wow कस्तो राम्रो भिडियो देखाउनु भो सर जति हेरे पनि हेरिरहु जस्तो लाग्ने अनि उहाँ किसान सर पनि को त कति मीठो बोली हो किसान सर त कति सरल अनुसासन र मीठो बोली हो बधाई छ किसान सर लाई
यो त मेरो गाउँ हो त हजुर।सरोज भाइ पहिले देखिनै निकै मेहनति हुनुहुन्छ।किन भने वहाँको बुवाले नसकेर छोड्नु भएको त्यो सुक्खा ठाउँमा पनि केरा खेति गरेर सुक्खा ठाँउ लाइ हराभरा बनाउनु भेको थियो।करिब२०६६/६७ साल तिर होला।
जय देश जय नेपाल हेर कति खुसी छन् हाम्रो नेपाली दाजुभाई। आफ्नो देशको हरियो परियो वनजङ्गलको इज्जत गरी आफ्नै दुःख सुखमा ever green tropical हावापानीमा विभिन्न किसिमका खानेकुरा उब्जाउ गरी ढुक्क र आफ्नै स्थानमा सानमा शान्तिले बाँचेका छन्। । गएर मुस्लिमहरूको ग* मुस्लिम गाई माराहरूको नोकर बन्नु पैसाको लोभ मा। हजारौँ आइमैहरू फसेका छन्। हजारौं नेपालीहरू मरेका छन्। धन्यवाद हाम्रो यो गाउँको दाजुभाईहरूलाई र यो भिडियो बनाउने हाम्रो साथीभाइहरूलाई धेरै धेरै धन्यवाद
Kati ramrow sundar eek taraf sudar kailash eek taraf mehenat ko akarsak ramaniya xa hajur jasari sabai ma ucha manoval rahosh hirdaya dekhi naman hajur lai❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
लौन मुख रसायो । तपाइँहरूले कति खान सकेको नि महको चाका त खान सकिदैन त धेरै गुलियो हुन्छ घाटि खस्खसाउछ ।अत नेपाली ड्रागन फ्रुट बिदेशी आयात भन्दा अति मिठो हुन्छ ।मैले नि गमलामा फलाको छु माटो धेरै नचाहिदो रैछ ।
Khotang jillako rawabesi gau chai kati ramro dekhiyeko n ramro pani xa..safa Pani bagirakhne khola le jhan sundar . video yeti ramrari banaunu vakoma avari xu ma chai
Antibiotics contaminated cowdung is not organic. My understanding. Wonderful venture. Congratulations for your hard work. If the road comes, you will no longer have a farm. Khotang will become a giant racing circuit and parking lot for Indian trucks, tipper trucks and motorcycles.
wow कस्तो राम्रो भिडियो देखाउनु भो सर जति हेरे पनि हेरिरहु जस्तो लाग्ने अनि उहाँ किसान सर पनि को त कति मीठो बोली हो किसान सर त कति सरल अनुसासन र मीठो बोली हो बधाई छ किसान सर लाई
एकदमै अनौठो अनौठो खोजी कार्य असाध्यै रुचि राख्ने मानिस हुनू हुँदो रहेछ शायद यही कार्य को लागि जन्मनु भएको हो कि जस्तो लाग्यो धन्यवाद भाइ
यो त मेरो गाउँ हो त हजुर।सरोज भाइ पहिले देखिनै निकै मेहनति हुनुहुन्छ।किन भने वहाँको बुवाले नसकेर छोड्नु भएको त्यो सुक्खा ठाउँमा पनि केरा खेति गरेर सुक्खा ठाँउ लाइ हराभरा बनाउनु भेको थियो।करिब२०६६/६७ साल तिर होला।
गजबकाे खेती,व्यवसायकाे रमाइलाे यात्रा।शुभकामना ।
बधाइ छ सरोज फुपा लाई ।कडा मेहेनत र परिश्रम को सकृय प्रसम्सा र चर्चा प्रती सलाम छ हजुर लाई 💐💐💐💐🙏🙏🙏🙏
aaha kati ramailo thau gau ho अनि तेहि माथि मेहनति कृषक लटरम्म फलेका ड्राईगन फ्रुत माहुरी पालन साह्रै मनमोहक लाग्यो ।😮
दामि छ भिडियो मनोज भाइ तपाईं प्रतेक भिडियो हेर्छु त्यसतो घनजङगलमा ड्रईगन अनि मौरि ब्यबसय गरेर बस्ने भाइलाई धन्यवाद छ
मनै लोभियो नजिक भकोभए भर्खरै पुग्पाए जस्तोभयो। बड़िया एकदमै बड़िया, बधाई साथै शुभकामना सरोज राई, भाईलाई🎉🙏
अति सुन्दर ठाउँ साथै यस्ता मेहनती किसानलाई देख्न पाउदा खुशी लाग्यो
जय देश जय नेपाल हेर कति खुसी छन् हाम्रो नेपाली दाजुभाई। आफ्नो देशको हरियो परियो वनजङ्गलको इज्जत गरी आफ्नै दुःख सुखमा ever green tropical हावापानीमा विभिन्न किसिमका खानेकुरा उब्जाउ गरी ढुक्क र आफ्नै स्थानमा सानमा शान्तिले बाँचेका छन्। । गएर मुस्लिमहरूको ग* मुस्लिम गाई माराहरूको नोकर बन्नु पैसाको लोभ मा। हजारौँ आइमैहरू फसेका छन्। हजारौं नेपालीहरू मरेका छन्।
धन्यवाद हाम्रो यो गाउँको दाजुभाईहरूलाई र यो भिडियो बनाउने हाम्रो साथीभाइहरूलाई धेरै धेरै धन्यवाद
धेरै राम्रो place 🤗wow good agricultural land
Kati ramrow sundar eek taraf sudar kailash eek taraf mehenat ko akarsak ramaniya xa hajur jasari sabai ma ucha manoval rahosh hirdaya dekhi naman hajur lai❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
मौरीको ताजामोह खुबमिठोगरीखानुभो देख्दाखाँउ खाँउलाग्नेगरि र योभिडियोकोलागी धन्यबाद ।
Woo 😮
Wow beautiful place❤❤❤❤
यहाँ लाई थप प्रगतिको शुभकामना।
पक्का ओर्जिनल मह हेर्दै दामी छ
अति सुन्दर भिडियो ❤❤
wow that's awesome ❤❤❤❤❤
ल राम्रो छ है सर यो हाम्रो खोटाङ्ग कुभिन्डे डाडा जस्तो छ त यस्तै राम्रो भिडियो बनाउदै जानू होला सर
वाउ धेरै राम्रो गाउँ ❤
धेरै राम्रो
ल गजब
खालिङ सर राम्रो गर्नु भएछ खुशी लाग्यो यार।
Wow great ati sundar yesto thauma ho ghumna jani ati man paryo
राई सरलाई सलामछ पाैरखी हात।
Amazing 🎉😊
Wow😮k.dami.dariganfurt.sewa.Manoj.sar.harulai🎉🎉gau.thhau.haru.pani.sundar.dekhana.paiyo❤❤❤❤❤❤😮😮😮😮😮
बागलुङ जिल्लाको निसी खोला गाउँपालिका हाल कतार देखि हेर्दै ❤❤
back hai
@@MrSujan2045 ok मित्र
Dharii ramro❤❤❤
wow!! so impressive job .................. salute to the working hands
आहा कति राम्रो भिडियो धेरै राम्रो काम सरोज चिसा
❤❤❤❤Derai ramro
आहा! कस्तो राम्रो भिडियो ❤
वाउ, भयंकर गजब
Ekdam jhakaassssssssh👌👌👌👌
सबैभन्दा पहिलेसरोज।।रैजिलाइधन्येबबाद
द्रुतगतिमा प्रगतिको।।कमनाजुन।पत्रकार्भैहरु
लाइधेरैआसिर्बाद
Bahut raamro.
Best & Best vlog
🙌🙌🙌🙌🙌🙌
सलुत छ ❤❤❤ पौरखि हातहरुलाई
लौन मुख रसायो । तपाइँहरूले कति खान सकेको नि महको चाका त खान सकिदैन त धेरै गुलियो हुन्छ घाटि खस्खसाउछ ।अत नेपाली ड्रागन फ्रुट बिदेशी आयात भन्दा अति मिठो हुन्छ ।मैले नि गमलामा फलाको छु माटो धेरै नचाहिदो रैछ ।
राम्रो लाग्छ तपाइको भिडियो
एक दुई ठाँउमा एउटै शब्द धेरै चोटि प्रयोग हुन्छ कम गर्दै जानुहोला जहिले सुत्ने बेला हेर्दै निदाउछु
Wow 👌 👏dragonfruit
Good 😊😊😊
Dherai ramro
Ramro ati ramro
सफलताको शुभकामना सर👍🙏
Nice 👏
Sarai
Ramro
Ramro chha.Badhai chha.
नम्स्कार म कर्नाली प्रदेश सल्यान देखि🇳🇵🙏🙏🙏❤️❤️
Best Of Luck Vena Hajur❤❤❤❤❤
Thank u vai
Great going Saroj .Proud of you. Hope to see you soon.
Khotang jillako rawabesi gau chai kati ramro dekhiyeko n ramro pani xa..safa Pani bagirakhne khola le jhan sundar . video yeti ramrari banaunu vakoma avari xu ma chai
Very nice
Well done! U r unique! Suraj Sir. God bless u!
Good work 👍🇳🇵🇳🇵🇳🇵
Thanks for vidio sir🎉❤🎉❤.
wow dherai excellent ❤❤
what's a amazing !
Mitho❤❤wow.
Super
Sarai ramro sachai samman garnu yogya xa yo kam..k he ful fulne beruwa haru pani lagauda ajhai ramro hunthyoki sir.mauri ko lage
Good job ❤❤❤❤❤
Wow 😮 tara marketing kasari kaha bata hunu ta sabai kura milayerai kaam suru garnu bhako hola.🙏🙏🙏
नेपाल नै धर्ती को स्वोर्ग हो चिन्नु जाने❤❤
वावावा,अहहहह
Badai xa my khotang ko video de khaunu vayo good xa ss yatre ko khotang
Khatra
Rawa besi ko machha तपाईँ lai dragan mah tapailai good
अति राम्रो मेरो पनि घर सोलु हो र हाल म सर्लाही मा छु मेरो पनि माहुरी पालन छ
ऐक्टिव JANGARILO MANISH GOOD WORK MITRA
Jaya krisi jaya kisan.
Waw beautiful ❤❤❤
Wow super 😮😮
Very good👍👍👍👍👍 job❤❤❤❤❤❤
Wow nice video
Very nice ❤❤❤❤
Wow nice video❤❤❤❤❤
La badai x phopo
असाध्धे राम्रो लाग्यो मलाई त भाइहरुले मह खादा त मलाइनी खाम खाम लाग्यो 😅😅😅😅
Kati Ramro 🎉🎉🎉🎉🎉
Very Good
भिडियो पनि बन्यो मह पनि खाइयो ड्रागन फुड पनि खाइयो मज्जा भो नि😂😂😂😂
नमस्कार दाइ हजुर ले गदा हामो गाउँ ठाउँ चिनिएको छ ।
great video
So fantastic video
Excellent job. Someone could sponsor to develop the production. A conmendable job
Wow
❤
णृप ध्वज राई
सारै राम्रो लाग्यो
Sir , raw honey khada asar gardaina ,
Badar le khanxa hola k garnu
Kati majjale faleko hou dragon fruit.gauko hawapani ramro vayera pani hola .herda kheri ta gaughar nai ramro lagxa ajavolita
Kati ramro xa susel sharma yatre ko jilla khotang ra pani rawa biyasi
प्रतिकेजी कतिमा बिक्री हुन्छ दिक्तेलमा
Antibiotics contaminated cowdung is not organic. My understanding.
Wonderful venture. Congratulations for your hard work.
If the road comes, you will no longer have a farm. Khotang will become a giant racing circuit and parking lot for Indian trucks, tipper trucks and motorcycles.
Parisrami hat hrulai salamx
Good