मान्छेलाई बाँच्न सिकाउने डाँडा || विवाह सुरू भएको ठाउँ || किराँतको उद्गम तुवाचुङ Tuwachung Halesi
Вставка
- Опубліковано 7 лют 2025
- Tuwachung of Khotang is the place of origin of Kirant Civilization. Our trip to Halesi and Tuwachung.
Please watch our other videos of Khotang
Khotang Diktel, Bhulbhule and Nerpa
• दुध उम्लने ठाउँ । भुलभ...
Maiyung- Mundhum Trail Part 1
• घोडाले राज्य गर्ने मैय...
Maiyung Hill Beautiful Scenery Part 2
• हिमालको काखमा गोठको जी...
Bhojpur Taksar
• भोजपुरको पैसा छाप्ने ग...
Bhojpur Dingla Tour
• Bhojpur Dingla || नेपा...
Dhankuta Vlog
• Dhankuta Vlog || भेडेट...
Sankhuwasabha Num Arun 3rd
• संखुवासभा VLOG || धरान...
सचिन सर जतिको असल ब्याक्ति राम्रो भ्लगर पत्रकार युट्युबर बाठो पढेलेखेको ब्याक्ती नेपाल मा कोइ छैन यति दुख गरेर भिडियो बनाउनु हुन्छ हजुर लाई धेरै धेरै धन्यवाद किराँती सब्यता अनि किरात धर्म को बिसय मा बनाउनु भएको रहेछ
❤😂❤😂❤❤❤❤ 20:49
❤❤❤❤❤❤ 22:26 22:28 22:28 22:28 22:28 22:32
😂❤😢😢❤❤❤❤❤❤❤ 22:59
😮😢❤❤ 23:22
सचिन सर को भल्ग हेर्नु एउटा उत्सुकता हुन्छ जुन भौगोलिक परिदृश्य लाइ परिभाषित गर्ने मज्जा लाग्छ हाल साउदि बाट
अति दुख गरेर हरेक नेपालकाे ठाउँ हरु हेन र चिन पाउँदा हजुर हरुलाई धन्दे वाद छ,
@@napilekato4727 q
सचिन सरलाई धेरै धेरै धन्यबाद किरातीहरू उधग्म स्थल तूचूङ साथै किरात सभ्यता दर्शाईदानू भएकोमा
पहिलो पुस्ता, स्विस भूगर्भविद् टोनी हागेन
दोस्रो पुस्ता, भूगोलविद् डा. हर्क गुरुङ
तेस्रो पुस्ता, सचिन न्यौपाने सर ❤️ जसले देशका हर भूभाग आफ्नो हत्केलामा राखिसक्नु भएको छ।
किराँत सभ्यता वास्तवमै अदभूत छ। यस सभ्यता प्रती गर्व लाग्छ।
धन्यवाद सचिन जी किराँती सभ्यता को बारेमा जानकारी मुलक सामग्रीहरू यो भिडियोमा प्रस्तुत गरिदिनु भएकोमा ।🙏🙏
सचिन भाईकाे भ्रमण अति उत्कृष्ट म पाउछु,साथै सुन्दर/सुन्दर मन्दिरहरूकाे सादर दर्शन गर्न पाईन्छ,जसकाे निम्ति वहाँलाई सादर धन्यवाद जनाउदछु।
❤❤❤❤❤❤❤❤ 28:01
❤❤❤❤❤ 28:15
सुन्दर ठाउँ हेरु देखाउनु भयकोमा आभारी सचिन सर
तपाई लाई हिर्दय देखि धन्यवाद सर् यती राम्रो दृश्य देख्न पाउदा यक्दमै आन्नद महसूस हून्छ आशा छ यस्तै अन्य सुन्दर ठाँऊ को
भेडियो हरू देख्न पाऊने छौ ।।।
राम्रो ठाउ रहेछ खोटाग जिल्लाको तुवाचुङ ।
आफु जन्मेको हुर्केको ठाउको भिडियो देख्न पाउदा गर्व लाग्यो हजुरलाई धेरै धेरै धन्यवाद ❤
साच्चाइ रमाइलो लाग्छ।बिशेष हाम्राइ पुर्ब।धन्याबाद तपाइहरुलाइ🙏
Vlog भनेको त यस्तै हुनुपर्छ हरेक स्थान र भौगोलिक अवस्थाका बरेमा जानकारी दिदै सङ्गै ठउकहरुको विशेषता बताउनु हुन्छ। अरु चै बाइक साइकल चलाको छ चलाको छ कुन ठाउ हो त्यो पनि थाहा नै हुन्न ।मलाइ तपाइहरुको vlog राम्रो लाग्छ ।
कास्की , रुपा ५ देउराली घर भएको म एक अभागि युबा ,हाल दुबइ ,अल्क्युज बाट हेर्दैछु !
खोटाङ र हलेसिको अहिले अवस्था निकै राम्रो भएछ!! म सेनामा जागिर खानेक्रममा हलेसिको दर्शन तीन पटक भयो , दिक्तेल बजार निकै घुमियो तेसबेला सडकको भर्खर रेखांकन मात्र भाथ्यो तर अहिले कालोपत्रे सडक देख्दा घुम्न आउन मन लाग्यो !!
धन्यवाद सचिन सर !भिडियोको लागि !!
Welcome hajur aaunu hola🙏🙏🙏
अतिनै रमाईलो एवं ज्ञानवर्धक एपिसोड। अर्को एपिसोडको पर्खाईमा छु सचिनजी।
Shri.mN.Ashokniopani.Hajur.lai.
Dherai.dherai.aNepal.ko.vedio.dikh..
bhayma.Dherai.dherai.Dhnnwad.Eti.....
दोस्रो पटक खोटाङ को vlog हेर्न पाईयो मेरो जन्म स्थान किरात उद्गमस्थल thank you sachin sir
विश्व कै नमुना हाम्रो नेपाल , ज्ञान भन्डार काे खानि सस्कार, सभ्यताको रानी wow wow love you halesi & kirati civilization 🙏♥️🙏🇳🇵🙏😘🎉🎆🎑🎁📝🙏🇳🇵🎉😘♥️🙏😘♥️🇳🇵
सचिन सर धेरै धेरै धन्यवाद । हजुर ले नेपाल का लुकेर रहेका यस्ता नयाँ नयाँ पर्यटक गन्त्तव्य मा रहेका यस्ता ठाँउ लाई प्रत्यक्ष देखाउनु भएको मा । म असाध्यै खुसी छु र म हजूरहरुलाई जति जना ले यो विडियो हेर्नु हुन्छ सबै जना लाई सेयर गरिदिनु हुन अनुरोध गर्दछु छु plz plz 🙏 हजुर हरु पनि एक चोटि घुम्न अबस्य जानु हुन्छ होला मलाई आशा छ।🙏🙏🙏🙏सचिन सर हाम्रो तेह्रथुम मा पनि एक चोटि घुम्न आउनु होला plz 🙏 हाल दुबई 🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪
धन्यवाद सचिन जी किराँत सभ्यताको जानकारी मुलक भिडियोको लागि।पहिले हलेसी जानुहुँदा त्यहाँबाट नजिकैको तुवाचुङ छुटेको थियो।जानकारीको अभावले त्यो छुट्न गएको हो।जिन्दगीको सेरोफेरोमा डुलेघुमेको ठाउँ तपाईं मार्फत हेर्न पाउँदा बडो आनन्द लाग्यो।
Very proud of you sir many people don't give importance to Kirat history but you give importance iam very happy 😊 god bless you and always be sucess sir 👍
सचीन जिको भ्लग नीयमीत स्रोता हु म अफ्रीका बाट हेर्दैछु अती राम्रो लाग्छ जय हलेशीमाता ,!!!!
अति नै मन पर्ने सचिन सरको वचन...😍😍😍
32:40 चप्पल लगाएरै देबि देबताका मुर्ति छुंदै फतफताएको त्यति ठिक लागेन ति काकाको बुद्धि शुद्धी होस् 🙏
यहाहरुले यती मेहनत गरेर तयार गर्नु भएकोमा आभारी छु । यश स्थानलाई केहि थप सास्कृतिक रूपमा बिगतमा हाम्रो टिमले गरेको काम इतिहास स्वरूप स्थापित भैरहेको देख्दा अत्यन्तै खुशी लाग्छ ।
गाँस बाँस् र कपास् काे सदुपयाेग् कसरिगर्ने भनेर सचेत् गराएकाे सभ्येता मानव जीवन् मा हेरियाे सचिन् शर् लाई धन्येबाद्
सहि कुरो सर
पर्खाइमा बल्ल अर्को Vlog हेर्न पाइयो..
अति राम्रो लाग्छ हजुरको Vlog..
#Sachin_sir
Athi ramro lagyo hhrharu ko video khotang haleshi mahadev ko thank you hajuharulai
स्वागत तथा धन्यबाद सचिन सर हजुरको आज सम्मको कुनै पनि एपिसोड नछुट्टाइ हेर्ने ब्यक्क्ती म पनि हो र भोजपुर देखि मैयुङ्ग हुँदै तुवाचुङ्ग सम्मको पनि हेरियो मेरो जन्म थलो र भुमिको हजुर को आवाज र संबाद बाट प्रचार होस् भन्ने थियो ईच्छा पूरा भो अति प्रसन्न भो मन तुवाचुङ्ग भन्दा थोरै मुनि हो मेरो गाउँ र मेरो गाउँ पनि भिडियोमा समाबेस रहेछ धेरै धेरै धन्यवाद सर !
अत्यन्तै सुन्दर तरिकाले भिडियो बनाउनु भएको रहेछ ।।
एकदमै राम्रो लाग्छ सचिन दाईको भिडियोहरु हेर्न।।पुरानो भिडियोहरु लगभग सबै खोजि खोजि हेरि सके।। अब त नयाँ भिडियोको पर्खाईमा हुन्छु सधै।।
#एकदमै मैलिक भिडियो हेर्दा सारै आनन्द लाग्ने🌺😍सचिन सरलाई विशेष धन्यवाद अनि अझै प्रगतिको सुभकामना🙏#JTR VLOG#iam watching from bhojpur jarayotar❣️
भौगोलिक सौन्दर्यता त छदैछ तैपनी सचिन दाइले गर्ने परिदृश्यको बर्णनलाइ मनै देखि सम्मान अनि सलाम छ!🙏🙏❤️❤️सुदुरपस्चिम कंचनपुरबाट हृदय भरी माया अनि सम्झना पुर्बी ब्लुज परिवारलाइ😍😍
Thank you sir sudurpaschim bata pani hernu vs raixa Mani parbeli vuj ka sabai herxu sir Hami Sathi banana sakxou
@@manojbista03 ओके सर,बसाइ कता हो हजुरको,प्रकृति प्रेम अनि भ्रमण मेरो रोजाइ हो सर
आफ्नो जन्म भुमि आफुले धुलिमाट्टि खेलेको ठाउको भिडियो देख्दा पनि गर्भ सातै स्वर्गको अनुभब हुदो रहेछ हजुरको टिमलाई धन्नेबात ।।
अब सगरमाथाको यात्रा हेर्न रहर छ है सचिन दाई।
धन्यवाद सर यति राम्रो जानकारी सहित भिडियो बनाउनु भएको मा धेरै समय पछि आज तुवाचुङ र हलेसी को दर्शन गर्नु पाइयो भिडियो मार्फत यो अवसर दिनु भएकोमा फेरि पनि धन्यवाद सर तपाईंको भिडियो निरन्तर हेर्ने गर्छु!!!🙏
Shri.Ashok.Newpani.ji.
Sudura.pachhimachal.
Shri.Ashok.Newpaniji.mero.anorod.
sudora.pachhimachl.Nepal.ko.vedio.
Gokuleshora.Darvhila..our.Naitadi.ko
vedio.Dikhaun.Hola.dherai.dherai.dhneywad.har.har.Mahadev.
अति अतिनै राम्रो सुन्दर धेरैमा धेरै राम्रो सुन्दर मनमोहक मनैलोभ्याउने मनै रमाउने मनै आकर्षक बनाउने मन्त्रमुग्ध लोभलाग्दो प्राकृतिक दृश्य
धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम पुर्वी ब्लु समुहलाई❤️❤️❤️💖💖💖💖💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सुन्दर खोटाङ अनि स्थानहरु अझै सुन्दर 😍😍😍🙏🙏धार्मिक ऐतिहासिक स्थानहरुको संरक्षण गर्न अत्यन्तै जरुरी छ 🙏Lots of love and respect for this team
26:27 ❤❤❤❤ 26:38
कस्तो आनन्द आयो भिडियो हेरेर ♥️♥️♥️❤️
अति सुन्दर ठाउँ ।
जय किराँत जय किराँती
सचिन सर लगायत सम्पुर्णमा हर्दिक नमन
साह्रै रमाइलो लाग्यो ! आफै पुगे जस्तो ! यति राम्रो तरिकाले presentation गर्न सक्नु पनु ठूलो खुबी हो ।
किराँत आदिम उद्गमताको खोतल खातल
👏👏👏👏💜🇳🇵♥️🎀🎈
आफ्नै जिल्लाको विभिन्न शुन्दर ठाउँहरुको जानकारी मुलक भिडियोको लागि पुर्बी बुल्जको लागि धन्यवाद ।
पुर्वको पशुपति हलेसी महादेव,कालिका देवि मन्दिर,बुधेश्वर गुफा,किराँत संग्रहालय तुवाचुङ र नेपालको लामो सहर दिक्तेल बजारको मैले पनि एकचोटि साक्षात्कार गर्ने अवसर पाएको छु।नेपालको एक स्वर्ग खोटाङ❣️❣️
Katti ramro aafai ghumejhai bhayo
No words For this video wonderful experience to watching Nepal with you Sachin ji & all team thank you For these lovely blog & blog's keep this good work always ( गर्ब गर्छु नेपाल लाई गर्ब गर्छु आफुलाई नेपाली भन्न लाई) from Delhi India
अाज सुरुमै हेर्न सुरुगरीयो सचिन भाइ 🙏🙏
Stunning views of haleshi temple, diktel bazar....
भिडियो हेरेर धेरै ज्ञान प्राप्त भयो,,
Beautiful video, good language and nice explanation 👌⭐💐
Thank you Sachin Bhai 👌👍😊
स्वर्गको अनुभुति हुने मेरो नेपाल ❤️😘
नमस्ते 🙏🙇🏻♀️सर video जति हेरे पनि हेरि रहु लाग्छ अति नै सुन्दर ठाउॅं ❤️❤️❤️❤️❤️हाल Dubai बाट
सचिन जि को बोल्ने शैली सारै मन पर्छ, पृष्ठभुमिमा बज्ने धुन चाहिँ ठाउँ अनुसार मिलाएर बजाउदा छुट्टै मज्जा आउँछ, भिडियो बनाउदा सकेसम्म गहन भएर राम्रो बनाउनु होला, कुनै ठाउमा अलिक नसुहाउने मजाकले हेर्दै गर्दाको मिठासमा खल्लो आउँछ ।
सचिन सर को यो पुन दोस्रोपटक मेरो प्यारो खोटाङ को यात्रा हजुरलाइ धन्यवाद दिने सब्द्द नै छैन म सङ,, हजुरको सधै जय होस।
सुपर भिडियो
Aaphnai jilla vay pani hern kasto man khusi hunx wow sachin dai hamro Khotang sundar parytikati thau haru biswa samu chari dinuvo aaunu hai frinds ghumn Khotang .
नेपालको नम्बर 1 भ्लगर युटुब पत्रकार सचिन सर अनि सबै टेम लाई धेरै धेरै धन्यवाद नेपाल ७७ जिल्ला घुम्नु पर्यो ।🇳🇵🇳🇵
मार्दी हिमाल र अन्नपूर्ण बेस क्याम्प को भिडियो हेर्न आतुर छु सर 😊😍
ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिकाको १,२,३,४,५,६ मा वाम्बुले राईहरुको बस्ती छ त्यहाँका भिडियो बनाउनुहोस।
wow super beautiful blog 🌹🌹🌹🌹🌹🌹🌹🌹
Sarai khusi lagyo ❤️💙
Hamro purkha Rai Haru Thalo dekhnu pauda Dhanyabad Sachin ji🙏🙏🙏
Hjur haruko porai video heriya dharai ramro lagayo sar 🙏🙏🙏🙏
अहो अति राम्रो टाऊ रहेद्द।दाजीलिङ बाट हेदैद्दु नेपाललाइ। धन्याबाद तपाइलाई।
तायामा र खीयामाको कथा त दन्त्यकथा होइन खसोखास पो रहेछ।
बास्तबिक तथ्य पो उजागर भयो त यो डकुमेन्ट्रीमा।
अचम्म लाग्यो।
सारे रमाईलो विडीयो र ग्यानपुर्वक vlog
धन्यबाद सर हरू लाई 1000 Like तो बनता है
बिचमा हिन्दि
@@manojbista03 हा भाई तो क्या हो गया हिन्दी मै बोल दिया तो कुछ गलत कहा है क्या टेन्शन न गरनू बिस्टा हजूर कौमैन्ट म हल्का ट्यूस्ट भरना को लागी हिन्दी बोलिदिऐको 😎😎😎😱
Iam your regular viewer
Aafi janmera hurkeko thau pani mazale ghumne mauka napai budho vaisakyo dhanyewad sachin vai kati mazale explain gardinu hunxa hunata hami kirat vayera tha vako kura haru vayeni vaile mazale bujaunu vayo😘😘
Aha background sangeet.Purbeli vaka,sarai mitho hajur.🙏🙏
Special thanx for adding subtitle in the video, it helps Non-Nepalese to understand the beautiful culture of one of the most beautiful country on the planet i.e. Nepal.
अती रामो्
राम्रो छ सर
नमस्कार दाजुलाई
मेरो गाउॅं ठाउॅं पनि पुग्नु भएकोमा सचिन सरको टिमलाई धेरै-धेरै धन्यबाद!
फस्ट कमेन्ट सचिन सर यो मेरो माइती गाउँ हो एति राम्रो सग्गले भिदियो बनाउनु भाको मा thank you so much sir 👌👌👌👌🙏🙏🙏🙏💚💛🧡❤️❤️💚💙💛🧡💜
Good job thanks sonu. Malae pani purvi bluja pariwar naheri mannai mandaina.
Your vlogs is always related with humans being and God will always bless you entire team
पुगेको त छैन म यो ठाउमा आज सम तर आज ह्जुर्को यो भीडीयो हेरेर आफै पुगे जस्तो लागि रहेको छ धन्यवाद हजुर को सम्पुर्ण टीम लाइ🙏
सुन्दर ठाउँ राम्रो लाग्यो
सर हजुरको अभियान अति सुन्दर great 👍छ शुभकामना सधैं सफलताको शुभकामना।
Derai ramro lagyo vidio
sachin sir and laxmi sir thank u for showing us the great nepal histrolical place
love purvi blues i went to meet u two but i am in the western region on nepal
Very nice to see you both MMC intertenment and purbi blues together and the best wishes to you both for the new upcoming videos and l am regular viewer of you both and l watched all of yours videos
True explorer of Nepal 🤟🤟🙏🙏
नेपालकाे सुन्दर ठाउँहरू देख्दा आँसु नै आयो ।मायाको संसार त कल्पना बाहिरकाे छ भने मायापतिकाे दिब्य स्थानकाेभाव मै कल्पना गराै ।प्राचीन नेपालका हामी सहि नेत्तृत्व नपाएर गरिब छाै ।स्राेतले पूर्ण छ हाम्रो देश नेपाल ।
Aaja pani new episode aayexa aba mero khusi ko Sima rahena saarai ramro lagxa purvi blues ka episode haru
thanks sachin sir
tuwachung sambandhi vedio ko lagi
Ati sundar thau , ❤️🙏
Your vlog is wonderful . Thank you all for your effort to visit different parts of Nepal , a Dream Country 💖💖💖💖💖💖💖💖
27:09 27:09 ❤❤ 27:13
❤❤❤❤ 27:29
हाम्रो खाेटाङ- तुवाचुङ तथा हलेसी
We love you man ! you and your vlog are so good❤️❤️❤️. Lots of love
I enjoy all your videos and love the way you explain...keep exploring more
Sarai khushi lagyo daju mero janma bhumi lai nii biswo samu puraunu koshiss garnu vayeko ma muri muri danyabat...
Beautiful vlog, from Darjeeling 🥰
हजुरको हरेक भ्लक हेरेको छु।सबै भिडियो अती सुन्दर र जानकारी मुलक छ।त्यतै यो भिडियो पनि अती फलदायिक लाग्यो।अन्तमा थोरै हाँसोलाग्दो चाँहि ,छुट्ने बेला "नरोई जानु है पछाडि नफर्कि" भन्ने लाग्यो🤣🤣।
Hajurharulai jaya jay hos sari ramro lagx vlog gud bless you
सारै राम्रो तपाईहरुको भिडियो
Oh my god,,,,it's really beautiful it's heaven places look like thank you for sharing this type of video lot of love from nagaland kohima India,,, 🙏🙏🇳🇵🇳🇵
Wonderful Nature . Thanks for sharing us.
hajur le video baira dekhako ma dherai dherai dhanebat
तपाईको vdo हरु प्राय सबै हेरेको छु मलाई यस्तो vdo हरु सारै मन पर्छ,सायद म पहाडी गाउँ जङ्गल तिर जन्मी खेली हुर्केर होला अझ background को म्युजिकले मनलाई कस्तो रुवाउछ हाल म मलेसिया बाट हेर्दैछु