यो केस महानगर र बालेन सम्म पुगेको र प्रारम्भिक जवाब पनि आइसकेको थाहा भएको छ। केही पक्कै होला भन्ने आशा छ। दोषिलाई कारवाही र निर्दोषलाइ क्षतिपुर्ति सहितको न्याय होस् भन्ने कामना 🙏🏻❤️
मिनभवन क्याम्पस अगाडि अवाले परिवारको ४रोपनी जग्गामा कालु गुरुङ समूहले किर्ते गरेर १६ जना लाई तेई जग्गा पालै पालो बेचेको र आवाले परिवार सडकमा आएको समाचार पनि ल्याउनु पर्छ!!!
यी भ्रष्ट हरु लाई कार्वाही हुनुपर्छ । होटल बनाए पनि पैसा तिरेर जग्गा किन्नुपर्ने थियो न्याय नपरेको देश भ्रष्ट भारतीय दलाल सत्तारूढ छन् यी भ्रष्ट पार्टी हरु को ब्यबस्था खारेज गर्नु पर्छ ।
सत् प्रतिसत ढकाल परिवार पीडित हुनुहुन्छ । पैसाको आडमा शक्तिबाटको दुरुपयोग गरिएको छ । एथेस्र्ट प्रमाणहरुको आधारमा पीडित पक्ष ढकाल परिवारले उचित न्याय पाउनु पर्छ । यति महत्त्वपूर्ण विषयमा video बनाएर यतिका दर्शक माझ ल्याइदिनु भएकोमा तपाईलाई धेरै धेरै धन्यवाद ।
हुने खाने धनि व्यक्तिहरुले गुठीको तथा सार्वजनिक जग्गालाई मिचेर रैकरमा परिणत गर्न खोज्ने समयमा द्वारिकाज होटलले त उल्टा यो गुठीको जग्गाहो भनेर दावी गर्दैछ। यो कसरी गलत भयो र? यो जग्गा कुनै व्यक्तिगत मानिसहरुको नभई राम चन्द्र गुठीको हो भनि कायम हुनु पर्छ। काठमाडौंको संस्कृति र सम्पदाको संरक्षणमा मेयर बालेन शाह जसरी लाग्नु भएको छ , त्यो कुरालाई ध्यानमा राखेर यो मुद्दा वहाँको समक्ष पेश हुनु पर्ने मलाई पनि लाग्छ। साचिकै यो जग्गा ढकाल परिवारको रैकर सम्पत्ती भएको भए एट्रो ठूलो होटलले पहिलै नै यसलाई रैकर नै मानि ढकाल परिवार सँग यो जग्गा खरिद गर्न सक्दैन थियो होला र?
@@swarajthapa5798 kato physcho raicha yo bhatuwa namuna city banaudai cha tetro tyape re ta jharpaat chai sadakma basne tyape hunu parcha manasik rupma grastha jasto lagyo tero raajtantra ra durga prasai yis khayis baru neta haruko khedo khannu jasle ramro kaam garcha usailai po hyantyan vaniracha gadha tero dimag ghudama cha kyaho check up gar
धन्यवाद टंकजी । एउटा साधारण नागरिक पैसा र पावरको जाँतोमा पिसिएको सत्य तथ्यलाई पुन: मञ्चमा ल्याईदिनुभएकोमा । ढकाल परिवारले न्याय पाएको दिन मात्र नेपालमा न्याय प्रशासन जीवित रहेछ भन्ने प्रमाणित हुनेछ ।
म तपाईंका सब्स्क्राइबरहरू मध्ये एक हुन पाउँदा खुसी छु... तपाईंले आवाजविहीनहरूका लागि आवाज उठाउनुभएकोमा हामी निक्कै गर्व गर्छौं... म तपाई र तपाईं जस्तै च्यानल In-Depth Story सँग काम गर्न इच्छुक छु तर यो मेरो भाग्यमा छैन जस्तो लाग्छ। जे होस् पीडितलाई न्याय दिलाउनै पर्छ।
बिदेशमा बसेर के गरिस बिदेशमा बस्ने नेपालीहरु भागेका हुन केहि गर्न नसकेर गएका हुन भन्नेलाइ श्री श्री श्री टन्क दाजुले र वहाको भिडियोहरुले राउण्ड किक दिन्छ डाढ भाच्चिने गरी धन्यवाद हजुरलाइ हामी र हाम्रो हजुरलाइ तन मन धन ले साथ छ जय देश जय नेपाल।
हाम्रो नेपाल व्यायाम मन्दिरको ज्याठा, जमलको जग्गामा नि निक्कै वर्षसम्म आँखा गाडेको थियो नि उहाँ(हरु)ले !! तर अन्त्यमा हामीले अध्यक्ष नारायण प्रधानको नेतृत्त्वमा व्यायाम मन्दिरकै नाममा लालपुर्जा ल्याउन सफल भयौं !
यहाँ गल्ती अदालतको र सरकार को छ । तैट ५७ बर्ष 😥😥 अनि यो होटेल वाला हो के गरेको यस्तो भोलि ठुलो पाप लाग्यो भने नपछुताउनु । मरि लाने केही होइन नाङ्गै जाने हो।
याे जग्गाको मुद्दा बालेन शाहा सम्म पुराईदिनुहुन अनुराेध छ र पिडीतले न्याय पावस र याे हाेटेल तुरुन्तै भत्केकाे देख्न पाउँ र पीडीतले क्षतिपूर्तिको रकम र जग्गा फीर्ता दीलाईदीनुहुन काठमाडौ काे मेहेर साब बालेन शाहा समक्ष नीबेदन पेस गर्दछु ।धन्यवाद ।
न्यायलय बाट बारम्बार ढकाल पक्षमा फैसला भई आएको यो जगा ढकाल पक्षले नै पाउनु पर्छ। ५७ बर्ष देखि गरिब असाहय प्रति पावर र पैसाको दम मा ठगि र मानसिक टचर दिदै आयको यो द्वारिका होटल संचालक लाई क्षेती पुर्ति जरिवाना गराउदै हदै सम्मको कार्बाही होस। कानुनी र पावर पक्ष मा रहेका माहसय ज्यू हरू सत्यलाई असत्य नबनाउनुस तपाईंहरू पनि मर्नु पर्छ र मर्दा लगायको एक धरो लुगा पनि खोलेर नाङ्गै चितामा लडाई दिन्छन यो स्मरण रहोस। चन एक पैसाको लागि पाप बोकेर नरकलोक को ढोका नखोल्नुस। चेतना भया।
धेरै रोचक र सत्य कथा,शक्तिविहीन जनता गरीव किसान बिगत ५७ वर्ष देखि न्याय खोज्दै गरीवको जीवनमा इन्साफ अझै छैन..!!!एउटा साधारण नागरिक ढकाल परिवारले न्याय पाएको दिन मात्र नेपालमा न्याय प्रशासन जीवित रहेछ भन्ने प्रमाणित हुनेछ..
ढकाल परिवारको नातीको भावनाले यो मन कटक्क खायो। साँच्चै राज्य सञ्चालनको व्यवस्था, विधि, पद्धति र पहुँचवालाको आडमा आम जनताले पाउनुपर्ने न्याय कसरी निर्वस्त्र हुँदो रहेछ। यो भिडियोले छर्लङ्ग पारिदिएको छ। सरकारको सुशासन धनी र पहुँचवालालाई मात्र हुँदो रहेछ।
Guthi ko jagga hadapera Rana haru le ghar banaye ani 100 barsa paxi Dhakal harulai tyo purai jagga bechdiyo.. Rana haru le yesari nai Kathmandu ko dherai guthi ra kishanko jagga kabja garera paxi afule chinne manxeharu lai baadheka xan.
अन्याय गर्नुभन्दा अन्याय सहनु झन् ठूलो अपराध हो । नेपाली न्याय क्षेत्र र प्रहरी प्रशासनबाट जनताको पक्षमा काम हुने छैन किमार्थ । म पनि यस्तै अन्यायमा परेको छु , अब सोच्दै छु अपराधीलाई हदैसम्म क्षति पुर्याएर जेलको बास बस्नेछु । हेरम समयले कति साथ दिन्छ ।
क्षेत्री र बाहुनहरु लाई मात्र सामन्ती देख्ने यो नेपाली समाजमा क्षेत्री र बाहुन हरु पनी अन्य जाती बाट कति पिडीत छन् भन्ने ज्वलन्त उदाहरण हो यो thank you for great video
पिडित काे अावाज बुलन्द गर्नुभएकाे मा टंक दाहाल जि लाई छड्के सलाम छ, सतिले सरापेकाे देश सहि रहेछ। सरकार ले सर्बोच्च काे निर्णय अनुसार पिडितलाई दिलाउनु पर्ने हाे तर सरकार नै बेश्याजस्ताे पैसामा बिकेपछि पिडित ले न्याय कसरी पाउछन् र ?
धुलिखेलको द्वारिका होटेल ले पनि सार्वजनिक बाटो मिचेको छ । शक्ति र प्रभावको आडमा कुरो बाहिर आए पनि केही कदम उठेको छैन । समाजिक दाईत्व शुन्री भएको संस्था द्वारिका ।
सर तपाईं काे याे सत्य खाेज लाई मुरी मुरी धन्यवाद सादर नमन यति पषट कुरा भनी सारा जनताले थाहा पाएका छन याे राजय मा काेहीँ एकजना सत्तबिचार भएका मानिस त हाेलान अब तपाईं नयाय पाउनु हुनछ
टंक सर तपाईंको प्राय भिडियोहरु हेर्ने गरेको छु,सांच्चिकै खोज पत्रकारिता चाहिं तपाईंकै लाग्छ,यो मिडियारुले कसरि पक्ष रबिपक्षसंग पैसाको बार्गेटिंग गर्छन भन्ने पनि तपाईंकै भिडियोबाट थाहा पाएको हुं र यस भिडियोमा पनि मिडियाले पैसाकै चलखेलमा कमजोरि पक्षको कुरालाई दबाउन खोजेको ईस्पष्ट बुजिन्छ तपाईंको यो भिडियो मार्फत नै पिडितले न्याय पाओस् भन्ने कामना गर्दछु....
ढकालजी तपाईलाई कोटि कोटि सलाम छ जसरी तपाईले निष्पक्ष भएर खबर हामी नेपाली माझ पस्किनु हुन्छ त्यसको जति प्रसंशा गरेपनि कम हुनेछ यस्ता गरिबहरुको जमिन पैसा र पावरको भरमा खाने जो कोई भएपनी कडाभन्दा कडा सजाय दिनुपर्छ। नेपालको कानुन जति नै नेता र पावर र पैसाले किन्न खोजेता पनि अझै मरेको छैन र सच्चा देशभक्त नेता कर्मचारी र न्यायाधीशहरु अझै पनि थुप्रै छन हामीलाई नेपाल आमाको सच्चा सपुतहरु प्रति पुरा बिश्वास छ। जय मेरो देश 🙏
पीडित ढकाल परिवारले एकपटक कसरी हुन्छ मा. न्यायाधीश टेकनारायण कुँवरज्यू न्यायमूर्तिसंग भेटगर्ने प्रयास गर्नुहोला।यद्यपि हाल उहाँ बिशेष अदालकाे अध्यक्ष हुनाले यस मुद्दामा क्षेत्राधिकार नभएतापनि Further way out का लागि उहाँबाट प्राप्त हुने सुझावहरु न्यायकालागि निर्णायक हुन सक्छन्।
टंक सर निमुखा सबैको आँखाको नानी भैसक्नु भो । काम फत्ते भएको छैन तथापि वहाँ निर्विवादत: धन्यवादका पात्र त हुनुहुन्छ नै । साथै यो प्रसङलाई डा.सुरेन्द्र केसीज्यूले वेला बखत उठान गरी ध्यानाकर्षण गरिदिनु भएकोले वहाँ पनि धन्यवादका पात्र हुनुहुन्छ । हाम्रा समाजमा यस्तै निडर-निश्पक्ष र न्यायप्रेमी अगुवाहरुको खाँचो छ जसले निमुखाहरुको आवाज बोलिदिन्छ । प्रसँग नमिले पनि यस्तो साथ र आवाज दिने स्वागत नेपाल सरलाई पनि सम्झन चाहन्छु ।
जनतालाई राम्ररी थाहा छ कि उनीहरूले कहिल्यै न्याय पाउने छैनन् त्यसैले उनीहरू देश छोड्दैछन्। यो एक दिनको कुरा होइन ५७ वर्षको कुरा हो । ३ पुस्ता Great sir keep it upसच्चा नेपाली छोरो😢
टंक सरको यो समाचार तथ्यपरक र शक्तिशाली द्वारिका होटल मालिकको दादागिरीलाई ठाडो चुनौती दिएको छ । कोई नहुनेलाई भगवानले सहयोग गर्छ भन्थे बिस्वास लाग्यो , तपाइको यो हिम्मतलाई सलाम छ ।
सर्वप्रथम धेरै धेरै धन्यवाद हजुरलाई होचो मान्छेको कुरा, पीरमर्काको बारे खुलेरै बोलिदिनुभएकोमा । हजुरले प्रष्ट पारिदिनुभएको सबुतहरु हेर्दा द्वारिकाज् होटलको १००% गल्ती देखिएको छ। आफ्नो हालिमुहालिको कारण निम्सरो मानिसहरुलाई हेप्दै ल्याएको र अदालतलाई पनि नमान्ने देखिएको छ साथै नेपाल सरकारको नालायकीपन प्रष्ट झल्किन्छ ।
यो केस महानगर र बालेन सम्म पुगेको र प्रारम्भिक जवाब पनि आइसकेको थाहा भएको छ। केही पक्कै होला भन्ने आशा छ। दोषिलाई कारवाही र निर्दोषलाइ क्षतिपुर्ति सहितको न्याय होस् भन्ने कामना 🙏🏻❤️
Great! Thank you. Hajur ko pariwar lai sadhai santi milos!!
समाचार follow up तथा जानकारीको लागि धन्यवाद टंक सर । जय नेपाल !!! चाँडैनै अवाले परिवारले न्याय पाएको समाचार हजुरकै च्यानल बाट सुन्न पाम।
Great work brother i respect you 😍😍
🥰🥰
This land is public land which should be transfered to government. T
जहाँ १२ भाइ पुग्न सक्दैनन् वा चाहदैनन् त्यहाँ Tanka Dahal पुगे
सलाम दाइ❤❤❤
तपाईं जस्तो खोज पत्रकारिता गर्ने महान ब्यक्ती आज सम्म मैले देखिन । सलाम छ हजुर लाई सर 🎉😊😊
बासबारी छाला उद्योग हडप्ने अरुण चौधरी आज पक्राउ । सम्भवत तपाईकै भिडियोको देन हुनु पर्छ ।
Mali ni testai lagyo
🙏🏻❤️
Sahi ho aaja vanda 6 month agi video banaunu vako thyo tanka sirle 😍
@@TechTanka sir nambar dinun
,
,
मिनभवन क्याम्पस अगाडि अवाले परिवारको ४रोपनी जग्गामा कालु गुरुङ समूहले किर्ते गरेर १६ जना लाई तेई जग्गा पालै पालो बेचेको र आवाले परिवार सडकमा आएको समाचार पनि ल्याउनु पर्छ!!!
टंक सर को इमेलमा मेल गर्नुस सबै प्रमाणहरु।
यी भ्रष्ट हरु लाई कार्वाही हुनुपर्छ । होटल बनाए पनि पैसा तिरेर जग्गा किन्नुपर्ने थियो न्याय नपरेको देश भ्रष्ट भारतीय दलाल सत्तारूढ छन् यी भ्रष्ट पार्टी हरु को ब्यबस्था खारेज गर्नु पर्छ ।
Give 0 rating to dwarika hotel in google map please
Good .. lyauna paro
❤❤❤❤❤❤
सत् प्रतिसत ढकाल परिवार पीडित हुनुहुन्छ । पैसाको आडमा शक्तिबाटको दुरुपयोग गरिएको छ । एथेस्र्ट प्रमाणहरुको आधारमा पीडित पक्ष ढकाल परिवारले उचित न्याय पाउनु पर्छ । यति महत्त्वपूर्ण विषयमा video बनाएर यतिका दर्शक माझ ल्याइदिनु भएकोमा तपाईलाई धेरै धेरै धन्यवाद ।
एकदम राम्रो भिडियो यो ढकाल परिवारको हो भन्ने प्रष्ट भयो होटल लाइ कार्वाही हुनुपर्छ क्षेतिपुर्ति समेत भराउनु पर्छ चाँडै डोजर लगाउनु पर्छ ।
Tyo hotel lai 0 rating dinu hai map ma gayera
नेपाली बिकाउ पत्रकारिता प्रति को गतिलो झापड टंक सर
बालेनकाे अदालतमा जानू ढकाल परिवार । सक्कली जधलाई न्याय हाेस क्षतिपूर्ति हाेस
Tyo hotel lai 0 rating dinu hai map ma gayera
Tyo tyapele kehi khyasna sakadaina. Baru Durga Prasai ko ma gaye ramro hunchha
@swarajthapa5798 मूर्खको कुरा दुर्गाले चाहिँ कहिले न्याय दिएको छ!?
हुने खाने धनि व्यक्तिहरुले गुठीको तथा सार्वजनिक जग्गालाई मिचेर रैकरमा परिणत गर्न खोज्ने समयमा द्वारिकाज होटलले त उल्टा यो गुठीको जग्गाहो भनेर दावी गर्दैछ। यो कसरी गलत भयो र? यो जग्गा कुनै व्यक्तिगत मानिसहरुको नभई राम चन्द्र गुठीको हो भनि कायम हुनु पर्छ। काठमाडौंको संस्कृति र सम्पदाको संरक्षणमा मेयर बालेन शाह जसरी लाग्नु भएको छ , त्यो कुरालाई ध्यानमा राखेर यो मुद्दा वहाँको समक्ष पेश हुनु पर्ने मलाई पनि लाग्छ।
साचिकै यो जग्गा ढकाल परिवारको रैकर सम्पत्ती भएको भए एट्रो ठूलो होटलले पहिलै नै यसलाई रैकर नै मानि ढकाल परिवार सँग यो जग्गा खरिद गर्न सक्दैन थियो होला र?
@@swarajthapa5798 kato physcho raicha yo bhatuwa namuna city banaudai cha tetro tyape re ta jharpaat chai sadakma basne tyape hunu parcha manasik rupma grastha jasto lagyo tero raajtantra ra durga prasai yis khayis baru neta haruko khedo khannu jasle ramro kaam garcha usailai po hyantyan vaniracha gadha tero dimag ghudama cha kyaho check up gar
तपाईको खोज तथा सहि पत्रकारितालाई सलाम छ सर। 👏👏👏👍️👍️👍️
पिडकको नातीको कुरोले सारै मन छोयो। धन्यवाद टन्क सर।❤❤
Tyo hotel lai 0 rating dinu hai map ma gayera
Pidak ko nati hoina ki pidit ko ho.
@abhimanyupoudel8097 क्लिपमा पिडकको नाति होइन पिडितको नाति हो 17:08 19:12
धन्यवाद टंकजी । एउटा साधारण नागरिक पैसा र पावरको जाँतोमा पिसिएको सत्य तथ्यलाई पुन: मञ्चमा ल्याईदिनुभएकोमा । ढकाल परिवारले न्याय पाएको दिन मात्र नेपालमा न्याय प्रशासन जीवित रहेछ भन्ने प्रमाणित हुनेछ ।
अत्यन्तै दु:खद । देशमा न्याय कहिले मिल्छ ? यो होटलको मालिकनि सदैव यस्तै व्यबहार छ। समाचार लाई धेरै धेरै धन्यवाद 🙏
हजुर जस्तो युट्युबरको नेपालमा अत्यन्तै खाँचो छ ❤❤🙏🙏 हजुरको महान कार्यप्रति उच्च सम्मान छ
तपाईंको पत्रकारितालाई चाहिँ मान्नै पर्छ। साह्रै चित्तबुज्दो लाग्यो मलाई।
गुगल मा काम गरेको मान्छे लाइ त्यति त थाहा भै हाल्छ नि
वाह... टंक सर गजबको काम गर्नुभाको छ । अन्यायमा दबाइयका आवाज सबैसामु पुर्याइदिनुभएको छ र आवज दबाउनेलाई नाङ्गो बनाइदिनुभएको छ । सलाम छ तपाइलाई🙏🇳🇵
ढकाल परिवार शोषित पिडीत र अन्याय अत्याचार मा परेको सत्य हो। यथाशीघ्र न्याय दिनुपर्छ नेपाल सरकार ले ।
म तपाईंका सब्स्क्राइबरहरू मध्ये एक हुन पाउँदा खुसी छु... तपाईंले आवाजविहीनहरूका लागि आवाज उठाउनुभएकोमा हामी निक्कै गर्व गर्छौं... म तपाई र तपाईं जस्तै च्यानल In-Depth Story सँग काम गर्न इच्छुक छु तर यो मेरो भाग्यमा छैन जस्तो लाग्छ। जे होस् पीडितलाई न्याय दिलाउनै पर्छ।
राज्य नै अपराधी छ हो हाम्रो । बरु पञ्चायत कालमा न्याय मिलेको रैछ ।
तपाइँको आवाज सहि छ । पावरको पराकाष्ठा । नेता दलाल ,प्रहरी दलाल ,न्यायाधीश दलाल यि सबै अब परिवर्तन गर्नुपर्छ ।
Tyo hotel lai 0 rating dinu hai map ma gayera
आज अदालत र प्रशासन भन्दा बलेन जि कै भर र आश लगेको छ । जय बलेन 🎉🎉
धन्यवाद पत्रकार साथी तपाईंलाई ,यसरी नै सत्य र तथ्य लाई समाएर समाचार बनाउने अझै हिम्मत जुटि रहोस् ।
बिदेशमा बसेर के गरिस बिदेशमा बस्ने नेपालीहरु भागेका हुन केहि गर्न नसकेर गएका हुन भन्नेलाइ श्री श्री श्री टन्क दाजुले र वहाको भिडियोहरुले राउण्ड किक दिन्छ डाढ भाच्चिने गरी धन्यवाद हजुरलाइ हामी र हाम्रो हजुरलाइ तन मन धन ले साथ छ जय देश जय नेपाल।
Tyo hotel lai 0 rating dinu hai map ma gayera
यस्ता मुद्दा भएका साथिहरू गाेलबन्द हुँ है हामि पनि छाै साथमा ।
टंक दाई सलाम 🫡 नेपालका तोरी पत्रकारहरुले सिक टंक जी बाट खोजपत्रकारीता भनेको के हो
त्यो सुद्दी हो पापीनी मर्ने बेला किरा परेर मर्छ
Its time for youths to stand against this case to support Dhakal's family....
तपाइलाइ धन्यवाद पत्रकार भाइ गरिब को लागि तपाइको आवाज बुलन्द भयको पाउँदा खुसी लाग्यो ।
हाम्रो नेपाल व्यायाम मन्दिरको ज्याठा, जमलको जग्गामा नि निक्कै वर्षसम्म आँखा गाडेको थियो नि उहाँ(हरु)ले !! तर अन्त्यमा हामीले अध्यक्ष नारायण प्रधानको नेतृत्त्वमा व्यायाम मन्दिरकै नाममा लालपुर्जा ल्याउन सफल भयौं !
यहाँ गल्ती अदालतको र सरकार को छ । तैट ५७ बर्ष 😥😥
अनि यो होटेल वाला हो के गरेको यस्तो भोलि ठुलो पाप लाग्यो भने नपछुताउनु । मरि लाने केही होइन नाङ्गै जाने हो।
याे जग्गाको मुद्दा बालेन शाहा सम्म पुराईदिनुहुन अनुराेध छ र पिडीतले न्याय पावस र याे हाेटेल तुरुन्तै भत्केकाे देख्न पाउँ र पीडीतले क्षतिपूर्तिको रकम र जग्गा फीर्ता दीलाईदीनुहुन काठमाडौ काे मेहेर साब बालेन शाहा समक्ष नीबेदन पेस गर्दछु ।धन्यवाद ।
अन्यायलाई सहनुपर्छ निर्धो हुनाले । निमुखाले न्याय पाउन गाह्रो छ नेपालमा ।
यो घटना र मुद्दाले राणा शासन अझै सकिएको रहेनछ भन्ने लाग्यो । जे हाेस् पिडित पक्षले छिटो न्याय पाउनैपर्छ ।
धनी व्यवसायी व्यापारीले र तिनका मालिक नेताले गरिब मारिरहेका छन् । स्पष्ट रहेछ बालेनकाे अदालतमा जानू ढकाल परिवार । सक्कली जधलाई न्याय हाेस क्षतिपूर्ति हाेस😢
Tyo hotel lai 0 rating dinu hai map ma gayera
बिदेशमा रहेर पनि नेपालको ब्यबथा उजागर गरेकोमा धन्यबाद
धरै धरै धन्यवाद सर❤❤❤
Tyo hotel lai 0 rating dinu hai map ma gayera
फटाहा हरु बसेको देश न्याय हरायेको देश। पहुच हुने ले जे गरे पनि हुने देश। सेलुट छ टक सर लाई सत्य तथ्य उजागर गरेको मा 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
सत्य तथ्य समाचार को लागि धन्यवाद टंक सर ❤❤❤❤
Tyo hotel lai 0 rating dinu hai map ma gayera
न्यायलय बाट बारम्बार ढकाल पक्षमा फैसला भई आएको यो जगा ढकाल पक्षले नै पाउनु पर्छ। ५७ बर्ष देखि गरिब असाहय प्रति पावर र पैसाको दम मा ठगि र मानसिक टचर दिदै आयको यो द्वारिका होटल संचालक लाई क्षेती पुर्ति जरिवाना गराउदै हदै सम्मको कार्बाही होस। कानुनी र पावर पक्ष मा रहेका माहसय ज्यू हरू सत्यलाई असत्य नबनाउनुस तपाईंहरू पनि मर्नु पर्छ र मर्दा लगायको एक धरो लुगा पनि खोलेर नाङ्गै चितामा लडाई दिन्छन यो स्मरण रहोस। चन एक पैसाको लागि पाप बोकेर नरकलोक को ढोका नखोल्नुस।
चेतना भया।
तपाइको अनुसन्धान र खोज पत्रकारिता को सम्मान गर्छु
sir
सलामछ टंक सर पिडितले न्यायपाओस
पिडित ढकाल परिवार ले जग्गासहित न्यायपाउनुपर्छ 57 वर्षकाे
जग्गा ढकाल परिबारकाे हाे द्ववारिका हाेटलले पावर र पैसाकाे बलमा न्याय खरिद गरेकाे छ। ढकाल परिबारलाई अन्याय भएकाे छ। ढकाल परिबारले न्याय पाउनु पर्छ।
Every generation needs a new revolution.We are with you sir. Great job as always .tq
Yo kura sansad ma uthnu parxa aba, 57 years is not a joke.
Well done tanka sir and the team. ❤❤
तपाईंको जय होस ,नेपालमा गरिव निमुखाको न्याय हुदैन !बालेन को अदालत जानुस अन्तिम उपाय यहि नै हो
Tyo hotel lai 0 rating dinu hai map ma gayera
@@PusskalMagaryes 2000+ 0 rating
धेरै रोचक र सत्य कथा,शक्तिविहीन जनता गरीव किसान बिगत ५७ वर्ष देखि न्याय खोज्दै गरीवको जीवनमा इन्साफ अझै छैन..!!!एउटा साधारण नागरिक ढकाल परिवारले न्याय पाएको दिन मात्र नेपालमा न्याय प्रशासन जीवित रहेछ भन्ने प्रमाणित हुनेछ..
तपाईं को अनुसन्धान र खोज पत्रकारिता को सम्मान गर्छु daaii🙏
Tyo hotel lai 0 rating dinu hai map ma gayera
ढकाल परिवारको नातीको भावनाले यो मन कटक्क खायो। साँच्चै राज्य सञ्चालनको व्यवस्था, विधि, पद्धति र पहुँचवालाको आडमा आम जनताले पाउनुपर्ने न्याय कसरी निर्वस्त्र हुँदो रहेछ। यो भिडियोले छर्लङ्ग पारिदिएको छ। सरकारको सुशासन धनी र पहुँचवालालाई मात्र हुँदो रहेछ।
अब होटललाई घेरौ सबै जनता मिलेर, चोर होटल।
Guthi ko jagga hadapera Rana haru le ghar banaye ani 100 barsa paxi Dhakal harulai tyo purai jagga bechdiyo.. Rana haru le yesari nai Kathmandu ko dherai guthi ra kishanko jagga kabja garera paxi afule chinne manxeharu lai baadheka xan.
Tyo Rana haru le Dhakal pariwar lai paisa firta dinu parxa.. Dwarika ko chai tyeha ko sabai guthiharu snga kei issues navaye chalairakhda hunxa
अन्याय गर्नुभन्दा अन्याय सहनु झन् ठूलो अपराध हो । नेपाली न्याय क्षेत्र र प्रहरी प्रशासनबाट जनताको पक्षमा काम हुने छैन किमार्थ । म पनि यस्तै अन्यायमा परेको छु , अब सोच्दै छु अपराधीलाई हदैसम्म क्षति पुर्याएर जेलको बास बस्नेछु । हेरम समयले कति साथ दिन्छ ।
क्षेत्री र बाहुनहरु लाई मात्र सामन्ती देख्ने यो नेपाली समाजमा क्षेत्री र बाहुन हरु पनी अन्य जाती बाट कति पिडीत छन् भन्ने ज्वलन्त उदाहरण हो यो
thank you for great video
Chup k kura gareko.. Sabai ekai hun..
सहि
हजुरको काम को सलाम छ सर यहाँ त देश नै लथालिङ्ग भएको छ कसलै कुन बेला नया परिवर्तन ल्याउछ कि अनि देश बन्छ कि भन्ने पर्खाइमा छन गरिब नेपाली जनता
पिडित काे अावाज बुलन्द गर्नुभएकाे मा टंक दाहाल जि लाई छड्के सलाम छ, सतिले सरापेकाे देश सहि रहेछ। सरकार ले सर्बोच्च काे निर्णय अनुसार पिडितलाई दिलाउनु पर्ने हाे तर सरकार नै बेश्याजस्ताे पैसामा बिकेपछि पिडित ले न्याय कसरी पाउछन् र ?
Tyo hotel lai 0 rating dinu hai map ma gayera
यत्रो हुदा नेपाल सरकार के हेर्दैछ??😡😡लाज शरम छैन??पिडित ले न्याय पाउन पर्छ
न्यायलयले बिना भेद भाव तत्काल बिना दबाब न्याय दिनु पर्ने हो तर त्यस्तो छैन । सबै धर्म नभएका अपराधी ले जेलेका सैतान हरुले न्याय कहाँ दिन्छन र !!
Tyo hotel lai 0 rating dinu hai map ma gayera
न्याय पाऊनै पर्छ !
धुलिखेलको द्वारिका होटेल ले पनि सार्वजनिक बाटो मिचेको छ । शक्ति र प्रभावको आडमा कुरो बाहिर आए पनि केही कदम उठेको छैन । समाजिक दाईत्व शुन्री भएको संस्था द्वारिका ।
धन्यवाद tanka dahal सर आवज बिहिन् को आवज बनिदिएको मा🙏
पैसा दाजु पैसा ले बोल्यो जे बोल्यो, always support you daai,
सर तपाईं काे याे सत्य खाेज लाई मुरी मुरी धन्यवाद सादर नमन यति पषट कुरा भनी सारा जनताले थाहा पाएका छन याे राजय मा काेहीँ एकजना सत्तबिचार भएका मानिस त हाेलान अब तपाईं नयाय पाउनु हुनछ
टंक सर तपाईंको प्राय भिडियोहरु हेर्ने गरेको छु,सांच्चिकै खोज पत्रकारिता चाहिं तपाईंकै लाग्छ,यो मिडियारुले कसरि पक्ष रबिपक्षसंग पैसाको बार्गेटिंग गर्छन भन्ने पनि तपाईंकै भिडियोबाट थाहा पाएको हुं र यस भिडियोमा पनि मिडियाले पैसाकै चलखेलमा कमजोरि पक्षको कुरालाई दबाउन खोजेको ईस्पष्ट बुजिन्छ तपाईंको यो भिडियो मार्फत नै पिडितले न्याय पाओस् भन्ने कामना गर्दछु....
सलाम छ दाई भित्री लुकेको रहस्य लाई जनता सामु प्रष्ट पारीदिनु भएकोमा रिदय देखि सलाम छ। निस्पक्ष छानविन गरी सत्यतथ्य पत्ता लगाएर न्याय पाउन।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Great Job Bro ,
Thank you so much for digging out the truth,
Keep it up 🙏
हाम्रो डा सुरेन्द्र केसी सरले पनि प्राय यो होटलको कुरा उठाइरहनु हुन्छ। अबत अदालतले सुरुबाटै आउनु भन्योरे। मेन दोषी राजनितिकरण र फितलो कानुन।
द्वारिका होटेल घेराउ गरोउ पिडितले न्याय पाउन ।
ढकालजी तपाईलाई कोटि कोटि सलाम छ जसरी तपाईले निष्पक्ष भएर खबर हामी नेपाली माझ पस्किनु हुन्छ त्यसको जति प्रसंशा गरेपनि कम हुनेछ यस्ता गरिबहरुको जमिन पैसा र पावरको भरमा खाने जो कोई भएपनी कडाभन्दा कडा सजाय दिनुपर्छ। नेपालको कानुन जति नै नेता र पावर र पैसाले किन्न खोजेता पनि अझै मरेको छैन र सच्चा देशभक्त नेता कर्मचारी र न्यायाधीशहरु अझै पनि थुप्रै छन हामीलाई नेपाल आमाको सच्चा सपुतहरु प्रति पुरा बिश्वास छ। जय मेरो देश 🙏
Protect Tanka Sir at all cost, he's our Julian assange ❤
तपाईको यो खोज खबर लागि सारा नेपाली को आशा को दियो हो भन्न सकिन्छ।
होटल मालिक गरिबमारा शोषक
हुन ! यस्तालाई जिऊंदै भष्मेश्वर घाटमा सुताएर
अगुल्टोले हान्नुपर्छ !
tyo hotel lai 0 rating dinu brother map ma: maps.app.goo.gl/r669ZydQknmZuJq86
#सां,च्चिकै, नेपाल आमाको पुत्र,, भाइ तकं लै, अझै ईश्वरको कृपाबनी रहवोस!!
पुरै हेर्नुभन्दा पहिले लाइक गर्ने भनेको तपाइको भिडियो मात्र हो मैले 🙏
सत्य तथ्य सहित काे समाचारमुलुक घटना काे उजागर हाेस,हार्दिक शुभकामना !
पीडित ढकाल परिवारले एकपटक कसरी हुन्छ मा. न्यायाधीश टेकनारायण कुँवरज्यू न्यायमूर्तिसंग भेटगर्ने प्रयास गर्नुहोला।यद्यपि हाल उहाँ बिशेष अदालकाे अध्यक्ष हुनाले यस मुद्दामा क्षेत्राधिकार नभएतापनि Further way out का लागि उहाँबाट प्राप्त हुने सुझावहरु न्यायकालागि निर्णायक हुन सक्छन्।
निमुखा दुखी मान्छेलाई जग्गा हडप्ने यस्ता पापी पापीनीलाई स्वर्गको कुरा नगरो नर्कमा पनी बास पाउदैन् मर्दा पनी तड्पी तड्पी मर्नु पर्छ ।
Brother appreciated… presentation with concrete evidence
Give 0 rating to dwarika hotel in google map please
Sure bro we will @@PusskalMagar
टंक सर निमुखा सबैको आँखाको नानी भैसक्नु भो । काम फत्ते भएको छैन तथापि वहाँ निर्विवादत: धन्यवादका पात्र त हुनुहुन्छ नै । साथै यो प्रसङलाई डा.सुरेन्द्र केसीज्यूले वेला बखत उठान गरी ध्यानाकर्षण गरिदिनु भएकोले वहाँ पनि धन्यवादका पात्र हुनुहुन्छ ।
हाम्रा समाजमा यस्तै निडर-निश्पक्ष र न्यायप्रेमी अगुवाहरुको खाँचो छ जसले निमुखाहरुको आवाज बोलिदिन्छ । प्रसँग नमिले पनि यस्तो साथ र आवाज दिने स्वागत नेपाल सरलाई पनि सम्झन चाहन्छु ।
जनतालाई राम्ररी थाहा छ कि उनीहरूले कहिल्यै न्याय पाउने छैनन् त्यसैले उनीहरू देश छोड्दैछन्। यो एक दिनको कुरा होइन ५७ वर्षको कुरा हो । ३ पुस्ता Great sir keep it upसच्चा नेपाली छोरो😢
Tyo hotel lai 0 rating dinu hai map ma gayera
टंक सरको यो समाचार तथ्यपरक र शक्तिशाली द्वारिका होटल मालिकको दादागिरीलाई ठाडो चुनौती दिएको छ । कोई नहुनेलाई भगवानले सहयोग गर्छ भन्थे बिस्वास लाग्यो , तपाइको यो हिम्मतलाई सलाम छ ।
जग्गा कृष्णमुरारी ढकालकै ठहरिन्छ, पैसाकाृे वलले अम्विका श्रेष्ठले अन्याय गरेकै देखिन्छ ।
अम्बिका देवी भनाँउदी भुमाफियालाई कार्वाहि गर्नु पर्छ। महानगरका बालेन शाहले न्याय गर्दिनु पर्याे।
Good investigation. Pls continue the good works.
Much needed in Nepal. Well done !!!
Give 0 rating to dwarika hotel in google map please
आफ्नो न्याय आफै गर्न पर्छ यो कलियुगमा । बुझ्नेलाई इसारै काफी छ।
नेपालमा सबै भन्दा खराब निकाय वा बिकाउ हुने न्यायधिस नै हो एकाहतलाई छोडेर !!!
हजुरको समाचार बनाउने एकदम मन पर्ने ...
Thankyou very much... For disclosing the Truth...
पैसा छैन भने अदालतबाट न्याय झिनेा छ , जसेा तसेा अदालतबाट न्याय मिलेता पनि शत्ताकेा दमनले निचेारेर फ्ांकि दिन्छ ।
यो आइमाइ गरिव मारा रहिछे अझ पनि ठुलो कुरा गर्छे।
यो विषय लाई बारम्बार फलो अप गरिदीनु होला।अनी मात्र पीडीत ले न्याय पाउने देखीन्छ।
स्वर्ग भन्दा राम्रो मेरो देशमा राक्षसहरुले शासन गरेको अवस्था अनि अब छिटै नै बिष्णु भगवानले अवतार लिएर यिनका बध गर्ने छन
great job.उचित न्याय मिलोस
टिकाराम यात्री देखे पछी पैसाको पावर ५००% हो भन्ने थाहा भइहाल्छ ।
सर्वप्रथम धेरै धेरै धन्यवाद हजुरलाई होचो मान्छेको कुरा, पीरमर्काको बारे खुलेरै बोलिदिनुभएकोमा । हजुरले प्रष्ट पारिदिनुभएको सबुतहरु हेर्दा द्वारिकाज् होटलको १००% गल्ती देखिएको छ। आफ्नो हालिमुहालिको कारण निम्सरो मानिसहरुलाई हेप्दै ल्याएको र अदालतलाई पनि नमान्ने देखिएको छ साथै नेपाल सरकारको नालायकीपन प्रष्ट झल्किन्छ ।
Kudos to Tanka sir for covering this case for the underprivileged and afflicted where big media houses, politicians and judges are easily corrupted.
मार्मिक व्यथा ! ढकाल हदैसम्म पीडित !
भिडियोमा अंग्रेजीमा Subtitle पनि राख्नु होला, सबै मिलेर FB, Twitter आदि सबै सामाजिक संजालमा होटेल द्धारिका बिरुद्द आवाज उठाउनु पर्छ
सरकार लुटेरै बाँचेको छ सिधा साधा जनता लुटिन विवश छ !सरलाई नमन🙏
Moh jastai duty sakine bitikai Tanka sir ko video herne share garne hajirhum la❤
यी बुढी ले गफ दि। सर्बोच्च ले फैसला लाई पै मन्दो रहिछे। पैसा को आद मा दादागिरी देखायेकी रहेछे।
We respect your challenges Tanka sir 🙏 Thank you so much for your support and dedication.
बालेन सर लाई यो case दियो भने फैसला गर्दिन्छन .. अरु मुजि हरु त सब चोर हरु छन... Great video sir ❤