सबै देशभक्त नेपालीले हेर्नै पर्ने भिडियो - भारतले नेपाललाई किन सधै हेप्छ? worst Indian diplomacy...

Поділитися
Вставка
  • Опубліковано 3 лют 2025

КОМЕНТАРІ • 923

  • @vedgrg8174
    @vedgrg8174 3 роки тому +126

    असाध्यै राम्रो सटिक विष्लेषण, जसले राजा महेन्द्र ले नेपाल लाई भारत मा गाभ्नु भन्ने प्रस्ताव भारत लाई गरेका थिए रे भन्दै नेपाली समाज मा भ्रम फैलाउदै हिँडिरहेका छन त्यस्ता व्यक्ती ले हेर्नु पर्ने भिडियो ! राजा महेन्द्र नभएका भए देश के भैसक्ने रहेछन भन्ने कुरा बुझौँ र वहाँ को सम्मान मा भिडियो सेयर गरौँ !

    • @GopalG-em4cc
      @GopalG-em4cc 11 місяців тому +4

      Bharatle nepal lai hepnuko karan yo goru ko santanle bharatko chaakari ra gulam bhayera ho😂

  • @SantamanGurung3163
    @SantamanGurung3163 Рік тому +32

    राम्रो लाग्यो, समग्रमा देश बुझ्न पाइयो र हाम्रो देश बुझ्ने नेपाली राजनेता चाहियो।

  • @xertikrish8759
    @xertikrish8759 Рік тому +164

    राजा महेन्द्रको पन्चायत ब्यवस्था एकदम सहि अनि कडा कदम थियो नत्र देशनै रहने थिएन । सलाम छ राजा महेन्द्रलाइ

    • @saranrai3126
      @saranrai3126 7 місяців тому +8

      Gaaf nadiw daily Bhai Yo chai Indian pranab mukherjeele lekheko euta Book ch reshma Mahendrako bau Trivuwanle bharatlai diyeko ho bhawarlal nerule pani Britishle diyeko dukhle Nepal afunai chalosh vaner ahile bharatiyaharu risawchhan aaj pani nepalko fully sasan bharatle chalauch prachanda Madhav kumar Sher Bahadur gagan thapa sayad balen Shah pani hun sakch sirf ahile Kp Oli matrai ch bharatiya birodhi aru sab bharatko kando chatne nepalko neta ho

    • @footballhighlights3173
      @footballhighlights3173 4 місяці тому

      Ae vaney pachi Kp ko jhole vanney kura bujhiyo

  • @mahadevbhatt6382
    @mahadevbhatt6382 Рік тому +36

    सलाम छ सर 🙏🙏
    ❤❤❤❤महेन्द्र राजा सदा सर्वदा अमर रहुन🇳🇵🇳🇵👏👏👏👏

  • @indrapokharel1845
    @indrapokharel1845 Рік тому +92

    भारतमा निर्माण भएका पार्टी र लेण्डुप दोर्जेहरु बाट नेपाल सधैं खतरामा छ।
    श्री ५ महेन्द्र प्रती उच्च सम्मान ।

  • @kapurgurung9566
    @kapurgurung9566 2 роки тому +31

    असाध्यै राम्रो विश्लेषण , सलाम सर

  • @nauloyatraentertainment6755
    @nauloyatraentertainment6755 3 роки тому +75

    म हजुरको साथमा छू अर्को भिडियो काे पर्खाइमा छु। सच्चा देश भक्त हरु हजुरको साथमा छन्।

  • @baburambhandari8877
    @baburambhandari8877 3 роки тому +64

    राजा महेन्द्र देश भक्त नेता हुन

    • @sougattharu6209
      @sougattharu6209 Рік тому +3

      भारतको विस्तार बादरनेपालको विस्तार बाद नेता हरूलाई मारेर देश अग्रगतीमा अगाडि बढ्नु पर्छ ।

  • @atengabu7048
    @atengabu7048 Рік тому +43

    पार्टी भारतीय गोटी, जूनघाम जति छर्लङ्ग छ। good job👍️

  • @kumarghale9223
    @kumarghale9223 2 роки тому +18

    टंक जी यो महत्वपुर्ण विश्लेषणको साथमा भिडिओ प्रस्तुत गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद , छोटकरी मा हाम्रो देशको महत्वपुर्ण कालखण्डको इतिहास नै सुन्न पाइयो राम्रो लाग्यो ।
    बिगत केहि बर्ष देखि नेपाली राजनैतिक पार्टी हरुले देश र जनतालाई दुरगामी असरपर्ने काम र गरेको भ्रस्टाचार देख्दा २०१७ पुष १ गतेको राजा महेन्द्रले लिएको कदम १००% सहि हो भन्ने लागेको।
    त्यो बेला यदि राजाबाट उक्त कदम नचालिएको भए हामि नेपाली नरही फिजी र सिक्किम कै लाइनमा हुनेथियौ। अझै पनि त्यो खतरा टलेको छैन जस्तो लाग्छ कारण कतिपए ठुला हु भन्ने र मुख्य पद लिएर विभिन्न नेताहरु र पददिकारीहरु भारत पराष्ट छन् जो धेरै लाइ थाहा भएकै बिषय हो। हाम्रो देशलाइ निको हुन् धेरै समय लागि रहेको रोग नै यहि हो।

    • @anojshakya
      @anojshakya Рік тому

      Tapaiko Kyo kura sunda derai ramro lagyo bastbikma rj Mahendra le bachako das . 3wota parti le becher khayo. R..birendra hatya Kanda ghatayo nepalka neta nepali matosanga suhaudo paiyena .das sadai😂😂😂😂 tunupareko6.

  • @shreemanaryal9696
    @shreemanaryal9696 Рік тому +62

    महेन्द्र कालीन स्वर्णयुग हो भन्ने मेरो निजी बुझाई सत्य लाग्यो सर 🙏❤️

  • @chakramaharjan8462
    @chakramaharjan8462 Рік тому +30

    अतेन्तै सचेत र सतिक अनि बहु आयामिक विश्लेषण !!! जारी राख्नुहोला ! 👌🙏💪🇳🇵

  • @Lajim-shrees
    @Lajim-shrees Рік тому +66

    राजा महेन्द्र प्रति उच्च सम्मान 😢🙏

  • @TankeshwarPandeya-vx8xx
    @TankeshwarPandeya-vx8xx Рік тому +8

    राजा महेन्द्र महान राजा हुन ,जस्ले भारत baata शोर्तन्त्र बनाये

  • @FedrickJohansson-z2n
    @FedrickJohansson-z2n 11 місяців тому +7

    Mahindra eventually tries to breakdown the conspiracy of India via panchyat system . But it was a bold step for prosperous vision of future Nepal. My respect towards late king mahendra….Thanks Tanka dahal;Your interpretation is extremely accurate,precise and worthy.Keep it up…

  • @bishnusingh4
    @bishnusingh4 Рік тому +98

    राष्टबादी राजा महेन्द्रको राष्ट्र जोगाउने २०१७ को कदम ठिक थियो।

  • @manbahadur5487
    @manbahadur5487 11 місяців тому +55

    राजा महेन्द्र कुरा सहि गर्नु भयाे १००%

  • @arjunbal336
    @arjunbal336 2 роки тому +8

    नमसकार अति राम्रो बिस्लेसक सुन्नु पायो म सधै सुनिराख्छु जय नेपाल 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @bishnugautam8956
    @bishnugautam8956 8 місяців тому +17

    नेता अनि राजा भनेको त महेन्द्र जस्तो हुनुपर्छ मनैदेखि सलाम छ राजा महेन्द्र लाई🙏🙏🙏

  • @potato2512
    @potato2512 2 роки тому +73

    King Mahindra is greatest ever in history 🙏❣️❣️❣️❣️❣️

  • @MilanRai-dq8sk
    @MilanRai-dq8sk 7 місяців тому +8

    हर नेपालीहरुको सलाम महेन्द्र राजालाई जस्ले देशको लागी आफ्नो ज्यान समेत गुमाउनु परेको थियो

  • @gyanendraghimimire769
    @gyanendraghimimire769 Рік тому +3

    धेरै धेरै राम्रो र शिक्षा लायक बिष्स्लेश्ण ,पोखरा १४ बाट ।

  • @deviramacharya2871
    @deviramacharya2871 2 роки тому +4

    अति नै सारगर्भित विश्लेषण। होइन हौ यसलाई अझ व्यापक राष्ट्रिय स्तरमा पुर्याउन के गर्नुपर्छ? मलाई त यसले असाध्य प्रभाव पार्यो।

    • @TechTanka
      @TechTanka  2 роки тому +2

      dhanyabaad! sake samma dherai bhanda dherai share gari dinu hola 🙏🏻

    • @birgorkhalinepsli81
      @birgorkhalinepsli81 8 місяців тому

      Nepal lae japan chin amerika VandaDEVELOPED garn k k garnuparx bideshi nepal ma visa lgayer kam garn aaun yeti developed garn k k garnu parxa nepali rajniti baliyo kasry hunxa plz

  • @krishnapoudel9136
    @krishnapoudel9136 Рік тому +2

    राम्रो यथार्थ परक कुरा ल्याएकोमा धेरै धन्यबाद

  • @keshavdahal2596
    @keshavdahal2596 11 місяців тому +8

    भारत नेपाल को लागि सबै क्षेत्र बाट हेर्दा सदै नमासिने धमिरो हो भै रहन्छ पनि झन अहिले को देश को नेतृतो बर्ग त सदा सास्टङग दण्ड्वोत गरि रहेका छन के दिदा मलाइ राम्रो भन्छ के दिदा मलाइ टिकाउछ भन्ने होड सधै चल्छ ।

  • @chandiprasadpoudel4536
    @chandiprasadpoudel4536 3 місяці тому +2

    टंक दाहाल जी तपाइको यो प्रयास अत्यन्तै सराहनीयछ | हार्दिक धन्यवाद व्यक्त गर्दछु |

  • @anishm25
    @anishm25 3 роки тому +36

    We are glad for your initiative and waiting for next part.
    Jay Nepal ♥

  • @deepaksapkota8613
    @deepaksapkota8613 7 днів тому

    तँक जी हजुरलाई सलाम छ ।धेरै गहीराईमा पुगर नेपालका जनटाले सरल भाषामा बुझ्नेगरी र जनचेटना अतेन्टै राम्रो गरि पस्कनु हुन्छ ।सल्युट छ हजुरलाई ।

  • @anantsapkota8404
    @anantsapkota8404 Рік тому +25

    १७ साल मा चालेको कदम नै आज सम्म नेपाल भन्ने देश को मेरुदण्ड बनेको छ। राजा महेन्द्र ले नै नेपाल एउटा स्वतन्त्र देश हो भन्ने स्थापित गरेका थिए।

  • @khimadevisapkota65
    @khimadevisapkota65 17 днів тому

    धेरै राम्रो र वास्तविक इतिहास खोल्दिनुभयो धैरै धेरै धन्यवाद!जय राष्ट्रबाद जय नेपाल!

  • @chetawasthi5465
    @chetawasthi5465 Рік тому +3

    हजुरको कुरो अति नै उत्तम लाग्यो जय नेपाल

  • @shankarlalshakya1689
    @shankarlalshakya1689 2 місяці тому +1

    सहि ऐतिहासिक बिश्लेषण गर्नुभयो टन्क सर धन्यवाद टकरयाउछु। महेन्द्र सरकारको जन्म नहुदो होत हामीले हाम्रो देश भन्न गाह्रो पो पर्ने रहेछ बास्तबमा महेन्द्र सरकार नेपालीको लागि भगवान भएर जन्मिबक्सेको रहेछ। हजुरको यो समाचार सम्प्रेषण बाट कुरा प्रष्ट भयो।

  • @DGmusic37
    @DGmusic37 7 місяців тому +6

    राजा महेन्द्र प्रति उच्च सम्मान छ, मलाई पनि महेन्द्र माला पाठ्यपुस्तक पढ्ने साैभाग्य मिलेकाे थियाे।

  • @bibekmalla2064
    @bibekmalla2064 Місяць тому +3

    यकदमै राम्रो विश्लेषणात्मक भिडियो छ, अझ यस्तै सत्य तथ्य भिडियोहरु ल्याउनुहोला, धन्यवाद!

  • @gopalthapamagar1009
    @gopalthapamagar1009 2 роки тому +13

    नेपाल हेपाहा हुनुको कारण तल देखि माथि सम्म भारतको चपरासि गर्ने नेताहरु छन् तेसैले हो

  • @maiyabhattarai8444
    @maiyabhattarai8444 7 місяців тому +2

    तपाइ का सबै विदियो हरु म हेर्ने गर्दछु एकदमै यथार्थपरक्, विश्लेषण युक्त र महत्वपुर्ण छन , यसरी लुकेका तीतो सत्य हरु लाइ उजागर गरेर पनि रास्त्र को सेवा गर्न सकिन्छ तपाइ लाइ सफल भबिस्य्य को लागी सुभकामना व्यक्त गर्दछु

  • @narendrabk8692
    @narendrabk8692 2 роки тому +5

    र अहिले पनि काङ्रेस ले तेहि कदम चलाय्को छ सर जो नेपाल लाई बर्बाद बनायर गरिब बनायर भारत को खुता मा जुक्ने ग्राउदै छ र भारत ले जुन्सुकै पातिलाइ पनि मोचाउन सक्छ तेओ मा हामी सचेत हुनु पर्छ र हर्क पाती को काम र बिस्बास हेर्न पर्छ चाहे जुन सुकाइ पाती होउस धेरै धेरै धन्ने वाद हजुर लाई जो ईतिहास को खोज र कुरा पुराउन को लागि जय नेपाल

  • @narayanshrestha7826
    @narayanshrestha7826 2 місяці тому +1

    बिदेशमा बसेर नेपालको यति धेरै माया र चिन्ता गर्नु हुन्छ नया नया खोज गरि सत्य समचार बाहिर ल्याउनु हुन्छ ,ह्जुरलाइ सलाम छ

  • @shankarshahi7336
    @shankarshahi7336 6 місяців тому +3

    तपाईं ले जुन कुरा बाहिर ल्याउनु भएको छ यथार्थ मा सत्य कुरा ह़ो ।

  • @preamnarayengiri9315
    @preamnarayengiri9315 3 місяці тому +2

    Mr.tankaji.oho.kati.sajilai.yesto.gahan....bichar.nepali.janatale.bujhne.mauka....
    Very.good.takaji.thank.you.

  • @rameshbista6016
    @rameshbista6016 Рік тому +3

    सहि बिस्लेसन राजा महेन्द्र नभएको भए देश उहिले इन्डियाले खाइ राजा महेन्द्र सच्चा देश भक्त थिए।

  • @ghanashyamkhatiwada5136
    @ghanashyamkhatiwada5136 2 місяці тому +1

    राम्रो! खोज पुर्ण बिष्लेषण। धन्यबाद छ।

  • @bishnukumarshrestha5839
    @bishnukumarshrestha5839 Місяць тому +3

    Tanka Dahal...❤❤Well correspondence

  • @navinrokaya7759
    @navinrokaya7759 Місяць тому

    ठिक छ दाई तपाईँले भनेको साँच्ची नै हो really हो। धन्यवाद दाई।

  • @lbtamang6030
    @lbtamang6030 Рік тому +4

    यसरीनैहोलाहजूर,हामीभारतीयनेपालीहरूलाईहेपीरहेछ,भननमादुईमतनहोला।दार्जिलिङबाट

  • @TikaramGautam-q3b
    @TikaramGautam-q3b 2 місяці тому +1

    अति सान्दर्भिक लाग्यो हजुर ले यी कुुरा विश्लेषण गर्दा आफुलाई थ्रेट हुन सक्छ तर हजुर निर्डर भएर सत्य तथ्य बाहिर ल्याउनुहोस कमसे कम हामी जस्ता अर्थात हाम्रो पिँढिले र पछिल्ला पिँढिले पनि देशको माया गरि रहने छन, । ताकि गुलामि शासक को को थिए भन्ने उजागर हुनेछ लेण्डुपे हरु अवस्य पर्दाफास हुने छ हजुर लाई नमन....

  • @tmsingh8422
    @tmsingh8422 Рік тому +10

    King Mahendra's partyless panchayat system was n still is the greatest form of democracy for Nepal !!! I doubt Nepal will ever have a King , a leader a patriotic leader like King Mahendra !!! We pray to Lord Pashupati n all 33 koti Devatas to save n protect our Matri Bhoomi Nepal !!! Jaya Nepal !!@

  • @himalayanboy7790
    @himalayanboy7790 Місяць тому

    धेरै राम्रो सत्य तथ्य सहितको विश्लेषणात्मक लेख । नेपालका नेताहरु, राणा साशकहरु तथा राजा कुन चाहिँ राष्ट्रवादी छन् आजका पढेलेखेका जनताले थाहा पाउन सक्ने लेख मैले देखेका छुँ । अहिले जनताले आँखा खोल्न सकेन भने कहिले ।

  • @rainepal8173
    @rainepal8173 2 роки тому +6

    अति सोचनिय विश्लेषण र उत्तम छ।नेपालका प्रत्यक नेपाली लिडरसहरुले बुझ्नै पर्ने सुन्नै पर्ने ज्ञान हो।।
    अब
    के गर्दा १९५० को सन्धी खारेज गर्न सकिन्छ?
    अनि भारतले हडपेको भसमि कसरी फिर्ता हुन्छ? ग्रेटर नेपाल कसरी फिर्ता गर्न सकिन्छ उपायाहरु ?
    धन्यबाद ! ♥️🙏🇳🇵

  • @gangathing1755
    @gangathing1755 11 місяців тому +1

    अति सान्दर्भिक र सहि विश्लेषण छ । ढुक्क हुनुस ।

  • @bishnuthapamagar4396
    @bishnuthapamagar4396 2 роки тому +5

    टङक सर! याे भाग अत्यन्तै महत्वपुर्ण छ। अब तपाईले अहिलेकाे राजनिति पाटीहरु काे कहाँ छन त्याे पनि ल्याउनु पर्याे। विशेष गरि काङ्ग्रेस,ऐमाले,मावाेवादीलाई बिषय वनाएर।

  • @krishnajoshi9283
    @krishnajoshi9283 Місяць тому

    देशलाई मजबुत बनाउन यस्तै,यस्तै परीघट्नाहरु जनताको माज पुर्याई दिनु भएकोमा तपाई टंक जी लाई धेरै धन्यबाद

  • @merokhabar777
    @merokhabar777 Рік тому +3

    एक दमै राम्रो लाग्यो, वास्तविकता केलाउनु भएको रहेछ। सार्नै चित्त बुझ्यो ।

  • @pradeepbhattarai5014
    @pradeepbhattarai5014 8 місяців тому +1

    धेरै राम्रो।जनताको सूचनाको हक लाई पुरा गरिदिनु भएकोमा धन्यवाद छ ।नयाँ विषय को पर्खाईम छौं ।

  • @reshampariyar4148
    @reshampariyar4148 2 роки тому +16

    Thank sir,you are great and courageous person to give historical information boldly.Being patriotism ,we do little things for the nation selflessly.

  • @rohitrana-uc2ho
    @rohitrana-uc2ho Рік тому +2

    The best pls giv us regular many many thanks alot

  • @kml1699
    @kml1699 2 роки тому +7

    One of best episode keep going sir 🙏

  • @prakashshahi5010
    @prakashshahi5010 Рік тому +2

    Amazing information tanka jee. I’m your big fan keep it up

  • @yamanmalla66
    @yamanmalla66 Рік тому +3

    अत्यन्त राम्रो लाग्यो सर । दरबार हत्याकान्ड को बारे मा पनि भिडियो बनाउनु होला सर

  • @takenarayanrimal7264
    @takenarayanrimal7264 2 місяці тому +1

    धेरै राम्रो जानकारीका निम्ति धन्यवाद दाहालज्यू!!!

  • @gurungbijaya4677
    @gurungbijaya4677 Рік тому +3

    100% true analysis. Keep it up . 👍

  • @sunuwarimukhim3272
    @sunuwarimukhim3272 Рік тому +2

    सरल भाषामा भझाई दीनु भएको मा धन्यबात। अब महेन्द्र जस्तो बालेन आउनु पर्छ।

  • @amarbahadurgurung2605
    @amarbahadurgurung2605 Рік тому +6

    Please continue the all the rest episodes. We are eagerly waiting. ABGurung Biratnagar Nepal.

  • @ChandraKattel-sh5cd
    @ChandraKattel-sh5cd 22 дні тому

    धन्यवाद टंकजी पशुपतिनाथले रक्षा गरन जय नेपाल

  • @mahendrabdr.kathet2589
    @mahendrabdr.kathet2589 Рік тому +4

    Thank you for your deep and analytic study of the political history.of Nepal.

  • @KhagendraOli-s8z
    @KhagendraOli-s8z Місяць тому

    धेरै राम्रो सर अब १७ सालदेखि पछिको घटना क्रमको प्रतिक्षामा छु।

  • @eximnepal2601
    @eximnepal2601 2 роки тому +16

    भारत नेपालमा नागरिकता मार्फत कसरी चलखेल गर्दैछ भन्ने कुराको भिडियो पनि आओस । म सामाग्री दिएर सहयोग गर्न तयार छु । नागरिकताका मामिलामा कुनै दल पनि चोखो छैनन् । एक एक प्रमाण पुग्ने सामाग्री छ है ।

    • @TechTanka
      @TechTanka  2 роки тому +2

      pathai dinus na

    • @YamuChetry
      @YamuChetry Рік тому

      राष्ट्रीय भएको प्रमाण पस्कौं, तपाई को लक्ष्य पैत्रिक नेपाली नागरिक प्रति समर्थन समर्पण रहोस हितैषी को शुभकामना छ।
      बुधवार 27-09-2023.
      @भगत वैदिक.

  • @premkc6657
    @premkc6657 2 місяці тому +1

    अतिनै सम्वेदनशील बिषय र शत्य तथ्य बाहिर ल्याउनुभयो देशभक्त ज्यु हजुर को जयहोस्🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @tejbikrambudhathoki1267
    @tejbikrambudhathoki1267 11 місяців тому +24

    अब २०१७ सबै नेपाली जनताहरु मिलेर ल्याउनु धेरै राम्रो हून्छ । सबैमा धन्यवाद।।

  • @chandra-1
    @chandra-1 Рік тому +2

    मेहनत को ठुलो कदर गर्दै धन्यवाद ।

  • @MyHopeYou2
    @MyHopeYou2 3 роки тому +19

    Woow, a lot of information. Hats off to you. You are not only crypto and stock expert, you are very knowledgeable for history as well. I can imagine how much time you had to spend to get to this point. Great work! Keep up the good work👍

  • @hemantbohara524
    @hemantbohara524 2 місяці тому +1

    अति नै राम्रो विश्लेषण👏

  • @alliedequinox6089
    @alliedequinox6089 3 роки тому +4

    Nice video Tank Jim, keep it up

  • @ShivaThapa-j6e
    @ShivaThapa-j6e Рік тому +2

    Ramro lagyo ❤❤❤❤ Aru pani yestai desha bhakti jankari mulak sandes banayer pathaunu na dada❤❤❤❤

  • @gamgurung6323
    @gamgurung6323 3 роки тому +4

    Namaskar Tanka sir! video dherai ramro lagyo ra deshko barema dherai bujhna paiyo jasko lagi salute xa tapailai. Yestai desh, rajniti ra technology ko barema video haru paskadai garnu hola. Tapai ko Jay hos!!

  • @mahendralimbu3083
    @mahendralimbu3083 Рік тому +2

    Good job bro thanks 4 video.

  • @sanjaymalla790
    @sanjaymalla790 Рік тому +3

    नेपाली नेताहरूमा राष्ट्र प्रति ईमान हुने हाे भने जसरी राजा महेन्द्र ले केही चल्न दिएका थिएनन् त्यहि अवस्था नहुने कुरै थिएन,तर के गर्नु विडम्बना वडा अध्यक्ष चलाउन याेग्य नभएकाहरू सबैलाई प्रधानमन्त्री नै चाहिएकाे छ आफू याेग्य नभएपछि देश जतासुकै जाआेस जसरी पनि पद भए पुगिहाल्याे।

  • @kshitizbantawarai6806
    @kshitizbantawarai6806 Рік тому +1

    दोहोर्याएर फेरी हेर्दैछु। टंक जी तपाई प्रति र तपाईको खोजमुलक सबै सामाग्री प्रति मेरो साधुबाद❤🙏

  • @JamesBond-eh6xz
    @JamesBond-eh6xz 2 роки тому +13

    Long live our King Mahendra Bir Bikram Shah Dev.

    • @MrSubham100
      @MrSubham100 Рік тому +1

      and Birendra Bir Bikram Shah

    • @Fire10101
      @Fire10101 Рік тому

      @@MrSubham100 also King Gyanendra

  • @padmarajrai6211
    @padmarajrai6211 Рік тому +1

    सत्या तथ्या जानकारी को लागी धेरै धन्याबाद् सर

  • @mahatobaliram2056
    @mahatobaliram2056 3 роки тому +3

    Yakdam Sahi ho yo sabai Nepali nagarikle gahiro rupam bujhnu jaruri xa thinks for tipiks.

  • @Kiran_rai870
    @Kiran_rai870 10 днів тому

    तपाईंको मेहेनेत र प्रस्तुतिलाई सम्मान छ ।❤

  • @jayabahadurkarki144
    @jayabahadurkarki144 2 роки тому +5

    Thanks for the valuable information. You did great work political and historical analysis conclusions keeping in one video. Do your best in coming future.

  • @DanBahadur-hy5re
    @DanBahadur-hy5re 7 місяців тому +1

    याेकुरा जाहेजहाे।मलाई धेरै ठिकलाग्याे याेभिडियाे ।धन्नेबाद

  • @mr.ramofficial
    @mr.ramofficial 3 роки тому +3

    धेरै चित्त बुझ्यो अर्को video हेर्न आतुर छु!

  • @yshdhd-n9q
    @yshdhd-n9q Місяць тому +1

    धन्यवाद सत्य उजागर गरिदिनु भएकोमा ।

  • @madhavshrestha8677
    @madhavshrestha8677 2 роки тому +4

    देश भक्ति हरु एक होउ
    अनि मात्र देश बिकास हुन्छ

  • @dhrubaprasadlamichhane4986
    @dhrubaprasadlamichhane4986 2 місяці тому +1

    मलाई याे प्रस्तुति मनासिब छ भन्ने लाग्छ । धन्यवाद टंक जी !

  • @RajuSubedi123
    @RajuSubedi123 3 роки тому +3

    बन्द त गर्दैन किनकि तपाईंले मात्र जे हाे त्यहि तथ्य राख्नु भयकाे छ, तर तपाईं जस्ताे wide range काे दिमाग भयकाे मान्छेले एउटा विस्वासीलो टिम बनाएर ,यसलाई अझै सटिक र चुनाैतिपुर्ण तरिकाले जनतालाई information दिन सक्नुहुन्छ,तपाईं स्वतन्त्र हुनुहुन्छ र स्वतन्त्र देशमा बसिरहनु भयकाे छ,जहाँबाट तपाईंलाई कामगर्न अप्ठ्यारो पर्दैन, संसारभरि नेपालीहरु बाध्यताले पुगेका छन,जुन तपाईंले सुरु गर्नु भयकाे छ,त्याे सराहनीय छ,निडर र निर्भिक भयर अगाडि बढ्नु हाेला, wish you all the best.

    • @TechTanka
      @TechTanka  3 роки тому

      🙏🏻❤️Thank you

  • @change2change
    @change2change 8 місяців тому

    बहुत दमदार , टी.डी. सर !

  • @laxmandhakal9645
    @laxmandhakal9645 2 роки тому +4

    Thank you very much for historical truth and realistic between Bs 2007--2017 ,role of india.

  • @narendrakumardadel3979
    @narendrakumardadel3979 11 місяців тому +1

    धेरै उपलब्धि मुलक इतिहासिक जानकारी को धन्यबाद ।

  • @billgeatsbm6290
    @billgeatsbm6290 3 роки тому +3

    Salut chha sir tapai ko yasto itihash bata hami sampurna uba ra bhabi santanle bujhi yak saccha Nepali banna100%bato dekhaune chha

  • @GaneshDattJoshi-g7z
    @GaneshDattJoshi-g7z 7 місяців тому +1

    सत्य विष्लेषण काे लागि धन्यवाद छ तर त्यतिबेला भारतले नेपालकाे उत्तर तिर सत्त्र हाेइन अठार वटा पाेष्ट रवडा गरेकाे थियो।नेपालकाे लागि पंचायत व्यवस्था अति राम्रो थियो तर त्यसलाई फेल गराउने पनि भारतकै मुरव्य भुमिका थियो र अहिलेका कांग्रेस कम्युनिष्टलाई नै भारतले प्रयोग गर्दै थियो,याे कुरा कमबुद्धि भएका नेताहरुले बुझ्दै बुझेनन् कसैले बुझेर पनि बुझ पचाए।

  • @makhanpun3224
    @makhanpun3224 3 роки тому +5

    बिषय बस्तु dherai सान्धर्बिक लाग्यो सर । Back page ma Nilgiri Himal सहित तातोपानी को झोलुङ्गे पुल राख्नु भएको अति खुसी लाग्यो सर किनकी मेरो birthplace भएको ले ।

  • @Chandrapandey-p4u
    @Chandrapandey-p4u Місяць тому

    यो महत्वपूर्ण भिडियाे हेर्न पाये धेरै खुसी लाग्यो टंक सर ।

  • @dilbahadurrajbanshi7026
    @dilbahadurrajbanshi7026 2 роки тому +3

    सर नमस्कार म नि हजुर को फेन है नेपाल देश पहिला कति ठुलो थियो हाल को राजनीतिक कारण यो हालमा छ धेरै धेरै मुटु दुख्छ सर के यो सबै चोर नेताहरू लाई सखाप गरनसकिन ।।।

  • @DevikumariRijal
    @DevikumariRijal Місяць тому

    कति राम्राे ज्ञान पाईयाे। साँच्चै वास्तविकयहि हाे भएकाे जस्ताे लाग्छ।हजुरले बनाएका भिडियाेहरु पढदा कति फेक भिडियाे बनाउदारहेछन्। बहुत सान्दर्भिक छन्।

  • @121212129996
    @121212129996 2 роки тому +4

    Dahal jee, thank u for making this video. I’m waiting more video related to India Nepal relation. Could you please make more video related to this one please

  • @ramdhakal6864
    @ramdhakal6864 Місяць тому

    सुन्दर प्रस्तुती।बाकि भाग पनि निरन्तर जावस सुभ कामना।