जङ्गलमा बस्ने एक्लि आमाको फर्किएको खुसि, बिदेश बाट छोरिले फोन गर्दा रुवाबासी Epic Nepal

Поділитися
Вставка
  • Опубліковано 30 січ 2025

КОМЕНТАРІ • 822

  • @boyd1937
    @boyd1937 3 роки тому +102

    कति प्यारो मान्छे हो यो भाई। अति नै माया छ सधै यस्तै राम्रो काम गर्दै जानुहोस। आमाको खुसी देखेर आसुँ आयो।

  • @ramitapalungwa8075
    @ramitapalungwa8075 3 роки тому +70

    सहयोगी मन देख्दा साच्चैं हर्ष को आँशु आँउछ। हार्दिक नमन यि सहयोगी हातहरु प्रति 💝💝💝💝💝

  • @mayamagar4392
    @mayamagar4392 3 роки тому +89

    बिचरा आमा कति खुशी हुनु भएको सहयोग गर्नु हुने मनकारी मनहरु लाई धेरै धेरै धन्यवाद साथै बाबुराम भाइ लाई पनि धन्यवाद छ🙏🙏🙏 😍😍😍👍️

  • @krishnashrestha7727
    @krishnashrestha7727 3 роки тому +16

    नेदरल्यान्ड बाट सयोग गर्ने दाजुलाई धेरै धेरै धन्यवाद छ मेरो🤗🤗🤗🤗🤗

  • @sarurai8634
    @sarurai8634 3 роки тому +58

    बाबुराम भाई तपाई लाई धन्यबाद।

    • @aniruddha129
      @aniruddha129 3 роки тому +1

      संसारमा यस्तो मायागर्ने मानछे पनि हुदा रहेछन 👍😍❤️

    • @arjunkc1339
      @arjunkc1339 2 роки тому

      धन्य वाद भाइ सहयाेग मन हरु लायि

  • @reginaramudamu9367
    @reginaramudamu9367 3 роки тому +10

    कति खुशी आमा, बाबुराम ज्युलाई धेरै धन्यबाद साथै सहयोग गर्नु हुने दिलाई पनि मुरी मुरी धन्यवाद छ,

  • @kabitalawati3248
    @kabitalawati3248 3 роки тому +61

    राम्रो काम को लागि धेरै बधाई छ बाबुराम सर लाइ

  • @sumadhakwt7123
    @sumadhakwt7123 3 роки тому +16

    सारै ग्यानी सस्कारि हाम्रो बाबू राम भाइ सदै बृद्धा आमा बाबाको सेवा गरेको भिडियो हेर्न पाउ😍😍😍😍

  • @parbatirai9022
    @parbatirai9022 3 роки тому +83

    कति ज्ञानी छाेराछाेरिहरु आमाकाे ❤️आशिर्वाद लागोस👍️

  • @dhanbahadurmajhi1490
    @dhanbahadurmajhi1490 3 роки тому +94

    कति खुसि अाज धेरैधेरै बधाई छ सामान पथाउनु हुनि दिदी हजुरलाई साथै बाबुराम सर हजुरलाई

  • @thamansingdura1723
    @thamansingdura1723 3 роки тому +41

    कति रमाइलो आमा छोरा को कुराकानी ।दामी छ यो सामान दिने बैनी लाई धेरै धन्यवाद ।म दुबई बाट । ❤️❤️❤️❤️🙏🙏🙏🙏🙏

  • @salinalama1947
    @salinalama1947 3 роки тому +20

    आमा सङ्ग सङ्गै गफ गर्दै पकाउदै खादै गर्दा धेरै खुसी खुसिले रोए पनि यो भिडियो हेर्दै गर्दा!! तपाइहरु सयोग गर्नु भएको सबै टिम्लाइ सन्सार भरिको देबिदेउता को साथै ती बुडा! बुढी आमा बाउको आशिर्वाद लागोस यहि छ मेरो तर्फबाट सुभकामना

  • @abishekgurung1609
    @abishekgurung1609 3 роки тому +9

    बाबु राम पान्डे सर लाई ह्रदय बाट नै शलुट छ यसै गरी दिन दुखी आमा हरु को सेवा गर्दै जानु होला आमा हरु को आशीर बाद लाग्ने छ मेरो पनि मन छोयो धन्यबाद बाबु राम सर

  • @puspapanthi4337
    @puspapanthi4337 3 роки тому +9

    सयाेग नै ठुलो धर्म हाे सयाेग गर्नुहुने दिदिलाई धेरै धेरै धन्यवाद छ यहाँ सम्मा खुशि दिने भाईलाई पनि धेरै धेरै बधाई छ

  • @bishwokarma864
    @bishwokarma864 3 роки тому +6

    बाबुराम भाइ हजुर्ले मासुपकाउदै आमासङग मिठा मिठा कुरो गरेको फुल्ल भिडियो हेरेको धेरै खुशी लायो

  • @shashisambahamphe6567
    @shashisambahamphe6567 3 роки тому +119

    अामाकाे लागि भाइ तपाईंहरु भगवान् हो ।सधैं दुखीहरुकाे सेवामा रहनुहाेला शुभकामना छ💕🙏💕

    • @sramilachettri2642
      @sramilachettri2642 3 роки тому +2

      हजुर को काम लाई मन देखि नै नमन

    • @suryamaya1466
      @suryamaya1466 2 роки тому +2

      @@sramilachettri2642 n

  • @sherulamichane7421
    @sherulamichane7421 3 роки тому +43

    आमालाई यति धेरै माया
    गरेर सहयोग गरेको देख्दा
    आँसु नै झरे 😭😭😭😭
    यस्ता आमाहरुलाई यसरी
    सहयोग गर्ने मन्हरुलाई
    सधा सदा भगवानले भरीपुर्न
    बनाईदिउन
    आमालाई र सहयोगी भाइ बहिनी
    हरुलाई love u all 💜❤️❤️

  • @mariagoretti9179
    @mariagoretti9179 3 роки тому +34

    विचरा आमा, यहाँ बाबुराम भाईहरू आउनु हुदाँ कति रमाइलो र खुशी तपाईंहरू निस्केर गई सक्नु भए पछि फेरि एक्लै त्यही बिरमाइलाे सुन्य घरमा एक्लै ☹️☹️

  • @kopilanepal5403
    @kopilanepal5403 3 роки тому +7

    Love you Aama 🙏🙏❤️❤️ सहयोगी मन हरु लाई हिर्दय देखि नै धेरै धेरै धन्यबाद good job

  • @helenroka2100
    @helenroka2100 Рік тому +1

    ये बाबू तिम्लाइ यो चेलिको मन बातै धेरै आशीर्वाद तिमी कति गियानी के😊 तिम्रो हरेक भिडियो हेर्दा कसम म सधै रुन्छु😢

  • @radhakhanal7779
    @radhakhanal7779 2 роки тому +3

    कठैबरा आमाकति खुसि हुनूभयो बाबुराम भाईलाई धेरैधेरै धन्नेबाद यस्तो एक्लो आमालाई सहयोग पठाउने बैनिलाई भगवानले सधैभरि बरदान दिनेछन जिबनसधै सखमय रहोश❤❤

  • @pknphg8444
    @pknphg8444 2 роки тому +2

    बिचरा आमा यति धेरै खुसी हुनुभएको छ सयाेग गर्ने सबैलाई धन्यबाध र बाबुराम पान्डेलाई

  • @sunitachhantyal8151
    @sunitachhantyal8151 2 роки тому +1

    धेरै धेरै धन्यवाद भाइ यो जमना हजुरमा जस्तो छोरा जन्माउने आमालाई सलाम छ आफ्नै छोरा ले पनि गर्दैनन हजुरले जत्ति

  • @lokendrakhati6612
    @lokendrakhati6612 2 роки тому +1

    धेरै धेरै धन्यवाद बाबुराम सर भगवान हुनुहुन्छ तपाईं समाजमा भयको गरिबी दिख्खपिडा भयको मान्छेको साहारा गर्दै जानू तपाईलाई भगवान ले साथसपोर्ट दिदै गर्छ हे भगवान धन्नेहोस बुढिआमाको साहारा गर्नु पाउनु भयो सेवा नै धर्म हो धन्नेहोस नेपाल पत्रकार ज्यु

  • @anmolpanti3200
    @anmolpanti3200 3 роки тому +3

    कती रमाइलो भीडीयो♥आमा को कती मीठो कुरा♥

  • @basantiadhikari9231
    @basantiadhikari9231 2 роки тому +4

    भाइ तपाइँ लाई धेरै धन्यवाद आमा लाई धेरै सयोग गर्नु भएको छ।

  • @mpmusic8242
    @mpmusic8242 2 роки тому +2

    आमा कति खुशी हुनुहुन्छ आज सहयोग गर्ने मनकारी मनहरुलाई हृदय देखि धन्यवाद

  • @babitarai4605
    @babitarai4605 2 роки тому +1

    कति खुसि हुनु भकाे उवाकाे अासिर्बाद् लागाेस् सारै राम्राे vdo हाफ्नै अामा अाफ्नै नाति ले नि यति गर्दैनन् कतिले त कति राम्राे मन् भाईकाे खुसि लाग्याे धन्ने बाद् राम्राे मन् हजुर् काे🙏🙏

  • @bimalashrestha4606
    @bimalashrestha4606 3 роки тому +18

    कति माया लाग्ने आमा हुनुन्छ💝💝💝 आमाको बोलि पनि कति मिठो

  • @nirmalabasnet6655
    @nirmalabasnet6655 3 роки тому +6

    अामा सग बसेर सासू र चिउरा खाएकाे देख्दा सारै खुशी लाग्याे धन्यवाद छ भाइ हरुलाइ

  • @jalandharkarki3223
    @jalandharkarki3223 Рік тому +4

    एस्ता महान छोरालाई
    भगवान्ले सधैं रक्षा गरुन् ❤❤❤❤

  • @kiranpal6480
    @kiranpal6480 3 роки тому +5

    खुसी लाग्यो ,कसौडि कराइ किन्दिनु हुने मनकारी लाइ धेरै धेरै धन्यवाद छ, बाबुराम भाइ लाइ पनि धन्यवाद छ,

  • @gitaamalla2796
    @gitaamalla2796 2 роки тому +1

    गरिब र दिन दुखी हरु को भग्वान यी भाइ लाई सन्सार भरी को आशिर्वाद लागोस ।

  • @brindrapradhan4400
    @brindrapradhan4400 2 роки тому +2

    सधै बेला बेलामा जानु है भाइ नेपाल अामाले एस्ताे छाेरा जन्म दिनु भएकाेमा धेरै खुशी लाग्याे ।फाेन पनि सुने नरुनु नानी अाफुले जन्म दिनु पर्दैन रहेछ अामालाई याे जङ्गलमा नराख्नु नानी हजुरहरु नै हाे छाेरा छाेरी ।

  • @bharatsinghlamaveryverynic4110
    @bharatsinghlamaveryverynic4110 2 роки тому +2

    आमाको लागि भाई भगवान नै हुनु हुन्छ महान् कार्य भाई 🙏🙏

  • @apentertainment582
    @apentertainment582 3 роки тому +10

    आमा लाई माया गरेर भाडा हरू पठाउने मनकारी लाई धेरैधेरै धन्यबाद

  • @laxmankarki8195
    @laxmankarki8195 2 роки тому +3

    आमाको क्यारम भन्ने शब्द असाध्यै मनपर्छ म नि बोल्न थालेको छु आमा i love u🙏🙏🙏

  • @chandrakalalimbu1126
    @chandrakalalimbu1126 3 роки тому +151

    बिचरा कति खुशि हुनु भएको आमा 🙏🙏♥♥

  • @sushilashrestha2905
    @sushilashrestha2905 2 роки тому +1

    धेरै आमाहरुको ओठमा हाँसो ल्याउन सफल बाबुराम भाइलाई धेरै धेरै धन्यवाद ।

  • @laxmikhadka3982
    @laxmikhadka3982 10 місяців тому +1

    सबै नेपाली अामा हरु ले बाबुराम जस्तै छाेरा जन्माउन भगवान

  • @nirmayagurung9761
    @nirmayagurung9761 3 роки тому +3

    बिचारा बाबु राम भाई ले कति राम्रो गर्नू भाको छ येस्तै कुना कुना मा बस्नु हुने सारा बिन बुडा बडी आमा बुवा हरु लाई एक्दम सारा दिनू भाको छ येस्तै काम गर्दै जानू होला बडी आमा बुवा को आशिर्बाद लाग्छ सयोग गर्नू हुने र सयोग पुराई दिने बाबु लाई पनी येस्तो आमा को आसु पच्ची दिनू भाको छ

  • @mahendrashrestha8101
    @mahendrashrestha8101 3 роки тому +11

    कति धेरै खुसीले आमा गद्य गद्य छिन
    सबै टिम लाई धन्यवाद छ

    • @sanuthapa5360
      @sanuthapa5360 3 роки тому

      सहयोगी भाइ लाई भगवान् सधैं दाहिने रहुन

  • @hemantabudha76
    @hemantabudha76 2 роки тому +1

    आमालाई सहयोग गर्नु भएकोमा बाबू तिमिलाइ धेरै धेरै धन्यवाद

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 2 роки тому

    धेरै धेरै धन्यवाद छ बाबुराम जी !

  • @nabinamagarofficial109
    @nabinamagarofficial109 Рік тому +1

    दुखि को भगवान बाबुराम धन्नेबाद❤❤

  • @yubrajthapa342
    @yubrajthapa342 10 місяців тому

    दयालु बिचार र भावना हरु कहिलेही न मरुन धन्यवाद भाइ ।

  • @mayathapa7876
    @mayathapa7876 3 роки тому +5

    बाबू राम भाइ कती मायालु हो तिमी ।भिडियो ले सारै मन छुन्छ

  • @googlepassword1662
    @googlepassword1662 2 роки тому +1

    आमाको छोरा को कति मिठो बोलि आमालाई धेरै ‌समझना छ।

  • @Nsp933
    @Nsp933 3 роки тому +3

    बाबू राम सर प्रती धेरै सम्मान छ दुखि गरिव बुडि अामा हरुकाे सहयाेगि भावनात्मक भएको तपाईं माथि करोडौं सम्माछ छ सहयाेगि मन हरु लाई पनि हिर्दहि देखि धेरै धेरै धन्यवाद ।

  • @sanjibbk1593
    @sanjibbk1593 2 роки тому +1

    यस्तो माया गर्नी प्यारो छोरा पाए पछि कुन आमा खुशी नहोलिन र कति मायालाग्दो भाइ ❣️❣️❣️❣️❣️❣️❣️❣️धेरै खुशी लाग्यो

  • @jyotiadhikari1480
    @jyotiadhikari1480 3 роки тому +161

    लाखौ मा एक हजुर छोरा हो जस्ले धेरै आमाहरुको अनुहार मा खुसी दिनु भयको छ 😍😍😍🙏🙏

    • @DhankDangi
      @DhankDangi 3 роки тому +2

      नमस्कार आमा हजुरलाइ सहयोग गर्ने सयोगि मनलाइ धन्यवाद छ

    • @rajeethapa5467
      @rajeethapa5467 2 роки тому

      Jjjjjj

    • @saraswatithapa1248
      @saraswatithapa1248 2 роки тому

      Aama lai khushi banaunu vko dherai dherai danyenbd hjr brother 👍👍👍👍

    • @ASIM-VLOG
      @ASIM-VLOG 2 роки тому +1

      @@DhankDangi kudi

    • @dhanlachi3369
      @dhanlachi3369 Рік тому

      L

  • @minasapkota12345
    @minasapkota12345 3 роки тому

    लाखौं लाख धन्यवाद छ बाबुराम सर लाइ

  • @sitakumarirai6180
    @sitakumarirai6180 3 роки тому +9

    Kati khushi amma salam chha baburam vaiko team lai 🙏

  • @Kumariofficial22
    @Kumariofficial22 2 роки тому +1

    आमा लाइ यति खुशी दिनु मन कति राम्रो भाई सदा‌ खुशी मिलोस

  • @ruthkarki7749
    @ruthkarki7749 2 роки тому +4

    हजुर जस्तो छोरो सबै आमाको होस पसुपती नाथले रछ्या गरून् हजुर लाइ😢😢😢😭😭❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏

  • @mayanebal5468
    @mayanebal5468 3 роки тому +1

    आमा कती खुसी हुनु भएको सामान पठउनी दिदि लाई धेरै धन्यवाद छ र बाबुराम भाई लाई पनी धेरै धन्यवाद छ

  • @nainadevirai1774
    @nainadevirai1774 2 роки тому +3

    धेरै धेरै धनय बाद भाईलाई 😍❤️🌺

  • @Sujata-b4e
    @Sujata-b4e 3 роки тому +13

    धन्यवाद सहयोगी टोलि भाइ हरु लाई♥️♥️

  • @harinakathayat1007
    @harinakathayat1007 2 роки тому

    धेरै धेरै धन्यवाद छ भाइलाइे हजूर

  • @babitatamang1761
    @babitatamang1761 2 роки тому +8

    आमा साथै बाबुराम भाई लाइ पनि ईश्वरले रक्षा गरून्।❤️

  • @mangalsinghlimboo2542
    @mangalsinghlimboo2542 2 роки тому +1

    Super Duper job sir god bless you Brother aama tha aama nai ho

  • @sumanbhujel4115
    @sumanbhujel4115 3 роки тому +17

    Baburam sir you are such a great person 🙏🙏🙏🙏

  • @gyanupun8282
    @gyanupun8282 3 роки тому +4

    कती खुसि भएको आमा भगवान भनेकै आमा बाबा हो 🙏🙏🙏🙏🙏

  • @sujitmgr9516
    @sujitmgr9516 3 роки тому +2

    धेरै धेरै धन्यवाद छ मनकारी दिदी यु हजुर लाई 🙏🙏🙏

  • @indirathebe3302
    @indirathebe3302 3 роки тому +1

    बाबुराम भई हजुर को भिडियो म जहिले हेर्ने गर्छु धेरै आमा हरु को मुहारमा खुसी को मुस्कान ल्याई दिनु भएको छ सायोगी मनका धनी दिदी बहिनी हरु लाई पनि धेरै धनयवाद फ्रम बेल्जियम 🙏🙏

  • @sakunale4490
    @sakunale4490 3 роки тому +1

    बिचारा भाई हरू तपाई हरू को हर मनोकामना पुरा होस धन्यवाद 🙏

  • @RajanKumar-sf6we
    @RajanKumar-sf6we 3 роки тому

    धेरै धेरै धन्यवाद बाबुराम दाजु

  • @rupalimbu1310
    @rupalimbu1310 3 роки тому +1

    कतिमिठो गरेर खानु भयो आमाले हजुरले धेरै राम्रो गरनुभयो सधा सधा आमाको आसिरबाद लागोस

  • @darshanabudha
    @darshanabudha 2 роки тому +3

    कति खुशी हुनु भय को आमा❤️

  • @gitakarki4917
    @gitakarki4917 3 роки тому +3

    बुढाबुढि अामा बाकाे सेवा गर्नु हुन्छ बाबुराम भाइ हजुरलाई ईश्वरकाे अासिस सधैब बर्सिरहुन 🙏🙏🙏🙏

  • @bijaymoogar7368
    @bijaymoogar7368 2 роки тому

    Sir hjr ko video herer ekdam khusi lagyo yo aama lai dekher salute xa sir hjr nepal aama ko

  • @tikalaxmi1860
    @tikalaxmi1860 2 роки тому

    Good job babu khusi Lago ani voice pani Sarai ramro hajurko

  • @xopanatimro7468
    @xopanatimro7468 3 роки тому +7

    आमा कति खुसी हुनुभएको ❤️❤️❤️❤️

  • @wangchuk1442
    @wangchuk1442 2 роки тому +6

    Sir ur so great God bless you🙏

  • @premoli3969
    @premoli3969 2 роки тому

    राम्रो काम को लागि बधाइ छ हजुर लाइ👍️👍️

  • @kamala3467
    @kamala3467 5 місяців тому

    आमाँको अनुँवारमा खुसि देख्दा मेरो मनमा खुसिको बुँइचालो आयो यि भाइ भगुँवान हुन ।

  • @meemgr5677
    @meemgr5677 3 роки тому +11

    कती खुसी हुनुभको बिचारा आमा ।

  • @gitakhadka9065
    @gitakhadka9065 Рік тому

    धेरै राम्राे गर्नुभयाे भाइ सफल्ता काे सुभकामना धन्यबात 🤩🤩😂🙏🙏🙏

  • @smritiyogi242
    @smritiyogi242 3 роки тому +1

    sarai ramro kam garnu vo vai tapailai yo budi aamale jindagi vari pugne aasirbad dinu hunex vai bichara aama kati khusi

  • @shantibaral2498
    @shantibaral2498 3 роки тому +1

    आओ आमा कति खुशी हुनुभयो सलुट छ बाबु राम सरलाई सृलुट छ

  • @mariagoretti9179
    @mariagoretti9179 3 роки тому +8

    आमा धेरै खुशी हुनु भयो, अनि बाबुराम भाई आमाको घरमा बिजली छैन रहेछ नी त्यो पनि बन्दोबस्त गरी दिनु भए साह्रै राम्रो हुने थियो नी हाेईन र? काेसिश गर्नु हाेला 🙏🙏

  • @pinkibk998
    @pinkibk998 3 роки тому +3

    कति खुशी हुनु भएको हो के आमा 🥰🥰🥰

  • @lekhnathbhusal5890
    @lekhnathbhusal5890 2 роки тому

    bro हजुर को जस्तो सिल्सोबाब छ तेस्तै नै हजुर को काम छ हजुर लाई सफल्ताको कामना छ bro

  • @spsmom7857
    @spsmom7857 3 роки тому +7

    कोहि नहुनेलाई साहारा दिनु सबै भन्दा ठुलो पुन्य हो बाबुराम भाई, देस बिदेसमा रहेर दुख सुख गरेर कमाएर , छोरा छोरी नहुनेको छोरा छोरी बनेर सहयोग गर्नुहुने बहिनीलाई सहस्र धन्यवाद छ, बहिनी , आमाले गह भरी आँसुपारेर तपाईसँग बोल्दा मलाई पनि आँसु रोकिएन, यस्तै राम्रो काम गरेर पुन्य कमाउनुहोला है बहिनी, धन्यवाद।

  • @basantathapa5048
    @basantathapa5048 2 роки тому

    hajur ko kam dekhda ati khusi lagchha. Sarai dharma ko kam garnubhako chha. Keep it up

  • @rozanadhikari9426
    @rozanadhikari9426 3 роки тому +3

    You are always great sir and lot of love from bhutan 🇧🇹🇧🇹

  • @moonstar3919
    @moonstar3919 3 роки тому

    बाबुराम भाइ आफ्नो आमा लाई उस्तै लाग्यो धन्यवाद भाइ

  • @gangaadhikari6034
    @gangaadhikari6034 3 роки тому +2

    बिचरा अामा कति खुसि हुनु भएको ,बाबुराम भाई साच्चै भगवान जस्तो हुनुहुन्छ

  • @sumanmagar1374
    @sumanmagar1374 3 роки тому +2

    धन्यवाद हजुर लाई आज आमा को खुसी देख्न पायो😘😘😘😥😥

  • @asthmemendez4921
    @asthmemendez4921 3 роки тому +5

    How loving person you are....😊😊 💗💗💗💗💝💝💝💝👍👍👍god bless you...

  • @devikarai4317
    @devikarai4317 2 роки тому +2

    दुखी बुडि आमाहरुलाई सहयोग गर्ने युटुबर बाबुराम पान्डे भाईलाई मुरि मुरि धन्ने वाद तथा धेरै धेरै आसिर वाद छ तपाईलाई भगवानले सदा भर साथ दिनुहुने छ्👌👍️🤚❤️🙏

  • @regiongaming1683
    @regiongaming1683 3 роки тому +1

    CONGRATULATIONS Epic news television ♥️♥️♥️♥️♥️♥️♥️🎈🎈🎈

  • @sudeshnaraibohora
    @sudeshnaraibohora 3 роки тому

    पत्रकार बाबुराम पाण्डेले छोरा नै भएर अामालाई मासु पकाएर खुवाए।अाज भोलीका जन्म दिएको छोराले अामासित मिठो दुई शब्द बोल्ने फुर्सत कहाँ हुन्छ र? धन्यबाद छ पत्रकार बाबु ! दु:खि, गरिब अामाहरु जस्ताको सेवा गर्दै जानुहोस तपाईको उन्नति प्रगति अवश्य हुनेछ।सेवाले मिठो फल मेवा प्राप्त हुन्छ।

  • @manjusnepalikitchen4308
    @manjusnepalikitchen4308 3 роки тому +6

    Baburam nani group lai Dherai2 asirbad dherai ramro soch n job 🙏👏👏

  • @sanjibbk1593
    @sanjibbk1593 2 роки тому

    मेरो सानी छोरिले भिडियो हेरेर दादा कति ज्ञानि रे🤗🤗🤗🤗

  • @binodrai2654
    @binodrai2654 2 роки тому

    Good bless you brother and your job and continu hai bhai make more blasing hai ama baba haru ko dharai bhai

  • @SalinBc-u6n
    @SalinBc-u6n 5 місяців тому

    आमा प्रती नमन भन्दै लामो आयुको कामना गर्दछु🙏🙏❤️❤️

  • @sansarkc9386
    @sansarkc9386 3 роки тому

    Ti budi ama ko jhupadima khusi xaidiyeko ma dherai dherai dhanyabad xa

  • @bhawnathakur9125
    @bhawnathakur9125 2 роки тому

    Great bhai thanks from India

  • @shantishahshantishah4824
    @shantishahshantishah4824 2 роки тому

    कति राम्रो काम खुसी लाग्यो भाईको