रोयो गामबेशी | ROYO GAMBESHI | Bishnu Majhi's Dashain Song | New Dashain Tihar Song | Official | 4K

Поділитися
Вставка
  • Опубліковано 24 сер 2024
  • फेरि आयो दशैं र तिहार , तिमि कहिले आउछौ त पियारा,
    रोयो गामबेशी, अब त फर्केर आऊ है परदेशी | Bishnu Majhi | Sundar Mani | 4K Video |
    Bishnu majhi New Dashain Song , Royo Gambeshi Full Video { Crbt- 0732586, Prbt- 70146565 Smart- 70113826}
    DIGI: 1605163 MAXIS (d2c): 507299 Kuwait Ooredo: 30439
    Qatar Vodafone: 5532386 Qtel: 173632 DU: 5532386
    UAE_Du: 3264205 Zain - Kuwait: 28644 Qtel: 518077
    KSA ZAIN: 155323 KSA MOBILY: 1037116 Etisalat: 190789
    Sapana Music Presents:- Dashain Song
    Song:- Royo Gambeshi
    Vocal:- Bishnu majhi / Sundar Mani Adhikari
    Lyrics/Music:- Sundar Mani Adhikari
    Direction:- Shiva B. K.
    Camera:- Sambo Chalise
    Edit:- Sujan Shahi
    Artists:- Sabina Karki / Sundar Mani Adhikari
    Pro/dist/Post Production:-Sapana Music Industries Pvt. Ltd.
    .All the Audio and Video rights of this Music Video is owned only by Sapana Music Industries Pvt. Ltd.
    Contact us at:- +977-01-2091428
    Post Box No : 23427, Kathmandu, Nepal

КОМЕНТАРІ • 932

  • @rohinibudhathoki3615
    @rohinibudhathoki3615 Рік тому +20

    हे माता भवानी कसैको घरमा 🏡अभाव,दुखकष्ट पिरले ढोका नढक्ढक्यावस 😔सबैमा खुब धेरै शुभकामना।😇❣️माता भवानीको आर्सीवाद सबैमा रहोस ।🙏🏼♥️

  • @dhirajbadu7927
    @dhirajbadu7927 10 місяців тому +8

    2080 सालको बिजया दशमी तथा शुभ दिपावलिको सम्पुर्ण देश तथा बिदेशमा रहनु हुने आम नेपाली दाजु भाइ दिदी बहिनी सम्पुर्णमा स्वर्णिम शुभकामना 🎉🎉🎉🎉🎉❤❤❤ #प्रदेशी

  • @ukishdhamiofficial1701
    @ukishdhamiofficial1701 Місяць тому +2

    गीत सङ्गीत अनि रचना त्यसमाथि जोडिको स्वर कति राम्रो मिलेको गीत यो गीत म कक्षा नर्सरिमा पढ्दा सुनेको थिए 1.2 दशक भएको यो गीत जति सुने पनि जहिले सुने पनि उस्तै लाग्छ 🙏लाखौं नेपाली दाईहरुको सम्झना आउन्छ 🙏सुन्दा सुन्दै न्यास्रो लागेर अँखाबाट आँसु खसेको पत्तै हुन्न 😥🇳🇵झण्डै १२/१३ बर्ष पछि यस्को २ भागको अपेक्षा गरेको छु 🙏🙏🇳🇵🎶🎶🎶🎹🎤🎤🎸🎹🎻🇳🇵🎹🎶🎶नेपाली गीत सङ्गीत क्षेत्रमा यो भन्दा राम्रो गीत कोई छैन 🙏🎤🎤मन पर्ने हजारौं गीत होलान तर मन जित्ने गीत यो बाहेक अरु हुनै सक्दैन 🙏🎤🎤🎤🎺🎶🥀🎶🙏🙏यो गीतलाई बिष्णु दिदी र शितल गुरुङ दादाको स्वरमा सुन्न पाए कति राम्रो हुनि थियो🙏🎤🎤🇳🇵🎶🥀🎸🎻🎶🥀सायद यो गीतको तारिफ गर्न शब्द अपुग हुन सक्छन होला 🙏🎤🇳🇵🎻🇳🇵जय गीत्🎶जय सङ्गित🎻🎹🎺🎸🙏🙏🙏जय नेपाल🇳🇵🇳🇵🙏🙏

  • @begambahadur9280
    @begambahadur9280 5 років тому +66

    दशै तिहार भनेकै हामी सम्पुर्ण हिन्दुहरुको माहान चादपर्ब होनि दुख कष्ट बिर्सेर मनाउनु पर्छ है दाजुभाइ दिदिबहिनी मेरो आग्रह यहि छ

    • @kumarkarki-pp7so
      @kumarkarki-pp7so 10 місяців тому

      Ho hajur hami pradeshi kahile manne hola dashai tihar Jiwan dhikkar chha

  • @yambirdhegamgr6729
    @yambirdhegamgr6729 3 роки тому +32

    २वर्ष अगाडि रमाइलो मानेर यो गीत सुन्थे अहिले
    वास्तविक मा आफैले भोगेर रुँदै सुन्दै छु 😭

  • @dhansinghdhami3379
    @dhansinghdhami3379 5 років тому +77

    6साल देखी हर सालको दशैमा सुन्ने गर्छू

  • @Gaurabvlog
    @Gaurabvlog 10 місяців тому

    जसले मेरो coment पढ्दै हुनुहुन्छ। उहाँलाई 2080 को आउँदै गरेको वडा दसैं को हार्दिक मंगलमय शुभकामना छ 🙏❤

  • @MGBlogs-dz5jd
    @MGBlogs-dz5jd 2 місяці тому +1

    21 तोप को सलामी यो गित का लेखक साथै गायक हजुर हरुलाइ यस्तो मार्मिक😮 गित धेरै पहिला पनि रुचेकै सुनेकै हो हाल आहिले म qatar मा आयर पनि सुन्दै छु 2081 मा पोनि निकै नोइ मार्मिक छ राम्रो लाग्छ तेइ हो यस्तै यस्तै गित का लागि आझै यो भन्द राम्रो होस्स आगादी बद्नु होल सुभ कामना छ

  • @kopilashahi841
    @kopilashahi841 5 років тому +55

    यसपालिकाे दशै तिहार अाउनै लाग्दा यी पुराना मन छुने मार्मिक गित हरु युटुबमा खाेजि खाेजि हेर्ने हरु यता हाजिर हौ त साथिहरु 2076

  • @arjunsapkota7997
    @arjunsapkota7997 3 роки тому +5

    Yo geet sune paxii sarai gauu ko yaad aaucha .. sarai man xoko xa yo geet le ... thank you 😊💓

  • @muskanpalpali3237
    @muskanpalpali3237 2 роки тому +1

    Dherai ramro xa

  • @gambirgambirrai4126
    @gambirgambirrai4126 10 місяців тому

    ❤❤❤ रोयो गामवेसी
    म भए समुन्द्र पारीको प्रदेशी 2080 salko bijay daami ra dipawaliko suvakamna

  • @chudamanideepu3911
    @chudamanideepu3911 4 роки тому +20

    यो गीत सुन्दा बल्ल चाडवाड आए जस्तो लाग्छ।साँच्चिकै यो गीत मर्मस्पर्सी छ।

  • @premc2779
    @premc2779 2 роки тому +9

    ⚘⚘२०७८ सालको विजयादशमीको अवसरमा सम्पूर्ण स्वदेश तथा विदेशमा छरिएर बस्नुहुने नेपाली हिन्दू जनसमुदायहरु प्रति हार्दिक मंगलमय शुभ कामना ⚘⚘

  • @user-iq7hf1hp9x
    @user-iq7hf1hp9x 2 роки тому +2

    परदेशी को साहारा भनेको यै गित त हो आफनो त यो साल नि परदेश मै बितने भो😭😭😭

  • @prabinbhandari4576
    @prabinbhandari4576 10 місяців тому +1

    बि.स.2080 सालको बिजयादशमी तथा सुभदिपावलीको परदेशी भूमिमा रगत पसिना बगाउनु भएका साथै नेपालमा रहनुहुने समस्त मेरो आदरणीय आमाबुवा दाजु भाई तथा दिदीबहिनीमा हार्दिक सुभकामना यो दशैं तिहारले तपाई र तपाइको परिवारको मुहारमा खुशी थपोस कामना!!

  • @rajendrapaudel2029
    @rajendrapaudel2029 3 роки тому +3

    हामी प्रदेशी लाई के दशै के तिहार.. मात्र यस्तै मर्म स्पर्शी गित सुन्यो एकान्तमा बसेर घर परिवार सम्झ्यो अनि आँखा बाट बलिन्द्र धारा आँसु बगायो ... बस यसरी नै बितिरहेको छ हामी सम्पुर्ण प्रदेशिको जिवन

    • @ganeshshing3660
      @ganeshshing3660 Рік тому +1

      सही कुरो गर्नु भा को दाईं ले

  • @aniladhikari1329
    @aniladhikari1329 10 місяців тому +17

    2080 सालमा सुन्ने को को हुनुहुन्छ ❤

    • @surendrasharma1133
      @surendrasharma1133 7 місяців тому

      ma🎉🎉🎉🎉🎉🎉🎉

    • @BhagawatiDepkota
      @BhagawatiDepkota 18 годин тому +1

      मैले त हरेक सालमा सुनिरहन्छु❤

  • @bybishnu8228
    @bybishnu8228 11 місяців тому

    जहिले सुन्दा पनि नयाँ जस्तो लाग्ने मलाई मात्र हो कि सबैलाई हो।

  • @user-yy2of5bt1t
    @user-yy2of5bt1t 11 місяців тому +1

    सदा बाहार गित करुणा प्रिय छ

  • @raj.kathayat
    @raj.kathayat 2 роки тому +65

    2078 सालको विजया दशमीको देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा शुभकामना
    🙏🙏

    • @manjudhakal125
      @manjudhakal125 Рік тому

      Jllllii😨😨

    • @hastbahadur1414
      @hastbahadur1414 Рік тому

      दथ

    • @user-qy9ol5ek2j
      @user-qy9ol5ek2j 10 місяців тому

      ​@@manjudhakal125ज🎉🎉😢😢🎉🎉🎉🎉🎉😢😢😢😢😮😮😮😮😮😮😅😅😅😅😅😅😅😊😊😊😊😊😊😊उज अफ्र,?!ं,?g🐮

  • @tikagrg2494
    @tikagrg2494 5 років тому +12

    नेपाली लोक दोहोरी आकाशमा एउटा चम्किलो तारा हुन बिश्नु माझी ।।।। उहाँ को स्वर सुन्दा यति आनन्द आउँछ कि कसम सबै दुख भुल्छु।। तर किन उहाँ हामी माझ आउनु हुन्न ???????? कुनै मिडिया लाई चासो छ??

  • @user-km9fc6dg7c
    @user-km9fc6dg7c 8 днів тому

    2081 यही गीत सुन्दै बालापनको दसैँ मनाउथेऊ समय बितेको पत्तै भएन आफै प्रदेशी भइसकिएछ😢

  • @DailyEntertainmentMedia
    @DailyEntertainmentMedia 2 роки тому +5

    अति नि मन छुने गितको भिडियो अहिले कतार देखि हेर्दैछु

  • @shambhuthakuri6098
    @shambhuthakuri6098 5 років тому +10

    मार्मिक मनै छाेयाे😍

  • @user-jf1og9qr9s
    @user-jf1og9qr9s День тому

    २०८२ मा को को हुनुहुन्छ सुनेर आनन्द लिने 😍😍😍😍

  • @adilimam317
    @adilimam317 2 роки тому

    Bahut hard

  • @mongolnepaltv811
    @mongolnepaltv811 5 років тому +19

    सम्झिदा पनि मुटु फुटेर अाउछ 😭😭यी गित सुनेर मन अलि हल्का हुन्छ ☺️☺️☺️

  • @dhurbagurung8022
    @dhurbagurung8022 2 роки тому +7

    अत्यन्तै हिर्दाय बिदारक बिश्णुमाझि को सु मुधुर स्वरकि धनी प्रति हार्दिक नमन।

  • @neupaneprabha579
    @neupaneprabha579 2 роки тому

    यो गित सुन्योकी मुटु फुट्ला जस्तो हुन्छ।१६ साल भयो आफ़्नो भबिस्स्य राम्रो गराऊछु बाबा आमा लाई केही गर्छु भंन्दयी गाऊँ छोडी हीनेको परदेस आँएको नी ८ बर्स भयो कहीले सपना पुरा हुनेहो।

  • @binodsapkotapokhareli5532
    @binodsapkotapokhareli5532 2 роки тому

    भयो सुन्दरमणी बुढा अब त कहिले सम्मन पर्खाउने हो तनि
    नयाँ दसैं गीत छिट्टै ल्याउनु परो अनि पो दसैं आको जस्तो लाउच त
    ह्याँ बेउनासाँ मात्रै हैन देश विदेश सबैतिर आत्तेको छन् गीत सुन्न 😆🤗😍🤗😍🤗😍

  • @bimalrana999
    @bimalrana999 5 років тому +24

    प्रदेशिको साहारा भन्नू नै यहि गित हो 😍😍

  • @eshuuuu12344
    @eshuuuu12344 2 роки тому +5

    २०७९‌ सालको दसैँ तिहार को शुभ-कामना सबै मा 🎊💕❣️😘🇳🇵

  • @tulsitulsibk
    @tulsitulsibk 11 місяців тому

    Nice song bisnu majhi dherae maya rw samjana hjr lae ❤❤

  • @anupamgaming583
    @anupamgaming583 10 місяців тому

    Gawai ramailo Desai ramail

  • @prasadacharya987
    @prasadacharya987 5 років тому +7

    साह्रै मन छुने गीत, वास्तबमा नेपाली गीत यस्तै हुनु पर्छ

  • @rajbbkmayalu1201
    @rajbbkmayalu1201 5 років тому +36

    यो गीतलाई मन पराई २०७६ मा हेर्नेजती एता हाजीर हउत खै कोको छौ

  • @knowledgenepal3344
    @knowledgenepal3344 10 місяців тому

    २०८० सालको बिजय दशमी तथा शुभ दिपावलीको देश तथा बिदेशमा रहनु हुने सम्पूर्ण नेपाली मनहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।

  • @digopesxettrii7596
    @digopesxettrii7596 3 роки тому

    Virei Nice video Nepali Dashi ko wow very nice post

  • @pratikghimire9824
    @pratikghimire9824 5 років тому +14

    जब यो गीत सुन्छु तव आसुले मुहार भिज्छ झन परदेशी दाजुभाइ को💞💞

  • @grpkonlinecreation3260
    @grpkonlinecreation3260 5 років тому +78

    अब त दशै पनि आउन थाल्यो,,कति राम्रो गित सुनौ सुनौ लाग्ने

  • @bhandarishibu3820
    @bhandarishibu3820 3 роки тому +1

    Sarai man xune geet yestai bastabikta hunu parxa geet bhaneko dhanye bad sabi tem laai.

  • @KamalMagar-ws5gc
    @KamalMagar-ws5gc 10 місяців тому +1

    2080 ko Dasai Lai Koko ly miss garnu hudai xw😢❤😊

  • @shyamramtel9398
    @shyamramtel9398 7 років тому +12

    धेरै राम्रो छ गित

  • @prakashsunuwar7642
    @prakashsunuwar7642 2 дні тому

    2081 को दशै मा घर जान नपाए यो गित सुन्ने कोको हुनु हुन्छ परदेश बाट?हाजिर गरौ लो😔

  • @belinabic4508
    @belinabic4508 3 роки тому +2

    दसैं आउँदा घर जान नपाउदा यो गित सुनेसी मन नै नरमाइलो हुन्छ यो परदेशमा ।

  • @narayanbaral4852
    @narayanbaral4852 2 роки тому

    दसैं पनि आउन लाग्यो, कति प्रदेशीको पीडा व्यथा यस्तै होला💔

  • @user-kf7fn5vt3u
    @user-kf7fn5vt3u 6 років тому +10

    राम्रो छ गीत मन परो धन्नेबाद सब्बइ टीम लाई

  • @tkarambhandari5209
    @tkarambhandari5209 2 роки тому

    धरर चरर बरर

  • @DeepakKumar-wf5ct
    @DeepakKumar-wf5ct 5 років тому +2

    so nice video

  • @asmitpalli1188
    @asmitpalli1188 5 років тому +67

    गित। भनेका्त यशताेपाेव हुनुपरछ
    बिशनु दिदि काे फेरेन्ड काेकाे हुनुहुन्छ
    हाजिर गरम्त ल 💘💞💑

  • @manishakaushal8794
    @manishakaushal8794 4 роки тому +6

    2020 मा पनि यो गित सुन्ने यता हाजिर हुम त ✋✋✋✋✋✋

  • @bharatrijal4353
    @bharatrijal4353 Рік тому +1

    2079 sai ko dashain ko sabai lai subakamana

  • @dalsaud1727
    @dalsaud1727 Рік тому

    आहा कती राम्रो दशै को गीत गाउ ma छू जस्तो लागछ

  • @begambahadur9280
    @begambahadur9280 5 років тому +108

    वास्तविक गित bhanekai यस्तो हुन्छ कस कस लाई चितबुजदो लाग्यो होला

    • @kamalbabu6773
      @kamalbabu6773 5 років тому

      Hii

    • @bishalshrestha9849
      @bishalshrestha9849 5 років тому

      गित भनेको त यस्तो पो हुनु पर्छ
      नेपाली गीत सङ्गीत लाई माया गरुम
      जय देश जय नेपाल ....

    • @shashidharmogar789
      @shashidharmogar789 4 роки тому

      @@bishalshrestha9849 ❣️❣️❣️सहि कुरो सर

    • @anjitapanday1801
      @anjitapanday1801 4 роки тому

      मलाइ बुज्यो चित्त

    • @vikramj2640
      @vikramj2640 4 роки тому

      @@anjitapanday1801 ,-,

  • @npleo05
    @npleo05 5 років тому +3

    अब त फर्केर आउ है परदेशी
    जति नया गित आएपनी यो गित
    नसुनी चित्त बुझ्दैन 🎼🎼

  • @ritakarki2616
    @ritakarki2616 9 днів тому

    2081 साल मा यो गीत सुन्ने जति हाजिर हुम त 😢😢❤

  • @bimaadhikari6385
    @bimaadhikari6385 2 роки тому

    सदाबाहार दशै गित😘😘😘😘

  • @tirthasharma7307
    @tirthasharma7307 5 років тому +26

    फेरि आयो प्रदेशी को आँसु का थोपा बंर सांउने दशै तिहार 😭😭को गित

    • @ghalesamir1166
      @ghalesamir1166 5 років тому +1

      Ghale samer

    • @binishakhapangee2386
      @binishakhapangee2386 Рік тому

      ,क्क्क,य्क्य्क्व??क?क???क्स?कवय?क्वकग्कगच्क्य्क्ककुक्कक्क?कग्कक्व्क्क्क्य्क्कुक्क्क्क्ग्य्क्कुक्क ककय्क्ककउक्क्कुक?कक्क्ग्क्स्कुक?क?क्क्ग्क्स्क्य्क्क्कुकुकुकुक?कउक्कुक्कुक?क्गक्कक्क्क्क्क्क्कुकुक्क?क?क्यकक्य्क,क्य्कय्क्कुक्क्स्य्क्क्ग्क्क्य्क्क?कउकुकुक्क्क्कुक्कुकुक्क्कुक्क्ग्क्क?ककक्क्कुक्क्ग्क्क?कक्कुक्क?ग्क्ककुक्क?कक्कुक्क्य्क्य्क,क,क्ग्क्क्क्य्क्कुक्क्कुक?कक्क्कुक्क्क्य्क्ग्कुक्कुक्क्क्कुक्क्क्कुक्क्क?क्कउक्क्य्क्य्क्कुक्क्क्क्क्क्क्क्क्य्क्य्क्कुक्क्क्क्क्क्क्क्कुक्क्कुक्क्कुक्क्क्क्य्क्क्क्कुक्क्क्कुय्क्क्क्य्क्क्क्कुक्कुकुक्क्कुउक्क्क्क्कुक्क्कुक्क्य्क्क्क्क्क्क्क?क्क्क्क्क्य्क्कुक्क?क

  • @everestpremeireleagueepl5781
    @everestpremeireleagueepl5781 2 роки тому +4

    🥰🥰🥰heart touching song of bishnu majhi

  • @bikashpunmagar2663
    @bikashpunmagar2663 Рік тому

    Aaha kati ramro song 🥰🥰🥰

  • @janakdhami2001
    @janakdhami2001 2 роки тому +1

    २०७८ साल मा सुन्ने जति यता ❤️

  • @dipendradhami1613
    @dipendradhami1613 7 років тому +23

    wow सुन्दर मणिको सिर्जना अनि बिष्नुको स्वर क्या दामी गीत।।।।मलाई साह्रै नै मन पर्ने गीत हो यो।।।

  • @aashaxetri1234
    @aashaxetri1234 3 роки тому +6

    खासमा दशैं तिहार का गीत भनेको यस्तै हुन्छन् आज भोलि का गीत अश्लीलता ले मात्र भरिएका छन् 🙏

  • @srijanashrestha9898
    @srijanashrestha9898 2 роки тому

    Wow dami dami 💚💚💚

  • @bishalsigdel7606
    @bishalsigdel7606 2 роки тому +1

    dashain aayo ani yo geet ko pani yad aayo

  • @bimalrana3359
    @bimalrana3359 6 років тому +43

    गित भनेको यस्तो पो हुनुपर्छ #
    अन्तर हिर्दय देखि नै धेरै माया बिष्णु दिदिलाइ #

  • @kiranthapathapa2916
    @kiranthapathapa2916 6 років тому +3

    सरै राम्रो छ

  • @nirajshah1346
    @nirajshah1346 3 роки тому +1

    Geet vana yesto hos k jun kunai story hos k❣️❣️❣️
    aajavoli ko ta lok n pop song hawa hawa matra hunx...
    Ek choti hawa vaya aaunx jaan xn
    bt yo song evergreen ho❣️❣️😍🤘

  • @RahulNepal2072
    @RahulNepal2072 4 роки тому +1

    २०७७ सालको दशै कोरोनाको साथमै मनाउनु पर्ला जस्तो छ । अझै धेरै रुनु पर्ने भो हाम्रो गामबेशी । यो गीताको याद हरेक बर्ष आउछ । अरु को को हुनुहुन्छ ?

  • @PrakashPrakash-eo4ov
    @PrakashPrakash-eo4ov 2 роки тому +4

    2078 ma sunne ko ko hunuhunxa 🙏🙏

  • @debubc3610
    @debubc3610 4 роки тому +9

    2020 हेर्ने जति यता हाजिर हुम त 🙏

  • @sanjeetgurung8197
    @sanjeetgurung8197 10 місяців тому

    2023 ma yo song sunera ghau besilai samjhine ko ko hunu hunxa ta yeta hajir hum hai 😂😂😂😂😂

  • @babukrishna6704
    @babukrishna6704 4 роки тому

    wow song vaneko yesto hunuparxa ni

  • @lakshymagarmagar8690
    @lakshymagarmagar8690 6 років тому +3

    wow dami xa git

  • @budhilal7385
    @budhilal7385 5 років тому +5

    Hame pardeshi k0 laagi ahi s0ng Nai dashain bhanek0 6
    S0 Iam very Very happy
    Because I listen this s0ng.
    Miss you dashain.

  • @joshiparas618
    @joshiparas618 2 роки тому +2

    २०७९मा सुनिराको जति यता हाजिर हुम ल।😌❤️

  • @chhabilalthapa2445
    @chhabilalthapa2445 3 роки тому +1

    Very nice song

  • @goldminesteleflims1293
    @goldminesteleflims1293 5 років тому +7

    Maile yo git 2019 ma 20 patk herisake
    Cittai bhudain

  • @chandragautam1161
    @chandragautam1161 5 років тому +4

    समस्त हिन्दु हरु मा बिजायदशमी को शुभकामना

  • @netranepali9207
    @netranepali9207 2 роки тому

    यो साल पनि घर आउन पाईन प्यारि बाचे पछि 2 साल पछि आउछु पर्खेर बस है 😭😭🙏

  • @Parshu877
    @Parshu877 3 роки тому +1

    Sarai marmik lok vaka

  • @basantdamai4715
    @basantdamai4715 Рік тому +6

    2k79 दसैँ तिहार को शुभकामना सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु लाई

  • @bindaschand3631
    @bindaschand3631 4 роки тому +58

    2020 मा प्रदेश बाट सुनेर गाउँ बेशी को याद मेटाउने कोको हुनुहुन्छ

  • @rajchy1917
    @rajchy1917 2 роки тому +1

    Omg 3 m😊😊😊😊😊

  • @babubishwo8679
    @babubishwo8679 2 роки тому

    Aaja Sunna man layo ani suneko saroi man parxa Purana geet Haru ..from arghakhanchi 2079/03/03 😃😃

  • @user-ty1yo6er3j
    @user-ty1yo6er3j 6 років тому +16

    Really I have missed my relatives . very hurt touching song

  • @binodsunar4684
    @binodsunar4684 5 років тому +30

    I haven't any words to discribe your voice I respect u bishnu de.I'm proud of u de you are really one of the nice singer de

  • @kripadhakal1374
    @kripadhakal1374 5 років тому +1

    जस्तोसुकै गीत आए नि दशै आउन लग्या सि यो गीत नसुनी मन नै मान्दैन 😍😘अती मार्मिक गीत्😍😍

  • @hemrajjoshi736
    @hemrajjoshi736 2 роки тому +1

    यो गित मैले गाउमा पोहोर परार साल बाख्रा चराउदा दसैं मा धेरै सुन्थे आज राती सुत्ने बेला गाउँ जान नपाउदा भक्कानो आयो र यो गित सुनेर चित्त बुझाउदै छु / दसैं तिहार मा गाउँ घर जान न पाको भयो 2 बर्स सफलता को लागि यो शहर रहर बेच्दौ आँसु आउँछ घर आमा बुवा साथी अनि त्यो हावा पानी बाताबरण त्यो जङ्गल त्यो गाउमा सङै खेलेका साथिलाई धेरै धेरै सम्झना ❣️💜 अनि मीठो माया ❣️💜🙏💙

  • @user-yw3pk6pu9h
    @user-yw3pk6pu9h 5 років тому +4

    Heart touching yar

  • @prakashbhusal90321
    @prakashbhusal90321 5 років тому +4

    आउछु भन्थे छुट्टी नि पाइन 😭
    नरौ सानी अहिले नि म आइन ✌️
    यो साल नि फर्केर आइन पर्देशी 😍
    निकै मार्मिक
    यस्तै गित सुनेर त मन बुझाउने त होला नि
    पर्देशिले 😥

  • @pramodyogi2220
    @pramodyogi2220 4 роки тому

    Wow super hit

  • @Bishu640
    @Bishu640 День тому

    Core club jane git thio aja voli vako pahile pahile sirjana xutai maulik bokeka hunthia ❤❤❤❤❤

  • @srcreation9865
    @srcreation9865 4 роки тому +19

    2020 Corona time 😭 घर जान नपाई को को रूदाई हुनुहुंछ यो दशैंमा😭😭❤️heart touching song❤️

  • @RebantRawal1234
    @RebantRawal1234 11 місяців тому +5

    Dashain is incomplete without this song for pradeshi ❤😊❤..

  • @boy-uj8wz
    @boy-uj8wz Рік тому

    यो साल नि यो गित सुन्यर दसैं जाने भो😥😥😥😥😥😥😥😥😥😥😥

  • @NandalalBc
    @NandalalBc День тому

    2081 सालमा सुने को को हुनुहुन्छ।❤❤

  • @arjunghimire8742
    @arjunghimire8742 5 років тому +6

    मन छुने गित्😭😭

  • @gangamayarana9827
    @gangamayarana9827 7 років тому +24

    Malai pani man pariyo yo git .pardesh ma huni sathi harulai sarai miss gardai x uni haru ko family le dasai rw tihar ma na auni lai ....