Bal Mandir Land Scam : बालमन्दिर को जग्गा कसले झ्वाम पर्यो? सत्य चिरफार

Поділитися
Вставка
  • Опубліковано 25 сер 2024
  • आज फेरी अर्को भूमाफिया, राजनीतिज्ञ, ब्यापारी, सरकार, अदालत सब का सब मिलेर कसरि राजधानीको मुटु मा रहेको ११९ रोपनी सरकारी जग्गा झ्वाम पारे र अब त्यो almost फिर्ता नआउने स्थितिमा कसरि पुगेको छ त्यसको चिरफार लिएर आएको छु।
    सधै झैँ फेरी पनि कतै नलागी, कसैको झोला नबोकी, सत्य चिरफार गर्नेछु
    आउनुस हेरौ र चिनौ देशका दुश्मन हरुको अनुहार अनि हेरौ पैसाको लागि यिनले के सम्म गर्न सक्दा रहेछन। बिषय हो नेपाल बाल संगठन को जग्गा काण्ड
    #techtalkwithtanka,#techtanka, #nepal #corruption #politics #awareness #education #india
    ====================================
    मलाइ contact गर्न मेरो youtube को banner मा भएका लिंक थिच्नु होला
    Twitter : @shishirdahal
    Instagram: Tech_Talk_With_Tanka
    ====================================
    Crypto Currency सम्बन्धि video हरुको लागि : • Crypto Currency
    Technical र Programming को लागि: • Java Program
    ====================================
    Sources:
    Music : pixabay.com, incompetech.com/
    Material sources:
    सबै भन्दा धेरै धन्यवाद उकालो र दिपा दाहाललाई । साथै अरु सन्दर्भ सामाग्री को लिन्क पनि तल राखेको छु .
    docs.google.co...

КОМЕНТАРІ • 834

  • @TechTanka
    @TechTanka  Рік тому +88

    समाचारको स्रोत खुलाउनु पर्यो भन्ने केहि कमेन्ट देखे. प्रत्येक document संगै स्रोत के हो त्यो पनि देखाएको छु र description सेक्शन मा सबै स्रोतको लिंक पनि दिएको छु हेर्नुहोला। ❤🙏🏻

  • @srijanphotovideography437
    @srijanphotovideography437 Рік тому +46

    सत्यको जितहोस र अपराधीलाइ राज्यद्रोहको मुद्दालाई आजिवन कारावासको सजायहोस देशमा न्यायको आभषहोस जयदेश

  • @bramhanda21official
    @bramhanda21official Рік тому +20

    नेपालमा अपवादमा भएपनी यस्ता युट्युब च्यानल आफैमा एउटा रिसर्च सेन्टर हो ।
    यो नै देश बनाउने एउटा अर्को नयाँ महत्वपुर्ण निकाय भन्दा फरक पर्दैन ।
    देशभक्त जनता जगाउने प्रस्तोता टंक दाहाल सर अनि सम्पुर्ण टिमलाई हार्दिक धन्यवाद ।

  • @uddhavadhikari2456
    @uddhavadhikari2456 Рік тому +26

    गहिरो अनुसन्धान सहित सिमा नाघेका अपराध हरूको पोको खोल्नुभएकोमा तपाइलाइ धन्यवाद।

  • @tikaramrc674
    @tikaramrc674 Рік тому +34

    बधाई छ,सर यथार्थ कुरो बाहिर ल्याउनु भएकोमा धन्यवाद ,अब छानबिन गरि दलालहरुलाई कार्बाही हुनुपर्छ ।

  • @babulaldangol7907
    @babulaldangol7907 Рік тому +133

    यो देश काङ्ग्रेसले सकेको प्रष्ट भयो । त्यो घटना भन्दा पनि यो सूक्ष्म प्रतिबेदन सर्बोतम लाग्यो । मेहनत कति होला ? म तपाईंको अनुयायी हु । यति धेरै पीडा उजागर गर्ने तपाईंलाई नेपाल आमाको आशीर्वाद पक्कै लाग्नु पर्छ । फेरि पनि यस्तै कुराको प्रतीक्षा छु ।चाहे जो सुकै होस अपराधी कोहि पनि नछुतुन ।

    • @lamarajes4477
      @lamarajes4477 Рік тому +3

      Desh hakne Purana party neta Sab ka sab Indian Dalal, vumafia hunn!

    • @user-vg7tx6cb4n
      @user-vg7tx6cb4n Рік тому +1

      jalse satta payo tesle ho. Yo tyo party kehi hoina, sabai Maade haru le faida uthako ho party lai paisa khuwayera.

    • @Kirati-lr6mx
      @Kirati-lr6mx Рік тому

      Amale xai khai .. main Vrastachari group

    • @s.p412
      @s.p412 Рік тому

      😂😂😂😂 हसायो केटोले

    • @sandiprokka6436
      @sandiprokka6436 Рік тому

      No vote for parties on 2084

  • @lekhnathpoudel4265
    @lekhnathpoudel4265 Рік тому +35

    धन्यबाद बास्तबिक्ताकाे उजागर गर्दिनु भएकाेमा ।

  • @LifeCapsule
    @LifeCapsule Рік тому +65

    यो भिडियो हेरे पछी सोच्न बाध्य भए,
    के साच्चै यो देश टाठा-बाटा, पहुँचवाला र खराब उदेश्य भएकाहरुको लागि मात्र हो ?
    यो भिडियो को लागि टन्क दाईलाई धन्यवाद

    • @sarsotipokhrel9541
      @sarsotipokhrel9541 Рік тому

      हजुर लाइसलाम याेभिडियाे नेपालिका्ङ्गेर्स लाइदेखाउनुपर्छ अब पक्काभयाेकि नेपाली काङ्गेर्स मासहि मान्छेत ० नेरहिछन् येझेालेहाे देखेउ जस्काेझाेलाबाेक्छउउस्काेकाम

  • @bardaan1
    @bardaan1 Рік тому +11

    धन्यवाद यहाँ लाई भिडियोको लागि । देशलाई लुट्न पल्केका जो जुकै देशघातीहरुलाई सर्वस्वहरण सहित कडाभन्दा कडा जेल सजाय होस । यो प्रकरणमा अब मेयर बालेन शाहले नै तुरुन्तै एक्सन लिनु पर्यो । त्यति मात्र होइन कि अब देशमा कानून संशोधन गरि भ्रष्टाचार गरेको प्रमाणित भए चीन र सिंगापुर देशमा जस्तै मृत्युदण्डको व्यवस्था हुनुपर्यो ।

  • @dipakmalla6091
    @dipakmalla6091 Рік тому +9

    रितालाई कारबही हुनुपर्ने देखिन्छ।धेरै राम्रो खोज❤

  • @surendrakumartamang7646
    @surendrakumartamang7646 Рік тому +13

    मुरी मुरी धन्यवाद sir । यति धेरै जानकारी गराउनु भयो ।

  • @TIE-TakeItEasy
    @TIE-TakeItEasy Рік тому +7

    तपाईको देश प्रतिको समर्पण अद्वितिय छ। तपाईको देशप्रेमलाई कोटि कोटि प्रणाम छ। आगामी दिनमा पनि तपाईको यो पावन कार्य निर्वाध रुपले जारी रहोस्। शत्रुहरु परास्त होउन्।

  • @zenyoga8659
    @zenyoga8659 Рік тому +47

    You always bring us the next level content which is full of truth and harsh reality!❤

  • @ampmskm
    @ampmskm Рік тому +9

    विशाल र सांघाई group का माडे हरु जहाँ छिर्यो त्यहाँ चरम लुट गरेका छन्। भारतिय माडे हरुले अब उसकै देश फिर्ता गर्नु ढिलो गर्नु हुन्न। देश पुरै यिनी हरुले कंगाल पारिसके।

  • @deepakthapa5186
    @deepakthapa5186 Рік тому +11

    OMG 😳 , yesto samma hunay raicha, Thank you sir for unfolding the corrupted politics of Nepal.

  • @shreeramchhetri680
    @shreeramchhetri680 Рік тому +1

    प्रस्ताेताजि तपाइले देशमा रहेका चाेर फटाहरुकाे मुखुण्डाे बाहिर ल्याउनु भाे Go ahead we are with you.

  • @sushikhanal9822
    @sushikhanal9822 Рік тому +5

    नेपाल लाई गरिब बनाउन प्रत्यक्ष अप्रत्यक्ष रुपमै हाम्रै नेताहरुको हात छ भन्ने कुरा तपाईंका प्रस्तुती हरु बाट थाहा हुन्छ। धन्यबाद टंक जि।

  • @saujangrg9495
    @saujangrg9495 Рік тому +6

    Gajab ko Kanda ayo sir

  • @user-yb6lq4gz3h
    @user-yb6lq4gz3h Рік тому +1

    खोजमुलक पत्रकारिताका लागी धन्यवाद यसरी नै देशका दुश्मनहरुका काला कर्तुत जनता माझ ल्याएर देश जोगाउन जनता जगाउन योगदान रहिरहोस आराध्यदेव श्री पशुपतिनाथले यहाको रक्षा गरुन

  • @girideepak8551
    @girideepak8551 Рік тому +1

    ॐअखण्ड नेपाल जय पसुपति नात सहि हो इसबइ नया पुराना पाति का सबइ मिलेर खाएका६न जय बालेन्द्र साह जय हक्र साङपाङ

  • @sanjayathapa5185
    @sanjayathapa5185 Рік тому +5

    तपाईंको प्रस्तुति एकदमै राम्रो छ।प्रमान सहित पेश गर्नु तपाईंको खुबी हो।तपाइलाई धेरै धेरै धन्यबाद छ बास्तबिकता उजागर गरिदिनु भएकोमा🙏🙏🙏

  • @arjunneupane6627
    @arjunneupane6627 Рік тому +8

    Good analysis and you are always Great

  • @YoursecretAdmirer-fd9os
    @YoursecretAdmirer-fd9os Рік тому +2

    भ्रष्टाचारको फायल सरल र अति स्पष्ट रुपमा राख्नु भयाे धेरै धरै धन्यवाद ।यस्ता कार्य गर्दै जानु सबै नागरिकलाई सचेत गराउनु पर्छ।

  • @bhimprasaddhakal8903
    @bhimprasaddhakal8903 Рік тому +7

    Very very good report..with full details ..jay hos..

    • @sandhyakhadka352
      @sandhyakhadka352 3 місяці тому

      बाल मन्दिर का स्टाफ सिङ्ग दिदी कल्पना दिदी 35 बर्ष Baby sitter काम गरेर अाफ्नाे सारा जिबन बच्चा सिहारेर् ईमान्दार भएर काम गरेकाे अवकाश काे पैसा दिएन् पापिहरूले अरू धेरै छन याे रिता लाई दराे कार्वाहि हुनुपर्छ अनि त्याे दिदी हरूकाे पैसा दिलाई दे सरकार म संग सिङ्ग दिदी रूदैहुनुहुन्थियाे ।।

  • @dhanprasadgauchan4865
    @dhanprasadgauchan4865 Рік тому +6

    बाबुको लगन्सिला, ईच्छा शक्तिका लागि धेरै!! धन्यबाद्छ!!

  • @c.m.luitel1393
    @c.m.luitel1393 Рік тому +3

    यति सुक्ष्म अनि मिहिन ढङले भ्रष्टाचारको चिरफार गरी सत्य तथ्यमुलक जानकारी दिनुभएको मा Tanka sir लाई धेरै धेरै धन्यवाद !आगामी दिनमा पनी यस्तै यस्तै भ्रष्टाचारीहरुको कर्तुत उजागर गरिरहनु होला सर !

  • @bakerstrade832
    @bakerstrade832 Рік тому +3

    हामीलाई यत्रो वर्ष सम्म थाहा नभाको यत्रो यत्रो ठुला ठुला भ्रस्टाचार का काण्ड हरु उदांगो पारिदिनु भएकोमा यहाँ लाई मुरी मुरी धन्यवाद छ हृदय देखि नमन छ 🙏🙏🙏

  • @shreeprasadadhikari5727
    @shreeprasadadhikari5727 Рік тому +4

    तपाइका प्रस्तुतिमा सत्यता पुर्ण लाग्छ ,बदमासि का प्रमाण सहित दिनुभएकोमा धन्यवाद ।

  • @surendrarajbharati7518
    @surendrarajbharati7518 4 місяці тому +1

    सर हजुरले विदेश मा बसेर पनि हामी नेपालीको लागि अत्यन्तै महत्त्वपूर्ण पहलकदमि काम गरि रहनुभएको छ धेरै धेरै धन्यवाद

  • @shyamrajrai5624
    @shyamrajrai5624 Рік тому +3

    धन्यवाद बाल मन्दिर सङ्गठन प्रकरण प्रसारीत गरी दिनु भएकोमा।

    • @MayaramKhatri
      @MayaramKhatri 4 місяці тому

      एउटा किताब नै तयार गरेर प्रत्येक नेपाली जनताको घरमा पुग्ने गरी पठाउँदा जनता सचेत पनि हुनेछन् र किताबको मूल्य प्राप्त हुनेछ ।

  • @ramthapamagar5954
    @ramthapamagar5954 Рік тому +4

    माकाडक्स गणेशमानको छोराछोरीले आफ्नै बाउको बेइज्जत गर्‍यो यिनीहरूलाई सदनमा होइन जेलमा हाल्नुपर्छ।

  • @adhikarilaxman64
    @adhikarilaxman64 Рік тому +2

    भ्रष्टाचारको जालोबाट एउटा त्यान्द्रो तान्ने तपाईंको साहस एकदमै सराहनिय छ टंक सर।धन्यवाद जानकारीको लागि।यसरी नै जालोहरु फुकाउने काम गरेर सत्य तथ्य देखाइरहनुहोला शुभकामना।

  • @asisd5773
    @asisd5773 Рік тому +6

    Power of UA-cam and UA-camr. Yesto video liyera aunuhola. Dherai Dhanyabaad. Ani yesto video media ma huda pani, doshi lai karwahi nagane, file nakholne sarkar lai k bhanne. Ganesh Man ka corrupt santan ra lovi marwadi haru lai jail halnu parcha, kosle halne.

  • @me2000
    @me2000 Рік тому +6

    Dherai informative Tankaji.. thanks a lot 🙏🙏

  • @yubraj.sapkota
    @yubraj.sapkota Рік тому +2

    यति खोज़मूलक भिडियो बनाएर वास्ताबिकता बाहिर ल्याउने तपाईको प्रयास लाई सलाम छ । यो भिडियो हेरिसके पंछी महसुस हुन्छ की देश लुट्ने हरु कती हद सम्म गर्न सकछन भनेर

  • @pradipkumarshrestha7983
    @pradipkumarshrestha7983 Рік тому +5

    Great effort Tanka ji. Keep informed Nepali people. Thank you so much.

  • @Anekdrishya2075
    @Anekdrishya2075 Рік тому +2

    वाह!टंक सर धन्यवाद यहाको साहसलाई 🙏❤🇳🇵

  • @vijaymoktan9319
    @vijaymoktan9319 Рік тому +1

    मुलूकको हितलाई ध्यानमा राखी गरिएको खोजपूर्ण विश्लेषण । धन्यवाद।

  • @hpnp9996
    @hpnp9996 Рік тому +1

    धेरै नै माथापची हुने नेपाली भूमिमाथि भैरहेको यो चरम भ्रस्थाचार बारे गहन अनुसंधानमुलक विडेओको लागि नमन हजुरलाई र यी सब भ्रस्थाचारीहरु जेलमा कोचिएको र सडेको हेर्ने ठुलो इच्छा छ |

  • @Ht-SakXam._
    @Ht-SakXam._ Рік тому +17

    माडबारि देसका भाईरस हुन

  • @user-wz7zv6cg3z
    @user-wz7zv6cg3z Рік тому +2

    अहिलो कुरा त टन्क सर हजुरलाइ धेरै धेरै धन्याबाद , तपाइले येस्तै येस्तै लुकेर रहेका वा लुकायेर राखेका ठुला ठुला काण्डहरु खोतल्दै जानुस , भिडियो बनाएर सार्बजनिक गर्दै जानुस, हामी यो च्यानलाइ बडि भन्दा बडि सेयेर गर्दै , सामाजिक सन्जाल मार्फत हरेक नागरिकलाइ जानकारी दिदै जाने प्रयास सधै गर्नेछौ। म आफैले पनि टन्क सरको यो च्यानलाइ मेरा साथिहरु मार्फत एक बाट अर्को गर्दै सेयेर गत्दैछु। एक दिन न एक दिन येस्ता भ्रस्टाचार का फाइल अबस्य खुल्नेछ, हामिले आवाज उठाइरहनु चाहि पर्छ पर्छ

  • @SubasRag
    @SubasRag Рік тому +2

    तपाईको अनुसन्धान/खोज बहुत प्रसंसयोग्यछ।

  • @shyamshrestha4491
    @shyamshrestha4491 Рік тому +1

    धन्यवाद टंक जि सरकारि जग्गा लुट्ने ठगहरु काे बिकृति रअनुहार उजागार गर्नुभएकाे छ।❤🎉

  • @AnandBalami
    @AnandBalami 3 місяці тому +4

    रिता सिंह लाई अख्तियार मा तानेर सम्पत्ति छानबिन गर्नु र अनुसन्धान गर्न ढिलो गर्नु हुन्न।

  • @manbahadurrayamajhi3285
    @manbahadurrayamajhi3285 Рік тому +2

    कमिशनखोर र भ्रष्टाचारको नालीबेली सटिक र सरल रुपमा सबै ले बुझ्ने गरि प्रस्तुत गर्नु भएकोमा धन्यवाद ! सामाजिक अभियन्ताका काम गराई सुनदन देख्दा लाजमर्दो भई रहेको छ । कुर्सी मोहका दलाल र झोेलेले अझै कति डुबाउने हुन् ?

  • @laxmimaninepal249
    @laxmimaninepal249 Рік тому +1

    धन्यवाद बालमन्दिरको जग्गाको काण्ड खुलासा गरिदिनु भएकोमा 🙏🙏

  • @kishorrai7570
    @kishorrai7570 Рік тому +1

    अति सुन्दर जानकारी दिएको मा धन्यवाद

  • @kamalbhandari8825
    @kamalbhandari8825 5 днів тому

    यस्तो किसिमको स्वतन्त्र निस्पक्ष सत्यतथ्य न्युज टेलिभिजन मार्फत जनता माझ ल्याइदिनुभएमा सुनमा सुगन्ध हुनेथियो आदरणीय टंक दाजु

  • @subbajiwan
    @subbajiwan Рік тому +7

    Hats off to Tanka ji for digging out the truths about evils. Keep it up👏

  • @dilbahadurthapa3548
    @dilbahadurthapa3548 Рік тому +6

    Thank you so much for enlightening us about the corruption scandle regarding BAL MANDIR land.Hope your effort will not go waste and the Govt will take appropriate action and punish the culprits

  • @rambhaktagautam3566
    @rambhaktagautam3566 Рік тому +3

    Thank you Tanka sir for this very important news .

  • @bhimsenbm3004
    @bhimsenbm3004 Рік тому +3

    यसो हेर्दा त पन्चायत नै ठिक जस्तो लाग्न थाल्यो त। जता हेर्यो लथालिङ्ग मात्रै देखिन्छ। साँच्चै नेपालीहरु कति क्रुर बन्दै गएका। दुख लाग्छ😢😢😢😢😢😢😢

  • @chandrakc7521
    @chandrakc7521 Рік тому

    यस्तो रहस्यको गर्भमा धकलिसकिएको भ्रष्टाचारलाई सर्वसाधारणको जानकारिको लागि सर्वजनिक गरिदिनु भएकोमा धन्यवाद टंकजी ।

  • @KajiRamThapa3
    @KajiRamThapa3 Рік тому +1

    धन्यबाद सर यस्ता भिडीयो बनायर जनता को आँखा खुलाउदै गर्नु होला ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @bishnupanthiofficial4424
    @bishnupanthiofficial4424 Рік тому +2

    एकदमै सरल र सबैले बुझ्ने भाषामा भिडियो बनाउनुभएकोमा धन्यवाद ।
    अब क्यान्टोनमेन्ट काण्डको बारेमा पनि छिट्टै भिडियो आउनुपर्यो ।

  • @sanjayathapa5185
    @sanjayathapa5185 Рік тому +6

    बाल संगठनको जग्गा कसैले किनबेछ गर्नै पाउदैन भने ७३% शेयर ईन्डियन को भन्ने मान्यता नै हुदैन।सरकारले आफ्नो सरकारी जग्गा किनबेच गर्ने दुबै पक्षलाई कार्बाही गर्नु पर्छ र आफ्नो जगा स्वतह अधिकरन गर्नु पर्छ।यो शुभ काम बालेन सरले मात्र गर्न सक्छ ।

  • @143chanks
    @143chanks Рік тому +3

    Keep on doing the good work Tanka G. All corrupted people must be punished. Good governance is needed to save Nepal.

  • @mitrabahadurgurung101
    @mitrabahadurgurung101 Рік тому +1

    सत्य तथ्य जान्न बुझ्न पाइयो खुशी लाग्यो,अरुपनी सुन्न पाइयोस,धन्यवाद ।

  • @kumarpyakurel7799
    @kumarpyakurel7799 4 місяці тому +3

    यो सब माफियालाई जेल हाल्नु पर्छ

  • @kedargyawali5858
    @kedargyawali5858 Рік тому

    कुनै हालतमा छोड्नु हुँदैन ,कारबाही होस,प्रकाश मान लाई कारबाही होस,।

  • @gangaduttaacharya8517
    @gangaduttaacharya8517 Рік тому +1

    तथ्यमा टेकेर यथार्थ कुरा आम नागरिकलाई जानकारी दिनु भएकाे छ, धन्यबाद !!!

  • @prakashniroula5041
    @prakashniroula5041 6 місяців тому

    धन्यवाद टंक जी, यस्तै विस्तृत जानकारी सहितका सामाग्रीहरु लिएर आउनुहाेला । कुनै एक दिन त कसाे नवदलिएला र देश ? शुभकामना ।

  • @purna9912
    @purna9912 Рік тому +3

    कस्सम मुटु फुटाल्ने खाल्को video बनाउनु हुन्छ।कमेन्ट लेख्दा पनि काडा उम्रीन्छ शरीर भरि। outstanding and mind blowing video.pls keep it up

  • @shresthagoodday
    @shresthagoodday Рік тому +1

    सयमा ९९ बेमान, तैपनि मेरो देश महान!
    यो भिडिओ हेरेर म त जिल्ल परें! स्तब्ध भएं! छटपटी भएं।

  • @BigBossDK7
    @BigBossDK7 Рік тому +2

    Great

  • @chatrashreta8440
    @chatrashreta8440 Рік тому

    नेपाली काँग्रेस भनेर आफूलाई भन्ने हरु सबैले यो भिडियोलाई सुन्न होस । 2046 पछि नेपाली काँग्रेसले
    गरेको सुन्दर कार्य।
    अनि बिद्वान यस्ता भ्रष्टचारको जालो पत्ता लगाउने मित्रलाई ❤❤❤❤❤🎉🎉🎉🎉🎉

  • @asimthebe2594
    @asimthebe2594 Рік тому +1

    Great effort against corruption.......... keep it up

  • @mankhatri100
    @mankhatri100 Рік тому +2

    Great news .. thanks tank sir

  • @x_bishal5075
    @x_bishal5075 Рік тому +14

    जब सम्म भ्रष्टाचार अन्त हुन्न तब सम्म भिडियो बनाउन न छोड्नुहोस🙏
    जय नेपाल जय नेपाली 🇳🇵

  • @Nikita_0227
    @Nikita_0227 Рік тому +1

    yasta kanda haruko bhandafor gardai janus hajurlai dherai dherai dhanyabad sir....

  • @bandanbhattarai8716
    @bandanbhattarai8716 Рік тому +1

    सोच्न बाध्य बनायो यो प्रस्तुतिले, धन्यबाद !

  • @bikal63
    @bikal63 Рік тому +2

    very good information .....thankyou sir...

  • @Senpai_god_irl7
    @Senpai_god_irl7 Рік тому

    भिडियो धेरै जानकारि मुलक लाग्यो। धन्यवाद टंक जि, सूचनामूलक सामग्री को लागि ।

  • @happyzonerestrocafe
    @happyzonerestrocafe Рік тому +2

    विदेशी शो भन्दा नेपाली शो हेर्ने बानी बसालौ कलाकार लाई सम्मान गरौं।❤ 🇳🇵🇳🇵🇳🇵 जय नेपाल ।

  • @limboosabin1361
    @limboosabin1361 Рік тому +1

    dai tapaiko pratyek video haru nachhutai herne garchhu,tapaiko bislesan ekdamai manparchha. yas karya ko niranatarta sadhai rahirahos.

  • @shankargoodchalise392
    @shankargoodchalise392 2 місяці тому +1

    टंक सरलाई साधुवाद देश द्रोहीकाे पर्दाफास गरेकोमा धन्यवाद ,

  • @pawanbhatta209
    @pawanbhatta209 Рік тому +1

    🇳🇵🇳🇵राजनीतिमा सम्मानित भनेर पगरी गूथेका यी लुटेराहरू हामी नेपालीलाई सिध्दयाउने मुख्य जूका र उपियाँहरू हुन। राणालाई फालेभन्दा फूलो संघर्षको आवश्यकता छ
    यदि यी धमिराहरू फाल्न सक्यौ भने नेपाल स्वर्ग हुन्छ सबैलाई जगाउनुपर्छ यो भिडियो नेपाल प्रति तपाईको महान योगदान हो धन्यवाद। अघि बढदै जानुहोला

  • @sarojpoudel1349
    @sarojpoudel1349 Рік тому

    अती राम्रो समाचार

  • @basantajirel2194
    @basantajirel2194 Рік тому

    Arko euta dumdar prastuti Tanka Ji. Tapai ko hard work ko lagi salute

  • @bintinamaste6767
    @bintinamaste6767 Рік тому +5

    तपाईंको खोज र हिम्मतलाइ नमन्🙏👍️

  • @bimalgauli162
    @bimalgauli162 Рік тому

    तपाईं जस्ता सचेतक लाइ सलाम तर देसमा चाेरकाे सङ्खया झन झन बड्दि,भएको ले भालुलाइ पुराण सुनाएको जस्ताे भएको छ

  • @shreeramthapa6885
    @shreeramthapa6885 Рік тому

    Good for informationds.Thank u so much.जति पनि नेपाल राजनितकाे नाउमा लुट मचायकाे रहेछन।पापकाे ख‌ला भरियपछि सबै छताछुल्ल हुनछ। u

  • @chandra-1
    @chandra-1 Рік тому +3

    धेरै मेहनत गरेर बनाउनु भएछ।आभारी छु।

  • @khilprasadsharma1711
    @khilprasadsharma1711 Рік тому +11

    Very good reporting, need to take great acions against offenders.

  • @netrabasnet9640
    @netrabasnet9640 Рік тому

    यो खबर लेउनुभयेकोमा बधाई सुभोकामनाछ राष्ट्र घातीलाई छाडनुहुदैन जनतामा लेउनुपरछ

  • @reshambudhamagar878
    @reshambudhamagar878 Рік тому

    Saaachi yetti babbal laagxa sir kati menenat garerw banaaunuhunxa holaa ekdamoi deroi thankyou hjrlaai aparaadiharu chinne maukaa miliraako xa 🙏🏿🙏🏿

  • @chakrachakra7509
    @chakrachakra7509 Рік тому

    सक्यो काङ्ग्रेस सरकारी जग्गा किर्ते गरि गरि कति मेहेनेत गरि बनाउनु भएको यो भिडियोलाई तपाईलाई सलाम छ टन्क दहाल सरलाई

  • @rajendrakhatri2587
    @rajendrakhatri2587 Рік тому

    यिनिहरु सबै लाई कठोर कार्बाहीको दायरामा अनिवार्य ल्याउन पर्छ,सम्बन्धित निकायको तत्काल ध्यान जावोस।

  • @gsanjeevonline
    @gsanjeevonline Рік тому

    अत्ति दु:ख लाग्छ यस्तो खबर पढ्दा, सुन्दा!
    कसरी परोपकारी भावनाले बनाइएको संरचना,
    यी अर्थतन्त्र भाड्ने माडेले अनि यी नेतारूपी आडेले देशमा ब्रम्हलूट्को जालो बुनेका छन! कसरी दन्डहिनता र अराजकता र लूटतन्त्रले प्रश्रय पाइरहेकोछ, सार्है मन कटक्क खान्छ ।।

  • @rajushrestha-ro1dc
    @rajushrestha-ro1dc 2 місяці тому

    हवुर ले नेपाल र नेपाली काे आँखा लाेल्दिनु भयकाे मा हजुरकाे जय जय जय हाेस्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @kantipuspphalakdaivik2938
    @kantipuspphalakdaivik2938 Рік тому

    Tapai lai mero Re Hamro Nepali ko tarfbata tapai big thank you …

  • @narayanwagle3000
    @narayanwagle3000 Рік тому

    याे भिडियो हेर्दा मन चिसाे भयाे कति मिहेनत गरि बनाउनु भयछ भिडियो ❤❤❤

  • @YogeshwarAmatya12345
    @YogeshwarAmatya12345 Рік тому +1

    समाचारको लागि धन्यवाद 🙏

  • @sudinlama5482
    @sudinlama5482 Рік тому +1

    हजुरको मुटु सारै दरो र ठूलो छ सर।❤

  • @dadanddaughter7539
    @dadanddaughter7539 Рік тому

    sachha patrakar dhanyabaad

  • @anjishafilms6909
    @anjishafilms6909 Рік тому +1

    Good analysis and you are always Grea

  • @buddhalama9467
    @buddhalama9467 Рік тому

    यो कुरा सत्य हो हजुर तपाईंले निकाल्नु भएको मा धनयबाद सर 👍️👍️👍️

  • @raichandra1632
    @raichandra1632 Рік тому +1

    धन्यबाद टङ्क भाइ ।

  • @wmoktan9317
    @wmoktan9317 Рік тому +3

    बल्ला बालेन सरले पनि सुन्न भयो होला, आजैदेखि डोजर लगाएर सबै संरचना भत्काएर तार बार लगाउनु हुन्छ हाम्रो प्रमुख ज्यूले।

  • @-Rr1990
    @-Rr1990 Рік тому

    इतिहासका यति ठुलो लुटेराहरु अजैपनि नेपाली जनतालाई उल्लु बनाउन सफल छन्।