बाटाे हेरे हुन्छ है घरमा || New Nepali Dashain Song 2075, 2018 || Resham Sapkota & Bishnu Majhi
Вставка
- Опубліковано 24 сер 2024
- Tareli Sangeet Kunj Presents :-
song:- बाटाे हेरे हुन्छ है घरमा
Vocal:- Resham Sapkota , Prakash Chhetri & Bishnu Majhi
Lyrics/Music:- Resham Sapkota
Audio/video:- Tareli Sangeet Kunj
Director:- Prakash Bhatta
Cinematographer:- Durga Poudel
Editor:- Prabiin Bhatta
Post Production:-Tareli Sangeet Kunj
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
यो गित नसुन्दा सम्म चाड्बाड आयजस्तो नै हुदैन😊मैले त आजै बाट सुन्न सुरु गरे 😊सम्पुर्णमा बिजयादशमि 2080को सुभकामना❤🎉
Ñ
2080 सम्म आउदा नि यो गित सदावहार मन पर्ने कोको हुनुछ यता आउनु होला ❤❤❤❤
सबै जना लाई विजया दशमि को अनि भाई टिका को शुभकामना मेरा दाजु तथा दिदि बईनि हरू लाई❤❤❤❤❤❤
मन मा जेस्तो भऐ नि खुशि भऐर चाड् परब मनाउनु होला💝💝💝💝💝
म पर्देमा भय पनि मेरो घर परिबार लगायत सम्पुर्ण नेपाली हरुमा आउदै गरेको 2080 सालको दसैं र तिहार को सुभकामना हजुर हरुको घरमा सधै खुसी नै खुसी छाओस ।🎉❤❤
छुट्टै आनन्द आउछ दशै को गीत ले
सम्पूर्ण मा विजय दशमी 2080 को हार्दिक मंगलमय शुभकामना ❤
देस तथा बिदेस मा रहनुभएका नेपाली दाजु भाई दिदी बहिनी आमा बुबा सबै लाई आउँदै गरेको दसैं र तिहार को सबै लाई शुभकामना ❤
लौ अब जम्मा 12 दिन छ दशै आउन । यो गीत सुनेपछी त झन मनै देखि खुसी र रमाइलो लाग्यो ।२०७९ सालको बडादशै को सम्पुर्ण नेपालिहरुमा हार्दिक मङ्गल्मय शुभकामना।।🎉🎊🎈
Headphone lagayera rati suneko ani dherai roye 😢😢😢 heart touching song pradeshi ko jindagi
Wow wowow
यो गित नसुने सम्म दसै अाए जस्तो लाग्दैन बेला बेला सुन्ने गर्छु ।तर के गर्ने पर्देशी जिन्दगी यस्तै छ ।
aaba aanhai nrojgar vako vaya hami nkimna janu nparthiyo ra hjr oardesh
@@rajeshsilwal222 के गर्नु हजुर यस्तै छ ।छोरो भएर जन्मिसके पछि ।।
Prakash chhetri =raju paryera
यो गित कहिल्लै पुरानो हुदैन जतिसुनेपनि सुनिरहु लाग्ने । गितमा भनेजस्तो यसपालि पनि हुन सकेन ।
2080 सालमा पनि यो गीत सुन्ने को को हुनु हुन्छ?👍️
दशै आए पछी यो गीत नसुन्ने को होला ❤ २०८० को शुभकामना
😍यो गित कहिले पनि पुरानो नहुने भयो हामि पर्देशि को लागि ,😭😭😭😭
Ma dashain ta manaudina Tara geet Sunna chai Maja lakxa jay geet jay Sangit Ani savai desh tatha bides ma hunu vayeko nepali daju vai dd boini aama buba Lai 208O ko happy dashain🎉🎉
लौ २०८१ तिर सुन्न सुरु गरि सकियो हरेक दशै तिहार मा यो गित नसुने सम्म मन ले मान्दैन ❤❤❤❤
म पनि पर्देश मै छु तर यो गित न सुन्ने कुनै दिन हुदैन बाल्यकालदेखि सुन्दै आको अझै मन भरियन तर यो गित सुन्दा मन निकै भक्कानिन्छ मेरो त 😢😢😢
परदेशीको मनै रुने भो यो गितले सम्मान गर्न चाहान्छु।❤❤
६ बर्ष पछी बिदेशबाट घर जाँदैछु यो चोटि दशै मनाउन धेरै धेरै खुशी लाग्दैछ।
यो गीत सुनेर त अरु 2080 साल को कुनै राम्रो छैन गीत भनेको त यस्तो पो हुनुपर्छ
यो गीत सुनेपछि बल्ल दशैं आको आभास हुन्छ
5 m huncha tiwar sama
@@niyanshthapa1223😮😮😮😮😮😮😮😮😅😅😅😮😮😢😢😢😢❤❤❤
प्रत्येक बर्ष यहि गितले आँसु झार्छ तर यहि गित गाउदै जाने दिन कहिले होला।।।
मैले त याे गित सुन्न सुरु गरे है आजै बाट 2081/4/17 गते बाट सुरु गरेकाे तिहार सकिय पाेछि पनि सुनिरहन्छु❤
Lu ma aajai batw suna suru gari sake hai 2080 ko dashi ko geet 🙏❤️❤️❤️❤️❤️
Aba ghar jana 40 din matra baki huda feri yo geet sunna man lagyo happy dashain 2080
दशै पर्देशमा भयपनी गित सुन्दा गाउँमै छू जस्तो सपना देखाउछ यो गितले❤❤❤❤
2080 सालको बिजया दशमी को उपलक्ष्यमा सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीहरु हार्दिक मंगलमय शुभकामना ।❤❤
Same to u साला जी
Aaj dekhi maile ni dasai ka geet sunna suru gari sake hai sathi🇮🇳🇮🇳bat
जब जब दशै र तिहार आउँछ अनि यो गीत सुनिरहन मन लाग्छ।।।कति समय सान्दर्भिक गीत छ।।।कलकार हरु ले निराशा का मात्र गीत गाएर प्रदेशिलाइ रुवाउने काम गर्छन तर यो दशै तिहार गीत निकै रोमान्टिक नाच्ने खालको छ।।।।यस्ता कलकार हरु नै असली गायक गायिका हुन।।।।।
Hom Bahadur Budhathoki thank you sir
Happy dashai sampurna daju Vai dd baine 2077 sal ko 🙏🙏🙏💕
Yo geet suneya paxi matra dasaie tihar aayako jasto manne jati yata 😍😍
All Alol
Hjr
@@KrishnaKrishna-rz7lh q
3बर्ष भयो घर नगएको 😭😭
प्रदेशी ठिटो👈
तिहारको शुभकामना सबैमा
यो तिहार ले
ज़िन्दगीमा भोगेका (ती-हार) हरुलाई
जितमा परिवर्तन गरोस❤😊😊
विजयादशमी को हार्दिक शुभकामना!💗💗
टिका होस निधारमा,😍
जमरा होस कानमा,🏵️
खुसि छवोस परिवारमा,👪
अनि शान्ती देशमा, 🇳🇵
दशैँमा खुसिनै खुसि बास होस😊
सबै शत्रु हरुको नास होस 🙅
आहा कति मीठो छ है यो गीत ।happy dashai
फेरि पनि सुनियाे याे गित लु है बिजया दशमि २०७८ काे अग्रिम शुभकामना
👍🥰🥰🥰🥰
लौ मैले अाजैदेखी सुन्न सुरु गरे बिजया दशमी २०८० को सबैमा शुभकामना ❤🎉
मैले पनि सुरु गरे नेपालि मौलिकता झल्किने दसैं तिहार
दुबै बाट
me 2080
mle pani aja bat😂
@@rcbhatta3397i
L
❤❤2080 मा कतिले हेर्दै हुनु हुन्छ यता हाजिर हुम्त
❤❤❤❤
आहा कति राम्रो गीत हो🙏 प्रदेशी भूमि बात राति काे 12 बजे गीत सुन्दै बालापन मा रमाइलो गरेको खुब याद आयो😭 ❤️
Malai ni dharai man parxa you dasai song happy dasai ❤❤
2077 ko dashain hajir garam tw
2079 मा पनि सुन्दैछु || ,🇳🇵
यो गित सुने पछि मात्रै दशै आए जस्तो लाग्छ सदाबहार गित 🙏🙏💕💕
0
2080 सालको बिजय दशमी को सम्पुण
मा हादिक मंगलमय शुभकामाना❤❤❤❤
2079 मा नि मत यहि गित सुन्ने हो 😘😘😘
Sarei ramro..sarei.mitho.. maan xoyo...
आऊदैई गरेको 2080को दशैको सुभ कामना छ ।
तिज गएको दिनमै हेरर अजई समम सुनेर बसेको छु।🥰
babal
म जस्तै मुग्लान मा बसेर सुन्ने कोको हुनुहुन्छ अभागी हारु 😢😢😭के गर्नु 2 बर्स भो दसै तिहार न मानेको पनि😢
Gyan budha Magar balla 2 barsa mero 8 barsa vaisakyo aba 2 barsa paxi ghar jane
Same
Nice song
बालापन देखि सुन्दै आएको गित ❤❤❤❤ आफू बुडो भयो गित जस्ताको तस्तै ।
२०८० सालको बिजया दशमी को उपलक्ष्यमा सम्पुर्ण नेपाली दाजु भाइ दिदी बहिनी हार्दिक मगलमय शुभकामना ❤❤❤❤❤❤
Akdam dami xa hjor
Yo dashaima yastai vyo arko saal dashaima farkanxu hai ma chahi
Manai xuni sabdako git X ra jati suna pani manai agaudaina❤❤❤❤❤❤❤🌺🌺🌺🌺
2081 मा सबैभन्दा पहिला हेर्ने मै रैछु❤
यो गीत 2080 मा सुन्ने जती हाजिर हौँ त
आहा कती मीठो दसै गित 😭
2080 साल म पनि सुन्नेहरु हाजिर हुम्म्म❤❤
2076 तिर घर जान नपाउने हरु यता हाजिर गरौ त ।।।।
बिजया दशमी २०७८ को सबैमा सुभकामना😀
Dasain on its way 26 days left 🙈❤️
यो गीत नसुनि दशै तिहार आको झै लाग्दैन 🤘😍🥰
dashain aayo aba yad aauxan i geet haru 2080.6.10
देश तथा बिदेशमा छरिएर रहनु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी आमाबुबा साथिभाई ईष्टमित्र सम्पुर्णलाई आउदै गरेको बिजया दशमी तथा बडा दशैको शुभकामना । स्वस्थ रहनुहोस, ब्यस्त रहनुहोस मस्त रहुनुहोस मेरो मनो कामना बडा दशैको शुभ कामना ।
La hai yaspali pani gainxa ghar dashai ma hur hur
Ohoo prakash chhetri(gayak) Sarai ramro geet hjurko aaba Naya Pani lyaunuparyo sworko khani vako manxe ho hjur
Niraj Poudel ji thank you so much . aba xetoo aauxa sir new song
2078 सम्म आँउदा नि यो गित सदावहार मन पर्ने को को हुनुहुन्छ?♥️🌺😍
✌️❤️🥰
Ma Didi 🖤🦋
@@jrkvlogs4465 aa*
Styytgu fyferu?g
@@jrkvlogs4465 llplplpppl
अायाे दसौं तिहार हामी मरु भुमिमा हुनेलाई के दसौं के तिहार
Ati ramro marmik dasai tihar song video bhabuk banayo pradeshi manlai❤️❤️🙏🙏🇳🇵🇳🇵🇳🇵
Katie mitho Jamie.suneypani purana.deen yadauxa.xai
बिजया दशमी २०८० साल को सुभकामना ❤️❤️
पहिला पहिला येस्तै येस्तै गित सुन्दै पटका पट्काउँदै दसौं तिहार मनाउन क्या रमाइलो लाग्थियो दुइचार बर्सबाट दसैं तिहार पनि खोयाजस्तै लाग्न थाल्यो न रमाइलो हुन्छ न चाडबाड आएजस्तै लाग्छ 😣
यो गित सुन्दा बल्ल दशै आएको जस्तो अनुभव हुन्छ।
mahasus ta hunxza but k harnu prdeshi ko jindagi cansds sustralia vayapani k garni aafno manxe sanga tika jamara na lagauna payapaxi jati p;aisa kanatya pani
2021✊😀
सदाबहार गीत दशैको लागी। हरेक साल हेर्ने म मात्र होला की❤️❤️
Pp
@@anilmagar7027 JJj JJ h HH hh JJ BJJ,, get, izzz
हम्म भि हे
Ma pani ho
.[
Every year ko dashain tihar ma yo geet sunxu ma💚
दशैं गीत भनेको यस्तो पो हो जति हेर्यो जति सुन्यो रमाइलो लाग्ने गाउँ घर को झन् याद आउने
~
Op o0oo0p
२०७८ को दशैमा सुन्ने जति यता हाजिर हुम्😀
Wow dami ❤❤❤
यो गित त निकै पुरानो तर सधैं नयाँ जस्तो लाग्ने सायद सन 2010 तिरको हुनुपर्छ मैले सुनेको आजै जस्तो लाग्छ जति सुन्यो उति सुनौ सुनौ लाग्ने
same❤️❤️❤️
2080 samma pani yo song sunne jati like garnu hai guys
2079 Ashoj 11 gate sundai xu yo geet sune paxi balla dashain aaye jasto lagxa 😍
Yo geet sunda dashin aaya jastai hune moh matri ho ke oru pani xmm ??
देश तथा बिदेशमा बस्ने सम्पुर्ण नेपाली दाजु भाइ तथा दिदी बहिनी सम्पुर्णमा बिजया दशमी २०८० को शुभकामना ❤❤❤
प्रत्येक नेपाली देश तथा बिदेश मा रहनुहुनेहरुक लागि दशै आएको आभास दिलाउने मर्मस्पर्शी गित
thankuhh and same to you..
हाे सारै मनछुने गित याे गितले संकृतिकाे पहिचानमा पनि मद्दत गर्छ💅💅💅💅💅
गाउँ घर याद आयो 💑
यश पलि को दसैं पनि प्रदेश म😁😁
yasto geet ko ta samman garnu parxa hjr aaile ta kasto kasto geet banako xa bichha bichha ma rey
2021 ma poni herdai xu haii❤❤
Hello
विजया दशमी २०८० काे सबै लाई यो गित बाटै शुभकामाना 🎉🙏❤️
यो गित जस्तो दसै तिहार को गित अरु लाग्दैन मलाइ बालापनमा हुदा सुनेको खुबै याद आयो ।तेसकारण यो गित सुने पछि मात्र दसै तिहार आएको महसुस हुन्छ
यक्दमै सहि हो
@@jwalasundarrayamajhi2623 hè A A Aq Awaza qo ra e re ruy ra yesyys
यो गिते सुनेपछी बल्ल दशै आएजस्तो लाग्छ 😊😊😍😍😍
Jati sunye pane dhit mardaina
दशै अाय जस्तो लाग्छ यो गित सुन्दा खेरि पुरानो गित मार्मिक छ
aabako dinma yasto geet banla jasto lagdaina yasto marmik geet po banaunu parxa ta
@@rajeshsilwal222 g
@@rajeshsilwal222 qqqqqa
@@rajeshsilwal222 cfzx,xdsvc
🙏babal nice evergreen song
लौन कसै ले अब बाटो हेर्न पर्दैन घर
यश पाली को दसै र तिहार मा भन्नी गित निकाल्न पर्यो
यो गित सुन्दा मन यत्तिकै मन धेरै खुसी हुन्छ।😅😅
dherai marmik git n video xa resham sir dashai tihar aauda ni nepali haru ko data huda sarhai satauni ramro xa git
यो होनी गित ❤️❤️❤️
Babal ho ni
2023 ma Koko le sundai hunuhunxa hajir garum yatA
अति उत्कृष्ट गीत 💕
अब त खसै तिहार पनि अायाे 2076 काे अनि काे काे ले सुन्दै हुनुहुन्छ याे गित लाई
Oh to geet mero man paryo
याे गित सुन्दा पुराना सुनदर दिनकाे याद अाउछ जतिबेला म उनीसग बिहे गरेकाे थिएन र मेरी प्यारी छाेरी पनि थिईनन् र म अाफ्नाै घरमा कति रमाउथे अहिल म विदेशमा छु यसपाली दशैमा घरमा जान पाउदिन र याे गित सुन्दै पुराना यादहरू बटुल्दै र मेराे प्यारी श्रीमति,प्यारी छाेरी अनि बाअामा,भाई बैनीलाई कति मिस गर्दै छु गित धेरै मन पर्दछ।
Malie ta khatra lagyo hajur lie ni
Sampurna daju Vai dd bahini haruma dashai ko suvakamna