Who sends the remittance and who uses it? Truth and lies busted...

Поділитися
Вставка
  • Опубліковано 17 жов 2024

КОМЕНТАРІ • 491

  • @webnepal5186
    @webnepal5186 11 місяців тому +61

    राष्ट्र बैक ले सङ्ग्कलन गर्न नसके को डेटा तपाईं ले नेपाल सरकार को आँखा खुलाई उजागर गरि दिनु भयो बहुत साहसिक काम ❤❤❤

  • @saugaatadhikari4386
    @saugaatadhikari4386 11 місяців тому +95

    सत् प्रतिशत सही फ्याक्ट भन्नुभयो सर। आखिर जुन देशमा गए पनि आफ्नो फेमिली नेपाल मा हुने ले रेमिट्यान्स पठाएकै छन्, धेरै या थोरै। हामी नेपाली लाई अरू राम्रो देश गएको कहा पच्थ्यो र।देश मा साँच्चै अवसरहरु भइदिएको भए कोसलाई रहर हुन्छ र विदेशिने? सक्ने राम्रो देश जान्छन्, अलि कम सक्ने खाडी मुलुकमा, जो जहाँ गए पनि आखिर नेपाली दाजुभाई दिदीबहिनी नै हुन्। आखिर यहाँ पनि फुटाउ अनि राज गर को सिद्धान्त लगाउन खोजियो। अनि हामी कुनै पनि देश जान नसक्ने लाई के चाहियो? बस नेता भनाउदा को भाषण सुन्यो, analysis गर्नु त परको कुरो, हो मा हो मिलायो अनि राम्रो देश जानेहरुले साँच्चै नै रेमिट्यान्स पठाउँदैनन् भनि सोच्यो, ताली बजायो। सर, डाटा सहित को सत्य तथ्य राखिदिनु भएको मा धेरै धन्यवाद छ। 🙏🙏

    • @bishwoshrestha3377
      @bishwoshrestha3377 11 місяців тому +2

      aja bhanda 16 years pahile nepal bandh, hadtal le garda sabai bussines khana basna nai garho bhayera bidesiyeko ahile mero bau aama ko sampati jod deko chhu monthly ni 70 dekhi 80 hajar kharcha ni pathau chhu aba 84 samma herchhu ra swo pa aayena bhane bau aama sahit sabai sampati yatai lyauchhu euta chhesko ni chhod dina ahile ko mero soch.....

    • @shovakhadka2502
      @shovakhadka2502 11 місяців тому

      hajur mailay 3 barsa ma 4000000 bhanda maathi 3 years ma pathayako chu sirf hospital ra garkharcha chaka parchu hami aaha ko kharcha bhanda nepalki kharcha badi cha

    • @shovakhadka2502
      @shovakhadka2502 11 місяців тому +1

      kina ki hamero purai pariwar nepal ma chan

    • @Patriot936
      @Patriot936 8 місяців тому

      नेपाली युवाहरूले ग्रुप हरू तयार गर्दै सानो काम सुरू गरेर देशमै संघर्ष गर्नुको विकल्प छैन,सोचेर बस्ने समय छैन इमानदार नेपाली ले।

  • @lakshmankunwar7524
    @lakshmankunwar7524 11 місяців тому +49

    एनआरएनए ले गरेको राम्रो नराम्रो कामको बारेमा पनि भिडियो बनाईदिन अनुरोध गर्दछु

  • @karnalama872
    @karnalama872 11 місяців тому +26

    तपाईले बनाउने भिडियोहरु सबै हेर्ने गर्छु र सबै भिडियो मन पर्छ

  • @rozanlama5489
    @rozanlama5489 11 місяців тому +48

    अति राम्रो लाग्यो ।मलाई लाग्छ नेता र उसका झोलेले मात्र होइन जनताको पनि धेरै कमी कमजोरीहरु छन् ।सही नेतृत्व छान्न नसक्नु र देश भित्रै रोजगारीको सम्भावना खोज्न नसक्नुमा जनता चुकेको हो ।

  • @binaymoktan8302
    @binaymoktan8302 11 місяців тому +16

    तपाईले नेपाली जनतालाई सचेतना मुलक भिडियो पस्किरहनु छ धेरै धेरै धन्यवाद ❤🙏✅

  • @sanjayamaharjan6695
    @sanjayamaharjan6695 2 місяці тому +2

    सहि कुरा औंल्याउनुभयो, स्वदेश तथा विदेशमा भएका सबै नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूले एक पटक hernai पर्ने भिडियो.. Remitance को आधार मा विभाजन तिर नलागम 🙏🙏🙏

  • @hrisheepoudel3251
    @hrisheepoudel3251 9 місяців тому +15

    तपाईं को खोज गर्ने क्षमतालाई सलाम । हरेक विषयलाई यति सूक्ष्म तवरले खोजी गर्नुहुन्छ कि आश्चर्य लाग्छ । तपाईंलाई धेरै धेरै धन्यवादकी हामीलाई विभिन्न विषयमा जानकारी गराउनु भएकोमा । ऋषि पौडेल हाल कुवेतमा छु ।

  • @MilanPandey-fe3pr
    @MilanPandey-fe3pr 11 місяців тому +7

    धेरै राम्रो प्रसङ्ग उठाउनुभो। मेरो बिचार शीत 100% मिल्यो।मैले पनि फेसबूकमा धेरैपटक यी कुरा बोलेको छु।

  • @skrsundar1014
    @skrsundar1014 11 місяців тому +24

    मानिस बाहिर जानू शतप्रतिशत गलत त भन्न मिल्दैन। गएर नफर्किने स्थिती बन्नु चाहिँ सबैभन्दा चिन्ताको विषय हो। रेमिटेन्समार्फत आएको धनराशि अनि सिकेर आउने सिपलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने वातावरण हुनुपर्यो। सबै उपभोगमै खर्च गर्ने/हुने स्थितिले हामीलाई झनझन गरिबितिर धकेल्नेछ।

    • @green_earth2023
      @green_earth2023 10 місяців тому

      जति नै पैसा खन्याए पनि त्यो बालुवामा पनि हाले जस्तै हो ! रेमित्तंस तेत्रो billions मा अको छ, तर ३५० मिल्लिओन dollar को लागि देश बेचेर बिजुली निकाली धनि हुने सपना जनतामा बाड्चन । नेता अनि कर्मचारी पत्याउने जनता, अथवा वोट नसोची हाल्ने /फटाहा हरुले फैल्याएको भावनात्मक उत्तेजनामा आएर अराजक आन्दोलन/आतंक मचाउने, अचेतन जनताको दोष कि नेता र कर्मचारी को?

  • @yubrajpandey3948
    @yubrajpandey3948 11 місяців тому +8

    एकदम जानकारीमुलक भिडियो लागो र राजनीतिमा लाभ लिने भाषणको पनि चिरफार गर्नु भएकोमा धेरै धन्यवाद छ।।

  • @ramchandrarimal511
    @ramchandrarimal511 11 місяців тому +8

    मलाई हजुरको कुरा सहि लाग्यो । देश रेमिट्यनसले चलेको छ यसको गलत ब्यख्या लगायर भुक्ने हरुसग धिक्कार छ।🙏

  • @maheshpun4059
    @maheshpun4059 11 місяців тому +14

    सहि बिस्लेसन सर हजुर्को जय होस

  • @adityathakulla81
    @adityathakulla81 11 місяців тому +3

    केही कुरा सीक हो झोलेहरु कति पछि लाग्छस् तिमीहरू का मालिकको पछि देश सकिनँ लाग्यो अब। नमन् छ दाई तपाईंको म सबै भिडियो हेर्छु र यथार्थ लाग्छ।

  • @tikaramthapa6581
    @tikaramthapa6581 11 місяців тому +5

    Thank you Tanka ji तपाईको भनाई १००% सही हो छ।

  • @Divas1001
    @Divas1001 11 місяців тому +4

    Well said 🙏🏻…. केही कुरा थप्छु, अहि अधिकांश युवा र देशमा किसानी गर्न सक्ने जनशक्ती विदेशीएको छ, यसले गर्दा केही ज्यादा रेमिट्यान्स आए पनि नेपाल अब खाद्यमा पर निर्भर हुन पुग्दै छ। नेपालमा मल र उन्नत कृषि भित्रिनै नदिने, नेपाली भुमि बाँझो राखेर भएका कृषकलाई खाडीमा धकेल्ने….यो पाराले नेपाल अझ शंकट तिर धकेलिदैँ छ।

  • @imangole3602
    @imangole3602 11 місяців тому +6

    परजीविहरूद्वारा शासित र शोसित हाम्रो देश! परजीविहरूको काम अरूलाई डसेर चुसेर मस्ती गर्ने नै हो!

  • @DhirajGaming732
    @DhirajGaming732 11 місяців тому +5

    सहि र वास्तविक कुरा रेमिटेन्सको बारेमा बताउनु भएकोमा धेरै धेरै धन्यवाद सर ।

  • @rohitdeuja
    @rohitdeuja 11 місяців тому +26

    You really enlighten me on this issue , thanks.

  • @sanobhai.stng.rai8227
    @sanobhai.stng.rai8227 11 місяців тому +10

    जबसम्म जनताले चुनावलाई आफू चिउरा र मासु मा बेचिने सस्तो बजारकाे रुपमा लिन छाड्छ, र सब एक ढिक्का भइ सरकारलाई जिम्मेवार र उत्तरदायी बनाउन शैक्षिक र व्यावहारिक रुपमा सक्षम हुदैन तबसम्म, केही हुदैन, यद्यपि लिडर पनि इमानदार हुन जरुरी छ यदि हुदैन भने जनताले पाखा लाउन सक्नु पर्याे, ब्यालेट द्वारा ✌️✌️

  • @cortaidus
    @cortaidus 11 місяців тому +6

    SIR , I WAS GLING TO ASK YOU TO MAKE THIS VIDEO. YOU ARE AWESOME. NOW WE ALL NEED TO POST THIS EVERYWHERE. THEY TREAT NRNS AS TRAITORS WHILE NRNS FROM USA , AUS, UK HAVE SAME CONTRIBUTIONS AS WORKERS FROM FULF COUNTRIES.

  • @sambhukarki9708
    @sambhukarki9708 Місяць тому

    सरको प्रस्तुति सहि छ,म सधैं हेर्ने गर्छु,नबुझेको कुरा चाहिँ रिमिट उस्को परिवार लाई पठाउछन,सरकारले बिदेशी मुद्रा आर्जन गर्छ,त्यो बाहेक अरु सरकारले कसरी बाटो बनाउछ? उनिहरुको परिवार ले गरेको खर्च बाट ब्यापारीक कारोबार चलाएमान हुदा बिक्रि कर पाउला , अरु के के छन सर बताइ दिनु हुन /

  • @tarabhaktkabirdas2109
    @tarabhaktkabirdas2109 Місяць тому

    तपाई को तटस्थ भुमिका को म समर्थक हो दाजु।
    जुन दीन सम्म तपाई को यो तटस्थता कायम रहन्छ तब सम्म म तपाई को हरेक भिडियो हेरीनै रहने छु आशा छ तपाई ले मेरो यो भरौषा कयम राख्नु हुने छ धन्यवाद ।।।❤

  • @shaahiltamu6234
    @shaahiltamu6234 11 місяців тому +1

    Tanka g ko all video herne gareko xu ekdam sahi lagxa yesto lagxaki etihas ko kitab video marfat heriraheko xu good job Tanka g yestai video heri rahana paun.

  • @yadunathpoudel4671
    @yadunathpoudel4671 11 місяців тому +3

    मेरो विचारमा पढन जान पनि 30/35 लाख लाग्छ त्यो तिर्न लाई अस्ट्रेलिया र अन्य देश बाट पठाऊ ऋण तिर्न 2/3 वर्ष लाग्छ साथ मा कलेज फी पनि तयार गर्नु पर्छ स्टुडेन्ट लाई अनि श्रमिक ले पठाऊने भनेको त्यही खाडी र ,,,
    इंडिया बाट आउने/जाने रेमिटे्स को कुरा मा चाहिँ विचार गर्नु पर्छ किनकि इंडिया बाट अरु देश मा रेमिटे्स सजिलै लैजान सनिक्छ। यो कुरा मा ख्याल गर्नु पर्छ
    कतै नेपाल को पैसा त्यतै बाट त गएको छैन

  • @ontariojo
    @ontariojo 11 місяців тому +8

    Good video. Required at this time.

  • @harikumar962
    @harikumar962 11 місяців тому +2

    Yo video ekdam samaya sandarvik cha dai! But, hajur ko Codeguru Nepal ma video kahile aaucha?

  • @SureshBardewa-o1d
    @SureshBardewa-o1d 11 місяців тому +2

    टंक सर सबै video हजुर को राम्रो लाग्छ । तर आज NRN को बारेमा वकालत गरे जस्तो लाग्यो बहिर बसेर मात्र होइन देश भित्र आएर यिनी धमिरा हरु लाई खेद्नु पनि पर्छ है ।

  • @crishgaming2725
    @crishgaming2725 11 місяців тому +16

    Corruption is the main problem of Nepal

  • @ajaytamang306
    @ajaytamang306 11 місяців тому +3

    It's 200% right we all support you

  • @Thedreambegins-7
    @Thedreambegins-7 11 місяців тому +4

    तपाईको कुरा पनि ठिक हो तर हाम्रै नेपालीहरु पनि शरणार्थी बन्न ५०/५० लाख बुझाउने पनि समाचारमा सुन्न पाईएको हो । उनीहरुलाइ अब गरिब भन्ने कि धनी?

  • @ashokmandalaurahi2253
    @ashokmandalaurahi2253 11 місяців тому +5

    Hajur ko video's sadhai herxu dai❤🇳🇵🙏🙏

  • @saralaregmi4575
    @saralaregmi4575 11 місяців тому

    NRNA vanera फेरी फोहरी राजनिति गर्ने पनि उस्तै लाग्छ, अरू कुरा हजुरको सहि लाग्यो!

  • @heeratamang
    @heeratamang 11 місяців тому

    प्रत्यक्ष निर्वाचन प्रणालि जरुरि छ , यि 2-4 जना टाउके फटाह हरुलाइ तह नलगाए सम्म देश केहि हुन्न ... सत्त्य तथ्य समाचारको लागि धन्यवाद

  • @worldpeace3753
    @worldpeace3753 11 місяців тому +7

    Very well said Tanka ji and informative n well explained, thank you.

  • @devgrg3650
    @devgrg3650 11 місяців тому +6

    Great information Tanka sir, thank you

  • @amitk.c3784
    @amitk.c3784 11 місяців тому +2

    सहि हो विभाजन ल्याउन चाह्नेहरू को हालिमुहाली हुनु दुखद।

  • @youtubechannellllll
    @youtubechannellllll 11 місяців тому +38

    दुर्गा प्रसाइ कि महेस बस्नेत ठिक निष्पक्ष चिरफार गर्दिन पर्यो।

    • @yakendra2002_
      @yakendra2002_ 11 місяців тому +2

      Durgaaaaa daii

    • @sanskariman2717
      @sanskariman2717 11 місяців тому

      2 Otai choor huun

    • @SundarBoy-pf9ly
      @SundarBoy-pf9ly 11 місяців тому +7

      ustai ho tyo muji chor haru tara vogate vanda durga prasai alikati thik hola tara tyo durge chor ra vogate gunda ma khasai farak xaina

    • @dipakkarki4319
      @dipakkarki4319 11 місяців тому +2

      Both are worse

    • @mcbik5245
      @mcbik5245 11 місяців тому +2

      I see both so them many times.both are worst and more worst. Don't believe them.

  • @mohankunwar-c5o
    @mohankunwar-c5o 11 місяців тому +1

    सहि ,सत्यतथ्य जानकारी को लागि धन्यवाद सर 🙏🙏

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 11 місяців тому +1

    धेरै धेरै धन्यवाद छ टन्क दाहाल लाई ! जानकारी को लागी !

  • @ranagb
    @ranagb 11 місяців тому +2

    Tanka sir, tapaiko sakaratmak ra nakaratmak pachha tulana gari santulit bislesan sahi ra man parne cha,

  • @sandipadhikari5582
    @sandipadhikari5582 3 місяці тому

    Harek topic utikai ramro ra herirahana maan lagne ek daam ramro proof and analysis pani tanka ji 🙏🙏👍👍

  • @SxR4
    @SxR4 8 місяців тому

    टंक सर हजुरको प्रोग्राम बबाल राम्रो लाग्छ । सर म यहा जापानमा छु , यहा हुन्डिको बिगबीगी छ , सायद अन्य देशहरूमा पनी यस्तै होला । हजुरले यस बिषयमा एउटा प्रोग्राम बनाउनु भय नेपालको अर्थतन्त्र माथी जान सक्छ सर । बाकी हजुरलाई जिम्मा सर 🙏🙏🙏

  • @lobpenlongsal5285
    @lobpenlongsal5285 11 місяців тому +1

    sahi jaanakari ka nimitta dherai bhanda dherai dhanyawad!

  • @hpnp9996
    @hpnp9996 11 місяців тому +1

    Dherai ramro bisleshan Tanka sir, maan paryo 👌👍

  • @rajendrabhusal1178
    @rajendrabhusal1178 11 місяців тому

    You are 100% right Tanka Ji. Dhanyabadh

  • @RajanRaj-po9xr
    @RajanRaj-po9xr 11 місяців тому +2

    जहाँ सम्म "बलि" प्रथा को कुरा छ, स्याउ आँप पनि काटेरै खाइन्छ, ती बोटहरुले मान्छेले नै खाओस् भनेर फलाइदिएको त होइन।
    त्यसकारण सामाजिक मूल्य मान्यता अनुसार सबै कुरा को उपभोग गरिन्छ र "गाई गोरुको" उच्च सम्मान गरिन्छ।

  • @ramjitripathi8268
    @ramjitripathi8268 11 місяців тому +2

    अरु ठिक छ तर रेमिटेन्सले मात्र देश चलेको छ भन्नु वाइयात हो... रेमिटेन्सले जनता धनी भए देश झनझन गरिव हुदै गएको यथार्थ हो अनि रेमिटेन्सले मात्र तलब भत्ता खाएका छन् भन्नु वाइयात हो ... कर येहि कमाउनेले तिर्छन् उता कमाउनेले उतै तिर्ने हुन

  • @buddhirajadhikari4569
    @buddhirajadhikari4569 11 місяців тому

    असाध्यै सान्दर्भिक विषय बस्तु उठाउनु भएकोमा यहाँलाई धेरै धेरै धन्यवाद छ टङ्क सर !

  • @sarojkoirala9014
    @sarojkoirala9014 11 місяців тому +1

    अति मार्मिक तथ्य् ,धन्यबाद

  • @kakaito5243
    @kakaito5243 8 місяців тому

    सार्है उपयोगी लाग्यो आजको विडियो धन्यबाद

  • @omprakashbhusal3063
    @omprakashbhusal3063 5 місяців тому

    Ati sundar jankari...yeha ko prayas le nepal ko hit hos

  • @narayankunwar6506
    @narayankunwar6506 11 місяців тому +6

    thanks for the informative video sir pls go on

  • @rambahadurgyawali1878
    @rambahadurgyawali1878 11 місяців тому +1

    सत्य कुरा त खाँडी बाहेक अन्य देशमा जानेले रेमिटेन्स कमै आउँछ किनकि युरोप अमेरिका अस्ट्रेलियामा मानिस थाइ रूपमा परिवार सहित बसाइ हुन्छ अनि कसका लागि पैसा पठाउनु अरु जेसुकै भए पनि युवा बेचेर देश खाने र ठुलो देशको मोहले नै यो स्थितिको सिर्जना भएको हो।

    • @TechTanka
      @TechTanka  11 місяців тому

      This is called Tunnel Vision. एउटा पो अमेरिका जाला, उसको आमा बाउ दाजु भै बहिनि सबै यतै हुञ्छन. सम्पति र business गर्ने छुट दिए पछि उताबाट पैसा पथाउछन. मेरै कुरा गर्ने हो भने अहिले पनि १० वटा भन्दा बढी परिवारको चुलो मेरै कारणले बल्छ।सोचाइको दायरा बढाएर हेर्नुस, scenario धेरै फरक छ

  • @Goodtips555
    @Goodtips555 8 місяців тому +1

    गत २ वर्ष देखि, मैले सबैलाई भनिरहेको थिएँ कि सरकारले सबै एन.आर.एन.हरूको अधिकार खोसेको छ जसमा “भोट” गर्ने साथै “सीमित राजनीतिक” अधिकारहरू समावेश हुनुपर्नेथियो। किनकी “नागरिकता कानूनको” “कट अफ डे” राजनीतिक लाभको लागि मात्र बारम्बार परिवर्तन भयो तर एन.आर.एन. हरूको लागि नभएर भारतीयहरूको लागि मात्र भयो ।

  • @harkkhati741
    @harkkhati741 2 місяці тому +1

    मलाई सबैभन्दा नराम्रो लाग्ने झोले प्रवित्ति हो । हाम्रो देश नेपालमा निरङ्कुश नेतृत्व गर्ने नेताहरु झोले प्रवित्तिले गर्दा नै निरन्तर साशन गरिरहेका छन् । यदि परिवर्तन चाहनुहुन्छ भने झोले नबनौ ।

  • @badritamang6818
    @badritamang6818 7 місяців тому

    धेरै राम्रो कुरा गर्नु भयो ।❤❤❤

  • @sagarthp6864
    @sagarthp6864 11 місяців тому +4

    US , europe bata remittance audaina but Nepali diaspora le garda nepal ko soft power badeko cha.....2015 ko blockade 6 mahina sakeko......europe america ma nepali diaspora le gareko pradasan dherai ho

  • @shyaamukaka111
    @shyaamukaka111 11 місяців тому +1

    Sahi ho sir I salute you for what you been doing

  • @deepakpoon9679
    @deepakpoon9679 11 місяців тому +2

    Remits ko kura garnu vo ati ramro Tara Yatayat ko pani yeso details khoj khabar xa ki kati tax hune raixa? + yeso budget ko thorai connection?

  • @purna9912
    @purna9912 11 місяців тому +2

    Myone of the best channel(Tankadahal)

  • @narikshatokpas3220
    @narikshatokpas3220 11 місяців тому +7

    dual citizenship अवधारणा राम्रो कुरा हो नेपालको लागी । अझ voting rights सहितकोनै हुनु पर्छ । यसो गर्दा पैसा पनि बाहिर जांदैन र देशको अस्तित्व पनि जोगिई रहन्छ ।

    • @shresthadipen
      @shresthadipen 11 місяців тому

      Yo kura shabai lay bhuju...Asti NRN ko jastai

  • @SOUL9531
    @SOUL9531 11 місяців тому +1

    सिक्का को २ पाटा जसरी दोहोरो नागरिकता जायज ह कि नाई ? माननीय झाक्री को भनाइ सहि ह कि नाई ? यो बारे प्रष्टयाइ दिए हुने । कृपा

  • @mohongrg6100
    @mohongrg6100 11 місяців тому

    बिल्कुल मार्मिक तथा सत्य कुरा!👌👌👌

  • @laxmijoshi7643
    @laxmijoshi7643 11 місяців тому

    सारै नै सहि कुरो 👍so true analyst.

  • @bijayrai4502
    @bijayrai4502 11 місяців тому +2

    सामाजिक,आर्थिक,सास्कृतिक अधिकार सहितको नागरिकता प्रदान गरेकोछ राज्यले। राजनीति गर्ने,सो बारे टिकाटिप्पणी गर्ने छुट नागरिकता त्यागेकोलाई छैन। बिमानस्थलमा गिद्धहरु भए तपाई मान्छे अमेरिका छोडेर आउनुहोस्, सिष्टम बनाउनुहोस्। तर यो भएन,त्यो भएन भनेर त्यहा बसेर नकराउनुहोस्। तपाईलाई त्यतिनै देशको चिन्ता भए,राजनीति गर्ने रहर भए नागरिकता पुन प्राप्ति गरी राजनीति थाल्नुहोस्। हैन भने 200 वटा मुलुक भएको बिश्वमा अरू पनि गरिब देशहरू छन्।

    • @TechTanka
      @TechTanka  11 місяців тому +1

      यो video नागरिकताको बारेमा नभएर रेमिटेन्सको बारेमा हो। मेरो पनि धारणा - NRN हरुलाई राजनीतिक अधिकार दिनु हुन्न भन्ने नै हो। जहाँ सम्म त्यहाँ बसेर नकराउनुहोस भन्ने सवाल छ, त्यो भने खराब हो। बिस्वको जुन जुन कुनामा छन् नेपाली हरु त्यहि बाट नेपालमा भएका बेथिति हरु बारे बोल्नु पर्छ, जनताको कर खाएर रेमिटेन्सले भुँडी फुलाएर बसेका हरुलाई जहाँ बाट ठिक पारे पनि हुन्छ 🤐🙏❤️

  • @diwakarkhadka9031
    @diwakarkhadka9031 11 місяців тому

    एकदमै यथार्थपरक भिडियो! Keep it up Tanka ji!

  • @haribhattarai8063
    @haribhattarai8063 9 місяців тому

    बहुत राम्रो !
    अब त नेपालीले अॅाखा
    खोल्नुपर्छ कि !

  • @sateeshkumarojha7414
    @sateeshkumarojha7414 19 днів тому

    Correct expression and feeling, I appreciate you after seeing your broadcasts.

  • @bhojadhikary3790
    @bhojadhikary3790 12 днів тому

    १. Remittance ले बल्ल बल्ल देश बाँचेको छ। म पनि कहिले नाम नसुनेको अफ्रिकाको देशमा आएको छु, नेपाली कोही छैनन् भनेको त ५ महिनामा झण्डै २० जना फेला पारेको छु UN का बाहेक।
    2. नेपालमा नेपालीहरुलाई विभाजन गरेर राजनिती गरेको कुरा पनि सही हो। अझै त्यो पार्टी र त्यसका नेता हरुकाे चुरीफुरी कायम नै छ।
    3. नागरिकता बेचेको कुरा पनि सही हो, देशको हितमा यिनीहरू रहेसम्म केही हुन्न, जनता ले तुरुन्तै विकल्प खोजीहल्नु पर्छ, त्यसको लागि social media लाई सक्रिय हुन अनुरोध छ, २०८४ मा १००% यस्ता ले गर्नु पर्छ। यिनीहरू सबै FAILURE भइसके।
    4. सलाम छ दाहाल सर, देशका सबै सुपुत्र हरु ले २०८३ साल भित्र तयार पारेर ०८४ साल मा सही निर्णय लिनु होस्।

  • @Ananda-vh7xd
    @Ananda-vh7xd 11 місяців тому

    Namaste daju Nirmala Hatya Kanda ko Pani video banaunu paryo Aru ko video herxu aafai confuse hunxu... Doshi le sajaya payo ki nai .??? Ani ahile pidit ko family ko awastha kasto k xa kasailai k matlapi xaina tyo kotaalnu hos plz

  • @dineshgautam6894
    @dineshgautam6894 3 місяці тому

    एकदम सहि !

  • @rajib2876
    @rajib2876 7 місяців тому

    Thank you दाजु , यो माफियातन्त्र,लुटतन्त्र,दलालतन्त्र,बिहारीतन्त्र र सिक्किमीकरनतन्त्रका दलाल लुटेराहरुको बास्तबिकता चिरफार गर्दिनुभएकोमा ! जय देश 🇳🇵🙏

  • @mahendrapandit166
    @mahendrapandit166 11 місяців тому +9

    Absolutely great work

  • @himalayannomad200
    @himalayannomad200 11 місяців тому +3

    9:50 कम्बोडियामा ओलिको २७००-३००० करोड लगानी छ अरे नि त उनकै नातीको आरोप अनुसार।

  • @shridharpun7201
    @shridharpun7201 4 місяці тому

    Ramro kaam Garnu vako chha. Thank you sir

  • @PrakashNeupane-k6u
    @PrakashNeupane-k6u 11 місяців тому +5

    you are right sir.

  • @rajan_720
    @rajan_720 11 місяців тому +5

    सही कुरा❤❤❤१००%

  • @gurungsuryaman5551
    @gurungsuryaman5551 11 місяців тому

    एक दम सहि, यस्तै सहि कुरा हरू लेखी दिनु हाेला

  • @rajeshkattel2720
    @rajeshkattel2720 11 місяців тому +3

    धेरै राम्रो बिस्लेसण

  • @sammidcalmdown333
    @sammidcalmdown333 11 місяців тому +10

    Truth is bitter 100% right 🙏

  • @rajkumarshrestha6250
    @rajkumarshrestha6250 11 місяців тому +1

    पक्कै पनि , सरकारले रेमिटान्स पठाउने श्रमिकलाई सम्मान गर्न सकेको छैन अझ तपाईंले भने बमोजिम गिद्धे नजर लगाएर दुख दिएको छ तर रेमिटान्स पठाउने श्रमिक र NRN बिच केही भिन्नता त छ होलानि ?

  • @gopalraut1413
    @gopalraut1413 7 місяців тому

    सही भन्नुभयो देश रेमिटान्सले चलेको छ। कम्तिमा विदेशी भूमिमा गएर कमाउनेहरूको इज्जत गर्न सरकारले जान्नुपर्छ।

  • @drbpphilip8643
    @drbpphilip8643 11 місяців тому

    Your points are valid, those people who have negative thinking on migrant and immigrants diaspora Nepali contributions in the economy of Nepal, they are not foresighted. When we ponder rationally their points are null and void

  • @ModernSundar
    @ModernSundar 11 місяців тому +3

    Good point sir

  • @CricketLoverSamson
    @CricketLoverSamson 11 місяців тому +3

    Great research and insightful

  • @tekkarki8900
    @tekkarki8900 11 місяців тому

    Ati ramro suchana mulak ra saandarbhik video ka lagi dherai dhanyabad tanka ji....

  • @SBdr8
    @SBdr8 11 місяців тому +5

    Great video

  • @sameerpandey5879
    @sameerpandey5879 11 місяців тому +2

    Absolutely wright

  • @GaneshBhusal-p1o
    @GaneshBhusal-p1o 9 місяців тому

    यो सत्य हो,प्रवासी कामदारहरुको योगदान ले नै रेमिटेन्स दिएर बचेको देश हो नेपाल तर दु:खद यो पनि छ नेताका आसेपासे र झोलेको हाबि हुनु र अवसर उनैलाइ दिनु नेपालको नजिकै को खाडल पक्कै हो।

  • @rajanlama7893
    @rajanlama7893 11 місяців тому +2

    Ekdam sahi kuro sir

  • @GamingNepal-ht3bz
    @GamingNepal-ht3bz 11 місяців тому +1

    जति नै रेमिटान्स पठाएको भएपनि देशबाट बाहिर जाने पैसाकाे हिसाब छैन ?सबै पैसा luxurious goods मै खर्च भैरहेकाे छ र at the end जता बाट पैसा अाकाे छ त्यतै गाकाे छ।जबसम्म देशमा अाफ्नाे उत्पादन हुदैन तबसम्म देश गरिब नै रहन्छ ।

  • @Kalicharan138
    @Kalicharan138 11 місяців тому +1

    टंकजीले जुन विषय उठाउनुहुन्छ सप्रमाण पुष्टि गर्नुहुन्छ।र सरकारमा रहेका अपराधिहरु टंकजीको कुराको मौन समर्थन गरेर वस्छन । ईनिहरुले टंकजीले उठाएका विषयक‍ो खण्डन गर्न सक्छन?

  • @sisirtherealhero1984
    @sisirtherealhero1984 7 місяців тому +1

    दुबई बाट त जम्मै हुण्डी आउँदो रहेछ कि के हो ? सबै सुन मात्रै आउने हो, ५/६ नम्बर मा पनि परेन त

  • @reshamneupane6902
    @reshamneupane6902 11 місяців тому +2

    Well said, thanks a lot for this amazing and informative video ❤❤❤

  • @padamkumarachaju1280
    @padamkumarachaju1280 11 місяців тому +5

    Very to the point your data

  • @nabarajphuyal4051
    @nabarajphuyal4051 11 місяців тому +1

    Yakdam sahi kura ho

  • @diwakarbhusal1195
    @diwakarbhusal1195 2 місяці тому

    Really appreciated your valuable information.

  • @chandrathapa5313
    @chandrathapa5313 11 місяців тому +5

    Salute to you bro

  • @rashmitan6867
    @rashmitan6867 11 місяців тому +2

    Great video Tanka ji..