आजको जमानामा यस्ता श्रीमती पनि भेटिदो रहेछ त सलाम छ हजुरलाई । धेरै जसो श्रीमती हरु बुढालाइ बिदेश पठाएर आफू चाहिँ शहर सदरमुकाम झरेर बस्ने गर्छन् अलिकति पैसा कमाउन साथ अब पनि काम गर्ने हो र भन्ने सोच्छ्न । हजुर त नेपाल मै बैंक जस्तो राम्रो ठाउँमा जागीर भएको बुढालाइ समेत कृषिकर्ममा सगै हिड्न र सफल हुन सिकाउने हजुर महान नारी । हजुर बाट धेरैले सिक्न जरुरी छ जय नारी
सलाम व्ह्ह सबै भन्दा पहिला साहसी महिला दिदी लाई पर्गरि धेरै होस के गर्नु अरुको राम्रो नै भएको खुसी लाग्छ सबै महिला को एस्तै राम्रो सोच र बिचार हुने हो भने सम्पुण नेपाली को खुसी आउने थियो होला हाम्रा घर का ले त साहुले पैसा दिन एक दिन ढिला भए त काज किरिया गरि सक्छन अर्को दिन घर मा फोन न गर्दा जे होस आफ्नु जे जस्तै भए पनि अरुको रस्म्रो भएको देख्दा पनि खुसी लाग्दो रैछ best of loock
@@tekbohara83 आउ साथी अब नेपाल , कति अर्काको देश म बसेर कोठा मा नेपाल को झन्डा सजाएर i love nepal मात्रै भन्छौ ।बिदेशी को गलाम गर्छौ।नेपाल आउ केही गरौ सबै मिलेर , यहाँ बुढा नेता हरु ले देश बर्बाद बनाउन लागि सके अब हामिले नै केही गर्नु पर्छ।। ।।।।
पुनम बैनि तमि बहादुरि महिला रहेछौ तिमी लाइ धेरै धरै धन्यबाद । राम्रो कुरा सुनेर मलाइ पनि जोस बढेर आयो तर केगर्ने सत्तरि बर्षको बुढो भइयो ।बैनि तिमिलाइ बधाइ छ ।
पुनम ज्यू लाई धेरै धन्यवाद छ । नेपाली साहसी महिलाको ऊर्जा भरिएको कुरा सुन्दा देश , समाज सबैलाई प्रेरणा मिलेको छ । यसरी सबैलाई चकित पार्ने गरी कृषि पेशा गर्नु भएकोले सरकारले विशेष हौसला दिनु पर्ने देखिन्छ । अझ उत्तरोत्तर सफलताको कामना !! जय मनकामना माई ।
म अहिले बिदेश तिर छु । तर म पनि यस्तै ब्यबसाय गर्न मन छ । तर कसरी पशु जुटाउने र कसरी साधारण ज्ञान लिनको लागि कसरी सहयोग मिल्ला थोरै सल्लाह दिनुहुन्छ कि !!!
एक सहासी उद्यमशिल महिला,कत्रो आट हो कति ठूलो सहास हो?अचम्मै महिला जागरण,जागरुकता र चेतना भनेको वास्तव मै यहि रुपमा आउनु पर्छ।सबैलाई प्रेरणा मिलोस र अझ बढी सफलता मिलोस शुभकामना तपाईलाई।।
पुनमजीलाई हृदय देखि सलाम छ नेपालमा केहि पनि छैन भनेर दलाललाई लाखौं रकम बुझाएर विदेश जाने नेपाली युवाहरुका लागि पुनमजी ठुलो प्रेरणाका लागि उदाहरणीय बन्न सफल महिला हो भन्नलाई कुनै कुन्जसाइ नगर्दा हुन्छ फेरि पनि पुनमजीलाई सलाम छ.
बधाई छ म्याडम ! गणितका सबैसाध्य भैंसी पालनमा पनि प्रयाेग त भै राखेकैछन्।हजुरले त्याे म्याच नगर्नु भा मात्र हाे ब्यवस्थापनमा । (ए+वि)२र (ए+वि+सि) ३ पनि बर्णशङ्कर बाछाबाछि नयाँ जात सन्तति उत्पादनमा प्रयाेग हुन्छन् भा छन् । किप इट अप !
पुनम दिदी नमसकार तपाईको ब्यबासायराम्रो लाग्यो हामी कुनै पनी समयमा महिला दिदी बहिनी साथमा आउछौ
आजको जमानामा यस्ता श्रीमती पनि भेटिदो रहेछ त सलाम छ हजुरलाई । धेरै जसो श्रीमती हरु बुढालाइ बिदेश पठाएर आफू चाहिँ शहर सदरमुकाम झरेर बस्ने गर्छन् अलिकति पैसा कमाउन साथ अब पनि काम गर्ने हो र भन्ने सोच्छ्न । हजुर त नेपाल मै बैंक जस्तो राम्रो ठाउँमा जागीर भएको बुढालाइ समेत कृषिकर्ममा सगै हिड्न र सफल हुन सिकाउने हजुर महान नारी । हजुर बाट धेरैले सिक्न जरुरी छ जय नारी
यस्ताे पेसामा स्वाभिमान किन्चित घटदैन अामदनी त राम्रै भैहाल्छ ।
धन्यवाद छ बैनी, अझै उन्नतीहाेस ।
साहसी बहिनीलाई सलाम छ , केही गरौं भन्नेहरुको लागि तपाईं प्रेरणाको श्रोत हुनुहुन्छ।
पुरा हेरिरहेको छउ, कति मिठो बाेलि दिजु काे
जय होस।
धेरै राम्रो लाग्यो
Good job and beautiful voice
सलाम व्ह्ह सबै भन्दा पहिला साहसी महिला दिदी लाई पर्गरि धेरै होस के गर्नु अरुको राम्रो नै भएको खुसी लाग्छ सबै महिला को एस्तै राम्रो सोच र बिचार हुने हो भने सम्पुण नेपाली को खुसी आउने थियो होला हाम्रा घर का ले त साहुले पैसा दिन एक दिन ढिला भए त काज किरिया गरि सक्छन अर्को दिन घर मा फोन न गर्दा जे होस आफ्नु जे जस्तै भए पनि अरुको रस्म्रो भएको देख्दा पनि खुसी लाग्दो रैछ best of loock
अत्यन्तै उत्प्रेरक । सबैका लागि राम्रो सिकाई ।
धन्दे बात नानु मैला भयर यस्ताे हुनु पर्छ
अाज भलीका मैला किसान गरे माेर्छन तर याेनानु लाई कती जाँगर छ जय हाेस🍀
म भाेजपुर बाट संगम जडिबुटी नर्सरी उधाेगका सञ्चालक म तपाईकाे याे नमुना काम प्रर्ति अाभार छु तपाईकाे सफलताले सबैमा सहयाेग पुग्ने छ धन्यबाद छ हजुरलाई
किरण सर ले यो पालि हाम्रो लम्जुङ क्षेत्रमा रहेका पौरखी किसानहरु सबैको सफलता को कथाहरू लिएर आउनु भयो। धेरै धन्यवाद।
म अमेरीका वाट ,मैले अहिले सम्म यति राम्रो विचार भएको मान्छेको कुरासंगैकाम गरेको देखेको थिएन । वहिनीको सफलताले शिखर चुमोस जोसजागर बढ्दैजावस सुभकामना…
@@tekbohara83 आउ साथी अब नेपाल ,
कति अर्काको देश म बसेर कोठा मा नेपाल को झन्डा सजाएर i love nepal मात्रै भन्छौ ।बिदेशी को गलाम गर्छौ।नेपाल आउ केही गरौ सबै मिलेर ,
यहाँ बुढा नेता हरु ले देश बर्बाद बनाउन लागि सके अब हामिले नै केही गर्नु पर्छ।। ।।।।
पुनम बैनि तमि बहादुरि महिला रहेछौ तिमी लाइ धेरै धरै धन्यबाद । राम्रो कुरा सुनेर मलाइ पनि जोस बढेर आयो तर केगर्ने सत्तरि बर्षको बुढो भइयो ।बैनि तिमिलाइ बधाइ छ ।
Shahsi mahila salut xa
धेरै राम्रो काम पुनम दिज्यु, हजुरको संघर्स र संघर्स पछिको सफलताबाट हामि सबैजना प्रेरित छौँ । साथै हजुरलाइ अझै बढी सफलता मिलोस सुभकामना!!!!
एति कलिलो उमेरमा एत्रो ब्याबसाय सन्चालन गर्ने निकै ठूलो सहास हो, हजुरको यो अदम्य सहासका लागि बधाई छ, अझै हजुरको मेहनत ले सफलताको सिखर चुमोस ।
म भारत देखि हेर्दै छु है सर तपाइको सबै भिडियो हरु हेर्ने गर्छु।
मैले मलेसिया बाट।हेरेकोछु।पुनम महान नारी हुनुहुन्छ ।तपाइँको काम देख्दा जोस बढेरआयो।धेरैकुराको जान्कारी भयो।मलाइ पनिआफ्नै देशमा भैसिपालन गर्न मनलाग्यो।
बैनीलाई धन्यबाद खुशी लाग्यो यो हो नि त मेहनत भनेको
पुनम ज्यू लाई धेरै धन्यवाद छ ।
नेपाली साहसी महिलाको ऊर्जा भरिएको कुरा सुन्दा देश , समाज सबैलाई प्रेरणा मिलेको छ ।
यसरी सबैलाई चकित पार्ने गरी कृषि पेशा गर्नु भएकोले सरकारले विशेष हौसला दिनु पर्ने देखिन्छ । अझ उत्तरोत्तर सफलताको कामना !! जय मनकामना माई ।
Punam baini lai dherai dherai dhanne bad
धेरै राम्रो प्रेरणा दाएक भिडियो
यो भिडियो हेरर सबैको चित्त बुझ्ने छ
साहसी महिला सलाम छ दिदी ज्यू लाई🙏
धन्यवाद तपाई साहसी चेलीलाई
❤❤❤❤❤❤Okhaldhunga bat
तपाइँ हरुको जाङ्गर परिस्रम ,लगनसिल्ता र प्रगति को लागि धेरै धेरै धन्यबाद छ ।अरुको लागि पनि प्रेरणादाइ उन्नति को काम्मा !!
उदाहरणिय कार्य ।
अझ शफलता मिलाेस मेहनति ले रुन परदेेन भबिस्य उज्जल रहाेस शुभकामना।
धेरै राम्रो काम दिदि को अझै पनि सफलताको शुभकामना छ
Dherai khusi Lago dhandebad dd Lai
नमस्ते किरण सर 🙏नेपाल चित्र को हरेक वीडियोले हामी युवा लाई धेरै उत्प्रेणा , हौसला , जानकारी दिन्छ 👍
धेरैधेरै तपाईं जस्तै जाेसजाँअाँगर भएकाेहाेस अरुदिदीबैनीपनी धन्याबाद
वहाँको साहस प्रेरणादायीक छ। ब्यवसायीक सफलताको कामना!
बैनीलाई धन्यबाद .
Patrakar vaneko tapai haru ho ramro jankar dinu vayo tapai laini badhai Sahasi cheli congratulations khusi lagyo
म अहिले बिदेश तिर छु । तर म पनि यस्तै ब्यबसाय गर्न मन छ । तर कसरी पशु जुटाउने र कसरी साधारण ज्ञान लिनको लागि कसरी सहयोग मिल्ला थोरै सल्लाह दिनुहुन्छ कि !!!
बैनीलाई धन्यबाद, अझ सफल्ता मिल्दै जाओस्, शुभकामना। तपॉई अत्यन्त साहसी महिला हुनुहुदो रहेछ , खुशी लाग्यो।
बैनिलाई सफल्ता काे धेरै धेरै शुभकामना
@@rajushahi7906 pr
@@rajushahi7906 and l00ol90lp9l00ll0ll9900l00 99 lopxl
पसुपसलनकालागि पेरणाको स्रोत बनेको पुनम बहिनिलाई मुरिमुरि धन्यवाद छ ।
jjjjjjhjjkhjjjjjjjjhhjjjjjjhhjjjjjjkkjjjkkxAFCAp
धेरै राम्रो छ तर शरीरमा राेग नलागे सम्म फाइदै फाइदा राेगी भएसी अराेबाै भए पनि काम छैन तसर्थ स्वास्थ्यकाे ख्याल गर्नु हाेला ।
पुनम दिदी प्रति वास्तविक विचारधारा राखि दिनु भएकोमा विशेष धन्यवाद छ।
यस्ता साहसिक केहि गर्नुपर्छ भन्ने महिला लाई राज्यलेपनि सम्मान गर्दै उचित फाइदा लिनुपर्छ ,हार्दिक सम्मान छ उच्च मनोबल भएकी चेली बहिनी लाई ।
प्रेरणा मिलेको छ, तपाईंको म पनि प्रशंसक हो।
धेरै खुसि लाग्य बैनि मपनि केगरुके भाकोछु धेरैनिरास् छु तर तपाईलाई देखेर खुसिलागयो
हजुर बाट सबै महीला ले केही राम्रो कुरा सिकुन्
धेरै धेरै धेरै धन्यवाद दीदी
अझै प्रगति हुदै जाओस् ।
Nepal chitra..
Sindhuli
एक सहासी उद्यमशिल महिला,कत्रो आट हो कति ठूलो सहास हो?अचम्मै महिला जागरण,जागरुकता र चेतना भनेको वास्तव मै यहि रुपमा आउनु पर्छ।सबैलाई प्रेरणा मिलोस र अझ बढी सफलता मिलोस शुभकामना तपाईलाई।।
Ma ak पटक अमेरिका बात नेपाल आउँदा लम्जुंग हेर्न आउछु
सलाम छ बहिनीलाई !धेरै महिलाहरूको प्रेरणाको स्रोत हुनुहुन्छ ।
सलाम पुनम सुवेदी जि लाई हिम्मतवाली हुनुहुदो रहेछ 🙏🙏🙏🙏
grate पुनम sis बधाई छ
मेहनती महिलालाइ सलाम छ ।सबैले यसरी मेहनत गरेर काम गरने हो भने नेपालमा बसेर पनि गरन सकिन्छ ।
पुनमजीलाई हृदय देखि सलाम छ नेपालमा केहि पनि छैन भनेर दलाललाई लाखौं रकम बुझाएर विदेश जाने नेपाली युवाहरुका लागि पुनमजी ठुलो प्रेरणाका लागि उदाहरणीय बन्न सफल महिला हो भन्नलाई कुनै कुन्जसाइ नगर्दा हुन्छ फेरि पनि पुनमजीलाई सलाम छ.
धादिङ
हजूरको सहासी कामको लागि धन्यवाद्।
सलाम छ हजुरहरुको कामलाई।
🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩
Nepal chitrako aaja sammako ati utkrishta interview. Dd ko baki jiban ajha safal hos, dherai kura sikiyo. Dhannyabad
साहासिलि महिला धेरै राम्रोकाम छ धेरै धेरै धन्यबाद
भैंसी लाई अलिकति समय निकालेर सफा राख्नुपर्ने हुन्छ दिदि धेरै फोहोर रैछन भैंसी हरु यसको कारणले पनि रोगहरु लाग्ने डर हुन्छ। सफलताको शुभकामना।
Staff thorai vako bela paro hajur🙏
कति,रामरोकामहजुरु
भिडियो राम्रो लाग्यो
वि न पा 11 कर्णाली प्रदेश सुर्खेत
बैनि पाडालाई दूध दिदैनाै किकेहाे लुते छन्त❤❤❤
नमुना बनेर युवा बर्गलाइ बाटो देखाइ दिनु भएकोमा याे भैंसी पालक शर र मेडम दुबैजनालाइ धेरै धेरै बधाई छ। धेरै धेरै धन्यवाद ।
परिश्रमकाेफल मिठाेहुन्छ बधाईछ भानु१०तनहुँ
सारी बैनीलाइ धेरै धेरै बधाई छ ।
Hard working chori lov u
बधाई छ म्याडम ! गणितका सबैसाध्य भैंसी पालनमा पनि प्रयाेग त भै राखेकैछन्।हजुरले त्याे म्याच नगर्नु भा मात्र हाे ब्यवस्थापनमा । (ए+वि)२र (ए+वि+सि) ३ पनि बर्णशङ्कर बाछाबाछि नयाँ जात सन्तति उत्पादनमा प्रयाेग हुन्छन् भा छन् । किप इट अप !
Punam bunu lai Hardik NAMAN.
Jae Nepal!🇳🇵☝️🇳🇵💜🙏🙏🙏🇳🇵
दीदी लाई धन्यबाद
जय नारि जय नारि
नेपाल चित्र बाट UPLOAD गरेको भिडियो प्राय सबै उत्कृष्ट ।
यस्ता श्रीमती भएपो बल्ल उँभो लागिन्छ जीवनमा हैट!!
काश हर अोैरत एेसी होती भनेझैं भएको रहेछ यहाँ सम्मकी बैंक मेनेजर श्रीमान लाई पनी छोडनु भएन भईसीका गोबर सोहर्न लगाउनु भयो कति मेहनती बहिनी हुन बधाई छ
हजुर सर म त मलेसिया देखि है
यो हो नि त मेहनत भनेको पैसाले गर्दा दुख गरेको भुलाउछ।। अति नै राम्रो काम 🙏🙏🙏
.
राम्रो लाग्यो बैनीलाई धन्यबाद
बधाइ छ सिस मेहेनत को फल मीठो हुन्छ
Really good working 💪
साहसि महिला लाई सलाम छ
दिदीको मिहेनत त्यो इच्छा शक्ति , आट , देखेर धेरै खुशी लाग्यो सफलताको शुभकामना .
सत्री कुरा पच्दैन आज भोलि का मान्छे लाई प्रेरणा को स्रोत हजुर
कतारमा छु सर धन्यवाद जि
We seen from UK very good programme podel ji thankyou
उत्कृष्ट महिला कृषक। सलाम छ हजुरलाई।
Really motivated story. .
Great job 🙏🙏🙏🙏🙏
Sikkim Namchi
Very happy to see your videos 🙏🙏
धेरै राम्रो लागो अति साहासी बैनी धन्यावाद
❤
Kailaili jjoshipur
Punnam ramro 6
खुसी लाग्यो मेरो नि चाहाना छ ।अझै उर्जा आएको छ।
m.ua-cam.com/video/QNyyN6jpqQY/v-deo.html&feature=share
राम्रो काम, तर technical कुरा हरु पनि गरिदिनु पर्यो । गफ गरे जस्तो मात्रै भयो
कर्मशिल महिला सारै खुशी लाग्यो । अझ अघि बढनु हाेला सफलताको शुभकामना छ ।परिश्रम गरे सफलता पाईन्छ भन्ने कुरा पुष्टि गर्न भएकाेछ ।सलाम छ तपाईंलाई ।
Gd job sister
Ramsili pani rHichhsndidi🙏❤️🙏🙏
Very positive mind
अति राम्रो काम यो भिडियो हेरेर धेरै आन्दा भयो।
सम्मान छ कर्मशिल नारीलाई।
Really very motivated talk for rest of women
किरण भाइ उहाँको श्रीमान र परिवारको साथमा अर्को भिडियो हेर्ने ठुलो रहर छ उहाले आटेको पुगोस जय नेपाल ।।।।।
धेरै रामरो काम