हजुर सम्पुर्णमा नमस्कार 🙏🙏🙏🙏♥️ यहां माझ गायीका मिना नेपाल र मैले गाएको तीज बिशेष लाईभ दोहोरी लिएर आएकाछौ । कस्तो लाग्छ प्रतिक्रीयाको साथमा मन पर्यो भने शेयर गरेर साथ दिन सक्नुहुनेछ । धन्यवाद !
सारै राम्रो गीत गाउनु भयो दुवै जना कलाकार हरु लाई धेरै धेरै धन्यवाद। फेरी पनि बेला बेला मा गीत गाउनु होला । 2/3 बर्ष पछि सँगै बल्ल गीत गाउनु भयो। त्यति बेला को गीत सारै राम्रो गाउनु भएको थियो।
❤🎉देश तथा विदेशको जुनसकै ठाउंमा जस्तो सुकै परिस्थितीमा रहेर पनि गीतसंगीत र कलाकारको हितको लागी हरदम माया साथ दिरहनुहुने आदरणीय दर्शक आमा बुवा दाजु भाइ दिदी बहिनीमा नमस्कार साथै न्यानो सांगीतीक अभिवादन 🙏🙏यहांहरूकै माया र साथले नै फेरी आज अर्को प्रस्तुती लिएर मेरो बाबा , चर्चित प्यारी दिदी गायिका मिना नेपालले तिज विशेष दोहोरी गाउंनुभयको छ । होल टिमलाई नमस्कार, धन्यवाद् र धेरै संझना छ । हजुरहरूलाई यो दोहोरी कस्तो लाग्यो मन परेमा शेयर गर्नुहोस ।🎉❤❤🎉 धन्यवाद , जय गीत जय संगीत 🙏♥️🌺
हजुर सम्पुर्णमा नमस्कार 🙏🙏🙏🙏♥️
यहां माझ गायीका मिना नेपाल र मैले गाएको तीज बिशेष लाईभ दोहोरी लिएर आएकाछौ । कस्तो लाग्छ प्रतिक्रीयाको साथमा मन पर्यो भने शेयर गरेर साथ दिन सक्नुहुनेछ । धन्यवाद !
धेरै राम्रो छ राजेन्द्र भाइ @ मिना बैनि
Dhohori ramro lago❤❤Aba parshanna kisan rw kamala bunu ko bhidanta dhohori leunnu paro
❤❤❤❤❤❤❤❤❤❤
सारै मिठाे गाउनु भयाे दुबै जना लाई सफलताकाे सुभकामना abudhabi बाटा हेर्दै छु❤❤❤
❤👍🙏
एकदम राम्रो छ तीजको गित।
कति राम्रो तिज गित सुनाै सुनाै छ
आहा कति मिठो तिजको कोसेलि
अति राम्रो मार्मिक गित ।
जति सुन्यो उति सुनिरहन मनलागिरहने कति मीठो सोर पुरानो लय भाका गायक गाइका सबैलाइ स्वागत धन्न्यँबाद
आहा जति सुने पनि धित न मर्नी सारै राम्रो लायो मीठो गित मा दुबै जनालाई मन बाटै धेरै धेरै धन्यवाद 🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
अती राम्रो र सभ्य गीत अनी गायकहरु 🙏 ।म क्यानाडा बाट ।सबैलाइ happy teej भन्नचाहान्छु।
सहि मार्मिक गीत गाउनु भयो सुनि रारवौ जस्ताे
आहा अति राम्रो गित 🙏🙏🙏
आहा कति मिठो तीजको कोशेली ल्याउनुभएछ राजेन्द्र सर र मिना बहिनी दुबै जनालाई बधाई छ यहाँ हरुको कला गलाप्रती उच्च सम्मान छ💖🙏
आहा कति मिठो तीजको कोशेली ल्याउनुभएछ भाइ राजेन्द्र र मिना बहिनी दुबै जनालाई बधाई छ यहाँ हरुको कला गला प्रति उच्च सम्मान छ।
Sweet song happy teej . Both of you. . best of luck .🎉🎉
सारै राम्रो तिज गित
कति सिरेस भयर गाउनु हुन्छ भलादमी पाराले अति मिठो लाग्छ
मलाई यो जाेडी❤काे गित धेरै मन पर्छ
कलाकार राजेन्द्र र मिनाको जोडीले पनि मुना र मदनकोजस्तै आदर्शको दोहोरि गीत गाउँदा ज्यादै भावुक बनायो धेरै धेरै धन्यबाद छ दुबैजना कलाकार लाई !
❤❤❤❤❤ दामि छ ❤❤❤❤❤❤
आहा कती मन छुने सब्दहरु समेटेर गाउनु भको ❤❤❤❤
कति राम्रो तीज गित राजेन्द्र @मिना बैनी
अति मार्मिक गित
सारै राम्रो गीत दुवैजनालाई धेरै धेरै धन्यबाद ज्ञापन गर्दछु।।।।।।
राम्रो छ
आहा मन छुने गीत❤
सारै राम्रो छ गित
दुबैजनाको उत्कृष्ठ शब्द संयोजन , बधाई छ
एक दमै राम्रो तिज दोहोरी छ। दुवै जना
कलाकार को प्रस्तुति राम्रो छ।
आहा कला गला सस्कारी जोडिलाइ हजारौं तोपको सलामी ❤❤❤
❤❤❤🎉🎉🎉🎉🎉दामि।छ।है।होस। फलोस्-फुलोस् गिद
AHA RAMRO ch ❤❤❤
सारै राम्रो गीत गाउनु भयो दुवै जना कलाकार हरु लाई धेरै धेरै धन्यवाद। फेरी पनि बेला बेला मा गीत गाउनु होला । 2/3 बर्ष पछि सँगै बल्ल गीत गाउनु भयो। त्यति बेला को गीत सारै राम्रो गाउनु भएको थियो।
हार्दिक सम्मान हजुर मौलिक तिजगितको लागि
Ak damy marmik ramro xa tapai dui Jana KO teej ghit manai babuk vayo ❤️❤️❤️ very nice beautiful 😍😍
धेरै पछि बल्ल मिना र राजेन्द्र को मिठो मार्मिक तिज गीत हेर्न पाइयो आहा! कति उत्कृष्ट
आहा कति मीठो तिज गित❤🎉म बहराइन देखि हेर्दैछु !
सारै राम्रो लाग्यो
निकै मार्मिक दोहोरी ❤❤❤
राजेन्द्र भाइ र मिना बैनीको गित सुन्दा साच्चिकै जोडी जस्तो गरेर गाउनु हुन्छ हजुर हरु लाई धेरै धेरै धन्यवाद
निकै मीठो गीत ❤❤❤❤
Damdar ramailo meetho dami teej prastuti🎵 🎶 🎼best of luck, & Thanks Rajendra, Mina, Prasanna🎉 farak khalako ramro prastuti👌
No 01geet cha yo bards ko Ser ashtray ha hunch’s hola
अहिलेका छाडा गाउने कलाकार ले मिना बैनी र राजेन्द्र भाइ बाट सिक्नु पर्छ सस्कार सस्कृती दोहोरी कस्तो हुन्छ भनेर
kasto mithyo sabda vi bahine ko maita bata farkaypaxini gaunu hi 2milyra❤❤❤
अत्योत्तम
धेरै राम्रो छ गीत त यस्तो पो हो
Akdam man paryo hajur Danny bad x ma chitawn bat herdaixu
Super teej song of 2081 mina and rajendra ji
wow❤❤❤❤❤
आमा को टुक्का सुनेर कति आन्नद आको थियो last मा भान्जा ले रुवाए😭😭
sarai ramro git gaunu vayo dubai janalai dhanyebad xada gaune ra nachne le sikun git kasto huna pardoraixa vaner....❤❤
nice❤❤❤
अतीरामाे,लागाे आहा सुनीरहनुजसताे लागाे
Dherai paxi Sunna paiyo nice
सभ्य र भव्य लाग्यो दोहोरी ❤❤❤
❤❤❤❤❤❤❤
आहा !! सारै राम्रो तिजको दोहोरी , गायक गायिका लाई हार्दिक बधाई छ ।
Very NIIIIIIIIIIIIIIIIIIIIIIIIIIICE 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉 song 🙏❣️🙏
आहा दाजु ❤️❤️❤️
अति राम्रो गित म दुबइबाट
धेरै राम्रो
सारै मिठो गित
🙏🙏🙏🙏🙏
Tapai 2 janale gaunu vako dohori sarai man parx dhane bad ajjai leunu dohori
eka dama ramro gita gaunu vako xa ra hajurharuko jodi ni milxa ni ❤❤❤❤❤❤
Wow 🎉🎉❤❤
धेरै पछी दुबै जनाको दोहोरी सुन्न पाइयो
मो पनि ईन्डया को केरला देखि हेरदोई छु
wow dhari ramro cha badai cha..
Ma ahile Hall South Korea bataa herdaii xu haii...dest of luck ❤❤❤
Nice❤❤❤❤❤
❤❤❤❤❤❤wow super songs
Very nice 👍
Dami x sir
Mithodohori❤❤❤
❤🎉देश तथा विदेशको जुनसकै ठाउंमा जस्तो सुकै परिस्थितीमा रहेर पनि गीतसंगीत र कलाकारको हितको लागी हरदम माया साथ दिरहनुहुने आदरणीय दर्शक आमा बुवा दाजु भाइ दिदी बहिनीमा नमस्कार साथै न्यानो सांगीतीक अभिवादन 🙏🙏यहांहरूकै माया र साथले नै फेरी आज अर्को प्रस्तुती लिएर मेरो बाबा , चर्चित प्यारी दिदी गायिका मिना नेपालले तिज विशेष दोहोरी गाउंनुभयको छ । होल टिमलाई नमस्कार, धन्यवाद् र धेरै संझना छ ।
हजुरहरूलाई यो दोहोरी कस्तो लाग्यो
मन परेमा शेयर गर्नुहोस ।🎉❤❤🎉
धन्यवाद ,
जय गीत जय संगीत 🙏♥️🌺
Super best interesting romantic organic teej geet 🎉
Super mind blowning ❤❤❤❤❤❤❤❤
Wow very nice teej geet.
❤❤ varry ❤❤nice❤❤
❤❤❤❤❤❤❤❤❤❤❤aaha kati sweet❤❤❤❤❤❤❤❤❤❤
❤
Ramalo xa
wawo
👌👌👌👌❤️❤️❤️❤️❤️❤️❤️❤️
washed
Saharai salin gaunu vayo
L badai xa kali lai ramro teej geet gais kali ta lae
Hoena ho sal varini teej aaudai xa ki k ho aaja voli nepal ma xi vikhari ho
L badai xa kalay kali lai ok
निकै मीठो गीत ❤❤❤❤
❤❤❤❤
❤
❤❤❤
❤❤❤❤🎉🎉
❤❤❤❤❤❤❤
❤❤❤❤
❤❤❤
❤❤❤❤
❤❤❤❤❤
❤❤❤
❤❤❤❤❤❤