How Nepali Monasteries are used as foreign playground? नेपाली गुम्बा भित्र कसरि बिदेशी चलखेल हुन्छ?

Поділитися
Вставка
  • Опубліковано 28 жов 2024

КОМЕНТАРІ • 801

  • @nisgin
    @nisgin Рік тому +110

    यो भिडियो सत्य हो र मन पर्यो अब पशुपतिनाथ लाई भारतले नेपालको लागि कसरी प्रयोग गर्छ त्यो पनि भनिदिनु पर्यो।

    • @TechTanka
      @TechTanka  Рік тому +20

      पशुपति नाथ बारेको मेरो video हेर्नु भयो होला भन्ने आशा राकेह्को छु. हेरेर प्रतिक्रिया दिनु होला

  • @kushalbista7781
    @kushalbista7781 2 місяці тому +6

    टन्क सर हजुरलाई नमन छ । आम नेपाली जनतालाई सुचित गर्नु भएकोमा ।। यो कार्य जारी रखिदिनु होला 🙏🙏 !!

  • @atengabu7048
    @atengabu7048 Рік тому +22

    सोंचाई बोलाई गराई स्पष्ट मान्छे.. गजबको छ। धन्यवाद।।

  • @TechTanka
    @TechTanka  Рік тому +23

    मैले यो video मै पनि भनेको छु कि सबै गुम्बाहरु ले यहाँ भने जस्तो चलखेल गर्दैनन्। ७ हजार देखि १० हजार गुम्बा मध्ये २४ वटा संबेदनशील र त्यो मध्येमा पनि १० देखि १२ वटा को बिषयमा मात्र यो सबै प्रस्न उठेको छ. सबै का सबै १० हजार गुम्बा नै दोषी छन्, खराब छन् भनेर यो video मा कतै भनिएको छैन. बिसुद्ध धार्मिक भावाना, संस्कृति जोगाउने नियतले खोलिएका र नेपाली ले नै खोलेका गुम्बा प्रति मेरो श्रद्धा छ, नमन छ। तर यहा उठाइएका बिषय बस्तु अर्का थरिका गुम्बा जो न त सरकारको नियम मान्दछन, न त आयव्यय देखाउछन, बिदेशी द्वारा राजनीतिका लागि संचालित छन्, बाहिरी आवरण एउटा भित्रि खेल बेग्लै खेल्छन - त्यस्ता गुम्बा प्रति मेरो प्रस्न हो। अनि त्यहि गुम्बा मार्फत चलखेल गर्न खोज्ने बिदेशी हरु प्रति मेरो प्रस्न हो।
    video मै भनेको छु कि नेपाल सरकारको गुप्तचर बिभाग ले गरेको अनुसन्धान र जारि गरेको रिपोर्ट मा आधारित छ यो video. यदि त्यो गलत हो भने सरकार संग माग राख्नु पर्यो किन झुटो बिवरण ल्यायो, होइन भने आफ्नै धर्म भए पनि छानबिन गरेर सफाई गर्नु पर्यो।
    केहि साथीहरुले पुरै video नहेरी र यसको मर्म नबुझी पुरै बुद्ध धर्म कै बिरुद्धमा बनाए जसरि कमेन्ट गर्नु भएको छ, मेरो आशय त्यो होइन। video पुरै हेरिदिनु होला, यसको मर्म र यसले भन्न खोजेको कुरा बुझी दिनु होला भन्ने मात्र मेरो उदेस्य हो। कसैमाथि लान्छना लगाउने नियत होइन मेरो। ❤❤🙏🙏
    यो त्यो बेलाको news पनि हेर्नु होला ekantipur.com/10/2009/12/05/303007.html

    • @yinoyo786
      @yinoyo786 Рік тому +1

      हजुर म यहाँ यति भन्न चाहन्छु, गुम्बा मा तपाईं नेपाली को र बिदेशी भनेर छुट्याउन राम्रो होइन, जुन गुम्बा मा हतियार गैर कानुनी काम गरेको छ, त्यो जो सुकै होस् गलत हो, र थरिक गुम्बा को ९० प्रतिशत देखि ९५ सम्म नेपाली मुलका धेरै जसो मुस्ताङ, मनाइ, डोल्पा र सिन्धुपाल्चोक जिल्लाको छ, अनि गुम्बा बाैद्ध फुलबारी चोकमा रहेको छ, तपाईं आफैं प्रहरी सहित छानबिन को लागि यहाँ आउनु, हतियार राखेको छ भने कारवाही गर्नु होला, र केही भेटिएन भने वहाँ हरु र गुम्बा तथा बिकास समिति बाट तपाईंलाई पात्र पाउनु सकिन्छ , नेपाल मा सबै को बराबरी हक र अधिकार तोकिएको छ, मिडिया भनेर जथाबवि कसै माथि बिना प्रमाण यसरी बोल्न मिल्दैन, धन्यवाद जय नेपाल

  • @mynasoplus4398
    @mynasoplus4398 Рік тому +3

    भरत दहाल... म जतिओटा तपाईको भिडियो हेर्दैछु, त्यति पटक नै मनमा आउने यो एउटा नाम हो ।

  • @shambhukuikel7169
    @shambhukuikel7169 Рік тому +86

    पष्ट पार्नु भएकोमा धन्यवाद छ यहाँकाे विश्लेषण 100% सहि छ यी नेपालका बिदेशी दलाली राज्य सत्ताकाे कम्जाेरी हाे यीनिहरुकाे रकम खाए पछि कुन मुखले बाेल्ने त ।

  • @arjundahal7818
    @arjundahal7818 Рік тому +16

    तपाईंले ठुलाे मेहनत गरेर याे भिडियाे गरेर नेपालीहरुलाई जगाउँने प्रयास गर्नुभएकाे छ , जाे एक नेपाल आमाकाे सच्चा सपूत देशभक्त नागरिकले मात्र गर्न सक्छ !
    मेराे लागि पनि ठुलाे जिज्ञासाकाे बिषय हाे !
    धन्यबाद !💖💗🌹🌷🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏

  • @NarayanPanta-lw4wi
    @NarayanPanta-lw4wi 5 місяців тому +14

    जानकारिको लागि अति धेरै करोड को धन्यवाद ❤❤❤

  • @yurajmahat3521
    @yurajmahat3521 20 днів тому

    एक दमै हो सर गुम्बाहरु बाइर धर्म र न्यास ध्यान र अध्यानको लागि स्थपना गरेको भन्निएपनी भित्री रुप र त्याहा भित्र हातहतियार भन्डारन को सेप्टी इलका सम्मन बनाइन्छ भन्नी कुरा मैले।धेरै पैले देखिन सुन्दै आएको थिए आज हजुरल्ले मेरो जिज्ञासा प्रस्ट पार्दिनु भयो हजुअरल्ले

  • @dipendraprajapati5345
    @dipendraprajapati5345 8 місяців тому +1

    हाे सर।तपाईंकाे कुरामा म पनि सहमत छु।काठमाडौ उपत्यका वरिपरिका प्रायजसाे गुम्बाहरु बिशुद्द धर्मकाे अाशमा नभई राजनैनिक चलखेलका उदेश्यले बनाएका हुन,यस्तै एृउटा ज्वलंन्त उदारण हुन,भक्तपुर जिल्लामा पर्ने नाला गुम्बा जहाँ शणिबार बाहेक नेपाली सर्बसाधारण जनतालाई भित्र जाने अनुमति पाउदैनन्। गेटमा माेटाे ताल्चा लाएकाे हुन्छन। यी गुम्बाहरु अान्ति चाईनाका रुपमा प्रयाेग गरेका छन।नपत्या तपाईं शणिबार बाहेक अरु दिनमा गएर हेर्नुस।तपाईं भित्र छिर्न सक्नु हुन्न।तपाईले यस्तै,यस्तै समाचार संस्प्रेशन गरेर दुई काैडिकाे मूल्यमा बिक्ने हाम्रा नेताहरुलाई घचघच्याउने गर्नुस।

  • @Gorkhe9394
    @Gorkhe9394 Рік тому +37

    दाजु तपाईं को भिडियो साच्चै दिल देखि नै मन पर्छ😍😍 सत्य अनि तथ्य बृहत छ सलाम छ 🙏🙏

  • @babulaldangol7907
    @babulaldangol7907 Рік тому +4

    अत्यन्त राम्रो बिश्लेशन ।धेरै धेरै धन्यवाद छ याहालाइ

  • @योगाउँकोठिट्टोम

    मैले पनि धेरै सुन्दै अाएको छु यस्ता कुराहरू जानकारीको लागी धन्यबाद 🙏

  • @Tech_Sansaar
    @Tech_Sansaar Рік тому +39

    टङ्क सर हजुरको विश्लेषण एकदम राम्रो छ ।

  • @growthmindset761
    @growthmindset761 Рік тому +19

    याे त धेरै बर्ष अगाडि थाहा पाएकाे थिए तर अाज भिडियो नै हेर्न पाईयाे.. great job..

  • @ravishakya7085
    @ravishakya7085 Рік тому +31

    टंकजी! तपाईंको बिष्लेषण एबं खोज एकदम सहि र सत्य साबित हुंदै आईरहेकाछन्। ०३१ सालमा खम्पाकाण्ड मच्चाइएको घटनालाई मध्यनजर गरी धेरै सम्बेदनशील र डरलाग्दो देखिएको छ। आजको बिषयबस्तु निक्कै सम्बेदनशील, सामरिक र रणनीतिक रहेको छ समयमै राष्ट्रप्रेमी सरकार हो भने यसलाई गम्भीरतापूर्वक लिनै पर्छ। अन्यथा देशले ठूलो मुल्य चुकाउनु पर्ने दिन आउनेछ।

  • @agenbomzon2598
    @agenbomzon2598 Рік тому +25

    बर्षौंदेखी देखिंदै आएको वास्तविकता हो, ब्यक्तिगत स्वार्थले भरिपुर्ण उच्च पदमा बसेका केही ब्याक्तीहरुका कारण देश संबेदनसिल हुँदै गएको अनुभुति हुन्छ!

    • @히말라얀호랑이
      @히말라얀호랑이 Рік тому +1

      सम्दिको हावादारी अभिब्यक्ती

  • @hareramsah3128
    @hareramsah3128 Рік тому +69

    अब हामी सबै नेपाली दाजु भाई लाइ मिलेर कडा कदम चाल्नु पर्छ।जय नेपाल

    • @palzomsherpa5765
      @palzomsherpa5765 Рік тому +1

      K ko kadam drug wine ko kamdam

    • @Tsering942
      @Tsering942 Рік тому +2

      ​@harisharanpoudel2738😂😂😂

    • @deadmao5814
      @deadmao5814 5 місяців тому +1

      Ur nepal government so crouppted... Official.. Police... 😂😂😂

  • @MadMan-ll1pr
    @MadMan-ll1pr 2 місяці тому

    एकदमै राम्रो बिषय उठाउनु भयो ।

  • @aimchamling7288
    @aimchamling7288 Рік тому +27

    aaja pani raja birendra prati janata ko uttikai shradha 6, good analysis tanka sir

    • @johnjones99124
      @johnjones99124 Рік тому

      🤣🤣tehi vaera kosi prades ko birod vako

  • @shivasharanmaharjan4809
    @shivasharanmaharjan4809 Місяць тому

    याे कुरा सत्य हुने सम्भावना धेरै छ । सरकारले समयमै ध्यान पुर्याउन।

  • @UnluckyMan-qm5jw
    @UnluckyMan-qm5jw 7 місяців тому +1

    स्वयम्भू किमडोल गुम्बामा टिबेटन ले चलाएको गुम्बामा नेपाली चेलीबेटी को सोषण को धन्दा चलिरहेको छ

  • @kbrokaya3566
    @kbrokaya3566 2 місяці тому

    अनुसन्धानात्मक जानकारिको लागि टंकजीलाई धन्यबाद।
    मलाई त लाग्छ यी १०-१२ वटा गुम्बाभित्र मात्र होइन अहिले यो देशमा जे भौरहेको छ सबै बाह्य शक्तिहरुले गरिरहेका छन। हामी नेपालीहरुले त केही गरेकै छैनौं , खाली टुकुटुलु हेरेर बिस्लेशन र व्याख्या मात्र गरेर आफैलाई ठूलो विद्वान , बिस्लेशक ठानिरहेका छौ। टंकजीले यो बुझ्नुभएकै छ होला भन्ने लाग्छ।
    टंकजी कतातिर हुनुहुन्छ एकपटक भेटौ

  • @subashtamang8240
    @subashtamang8240 Рік тому +158

    पशुपतिमा कति अरबकाे सम्पत्ति छ पशुपति कस्काे लगानी र नेपालमा हिन्दु मन्दिरमा भारतियहरुकाे कति लगानी छ त्यसको भिडियो बनाउनु पर्याे।

    • @dulsanglama7412
      @dulsanglama7412 Рік тому +7

      Sahi kuraa

    • @atengabu7048
      @atengabu7048 Рік тому +12

      पशुपतिनाथ त भ्रष्टाचारको आखडा हो।

    • @hamal7344
      @hamal7344 Рік тому +17

      pashupati kahile baneko ho thaha cha? Kun desh le paisa diyeko cha pashupati lai? Paisa cha tara bhakta ko dan ra afnai shrot cha pasupati ko. Gumba lai jasto bidesh bata arabau paisa audaina tyo pani christian desh haru bata.

    • @deepakgurung9659
      @deepakgurung9659 Рік тому +1

      @@hamal7344 Pasupathi nathlai kina sahayog paudaina ra gumbalai kina sahayog auxa eutai karan xa.pasupathinath vagwanko mandir vaye pani theha chor dalal tagharuko jhundale chalayko thau ho jaha jathi sahayog diyani thehi chor dalal ra tagharuko jepma janxa vanne kura bidesilai ramrai sanga haha xa.Buddalai duniyale santhiko duth vanera chinxa ra samman pani garxa.westran deshka manxeharu cristchian dharma mane pani uniharuko ghar ya gardenma buddako murthi rakhe garxa.Gumbama bidesile jathi sahayog gare pani sabai paisa gumbama showacha rupma lagani hunxa naki kasaiko jep varidaina.

    • @sujanpokhrel4902
      @sujanpokhrel4902 Рік тому +18

      tibeti le matra yo video lai birodh garxa.. tara jo sahi nepali ho tesle matra samarthan gara...
      no china
      no india
      no europe
      no tibet
      no america
      only nepali🇳🇵

  • @dhirajkarna153
    @dhirajkarna153 Рік тому +1

    तपाईंको च्यानलमा पहिलो पटक कमेन्ट लेख्दै छु । तिब्बत र चीनको विषयमा नेपाल प्रष्ट छ र रहिरहनु पर्छ अरथात नेपाल एक चीन नीतिको पक्षमा अडिग हुनुपर्दछ । बाँकी रह्यो चीन र अमेरिकाको लडाइँको कुरा जुन हाम्रो हातमा छैन । अनि अर्को कुरा के महत्त्वपूर्ण छ भने नेपोलियनको पालादेखी नै सन्सार भरिको युद्धमा शैतान पुज्ने
    पश्चिमाहरुको ठुलो हात रहेको छ र यिनै शैतान पुज्नेले तेस्रो विश्व युद्ध गराउनका लागि ज्यान फालेर लागेका छन । कोरोना भाइरस र त्यो भन्दा अगाडी देखिएका अनेकौँ भाइरसहरु फैलाउनुमा पनि यिनीहरुको संलगन्ता पनि अध्ययन गर्न लायक छ । म तपाईलाई ब्यान्किङ्ग एम्पायार तथा सिक्रेट सोसाइटिहरुको बारेमा खोजी गर्न अनुरोध गर्छु । जय होस ।

  • @Kalicharan138
    @Kalicharan138 Рік тому +25

    राम्रो खोज गर्नुभयको छ।सवै नेपालिले बुझ्नु पर्छ

  • @kaidechrailama609
    @kaidechrailama609 Рік тому +4

    अब हाम्रो मानव समाजमा कृषि क्रान्तिको आवश्यकता छ। अनि खाई नसक्नुको अन्न उत्पादन भए पछी सबै कुरा आफै ठिक हुनेछ।

  • @BHAWANI-l8u
    @BHAWANI-l8u 4 місяці тому

    टङ्क सरलाई यस महान कार्यप्रति ह्रदय देखिनै 👍️♥️🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @BeniThapa-rs4fe
    @BeniThapa-rs4fe 2 місяці тому +2

    बधाइ छ टंकदहाल,जि

  • @mrkoyu6399
    @mrkoyu6399 Рік тому +2

    तपाईं को आट लाई सलाम गर्नै पर्छ । धम्की बाट नडगमगाउनु होला ।

  • @knzal
    @knzal 2 місяці тому

    Ekdam satya khoj mulak video… thank you Tanka sir.. watching you from Portugal 🇵🇹 🙏🙏🙏

  • @bishalkhadka6620
    @bishalkhadka6620 2 місяці тому +1

    आदरणीय टंक दाहाल ज्यू मैले यो video धेरै पटक हेरे तर हजुरले हाम्रो कुनचाई नेताले यस्तो गर्न सहजता मिलाइदेछ भन्नु भाको छैन कृपया यो पनि भन्नु होला हजुरको नियमित श्रोता ❤❤

  • @kiranamatya91
    @kiranamatya91 2 місяці тому

    मैले त्यति धेरै गहिरिएर अध्ययन त गरेको छैन तर मेरो प्रश्न बिशेष गरेर दछिणकाली वरिपरि को गुम्बा हरु, बौद्ध र पोखरा को केहि गुम्बा हरु चाहिँ पक्कै राष्ट्रियता को हिसाबले सम्बेदनशील लाग्छ। मैले खास गरि दछिणकाली को गुम्वा निर्माण गर्न को लागि खरिद गर्ने जग्गा र गुम्बा निर्माण को प्रकृयामा सरकार सँग सम्बन्धित निकायहरु को भुमिका बारेमा बुझ्न निकै आवस्यक देख्छु, जुन हजुरको प्रस्तुत मा पनि त्यति गहिरो गरि उजगार भएको देखिएन। किनकि जग्गा त उनिहरु ले त्यहाँ चलनचल्तीमा रहेको दरभन्दा २/३ गुणा बढि दिएर किनेका हुन्छन् तर किन्ने ब्यक्ति को नागरिकता कस्तो कहाँ बाट जारी गरिएको? भवन निर्माण को लागि स्विकृति कस्ले र कसरी दिइएको हो , रकम को श्रोत कहाँ बाट आएको हो यो पाटो चाहिँ अत्यन्त महत्वपूर्ण हो जस्तो लाग्छ।

  • @mankajigurung9595
    @mankajigurung9595 Рік тому +2

    Tanka ji you are one of the Brilient man about Our Nepal.

  • @prabinrana2423
    @prabinrana2423 4 місяці тому

    ओहाे कस्तो राम्रो जानकारी 🎉🎉🎉🎉🎉 धन्यवाद्

  • @GaneshmanLamathinker
    @GaneshmanLamathinker 8 місяців тому

    खोज स्तरिय छ धन्यवाद ।

  • @kumarkarki7941
    @kumarkarki7941 2 місяці тому

    धन्यबाद छ टङ्क ज्यु लाइ❤

  • @mahadevbhatt6382
    @mahadevbhatt6382 Рік тому

    एकदम सहि कुराे
    जनता हाे जागौँ
    धन्यवाद दाई🙏✌️✌️✌️✌️

  • @kirankumarshahi133
    @kirankumarshahi133 2 місяці тому

    Suchana ko lagi dherai dherai dhannebad x

  • @tikaramthapa6581
    @tikaramthapa6581 Рік тому +3

    Thank you Tanka ji Salam tapaiko bhanai 100% Sahi ho Ke garne Ahile Nepal Desh ko sarkar hoina Bidesiko Sarkar ho.

  • @YamBahadurThapa-d7u
    @YamBahadurThapa-d7u 2 місяці тому

    सहि र सत्य बिशलेषण ।

  • @tseringdolmasherpa8965
    @tseringdolmasherpa8965 Рік тому +7

    Ekchoti pashupati nath temple ko bharyma ni research garnu paryo...

  • @asianhimalayahomestay
    @asianhimalayahomestay Рік тому +2

    उनी हरू ले हामी माथि निकै ज्यादती गरिरहेका छन्। यि दुस्ट हरू बिरूद नेपाली हरू अझ सशक्त र प्रभावकारी भएर प्रतिकारमा उत्रनुपर्छ।

  • @webnepal5186
    @webnepal5186 Рік тому +8

    ❤टङ्क सर तपाईं ले तयार पार्नु भएको यो जानकारी १०१% सहि र अति महत्वोपुर्ण राष्ट्रिय चासो को बिषय भित्रका हुन तर देशमा राष्ट्र र देश को माटो को माय गर्ने कुनै नेता अभियान्ता आदि कोहि छैनन् । 😢

  • @sandimanasku3744
    @sandimanasku3744 Рік тому

    सही र यतार्थ परक बिष्लेषण 🎉🎉
    नेपालमा गरिएको हरेक राजनैतिक परिवर्तन र सॉम्प्रदॉयीक प्रदर्शन... यीनै मॉलिकहरुको सहजता र स्वॉर्थपुर्ति कै निम्ती उनिहरुले नै #नेपाली_जनमनको_मुकुन्डोमा संचॉलन गरेका हुन्...।
    नतिजा: नेपालका जुनै परिवर्तनले पनि नेपालीजनको समस्या नसुल्झनु यस्तो उदॉरण हुन ।

  • @deepakrajbaral7888
    @deepakrajbaral7888 3 місяці тому

    सहि संदेश , धन्यवाद सर !

  • @shivsunuwar9454
    @shivsunuwar9454 Рік тому +6

    सारै गम्भीर कुरा उठाउनु भयाे, यदि यस्ताे हाे भनें एक दिन हामी समस्यामा पर्ने देखिन्छ ।

  • @brightburn444
    @brightburn444 14 днів тому

    Good work bring this up brother.. Nepal lai sachhai raajtantra ko awasyakta xa.natra yi bharat-us ko jholey party rw neta haru le Nepal bechera vyauxann.

  • @romeethapa5293
    @romeethapa5293 2 місяці тому

    Very well said, thank you for always bringing up important matters, it shows your bravery.

  • @padamrai5200
    @padamrai5200 Рік тому +3

    मैले पनि गुम्बामा भित्री खेल हुन्छ । येस्तो तेस्तो घाइघुइ सुनेको थे, भित्री गुदि जान्न उत्सुक थिए तपाईंको video ले मेरो उत्सुकता मेटाएको छ । फेरि पनि sir लाई यो विषयमा video banaauna अनुरोध गर्दछु । 🙏🙏🙏plz arko video banaaidinu holaa❤❤

  • @bindapaudel6806
    @bindapaudel6806 8 місяців тому +1

    सहि कुरा छ

  • @keshavsah2121
    @keshavsah2121 11 днів тому

    Ekdamai ramro khoj ho tanka sir

  • @theaffiliate7809
    @theaffiliate7809 4 місяці тому +1

    तिब्बतलाई चीनबाट मुक्त गर्नुपर्छ..

  • @ranasotanja7710
    @ranasotanja7710 Рік тому

    तपाईंले भनेको कुरा चाहिँ 100% सहि हो।देश चलाउने अनपढ नेताहरू देश कसरी चलाउने भन्ने हेक्का नभएको चोर दलाल ले देश बर्बाद बनाईसके अबको प्रधानमन्त्री बालेन शाहलाई बनाउन सके देश राम्रो हुन्थियो कि।

  • @RandomCompilationvideos
    @RandomCompilationvideos Рік тому +56

    Very sensative topic, thanks for brining this up.

  • @samirkc1592
    @samirkc1592 Рік тому

    बिल्कुल वास्तविक कुरा गर्नु भयो । म एउटा हिन्दु र सुद्द साकाहारी त्यसैले मेरो अाध्यात्मिक केन्द्र भनेको बाैद्द धर्म हाे ।एक दिन सेताे गुम्बा घुम्न दुई जना गएका थियाै तर हामीले बन्द भयाे भनेर भित्र छिर्न दिएन ।दिउँसो 3 बजेको समय थियो बन्द छ भन्याे र हामी बाहिर बाटै हेरेर अायाै।बाहिर बाट हेर्दा त्यहाकाे वातावरण गुम्बा जस्तो नभएर एउटा शैनिक क्याम्प जस्तो थियोे ।धेरै पछि थाहा पाएकाे थिएँ त्याे अर्कै प्रयाेजनकाे लागि बनाईएकाे थियाे भनेर। तपाईले अझ प्रष्ट पारिदिनु भयो धन्यवाद ।

  • @Dipak-dhakal
    @Dipak-dhakal Рік тому

    म २०६४ साल मा अध्ययनको लागी पहिलो पटक काठमाडौँ गएको थिए। कहिले काही घुम्न निस्कदा, काठमाडौँ जुन कुनामा गए पनि प्राय सबै कुनाका पहाड मा गुम्बाहरु देखिन्थे। अचम्म लाग्थ्यो गुम्बा किन पहाडको टुप्पामै हुन्छ भनेर ? यी गुम्बा मा चिनिया सेना ले हतियार राखेको र कुनै दिन काठमाडौँ मा आक्रमण गरि कब्जा गर्नेछन जस्तो लाग्थ्यो ।
    सर लाई धन्यबाद, गुम्बा भित्र का सम्भावित कुराहरु बताईदिनु भएकोमा।

  • @lilbahadurgurung7515
    @lilbahadurgurung7515 Рік тому +5

    अहिले चाहिँ हो जस्तो लाग्यो फेरि यस्तै भिडियो ल्याउदै गर्नु होला

  • @brianlama2931
    @brianlama2931 Рік тому

    Great research, plus Nepal government le yo kura haru ma Dhyan dinu jaruri cha.

  • @gurunglamh
    @gurunglamh Рік тому +5

    Satyata xa sir, ramro lagyo nice views

  • @rajiblalchan9066
    @rajiblalchan9066 9 місяців тому

    म बौद्ध मार्गी हु!हजुरको कुरा सहि हो !cia ले धेरै लगानी गर्छ तिब्बती हरु लाई !

  • @govindadasmaharjan3729
    @govindadasmaharjan3729 Рік тому +3

    यो सत्य हो र मन पर्यो ।

  • @bhavimukhia7401
    @bhavimukhia7401 2 місяці тому

    Need to investigate and verify this information.

  • @ganeshgurung2141
    @ganeshgurung2141 Місяць тому

    टंक ज्यु म सतप्रतिशत तपाईं को विचार मा सहमत छु यहॉं नेपाल मा सायद बौद्धिक क्षमता को कमी ले हो या के हो बुद्ध भन्दा दलाई लामा जस्ता दलाल लाई राम भन्दा रामदेव जस्ता व्यापारी हरू लाई मान्ने चलन बढेको छ।

  • @shailendradahal1693
    @shailendradahal1693 3 місяці тому +1

    नेपाल को भूमि भित्र छिमेकीको चलखेल गभ्भीर बिषय हो!!

  • @asenglimbu5078
    @asenglimbu5078 Рік тому +5

    पशुपतिमा भारतिय पुजारी राखे जस्तै होलानी शिबरात्रीमा भारतिय नागाहरु हुल्का हुल आएर नएपाल सरकार्ले खर्च समेत दिएर पठाउछ्नी??

    • @ampmskm
      @ampmskm Рік тому +1

      भारत को धेरै मन्दिरमा नेपाली पुजारी पनि छन्, त्यो भारत भन्ने देश बन्नु भन्दा अघि देखिको परम्परा हो।
      यी केस सङ् अमेरिकी जासुसी संस्था cia, भारतीय raw हरुले लगानी गरेका गुम्बा सङ् कुनै सरोकार छैन हजुर। यी गुम्बा हरु कालान्तर मा नेपाल लाई भारी पर्छ। यो धर्मको कुरा होइन देशको स्वाधीनताको कुरा हो हजुर।

  • @MekhrajGurung-ex3ek
    @MekhrajGurung-ex3ek 5 місяців тому

    Dhanyabad Sir ! Thik bhannubhayo !!!

  • @leelapun142
    @leelapun142 3 місяці тому

    100% sahi xa Dahal ji

  • @hemanrai9722
    @hemanrai9722 Рік тому +7

    Nepal need a good leader who is brave, patriot, smart, & genius. 3 crore Nepalese are always ready to support

  • @rajugurung3531
    @rajugurung3531 Рік тому

    सत्य समाचार हो वास्तविक बुद्धको अनुयायीहरु आफ्नो छवि धुल्याएको छैन

  • @Nischal_Narayan
    @Nischal_Narayan Рік тому +4

    नेपाल कै भब्य अनि सब्य धार्मिक आस्था को केन्द्र पशुपतिनाथ । यस्को सम्बन्ध मा पनि बिदेशी हरुको चहल पहल सम्बन्ध मा केही सत्य अनि तथ्य खबर प्रस्तुती बनाई दिए आभारी हुने थिए ।

  • @KamiSherpa-lz8vc
    @KamiSherpa-lz8vc Місяць тому

    भारतीय बिहारी पुजारीहरूले चलाएको पशुपतिनाथको बारेमा पनि भिडियो बनाउनुपर्यो।

  • @thundersubedi
    @thundersubedi Рік тому +1

    गुम्बा त ब्यापार गर्ने थलो नै भाको छ ! नेपालका सम्पुर्ण सुन्दर अमुल्य बहुमुल्य र अद्दितिय हरियाली डाँडा काँडा गुम्बाले ओगटेर २ रोपनी चाहिँ किन्ने अरु क्षेत्र चाहिँ जबर्जस्ती गुम्बाको नाममा दर्ता गराइ पुरै डाँडा गुम्बाको अधिकार क्षेत्र भित्र जमाइसकेको छ ! यो प्रक्रियालाई अबिलम्ब रोक्नै पर्छ है !

  • @hgshrestha
    @hgshrestha Рік тому +4

    Thanks for your valuable information. Anticipating new one.

  • @kundansthapit-m8p
    @kundansthapit-m8p 8 місяців тому

    सरले एकदम राम्रो कुरा हामी नेपालीहरुको ल्याउनु भएको म आफु बौध्द भन्नु मन पराउंछुं। तर मलाइ थाहा छ की नेपालका सम्पूर्ण मूलवाशीलाइ कथित "हिन्दु" जुन बाहुन धर्म भनेमा राम्रो हुन्छ। तर बाहुन धर्म भनाउंदा अन्य सबैले बाहुनवादलाइ नराम्रो हुने हो की ?त्यसैले मुश्लिमहरुले गरेको गाली लाइ नै "हिन्दु" ( मुश्लिमको अनुसार चोर आदी ) नेपालको राष्टिय धर्म मान्ने गरी महेन्द्रले नेपाललाइ हिन्दुराष्ट्र बनाए। कथित हिन्दुदर्म अनुसार हामी भूमिपुत्रलाइ शुद्र बनाएको छ। त्यसैले हामी बौध्दहरुले मन पराउंदैन। राणा कालमा नेपालका 4 मध्ये 3 शहिदहरुलाइ मार्दा 1.धर्म भक्त 2. गंगा लाल 3. शुक्र राजलाइ राणाले शुद्रले राजनीति गरेकोले मृत्युदण्ड दिएको भनेको छ। जुन धर्मले देशलाइ जनतालाइ बर्गी करण गर्छ त्यस्तो धर्मलाइ मान्दैन। बाहुनले राम्रो कुरा भनेतापनि मनुवादको तारिफ गर्छ। सरले भनेको थियो की मनुवाद राम्रो थियो, तर चलाउनेले बिगारे ?

  • @kishorbajracharya9416
    @kishorbajracharya9416 2 місяці тому

    गुम्बाको गेत बन्द हुनै बिदेशी चलखेलको प्रमाण हो कि?जे होस तपाइको कल्याण होस।

  • @rajyalkarmacharya8218
    @rajyalkarmacharya8218 8 місяців тому

    Very realistic analysis, since long time I also noticed something fishy about these new constructed gumbas.

  • @subbaLimbu779
    @subbaLimbu779 Рік тому +2

    राम्रो खोज 🙏🙏 ए सर यो क्रीस्चियन नेपालमा केको लागि र किन घुसे? मलाइ जान्नुछ मेरो श्रीमती अन्धा भक्तभै घर परिवार नै त्यागी सक्यो ।

    • @ashishgautam2716
      @ashishgautam2716 8 місяців тому

      सर म तपाईंलाई त चिन्दिन तर Christian फैलाउनु को मिसन चाहिँ मूर्ख सेना बनाउनु हो। तपाईंको श्रीमती ले परिवार त्याग्न सक्ने बनाइसके bran wash गरेर भोलि तपैलाइनै खुकुरी बोकेर खेदाउन् सक्छ। यस्तो ब्रेन wash गर्छन् नि सर परमेश्वर को लागि ज्यान दिन पनि लिन पनि सक्छन्। हामी नेपाली भिडाएर आफ्नु स्वार्थ पूरा गर्नु हो। हामी ले सारै दुःख पाऊछौं होला।

  • @chhewangnituplama280
    @chhewangnituplama280 25 днів тому

    thanks you so much Tanka Dahal jee lots your speech are right but one thing I am totally unacceptable about monastery are saving gun, that is tally wrong massage which I fee. if your massage and right and you have strong proof then Nepal police must take action.Also monastery are open Nepal police can go anytime

  • @ToranPun
    @ToranPun 3 місяці тому +2

    A researchable work i:e reality.

  • @DinmaniYogu-cf5db
    @DinmaniYogu-cf5db 2 місяці тому

    चलखेल हुन सक्छ किनकी बिदेशीहरुकाे आ आफ्नाे स्वार्थ देखिन्छ नेपालमा , यस्ताे क्रियाकलाप नेपालकालागि ज्यादै दु:खदायी हाे , नेपालका शासक प्रशासक समयमै हाेसियार हुनुपर्याे !

  • @rinchhensherpa6972
    @rinchhensherpa6972 3 місяці тому +1

    Ekdum daami video 🙏

  • @chetansangroula5618
    @chetansangroula5618 Рік тому +7

    सहि हाे

  • @hyrdayakumarrai8135
    @hyrdayakumarrai8135 6 місяців тому

    नेपालको मन्दिर भित्र,गुम्बा भित्र ,चर्च भित्र ,बिदेशीहरुको गहिरो कुरो लुकेको छन अब यो कुरो नेपालीले बुझीसकेका छ।

  • @AMARLAMAOFFICIAL
    @AMARLAMAOFFICIAL Рік тому +6

    दरबार हत्या कान्ड अनि जवरजस्ती लाद्न खोजिएको हिन्दु राज्यको विषयमा पनि भिडियो आओस।।जय नेपाल।

  • @143chanks
    @143chanks Рік тому +12

    Very true Tanka sir. Many gumba's are above the military Base of Nepal. Until and unless the current system is not thrown, this is going to happen. King is better than this system.

    • @Vatulvasava
      @Vatulvasava Рік тому +2

      These few Gumbas began at the time of the King . So king is not needed .

    • @143chanks
      @143chanks Рік тому

      Do ur research properly like Tanka sir, before replying. Opinion n fact is different. It's ur opinion n I respect it.

    • @diggajkunal504
      @diggajkunal504 Рік тому

      yes😮

    • @Kjhgfd123
      @Kjhgfd123 11 місяців тому

      @@143chanks How to bring king, sir? By using yogi aadityanath's blessings
      ?

  • @ramadhikari4658
    @ramadhikari4658 2 місяці тому

    This vedio is really great and right time for right vedio also…

  • @rabingurung9754
    @rabingurung9754 Рік тому +1

    WOW ! very sensitive information be ALERT every nepalies there is something behind the curtain .Thanks Bro

  • @acismahrje7604
    @acismahrje7604 10 місяців тому +2

    Thats amazing knew this for a while and wondered why no one studied about it.. amazing work!!

  • @dvlama3465
    @dvlama3465 3 місяці тому

    Thanks for inform and suggestions.

  • @manojdachhepati6577
    @manojdachhepati6577 Рік тому

    नेपाली राजनीतिमा दुई जिब्रे देखिन्छ। जनतालाई विकास र सुशासनको प्रत्याभूति दिने गरिन्छ। नेताहरु भारत लगायत विदेशी स्वार्थ अनुकूल कार्य गरिन्छ। भारतसंग विभिन्न सम्झौता हुनु र एमसिसी सम्झौता हुनु विदेशी चलखेल सफल भएको छ। त्यस्तै २०४६ सालको राजनीतिक परिवर्तन पछि विदेशी चलखेल बढ्दै जांदा राजसंस्था नै अन्त भए र गणतन्त्रको उदयपछि नेपाली जनतालाई झन् आशंका बढेको छ।

  • @kappa633
    @kappa633 10 місяців тому

    Yo ekdum sahi kura ho. Gumba bhaneko american spy agency ho. Best journalism keep up the work

  • @dudharajthing3693
    @dudharajthing3693 Рік тому +4

    तपाईको भनाई र सोचाइ बुझाई अनि खोज राम्रो छ। यसरी नै सबै नेपालीले सबै क्षेत्रमा अनुसन्धान गरे धेरै राम्रो हुने थियो ।
    अनि गुम्बा मन्दिर मा बिदेशी नेपाली जो भए पनि एउटा आस्था दर्शन गर्नको लागि आइन्छ । पशुपति होस य अरु हिन्दु मन्दिरमा पनि बिदेशी भारती आउछन त ? र गुम्बा बनाउनु मन्दिर बनाउनु चर्च मस्जिद जे बनाए पनि नेपाल धार्मिक राष्ट्रले पुर्ण देखिन्छ भौगोलिक सुन्दरता पनि देखिन्छ ।
    र खर्च नेपाल सरकार छलेर आएको भन्छ नि यो कुरामा नेपाल सरकार नछले नेपाल सरकारले सहि तरिकाले सदुपयोग गर्न सक्छ ? भ्रष्टचार घोटालको सरकारले काहा बिकास गर्न सक्छ ? यदि गुम्बा मन्दिरमा गलत हिसाबले संगठन बनाछ भने छानबिन हुनु पर्छ ।

  • @prasuntu40
    @prasuntu40 Рік тому

    सच्चा नेपाली बुद्धिको अनुयायी हरुपनी यो अतिक्रमीत गुम्बाहरु बाट त्रसित छन ।
    जैबिक बनस्पति तथा जंगली जनावर हरु लगायत देशकै लागी पनि घातक यो सबै गुम्बा नेपालको लागि तथा नेपाली को लागि घातक छ । बौद्ध लाई नेवा: हरुले खास्ती चैत्री भनी चीन्छ त्यहाँ भएको शिलालेख जुन लिच्छवि कालिन भनिन्छ त्यस्को माथी माथी बाट तिबेतन लिपी कोरिएका छन त्यस्को उद्देश्य नेपालको इतिहास मेट्ने देखिन्छ सरकार बिकाउ छ जनस्तर बाट जोगाउनु पर्ने भैसकेको छ ।

  • @laxmansharma2217
    @laxmansharma2217 2 місяці тому

    हाम्रो देस नेपालमा जुनशुकै देस र सकतीहौ नेपालसरकारको जानकारी अनुशारही देस जनता को शानती शुरक्षा र नेपाल सरकार को फुल पावर हौ अनुउचीत गदीबीधी बीदेशी छलखेल नेपाल जनता र रासट्रेतामाथी कुनैप्ररीकारको धोखा शणेयंत्र नग्ररनपावोस बीकासको लागी सबैईको सहयवोगचांछ हामीनेपालीजनता ले शत्रकरहुनुप्रदछ जये नेपाल को

  • @yinoyo786
    @yinoyo786 Рік тому

    टका ज्यु लाई यो विश्लेषण गर्ने सन्दर्भमा एउटा कुरा छ, हजुर बोलेका अनुसार गुम्बा मा हतियार राखेको थियो रे, र म र सबै नेपाली ले तपाईं को साथ दिने छन, कुन गुम्बा मा हतियार राखेको छ प्रहरी सहित छानबिन को अनुरोध गर्दछु, हतियार भए कारवाही गर्नु पर्छ, अन्यथा यसरी नबोली दिन अनुरोध छ, प्रायः नेपाल को गुम्बा भित्र ७० देखि ८० प्रतिशत नेपाली हुनु हुन्छ, नेपाल भित्र तिबेतन को सँख्या शायद तथ्य अनुसार ५००० भन्दा कम रहेको छ, अर्को जहिले पनि त्यही खामपा बिद्रोह को कुरा दोहोरीनु जरुरी देखिन्नन्, त्यो सत्य कुरा थियो तर नेपाललाई बिद्रोह गरेको थियन त, जब कुनै देशमा कुनै देशले कब्जा जमाउन थाल्छ, त्यहाँ को नगरिकले अवश्य हतियार उठाउछ, सुनेको अनुसार सबै तिबेतनले नेपाल सरकार लाई अत्म समर्पण गरेका थिए, र राजा महेन्द्रले उनिहरु लाई ठाउँ ठाउँमा बास दियको थियो, तपाईं लाई म जावलाखेल ललितपुर मा भएको तिबेतन क्याम्प गायर हेर्नु होला, त्यहाँ कुनै बेला हजारौं को सँख्या मा तिबेतेन देखिन्छ र अहिले सायाै छ, अझै बन्नु पर्दा बुढा बुढी धेरै छन, अब कुन हिसावले हतियार उठाउछ तपाईं अफै बिचार गर्नु होला, अर्को कुरा तपाईं हामी जस्ता धेरै नेपाली दाजु भाई दिदी बहिनीहरूले बिदेशमा तिबेतेन शनरथि भनेर सिटिजन लिएका छन्, र त्यहाँ को तिबेतन ले धेरै नेपाली जनतालाई मद्दत गरियको छ, त्यो पनि सत्य हो, म यहाँ सबै नेपाली दाजु भाई दिदी बहिनीहरूलाइ यति भन्न चाहन्छु, कसैले भनेर सत्य हुदैन, म पनि एउटा नेपाल को छोरो हु, मलाई पनि मेरो देशको माया छ, तर सत्य लाइ झुटो र झुटो लाइ सत्य न बनाउन धेरै छन, छिन् को बिउ बाढउनको लागि यहाँ कलपनिक मात्र हो, मान्छे ले के कुरा चाल्छ , त्यही देखाउ छन,

    • @TechTanka
      @TechTanka  Рік тому +1

      मैले माथि पिन गरेर गरेरा राखेको कमेन्ट मा तपाईंले सोधेका सबै प्रश्नको उत्तर छ । कुनै छुटेको भए भन्नुहोला 🙏🏻❤️

  • @mekhbahadurthapa7771
    @mekhbahadurthapa7771 4 місяці тому

    सारै चित्त बुझ्यौ ❤

  • @ravisherpa
    @ravisherpa Рік тому +5

    सबै धार्मिकस्थलको नियम एउटै हुन्छ । हिन्दु मन्दिरमा खुल्मखुल्ला विदेशी पुजारी राखेको, विभिन्‍न संघ बनाएर साम्प्रदायिकता भड्काएको देखेनौ ? करोडौंको सम्पत्ति भएको मन्दिरको आडमा भएको हिन्दु राज्यको विदेशी चलखेल पनि खोज गरन । आफ्नो आङको केही नदेख्‍ने । अरुको मात्रै चासो गर्दै बस ।

  • @GurungNetrabahadur
    @GurungNetrabahadur 10 місяців тому

    धन्यबाद टंक ढकाल सर।बिदेशिचलखेल नेपालको नश्लिय सरकारले गर्नसक्दैन यसमा मेरो ठोकुवाहो।

  • @phaudathebe3749
    @phaudathebe3749 25 днів тому

    I suspected donkey’s years ago that something fishy inside monasteries ( Gumbas) due to mushrooming of huge monasteries inside forests where normal people aren’t allowed to build houses . I was very suspicious of Kapan Gumba where you find always locked despite the presence of of some cars in the courtyard. Why should a Gumba should be closed? . I go to other Gumbas without restrictions.
    Thank you Tanka bhai for unraveling the open secrets.