जडीबुटीले धानेको सुदुरपश्चिमको गाउँ । यार्सागुम्बा खोज्दै हिमालमा 3 महिना || सुर्मा गाउँपालिका बझाङ

Поділитися
Вставка
  • Опубліковано 1 жов 2024
  • Far west region of Nepal, Surma Rural Municipality of Bajhang. Lifestyle of Far west hills.
    Please watch our other videos
    Surma Sarobar to Tapoban
    • हिमालमा लुकेको तपोबनका...
    Khaptad part 1
    • बझाङका अनौठो राजा || K...
    Kanchanpur Jhilmila and Linga
    • पश्चिमको अनौठो स्थान |...
    Mahendranagar to Chadani Dodhara
    • Mahendranagar VLOG || ...
    Karnali Chisapani Vlog
    • कर्णाली चिसापानी West ...
    Tikapur Kailali Vlog
    • राजा महेन्द्र र बिरेन्...
    Bajhang Chainpur Vlog
    • Bajhang VLOG || बझाङ य...

КОМЕНТАРІ • 380

  • @ajaydwal2331
    @ajaydwal2331 2 роки тому +61

    म सधैँ विडियो हेरेर आफ्नो स्वर्ग भूमि नेपाल को आन्नद लिन्थे तर आज आफनो जिल्ला बझाँग हेरन पाँउदा धेरै नै खुसि लाग्यो धन्यवाद सचिन सर र उहाँ को टिम लाई

  • @_-_-__WHY__-_-7
    @_-_-__WHY__-_-7 2 роки тому +26

    अवर्णनीय यार्सागम्ब क्याम्पिङको अनुभूतिलाई लाचार हिम पवनको सास्ती ।🇳🇵📉। निसर्ग पवित्र भूमी मै छन् बसेका सजेका स्वदेसका उध्मी प्रगतिशील सुन्दर बस्ती ।🇳🇵📊।
    जय पशुपतिनाथ।।।। जय जय नेपाल ।।।।🇳🇵🎇🎆 प्रकृतिको व्याख्या विश्लेषण मा पूर्वी ब्लूज च्यानलको आवाज ब्रिटिश बोर्डकास्ट कर्पोरेशन भन्दा नि लु उच्च उतकृष्ठ चै छ ।।।। बरिष्ट यूट्युब च्यानल ।।।।🎇🎆🇳🇵🎇🎇अवर्णनीय यार्सागम्ब क्याम्पिङको अनुभूतिलाई लाचार हिम पवनको सास्ती ।🇳🇵📉। निसर्ग पवित्र भूमीमै बस्दै रहन्छन सज्दै रहन्छन स्वदेसका उध्मी सुन्दर बस्ती ।🇳🇵📊।
    जय पशुपतिनाथ।।।। जय जय नेपाल ।।।।🇳🇵🎇🎆 प्रकृतिको व्याख्या विश्लेषण मा पूर्वी ब्लूज च्यानलको आवाज ब्रिटिश बोर्डकास्ट कर्पोरेशन भन्दा नि लु उच्च उतकृष्ठ चै छ ।।।। बरिष्ट यूट्युब च्यानल ।।।।🎇🎆🇳🇵🎇🎇

    • @laxmiojhaa
      @laxmiojhaa 2 роки тому +2

      @Shrijana Jha #oh really miss ✌️💙🌷🌷

    • @govindk.c
      @govindk.c 2 роки тому +3

      हजूरले सही भन्नु भयो सर ! पूर्वी ब्लूज च्यानलको आवाज नेपाली को प्रथम रोजाई हो ! 👏

    • @_-_-__WHY__-_-7
      @_-_-__WHY__-_-7 2 роки тому +6

      @Shrijana Jha Miss ✍️☕

    • @_-_-__WHY__-_-7
      @_-_-__WHY__-_-7 2 роки тому +7

      @@govindk.c Mohadaya ✍️☕

    • @_-_-__WHY__-_-7
      @_-_-__WHY__-_-7 2 роки тому +5

      @@laxmiojhaa Miss ✍️☕

  • @gopalgurung7616
    @gopalgurung7616 2 роки тому +7

    सचीन जि को भीडीयो मन नपर्ने त कुरै भएन यो एउटा ईतीहांस होस जिन्दगी भरी नमेटीने चीनो हो यो ,!!!!

  • @abinentertainment1601
    @abinentertainment1601 2 роки тому +5

    आफ्नै स्वर्ग जस्तो देस बिदेस बसेर हेर्न पाउदा छुट्टै आनन्द लाग्छ 👍🙏🙏🙏सचिन सर लाई। बिशेष धन्यवाद

  • @sombahadurbasnet5145
    @sombahadurbasnet5145 2 роки тому +9

    अति राम्रो सर जानकारी मुलक भिडियो लागि हजुर हरु सम्पुर्ण टिम लाई नमस्कार धन्यवाद ,,,🇳🇵🇳🇵🇳🇵

  • @dj010
    @dj010 2 роки тому +10

    दाईको बोल्ने शैली शब्द चयन अनि यो संगीत अति नै उत्कृष्ट छ । एकदमै अनुपम 😍

  • @lalitmagar1260
    @lalitmagar1260 2 роки тому +5

    अब सचिन सर बाजुराको बडि मालिका पनि पुह्नु हुन्छ भन्ने आशा राखेको छु

  • @dineshtamu2701
    @dineshtamu2701 2 роки тому +1

    ठाउँ अति सुन्दर भए पनि ,,,रुढिबादि २१अैा सताब्दिमा पनि ,,,गाजेकाे ठाउँ ,,,जातिय विभेद ले छपक्कै ढाकेकाे ठाउँ ,,,

  • @amarmahara5103
    @amarmahara5103 2 роки тому +3

    दार्चुला बैतडी तिर नि आइस्यो दादा😉

  • @xantyalbibek6053
    @xantyalbibek6053 2 роки тому +2

    क्यामरा change गर्नु भयोर सर की मौसम को अनुकूलता हो पहिला को भन्दा अलि सफा आएन

  • @krishnagiri6260
    @krishnagiri6260 Рік тому +1

    पर्बत जिल्लाको बाच्छा बडाचौर देखानुनसर हजुरको सुद बोलेको मन प्ररछ

  • @SusmaraiSusmarai-w5r
    @SusmaraiSusmarai-w5r 6 місяців тому +1

    पुग्न नसकिएको ठाउँहरु अझ भनौ प्राकृतिक सौन्दर्यताले भरिपुर्ण हाम्रो देश नेपाल।पुर्वि ब्लुज्द्वारा भ्रमण गराउनुहुने सचिन न्यौपाने सरप्रति हृदयदेखि नै आभारि छु।घुम्न नसके पनि असन्तुष्ट छैन यो भिडियो हेरेर मज्जाले चित्त भुझाउन सकिन्छ।

  • @SantoshParwanaOfficial
    @SantoshParwanaOfficial 2 роки тому +1

    Sir le background music kaha bat download gariyeko ho please reply sir 🙏🙏🙏🙏🙏

  • @tilaklama3498
    @tilaklama3498 2 роки тому +4

    सारै राम्रो लाग्छ सचिन सर हजुरको भिडियो...
    सधै हजुरको नयाँ भिडियोको पर्खाइमा हुन्छु म💜
    #PURVI_BLUES

  • @mahendraneupane2080
    @mahendraneupane2080 2 роки тому +1

    दाइ तपाईं हरु कहिले दैलेख आउने के 10 चोटि कमेन्ट् लेखिसके मैले तपाईं तपाईं मान्नु हुदैनन् त दाई♥️🙈

  • @lalmaya7296
    @lalmaya7296 Рік тому +1

    सरले निसिखोला ढोरपाटन र बागलुङ लाई बिर्सिनु भएछ। किन हेप्नु भयो थाहा छैन? त्यही रुकुम पुग्ने तर बाग्लुङ लाई भुल्नु भयो..?

  • @dj010
    @dj010 2 роки тому +11

    sachin dai is doing great job..proud of u dai..one of the finest youtuber\vlogger of Nepal.keep going..

  • @rombikramshahshah7719
    @rombikramshahshah7719 2 роки тому +1

    आजक‍ो सिरियलमा यार्सागुम्बाको पहिचान जानियो !

  • @munabista8495
    @munabista8495 2 роки тому +9

    धन्यवाद हाम्रो पश्चिम लाई पनि समेट्दै हुनुहुन्छ । अब अछामको रामाराेशन काे पनि भिडियो बनाईदिनु पर्याे ।

  • @bhupalmangyabatamang6396
    @bhupalmangyabatamang6396 Рік тому +1

    भाले गाजालाई हेम पनि भन्छा र यसको लोक्ता बाट पनि सिस्नुको लोक्ता जस्तै कपडा बनाउनु सकिन्छा यो नेपाल चलन चलाउनु पर्यो

  • @aryalrms
    @aryalrms 2 роки тому +5

    हजुरहरुको यो खोज पत्रकारिता एक्दमै मन पर्छ 🙏🙏🇳🇵✅

  • @MaanSingh-xv8ti
    @MaanSingh-xv8ti 2 роки тому +1

    हाम्रो डोटी को भिडियो पनि ल्याउन त सचिन सर। सुन्दर सुदूर पश्चिम तिर हुनुहुन्छ

  • @SheraliSheikh-o5i
    @SheraliSheikh-o5i 3 місяці тому +2

    Sir darchula jilla ka video banana please

  • @krishnakris4196
    @krishnakris4196 2 роки тому +2

    राम्रो लाग्यो 👌👍️ हरेक येपिसोड मा केइ न केइ नया नै हुन्छ तेइ भयेर विशेष लाग्छ 🙏👌👍️🙏

  • @environmentandengineeringr8834

    Suruma dekhiyeko taal daau taal ho..ma aaja bhanda 6 barsha aghi tyo gaun pugeko thye..khusi lagyo vdo dekhera

  • @mrsantoos7129
    @mrsantoos7129 2 роки тому +1

    मेलाको पनि भिडियो राख्नुस है त।

  • @laxmanrawal8934
    @laxmanrawal8934 2 роки тому +2

    अब मज्जाले हेरिन्छ
    सर छिटो छिटो भिडियो ल्याउनु पर्यो

  • @susmitasurmeli1082
    @susmitasurmeli1082 2 роки тому +10

    Really appreciate for exploring my birthplace❤️
    Thank you so much😊
    Mero pyaro Bajhang mero pyaro Surma🌎

    • @yadavjora6492
      @yadavjora6492 2 роки тому

      malai ghumna man x yo place

    • @m.klimbu7653
      @m.klimbu7653 2 роки тому

      @@yadavjora6492 they would have had to look bojhang beautiful places it had Shawn video from there by video maker OK thank you

    • @GrandpaDaily
      @GrandpaDaily Рік тому

      Ekai thauma paune usti prakritiko jadibuti lai kasari sakkali ra nakkali huna sakxa? NKkali hunalai kasaile banayako kritim hunu parxa mero dharana

  • @Pabi_Rai
    @Pabi_Rai 8 місяців тому +1

    धन्यवाद सचिन दाजुको टिम्🙏🙏

  • @pawangautam8333
    @pawangautam8333 2 роки тому +2

    धन्यवाद सचिन सर हामी पर्देशिहरुलाई रमणीय दृश्य देख्ने अवसर दिनुभएकोमा।।

  • @ranjaymehata
    @ranjaymehata 6 місяців тому +1

    Teacher rw student sangaii lake side jada. lake side ma naii pardau da hunxe kii🤔🤔

  • @aarusaan6499
    @aarusaan6499 2 роки тому +2

    सकेसम्म नछुट्टाइ हेर्ने गरेको छु ।तपाईं द्वारा सृजना गरिएको भिडियो हरु अति आकर्षक अनि ज्ञानवर्दक लाग्छ ।अर्जुन दार्जीलिङ

  • @raihangkanchhaofficial
    @raihangkanchhaofficial 2 роки тому +1

    अरु केही गर्नु पर्दैन नेपालको पर्यटन क्षेत्रलाई व्यवस्थित गरेर लान मात्रै सकियो भने पनि नेपाल विकसित देशको सूचीमा जान्छ। तर यहाँ राज्यको ढुकुटी लुट्ने लुटेराहरु धेरै भए।

  • @bharatthapa7667
    @bharatthapa7667 Рік тому +1

    स्वर्ग भन्दा कम छैन हाम्रो देश नेपाल

  • @prasadpuri1065
    @prasadpuri1065 2 роки тому +2

    सुर्मा गाउँ बिकाश समितीकाे कार्यालयमा बिगत धेरै बर्ष सम्म गा बि स सचिव मा काम गरेकाे हुँ।आज याे विडियाेमा हेर्न पाउँदा अति खुशि लाग्याे। म मष्टा १ बझाङ्गकाे बासिन्दा हुँ।

  • @dipensshyadawithconnected8346
    @dipensshyadawithconnected8346 Рік тому +1

    Mero pyaro bhumi bajhang sundartale bhareyeko thau yo video lai camment garnu hola

  • @rathansinghsingh789
    @rathansinghsingh789 2 роки тому +2

    हाम्रो बझाङ र मुस्ताङ का घरहरूको आकार फरक भय पनि भित्र पस्ने सुरुङ मार्ग झण्डै सेम सेम रहेछ खुसी लाग्यो भिडियो हेरेर

  • @deobahadurghalley6420
    @deobahadurghalley6420 2 роки тому +1

    Yo basuriko background music sarai ramro.Presentstion ati uttam. Keep it up sir.

  • @deurali3
    @deurali3 2 роки тому +2

    आहा कति मनमोहक दृश्यलाई भिडियो मार्फत प्रस्तुत गर्दै कहिले पुर्व, कहिले पश्चिमको भुभाग पुगि त्यसठाउंको भौगोलिक स्थिति लगायत रहनसहनलाई सबैको सामु देखाउने कार्यलाई ह्र्दय देखि सलाम छ !! अब दार्चुला,बैतडीतिरको महाकाली सिमाना बजार लगायत चांदनिदोधारातिरको भिडियो पनि चाडै हेर्न पाइयोस !!
    खप्तडतिरको पनि एक राम्रो भिडियो पनि है!!
    हाल दुबई ,अलकुज , युएई !!

  • @bhojbhandari3307
    @bhojbhandari3307 Рік тому +1

    hajur ko video herda aafunai waha pugejasto lagxa .super

  • @kiranbabusaud4282
    @kiranbabusaud4282 2 роки тому +1

    आहा अती राम्रो हाम्रो सुदूर पक्षीम

  • @SamSam-xd8tz
    @SamSam-xd8tz 2 роки тому +1

    Ma pni herdai chu hae sir hju le dekhaudai garnu bhay ko vedio is OK 👌💙😊best for u

  • @sandeshthapa2003
    @sandeshthapa2003 8 місяців тому +1

    This episode was really lovely. Surma sachai nai sundar thau rahecha dai!!

  • @gyanjirai5174
    @gyanjirai5174 2 роки тому +1

    सोर्ग कहाँ छन नेपाल मा । Wow wow 😮 Amazing beautiful 😍 place

  • @sushilalama3085
    @sushilalama3085 9 місяців тому +1

    Beautiful video in all aspect I enjoyed watching every bit, very interesting thank you Sachin jeu and Laxman jeu kudos to you both🙏🙏

  • @urmilachemjong1131
    @urmilachemjong1131 2 роки тому +1

    हजुरले बनाउनुभएको भिडियोहरु अतिनै रोचक र जानकारिमुलक लाग्छ सचिन सर्🙏👍️👍️

  • @bimalkhawas932
    @bimalkhawas932 Рік тому +1

    Beautiful place haru ko presentation gar ne tapai ko Kala sarai ramro lageo

  • @amarsrivastava3790
    @amarsrivastava3790 2 місяці тому +1

    I watch all your videos to know more about Nepal, i am a frequent traveler to Nepal, long live India Nepal friendship

  • @iamns_7
    @iamns_7 2 роки тому +1

    अत्ति मन पर्यो दाई😊😍😍

  • @extremebattles2152
    @extremebattles2152 Рік тому +1

    Yo tal lie ramro shamrakshen garnu parchha auta partakey tourism rupma

  • @bijaylama3899
    @bijaylama3899 2 роки тому +2

    Sachin sir lagayet sampurna team lai muri muri dhanyebad chha.

  • @professormorte995
    @professormorte995 2 роки тому +1

    ganja lai sarkari tarikale bechbikan hunu pario

  • @Pasang.R.Tamang
    @Pasang.R.Tamang 2 роки тому +2

    वाह! सचिन दाई 🫡♥️
    कस्तो रमणीय अनि मनमोहक भिडियो 😍
    स्वर्ग जस्तै सुन्दर सुरमा गाउँपालिका, त्यहीमाथि उस्तै सुन्दर भिडियोग्राफी। साह्रै मनोरम प्राकृतिक दृश्यले मनै गदगद भयो। दार्जिलिङबाट यस्तै हरियाली सम्झना हजुर लगायत सम्पूर्ण टोलीलाई... 💐

  • @xantyalbibek6053
    @xantyalbibek6053 2 роки тому +1

    करोडौं धन्यबाद ज्ञापन सचिन सर म बागलुङ बाट

  • @OHN-Online_Helping_Nepal
    @OHN-Online_Helping_Nepal 2 роки тому +2

    सारै राम्रो video बनाऊनु हुन्छ सचिन sir ❤️

  • @Jamuna91
    @Jamuna91 3 місяці тому +1

    धेरै राम्रो ठाउँ राम्रोलाग्यो

  • @basantikhatri412
    @basantikhatri412 2 роки тому +1

    Ramra sundr Nepal ka vidiyo hru dekhaune Pro sir

  • @kcmadhur230
    @kcmadhur230 2 роки тому +1

    सुदुर पश्चिम का सम्पुर्ण जिल्लाको भिडियो ल्याउनु पर्यो सर

  • @rudrabasnet6988
    @rudrabasnet6988 2 роки тому

    खोटाङ जिल्लाको चिसापानी बोपुङ area lai sameter vdo बनाउनु पर्यो है सर्😍😍❣️एकदम राम्रो vdo❣️❣️❣️

  • @DilipSingh-vb8rz
    @DilipSingh-vb8rz 2 роки тому +1

    म सधैं भिडियो हेर्ने गर्दछु आज आफ्नो जिल्ला हेर्न पाउँदा खुसी लाग्यो ओर हजुर सँग अनुरोध छ बुङ्ग्ल नगरपालिका दहबगर कालंगा नदी को मुहान सम्मको भिडियो पनि देख्न पाउँ,

  • @vikramsarki4587
    @vikramsarki4587 Рік тому +1

    Sano umer gayko thiye tra aj dharmi daivik

  • @sbshrepali3129
    @sbshrepali3129 2 роки тому +2

    कती राम्रो गाउँ sworga भन्दा कम छैन हाम्रो देश नेपाल त्यही भएर त स्वर्गकै देश भनेर भन्छन विदेशीहरु कतिपय हामीलाई थाहा पनि छैन हाम्रो देश नेपालमा पनि विभिन्न ठाउँहरुमा धेरै घुम्ने ठाउँ रमणीय ठाउँहरुको छन् फोटोमा देखाइए विदेशीहरुका महल अनि भन्छ कति राम्रो तर साँच्चिकै राम्रो त नेपालजस्तो रुपमा राम्रो अरु त ka hola ra

  • @hemsubedi4645
    @hemsubedi4645 Рік тому +1

    badri Kedarnath padyatra ko video banaunus na sir

  • @jtrvlog9534
    @jtrvlog9534 2 роки тому

    आहा सारै राम्रो ठाँउ देश तथा बिदेशमा भाको सबै जानाले हेरिदिनु होला🌍️iam watching from Bhojpur🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ranjaymehata
    @ranjaymehata 6 місяців тому +1

    yo gazza hoean yo legal nai xe hamro country ma rw India due religious.

  • @lokendradwalyatri4958
    @lokendradwalyatri4958 2 роки тому

    हजुर को भिडियो नछुटाई हेर्छु । background ma बजिरहेको धुन एकदमै मन पर्छ । यसैगरी बाँचुन्जेल यस्तै यस्तै भिडियो हरू हेर्न पाऊँ ।शुभकामना दाई !

  • @deepakwod519
    @deepakwod519 Рік тому +2

    Nice video

  • @rajendrajoshi3990
    @rajendrajoshi3990 2 роки тому +1

    दार्चुला को नि ल्याउनु पर्यो

  • @kumarblacksmith6743
    @kumarblacksmith6743 Рік тому +1

    Khas tribes haru ko thalo ramro chha yakdam

  • @rbbogati6236
    @rbbogati6236 2 роки тому

    अब अछामका रमणिय पर्यटकिय स्थल हरु बैजिनाथ रामारोशन पञ्चदेओल आदि को भिडियो बनाएर अछाम लाई सबै माझ पुर्याउनु होला सचिन सर

  • @Karan_Bohara3
    @Karan_Bohara3 2 роки тому +2

    कुर्पया डोटी पनि अवलोकन गरिदिन हुन आग्रह गर्दछु sachin sir ❤️ big fan from doti शिखर नगर पालिका 🙏 हाल kashmir india 🙏

  • @dhurbabasnet4192
    @dhurbabasnet4192 2 роки тому +1

    सबिन बाबु ले देखाएका हाम्रो देश का बिभिन्न जिल्ला का सदर मुकाम मठ मन्दीर गाउं बस्तीहरु हेदैॅ गदाॅ त साच्चै नै हाम्रो देश सुनकै टुक्रा नै होकी जस्तो लाग्छ त ।

  • @pawankarkee6385
    @pawankarkee6385 2 роки тому +7

    There's is no words to explain the beautiful scenery of our country ❤️

  • @dhirendraprasad4083
    @dhirendraprasad4083 2 роки тому +1

    Oho Kati sundar xa hamro nepal

  • @manbohara6662
    @manbohara6662 2 роки тому

    सुर्मा गा पा को केन्द्र गा.पा कार्यालय भाको ठाउ दौलिचौरको बरेमा केहिपनी देखियेन तथापी भिडियो राम्रो छ।।।।

  • @rojanrai5323
    @rojanrai5323 2 роки тому +1

    tapaiko vedio banaune camera ko barema jankari paam na dai

  • @simabohara8151
    @simabohara8151 Рік тому

    70 बर्ष पुरानो मेरो मामा घर धेरै माया अनि धेरै सम्झना माईति घर सुर्मा नगएको पनि 4 बर्ष पुरा भए छ । ❤️❤️❤️❤️❤️❤️😥😥

  • @aahanabohara4970
    @aahanabohara4970 2 роки тому +2

    Thank you dada mero gau ko. Vedeo herna pauda dhari khusi lagyo ❤️❤️❤️❤️

  • @ritamagar7175
    @ritamagar7175 2 роки тому

    हजुर हरू ले बनाउनु भयको भिडीयो हेरेर एकदमै राम्रो लाग्छ सुर्खेत तिर को भिडीयो हाल्नु होस न 🙏🙏🙏

  • @hamronamaskaronlinetv
    @hamronamaskaronlinetv 2 роки тому +1

    Nice 😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍

  • @nirajpandey7168
    @nirajpandey7168 2 роки тому +1

    359 Viewers from dubai🙏🙏🙏

  • @jackmilan6750
    @jackmilan6750 2 роки тому +1

    Hajur ko video aau da ekdam khusi lagcha 👏👏

  • @rajdairies179
    @rajdairies179 Рік тому +1

    Please focus on tourism form Bihar and UP

  • @dilbahadurlimboo2262
    @dilbahadurlimboo2262 2 роки тому

    सधैं हेरने गरछु पुरबी ब्लूज राम्रो लाग्छ ❤️ तपाई को मेहनत लाई सलाम🙏छ,बेङ्गाल बाट💖💖💖

  • @zkfnd859
    @zkfnd859 2 роки тому

    Sudurpaschim ma dherai hidden gems chan.... Trekking ra Tourism lai bistaar garnu parxa.....
    Bato pugeko chaina....kati thauma......

  • @sgrgofficial3542
    @sgrgofficial3542 2 роки тому +3

    Big fan of this Chanel- watching from Melbourne Australia 🇦🇺

  • @diliprokaya4297
    @diliprokaya4297 2 роки тому

    सचिन सर नमस्कार
    म हजुर को सबै भिडीयो नछुटाई हेर्ने गर्छु हजुरको काम निरन्तर हेर्न पाईयोस धन्यवाद

  • @kisanshyam6926
    @kisanshyam6926 2 роки тому +1

    Ram ro cha videyo

  • @avig731
    @avig731 2 роки тому

    यो जति पनि bhada मा basneko chheti भएको छ त्यो सबै घरबेटी le पूर्ति गर्नु पर्छ I

  • @keshavpokhrel553
    @keshavpokhrel553 2 роки тому

    बझाङको सुर्मा - ४ को रहन सहनको दृश्य देखियो। तर त्यस ठाउँको बिजुली बत्तीको समस्याको चाहिँ कुरो आएन। के हो?

  • @SantoshParwanaOfficial
    @SantoshParwanaOfficial 2 роки тому +1

    Super video sir
    I am from bara District ❤️❤️❤️❤️💞💞

  • @rajessbohara8908
    @rajessbohara8908 2 роки тому +1

    Sorgako tukra hamro bajhang of surma

  • @shankarbhandari4580
    @shankarbhandari4580 2 роки тому

    आशा छ,छिट्टै अर्को वलग हेर्न पाईयोस्👍️👍️

  • @tilakrajgyawali6278
    @tilakrajgyawali6278 2 роки тому

    सचिन सर हजुरका भिडियाे हरु हेरेर प्रसंसा गर्न शब्दकोष मा नै हेर्न पर्छ हाेला ।हजुरको संपर्ग नम्बर दिन सक्नुहुन्हाेला ?

  • @dineshbohora4314
    @dineshbohora4314 2 роки тому

    सचिन सरको भिडियो हेर्न सारै मजा आउँछ सारै सुन्दर ठाउँ

  • @Hari-cy7yh
    @Hari-cy7yh 2 роки тому +1

    म पनि आतुर छु सर छु सर

  • @mahendrashahi4274
    @mahendrashahi4274 2 роки тому

    अति राम्रो सर जानकारी मुलक भिडियो लागि हजुर हरु सम्पुर्ण टिम लाई नमस्कार धन्यवाद ,

  • @Sherpa_Gurans531
    @Sherpa_Gurans531 2 роки тому +3

    bajhang pugeko feel garaunu vo Thank you sachin dai & entire team

  • @bapeenroka8883
    @bapeenroka8883 2 роки тому +1

    all videos nice vlog Always keep it up sir

  • @ssunil8394
    @ssunil8394 2 роки тому +4

    I like nature thanks a lot Sachin sir