New Nepali Dashain Song 2076 | Dashainma Aau Pyara by Bishnu Khatri & Bishnu Majhi | Ranjita Gurung

Поділитися
Вставка
  • Опубліковано 28 жов 2024

КОМЕНТАРІ • 679

  • @BishnuKhatri
    @BishnuKhatri  5 років тому +394

    बिगतका बर्षहरुमा जस्तै यसपालीको दशैं बिशेष गीत "दशैंमा आऊ प्यारा" बिष्णु माझीको साथमा यहाँहरुमाझ पस्केको छु, हेरेर लाईक, कमेन्ट, शेयर र सब्स्क्राईब गरी साथ दिनुहुनेछ भन्ने अपेक्षा राख्दछु।

    • @LaxmiSharma-es4qd
      @LaxmiSharma-es4qd 5 років тому +12

      Ramro x best up luck dai nice songs

    • @NirantarMedia
      @NirantarMedia 5 років тому +4

      अबस्य पनि सर खुसी लाग्यो ज्यादु वाला आवाज भावना ले भरिएको सन्देश सदा गुन्जिरहने छ।🌹💘🌹💘🌹💘

    • @keshubudhamagar3540
      @keshubudhamagar3540 5 років тому +1

      Ramro xa daju ....

    • @khumangm1998
      @khumangm1998 5 років тому +5

      नेपाली लोक सङ्गीत का धरोहर आदरणीय दाजु बिस्नु खत्री को गित नसुने सम्म दशै आए जस्तो लाग्दैन ।लाखौं प्रदेशी को मन छिया छिया पार्ने शब्द अझ मौलिक भाका तेसै माथी रन्जिता दि को मन छुने अभिनय सम्पुर्ण तिम लाई सफलता को शुभकामना ।दाजु

    • @krishnapuri6879
      @krishnapuri6879 5 років тому +2

      Best of luck bidhnu ji

  • @aakashbro7917
    @aakashbro7917 4 роки тому +1

    अब १ मीलियन हान्ने पालो यो गितको है क्रमस मिलीयन पुराऊनु पर्छ सबै गित्! ल बधाई!!

  • @nabinpanthi9274
    @nabinpanthi9274 5 років тому +7

    क्या जोडी ,, बिष्णु खत्री र बिष्णु माझी । आफू त दुबै बिष्णुको फ्यान परियो।

  • @hirathapa8494
    @hirathapa8494 5 років тому +116

    बिष्णु खत्रीको गित मन पर्ने हरु हाजिर हुम त येता

  • @tikasapkota8553
    @tikasapkota8553 5 років тому +3

    प्रदेशिएको युवाहरु जो चाडपर्व आउँदा पनि आफ्नो घरमा फर्किन पाउँदैनन् र उता घरमा प्रदेशी आउने आशा गरि बसिरहेका आफन्तको कति मन कुडिन्छ होला यो र यस्तै गीतहरु सुनेर/हेरेर।
    सपनीमा आउछौ कहिलेकाही आक्कल झुक्कल मध्येरातमा बर्बराएर कति खोले चुक्कल।वाह क्या शब्द सृजना छ बिष्णु दाजै।सफल त हुनुहुन्छ नै अझै सफलता मिलोस्।शुभकामना छ।

  • @Reshambohora
    @Reshambohora 5 років тому +10

    खै किन किन मलाई त विष्णु दाई र दशैंतिहारका गीत पर्यावाची जस्तै लाग्छ । अति मीठो गीत । -रेशम बोहोरा

  • @ilikemttlamichhane5315
    @ilikemttlamichhane5315 5 років тому +3

    बिष्णु दाइ अनि बिष्णु दिदिको दसौं विशेष लोक गीत हर्नी अबसर मिल्लियो सफलताको सुभकामाना दाजै यो दसौं मा अाइनम घर मलाई सम्म्जी नरउ है धरर 😍

  • @tekrajgurung6027
    @tekrajgurung6027 5 років тому +2

    मार्मिक छ गित,गायक भनेको बिष्णु खत्री सरझै हुनुपर्छ समय अनुसारको गित बजारमा ल्याउनुहुन्छ।सलाम छ सर हजुरलाई।

  • @deepakthapa3954
    @deepakthapa3954 4 роки тому +2

    निकै राम्रो बनेको रहेछ !

  • @SuryaKhadkaOfficial
    @SuryaKhadkaOfficial 5 років тому +12

    आहाँ मुटू छोयो गीतले❤️❤️ बिष्णृ दाजु लागाएत सम्पुर्ण टिमलाई हार्दिक बधाई।।

  • @karkioasbhadurkarkibhojpur6600
    @karkioasbhadurkarkibhojpur6600 5 років тому +2

    धेरै राम्रो मार्मिक गीत छ malaysia बाट हेर्दै छु मेरो पनि यस्तै छ पीड़ा malaysia मा।

  • @asmitalama1583
    @asmitalama1583 5 років тому +3

    आहा कती मर्म इस्पर्सी गीत छ यो गीत सुन्दा यस्तो लाग्छ्की उडेर आफ्नो गाउघर जाउ जस्तो ...बीस्नु दादा को हर गीतले मन छुन्छ यार

  • @santoshdudhraj3878
    @santoshdudhraj3878 5 років тому +4

    अत्यन्त मार्मिक गीत अनि मिठो स्वर बिष्णु माझी अनि बिष्णु खत्री

  • @dipendradhami4571
    @dipendradhami4571 5 років тому +1

    धेरै घाटना को यथार्थता आम नेपाली हरुको यथार्थ भोगाइ धेरै पटक सुन्न पाइयो हजुर को आवाज मा अब एक पटक मिचिएको भुमी को बारे मा पनि हजुर को कलम चल्ने छ र घाँटी बग्ने छ समाज्बादी गायक सर्जक हुन बिश्णु खत्री ज्यु भन्ने सन्देस देशै भरी फैलिसकेको छ।

  • @bhimalemagar4516
    @bhimalemagar4516 5 років тому +2

    आहा मन छुने गीत आदनिया बिष्णु दाई सबै सिर्जना उत्कृट हुन्छन्

  • @gsqurem5317
    @gsqurem5317 5 років тому +6

    आयो आयो बागलुङगे ठीतो हसीलो कसीलो यथार्थ लोकदोहोरी को हीरो फेरि पनि उस्तै मर्म इस्पर्सी गीत लीयर अबो सङै जानू पर्च मध्यपहादी लोक मार्ग मा गीत सङै धुलो उदाउदै दाजु सर्‍र

  • @ramukhatri8541
    @ramukhatri8541 5 років тому +2

    सारै राम्रो दाजी सर्व चर्चाको सूभकामना

  • @jnkjn5135
    @jnkjn5135 5 років тому +5

    दसै को शुभकामना सम्पुर्ण टिम लाई

  • @Thakuri_writes
    @Thakuri_writes 5 років тому +1

    ज्यान प्रदेशमा छ,
    लाग्छ गितले मेरो कथा बोल्दैछ,
    शब्द हरु सापटी लिएर॥
    गित उत्कृष्ट छ दाजी❤️❤️❤️

  • @ayushentertainment2404
    @ayushentertainment2404 5 років тому +1

    अति मिठो

  • @sanumayaalemagar4207
    @sanumayaalemagar4207 5 років тому +3

    सानैदेखि हजुर को fan 🙏✋✋भरिया दाइले/दसै तिहार आउदा ,सानो सानो झुपडी खरको अझैसम्म पनि नयानै मेरो लागि जति सुने पनि सुनम लाग्ने हजुरको आवाज तेस्तै मिठास शब्द हजुरको हर गित वास्तविक जीवन सन्ङ्ग मिल्दोजुल्दो हुन्छ हरेक गीत मनपर्छ हजुरको यो पनि मीठो छ वास्तविक...सफलताको शुभकामना दाजु 🙏🙏🙏🙏🙏

  • @birmallmalla3913
    @birmallmalla3913 5 років тому +3

    लोक दोहरीका बादशाह बिष्णु दाई

  • @As-np1
    @As-np1 5 років тому +1

    आहा गित यस्तो पो हुन पर्छ मन पर्ने जति यता हाजिर

  • @basantatimilsena1575
    @basantatimilsena1575 5 років тому +4

    Bisnhu daju ko swar aru bhanda farak ra mitho x dai आज को समय को बास्तबिकता लाई प्रस्तुत यो गीत मर्मस्पर्सी अती मीठो दाइ बधाइ छ हजुर र हजुर को whole team लाई

  • @sandeshbasnet4501
    @sandeshbasnet4501 5 років тому +2

    बिस्णु माझी दिदिकाे स्वर कति मिठाे अनि बिस्णु दादाकाे पनि बल्ल दशै अाए जस्ताे भयाे

  • @rameshsapkota3133
    @rameshsapkota3133 3 роки тому +1

    दामिछ दाजु

  • @Tppariwar
    @Tppariwar 5 років тому +1

    बधाई तथ सफलतको शुभाकामना छ गलकोट हाला कतार बाटा

  • @Anant1773
    @Anant1773 5 років тому +2

    केही बर्ष हराएको #रन्जिता_गुरुङ
    फेरि पुनराअगमन देखियो म चाहि उहाको डाइहार्ड फ्यान है😍😍

  • @NirantarMedia
    @NirantarMedia 5 років тому +7

    यश बर्स को सबै भन्दा उत्कृस्ट दशै गित देश तथा बिदेश मा गुन्जिरहोस बधाइ छ सर।💘🌹💘

  • @nareshchalaunechhatri4934
    @nareshchalaunechhatri4934 5 років тому +3

    आहा निकै मार्मिक सानद्रभिक गीत ल्याउनु हुन्छ हरेक समय मा बधाई छ दाजु

  • @krishnakarki2389
    @krishnakarki2389 5 років тому +17

    फेरि आयो कालजयी दशै गीत,अत्यन्तै मार्मिक अनि यथार्थपरक लाग्यो।

  • @chetmaniadhikari9842
    @chetmaniadhikari9842 5 років тому +2

    सारै नै मन छुने गित दाजु।

  • @jitendrabk6557
    @jitendrabk6557 5 років тому +6

    आहा! कति मिठो गीत सुन्न पाइयो बिष्णु खत्री दाजु र बिष्णु माझी दिदिको स्वर मा!

  • @gangatamang8542
    @gangatamang8542 5 років тому +3

    अति मार्मिक शब्द प्रदेशिको मन थाम्न गाह्रो आँसु झरे 😂😂😂

  • @parveenshai4800
    @parveenshai4800 5 років тому +2

    मेरो प्यारो दाजु को गीत को प्रतिक्षा गरेको थिए दशै को अमुल्य उपहार दिनु भयो दाजु सफलता को शुभकामना व्यक्त गर्दछु
    साथै बिजय दशमीको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु मेरो प्यारो बिष्णु दाजु र लगायत सम्पूर्ण टिम लाई

  • @ganeshsilwal3073
    @ganeshsilwal3073 5 років тому +2

    सारै मिठो गीत छ।धेरै बर्स पहिला देखि सुन्दै आयको हजुर्को गीत ।अर्गानिक गायक कोहि छ भने बिष्णु खत्री हो

  • @sarbajitbk1978
    @sarbajitbk1978 5 років тому +28

    आहा कयौं चोटी हेर्दा सुन्दा पनि धित मरेन गीत ले सफलता को सुभकामना दाजी

  • @SushilKumar-nh1lv
    @SushilKumar-nh1lv 5 років тому +1

    सुमुधर आवाजका धनी विष्णु खत्री लाइ बधाई छ साथै सबै टिम लाई सलाम छ यस गीत सफल्ताको शिखर चुमोस यहि छ मेरो शुभकामना

  • @bedkumartrai9928
    @bedkumartrai9928 5 років тому +9

    वावावावावावा आहा कति राम्रो गीत अहिलेको समय सान्दर्भिक गित देखिन्छ भने नेपाली वीदेशीऐका युवा हरु को जीबनमा मेल खाने गित देखिन्छ all the best सम्पूर्ण टिमलाई happy Bijay dashami

  • @rpniure4158
    @rpniure4158 5 років тому +7

    शब्दमा गहिराई छ ।निकै सब्ध खेलाउने बिष्णु दाइ का हरेक सिर्जना उत्कृष्ट हुन्छन

  • @bikrambhusal5380
    @bikrambhusal5380 5 років тому +13

    परदेशिको पिडामा समर्पीत दामी छ दाजु गित best of luck Daju

  • @Kajimagar6529
    @Kajimagar6529 5 років тому +14

    मार्मिक 😍गित सुनेर हामी प्रदेशमा रहनेहरुको मनमा चसक्क नहुने कोहि छैनन् होला 😚😚😚😚
    फलामको खात देखि नमन बिष्णु जि ।
    दुबई देखि ।😚😚😚😚😚😚

  • @gautamregmi8110
    @gautamregmi8110 5 років тому +3

    ल है साथिहरू बिष्णु दाईको सम्मान स्वरूप एक सेयर गरौं....

  • @RajanKarkiOfficial
    @RajanKarkiOfficial 5 років тому +1

    आहा सफलताको कामना

  • @reezanbasnet6503
    @reezanbasnet6503 5 років тому +21

    यसपालीको दशैमा धमाका पिट्ने भो दाजु।।।😍😍😍😍😍😍😍😍

  • @himanshkhadka8648
    @himanshkhadka8648 5 років тому +6

    नेपाली मौलिकता को धार कत्ती पनि छोडनु भएको छैन बहुचर्चित लोक गायक आदरणीय दाइ बिष्णु खत्री😍🙏

  • @shreeschakra7206
    @shreeschakra7206 5 років тому +4

    हामी प्रदेशी हरुका लागि त बिष्णु दाजुको गीत वास्तविक कथा बन्छ अति मार्मिक हजुर बधाई तथ!सफलताको शुभकामना ।।

  • @chiranjivichhetri
    @chiranjivichhetri 5 років тому +4

    नेपाली लोक संगीतका एक सदबाहर गायक बिष्णु खत्रीको फेरी अर्को मार्मिक गीत बजारमा आएको छ।दशैं पर्व आउने बितिकै बिष्णु खत्रीको खोजि हुने प्रचलन नै छ उहाले सृजना गर्ने गीतहरु सबै चर्चामै हुन्छन। खत्रीले यो पटक पनि दशैंमा सबैलाई रूहाउने पक्का देखिन्छ।

  • @khatrikrishna2324
    @khatrikrishna2324 5 років тому +1

    कसरी बयान गरु दाजु हरेक गितमा मर्मस्पर्शी लय शब्द aahaa............. जय नेपाल

  • @govindagutama5416
    @govindagutama5416 5 років тому +17

    आहा बल्ल मन पर्नी दशै को गित आयो बिस्नु खत्री दाइ को फ्यान जति यता हाजिर हुम त👇️👇️👇️👇️👇️👇️👇️
    👍️👍️👍️👍️👍️

  • @aakashbro7917
    @aakashbro7917 5 років тому +15

    बिगतका भन् ्दा हल्का फरक भाका छ! शब्द भाका स्वर तिनै धमाकेदार छ र अभिनय नि ठिकै हो तर भिडियो अल्ली दमदार भएन कि समग्र गित मिठो हो बिष्णु माझी बिष्णु खत्री लोकगित मा बिष्णु नाम निकै फाप्ने रैछ!

  • @ramdhakal1510
    @ramdhakal1510 5 років тому +1

    स्वरमै जादु छ दाजुको

  • @nirajgurung817
    @nirajgurung817 5 років тому +2

    बिष्णु दादाको स्वरको बयान गरेर सत्य नै छैन ! उत्तर उत्तर दशै को शुभकामना दाज्यु हजुर लाई

  • @adhikaribishal7673
    @adhikaribishal7673 5 років тому +1

    अति मार्मिक सब्द हामी जस्तो पर्देसी को अति नै मन छोयो सफल ता को सुभकामन दाजु

  • @ramushirpali7077
    @ramushirpali7077 5 років тому +2

    धेरै राम्रो छ दाजु हजुरकाे गित मलाई त याे गित सुनेपछि त किना कि यकान्तामा गयर रुना मन लाग्यो त हामी परदेश मा बस्नु हुने दाजु भाइ दिदिबहिनी हरुमा बिश्वनु दाजु काे गित सबैले हेरिदिनु हाेला 🙏🙏

  • @amarkhadka4739
    @amarkhadka4739 5 років тому +1

    साचिकै बिष्णु दाइ को स्वर मा जादु छ बिष्णु दाइ र बिष्णु दिदी को सोर को गित भए अरु त के खाना पनि चाहिदैन मलाई

  • @khagendrasubedi9515
    @khagendrasubedi9515 5 років тому +2

    सदैव अव्वल शब्द सृजना गर्ने सर्जक यसपटक पनि उस्तै शब्द क्या दम छ शव्दमा शब्द संगित स्वर सवैको उत्कृष्ट संगम त्यही भयर उत्कृष्ट गित !!

  • @user-ol2yz5jj1c
    @user-ol2yz5jj1c 5 років тому +2

    एकदमै मार्मिक अनि यथार्त परक शुभकामना छ।

  • @dalbahadurkathai4655
    @dalbahadurkathai4655 5 років тому +2

    साचै योगितले प्ररदेसिको मन प्रभाभिर्त पार्नेछ

  • @kamaldangi9766
    @kamaldangi9766 5 років тому +3

    अति मार्मिक दसैं गित पस्किनु भएको मा धेरै धेरै धन्यवाद सर ज्यु 💕💕💕💕

  • @milanbaral5302
    @milanbaral5302 5 років тому +1

    नेपाली लोक संगीत जगतका धरोहर आदरणीय दाजु बिष्णु खत्रीको (King of lok songs )

  • @deepaksaud821
    @deepaksaud821 5 років тому +2

    राम्रो प्रस्तुति बिष्णु दाइ अनि दिदि।

  • @bkhelam2176
    @bkhelam2176 5 років тому +1

    धेरै राम्रो छ हजुरको गित। गितले सफलताको शिखर चुम्न सफल होस् शुभकामना छ धन्यवाद सबैलाइ

  • @narayanipahari5330
    @narayanipahari5330 5 років тому +1

    मार्मिक गीत मिठो लय शब्द सुनेर मन छोयो हरेक क्षण सफलता प्राप्त भइरहोस् सदैव प्रगतीको कामना छ शुभकामना

  • @roshankhatriroshan4850
    @roshankhatriroshan4850 5 років тому +4

    समाजमा घटेका यथार्थ घटना र मर्मस्पर्शी मन छुने गीत गाउने एक मात्रै गाएक आदरणीय दाजु bishnu khatri को सोर शब्द ल गायिकन बाटै म पनि सिक्दै छु उहा जस्तै बन्न नसकुला तर तारा छुने अपेक्षा राख्नु कुनै गल्ती होइन एकदम ठूलो फ्यान हो म आगामी दिनमा पनि यस्तै गीत हरु को अपेक्षा गर्दछु बिष्णु दाजु सम्मान छ

  • @लाउरेकान्छो
    @लाउरेकान्छो 5 років тому +3

    मार्मिक गिद सुन्न हेर्न पाईयो दादा मन छोयो हजुर्को सब्दले भने जस्तो म पनि मरुभुमी बाट हेर्दै छु बधाई छ दादा।

  • @gajalgurung6001
    @gajalgurung6001 5 років тому +1

    आत्ती राम्रो बिष्णु दादा यस्तो दसौं गित सुन्दा र प्रवशमा भनेको टाइम छुटी नपाउदा अत्ति रुन्न मान लाग्छ धेरै-धेरै धन्यवाद आजै सफलताको अग्रिम शुभकामना ।।।

  • @लिगलिगेच्यानल

    धेरै राम्रो गीत बिष्णु दाजु बधाई राम्रो गीतको लागि

  • @khumangm1998
    @khumangm1998 5 років тому +31

    पानी नपाइ हुर्की राको बिरुवा लाई हेर
    मेरो हालत चाल पाउनेछौ बल्ल तेति खेर
    आहा! क्या शब्द छ दाजु...बिस्नु खत्री दाइको तप फ्यान जति येता हाजिर गर्नु होला।

  • @ArjunBishwakarma-v8x
    @ArjunBishwakarma-v8x 5 років тому +3

    बिष्णु दाईका हरेक मर्मस्पर्शी गीतले मन चसक्क चसक्क बनाउछ सुनको जलब गीत साच्चै नै अहिलेको मेरो जिन्दगीमा बास्तबिक बनेको छ

  • @reshmagurung9409
    @reshmagurung9409 5 років тому +18

    सपनि आईराको छौ तिमी अक्कल झुक्कल मध्य रातमा बर्बराउदै कति खोले चुक्कल वा वा वा Dameeee daju बिष्णु खत्रि बिष्णु माझी फाप्ला जस्तो छ दाजु सफलताको अग्रिम शुभकामना दाजु

  • @lamsaljagannath2286
    @lamsaljagannath2286 5 років тому +11

    आहा!अत्यन्तै मर्मस्पर्शी दशै गीत बिष्णु खत्री दाजु&बिष्णु माझी दिदिको स्वर साह्रै मिठो छ।शब्द लय/संगीत पनि उत्कृष्ट लाग्यो।बिदेशमा दिन बिताउनुको पिडा अनि दशै तिहारमा छुट्टी नपाएपछि हरेक नेपाली दाजुभाइ दिदीबहिनी लाई साह्रै दुख लाग्छ ।भिडियो पनि राम्रो लाग्यो।साथै रन्जिता गुरुङको अभिनय साह्रै राम्रो छ।सम्पुर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना !!🙏🙏🙏🇰🇼🇰🇼🇰🇼

  • @lokendraprakasholi6411
    @lokendraprakasholi6411 5 років тому +2

    धेरै राम्रो छ दाजु गित सेर गरेको छु बधाई छ

  • @ratnakamal
    @ratnakamal 5 років тому +2

    अाहा कति राम्रो गित।।नेपाली जनताको ढुकढुकी अादरणी दाजु बिण्णु खत्री उहाका हरेक गितहरु एकदमै कारुणिक मर्मस्पर्शी छन।मत बिश्णु दाइको ठुलो फ्यान हो।।

  • @rajivkarki977
    @rajivkarki977 5 років тому +1

    नमस्कार बिष्णु दादा तपाईकाे उडि जाने जेट गित देखि नै हाम्राे टिम तपाईकाे फ्यान भएकाे छाैँ,तपाईकाे गित सबै मन पर्दछ प्रगतिकाे शुभकामना दादा।

  • @himlalbk5195
    @himlalbk5195 5 років тому +21

    म पहिला लाइक थोकेर बल्ल हेर्दै छु जय बिष्णु माझी जय बिष्णु खत्री

  • @sunilmagar3486
    @sunilmagar3486 5 років тому +12

    यो गित ले हरेक पर्देशी को मन रुवाउछ ।यो दसैंमा आइन म घर मलाई सम्झी नरौ है धरर।

  • @methubasnetbaglunggalkot1529
    @methubasnetbaglunggalkot1529 5 років тому +7

    सबै गीत राम्रा छन् त्यसैमा दशैं का गीत लेत मुटू काटकै कान्छ सफलता को शुभकामना जय गीत जय सङ्गीत,🎵🎵🎵🎵🎵🎶🎶🎶

  • @moviemusic3750
    @moviemusic3750 5 років тому +14

    अति मार्मिक बनेको छ दाजु गित सफलताको शिखर चुमोस भन्दै देश तथा बिदेशमा रहनुहुने आमा बुवा दाजुभाई दीदीबहीनीमा आऊदै गरेको हाम्रो माहान् पर्व बिजया दशैको लाखौलाख शुभकामना सधै खुशी रहनु सुखी रहनु😍😘

  • @upndrakarki5330
    @upndrakarki5330 5 років тому +2

    सफलता को शुभकामना दाजी तपाइका गित सबै कालजयी छ्न

  • @prasiddhibhusal5576
    @prasiddhibhusal5576 5 років тому +7

    दशैं गित त बिष्णु दाईकाे नै हुन्छ सबैभन्दा उत्कृष्ट

  • @ahmedmiya7930
    @ahmedmiya7930 5 років тому +4

    पानी नपाइ हुर्कीएको बिरुवालाइ हेर
    मेरो हालत था पाउनेछौ बल्ल तेति खेर😥😥😥
    मार्मिक

  • @सागरथापा-ठ9र
    @सागरथापा-ठ9र 5 років тому +2

    बिष्णु दाई को आवाज बिस्नु माझी दिदि को आवाज मलाई धेरै नै मन पर्छ र यो गित पनि धेरै मिठो छ मैले धेरै जसो हजुर को गित सुन्छु

  • @joeyweizzweizz3135
    @joeyweizzweizz3135 5 років тому +5

    बिष्णु दाइ को आन्दोलन मा घाइते भयेर गित सारै मन पर्छ

  • @HIRAGC
    @HIRAGC 5 років тому +3

    जब सम्म आफ्नै देश मा रोजगार पाउदैनम जब सम्म तपाई को गीत ले हामी जस्तै बिदेसी हरु को मन रूवायको छः तपाई को गीत ले राम्रो छः तपाई को गीत

  • @santoshbhattarai2366
    @santoshbhattarai2366 5 років тому +3

    Sarai mitho lageo malai song bishnu khatri ko sabai song dami nai hunxa😍😍😍

  • @सुभाषगाउलेदाइ
    @सुभाषगाउलेदाइ 5 років тому +10

    Super. बिष्णु जि । हजुर को स्वरको ठुलो फ्यान । कति पीडा हुने गीत हामी परदेशिको लागि । सम्झिनु र रुनु मात्र । बाकी केही रहेन । यथार्थपरक ।

  • @nagendrathapa9684
    @nagendrathapa9684 5 років тому +1

    Dashi tehir song ko king bisnu khatri best of luck

  • @samirthapa827
    @samirthapa827 5 років тому +2

    Wow kya dami xa hw new dasai geet & bishnu khatri ko sabai geet nai ramro hunxa

  • @madanthapa8877
    @madanthapa8877 5 років тому +1

    राम्रो छ यो गित शुभकामना छ

  • @pappun.7860
    @pappun.7860 5 років тому +3

    असाध्यै राम्रो छ दाजु गित यो दसैमा पनि हजुरको शिर्जनाले सफलता हासिल गरोस् सफलताको शुभकामना👌👌👌

  • @bachpancookingsomnath7483
    @bachpancookingsomnath7483 5 років тому +2

    मिठो छ दशैँ गित सफलताको शुभ कामना छ

  • @khanalnirajan1907
    @khanalnirajan1907 5 років тому +2

    बिस्नु दाइ यो गीत को टाइटल त नेपाली मै पोस्ट गर्नु भयेको भय हाम्रो देस्का रोमन नजान्ने हरुले सजिलै भेट्थे होला नेपाली भासाको नि सम्मान हुन्थेओ

  • @netranetra1768
    @netranetra1768 5 років тому +1

    सारै राम्रो छ गित भनेको यस्तो हुनुपर्छ सफला को कामना हजुर लाई

  • @रविराजअधिकारी

    बिष्णु सर हजुरको सबै गितले मन छुन्छ सफलताको शुभकामना मार्मिक छ हामी प्रदेशीकाे भावना बाेकेकाे छ

  • @mailasarumgr3421
    @mailasarumgr3421 5 років тому +2

    अाहा मिठो छ दशैको सोङ सुने रैछ बधाई छ

  • @krishnapathak9521
    @krishnapathak9521 5 років тому +1

    राम्रो छ ल ............

  • @KeharshingRana
    @KeharshingRana 5 років тому +5

    आहा !! बिष्णु दाजु हजुरको गित सुन्दा र बजार आउदा बल्ल दशौ आए जस्तो हुन्छ ।। सारै राम्रो लाग्यो ।

  • @premsoni9744
    @premsoni9744 5 років тому +2

    सुपर दाइ सुपर छ गित हजुर को

  • @RPfan01
    @RPfan01 5 років тому +3

    अर्का बाग्लुङे किङ बिस्णु खत्री 🤙🤙😍😍😘💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕