर्मा
    लब यु पशुपति दाइ

  • @padamshahaashu9637
    @padamshahaashu9637 4 роки тому +42

    सबैको मनमुटुमा बस्न सफल लोकप्रिय बहुआयामिक गायक पशु-पति सर्मा लाई इन्द्रेणी मा देख्दा सारै कुशी लाग्यो

  • @bhimtamamg6586
    @bhimtamamg6586 4 роки тому +48

    जय पशुपति
    जय इन्द्रेणी
    जय चन्द्र सुर्य
    🙏🙏🙏🙏
    युएई बाट हेर्दै छु ।
    नियमित दर्शक
    🙏🙏🙏🙏

  • @khagendrasubedi9515
    @khagendrasubedi9515 4 роки тому +1

    आहा क्या गजव !! सर्वाधिक सर्वपृय गायक सर्जक पशुपति शर्मा इन्द्रेणीमा देख्दा सार्है खुशी लाग्यो !! सदैव संदेश साथै मनोरञ्जनात्मक गित संप्रेसण गर्ने पशुपति शर्मा नेपाली लोकदोहोरी क्षेत्रका अव्वल नक्षत्र हुन !! इन्द्रेणी टिम लगायत सवैलाइ हार्दिक बधाइ तथा धन्यवाद !!

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 4 роки тому +44

    इन्द्रेणीमा पशुपति शर्मा दाजुलाइ हेर्न र गित सुन्न पाउँदा सारै खुशी लाग्यो।आफ्नो गाउँघर,रितिरिवाज,संस्कृती जगेर्ना गर्ने देखि लिएर गाउँघरको माया हुनुपर्छ भन्ने कुरा मर्मस्पर्शी लाग्यो।

  • @surendrabamthakuri8190
    @surendrabamthakuri8190 4 роки тому +151

    *_पहिलो चोटी ईन्द्रेणी मा आयर तहल्का मच्चाउनु भयो पशुपति शर्मा जि ले संसार भरि जति पनि लोक दोहोरी गीत प्रेमिको चाहना पुरा भयको छ शर्सा जि ले बनाएका गित जति पनि छन संदेश मुलक चेतना दायक हुन्छन सल्युट छ पशुपति शर्मा जि लाई अझै पनि हजुरको गयकि सर्जकि अभिनय सबै राम्रो हुदै जावस यहि शुभकामना छ अन्तमा अझ रमाइलो होला सोचेको जम्मा १/१ टुक्का को मात्र दोहोरी ३०/३५ टुक्का को दोहोरी सून्न मन छ_*

    • @dalbist2040
      @dalbist2040 4 роки тому +1

      Sahi ho bam sir

    • @bibekgurung9091
      @bibekgurung9091 4 роки тому

      मलाइनि आउने रहर थियो कसरी आउने

  • @golketabhuwanchenal3397
    @golketabhuwanchenal3397 4 роки тому +19

    मेरो मनको राजा पसुपति शर्मा दाजुका फ्यान जति यता हाजिर आज बल्ल पुरा भयो प्रतिक्षाको घडि इन्द्रेणी लाइ धन्यबाद ।।।।

  • @anjanabhujel5655
    @anjanabhujel5655 4 роки тому +273

    हाम्रो स्याङ्जाली गायक पशुपति शर्मालाई कोको ले माया गर्नु हुन्छ हेराम त आज थाहा हुन्छ ,,,,,
    👍️

  • @sp-magar
    @sp-magar 4 роки тому +1

    सबैका लोक प्रिय अनि एक बौद्दिक प्रतिभावान लोक गायक पशुपति शर्मा नेपाली लोक संगित क्षेत्रका तारा हुनु हुन्छ उहाका हरेक गितले नेपाली समाजलाई कुनै कुनै सन्देश दिएको हुन्छ त्यसैले करोडौ नेपालीको मन मुटुमा बस्नु भएको छ लामो पर्खाई पछि आज लोक प्रिय कार्यक्रम ईन्द्रेणीमा देख्न पाईयो खुशि लाग्यो अझै रिता थापा मगर दिदी संगै आएको भएका सुनमा सुगन्ध थपिने थियो !

  • @keshargiri5003
    @keshargiri5003 4 роки тому +1

    पशुपति शर्मा मेरो मनपर्ने लोकगायक 👌🙏💪💪🙌💕💕

  • @thedarkanas8211
    @thedarkanas8211 4 роки тому +55

    पशुपति शर्मा को फ्यान जति हाजिर गराउ त कती छौं

  • @gbghangtan3632
    @gbghangtan3632 4 роки тому +38

    धन्यवाद छ पशुपति सरलाई।। फेरि पनि यस्तो गित गाउन बतबारण पाउ ।।

  • @dhrubarajneupane6784
    @dhrubarajneupane6784 4 роки тому +42

    सामाजिक परिबेशलाई जस्ताको तस्तै यथार्थ परक गीत मार्फत प्रस्तुत गर्ने पशुपति शर्मालाई सलाम छ।

  • @manrai3701
    @manrai3701 3 роки тому +3

    पशूपति शर्माज्यूको सम्पूरण परिवार ईन्द्रेणीमा
    देखनपाउदा धेरै खूशी लाग्यो। यस्तै रोचक कार्यक्रमहरू प्रस्तूत गरेको देख्न पाउ। धन्यवाद।
    मान राई
    बेलायत ।

  • @NewNew-bf3rl
    @NewNew-bf3rl 3 роки тому +1

    निकै मीठो र अति हाई आवाज मा गित गाउने आवजको धनी गायक पशुपति दाजुको सबै गित निकै सुन्ने गर्छु मलाई खुबै मन पर्छ।

  • @krishnachy7721
    @krishnachy7721 4 роки тому +43

    प्रतीक्षाको घडी आज तोडियो पशुपति शर्मा दाइ लाई इन्द्रेणी मा देखेर ।।
    मलाइ अमेरिका यै मलाइ बेलायत नि यै गीत सुनेर नेपालको याद आयो
    हाल खाडी मुलुकमा कार्यरत

  • @dipenkuwar6606
    @dipenkuwar6606 4 роки тому +23

    आहा क्या राम्रो गित सलाम छ पशुपति शर्मा दाइ आज इन्द्रेणीमा देख्न पाइयो खुशी लाग्यो??

  • @gorkhaonline5909
    @gorkhaonline5909 4 роки тому +92

    यो त एइतिहसिक क्षेर्ण हो इन्द्रेणी को कार्यक्रम लागि, पसुपती दाइ सताब्दिकै उत्कृष्ट लोक गायक झै लाग्छ मलाई त ❤️🙏❤️🙏

  • @mayakhaling3274
    @mayakhaling3274 4 роки тому +7

    आज पशुपति शर्माको सबै परिवार इन्द्रेणीमा देख्न पाइयो खुशी लाग्यो वा वा वा वा क्या मीठो गित स्वर 👏👏👏👏👏

  • @prembohra5216
    @prembohra5216 3 роки тому +2

    पसपति सरमाकाे गित कतिलाई मनपरछ

  • @nirajanpokhrel2409
    @nirajanpokhrel2409 4 роки тому +20

    बुवा आमा प्रतिको सदभाव
    pashupati dai ko great salut😍😍😍

  • @rajeshxettri7683
    @rajeshxettri7683 4 роки тому +25

    पशुपति दादा हिरो नै हो यार।।।।

  • @heronakkale5587
    @heronakkale5587 4 роки тому +82

    आहा अति रमाईलो डोहोरि
    पशुपति सर्मा डाई
    अबो इन्द्रेणी मा
    पुष्कल सर्मा लाई डेख्ने रहर कोको लाई छ हाजिर गरुम त🙏❤️🌹🎤🎸🎵

  • @napaal2235
    @napaal2235 4 роки тому +1

    पशुपति शर्मा जि काे सबै गित राम्रो र सन्देश मुलक छ।मार्मिक छ,बधाई छ यहाँलाई जय देश जय नेपाल

  • @dhurbakhatri217
    @dhurbakhatri217 4 роки тому +1

    पशुपति शर्मा राम्रो गाएक मात्रा हैन राम्रो सर्जक पनि हुन्छ सम्मान गर्नै पर्छ सारै राम्रो गित बनाउनुछ हुन्छ भसट चारि नेताहरूलाई सन्देश दिनु हुन्छ यस्तो गित कसैले निकाल्नु भाछैन धन्यबाद राम्रो गरदै जानु ल

  • @hijoaajabholi2041
    @hijoaajabholi2041 4 роки тому +102

    तर पसुपती दाइ लाई सलाम गर्छु किन कि गाउँ को सम्मान गर्नुहुन्छ।

  • @SuRyA-n8b2v
    @SuRyA-n8b2v 4 роки тому +24

    पशुपति शर्मा
    मेरो जन्म भुमी मेरो गाउँ, मेरा बा,आमा स्वर्ग र भगवान यति भएपछी बस् , समजमा केही दिन सकौ बस् ।
    जयहोस् पशुपति दाजु अनि जय गितसंगित जय संस्कार संस्कृति ।

  • @laxmankoirala7542
    @laxmankoirala7542 4 роки тому +10

    I love you पशुपति शर्मा दादा हजुर को दोहोरी हाम्लाइ असाध्यै मन पर्च र म हजुर को गित का video हरु कहिलेइ हेर्न छुटाउदिन👌👌👌👌👌👌👌👌

  • @napaal2235
    @napaal2235 4 роки тому +2

    अति मिठाे गित छ,दुबै जनाको सुमधुर अावाजमा धेरै राम्रो छ।

  • @user-ns2dq5cn4u
    @user-ns2dq5cn4u 4 роки тому +1

    पशुपति शर्मा उत्कृष्ट लोकगायकहुन उनका सबै सिर्जना सच्चैका लोक गित भन्न मिल्ने छन ।

  • @prabinbhat631
    @prabinbhat631 4 роки тому +28

    देश भक्ति र देश प्रति गित गाउने
    एउटा मात्र गायक सर्जक पशुपति शर्मा दाइ लाइ salute गर्न चाहन्छु ..अनि कृष्ण कडेल दाइ को काम प्रति पनि शिर झुकाइ सम्मान गर्न चाहन्छु....जय संगीत जय नेपाल🙏🙏

  • @user-jr2hz6rw5f
    @user-jr2hz6rw5f 4 роки тому +11

    नमस्कार साथै साङ्गितिक नमन सम्पुर्ण इन्द्रेणी टिम लगाएत स्टेजमा उपस्तिथि मानुभाब हरु मा र आज चर्चित गायक पसुपती सर्माको छोराछोरी अनि म्याम सबैलाई देख्दा खुसी लाग्यो अब हेरिन्छ आनन्द ले ल सबै आउनु है ✍️👏👏👏👏👏👏

  • @tekbahadurkhadka5880
    @tekbahadurkhadka5880 4 роки тому +6

    पसुपती शर्मा को बिग फेन्ड म 😍आज बल्ल देखन पाइयो है पसुपती शर्मालाइ इन्देनी म रमाइलो रैछ जय इन्देनी😍😍😍

  • @user-cb5mz7kf7h
    @user-cb5mz7kf7h 4 роки тому +3

    कति पैले देखि को सपना बल्ल आज पुरा भयो है पशुपति शर्मा दाई लाई ईन्द्रेणी मा देख्न पाउदा खुशी को कुनै सिमा नै छैन हो । धेरै धेरै धन्यावाद कृष्ण कडेल दाईलाई

  • @manigurung1469
    @manigurung1469 4 роки тому +11

    आजको स्टार पशुपति जी लाई सलाम छ । संपूर्ण मनकारी सहयोगीहरू लाई पनि सलाम छ । जय इन्द्रेणी ।

  • @thedarkanas8211
    @thedarkanas8211 4 роки тому +25

    आज धेरै दिन पछि आफुलाई मनपर्ने गायक लाई देख्न पाइयो खुसि लाग्यो धन्यवाद छ कृष्ण सर र इन्द्रेणी सबै लाई

  • @DRPMusic
    @DRPMusic 4 роки тому +23

    पशुपति शर्मा दाजु को सबै परिवार लाई देख्न पाउदा धेरै धेरै खुशी लाग्यो 🙋🙋🙋🙋🙋🙋🙋🙋

  • @user-nr5ig7ft9x
    @user-nr5ig7ft9x 4 роки тому +168

    स्वोर को राजा राजु परियार हो भने ।।। शब्दको राजा पशुपति सर्मा।

  • @rajubk875
    @rajubk875 4 роки тому +6

    पसुपती दाइको आवाज र सृजना मात्र होइन सोचाइ पनि अत्यन्तै राम्रो छ । इन्द्रेणिमा दाइ भाउजू बाबुनानी सबैलाइ देख्न पाउँदा असाध्यै खुसि लाग्यो ।

  • @milanshahi3736
    @milanshahi3736 4 роки тому +1

    मलाई मन पर्ने कलाकार पशुपति शर्मा दाइ लाई इन्द्रेणी मा देख्ना पाउँदा असाध्य खुशी लाग्यो । अनि देश भक्ती गीत सुन्ना पाइयो जय नेपाल

  • @dalbist2040
    @dalbist2040 4 роки тому +18

    लुट्न सके लुट कान्छा love you पशुपति शर्मा

  • @harirampaudel7327
    @harirampaudel7327 4 роки тому +8

    जन जनको मनमा बस्न सफल गाएक पशुपती शर्मा ,धेरै धेरै बधाइ

    • @sharmilamagar333
      @sharmilamagar333 4 роки тому

      Wowwww ballaa ballaa auunuu vayoo indreni maa heartly well come

  • @sandhyasapkota6260
    @sandhyasapkota6260 4 роки тому +33

    😁😂😂अाज अत्यन्तै रमाइलो दोहोरी सँगै कुराकानी सुन्न पाइयो रमाइलो लाग्यो अाजको कार्यक्रम 😀😍😍

    • @surendrabamthakuri8190
      @surendrabamthakuri8190 4 роки тому

      दोहोरी एक टुक्का मात्र हो कि सुन्नू भयको

    • @user-pb4ng6rb9z
      @user-pb4ng6rb9z 4 роки тому

      Shai ho

  • @sunitapangeni926
    @sunitapangeni926 4 роки тому +1

    मलाइ केटा गायाक पसुपती सर्म मन पर्छ लास्टै मन पर्ने कलाकार पसुपती सर्म

  • @skgorkhali9474
    @skgorkhali9474 4 роки тому +3

    धेरै खुशी लाग्यो आज पसुपती सर लाई इन्द्रेणी मा देख्न पाउँदा।
    धन्यवाद कृस्न सर हजुर लाई र हजुर को टिमलाइ
    म साउदी बाट

  • @pokharabsp8262
    @pokharabsp8262 4 роки тому +34

    पशुपति दाइ लाई इन्द्रेणी मा देखने सपन पनि पूरा भयो आज

  • @mahajeetsaud8145
    @mahajeetsaud8145 4 роки тому +30

    पशुपति दाजुको स-परिवार र इन्द्रेणी टीमलाई हृदयदेखी नमन सायद पशुपति दाजुको गित सुनेर देशका राज्नितिग्य र देशका युवाले सकरात्मक लिइ काम गर्ने हो भने नेपालको बिकास हुन बेर लाग्दैन

  • @munakhanal9067
    @munakhanal9067 4 роки тому +8

    यसै गरि अझ धेरै सफलता प्राप्त होस हार्दिक शुभकामना पशुपति शर्मा !!🌹🌹

  • @rbgdhakal
    @rbgdhakal 4 роки тому +1

    पशुपति शर्माका गीत सधै समयअनुकूलका हुनाले सदावहार हुने छन। मलाई सवभन्दा मनपर्ने कलाकार पनि पशुपति नै हुन।

  • @rajprasadacharya6086
    @rajprasadacharya6086 4 роки тому +3

    I loved indreni team all 💞💞💞💞💞💞💞💞from Qatar .
    keep it up god bless u all
    I love pashupati Sharma /TIKA SANU my best singer keep it upp

  • @himrajmahar9169
    @himrajmahar9169 4 роки тому +31

    आज फेरि रमैलो हुने भयो साउदी बाट हेर्ने जति यता हाजिर हुम्त

  • @homejabegu582
    @homejabegu582 4 роки тому +5

    धेरै प्रतीक्षा पछि पशुपति शर्मा इन्द्रेणी मा देख्नु पाईयो खुशीको लाग्यो कृष्ण सर र सम्पुर्ण इन्द्रेणी टिम लाई धन्यवाद

  • @kunchhangtamang
    @kunchhangtamang 4 роки тому +78

    अह टीका सानू त गाउन मात्रै होइन नाच्न पनि खत्र रहेछ! पशुपति दाइको गित बबाल अनि टीका सानुको नाच बबाल मलाई चाहिँ मन पर्यो हजुर हरुलाई नि??

  • @govinkarki4703
    @govinkarki4703 4 роки тому +1

    पशुपति शर्मा को कुरा ले मन सारै छोयो

  • @mamtamallathakuri9319
    @mamtamallathakuri9319 4 роки тому +11

    आवाज ,शब्द, लय 🙏🙏🙏🙏 नमन छ हाम्रो देशको नम्बर वान कलाकार पशुपति दाइ

  • @cbrchandra4121
    @cbrchandra4121 4 роки тому +22

    हैट आज बल्ल मेरो मनको सपना पूरा भयो धेरै धेरै धन्यवाद कृष्ण दाई सम्पूर्ण इन्देर्नी टीमलाई

    • @SauravOli
      @SauravOli 4 роки тому

      उम
      ua-cam.com/video/pAsOJKMhd-c/v-deo.html

    • @babitabc3111
      @babitabc3111 4 роки тому

      राम्रो छ सैध यस्तो गरदेै जानु है

  • @jayantisharma9650
    @jayantisharma9650 4 роки тому +41

    अाहा!पशुपति दाइ को परिवार नमस्कार ।अनि ईन्देणी परिवारलाई पनि नमस्कार।।

  • @merokahani
    @merokahani 4 роки тому +41

    ओ पसुपती पहिलो पटक इन्द्रेणी मा सबै कलाकार देखिथ्न्यो आज पसुपती सर आउद को को happy छन एता हजिर हौ त

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 4 роки тому +1

    पशुपति शर्मा लाई इन्द्रेणी मा देख्दा मनको धोको पूरा भयो । धेरै राम्रो इपिसोड । बधाई छ इन्द्रेणी परिवार लाई । एसै गरि निरन्तर युगौसम्म चलिरहोस ।शुभकामना छ ।अर्को भाग को पर्खाइमा छु ।

  • @zsen2438
    @zsen2438 4 роки тому +1

    पशुपति ले जहा पनि हसाउछन् सबै भन्दा सोच राम्रो लाग्यो जय इन्द्रेणी जय पशुपति अनि सम्पूर्ण टिम लाई धेरै धेरै धन्यवाद

  • @damodarko2540
    @damodarko2540 4 роки тому +149

    जन्मस्थल मा घर बनाउनुभएछ अनि छाेराछाेरिलाई प्लेन चढाएर बिदेश पठाउदिन भन्ने महानताले पुर्णतः सफल हाेस।सलाम छ पशुपति

    • @user-dm2jm3bt8n
      @user-dm2jm3bt8n 4 роки тому +2

      महान्ता हो सर उहाँ हरु जस्तोलाइ त पुग्छ तर हामिहरुलाइ त पुग्दैन के गर्नु प्लेन त चड्नै पर्छ

    • @mayapariyar1459
      @mayapariyar1459 4 роки тому +2

      🙋🙋🙋🙋🙋🙋🙋🙋🙋🙋🙋🙋👌👌👌👌👌👌👌👌

    • @manojdhital5153
      @manojdhital5153 4 роки тому

      Hats up pasupati dai

  • @lovemayanepal1187
    @lovemayanepal1187 4 роки тому +13

    कोकील कंन्ठ का धनी पशुपति शर्मा ज्यु र जेरी लाई ईन्द्रेनीमा स्वागत छ

  • @puspamagar5058
    @puspamagar5058 4 роки тому +10

    कति रमाईलाे लाग्छ ईन्द्रेनि कार्यक्रम हेर्दा मत एक्लै हेर्दै हास्दै रमाउदै बस्छु ।

  • @bairagikamal1048
    @bairagikamal1048 4 роки тому +27

    धेरै समयको प्रतीक्षा पछि पशुपति दाजु आउनु भएछ कार्यक्रम नहेरी कमेन्ट गर्न मनलाग्यो दाजुको हरेक कोसेली नछुट्याई हेर्ने गरेको छु धेरै चोटि पशुपति दाजुको आगमनको लागि कमेन्ट गरेको थिए बल्ल आज ल्याउनु भएछ हृदय देखिनै कृष्ण कडेल दाजुलाइ धन्यवाद।मर्नु भन्दा अघि इन्द्रेणीमा र पशुपति दाजुलाई भेट्ने ठुलो चाहना छ भेट्न पाईएला या नपाइएला तर इन्द्रेणीमा हेर्न पाईयो अत्यन्तै खुसी छु।

  • @ratnakhatri6991
    @ratnakhatri6991 4 роки тому +9

    सारै रमाइलो कुराकानी पशुपति सर्मा को उहाँ बाट धेरै कुरा सिक्नु पर्छ भन्ने जति हाजिर हुनु त । बिदेशी भुमि बाट हेर्ने को को हुनुहुन्छ ? म हाल युएई बाट

  • @rameshkarki4246
    @rameshkarki4246 4 роки тому +14

    दोहोरी भनेको यस्तो पो हुनुपर्छ कि कसो साथीहरू?
    पशुपति शर्माको गितहरु को को हुनुहुन्छ?

  • @rajantimsina8251
    @rajantimsina8251 4 роки тому +11

    अाज पशुपति दादा लाय इन्द्रेणिमा देखदा धेरै खुसि लागाे किष्ण दाय टीका सिस लगायत सबै मा मिठाे सम्जना साथमा अबि बादन

  • @sharmilasharma7273
    @sharmilasharma7273 4 роки тому +23

    Finally 🙏🙏🙏🙏🙏pasupati Sharma is here...❤👌❤

  • @narbahadurgharti609
    @narbahadurgharti609 4 роки тому +2

    पशुपति शर्माका हरेक गीतहरु देशभक्ति र सन्देश मुलक छन्

  • @kabitapaudel1212
    @kabitapaudel1212 4 роки тому +3

    सामाजिक सान्दर्भिक र मार्मिक गीतका लेखक तथा गायक पशुपति शर्मा दाईलाई नमन साथै आगामी दिनमा शुभकामना ।म दाईको गीत शब्दप्रति निकै फ्यान नै हुँ कति मीठो कला ।

  • @devigautam7917
    @devigautam7917 4 роки тому +31

    खोक्रा नारा र झुटा आश्वासनको दुरुस्तै ऐना लुट्न सके लुट कान्छा लुट लुट लुट---------सलाम अनि सम्मान छ पशुपति दाइ अनि उहाको परिवारलाई साथै विशेष धन्यवाद इन्द्रेणी परिवारलाई सत्य तथ्य गीत सुन्ने अवसर जुटाइदिएकोमा🌹🌹🌹

  • @milanmilan6756
    @milanmilan6756 4 роки тому +18

    पशुपति दाइ को परिवार ईन्द्रेनी मा देखेर सारै खुसी लाग्यो सधै यस्तै खुसी देख्न पाईयोस सफलताको कामना❤️❤️❤️❤️

  • @babumizzagaha2481
    @babumizzagaha2481 4 роки тому +21

    बल्ल बल्ल आयो पशुपती दाइ बिदेश देखि हेर्दै छु है इन्द्रेणी

  • @arjunbclokgayak6886
    @arjunbclokgayak6886 4 роки тому +1

    सबै भन्दा पहिला किस्न दाइ लाइ दुइ हात जोडी नमस्कर सम्मान छ

  • @hirathapa4966
    @hirathapa4966 4 роки тому +2

    आज इन्द्रेणीमा पसुपती भाइको परिवार लाई देख्न र मिठो लोकदोहोरी सुन्न पाउँदा धेरै खुशी लाग्यो !!!!!!अझै धेरै प्रगती हुदैजाओस शुभकामना !!

  • @bcrakesh9378
    @bcrakesh9378 4 роки тому +13

    नेपाली लोक दोहोरिको हिरो पशुपती शर्मा दाजु आज इन्द्रेणीमा दोहोरी गाको देख्न पाइयो धेरै खुसी लाग्लाग्यो।।।।।
    अन्तेमा इन्द्रेणी टिमलाई धेरै धेरै बधाई छ

  • @laxmiraj808
    @laxmiraj808 4 роки тому +4

    आज सम्म हेरेको ईन्द्रेणी मध्येको सबैभन्दा उत्कृष्ट कार्यक्रम हेरियो सुदूरपश्चिमको दार्चुलाबाट सलाम छ पशुपति शर्मा र कृष्ण कडेल सरलाई !!

  • @jeevankarki9360
    @jeevankarki9360 4 роки тому +21

    कृष्ण दा लगायत सम्पूर्ण इन्द्रेणी परिवार लाई नमन अाज पशुपति दाइ लगायत भउजुलाइ नमन अाज धेरै खुसी लागयाे ईन्द्रेणीमा देखिन पाईयाे।।

  • @poojagautam7920
    @poojagautam7920 4 роки тому +1

    धरै धरै धन्यवाद सम्पूर्ण ईन्द्रेणी टिमलाई आज धेरै दिन देखिको प्रतीक्षा पुरा भयो पशुपति शर्मा ज्यू लाई इन्द्रेणि मा देख्न पाउँदा धेरै खुसी लाग्यो नमस्ते नमन साथमा सम्मान व्यक्त गर्न चाहन्छु गायक पशुपति ज्यू लाई

  • @sudeepdawadi6194
    @sudeepdawadi6194 4 роки тому

    कति सफा मनका,सरल,अहंकार नभएका,स्पष्ट,मौलिक मानव पशुपति सर।

  • @suryajoti3031
    @suryajoti3031 4 роки тому +178

    धेरै पछि हामी दर्शकको अनुरोध अाज पूरा गर्यो इन्द्रेणीले टिका सानू सँग छ कि नाई अव भरपुर मजा लिइन्छ अाज चै

    • @jeevankarki2006
      @jeevankarki2006 4 роки тому +2

      Jeeri sanga xa mali thaxa arko din aauxa bholi

    • @rameshadhikari1498
      @rameshadhikari1498 4 роки тому +1

      👌🇳🇵💐👍️

    • @durgamager202
      @durgamager202 4 роки тому +1

      hai aba maja aayo

    • @SauravOli
      @SauravOli 4 роки тому +1

      सहि
      ua-cam.com/video/7oWZbMyWpY0/v-deo.html

    • @pramilabasnet502
      @pramilabasnet502 4 роки тому +1

      मैलेनी धेरै पटक कमेन्ड गरेको थिए

  • @dalbist2040
    @dalbist2040 4 роки тому +14

    पशुपति शर्मा का. फ्यान जति यता हजुर

  • @Kamalkopila
    @Kamalkopila 4 роки тому +25

    पशुपति शर्मालाई मनपराउनेले यता हाजिर गरौ !

    • @nirmohisankalpa7890
      @nirmohisankalpa7890 4 роки тому

      🙏🙏🙏🙏😍😍😍😍✊✊✊✊

    • @sunilkshetrivlog
      @sunilkshetrivlog 4 роки тому

      साथी बनाउने भय अाउने हाे

  • @dillirajgiri3274
    @dillirajgiri3274 4 роки тому +5

    समसामयिक गितका हिरो बल्ल इन्द्रेणी आउनु भयो सारै खुसिलायो #trening 1 सम्म आओस शुभकामना

  • @biruoli9291
    @biruoli9291 4 роки тому +1

    सायद पहिलो पटक होला पशुपति दाई आएको सुवातै बाटै रमाईलो भयौ अरु आउदा रमाइलो थिएन धन्यबाद इन्द्रेनी टिम लाई

  • @tscg.k3656
    @tscg.k3656 4 роки тому +101

    आज खुशी लाग्यो त कतिलाई
    ईन्द्रेणीमा देख्दा पशुपतिलाई
    हासिदेउ मुसुक्क

  • @madhubabusharma1
    @madhubabusharma1 4 роки тому +10

    लौ सुरु गरियो जय इन्द्रेणी

  • @anandalamichhane
    @anandalamichhane 4 роки тому +7

    अति उत्तम बिचार पशुपति जी । सलाम छ तपाईं को स्वाभिमान पुर्ण सोचलाई। 🙏🙏🙏

  • @shadowgamers6540
    @shadowgamers6540 3 роки тому +1

    येति सुवाद लाग्ने गित होकि वा वा👍️👍️👍️👍️🙏🙏