किन लेण्डुप दोर्जेलाई दक्षिण एसियाकै गद्दार नेता मानिन्छ ? | Lendup Dorje Biography | Phalaicha

Поділитися
Вставка
  • Опубліковано 26 лип 2022
  • किन लेण्डुप दोर्जेलाई दक्षिण एसियाकै गद्दार नेता मानिन्छ ? | Lendup Dorje Biography | Phalaicha
    #LendupDorje #LendupDorjeBiography #phalaichaentertainment
    Credit fo source:
    - fairnepal.net
    - BBC India
    Background Music:
    - UA-cam Audio Library
    Audio/Video:
    - Krishna Udashi
    Advisor
    Kishor Shiwakoti
    Kshitiz Siwakoti
    Gaurav Darpan
    Leela Neupane
    Bishnu Dhital
    विदेशीसँग मिलेर आफ्नो देशमाथि गद्दारी गर्ने नेतालाई ‘लेण्डुप’ उपमा दिने गरिन्छ । खासमा लेण्डुप शब्द नाम हो तर पछिल्लो समय लेण्डुप शब्द विशेषण बनिसकेको छ । लेण्डुप शब्द कुनै व्यक्तिको नाम थियो भन्ने कुरा मानिसहरूको दिमागमा आउनु भन्दा पहिला नै यो शब्दले देशको लालगद्दार र घृणित कोही व्यक्तिको उपमा दर्शाउँछ । जनताको मतले जनताकै प्रतिनिधि बनेको व्यक्ति वा नेता तिनै जनतको कोखामा भाला रोपेर आफ्नै मातृभूमिलाई परचक्रीको हातमा सुम्पिने, आफ्नै देशको सार्वभौमिकता अर्को शक्तिशाली देशलाई खुसी साथ सुम्पिने राष्ट्रघाती प्रवृत्तिलाई लेण्डुप दोर्जेपथ भनिन्छ । लेण्डुप दोर्जे स्वतन्त्र सिक्किमका अन्तिम प्रधानमन्त्री हुन् । उनैले स्वतन्त्र सिक्किमको सार्वभौमिकतालाई खुसीसाथ भारतमा भेटी चढाएका थिए । त्यसलै लेण्डुप दोर्जेलाई विश्वका गद्दार नेताहरूको सूचीमा राखिन्छ र दक्षिण यसियाकै सबै भन्दा ठुलो राष्ट्रघाती, देशद्रोही र लालगद्दार मानिन्छ । उनलाई आफ्नै आमा कसाइको हातमा बेचेर प्राप्त सम्पतिले भोगविलासको जीवन बाँच्न खोज्ने मातृहन्ता मानिन्छ । हाल नेपालका ठूला भनौँदा पार्टीका मुख्य नेताहरू सोही बाटोमा रहेको आम जनताको अनुमान छ । त्यो कुरा नेपाली नेताहरूको राजनैतिक जीवनले क्रमश देखाउँदै पनि छ । त्यसैले नेपालका नेताहरूको बाटो पनि अन्ततः लेण्डुप मार्ग नै रहेको भान भइरहेको छ । पद र पैसाको लागि आफ्नै देशमाथि खेलबाड गरिरहेका नेपालका नेताहरू लेण्डुप दोर्जेका नयाँ संस्करण होइनन् भन्ने आधार नै छैन । यस सामग्रीमा हामीले को हुन् लेण्डुप दोर्जे? भन्ने बारे बिस्तृत रुपमा जानकारी गराएका छौँ ।
    यो च्यानलबाट सार्वजनिक भएका सामग्रीहरू बिना अनुमति कसैले प्रयोग गरेमा कानुन अनुसार प्रतिलिपी अधिकारको प्रयोग गरिने छ ।
    Copying without permission the materials published by this channel is prohibited. Otherwise Copyright will be used statutorily.
    Website:
    phalaichakhabar.com/
    Our next channel: Phalaicha Infotainment
    / @roshandhimalofficial
    Facebook Page:
    / sirjanako.bagaicha

КОМЕНТАРІ • 344

  • @shreehari9349
    @shreehari9349 Рік тому +76

    नेपाली लेण्डुप दोर्जेका अनुयायी कथित नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, त्यस्तै बाबुराम, माधब नेपाल, केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उसैका नजिकका आफन्त सहयोगीहरु आज सत्तापक्ष र प्रतिपक्ष दुबैतिर लेण्डुप कै मार्गमा नेपाललाई यसरी नै देशद्रोही अभियान चलाउने गठबन्धन र प्रतिपक्षको भूमिका निर्वाह गरेका छन् !

    • @dilbhadurgurung9075
      @dilbhadurgurung9075 Рік тому

      Lender.dorje.ra.aile.ko.neta.haru.ma.ke...farad.chha.ra.hajur.ho

    • @sabitarana4747
      @sabitarana4747 Рік тому +1

      हो नि

    • @yakthungs4201
      @yakthungs4201 Рік тому

      विलकुल सहि भन्नुभयो ।

    • @alfredleewangun20
      @alfredleewangun20 Рік тому

      Kaji lendup dorjii is not nepali he is Denjongpa

    • @alfredleewangun20
      @alfredleewangun20 11 місяців тому

      Sorry but u guys are so funny b3cause Kaji lwndup dorjee is not nepali everyone know that.

  • @narbahadurgharti609
    @narbahadurgharti609 Рік тому +51

    नेपालका कथित नेता भनौदाहरु पनि लेन्दुप भन्दा कम छैनन्

  • @shaktimanchaudhari3996
    @shaktimanchaudhari3996 Рік тому +33

    सिक्किम मा त एकजना मात्र लेण्डुप दोर्जे (देश द्रोही) थियो । तर नेपाल मा त प्रत्येक दलमा लेण्डुप दोर्जे ( देश द्रोही ) हरु मात्र देख्छु त।

  • @nitaraut3710
    @nitaraut3710 Рік тому +31

    इतिसाको कुरो जान्ने मौका पाए धन्यवाद सर

  • @suryamantamang7005
    @suryamantamang7005 Рік тому +13

    यो इतिहास हरु सुनेर बुझेर अब सार सचेत हामी नेपाली ले पुर्खाले अर्जाएको बिर्ता लाई जोगाइ राख्न एकताबत्त भएर यी नेपाल का लेन्डुप दोर्जे हरु लाई बेलैमा पत्तासाब गर्नु पर्छ।

    • @knowledgekokhoji246
      @knowledgekokhoji246 Рік тому +1

      Ekdum sahi ho aba Jo payo tei lai vote Dina ni hunna paxi laagna ni hunna harka sampang jasto lai vote dinuparxa sir

    • @robarmagar7703
      @robarmagar7703 Рік тому

      right 👍

  • @narayanneupane5855
    @narayanneupane5855 Рік тому +17

    हाम्रा राडाबानहरु पनि लेण्डुप भन्दा एकरत्ती पनि कम छैनन्, जनयुद्ध,गणतन्त्र घोषणा र नागरिक विधेयक यसैको उपज हो।धोतीगाठे जेमराजले हाम्रा राडाबानहरुलाई भित्रभित्रै लडाएर आफ्नो स्वार्थ पूरा गर्न खोज्दैछ।।हामी आमनागरिकहरु यसप्रति सचेत हुन जरुरी छ।।

    • @bebishabhusal7026
      @bebishabhusal7026 Рік тому

      लेन्डुपे ले त एकपटक मातृभुमी बेच्यो हाम्रो देश का रन्डिकावान ले त पटक -पटक नेपाल आमाको बालात्कार गराएर अकुत आर्जन गरेका छ्न

    • @twitterify
      @twitterify Рік тому +1

      नेपाली बासीहरुले यति सजिलै बुझ्दैनन अझै समय लाग्छ बुझ्नु भन्दा पहिला नै क्यान्सर भैसक्छ हजुर

    • @Mr.Rana99
      @Mr.Rana99 Рік тому

      Agreed🫡🫡

  • @surajrasaili2286
    @surajrasaili2286 Рік тому +21

    हाम्रा नेता सबै लेण्डुप नै हुन् , पगरी गुत्थने प्रतिर्स्पधा मात्रै चलेको हो।

  • @karmabahadurkarki5212
    @karmabahadurkarki5212 Рік тому +5

    लेण्डुप र सिकिक्मबारे अज जननकारी भयो
    जानकारी दिनुहुने प्रस्तोलाई मुरी मुरी धन्यवाद !
    कता कता यो दैवकोअनौठो खेल जस्तो लाग्यो ।
    १ उनलाई दरबारमा प्रवेश गराउनु
    २ उनको दिमाग तिक्ष्ण हुनु
    ३ देशभक्तको नाटक गरेको जनताले थाहै नपाउनु
    ४ श्रीमती पनि भारततर्फै मिल्नु
    ५ उनको रगतमै मतृभूमिको रति स्नेह नहुनु
    ६ मातृभूमि परचक्रिलाई सुम्पेर पनि १०४ वर्षसम्म गद्दार कहलिएर लामो जीवन बांच्नु
    बल्ल अाज यसबारे यति ज्ञान भो । धेरै के लेखूं !

  • @manojshankar1813
    @manojshankar1813 Рік тому +7

    पूर्ण इतिहासको जानकारी पाइयो, हाम्रो प्रस्तावित गोरखालैंड क्षेत्रको गद्दार नेताहरूको पनि इतिहास तैयार गरिदिनु होला। धन्यवाद

  • @dhamaka8437
    @dhamaka8437 Рік тому +15

    सर नमस्कार
    तपाईंको प्रस्तुती सारै नै मिठो हुन्छ।
    नेपालको पहिलो र्याप गायक गिरिस खतिवडाको बरेमा पनि भिडियो हेर्ने चाहा छ❤️❤️❤️

  • @ajitgurung9759
    @ajitgurung9759 Рік тому +2

    यो जान्न र बुझ्नैपर्ने सुचनामुलक भिडियोको लागि हृदयदेखिनै धन्यवाद ! हरेक नेपालीको मन र मस्तिष्क पटलमा तत्कालीन सिक्किमका राष्ट्रघाती लेन्डुप दोर्जेको अहिलेका हाम्रा देशका नेताकार्यकर्ताका क्रियाकलाप बिछ कति मिल्छ वा मिल्दैन मनन गर्न यथेष्ट बल पुल्याउंछ।

  • @sushilatamang7474
    @sushilatamang7474 21 день тому

    सिक्किमको गद्द्दार लेन्डुप बारेमा जान्न पाउँदा खुशी लाग्यो।येस्तै लेन्डुपहरु नेपालमा
    धेरै छ्न तेसैले --------🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sastogharjagga632
    @sastogharjagga632 Рік тому +4

    इतिहास जान्ने मौका दिनुभयो त्यसको लागि धन्यवाद

  • @jitenlimbu1599
    @jitenlimbu1599 Рік тому +2

    इतिहासका पाना पल्टै दिनु भो धन्यवाद सर

  • @haribhatta5845
    @haribhatta5845 Рік тому +2

    इतिहास सम्बन्धि जानकारी क लागि धेरै धेरै धन्यवाद ।यस्तै अन्य जानकारी को अपेक्षा गर्दछु।

  • @kishanpandey2930
    @kishanpandey2930 Рік тому +1

    यो भिडियो देश भक्त आम नागरिक ले हेर्नू पर्छ , ताकी हाल नेपाल मा पनि लेन्डुपे हरु एक होइन धेरै भारत ले तयार गराइ सकेको छ , हाल यो नागरिकता कानुन पास भयो नेपाल स्वतह मेटिने छ , याहाका रैथाने अल्पमत मा पर्ने छन , अनि सिक्किम हुन , सजिलो तरिकाले हुन्छ , नेपाली नगरिक्ले यो बुझेर , यी पेसेबर आपराधी लुटेरा लाई समय मै पाखा लगाउनु पर्छ

  • @kushaltamang3854
    @kushaltamang3854 Рік тому +1

    जै होश फलैचा ईन्टरनेट सेवा को लेन्डुप बारे नपाली जनता लाई जानकारि गराई दिनु भऐक‍मा हामि नपली जाति ले पनि सिक्किमि परिनति भोग्न नचाहने हो भने समयमाई सचेत हौँँ धन्ये बाद

  • @ekrajrai4724
    @ekrajrai4724 Рік тому +10

    नेपाली हरुको नजरमा मात्र हो लेन्डुप गद्दार / स्वयम् सिक्किमे जनता ले त उसलाई महान मान्छन क्यारे, भारतीय हुन पाएको मा /

    • @hastamichael9596
      @hastamichael9596 Рік тому

      यदि नेपाल सिक्किम भन्दा उचस्तर र बिकशित सिंगापुर स्विजर्लेन्ड नै भए सिक्किमदेखि भागी भागी आइहाल्थेनी नेपालमा तर कठैको अवस्था एइले सिक्किम भन्दा कयौं गुणा गरिबी र अशिक्षित अस्भ्य हुँदै गएकोले उहाँहरुलाई नहुनुमामा भन्दा कानुमामा नै जाति । मर्नुभन्दा बौलाउनु नै जाति ।

    • @MrAndroidAsia
      @MrAndroidAsia Рік тому

      आफ्नो माटो र देश बेचेर खुशी हुने गद्दार जाती नेपालीहरु बाहेक अरु कोहि हुन सक्दैन भन्ने प्रष्ट छ, राजाका बिश्वास पात्र लेन्डुप त हतियार मात्रा हो जाल झेलमा पार्ने नेपालीहरु नै हुन्, बिचारा सोझा भुटिया जातिको बिजोग बनायो जाली नेपालीले। त्यसैले भुटान सिक्किम हुनबाट बचाउन भुटानी राजाले प्रायः खस जातिका नेपालीहरुलाई देश निकाला गरे। नत्र चीनले सिक्किम लिने थियो भन्ने भारतीय सरकारले फैलाएको प्रपगाण्डा मात्र हो। त्यसैको भ्रममा सिक्किमे नेपालीहरु बसेका छन् ।

    • @bhimbahadurkc1696
      @bhimbahadurkc1696 Рік тому

      Hunchhan 2 4 jana tapai jasta

  • @sarurai8634
    @sarurai8634 Рік тому +8

    नेपालमा पनि लेन्डुव आई सकेको छ।

  • @rktamu858
    @rktamu858 Рік тому +2

    राम्रो जानकारि 👍️👍️👍️👍️

  • @Mr.Rana99
    @Mr.Rana99 Рік тому

    यो सिक्किम को लागि इतिहास हुनसक्छ तर हामी नेपालीहरुको लागि समय सन्दर्भिक बर्तमान परिस्थिति लाई सुचित गरिएको सन्देश सहित चेतनामुलक पाठ हो।🙏🏼🙏🏼🙏🏼दोस्रो सिक्किम हुनबाट बच्न नेपालको लेन्डुप दोर्जेहरु जस्तालाइ समयमानै निष्क्रिय पर्नुपर्छ।

  • @MrBkas
    @MrBkas Рік тому +10

    प्राय सिक्किमेलीहरु उसलाई माफ गरी सके तर अरु देशकाहरु अहिले पनि उसलाई गद्दार र देशद्रोहीनै ठान्छ मैले देखे अनुसार।

    • @PhalaichaEntertainment
      @PhalaichaEntertainment  Рік тому +9

      किन कि, अब त्यो पुस्ता सकियो, अबको पुस्तालाई त्यसको कुनै मतलभ हुँदैन । उनीहरू भारत भइकन जन्मिएका छन् । अब इतिहास मात्रै बाँकी छ । इतिहासले अबका सिक्केमे जनतालाई किन पनि बिजाउँदैन भने, उनीहरूले समृद्धी पाएका छन् ।

    • @shreehari9349
      @shreehari9349 Рік тому

      सिक्किमको जनतालाई इण्डियन हुँ भन्न पनि अहिले गाह्रो भैरहेको छ इन्डियन भन्न चाहेका छैनन् ! लेण्डुप दोर्जेका अनुयायीहरूले यसरी नै ढाट्न सिक्किमेली जनताको आँशुको भाषा नबुझेको जस्तो अवमुल्यन गरेकाछन् !तिनैले सिक्किमेली जनताको आँशुको सागरमा पौडी खेल्न रुचाउँछन् विकास गुरुङजस्तो डरछेरुवा फलैचा इन्टरटेन्मेन्ट पापीहरु उसैको वकालत गर्दैछन् !

    • @MrAndroidAsia
      @MrAndroidAsia Рік тому +2

      Sikkim का नेपालीहरु मतलबी हुन्, उनिहरु भारतको गुलामी गर्ननै रुचाउँछन् किनभने उनिहरु जस्को पल्ला भारी छ उतै चिप्लो घस्ने जाती हो तर सिक्किमका आदिवासी भुटिया जाती अझैपनी आफ्नै राज्य भए आफ्नो पहिचान हुन्थ्यो भन्ने छ। भुटियाहरुलाई मूल भारतियहरुले केवक बौद्ध लामाहरु हुन् भन्ने रुपमा मात्र बुझेका छन् ।

    • @kaushalpakhrin9131
      @kaushalpakhrin9131 Рік тому

      ​@@MrAndroidAsia

    • @menuka945
      @menuka945 Рік тому

      Teha pani Nepali lai jastai sikimeli janata lai galat history padaiyeko xa tesaile hola ni

  • @reshamneupane6902
    @reshamneupane6902 Рік тому +12

    Thanks a lot for this amazing and informative video!

  • @tasisrp7710
    @tasisrp7710 Рік тому +1

    हो यो सही हो किनकि यिनीहरु पुत्ति बाट निस्केको होईन र यिनीहरु गु निस्किन्ने ठाउ बाट निस्केको नेता हारु येस्तै हुन्छ लोभ लालच मा आफु को आमा नि बेच्छन् नेपाली जन्ता हारु सबै बेलैमा सतर्क रहनु होला

  • @netrarajsinghthakuri1851
    @netrarajsinghthakuri1851 Рік тому +2

    एकदमै सहिभन्नुभयाे

  • @gyanuramtel98
    @gyanuramtel98 Рік тому +1

    अब नेपालको बर्तमान अवस्था र भबिष्यको नेपाली लेण्डुडको यथावस्सा पनि चित्रित गरिदिनु पर्यो है पत्रकार महोदय ०७९/८/४ को चुनावी अवस्था पनि ।

  • @manojdachhepati6577
    @manojdachhepati6577 Рік тому

    लेन्डुप दोर्जे देशद्रोही, राष्ट्रघाटी, गद्दारी थियो। नेपाली नेताहरु पनि संगठित देशद्रोही, राष्ट्रघाटी र गद्दारी हुन्। यिनीहरू भारत तथा विदेशीलाई हित हुने सन्धि सम्झौताहरु अनुदानको लोभमा गर्दै आएका छन्।

  • @mahendralimbu8700
    @mahendralimbu8700 Рік тому +3

    अब नेपाली राजनीतिमा पनि यो संकेत देखि सकिएको छ ।जानकारी मुलक छ सुनेर खुसि लागो

  • @kumariu2b683
    @kumariu2b683 Рік тому +1

    मलाई एकदमै जान्न मन लागेको इतिहास यै हो थ्यान्क यु सर

  • @uranwmobil1642
    @uranwmobil1642 Рік тому +1

    Thank you for historical information

  • @NBDahalNavin
    @NBDahalNavin Рік тому

    जानकारीमुलक।सबैभन्दा धेरै लेनडुप दोर्जेको ब्यहोरा भएको नेपालका नेताहरु प्रसस्त छ्न ।जनताले चिन्न बाँकी छैन चिनिसके ,बुझिसके ।

  • @dhanbdrkc1433
    @dhanbdrkc1433 Рік тому

    कम्युनिष्टका नृताहरुले हाम्रो देश नेपालमा अान्दोलन एवं बिरोध सभाहरुमा नेपाली काँग्रेसलाई पनि अारोपमा लेण्डुप दोर्जेको उपमाले श्रृङ्गारने गर्दथे तर मैले लेण्डुप दोर्जे र सिक्किमसंगको वास्तविक ईतिहास युटुबबाट सुन्ने अवसर मिल्दा असाध्यै मन खिन्न भयो,हामीले हाम्रो अधिकारको सदुपयोगमा अाफ्नेा देशप्रति भक्तिभाव अोतप्रोत भएको नेता लाई गहिरोसंग चिनेर मूल्याङ्कन गर्ने क्रममा चुनाबि समयकालमा विभिन्न पार्टीका नेताका भाषणमा कान थापेर मात्र हामी जनताहरु सफल बन्नसक्ने सम्भावना एकदमै न्यून रहेकोप्रति मेरो अाफ्नो बिचार ब्यक्त गर्दछु।
    देशमा भए/ गरेका घटनाहरुका बारेमा जनता सचेत गराउन सक्ने प्रभावकारी माध्यम नै रेडियोहरुध्दारा बिगत,अाज र भोलिका परिदृश्यहरुका बारेमा पत्रपत्रिका एवं पुस्तिकाहरु प्रकासनको माध्यमहरुमा इतिहासबिद र देश भक्तिभावपूर्ण राजनितिज्ञहरुको पारदर्शिपूर्ण बिचारका लेख/ रचनाहरुलाई प्रोत्साहित् हुनेगरि संचार माध्यमका साधन स्रोतहरुलाई राज्य , बुध्दिजिवि एवं सचेत नागरिकहरुका तर्फबाट सहयोग/ योगदान पुर्याउनहुन् सर्वत्र हार्दिक अनुरोध गर्दछु।जय नेपाल।

  • @balarampaudel5985
    @balarampaudel5985 Рік тому +1

    Thank you.

  • @gajsu6817
    @gajsu6817 Рік тому

    Great information

  • @johanmagar4347
    @johanmagar4347 Рік тому

    Thanks sir for the information

  • @nanduthapa6452
    @nanduthapa6452 Рік тому

    Very good sar, janakari mulak yetihansik kuro dinu vayeko ma

  • @prakritidhami1909
    @prakritidhami1909 Рік тому

    Thank you for information

  • @gaumayapunmagar508
    @gaumayapunmagar508 Рік тому

    अति उत्तम जान्कारी दिनुभो जान्ने मौका पाइयो

  • @sagarmaharjan385
    @sagarmaharjan385 Рік тому

    Thank you sir

  • @sundarmanipokhrel8098
    @sundarmanipokhrel8098 Рік тому

    मैले बुझ्न् चाहेको बिषयमा केहिमात्रामा भएनी भुझ्ने अवसर पाए धन्यवाद !

  • @bharatbaral820
    @bharatbaral820 Рік тому

    लेणडुव दाेर्जेकाे जप नेपालमा जस्ले जस्काेउदारण दिदै काम ग
    र्दै आएका नै अर्काेलाई देख्ने नेपालमा पाईन्छ किनभने आफू काे कहाँबाट संचालित छु थाहा नपाएका नै लेण्डुव हुन जनता भन्न।चाहान्छन।जयहाेस।

  • @rbgurung1139
    @rbgurung1139 Рік тому

    लेणडुप काजीले गरेको गद्दारिले गरिब नेपाली लाई चै नाफा नै भएको छ। राजशाही र कजिहरु लाई घाटाको सौदा भयो । All over Sikkim लाई राजशाहि भनदा कता हो कता नाफा भएको छ।मैले दुवै राज देखेको छु। 1974 देखि 2022 समको Sikkim.

  • @nsjhk477
    @nsjhk477 Рік тому +1

    नेपालका गठबन्धनको लेन्डुप हरु को चाहना पनि भारतको पद्मभुषण पुरुस्कार पाउने आश होला तर जनताले पुराहुन दिने छैनन् नेपाल बीर हरुको देश हो खबरदार खबरदार खबरदार होसियार ।

  • @maheshguragain8862
    @maheshguragain8862 Рік тому

    Thanks for informing

  • @krisnathapa4098
    @krisnathapa4098 Рік тому +1

    Nice historical story thanks sir

  • @MrKewalrai
    @MrKewalrai Рік тому

    500 भन्दा धेरै नेपाली कलकारखाना बन्द गरेर भारतको सरसामान भित्र्याउने र सबै नदिनाला भारतलाई नै बेच्ने शेरेर 17000 नागरिक मारेर भारतीयलाई नागरकिता बेच्ने प्रचण्डे यी दुवै नेपालका लेण्डुपका प्रमुख ब्यक्ति हुन्।

  • @suhannepali3697
    @suhannepali3697 Рік тому

    आवाज मा दम छ ।

  • @hairprasadgautam3706
    @hairprasadgautam3706 Рік тому

    ऐतिहासिक कुराको जानकारी भयो।

  • @ALLMOZ2831
    @ALLMOZ2831 Рік тому

    गजब छ सर ।

  • @krishnathapa9796
    @krishnathapa9796 Рік тому +1

    नेपालले पनि अनुसरण गर्दै गएजस्तै घटना क्रमले देखाइरहेको छ

  • @ABSCREEN
    @ABSCREEN Рік тому

    वास्तवमै लेण्डुप गद्दार रहेछन । देशप्रती गद्दारी गरेको हुनाले उत्तरार्धमा निकै दुख पाए । नेपालमा पनि थुप्रै लेण्डुपहरू छन । नेपालका शिर्षस्थ नेताहरूमा लेण्डुपको गुण देखिन्छ ।

  • @atengabu7048
    @atengabu7048 Рік тому +1

    लेण्डुप अर्थपुर्ण विशेषण हो।

  • @sspark7699
    @sspark7699 Рік тому

    नेपालका धेरै नेताहरू का अनुहार र व्यवहार लेन्डुप दोर्जे कै जस्तो देख्छु

  • @buddhilamichhane6844
    @buddhilamichhane6844 Рік тому

    जानकारी को लागि आभार व्यक्त

  • @SanamTamling
    @SanamTamling Рік тому +1

    thanks 🙏🙏

  • @sureshkhadka860
    @sureshkhadka860 Рік тому +2

    Good information 👍

  • @Sherpavlog138
    @Sherpavlog138 Рік тому +2

    Thanku for information 👍

  • @m.bbarakoti8290
    @m.bbarakoti8290 Рік тому

    Shai kura ho

  • @krishnakunwar6200
    @krishnakunwar6200 Рік тому +1

    सिक्किममा एउटा लेन्डुप दोर्जेले सिक्किम भारत मा बिलय गराएर देशद्रोही उपाधी पाएर मर्यो तर नेपालमा थुप्रै लेान्डुप दोर्जेहरु जन्मेका छन यिनै लेान्डुप दोर्जेहरु कै कारणले नेपाल पनि सिक्किम जस्तै भारतमा बिलय हुने त होइन भन्ने धेरैको बुझाइ रहेको छ।

  • @bhaktapachabhaiya39
    @bhaktapachabhaiya39 Рік тому +3

    नेपाल का लेनडुप को पनि येहि पलान छ

  • @ramregmi6566
    @ramregmi6566 Рік тому +1

    Thanks for good information

  • @aarohirai2605
    @aarohirai2605 Рік тому +3

    sikkim ले भारात लाई नसुम्पिएको भए सिक्किम चाइना को हुन्त्यो भारत लाई सुमपिएरा अज सिक्किम बासी हरु खुशी छ्न

    • @shahiroshan5609
      @shahiroshan5609 Рік тому

      पापी रैछ रत 104 वर्ष सम्म कष्ट सहेर बाँच्यो।

  • @samyogitarana2564
    @samyogitarana2564 Рік тому

    👍👍👍

  • @kailashpatirai
    @kailashpatirai Рік тому +1

    फुटबल खेल हेर्नुस् जब टिम हार्न लाग्छ अनि विपक्षीको खुट्टा तिर लात हान्न थाल्छ अझ पुगेन मुक्का पनि हान्न थाल्छन्

  • @muna9255
    @muna9255 7 місяців тому

    He was not a prime minister or pradhan mantri..he was our first chief minister of Democratic Sikkim and we worship him as a Father of Democracy in Sikkim.Go through the Sikkim History before judging others. 1:44

  • @aseshrai474
    @aseshrai474 Рік тому +3

    नेपालको राजनैतिक चश्माले भारतको तथा अन्तराष्ट्रिय राजनीतिलाई हेर्नु गलत हो।सायद संसारभरिको नेपालीहरूमा सिक्किमे नेपाली सबैभन्दा सुखी र सुरक्षित छन्।

    • @noone-mf5ir
      @noone-mf5ir Рік тому

      Sahi ho maile dekhe ko xu najik bat sikkim lai

    • @bhimbahadurkc1696
      @bhimbahadurkc1696 Рік тому

      Pinjadabhitrako suga pani surkshit hunxa

    • @aseshrai474
      @aseshrai474 Рік тому

      Bharat loktantrik desh ho.sikkimese le highly education medical facilities aadi aadharbhut suvida payeka xan ra local Gpvn. pni aafnai xan.janha samma pinjada ko kuro ho k nepal ko public pni free bird ho ra.natra kna aru jati ra dharma lambi haru le brahminbaad dekhi chutakara mangi rko xa.vane pxi aftr rajtantra pni brahmin bahek aru jati ani dharma lambi manish haru pinjada ma nai xan?

    • @potatoboi5780
      @potatoboi5780 Рік тому

      Honi dhoti

    • @aseshrai474
      @aseshrai474 Рік тому

      Potato boi tapai pni काठा Parnu vyo keu?

  • @ashokoli790
    @ashokoli790 Рік тому +1

    हे भगवान गाेरखनाथ यि पापी हरु काे सर्ब नास हाेस

  • @BHOJ1587
    @BHOJ1587 Рік тому +1

    सिक्किंममा एकजना लेण्डुप थिए, हाम्राे नेपालमा कति कति।

  • @tilakrai328
    @tilakrai328 Рік тому

    देउवा र प्रचण्डको नियत पनि लेन्डेप जस्तै छ।

  • @namastebirgorkhali4660
    @namastebirgorkhali4660 Рік тому +2

    जय सत गुरु गोरखनाथ।

    • @arjunbasyal1135
      @arjunbasyal1135 Рік тому

      Hami nepali le pani yo serbahadur deuba nam ko manis lai samaye ma nai cinnu prxa paxi paxutaunu ko sibaye kehi rahane xaina yes le nepal lai indian ko hat ma supine xa.hai savdhan nepali hoo

  • @wowbow5566
    @wowbow5566 Місяць тому

    नेपालमा त सबै दलका नेताहरु र. सि.आ.ए एजेन्ट हरु छन् सेना प्रहरी सबै सबै बिदेशी एजेन्टहरू भएको पाइन्छ एउटा लेन्डुप दोर्जे को कारण सिक्किम स्वतन्त्र भएन भने नेपाल मा त प्रायजसो सबै लेन्डुप छन् अब पनि नेपाली मा चेतना नआउने भए कसरी देश स्वतन्त्र रहला

  • @rameshworkattel4487
    @rameshworkattel4487 Рік тому

    यदि नेपालमा नेपाली जनताहरु चुप लागे भने यहि अबस्था नेपालीको हुन्छ । तेसैले जनता उत्रिनैपर्छ र नेपाली लेण्डुपहरुलाई लखेटौँ ।

  • @devarajDevkota
    @devarajDevkota 11 місяців тому

    त्यस्तो भने जस्तो कोहि छैन नेपाली हरु हावामा बग्ने जन्तु हुन।

  • @sunitahongba3233
    @sunitahongba3233 Рік тому +1

    Jaankaariko laagi dhanyaabad🙏

  • @khussunuwar3812
    @khussunuwar3812 Рік тому +1

    अहिलेहालै नेपालमापनि ३नैपाटि्काे
    नेताहरुपनि!अमेरिका रभारत लाई,
    यिनै लेन्डुपले सिकिम भारतलाई
    बुजाए जसतै!शेरे।केपि।प्रचन्डले
    नेपाल भारत र अमेरिकालाई बुजाउन
    M.c.c.र P.p.r.पासगरनखाेजदैछन्।
    ०७९/४/२७/जयनेपाल।।

  • @bhaktabamagar1810
    @bhaktabamagar1810 Рік тому

    नेपाल भन्ने देशबाहुन हरुले भित्र रुपले गाबि सकृको छ

  • @rajendrarai5764
    @rajendrarai5764 Рік тому

    नेपालमा धेरै छ । कुनै दिन प्रकत हुन्छ

  • @krrishnagrg165
    @krrishnagrg165 Рік тому

    Dhanyavad lendup ko arth bujaunu lai, dherai jaga yo words padnu paye tara mero andaza ma lendup nepali ko kei naramro shabd hola vani sochai thiyo 😄

  • @arjunghimire7294
    @arjunghimire7294 Рік тому

    अरुको लागि खनेको खाल्डोमा आफै पुरिन्छ भनेको साचो हो। माटो, देश, धर्म, संस्कृति प्रती गद्दार गर्नेको कहिलेई भलो हुदैन.....

  • @lalmanithapa299
    @lalmanithapa299 11 місяців тому

    यो सबै भारत सदेन्त्र हो बिचारो सोजो रहेछ च्क्र विउमा फसेको होला नेपाल मा फसाउन धेरै खोजेको देखिन्छ असम्भव छ

  • @sarjanbc6192
    @sarjanbc6192 Рік тому +1

    ईतीहासको कलंक हो लेन्डुप दोर्जे यसको छाया यो धर्ती मा नै पर्नलायक छैन गद्धार दोर्जे ।

    • @ashisrai5497
      @ashisrai5497 Рік тому

      Alik itihaas paltayera hera sathi sikkim ko, sabai video ma vaneko kura satya hudaina. Alik chanbin garnu parxa.

  • @nepalocsp4018
    @nepalocsp4018 Рік тому +1

    Very nice video sir

  • @damodarpanday4523
    @damodarpanday4523 Рік тому

    नेपाली लेन्डुप दोर्जे भनेर एक बामपंथी नेता छन जसलाइ उखाने भनेर पनि चिनिन्छ।

  • @sharmasidhdartha1029
    @sharmasidhdartha1029 Рік тому

    लेन्डुपे अर्थात देश बेचुवा।नेपालका नेताहरु लेण्डुपेको अौतारि हुन।सिक्किममा त एउटा लेनडुपे थिए।नेपालमा सयौं हजारौं छन।

  • @whatsuplol3883
    @whatsuplol3883 11 місяців тому

    It is true and fact .

  • @buddhatamang9971
    @buddhatamang9971 Рік тому

    नेपालमा लेन्डुप दोर्जेको कमि छ र

  • @mimbaduwal7772
    @mimbaduwal7772 Рік тому +1

    नेपाली नेता पनि कतै लेण्डुप को बाटोमा त गइरहेको छैनन्

  • @puranlimboo3219
    @puranlimboo3219 Рік тому

    😥

  • @mrcorbel
    @mrcorbel Рік тому

    Sahi sahi ho

  • @rajkirant3641
    @rajkirant3641 Рік тому +1

    अरु ईतिहास पनि सुन्न पाइयोस्🙏

  • @raibhakta..2434
    @raibhakta..2434 Рік тому +1

    भारत को खेल ले गर्दा नेपाल को मुख्या लेन्दुप चिन्न गाह्रो भयो कुन चै लाई मान्ने बढी सङ्का माओवादी र मधेसबादी माकुने मा छ अनि कङ्ग्रेस र एमाले पनि उस्तै उस्तै देखिन्छ भारत को आशिर्वाद बिना नेपाल को राजनीति छिन पनि चल्दैन भारत ले गर्दा नेपाली जनता को मत जहिले नि फोहोर जस्तै हुन्छ्😒

  • @supravadong5101
    @supravadong5101 Рік тому

    😥😥😥....bichara lay janayra bujayara garayko hola????Thulo hunu janayna raixa....unlai Delhi lay poisoning garayko raixa....yesma Bharat ko thulo hath raixa.....afno swartha matrai hayrayxa ....😡😡😡.....thankyou for giving the information of true history

  • @subashbaral7357
    @subashbaral7357 Рік тому

    देउडा र आरजु राणा को जस्तै र छ कहानी

  • @rsdulal5295
    @rsdulal5295 Рік тому

    यो जस्तै हुन् नेपालका नेता हरु पनि ।

  • @palchhangyonzon5969
    @palchhangyonzon5969 Рік тому

    नेपाल मा सबै लेण्डुप दोर्जे छ

  • @tulslgurung5912
    @tulslgurung5912 Рік тому

    लेण्डुप र भारत दुवै उस्तै हुन ।

  • @hastamichael9596
    @hastamichael9596 Рік тому +1

    नेपालमा धेरै लेण्डुपेहरु छ

  • @rajupokharel5938
    @rajupokharel5938 Рік тому

    हाम्रो देश मा पनि यस्ता नेता छ्न होशियार साथीहरू

  • @tularampradhan3623
    @tularampradhan3623 Місяць тому

    सिक्किम कसरी भारतमा बिल भयो गद्दारी लेण्डुप दोर्जेलाई चिनियो। 12:41

  • @Therexera
    @Therexera Рік тому

    Sikkim ko mamla hamro mamla time cha nepal ko bari ma vedio banawo la ☠️🔥