झेरिखण्डे दरबार डाँडा, चार पाँच सय वर्ष पुरानो ईतिहास🔥|Jherikhande Darbar Danda,Bulingtar Nawalpur

Поділитися
Вставка
  • Опубліковано 11 жов 2024
  • #Jherikhande_Darbar_danda #Khem_thapa_magar #Nawalpur #Jaysinge_king's_palace #Hattigauda
    नमस्कार/झोर्ले,
    प्रस्तुत भिडियो नवलपुर जिल्ला बुलिङटार गाउँ पालिका वडा नं १ हात्तीगौडा स्थित झेरिखण्डे दरबार डाँडाको हो, जुन आजभन्दा करिब ४००-५०० वर्ष अगाडि बाइसे चौबिसे राज्यको बेला जयसिंगे भन्ने राजाको दरबार रहेको ठाउँ भनेर बुझिन्छ।
    प्राकृतिक सुन्दरताले भरिपुर्ण यस ठाउँमा मनाङ्ग मुस्ताङ्गकै झल्को दिने अग्ला अग्ला पहाड पर्वतहरु देख्न सकिन्छ, भीर पाखाभरि राताम्य फुलिरहेका लालिगुराँसले मनै आनन्द नगर्ने त कुरै भएन त्यसमाथि पुराना अवशेष झैँ देखिने सम्पुर्ण स्थलगत दृश्यले आजभन्दा चार पाँच सय वर्ष अगाडिको हाम्रा पुर्खाहरुको रहनसहन के कस्तो थियो होला,कसरी आफ्नो ठाउँलाई पकड जमाएर बस्थे सम्पुर्ण प्रश्नहरू मानसपटलमा दोहोर्याई तेहेर्याई आइरहने गर्दछ।
    सम्बन्धित निकायले पहलकदमी लिएर बाटो, बिजुली, पानी लगायत अन्य आधारभूत कुराहरूको व्यवस्थापन गरी यो ठाउँको संरक्षण र सम्बर्द्धन गर्न सके पर्यटकिय हबको रुपमा विकास गर्न सकिने कुरामा दुईमत नहोला।
    दरबार डाँडाको काखैमा रहेको हात्तीगौडा गाउँ जुन आफैमा एक ऐतिहासीक मानिन्छ, त्यहाँ रहेका मौलिक घुमाउने घर र अरु धेरै स्थानिय संस्कार संस्कृतिको प्रत्यक्ष अवलोकन समेत गर्न सकिन्छ।
    यहाँ महेन्द्र राजमार्ग अन्तर्गत -- भेडाबारी चोक र गैंडाकोटको कालीगण्डकी चोकबाट आउन सकिन्छ। भेडाबारीबाट आहाले, दमार, बसेनी, दोंडे हुँदै हात्तीगौडा सम्म चारपाङ्ग्रे र दुईपाङ्ग्रे साधनमा आउन सकिन्छ भने कालीगण्डकी चोक बाट कोरिडोरको बाटो ढोडेनी, गडम्दि, भतेरी, दुम्रीडाँडा, भोक्रोफाँट, धाडबेसी बुलिङटार हुँदै आउन सकिन्छ।
    प्राकृतिक सुन्दरतासँग मितेरी गाँस्न र यहाँको ऐतिहासीक वस्तुस्थिति बुझ्न तपाईं पनि एकपटक झेरिखण्डे दरबार डाँडाको अवलोकन अवश्य गर्नुहोला।
    भिडियो कस्तो लाग्यो कृपया आफ्नो प्रतिक्रिया पनि राख्नुहोला साथै नयाँ हुनहुन्छ भने मेरो च्यानल subscribe पनि गरिदिनुहोला।
    धन्यवाद🙏
    अवलोकन मिति:- चैत १९,२०८०(सोमबार)
    1st April,2024

КОМЕНТАРІ • 37

  • @gyanendrathapa44
    @gyanendrathapa44 6 місяців тому

    😮😮ghumnako lagi aatinai ramailo thau raixa joisabbb 🙏❤️ tehako view haru babbal lagyo wowww👍👌 😊

    • @Khemthapamagar89
      @Khemthapamagar89  6 місяців тому

      एकदमै बब्बाल छ ठाउँ जेठान साप❤️❤️❤️🔥🙏

  • @PanchuMayaChitaure
    @PanchuMayaChitaure 6 місяців тому

    अहा रमाइलो ठाँउ छ ज्वाइ

    • @Khemthapamagar89
      @Khemthapamagar89  6 місяців тому

      मेरो यो first visit हो तर एकदमै रमाईलो र सुन्दर ठाउँ रहेछ गुमा...!
      समय मिलाएर घुम्न जानु होला🤗🙏

  • @yubrajthapa01
    @yubrajthapa01 6 місяців тому +1

    Wow 😮😮😮 dami rayaxah yo thau tw malai pani janu mon xah ek choti teyo thau ma 🥰🥰🥰🥰

    • @Khemthapamagar89
      @Khemthapamagar89  6 місяців тому

      Thanks Kanxa, surely we will go again😍❤️

  • @kishormagar
    @kishormagar 6 місяців тому

    Wow so beautiful...

  • @Hom_rana
    @Hom_rana 6 місяців тому

    Babal Ramailo....

    • @Khemthapamagar89
      @Khemthapamagar89  6 місяців тому

      रमाईलो छ रैछ ठाउँ भेना❤️🤗🙏

  • @hiranthapa
    @hiranthapa 6 місяців тому

    आहा मामा बल्ल हेर्न पाउने भयो झेरिखण्डे दरबार डाँडा

    • @Khemthapamagar89
      @Khemthapamagar89  6 місяців тому

      धेरै पहिले देखिको दरबार डाँडा पुग्ने रहर पूरा गरेको मात्रै बाबु!🤗❤️

  • @Govin595
    @Govin595 6 місяців тому

    😮😮😮 wow so amazing views❤❤❤

  • @MagarBimu
    @MagarBimu 6 місяців тому

    ❤❤❤

  • @cute_boy1432
    @cute_boy1432 6 місяців тому

    Wow

  • @nextlevelcreation3950
    @nextlevelcreation3950 6 місяців тому

    Aha sarai majja aayo Dai 👬👍

    • @Khemthapamagar89
      @Khemthapamagar89  6 місяців тому

      हो नि भाई, एकदमै रमाइलो ठाउँ रहेछ! we really enjoyed our trip🔥❤️❤️

  • @GovinThapa_1435
    @GovinThapa_1435 6 місяців тому

    ❤❤ nice 🤟🏻

  • @ChandraRana-nc1qn
    @ChandraRana-nc1qn 6 місяців тому

    Niyemit herne gareko xu....ramro x.

    • @Khemthapamagar89
      @Khemthapamagar89  6 місяців тому

      झोर्ले, धन्यबाद हजुरलाई❤️🙏

  • @HemrajMagar-ht3eq
    @HemrajMagar-ht3eq 6 місяців тому

    Enjoy

  • @Prabin_Rana_magar
    @Prabin_Rana_magar 6 місяців тому

    Wow mama amazing vlog❤mama

  • @BantawaHariPurbeli
    @BantawaHariPurbeli 6 місяців тому

    Wow Dami xa Vlog❤❤❤❤🎉

  • @sukmayanepali4989
    @sukmayanepali4989 6 місяців тому

    ❤❤🎉🎉🎉🎉

  • @HemrajMagar-ht3eq
    @HemrajMagar-ht3eq 6 місяців тому

    Hamro gau damar ko pani video halna pareyou hjr ❤

  • @rohitsunar7707
    @rohitsunar7707 6 місяців тому

    ❤❤❤❤

  • @tejurana847
    @tejurana847 6 місяців тому

    ❤❤