रामेछापकी एक साहसी महिलाको जीवन बदल्ने यात्रा | Ramechhap Woman's Life-Altering Journey |

Поділитися
Вставка
  • Опубліковано 1 жов 2023
  • Follow us on Facebook:
    / thenepaltoday
    बिस्तृत जानकरिकोलागि पुरा भिडियो हेर्नुहोला अनि शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला ।
    Note: You can share a link to this video online, on UA-cam, and on Facebook. Provided, however, that without uploading in whole or in part, the license is subject to action in accordance with applicable law.
    सूचना: यस भिडियोको लिंक आफ्नो अनलाइन, युटुब, फेसबुकमा शेयर गर्न सक्नु हुनेछ। तर बिना ईजाजत पुरा वा आंशिक भाग अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुनेछ ।
    #thenepaltoday#agriculture#nepaltoday
    =================================
    Nepal Today is a weekly television program by Media Plan Private Limited (Registration no.17985/058/059). Nepal Today was broadcasted from Nepal Television Plus. After eight consecutive years of broadcasting, it is premiered every Monday at 7:00 pm on UA-cam.
    Since its first broadcast on June 29, 2012. This is the first private-sector television program about agriculture.
    This program is dedicated to Nepal’s 66% population who are engaged in agriculture.
  • Розваги

КОМЕНТАРІ • 479

  • @bhumirajrai6276
    @bhumirajrai6276 8 місяців тому +37

    दुख पछिको सुख भनेको यही हो। तपाइँको संघर्षलाई सम्मान 🙏

  • @krishnakhadgi3203
    @krishnakhadgi3203 5 місяців тому +10

    सेनामा जागिरे श्रीमान ले आफ्नै श्रीमती सँग हारे कर्मयुद्ध। बधाई छ संघर्षसील परिवार जन मा।🙏🏻

  • @bhabindrasigu9548
    @bhabindrasigu9548 8 місяців тому +22

    रामेछापेली चेलीको जीवन कथाले साँचिकै भावुक वनाउने रहेछ, उहाँलाई धेरै धेरै शुभकामना🌹🌹🌷🌷🥀🥀🥀🥀

    • @thenepaltoday
      @thenepaltoday  8 місяців тому

      नेपालटुडे कार्यक्रमलाई share गरेर, subscribe गरेर हामिलाई सहायोग गर्नुहोला

  • @dawasherpa918
    @dawasherpa918 5 місяців тому +13

    बुढोले बुढी पालन कता कता बरू बुढीले बुढो पालन यति मिहिनेत गरनु भयेको मा साहसी महिला प्रति मुरी मुरी बधाई छ।❤

  • @harkarai4059
    @harkarai4059 8 місяців тому +70

    परिस्रम मिहिनेत ले कहिले धोका पाइन्न भाइ बैनी को जोडी लाई रथ का दुई पाङ्रो भनिछ सहि साबित गर्नु भयो साथै दुई सन्तान लाई अति राम्रो सस्कार बुवा आमा को परिस्रम मिहेनत लाई बुझेको शुखी परिवार भबिस्य को शुभकामना ❤❤❤

    • @thenepaltoday
      @thenepaltoday  8 місяців тому +2

      मिडिया प्लानले "नेपाल टुडे" कार्यक्रम मार्फत १२ वर्षदेखि आम नेपाली, जो आफनो मेहनतमा, परिश्रममा र स्वाभिमानमा बाँचेका छन् उनिहरुको कथा देखाउँदै आएको छ। हामीलाई तपाईहरु जस्ता दर्शक र शुभचिन्तकको खाँचो छ। आफू पनि हेर्नुहोला, अरुलाई पनि देखाउनु होला। यहाँको जीवन सुखमय होस्। धेरै अरु कथा हेर्न UA-cam मा गएर Mediaplan टाइप गर्नुहोला। धन्यवाद!

    • @tarapradhan4809
      @tarapradhan4809 6 місяців тому

      मेहनत को फल मिठो हुन्छ बहिनी हिम्मत नहारनू 👍💖

  • @krishnasudama1599
    @krishnasudama1599 5 місяців тому +9

    ❤❤सुन्दा सुन्दै धेरै चोटि रुवायो।जय होस् ।चरैवेति चरैवेति।

  • @user-bs8lx3sp9c
    @user-bs8lx3sp9c 8 місяців тому +18

    सलाम छ यी महान चेली लाई सधै सबै परिवार लाई सुख अनि शान्ति मिलोस ।

  • @ramchhetri2890
    @ramchhetri2890 5 місяців тому +2

    यी पौरखी बहादुर चेलीलाई उच्च सम्मान प्रकट वहाँलाई उज्ज्वल भविष्यको हार्दिक कामना गर्दछु।

  • @harilamsal295
    @harilamsal295 8 місяців тому +6

    तपाईंले आँसु झार्दा मेरो पनि आँसु आयो बैनी,सङ्हर्स प्रती धेरै सम्मान छ।

  • @ishworkhadka-ut5pw
    @ishworkhadka-ut5pw 9 місяців тому +10

    आहा हाम्रो लिखु तामाकोसी को मेहनती चेली लाई उच्च सम्मान प्रगति को शुभकामना

    • @thenepaltoday
      @thenepaltoday  8 місяців тому

      मिडिया प्लानले "नेपाल टुडे" कार्यक्रम मार्फत १२ वर्षदेखि आम नेपाली, जो आफनो मेहनतमा, परिश्रममा र स्वाभिमानमा बाँचेका छन् उनिहरुको कथा देखाउँदै आएको छ। हामीलाई तपाईहरु जस्ता दर्शक र शुभचिन्तकको खाँचो छ। आफू पनि हेर्नुहोला, अरुलाई पनि देखाउनु होला। यहाँको जीवन सुखमय होस्। धेरै अरु कथा हेर्न UA-cam मा गएर Mediaplan टाइप गर्नुहोला। धन्यवाद!

  • @financeslf625
    @financeslf625 4 місяці тому +2

    आँटिलो हुनुहुँदोरैछ । परिवारको राम्रो साथ पाउनुभएको रैछ । परमेश्वरले अझै धेरै आशिष दिऊन् ।

  • @rameshrai8901
    @rameshrai8901 3 місяці тому +2

    किताबी किरो हरुलाइ सरकारी जागिर चाहिने Fild मा कसरी गर्नु पर्छ था छैन।सलाम बैनिलाइ।पडेलेखेर कुर्शिमा नेता को चाकरी गरेर बस्ने नानालायक पशुहरु लाई ग्यान होस।

  • @ramjitimilsina5055
    @ramjitimilsina5055 8 місяців тому +4

    बिमला नानी धेरै साहसी महिलाको दर्जामा पर्छिन्।यस्तै साहसिक महिलाले परिवर्तन गर्न सक्छन् ।सलाम छ नानी ।

  • @shyamshrestha4491
    @shyamshrestha4491 8 місяців тому +11

    सम्मान साथै सलाम छ चेली को संघर्ष को लागि। ठूलाे परिश्रम पछि काे सुख अानन्द अाउछ बहिनि हार नखानु हाेला।🎉

    • @thenepaltoday
      @thenepaltoday  8 місяців тому

      मिडिया प्लानले "नेपाल टुडे" कार्यक्रम मार्फत १२ वर्षदेखि आम नेपाली, जो आफनो मेहनतमा, परिश्रममा र स्वाभिमानमा बाँचेका छन् उनिहरुको कथा देखाउँदै आएको छ। हामीलाई तपाईहरु जस्ता दर्शक र शुभचिन्तकको खाँचो छ। आफू पनि हेर्नुहोला, अरुलाई पनि देखाउनु होला। यहाँको जीवन सुखमय होस्। धेरै अरु कथा हेर्न UA-cam मा गएर Mediaplan टाइप गर्नुहोला। धन्यवाद!

  • @roshnaGauchan
    @roshnaGauchan 8 місяців тому +3

    फिल्म हेरे जस्तै लाग्यो दिदीको जिबनकथा,म आफू दुख नगरे पनि अरुले गरेको परेको दुख ले पिडा फिल हुन्छ,अनि दुखपछि यसरी प्रगति उन्ती सुनेर खुशी लाग्छ

  • @narayankoiral8634
    @narayankoiral8634 9 місяців тому +5

    मिहिनेत नगरि सुख खोज्नेहरुलाइ यस्ता मिहिनेति दिदी बैनीहरुको प्रगति अगाडि ल्याउनु पर्दछ स्थानिय सरकार र समाजले सहयोग गर्न आबस्यक छ

    • @ravishrestha9231
      @ravishrestha9231 9 місяців тому

      यस्तै साहसी किसानकाे कथा हेर्न नेपाल टुडे कार्यक्रम सब्सक्राइब गर्नुहाेस।

    • @thenepaltoday
      @thenepaltoday  8 місяців тому

      विगत १२ वर्षदेखि निरन्तर नेपाल टुडेले आम नेपाली किसान दाजुभाइ, दिदीबहिनीको जीवन स‌‌घर्ष देखाउँदै आएका छाैँ। याे कार्यक्रमलाई सब्सक्राइब गरेर , धेरैभन्दा धेरै सेयर गरेर हामीलाई सहयाेग गर्नुभएमा हामी थप उत्साहित हुने थियाैँ। र देशैभरिका आम किसानकाे कथा भन्न सक्ने थियाैँ।

  • @taralaksamlaksam1827
    @taralaksamlaksam1827 6 місяців тому +1

    तपाई को साहास र लगनशीलता लाई सलाम ❤❤❤❤

  • @user-no8mh6zo9i
    @user-no8mh6zo9i 7 місяців тому +2

    हाम्रो राजा हाम्रो देश प्रण भन्दा प्यारो छः हाम्रो नेपालमा हिमालय पहाड़ तराई पहाडका आमा साहसि बुध्दि बिचार मर्म चुनोति पूर्ण विपनक

  • @suvatrathapa7357
    @suvatrathapa7357 9 місяців тому +5

    वाउ धन्यवाद छ महिला होस त यस्तो
    हिम्मत वाला होस बाबू नानू पनि कति राम्रो बुजकी भबिस्य उज्ज्वल छ कसैको नजर नदागोस ✋😏👌👍️✋👌😏🇳🇵

    • @ravishrestha9231
      @ravishrestha9231 9 місяців тому

      यस्तै साहसी किसानकाे कथा हेर्न नेपाल टुडे कार्यक्रम सब्सक्राइब गर्नुहाेस।

    • @thenepaltoday
      @thenepaltoday  8 місяців тому

      मिडिया प्लानले "नेपाल टुडे" कार्यक्रम मार्फत १२ वर्षदेखि आम नेपाली, जो आफनो मेहनतमा, परिश्रममा र स्वाभिमानमा बाँचेका छन् उनिहरुको कथा देखाउँदै आएको छ। हामीलाई तपाईहरु जस्ता दर्शक र शुभचिन्तकको खाँचो छ। आफू पनि हेर्नुहोला, अरुलाई पनि देखाउनु होला। यहाँको जीवन सुखमय होस्। धेरै अरु कथा हेर्न UA-cam मा गएर Mediaplan टाइप गर्नुहोला। धन्यवाद!

  • @user-ep2he8fl5p
    @user-ep2he8fl5p 6 місяців тому +1

    कति सहसी अटिलो दिदी हजूरलाई सलूट छ र बंकी जिबान सुखमाय होस यहि कामना गर्दछु है 🎉🎉❤❤❤❤❤

  • @safalyatrai7410
    @safalyatrai7410 9 місяців тому +4

    धेरै हिम्मत walii hjur bt..हिन्दु धर्म त्यागेर कृष्चियन, अपनाउनु भएको रहेछ,याे,सभ्यता , त्यागनुस,, सलाम sister❤❤❤

    • @thenepaltoday
      @thenepaltoday  8 місяців тому

      मिडिया प्लानले "नेपाल टुडे" कार्यक्रम मार्फत १२ वर्षदेखि आम नेपाली, जो आफनो मेहनतमा, परिश्रममा र स्वाभिमानमा बाँचेका छन् उनिहरुको कथा देखाउँदै आएको छ। हामीलाई तपाईहरु जस्ता दर्शक र शुभचिन्तकको खाँचो छ। आफू पनि हेर्नुहोला, अरुलाई पनि देखाउनु होला। यहाँको जीवन सुखमय होस्। धेरै अरु कथा हेर्न UA-cam मा गएर Mediaplan टाइप गर्नुहोला। धन्यवाद!

  • @Janukala_Tamang
    @Janukala_Tamang 8 місяців тому +2

    सलाम छ बहिनी, मिहनेत को फल मीठो हुन्छ भन्ने प्रमाणित गर्नु भएको छ ।

  • @dsrp4076
    @dsrp4076 8 місяців тому +1

    बिपना बहिनीको कठोर संघर्षको कथाले मलाई भावुक बनायो गरिवको जिवन साथी भनेको नै दुःख हो सुख ता केवल दुई दिनको पाहुना हो परिश्रमको फल सारै मीठो हुन्छ तपाईंको जीवन सुखमय रहोस यहीं मेरो शुभकामना

  • @user-vs9fz1qu4v
    @user-vs9fz1qu4v 6 місяців тому +1

    । प्रगति होस् दुखको कुरा सुन्दा तपाईलाई सारै मनछुने रहेछ 🙏

  • @prachandmanandhar3785
    @prachandmanandhar3785 9 місяців тому +7

    बहिनी लाई धेरै सलाम / तपाईं देशमै मिहेनत गरे फल पाऊ न सकिन्छ भन्ने उदाहरण हो

    • @thenepaltoday
      @thenepaltoday  8 місяців тому

      मिडिया प्लानले "नेपाल टुडे" कार्यक्रम मार्फत १२ वर्षदेखि आम नेपाली, जो आफनो मेहनतमा, परिश्रममा र स्वाभिमानमा बाँचेका छन् उनिहरुको कथा देखाउँदै आएको छ। हामीलाई तपाईहरु जस्ता दर्शक र शुभचिन्तकको खाँचो छ। आफू पनि हेर्नुहोला, अरुलाई पनि देखाउनु होला। यहाँको जीवन सुखमय होस्। धेरै अरु कथा हेर्न UA-cam मा गएर Mediaplan टाइप गर्नुहोला। धन्यवाद!

  • @ranamagar7363
    @ranamagar7363 Місяць тому

    तपाईं एक कुदिएको आकर्षक मुर्ती हो ।
    जुन अमुल्य हुन्छ !
    एउरा मुर्ती बन्न लाई धेरै हन्दर र ठक्कर खानु पर्छ ! बल्ल एउता आकर्षक मुर्ती बन्छ !
    तपाईं त्यही मुर्ती हो दिदी अब सधै शुख साथ जिन्दगी बित्ने छ

  • @PabitraRai-js8nx
    @PabitraRai-js8nx 7 місяців тому +1

    Great worior जिरो बाट सुरु गरेको संघर्ष जीवनको भोगाइ,साहस आँट,सलाम छ यी चेलीलाई। यस्तो साल जीवन साथी सबैलाई मिलोस। सधैं खुसी हुनु जीवन यही हो भोगाई र अनुभपको संगालो।

  • @kamalthapa6445
    @kamalthapa6445 6 місяців тому +1

    शाहस का साथ परिश्रमी हुनु नै सफलता को प्रगति तर्फको खुड्किला चढाउनु भएको मा sis बधाई छ हामिले पनि राम्रो शिक्षा पायौं !??

  • @ranjana457
    @ranjana457 8 місяців тому +3

    सुभ कामना छ दिजु लाई अझै राम्रो हुँदै जावस सरकार ले साथ र सपोर्त गरोस।अनि काम नगरी बस्ने अल्छी लोन्ठे हरुको दिमाख र आँखा खुलोस।

  • @amirgc7551
    @amirgc7551 3 місяці тому

    कस्तो महान सोचाइ शाहसी बिरता हिम्मत भएकी अनि सबैको प्रेरणाकी श्रोत हुनुहुदोरहेछ यो दिदिको घर परिवार जीवन भरी यसरी नै सधै भरी सुखिमय भै रहोस।।।

  • @shusilgurung569
    @shusilgurung569 8 місяців тому +1

    वहाँ एकदम सहासिक महिला हुनु हुदो रैछ वहाँ को कथा सुनेर जो कोही कसै लाई गरी खाने बाटो देखाउनु सीकाउनु भएको छ।
    खुशी लाग्यो।

    • @thenepaltoday
      @thenepaltoday  7 місяців тому +1

      उहाँको यो कथा अरूलाई पनि share गर्नुहोला।

  • @ashishsuryabanshi
    @ashishsuryabanshi 8 місяців тому +9

    पाैरखीहरु मेहनत गरेर खान्छन् 🙏🙏🙏 सँगसँगै पढाइ पनि पूरा गर्नु ल ✍️ पाैरखीहरुका लागि हार स्विकार छैन ♥️🙏🙏एउटा मान्छेकाे सपाेर्टले जीवनमा कति बदलाव ल्याउँन सक्छ🤝

  • @Chhinalsandip20Chhinalsa-ez2rl
    @Chhinalsandip20Chhinalsa-ez2rl 8 місяців тому +3

    दिदीको🙏 जिवनी सुनेर मनै छोयो।निरनतर लागीपरे अबस्य सफल भईन्छ।हजुर उदाहरण हुनुहून्छ नेपालमै निरन्तर लागीपरेमा सुन फलाउन सकिदो रहेछ👍🍅🥦🥬🥒🌽🧄🫚अनगिन्नती शुभकामना 👌👩‍❤️‍👨🙏🙏😊💕

  • @chandanmagar372
    @chandanmagar372 Місяць тому

    यसरिनै प्रगति गर्दै जानु चेली ❤❤❤❤❤❤

  • @pulamidolpokhara9869
    @pulamidolpokhara9869 6 місяців тому +1

    मिहिनेती बैनी 🎉🎉 सलाम छ । जिबन मा सङ्घर्स कसरी गर्नु पर्छ यो बैनी बात सिक्नु पर्छ ।

  • @d3livechannel71
    @d3livechannel71 8 місяців тому +2

    ल बधाइ छ मिडिया प्लान लाई

  • @ramsharantamang7673
    @ramsharantamang7673 5 місяців тому +2

    सलाम छ मिहिनेती नानीलाई ❤❤❤

  • @birsenrajbhandari9741
    @birsenrajbhandari9741 9 місяців тому +2

    यो मिहेनती बहिनिलाइ मेरो सलाम।तपाइको भबिस्य उज्जल छ।तपाइको सबै काम सफल होस।

    • @ravishrestha9231
      @ravishrestha9231 9 місяців тому +1

      यस्तै साहसी किसानकाे कथा हेर्न नेपाल टुडे कार्यक्रम सब्सक्राइब गर्नुहाेस।

    • @thenepaltoday
      @thenepaltoday  8 місяців тому

      विगत १२ वर्षदेखि निरन्तर नेपाल टुडेले आम नेपाली किसान दाजुभाइ, दिदीबहिनीको जीवन स‌‌घर्ष देखाउँदै आएका छाैँ। याे कार्यक्रमलाई सब्सक्राइब गरेर , धेरैभन्दा धेरै सेयर गरेर हामीलाई सहयाेग गर्नुभएमा हामी थप उत्साहित हुने थियाैँ। र देशैभरिका आम किसानकाे कथा भन्न सक्ने थियाैँ।

  • @premkumarraipremkumarrai5700
    @premkumarraipremkumarrai5700 7 місяців тому +1

    मेहनती सिस्टर लाई सलाम छ

  • @khadkakhadka2884
    @khadkakhadka2884 9 місяців тому +18

    मलाई मन पर्छ कृषि गर्ने मान्छे राम्रो लाग्छ❤❤

    • @thenepaltoday
      @thenepaltoday  8 місяців тому

      मिडिया प्लानले "नेपाल टुडे" कार्यक्रम मार्फत १२ वर्षदेखि आम नेपाली, जो आफनो मेहनतमा, परिश्रममा र स्वाभिमानमा बाँचेका छन् उनिहरुको कथा देखाउँदै आएको छ। हामीलाई तपाईहरु जस्ता दर्शक र शुभचिन्तकको खाँचो छ। आफू पनि हेर्नुहोला, अरुलाई पनि देखाउनु होला। यहाँको जीवन सुखमय होस्। धेरै अरु कथा हेर्न UA-cam मा गएर Mediaplan टाइप गर्नुहोला। धन्यवाद!

  • @thamsomaithamsomai6549
    @thamsomaithamsomai6549 3 місяці тому +1

    जब मात्रै घर बन्छ तब असल श्रीमती पाउछे । प्रभुको भय मान्ने छोरी प्रभुले धेरै अाशीष देऊन

  • @nanindrasambahamphe4190
    @nanindrasambahamphe4190 5 місяців тому +5

    आमाको दुख छोराछोरीले बुझ्नु पर्छ! सलाम महान आमालाइ

  • @kshitizsanmani4264
    @kshitizsanmani4264 Місяць тому

    अहिले पनि महिला लाइ धर्ति माता को सम्मान दिने ह्जुर जस्तै चेलि भएर हो ! 🙏

  • @redrosetou3114
    @redrosetou3114 7 місяців тому +1

    मिहिनेति चेली।दुखले सुख निम्त्याउछ।शुभकामना

  • @mahimamagar.5419
    @mahimamagar.5419 2 дні тому

    दुःख पछि को सुख आउछ भनेको पक्कै छ❤❤

  • @Rk_Hamal
    @Rk_Hamal 8 місяців тому +2

    मन जितिन यी दिदिले❤उहाको साहस सङ्घर्ष लगनशिलतालाई उच्च सम्मान छ🙏

    • @thenepaltoday
      @thenepaltoday  8 місяців тому

      Nepal today प्रोग्रामलाई यहाँले सकेसम्म share गरेर, हामीलाई सहयोग गर्नुहोला।

  • @user-qh4qv9mi1m
    @user-qh4qv9mi1m 9 місяців тому +11

    दुख गरे सुख पाईन्छ बहिनी राम्रो बिचार

  • @thaparamesh4478
    @thaparamesh4478 7 місяців тому +2

    संघर्ष नै सफलता हो दुख नै सुख हो जय गोरखकाली माता

  • @thangabahadur9196
    @thangabahadur9196 8 місяців тому +1

    अति राम्रो काम बहिनीको सलाम छ गरे केचै हुदैन र जे पनि हुन्छ गरे 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @harisharan4974
    @harisharan4974 6 місяців тому

    बिपना बैनिले जस्तै आँटगरे सफलता प्राप्तगर्न सकिन्छ!धन्यबाद्!स्वाबलम्बी हुनैपर्छ?

  • @BisauniHotel-dy6fw
    @BisauniHotel-dy6fw 6 місяців тому +1

    एसतै साहशी श्रीमती सबैलाई परुन 🙏

  • @PramilaThapamagar-lb3hk
    @PramilaThapamagar-lb3hk 8 місяців тому +9

    कती मेहनती बहिनि सलाम छ तिमिलाई🙏🏻🙏🏻❤

  • @shahkrishnasunuwar8389
    @shahkrishnasunuwar8389 6 місяців тому +1

    धन्यबात साहसी बहिनी...!तपाई जस्तेा साहसी नारीलाई म स्यालुट गर्दछु।दु:ख हाम्रेा साथी जस्तै हेा भने सुख हाम्रेा पाहुना हेा,अब तपाईकेा पसिनाले सिँचित घरमा सदाबहार पाहुना आउनेवाला छ।अनि आँशु हैन जीवनकेा उत्तरार्ध हाँसेाले बित्नेछ।परिश्रम गर्न नछाड्नु हेाला,शुभाशिष...!!! अनि शुभकामना...!!!

    • @thenepaltoday
      @thenepaltoday  6 місяців тому

      यो कथालाई धेरैलाई देखाउनु होला। उनको साहस र परिश्रमबारे अरूले पनि सिकुन।

  • @user-cd9xg9ql2z
    @user-cd9xg9ql2z 8 місяців тому +1

    चेलीलाई आशीर्वाद.

  • @novirai5627
    @novirai5627 4 місяці тому +2

    inspiring story ,touched my heart , life is a struggle ,needs lots of petience but at the end great success ,wish you more success .

  • @Indramalla-fs1xm
    @Indramalla-fs1xm 3 місяці тому

    प्रेरणादाई जिबन कथा

  • @Shankardev225
    @Shankardev225 8 місяців тому +2

    रामेछाप कि चेली लाई अझै प्रगति को शुभकामना 🙏

  • @DhirajGaming732
    @DhirajGaming732 9 місяців тому +1

    परिश्रम नै उन्नति को प्रमुख आधार हो दुख पछि सुख अवश्य आउछ महान चेलिको कथा ।

    • @ravishrestha9231
      @ravishrestha9231 9 місяців тому

      यस्तै साहसी किसानकाे कथा हेर्न नेपाल टुडे कार्यक्रम सब्सक्राइब गर्नुहाेस।

    • @thenepaltoday
      @thenepaltoday  8 місяців тому

      विगत १२ वर्षदेखि निरन्तर नेपाल टुडेले आम नेपाली किसान दाजुभाइ, दिदीबहिनीको जीवन स‌‌घर्ष देखाउँदै आएका छाैँ। याे कार्यक्रमलाई सब्सक्राइब गरेर , धेरैभन्दा धेरै सेयर गरेर हामीलाई सहयाेग गर्नुभएमा हामी थप उत्साहित हुने थियाैँ। र देशैभरिका आम किसानकाे कथा भन्न सक्ने थियाैँ।

  • @user-ox7jb2ku1s
    @user-ox7jb2ku1s 3 місяці тому +1

    Sahashi,paurakhi aamalai salute xa.keep it up 🎉🎉❤❤

  • @JasantiLimbu
    @JasantiLimbu 3 місяці тому

    Khusi lagxa sahasi mahila dekher hami xori manxe poni kam xainau mehanat garna garva lagyo dede tapai lai dekher❤️❤️

  • @raharirai5940
    @raharirai5940 8 місяців тому +2

    आममम कति परिश्रमी अनि कति साहसिली कति बुद्धिमति हुन ईनि बहिनी नानी हरु तेस्तै अाज्ञाकारी

    • @thenepaltoday
      @thenepaltoday  8 місяців тому

      मिडिया प्लानले "नेपाल टुडे" कार्यक्रम मार्फत १२ वर्षदेखि आम नेपाली, जो आफनो मेहनतमा, परिश्रममा र स्वाभिमानमा बाँचेका छन् उनिहरुको कथा देखाउँदै आएको छ। हामीलाई तपाईहरु जस्ता दर्शक र शुभचिन्तकको खाँचो छ। आफू पनि हेर्नुहोला, अरुलाई पनि देखाउनु होला। यहाँको जीवन सुखमय होस्। धेरै अरु कथा हेर्न UA-cam मा गएर Mediaplan टाइप गर्नुहोला। धन्यवाद!

  • @davidgadal260
    @davidgadal260 8 місяців тому +2

    Vako sampati sidheune mahilaharu pani chhan, yaha, hajurle mihenat garera thulo saphalta paunu vayo...badhai chha hajurlai

  • @manbahadurbasnet671
    @manbahadurbasnet671 3 місяці тому

    सलाम छ मेहनती बहिनि

  • @usereagles
    @usereagles 8 місяців тому +5

    दुख पाएको ब्यक्ति नै सफलताको खोजी हुन्छ प्रगतिको कामना

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 7 місяців тому

    साना बाट दुख पाएको मान्छे ले प्रगति गर्न सक्छन् ? धेरै धेरै धन्यवाद छ !

  • @MountainGurkha14
    @MountainGurkha14 7 місяців тому +2

    बिचरा नानु God Bless You ❤❤❤

  • @khadgabhujel578
    @khadgabhujel578 7 місяців тому

    सबै महिला यस्तै मेहनती भैदिए घर 🏠 सहज चल्छ सुन्दरता छाउँछ घरमा।🎉 सलाम छ मेहनती चेली लाई।❤❤

    • @thenepaltoday
      @thenepaltoday  7 місяців тому

      चेलीको यस्तै कथा हेर्न यो भिडियो share गरेर धेरैलाई देखाउनुस।

  • @niranrimal3948
    @niranrimal3948 2 місяці тому

    grand salute sis atiko aatilo ra himmat wali buhari paune paltan ko vai lai pani badhai❤❤❤vanxan ni karma gardai garnu safalta ta asai paienxa🎉🎉🎉

  • @minbahadurthapa8154
    @minbahadurthapa8154 8 місяців тому +1

    परिश्रम ,मेहनत र प्रयासले सफल भइन्छ ।

  • @manirai4099
    @manirai4099 3 місяці тому +1

    Salute xa mahan mehaneti chelilai 🙏

  • @18sarbanrai
    @18sarbanrai 8 місяців тому +2

    मेहनतको उच्च सम्मान 🙏🙏🙏👏👏

    • @thenepaltoday
      @thenepaltoday  8 місяців тому

      मिडिया प्लानले "नेपाल टुडे" कार्यक्रम मार्फत १२ वर्षदेखि आम नेपाली, जो आफनो मेहनतमा, परिश्रममा र स्वाभिमानमा बाँचेका छन् उनिहरुको कथा देखाउँदै आएको छ। हामीलाई तपाईहरु जस्ता दर्शक र शुभचिन्तकको खाँचो छ। आफू पनि हेर्नुहोला, अरुलाई पनि देखाउनु होला। यहाँको जीवन सुखमय होस्। धेरै अरु कथा हेर्न UA-cam मा गएर Mediaplan टाइप गर्नुहोला। धन्यवाद!

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 7 місяців тому +2

    ❤❤❤❤❤
    Nepalese youths must get an inspiration from this bold lady. Great job lady. Keep it up. Go ahead and ahead.
    ❤❤❤❤❤❤

  • @ChhabiMagar-ce1fp
    @ChhabiMagar-ce1fp 5 місяців тому

    हजुरको पौरखलाई सम्मान छ ।

  • @tulbahadur2186
    @tulbahadur2186 8 місяців тому +2

    दिदी हजुर उतर उतर प्ररगति को सुभकामना

  • @RAJANACHARYA
    @RAJANACHARYA 8 місяців тому

    मलाइ खुट्टाबजारेर मनै देखी सलुट गर्न मन लाग्यो साहसी बहिनी प्रर्ती 👋तपाइको सफलताको धेरै शुभकाना

    • @thenepaltoday
      @thenepaltoday  8 місяців тому

      तपाईलाई लाग्यो होला, यो कथा चिनेजति सबैलाई देखांउ। plz सबैलाई share गर्नुहोला।

  • @user-pp2fr6sq6s
    @user-pp2fr6sq6s 9 місяців тому +5

    मेरि हजुरअामा जस्तै महान हुनुहुदाे रहछ बैनि हजुरकाे हजुरअामा पनि सलाम छ ❤❤❤

    • @thenepaltoday
      @thenepaltoday  8 місяців тому

      मिडिया प्लानले "नेपाल टुडे" कार्यक्रम मार्फत १२ वर्षदेखि आम नेपाली, जो आफनो मेहनतमा, परिश्रममा र स्वाभिमानमा बाँचेका छन् उनिहरुको कथा देखाउँदै आएको छ। हामीलाई तपाईहरु जस्ता दर्शक र शुभचिन्तकको खाँचो छ। आफू पनि हेर्नुहोला, अरुलाई पनि देखाउनु होला। यहाँको जीवन सुखमय होस्। धेरै अरु कथा हेर्न UA-cam मा गएर Mediaplan टाइप गर्नुहोला। धन्यवाद!

  • @rameshsilawal2315
    @rameshsilawal2315 8 місяців тому +1

    महान् महिला नमन छ।

  • @chessumrumba1434
    @chessumrumba1434 7 місяців тому +1

    Badai xa bahi lai .. Kasai ko Saath reh mehanat duwai mile hami le Dheroi kaam haru garera Safalta prapta garna Sakne rahe xa... ..!! Dui Chora ani Chori lai pani Badhai xa atti ramro Nani haru . ..lai hirdai bata nai Ashirvad xa ... ❤️💞

  • @indragurung1512
    @indragurung1512 5 місяців тому +1

    Salam xa mehanati mahan cheli lai❤🙏

  • @mukundathapa6035
    @mukundathapa6035 3 місяці тому

    दुख पछि सुखअाउछ भन्छन नानि अहिले सुख अायाे नि ❤❤

  • @nbkromjetamu7957
    @nbkromjetamu7957 2 місяці тому

    नानिको दुखको कुरा धेरै सुन्नु सकिन मुटु फुटेर आयो जे भएपनी म अन्जान अन्कल को आशीर्वाद लागोस😢😢😢😢😢😢😢

  • @sushilghimire6944
    @sushilghimire6944 9 місяців тому +1

    साच्चिकै संघर्ष गरेकै रहेछ । यस्तो दुख गरेका मानिसले प्रगती गर्छन् । जिन्दगीमा ठुलो तरक्की गर्न सक्छन् तर जिन्दगी चै दुखी रहन्छ मोजमस्ती भन्ने थाहा हुदैन । तर जीवन चै उदाहरणीय बन्छ । जय होस् ।

    • @ravishrestha9231
      @ravishrestha9231 9 місяців тому

      यस्तै साहसी किसानकाे कथा हेर्न नेपाल टुडे कार्यक्रम सब्सक्राइब गर्नुहाेस।

    • @thenepaltoday
      @thenepaltoday  8 місяців тому

      विगत १२ वर्षदेखि निरन्तर नेपाल टुडेले आम नेपाली किसान दाजुभाइ, दिदीबहिनीको जीवन स‌‌घर्ष देखाउँदै आएका छाैँ। याे कार्यक्रमलाई सब्सक्राइब गरेर , धेरैभन्दा धेरै सेयर गरेर हामीलाई सहयाेग गर्नुभएमा हामी थप उत्साहित हुने थियाैँ। र देशैभरिका आम किसानकाे कथा भन्न सक्ने थियाैँ।

  • @harigurung78
    @harigurung78 9 місяців тому +22

    सलाम छ मेड्म हजुरको काम प्रति❤🙏❤

    • @thenepaltoday
      @thenepaltoday  8 місяців тому

      मिडिया प्लानले "नेपाल टुडे" कार्यक्रम मार्फत १२ वर्षदेखि आम नेपाली, जो आफनो मेहनतमा, परिश्रममा र स्वाभिमानमा बाँचेका छन् उनिहरुको कथा देखाउँदै आएको छ। हामीलाई तपाईहरु जस्ता दर्शक र शुभचिन्तकको खाँचो छ। आफू पनि हेर्नुहोला, अरुलाई पनि देखाउनु होला। यहाँको जीवन सुखमय होस्। धेरै अरु कथा हेर्न UA-cam मा गएर Mediaplan टाइप गर्नुहोला। धन्यवाद!

  • @lalrai8200
    @lalrai8200 2 місяці тому

    सारै मेहनेति हुनु हुदो रहेछ हजुर,

  • @dbgurung476
    @dbgurung476 7 місяців тому +1

    सर्ब प्रथम अन्तर्जातिय बिबाह को शुभ कामना !!!! मेह्ननत को फल मिठो .... !!
    धेरै राम्म्रो पेशा ... 🙏🙏🙏🙏

  • @user-hi8hx8nu4q
    @user-hi8hx8nu4q 7 місяців тому +1

    देशमै परिश्रम गर्नेले आफू र आफ्नो मातृभूमिलाई बदल्न सक्छ।

  • @frozentamang4231
    @frozentamang4231 8 місяців тому +1

    उदाहरणीय जोडी ❤️❤️❤️

  • @bantawarai9250
    @bantawarai9250 3 місяці тому

    रामे छाप तिर आएर गर्नु दिदी तपाईको मेहनत एस्तो छ

  • @thamanthapa5762
    @thamanthapa5762 9 місяців тому +5

    हजुर हरुको जीवन कहानी सुनेर धेरै खुसी लायो अनि हजुर्को हिम्मत लाई सोलुत गर्छु

    • @thenepaltoday
      @thenepaltoday  8 місяців тому

      मिडिया प्लानले "नेपाल टुडे" कार्यक्रम मार्फत १२ वर्षदेखि आम नेपाली, जो आफनो मेहनतमा, परिश्रममा र स्वाभिमानमा बाँचेका छन् उनिहरुको कथा देखाउँदै आएको छ। हामीलाई तपाईहरु जस्ता दर्शक र शुभचिन्तकको खाँचो छ। आफू पनि हेर्नुहोला, अरुलाई पनि देखाउनु होला। यहाँको जीवन सुखमय होस्। धेरै अरु कथा हेर्न UA-cam मा गएर Mediaplan टाइप गर्नुहोला। धन्यवाद!

    • @TheSimsuni
      @TheSimsuni 5 місяців тому

      @@thenepaltoday🎉

  • @puspabhattrai6025
    @puspabhattrai6025 6 місяців тому

    Sabai kura sunda dukha pani lago ra khusi pani lago feri pani yo dd ko arko part ni chahiyo plz 🙏

  • @gurungtham3696
    @gurungtham3696 6 місяців тому

    मिहिनत गरे केही छैन नहुने, सलुट छ बैनीको मिहेनतलाई , उदाहरण हेरौ ,सबैले सिकौ ,दुखा गरौ , दुखी नबनौ ।

  • @kedarkhatri-dc7cz
    @kedarkhatri-dc7cz 6 місяців тому +1

    Salute xa sister lai

  • @kapurgurung9566
    @kapurgurung9566 7 місяців тому

    खुसि लाग्यो, सघर्षले पैसा र खुसि दुवै दिन्छ ।

    • @thenepaltoday
      @thenepaltoday  7 місяців тому

      यो कथा धेरै भंदा धेरैलाई share गरेर हामीलाई उत्साह दिनुहोला।

  • @thaneswarbhattarai8958
    @thaneswarbhattarai8958 9 місяців тому +1

    बाख्रा तेति स्याहार पुगेका जस्ता चाहिँ देखिएनन् तथापी मेहनतलाई धन्यवाद भन्नैपर्छ

    • @ravishrestha9231
      @ravishrestha9231 9 місяців тому

      यस्तै साहसी किसानकाे कथा हेर्न नेपाल टुडे कार्यक्रम सब्सक्राइब गर्नुहाेस।

    • @thenepaltoday
      @thenepaltoday  8 місяців тому

      विगत १२ वर्षदेखि निरन्तर नेपाल टुडेले आम नेपाली किसान दाजुभाइ, दिदीबहिनीको जीवन स‌‌घर्ष देखाउँदै आएका छाैँ। याे कार्यक्रमलाई सब्सक्राइब गरेर , धेरैभन्दा धेरै सेयर गरेर हामीलाई सहयाेग गर्नुभएमा हामी थप उत्साहित हुने थियाैँ। र देशैभरिका आम किसानकाे कथा भन्न सक्ने थियाैँ।

  • @AmarGarthi-qk7jn
    @AmarGarthi-qk7jn 8 місяців тому

    ह्जुर को यो सङर्स मेहेनत सोचबिचार पर्ती उच्छ समान पर्गतिको कामना

    • @thenepaltoday
      @thenepaltoday  8 місяців тому

      मिडिया प्लानले "नेपाल टुडे" कार्यक्रम मार्फत १२ वर्षदेखि आम नेपाली, जो आफनो मेहनतमा, परिश्रममा र स्वाभिमानमा बाँचेका छन् उनिहरुको कथा देखाउँदै आएको छ। हामीलाई तपाईहरु जस्ता दर्शक र शुभचिन्तकको खाँचो छ। आफू पनि हेर्नुहोला, अरुलाई पनि देखाउनु होला। यहाँको जीवन सुखमय होस्। धेरै अरु कथा हेर्न UA-cam मा गएर Mediaplan टाइप गर्नुहोला। धन्यवाद!

  • @tikanphotmail
    @tikanphotmail 8 місяців тому

    परिश्रम गरे के हुन्न।कति प्रेरणा कहानी ।

    • @thenepaltoday
      @thenepaltoday  8 місяців тому

      के तपाईं यस्ता प्रेरणादायी कहानी हेर्न चाहनु हुंछ? नेपालटुडे हेर्नुहोस।

  • @dhanthapa6355
    @dhanthapa6355 8 місяців тому +1

    सलाम छ हजुरको काम पर्ती 🙏🙏🙏

    • @thenepaltoday
      @thenepaltoday  8 місяців тому

      मिडिया प्लानले "नेपाल टुडे" कार्यक्रम मार्फत १२ वर्षदेखि आम नेपाली, जो आफनो मेहनतमा, परिश्रममा र स्वाभिमानमा बाँचेका छन् उनिहरुको कथा देखाउँदै आएको छ। हामीलाई तपाईहरु जस्ता दर्शक र शुभचिन्तकको खाँचो छ। आफू पनि हेर्नुहोला, अरुलाई पनि देखाउनु होला। यहाँको जीवन सुखमय होस्। धेरै अरु कथा हेर्न UA-cam मा गएर Mediaplan टाइप गर्नुहोला। धन्यवाद!

  • @RatnaRai-nm7sv
    @RatnaRai-nm7sv 8 місяців тому +3

    You are so brave sister and I’m so proud of you.

  • @madhabprasadkafle1699
    @madhabprasadkafle1699 5 місяців тому

    इसाई भएर होइन यो झुट चै नबोल दिदी।तिम्रो मिहिनेतलाई सलाम छ तर धर्म परिवर्तन गरेकोमा खेद प्रकट छ।स्वधर्ममा फर्किनुस।

  • @dolgurung7331
    @dolgurung7331 8 місяців тому +1

    यो बैनिले जस्तो सतह देखि नै मेहनत गर्ने हो भने देश सिङ्गापुर बन्छ तर हामी र हाम्रा नेता का गफ्ले बनाउन खोज्छौ कांहा र कहिले बन्छ होला ।