दिदी-भाइको कथा | Didi Bhai ko Katha | Herne Katha EP94 | हेर्ने कथा
Вставка
- Опубліковано 6 лют 2025
- बुबा बितेको दश वर्ष हुन लाग्यो । दुई भाइ आमासँग थिए । झापामा बसेर पढिरहेकी अनिशालाई के थाहा इलामको दानाबारी गाउँमा रहेको घरले अचानक बोलाउला भनेर ।
#HerneKatha #DidiBhai
There is a small family in Ladiya village of Danabaari, Ilam. A family of three siblings, Anisha, Anish and Anup. After losing both their parents, they have had to learn how to be each other’s guardians.
🔋 Powered by:
👉 F1Soft - www.f1soft.com/ 📲 Mobile Banking बाट भएको अज्ञात वा शंकास्पद transactions हरु तुरुन्तै report गर्नुहोला । 📲
❤️ A warm and gentle request ❤️
Herne Katha is amazingly proudly independent journalism. We are free from political or corporate influence. If you love our work and believe in our absolute, astonishing and proud independent journalism please consider supporting us (please only support us if you are financially comfortable). Herne Katha will be free forever, no matter what.
Become our Patreon: bit.ly/2BrQzlQ
Become a UA-cam Member: bit.ly/JoinHern...
🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
🎬 Script/Direction - Kamal Kumar (bit.ly/KamalKum...)
👩 Presenter - Bidhya Chapagain (bit.ly/BidhyaTw...)
🎥 Cinematographer - Jeevan Rijal (bit.ly/JeevanRFB)
🖥 Video Editor - Sandesh Pariyar (bit.ly/sandeshpfb)
📝 Producer - Enuma Rai/Prakash Devkota
👩🏻🏫 Curator in Charge - Anusha Khanal
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/t...
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
👉 TikTok: / hernekatha
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on every alternate Tuesdays (15 days) on UA-cam. You can also watch Herne Katha on Kantipur Television every Tuesday 6:30 PM.
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
🔴 You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀
प्रिय दर्शकहरु, हाम्रो च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने गर्नुस् न है 🙏🏽
यो अनिशा को अवस्था के रैछ । यो बारे पनि follow up केही देखाउनुस्
Gari sakya, Garaudai xu, Garauna walla xu. :) Keep it up to all the member of herna katha.
Baini ko a/c no paye dherai thorai help garne thiye didi
किन होला कयौं दर्सक हरुबाट सहयोग को कुरा आउदा पनि हेर्ने कथा को टिम ले किन चासो नदेखाएको होला सारै दुख लाग्यो
Tapaiharu video matr banaune ho ki sar sahayog Pani garnuhunx Herne katha ko teem le
UPDATE: अनिसाको बैंक खाता खुलेको छ :
Anisha Limbu
052011090002157
Sanima Bank
REQUEST TO ‘UA-camrs’ - अनिसा र उनका भाइहरू शान्त र स्वाभिमानी जिन्दगी बाँचिरहेका छन् । कृपया वहाँहरूलाई नबिथोलिदिनुहोला 🙏🏽
'दिदी-भाइको कथा' हेरेपछि यहाँहरुले देखाउनु भएको अथाह माया र सद्भावप्रति मुरी मुरी धन्यवाद र नमन 🙏🏽 धेरै जनाले उनीहरुलाई सहयोग गर्न खोज्नुभएको छ । अनिशाका दिदीभाइसँग अहिलेसम्म बैंक खाता छैन । उनीहरुले खोल्छु भनेका छन् । हामीले खाता नम्बर पाएपछि तपाईंहरुलाई जानकारी गराउनेछौं । उनीहरुको फोन नम्बर सार्वजनिक रुपमा राखिदिँदा अफ्ठ्यारो पर्न सक्छ । फोन नम्बरको लागि हामीलाई फेसबुकमा facebook.com/hernekatha मेसेज गर्नुहोला । हामी नम्बर उपलब्ध गराउनेछौं । यस्तै प्रेरणाले भरिएका कथाहरु हेर्नको लागि हाम्रो च्यानल सब्स्क्राइब गर्न पनि नबिर्सनुस् है 😍
❤️
बैनी!!!
Facebook page खुल्दैन त हजूर
Please do
Next episode ma sabai didi bhaile padna nachhodeko katha sunna paiyos
Number upalabdha garai pauna hajur
आमाको अर्को रुप दिदी भनेको सुनेको थिए हो रहेछ निक्कै मन छोयो🙏🙏
Sam my life-story
HERNU PERNEY KATHA SARAI RAMRO HUNCHAA VIDYA DIDI AND HER TEAM SALUTE ....
Great didi
👍👍👍
🙊😔😔😔😔😔😔😔❤️❤️❤️❤️❤️🙏🙏🙏👌👌👌👌👏👏👏👏
कति ईमानदार , कति सहनसिल,कति मेहेनति,कति निर्दाेषि अनुहार,भगवानले सधै रक्षा गरून् , 😘😍😍
Wow कति राम्रो प्रसंसा गर्नुभयो, एकदम मन छोयो। मेरै मनको भावना व्यक्त गर्नुभो।।🙏
🙏🙏🙏❤️❤️
❤
भगवान तपाइ बन्नुस , म बन्छु आउनुस सहयोग गरौ मनकारिहरु सबैले🙏
As lagxa aune bato xaina bhanda man chasakka polyo
यो नानुले चाहेको सबै कुरा पूरा होस। प्राथना छ।
"आस लाग्छ नि सानो सानो कुराको आउने बाटो छैन " कस्तो मन चसक्क भयो 🥺 dherai maya sis ❤️❤️❤️
😢😢😢
😭😭😭😭😭😭
Same......
मेरो पनि😥😥
Sahayog ni garum na savai milera 🙂 thopa thopa le ni nani ko bhavisya ramro hunxaa
मुटु निचोर्ने कथा 😥 अनिशाको समर्पण, साहस र परिश्रमलाई सलाम !
😭😭😭😭😭
❤
सुन्दर सफा मन सहासी नानी
😭😭😭😭
@@sanjushiwakoti4603 honi sis. sahi bhannu bhayo mero chhora lai pilot,engineer,inspector, 2nd leutanant garnu bhaneko maanenan,chhorilain pani aba 12 sakera engineer study garnu bhaneko banking management garne re,chhoro ahile hkg.ayera kulli gardaichhan tyo pani high salary chhaina,mata depression nai bhaisake bekari jobless chhu ahile,hajurko comment le mero man chhoyo sabaile anyatra nasochonu hola sathiharu pls.
बोईनीको जीवन संघर्ष सुन्दा अत्ती नै मन छोयो🥹हेर्ने कथाको सम्पूर्ण टिमलाई र हाम्रो बोईनी को परिवारलाई तिहरको शुभकामना🙏❤
❤❤❤❤ man na royo 😂😂😂
Beautiful story
म त कति रोय अामा बाबु नहुदाको पिडा
asto bujne bachcha xoder kin gaki hola aama bichara anisha aama ko kartabeya pura gardaixa sadai sostha hos jindagi ta yo nani le jasari ni chalauxin asti aatilo xa vai pani bujne gyani vagwan le rakxeya garos
हिन्दी नेपाली फिलिम हेर्नू भन्दा बरु हेर्न कथा हेर्नुस सबै जनाले ।हेर्नेकथाको फ्यान जतिले लाइक गर्नुस् ल
आँखा रसायो, मन थाम्न सकिएन । बहिनीको साहस र समर्पणलाई हार्दिक सलाम 🙏🙏
🙏🙏🙏
सलाम गरेर भोको पेट भर्छ? सकिन्छ भने सहयोग गरौं !
You are already perfect teacher dear sis god bless you and your brothers 🙏😍
कसम आखा रसायो यो भिडियो हेरेर
Ma pani ruye
संसार बिगार्ने नी नारी र संसार बनाउने नी नारी नै हुन ।तिमी जस्तो नारीलाई सम्मान छ बहिनी 🙏🙏 आँखा नै रसायो ...,😢
हराएका बर्षहरु बाट यता हेर्न आएपनि हेर्ने कथा हरु को सबै भन्दा मन खाने त "हराएका वर्षहरू" भन्दा पनि "दिदी भाईको कथा" राम्रो लाग्यो।
आमा को अर्को रूप दिदी भनेको यही हो। ❤️
बिहे नभै पनि आमा बन्न सकिन्छ भन्ने यी नानीले प्रमाणित गरिदिए उच्च सम्मान नानी बाबुहरू❤
Mero Katha sanga aadha aadhi miyeu merai Katha jasto lageu ❤😢😢😢😢
महान नारी जस्ले घर सन्सारलाई सुन्दर बनाउन निक्कै मेहनत गर्छिन।मेरो सलाम छ।
सानो सानो कुराको पनि आस लाग्छ नि आउने बाटो केही न भय पछि ।कति सुन्दर ।
यी महान चेली लाई भगवान ले सधै कल्याण गरुन् ।
She proved :-एउटा छोरी मान्छे बिना घर शुन्य हुन्छ❣️आफ्नो सपना हरू लाई त्यागेर भाई हरू को उज्वल भविश्य बनाउने सोच बहिनी अनिशा लाई सलाम 🙏❤️
❤
यो बहिनिलाइ भगवानले हर खुशि दिउन!
यो बहिनिको सरलता, मेहेनत, बोलिको मिठास❤❤ सधै खुशि थमाइदिउन भगवानले!
भाइ टीकाको दिन हेर्ने कथाले पस्केको मीठो कोसेली 'दिदी-भाइको कथा' । दाजुभाइ, दिदीबहिनी बीचको सम्बन्ध सधैं सुमधुर रहिरहोस्। सम्पूर्णमा शुभकामना♥️
Man chune katha❤️
म चाँही Indiaको assam बाट हुँ |तपाईं काvlog हरु बराबर हेरी रहन्छु |तपाईं का प्रत्येक ´हेर्ने कथा हरु ` genuine र परिस्थिति माथी चित्राअंकित छन र नै यसले छुट्टै विशेषता बोकेको छ | एउटी नारी ले घर नै ध्वस्त पार्नु अनि अर्की त्यही नारी ले चाँही व्यवस्थित ढंगले सम्हाल्नु, कति ठुलो उदाहरणीय र अनुकरणीय | अनिशा को सरल -सहज अनि मृदुल बोली ले झनै दिल छोयो ; रुग्न बनायो | आउने दिन हरुमा अझ यस्ता धेरै reality कथा हरुको पर्खाई को साथ सेवारो |
I request the herne katha team to open an official site for donations to help people like her in the field of education
@@bslstha9213 how do we donate NPR through patreon
अति नै राम्रो बिचार
This story made me cry. Huge respect to that girl. Our contribution will be so small but want all three kids live their lives like other kids.
मलाई पनि वहॉको बिचार मन पर्यो।
Please let’s we follow it sincerely 🙏
i can't control my tears 😭😭भगवान को कृपा ले अनिशा को इच्छा पूरा होस
Same me also
हेर्दा हेर्दै भक्कानिन पुगेछु । धन्यवाद सम्पूर्ण हेर्ने कथा टिमलाई 🙏अनिशा,अनिश र अनुपको उज्ज्वल भविष्यको कामना !!!
same
Yes yo katha le Aatayantai man chuyeko chha kunai time milayo bhane vetanu Jane chu ma chai yo bainilai vetanu lai..
Same As well😥
Same 😭😭😭
👍👍
आस लाग्छ्नी यउटा यउटा चिज को आउने बातो छैन यो सब्दले सारै मन छुयो
जिम्मेवारीको बोझले थिचेपछि प्रेमको उपन्यास
होईन, संघर्षका कथाहरु नै मन पर्दो रहेछ।😊
मेहनती भाइ बहिनीलाई देखेर गर्व लाग्यो💖🙏
हामी सबै हेर्ने कथाका दर्शक अनि हेर्ने कथा परिवार मिलेर केही सहयोग गरि यी चेली र ती कलिला भाइहरुको लागि पढाइ अनि खान लाउनको लागि केही सहज गरौ न ❤️ हेर्दा हेर्दै आँसु खस्यो 😭
Honi hjr herne matr ksri sknu haii
@@janaklimbu2385 thoraii thoraii miler thulo bnla ni hjr 10,15 jna mile t vaigo ni hallka halka pni
Mohlaai ne kehi sahayog garne maan chha launa channel milau mitra haru
Thopaa thopaa milera samundra banchha, uniharuko ghar bebhaar ra education ko lagi kehi garuna sakinxa, garaoun na please… mh ni help garna ready xu
मनि सहमत छु हाम्रो स्यानो प्रयासले यिनिहरुको जीवन मा खुसी आउँछ भने सबै मिलेर केही सहयोग गरौन
आमाको भूमिकामा दिदीको त्याग र संघर्षको कथाले भावविह्वल बनायो 🙏🙏।
आमाको भुमिकामा दिदीको त्याग र संघर्षको कथाले सारै मन छोयो
खाने, खेल्ने , रमाउने अनि पढ्ने उमेरमा पनि जिम्मेवारीले थिचे पछि। दिदी भएर पनि एउटा अभिभाबक भुमिका निर्वाह गर्ने यति ज्ञानी बहिनी लाई हार्दीक सम्मान। अनि ती ज्ञानी भाइहरू लाई पनि। जसरी रात पछि सुनौलो बिहानीको उदय हुन्छ। त्यसरी नै यो मेहनत लगनशील, इमान्दारिताले एकदिन तो दुःखको चट्टान लाई चिर्दै सुखको पल लेउने छ। आगामी दिनहरूमा यी नानी बाबुहरु लाई उज्ज्वल भविष्य कामना छ।
हेर्दा हेर्दै गहभरी आँसु पोखिएको थाहै पाएन😢😢 आफ्नो सपनालाई खाल्टोमा पुरेर भाईहरुको लागि संघर्ष गर्ने बुनु तिमी कत्ती महान। दिदि यहाँहरुको टिमलाई नि धन्यवाद।।
really hrart touching stoty i can control my tears 😥😥😥😥😥
केही सिकोस यो कथा हेरेर आफ्नो स्वाभिमान बेचेर खुसी हुने महिला हरु ले😥
मलाई नि same भयो।
कति दुखद , कति साहसी कथा ।हे भगवान ! यि नानी बाबुको जीवन सुखी बनाइदिनुहोस ।
निकै मन छोयो,आमा पछिको आमा भनेकै दिदी हुन् । भगवान ले बहिनिको सबै इच्छा र चाहाना पुरा गरिदिउन् 🙏🙏
आज फेरी राखी को दिन हेर्दै छु सुभकामना अनिसा
हेर्दा हेर्दै,, सुन्दा सुन्दै,,, कति खेर आशु बग्यो, 😭😭पत्तो नै भएन, सारै मन छुयो😔😔, हामी सबै मिलि थोरै धेरै सकेको सहयोग गर्न पाए, मेरो मनमा पनि खुशी मिल्ने थियो, उहाँ दिदी भाइहरलाई सदैब भगवानको आशिस मिलोस 🙏🙏
आसुनै आयो । 😢 यो परिवारको उज्जवल भविष्यको कामना । बाबुहरू तिमिहरूले दिदीलाई ठूलो भएसि खुब हेर्नु , सुखैसुखैमा राख्नु ।
मलाई त यो कमेन्टले पो रुवायो त!
Kati ramro comments
This comments brought tears on my eyes🥹
😭😭😭😭😭😭
अनिशा एउटा प्रतिबिम्ब हुन्- माया, त्याग र उत्तरदायित्वको । अनिशा र अनिशा जस्ता लाखौं दिदिहरुलाई नमन जसले अनिश र अनुप जस्ता भाईहरुको लागि आफ्नो सपनालाई तिलान्जली दिन्छिन् ।
Sahi bhannu bhayo
बहादुर छोरी , सलाम तपाइको कर्म प्रति
भाईटीकाको दिन नै हृदय चिथोर्ने दिदीभाईको कथा । यी नानीहरूलाई तिहारको शुभकामना ।
मान्छे सानी भए पनि कति ठुलो ज्ञान अनि कस्तो मनछुने कुरा गरेकाे अनिशाले😢
साच्चिकै सँघर्षशिल जिन्दगी।
कमलकाे फुल हिलाेमा फुल्छ भनेझैं गरिबी जिन्दगीमा याे दुखकाे हाँसाे देख्दा महान लाग्छ।
भगवाणले याे नानीकाे दुख देखेर सहयोग गरून् यहिछ मेराे प्रार्थना अनि अनगिन्ती शुभकामना छ💐💐
बिद्या म्याम, यी नानीहरुलाई धेरथोर सहयोग गर्ने धेरैको चाहना छ । यी नानीहरुलाई आर्थिक सहयोग गर्न अनिसा बहिनीको बैक खाता उपलब्ध गराईदिनु भए हजुर र हजुरको टीमलाई पुन्य मिल्नेछ ।
Yi nani haruko Jun sambandha ani bhogaima kathkntha xa, ho hamile uni haru lai padhai tatha ghar byabarko lagi aarthik sahyog garnu parxa, ra tesko madhyam Herne Katha Team le bannu parxa...
@@deepakbudhathoki9224 phn number xain hjr sng uhako aafantko
yes want to help if thereis page so all can send help
Fundraiser Facebook page is coming up soon
Please donate for her .
Thank you ❤
If u have her ac no. Plz send me also
“Aas lagcha ni eauta eauta kura ko, hudaina aaune bato chaina” what a powerful word she said,her hard work and honesty will definitely take her in good position one day. May god bless all your family.
कति व्यवहारिक, उत्तिकै मिठो बोली,मिठो बोलीमा लुकेको दुःख, हेर्दा हेर्दै आँखा रसायो ।😢😢
भाइ हरु को निम्ति दिदी को सँगर्ष र मिहिनेत को बारे मा बोल्न कुनै शब्द नै छैन 😥❤️
दिदी लाई सलाम छ❤️
प्यारी बहिनी अनिसा तिम्रो आखामा कहिले आँसु नदेखियोस..तिम्रो खुशी र उज्ज्बल भविष्यको कामना !! सारै मन छोयो भाइहरुलाई गरेको माया देखेर
मलाई फेरि पनि यी दिदी भाई को कथा हेर्नमन छ।
अनिशाको साहास,त्याग अनि परिश्रम लाई मन देखी नै सलाम छ❤
god always bless them
दीदी होस त यस्तो होस दीदीलाई भगवानलें सधै खुशी राखुन 🙏🎊🎊
आजको हेर्ने कथाले निकै मन दुखायो हिम्त हार्नु हुदैन बहिनी आमाको अर्कोरुप दिदी हो त्यसैले भाईको सुन्दर भबिष्यको लागि तपाईले गरेको मिहिनतलाई उच्च सम्मान छ मेरो ।
कठोर संघर्ष गर्नुभएकी बहिनीको कथाले मन भकानियो ।
मलाई फेरि यो दिदीभाइको कथा हेर्ने मन छ।❤❤
malai pani
साच्ची मलाई पनि😢
Ma pani feri heredei xu
Paka ko hereyra hola Haina 😂😅😂😅😂😂😅 hilarious but good request
दुख पीडा के हो भोगेको लाई थाहा हुन्छ नमन छ यी निर्दोष अनुहार अनि यो कार्यक्रम निर्माण गर्ने बिध्या दिदी लाई 😍🙏
सारै रुवाउने कथा रहेछ बुवा त स्वर्गबास हुनुभो आमा को चाइ कस्तो मन होलान् ! साहसी नानू लाई सलाम
कति धेरै संघर्ष ,बिचरि कति धेरै ब्याबाहारिक यि नानी ❤️
मान्छेलाई ब्याबाहारिक उमेरले हैना समय अनि परिस्थितिले बनाउछ नि मित्र|
Jo dukh sangga sangrash gareko x usaile matrai harek manxeko Mann jitna sakxa Jasle jindagi ma kehi dekhneki xaina Ghar dekhi bahira niskeko hudaina testo manxe vholi aafu lagayag aafnai pariwar ko dusman hunxa
तीन बजे उठेर रबर बोकी ओरालो
फर्किन्छन् फेरी बोकेर भारी बोराको
उनी जीवित लक्ष्मी नै त होला नी, हो
यति संघर्ष गर्ने को होला पो...
Aama baba ko jiban katiko kathinaya hunxa tyo yes video le samarprit gareko xa hjr 🇳🇵
काल्पनिक कथा जस्तो काहाली लाग्दो कठोर बाटो र तेसैमा हिड्नुपर्ने वास्तविक जीन्दगी तर पनि कुनै हतास छैन। दुख्ख लाई पसिनाको घुट्कोमा पिएर खुसीका साथ जीउन जानेका यस्ता वास्तविक पात्राहरू को कथा सुन्दा मन हर्षित हुन्छ। आमा शब्द नै एक पबित्र शब्द मानिन्छ र आमा देबि भगवान तर कुनै तेस्ता आमाहरू लाई कुन शब्दले सम्बोधन गरौं जो हालात भिडियोमा देख्न पायौं।
धेरै धेरै आर्शिवाद नानि बाबुहरुलाई 🥰🥰🥰तिहारको धेरै धेरै शुभकामना माता लक्ष्मीको बास होस भगवानले रक्षा गरून्।
सायद नारी शब्द आफैमा महान् हुनुकाे कारण यही रहेछ।
Big salute to all Womans who died her dreams to make family Dream fulfill .
फेरि पनि आज सयाद १ बर्षा पछि हेर्नु पुगेछु, फेरि आँसु खासाले ।
सधै खुशी हुनु भाइ बहिनी
कहिल्यै विचल्लित नहुनु नानी
भाइहरुका लागी तिमि भगवान हौ
तिमि बाट धेरैलाइ प्रेरणा मिल्नेछ
आसुले धेरै पटक आँखा रसायो मानिसलाई उमेरले भन्दा पनि परिस्थिति र जिम्मेवारीले परिपक्व बनाउछ भन्ने उदाहरण हो हजुरहरु ❤️🙏धेरै माया छ दिदी र भाइहरुलाइ ❤️
हेर्दाहेर्दै कतिबेला आखाको डिल रसाए थाहै भएन,धन्यवाद हेर्ने कथाको सम्पूर्ण टिमलाई !सहयोगी मनहरु यो बैनिको सहयोगमा लागेको देख्न अनि सुन्न पाइयोस् ।🙏🙏🙏
हेर्न सारै मन भारी भो। आखा भरियो सहयोग गर्ने पनि छन होला।आमा र बुबा को कति महत्व छ यो कथा हेर्दा झन महसुस हुन्छ।
the content creator of this movie has not given any i formation how to donate to these people. Whats the point to make this movie but not let the audience help. Thats y i think they are just using thse people to make dramas for their own.
Dherai sundar rahexa Ilam Danabari. Ajha Sundar yo tin didi bhai haru ko katha. Pasupati nath bhagwan le yo pariwar lai sadhai kripa garos.
Perfect example of :Responsibility Makes a man mature not by age❤✌️
आज धेरै पटक रुवायो! यो हेर्ने कथा मात्र नभएर दुख्ने ब्यथा जस्तो लाग्यो! अनिशा बहिनि जस्तो दिदि सबैले पाउन, भाइटिकाको दिनको सम्पुर्णमा शुभकामना !
I really speechless .........😭😭🙏🙏
भावविह्वल बनायो , आँखाबाट आँसु नै आयो दिदीभाइको कथाले । बहिनीको हिम्मतलाई सलाम ।
आमा पछिको आमा भनेको नै दिदी हो भनेको सुनेको थिए आज देख्न पाइयो
सारै मन छोयो कती मीठो बोली,कति सरल स्वाभाव मनकि सुन्दरी,मान्छे पनि सुन्दरि यसरी नै हासी खुशी जीवन चलोस भगवानले रक्षा गरून् दिदी भाइलाई सोचेको पूरा होस। अनगिन्ती शुभकामना ।❤️🙏🙏🙏❤️❤️❤️❤️
भाईहरु त्यो दिदिलाई धेरै माया गर है❣️दिदी मात्रै हैन तिमिहरुको भाग्य लेख्ने बिधाता हुन उनि❣️❣️😍
Kati mitho sabda man xoyo
साच्चिनै मन छोयो यो दिदी भाइको यथार्थ कथाले।आमाको दोस्रो रुप दिदी हो भनेर त्यसै भनिएको रहेनछ।
साह्रै दुखदायी पीडादायी कहानी रैछ । तर खुशी लाग्यो दिदीले आफ्नो भाइहरूको लागि गरेको संघर्ष । साह्रै मनै छोयो यो संघर्षको कथाले । सलाम छ हेर्ने कथाको टिमलाई यस्तो संघर्षको कथा उत्खनन गरिदिनुभएकोमा ।
बाबा नभए आधा टुहुरो, आमाबाबा दुबै नभए पुरै टुहुरो भन्थे, आँखाबाट आँशु बर्रबरि बसियो।😥😥😌 सधैंभरि मिलेर बस्नु भाईबहिनीहरुको अथक मेहनतलाई सलाम छ। भगवान्ले सधैंभरि रक्षा गरुन्। विध्या दिदि को टिमलाई सलाम साथै नमन।
भगवान ले यी भाइ बहिनी को रक्षा गरून् !!!
सधै खुशी रहनु नानी !
कति ज्ञानी नानी । सानै उमेरमा घरको सम्पुर्ण व्यबहार धान्नु पर्ने कठै !! आमा पनि कति निष्ठुरी !
The tears rolled down my eyes when she said i am the mother of my two brothers hats off to you my sis 🙏🙏🙏
परिस्थितिले निखारेको परिपक्कता आहा बहिनी! अनिशाले आमाको भुमिका निभाएकी रैछन, कति मीठो प्रेम दिदिभाइको आँखा रसाएको पत्तै भएन।😍
बेदना र पीरको भरि बोकेको पुरुष र महिला भन्दा जिम्मेवारीको भरि बोकेकी यी बहिनीलाई मन बाटै मेरो सलाम र सम्मान छ
मुटु दुख्ने कथा💓मन भकानिएको पतै भएन,नमन छ चेली तिमिलाई🙏
Huge respect anisha sis lots of ......god bless you🙏🙏
लौन इशा गुरुङ दिदी यो बहिनी लाई शिक्षीका भन्ने चाहाना पूरा गरिदिनु 🙏🙏🙏🙏
साहासिक भाइहरुको दिदिलाइ सलाम। दिदी भाइको सम्बन्ध प्रगाढ रहोस् । तिहार्को शुभकामना ।
घर घर मा एउटा धारा दिन नसक्ने नेताहरु कुन मुख ले देश बनाउँछु भन्छन् खै ???😢
Respect for this girl !!❤❤
यो हेर्ने कथाको वास्तविक कथा हेरेर नरुने सायद कोहि छैना होला😥❤️
keep shining and keep strong baini एक दिन अवस्य भगवानले देख्नेछ।
यति ज्ञानि छोरा छोरी छोडेर हिड्ने आमा भनौदिको सुखको दिन कहिल्यौ न आवास😢मैले पनि यहि अस्वथा भोगेकी थिए तेसैले होला आफै पो हु कि भने जस्तै लाग्यो यो भिडियो हेर्दा😢❤
नानी भगवानले संधै आसिर्वाद दिउन।इमानदारी कर्म गर्नु पर्छ। कोहि नहुने मान्छेको भगवान साथमा हुन्छन।❤
मन छोयो कथाले ३ जना कै अध्यान गर्न को लागि सहज पारीयोस् सरकार 🙏🙏🙏म पनि सानो आर्थिक सहयोग गर्ने छु।
मन दुख्ने कथा😭आखाबात आँसु झरेको थाहा नै भएन।हजुरहरुलाई भगवानले सधै रक्षा गरुन्🙏🙏🙏
हेर्ने कथाको टिमलाई आजको दिन यति राम्रो कथा पस्केकोमा धन्यवाद । कृपया यो बैनिलाई आज कै दिन केही सहयोग गर्ने मन थियो यिनको नम्बर पाउन सकिन्छ। किनकि मैले आज दिएको दक्षिणा मेरो दिदी बैनी र मेरो केही सहयोग गर्न चाहान्थे
Same here
same here
please msg on herne katha Facebook home page...❤
अहिले आफू नै असफल भएको कारण ले गर्दा केहि सहयोग गर्न न सके नि एक दिन अवश्य गर्नेछु। I promise. Thankss to whole herne katha team showing for real struggle of orphan children💜
जित्नु भन्दा ठूलो कुरा हिम्मत नहार्नु हो भन्छ नि बहिनिको संघर्षलाई सलाम छ|🙏🙏🙏🙏🙏
Wish you great future ahead ...
भाई टिका को दिन मा.. मीटो कथा मन छुने आनी बैनी को सोच मेहेनत हीमत देखेर नेपाली हुनु मा आझ बढी गर्व महसुस भएको छ..( मेरो दिदि बैनी हुनुहुन बैनी आगामी भाई टिका तिम्रो हात बाट लागउने चहना छ)
दिदी भाईको कथाले मन छोयो।सलाम ती कलिला भाइहरुका पालनपोषणको लागि आफ्नो सबै कुरा त्यागेर दिनरात दुख गर्ने महान दिदीलाई।🙏❤️
इदिदी भाइको भोगाइको बास्तबिकता को कथाले मनै छोयो मान्छे को जिन्दगीमा मा कति दुख र सङ्ग्रह गर्नु पर्ने रहेछ भनेर यो भिदियोले सन्देश दिनेरहेछ यस्तो भिदोयो बनाउने हेर्न कथा को सम्पुर्ण तिमलाइ धेरै धेरै धन्यवाद
साह्रै राम्री रहिछन् यी नानी भगवानले सधैं रक्षा गरुन् । भाइहरुको लागि आफ्नो जिउज्यान दिने यी महान बहिनीलाई कोटि कोटि नमन छ ।
आश लाग्छ नि सबैको साना सानो कुराको , आउने बाटो छैन । this lines touched my heart 💚 . respect nd god bless u bunu💚
Mummy le ni yastai kura garnu hunthyo yahi kura bujhnu 30 barsa lagyo hami sanga kehi navaye paxi aash lagdo raix
Yai word le malai mutu chiso vayo 🥺🥺
मान्छेलाइ उमेरले हैन परिस्थितिले परिपक्व बनाउछ भन्ने कुराको ज्वलन्त उदाहरण।
सारै राम्रो लाग्यो यो हप्ताको कथा।❤️
कति साहसिलो नानि हृदय देखि सम्मान छ सधै भाइको ख्याल गर्नु तिमि लाइ प्रमेस्वर पिताले रक्षा गर्नु हुने छ हरेस न खानु
खाना खादै गर्दा हेर्ने कथा हेर्दै थिए, मेरो त गाँस नै अडकियो!😭 तिमीलाई हेरेपछी, मैले आफुलाइ हेर्न सकिन!😭😭😭 भगवानले तिम्रा हरेक हरेक इच्छा पूरा गरिदिउन!😭❤️❤️ कहाँ कसरी सहयोग गर्नुपर्छ, भन्दिनु न!😭
love u all 😭
Herda herdai kati bela aashu aayo pattai payina yi nani babuharulai thorai bhayapani sahayog garna paya manma khuc milthyo
सकिन्छ भने यि भाइ हरु लाइ 11-12 सम्म पढाउनु मिलेर सहयोग गरुम न मित्र हरु यदि बैनि ले स्वैकार्छ्न भने म गर्छु एउटा भाइ लाइ कोहि हुनुहुन्छ साथ दिने🙏🙏
ma dubai deki ho ma 50000 help garny vay please vannu hola
मन छोयो । यति सानो उमेरमा यति ठुलो जिम्मेवारी बहिनी हजुरलाई सलाम छ ।
निकै मन छुने कथा 😥😥😥😥बैदेसिक जीवन भए पनि गाउँ घरको कथा हेर्न पाउदा मनै आनन्द भएर आउँछ ❤️❤️❤️ धेरै धेरै धन्यवाद हेर्ने कथाको टिमलाइ
I’m so deeply hear touched by this real life story of this sister than the viral Prakash Tamang’s. This is so real, We need a proper plan to help this family and to achieve her dreams to become a teacher one day. Yes she can, she’s still very young. Sending money to help this young and extremely hardworking yet optimistic and very kind, caring and responsible young lady but also a long term plan to help. We all really need to help please 🙏🙏🙏🙏I’m Bhutanese Nepali from Australia. I’m happy to help. We all need to help pls, this will be real dharma🙏🙏🙏🙏
हाम्रो लिम्बूनी चेलीलाई सलाम सेवा। एती सानो उमेरमा एती ठुलो दुखको पहाड संग पैठेजोडी खेल्दै हुनुहुन्छ एकदिन अवश्य सफलताको शिखरमा पुग्नु हुनेछ।
बैनिकाे हरेक शब्दले मुटुमा प्रहार गर्छ । सलाम बैनिकाे हिम्मतलाई ।
Diuty bata aako ani hern base yeti derei roye thaha vhayena purei sirani vest vhijex hal crosia
Young girl with big heart and strong mind, not everyone can take such responsibility at such age in the absence of parents. Thank you herne katha and team for bringing up the hidden and heart touching story which no media are covering.
manai xoyo aankha bata aashu aako thahanai vayena kati maya lagne boli kati mitho kati mehanati imandari cheli cheli didiboini hoss tw yasto sadhai yastai hunu bunu hares nakhanu god blees you sadhai maya didivaiharulai😢❤❤❤❤❤❤