मोडल अन्जलि अधिकारीको स्टुड्योमै रुवावासी ,किन आउछिन सधै बिबादमा ? Ep -22

Поділитися
Вставка
  • Опубліковано 10 вер 2024
  • Program: संगीत माला ~ Sangit Mala
    Presenter: Kamal Sargam Chaulagain & Tika Sanu
    Guest : Anjali adhikari & Rubina adhikari
    Video By: Prime Times Television (HD)
    More Useful Links :
    Visit us at :
    Like us on Facebook: / primetimestvnepal
    #primetimestelevision #PrimeTimesHD#संगीतमाला ~ SangitMala
    Unauthorized downloading and duplicating on UA-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    © & ℗ Times Broadcasting Pvt. Ltd., 2021
    All Rights Reserved.

КОМЕНТАРІ • 1,9 тис.

  • @kamalsargam
    @kamalsargam 3 роки тому +752

    मलाइ समेत रुवाइन अन्जलीले सबैले हेर्नुहोला पुरा अन्तरबार्ता र कमेन्ट गर्नुहोला है

  • @user-ni6iq1nh8m
    @user-ni6iq1nh8m 3 роки тому +16

    आफ्नो देश र आफ्नो भाषालाई मायाँ गर्ने सच्चा नेपाली नारी प्रति हार्दिक नमन अरूलाई पनि प्रेरणा मिलोस्

  • @pramodkoiralapramod7674
    @pramodkoiralapramod7674 Рік тому

    गीत हो म न हि हु मुखिया नाति हो ॐ शिव

  • @dhireankumarsunar630
    @dhireankumarsunar630 3 роки тому +5

    कमजोरी तिमीहरुको गितमा हो, तिमीहरुको निर्देशनमा हो, अञ्जलीलाई गितकै मोडलको हिसाबमा हेर्ने हो भने उ जति सुहाउने सायदै कोइ छ होला ।
    ...
    मलाई त अञ्जली सारै मन पर्छ, कसम त्यो आखाको त म फ्यान नै हु । आज आएर होइन जब पहिलो चोटि देखेको बोलमायाबाटनै हो ।
    ..
    जब बोल माया हेरे कसम आफ्नै प्रेमिकाको अनुभव गरेको थिय मैले । त्यस्को लागि धेरै धन्यवाद ! अञ्जलीलाई ।
    ...
    कसम अञ्जलि त एश्वोर्या जस्तो लाग्छ मलाई । 90s हिरोईन जस्ती । साच्ची फेसबुकमा पनि फलो गरेको छु । सुरु बाटनै ।
    ..
    Love you dear ! accept your weakness and always improve it !
    ...
    मेरो चेलिलाई बस नेपाली आए हुन्छ,♥️♥️♥️
    .
    .
    (कसम Camera Angle मिलाएर खिच्नु, अन्जलीको आँखा जति राम्रो तिमिहरुको पुरै भिडियो नै हुदैन । ) ♥️

  • @dilipwaiba5416
    @dilipwaiba5416 3 роки тому +2

    अन्जली प्रिया प्यारी मान्छेको भनाई प्रती 100% सहमत छु अङ्ग्रेजी बोलाई प्रति इङ्कित गर्ने ब्यक्ति बास्तबमै बिदेशीको आशामा बाच्ने मान्छे ,, हुन अन्याएमा लड्नै पर्छ 💪💪 🇳🇵🇳🇵🌹🌹🌷🌷🍓🍓💘💘❤️❤️💜💜

  • @jyotiip.chhetri
    @jyotiip.chhetri 3 роки тому +7

    Anjali Adhikari को हरेक शब्दहरूमा दम छ,मर्म छ, यथार्थता छ god bless you ❤️❤️😘

  • @kalikapaudel2738
    @kalikapaudel2738 3 роки тому +152

    म जापान देखी हेर्दै छु , रुदा रुदै यो भिडीयो हेरेर सके, सार्है मन छोयो अन्जली बैनीको सबै शब्दहरू यथार्थमा सही राम्रो छ

    • @tkorbital3318
      @tkorbital3318 3 роки тому +1

      दिदी मेरो त coe नै आएन😥 जापान जाने सपना उडायो हुरिले 😭😭

    • @jotimagar420
      @jotimagar420 2 роки тому

      hor

  • @pramodkoiralapramod7674
    @pramodkoiralapramod7674 Рік тому

    एकै हो नङ मासु सम्बन्ध बनेको जिन्दगी तिमी मेरो ॐ

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 3 роки тому +4

    यहाँहरुको सोच राम्रो छ । यहाँहरुको असल कर्म र आत्म विश्वासले धेरैलाई प्रेरणा दिनेछ । यति राम्रो सोच र कर्म भएका दुबै मोडेललाई धेरै धेरै शुभकामना !!

  • @pramodkoiralapramod7674
    @pramodkoiralapramod7674 Рік тому

    ढुक्क मन दरो बनाउ म छु तिम्रो बिस्वास भित्र अञ्जली नङ मासु सम्बन्ध ले बनेको जिन्दगी ॐ

  • @subediarti1206
    @subediarti1206 3 роки тому +8

    पत्रकारिता के हो सिकुन के यहाँ bata , अन्जली नरोउ बा येस्तै हुन् मन्छे हरु😐️you are best 😍😍तिम्रो गीत hit छन् अरु का कुरालाई घाम मा सुकैदेउ😍

  • @PramodkoirlaPramod-op5ry
    @PramodkoirlaPramod-op5ry Рік тому

    छोडदिन तिमिलाइ खुसी भौ हो जिन्दगी ॐ

  • @narendrakc9143
    @narendrakc9143 3 роки тому +4

    काग कराउदै गर्छन् आफ्नो यात्रा निरन्तर गतिशील बनाउदै जानुस हिम्मत न हार्नुस आगामी दिनमा थप प्रगतिको सुभकामना दुबै emerging models लाइ❤️❤️

  • @pramodkoiralapramod7674
    @pramodkoiralapramod7674 Рік тому

    जिन्दगी भरी को सम्बन्ध धन सम्पती ले बनेको हैन माया बिस्वास र दया भित्र हो तिमी मेरो बुढी ॐ शिव

  • @hiramallathakuri486
    @hiramallathakuri486 3 роки тому +5

    अति राम्रो सोच छ, अन्जली बैनी को धेरै चिन्ता लिनु हुदैन, राम्रो मान्छेको अघि भगवान हुन्छ सबै ठिक हुन्छ । शुभकामना छ आगामी दिनहरुको ।।।

  • @PramodkoiralaPramod-sd3nb
    @PramodkoiralaPramod-sd3nb Рік тому

    नेपाल आउने बित्तिकै मेरो अन्जली छ यो भनेको थिहे किन कि तिमी सङ नाता मलेसिया देखि गासिहेको थियो सत्य हो इस्वोर ॐ शिव

  • @siristipandey3921
    @siristipandey3921 3 роки тому +14

    मलाइ मन पर्न्ने अन्जली अधिकारी जोसुकै ले जेसिकै भनुन अन्जलि दिदी तपाइको यात्रा सफल्ताको सुभ कामना छ दुबै जानालाइ

  • @tankabahadur8773
    @tankabahadur8773 3 роки тому +1

    Mero. Fan. Ho. Anjali. Adhekari

  • @purnakumarshrestha7430
    @purnakumarshrestha7430 3 роки тому +4

    अन्जली बहिनी को सोच अति सराहनीय छ। Great thinking.... हामी नेपाली भाषा नै गर्व गर्नु पर्छ।we are Nepali and we love Nepali language...

  • @pramodkoiralapramod7674
    @pramodkoiralapramod7674 Рік тому

    धन्य वाद छ येस्तो निच सोच भित्र तेस्तो बेबहार अन्जली लाई न गरियोस ॐ शिव सोच असल को धनी बन्न सक्नु माहन ता हो म हो प्रओद कोइराला चितबन भरत पुर गितानगर बजार को ॐ शिव

  • @pradipkirat
    @pradipkirat 3 роки тому +10

    बाटो सत्य र जिबन हामी आफै हो god bless you anjali ji 🙏🙌😊❤

  • @kumarsunuwar3794
    @kumarsunuwar3794 3 роки тому +2

    अंग्रेजी भनेको त नपाउने केरा पायो बोक्रै संग खायो भनेझै हो जस्ले आफ्नो देशको भाषा भेश भुशा लाई माया गर्छ भने उ नै सच्चा देश भक्त हो अन्जली जि हजुर बिचार प्रती म अतिनै खुशी अनि गर्व गर्छु अनि सलुट गर्छु अग्रेजी भनेको जस्ले नेपाली बुझ्दैन बाहिर देशको मान्छे हो भने मात्र आवस्यक्ता पर्ने कुराहो जो नेपाली नेपाली बिच अङ्ग्रेजी बोल्न खोज्छ भने त्यो एउटा आहाङ्कार र नातक को

  • @ytsamb943
    @ytsamb943 3 роки тому +4

    जे जस्ताे भएपनि अाफ्नाे धरातल बिर्सनु हुदैन धन्यवाद अन्जली जी🙏🙏🙏🙏

  • @pramodkoiralapramod7674
    @pramodkoiralapramod7674 Рік тому

    आँखा ओभानो नि छैन आखिर बस्ने त सङै हो किन रुन्छौ हो दुखी मात्र बनी कस को के भन्न सक्ने खुबी छ हो जीवन साथी तिमी मेरो ॐ शिव

  • @danbirgulmeli6889
    @danbirgulmeli6889 3 роки тому +21

    आहा क्या दामी अञ्जली जि हजुर ले बोलेको हर शब्द समय सन्दर्भिक छ बेस्ट ओफ लुक्क अझै पर्गती गर्दै जानु

  • @BimalGaireOfficial
    @BimalGaireOfficial 3 роки тому +2

    यो अङ्ग्रेजी वाला कुराले चै मन छोयो, "म नेपाली हो नेपाली बोल्न आइहाल्छ नि" मेरो विचारमा अङ्ग्रेजी नआउनु अशिक्षा हैन, अग्रेजी बोल्न आउँछ भन्दैमा अरुलाई होच्याउनु चै नीच सोच भएका सबै भन्दा अशिक्षित व्यक्ति हुन ।

  • @dambarpoudel9931
    @dambarpoudel9931 3 роки тому +6

    जे हुन्छ राम्रो को लागि हुन्छ अञ्जली जि हिम्मत हार्नु हुन स्टोरोङ्ग हुनु पर्छ

  • @sumitrakarki8781
    @sumitrakarki8781 3 роки тому +1

    Hai रुबिना 💄💄💄👌👌गण्डकी सललल सारै राम्रो नाच् लाग्छ मलाई teej को शुभकामना

  • @p-forpradeep5330
    @p-forpradeep5330 3 роки тому +8

    आमा शब्द नै प्यारो❤️❤️❤️❤️❤️❤️🦋🦋🦋🦋

  • @shivathapa6291
    @shivathapa6291 3 роки тому +1

    अञ्जली बहिनीको हरेक शब्द ले मन छोयो अनि सत्य वचन बोलिन पनि आगामी दिन को शुभकामना दुबै नायिका बहिनीहरुलाइ💐💐🙏🙏

  • @boxeronedaybaba5822
    @boxeronedaybaba5822 3 роки тому +6

    धेरै भावुक बनायो अन्जलिको कुराले बास्तबिकता जे थियो तै कुरा खोल्नु भो र खोल्नु पनि पर्छ । you are the great Anjali

  • @PramodkoiralaPramod-sd3nb
    @PramodkoiralaPramod-sd3nb Рік тому

    हो स्वास्नी ॐ शिव

  • @rajanale4284
    @rajanale4284 3 роки тому +3

    अञ्जली अधिकारी हजुर नेपाली लोक संगीत को जिउदो इतिहास हो र रास्ट्रको हजुर गहना हो ।

  • @shyamchhetri5386
    @shyamchhetri5386 3 роки тому +1

    मलाई मन पर्ने दुबै आदरणीय कलाकार अन्जली अधिकारी तथा रुविना अधिकारी।
    सबै जनाको जय होस्।

  • @dhirenbogati8623
    @dhirenbogati8623 3 роки тому +6

    सारै मन छोयो यो अञ्जली दिदी को यो कुरा ले😭

  • @PramodkoiralaPramod-sd3nb
    @PramodkoiralaPramod-sd3nb Рік тому

    स्वास्नी हो लेखी दिहेको अर्थ आमा दुई शब्द नेपाली मा नै हो ॐ

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 3 роки тому +8

    नमस्ते म दुबई देखि हेर्दैछु ल । अति मन पर्ने कार्यक्रम हो है ।अञ्जली मलाइ सार्है मन पर्छ । अस्ति च्याम्पियन मा रोयको देख्दा म पनि भावुक भको अञ्जली जि लाई देखेर

  • @PramodkoiralaPramod-sd3nb
    @PramodkoiralaPramod-sd3nb Рік тому

    बाबा बितेर गहेनी बुहारी भहेउ माया नै रहेछ ठुलो ॐ शिव

  • @laxmiacharya7203
    @laxmiacharya7203 3 роки тому +8

    नेपालीले नेपाली भाषा बाेल्ने हाे अञ्जली जी अङ्ग्रेजी नजान्दा केही पनि हुँदैन भन्नेले जे भनेपनि आफ्नोे कार्यमा अगाडि बढ्नुहाेला शुभकामना छ❤️❤️🇳🇵🇳🇵

  • @arjunbohara9416
    @arjunbohara9416 3 роки тому +2

    सेलूट छ बैनि अन्जलि

  • @sureshnepali296
    @sureshnepali296 3 роки тому +12

    म बिगार्छु अनि सुधार्छु। Wow❤️

  • @NawalpurVlog7
    @NawalpurVlog7 6 місяців тому

    अन्जलिकाे प्रत्यक कुरा शहि छ राम्रो काे शधै खुट्टा तान्न पछि लाग्ने मेरो देश बलियाे हुनु अनि नेपाली भाषा बाेल्दा शबैले राम्रोसँग बझ्छ याद राख्नुश नेपाली भएर अर्को भाषामा दुख दिने अङ्ग्रेजिहरु....

  • @keshabacharya8802
    @keshabacharya8802 3 роки тому +5

    सहि कुरा गर्नु भो दिदी किन बोल्नु परेयो अङ्ग्रेजी आफ्नो भासा सस्कृतिलाई माया गर्नु पर्छ don't worry sister

  • @PramodkoirlaPramod-op5ry
    @PramodkoirlaPramod-op5ry Рік тому

    मन पर्छ गीत तिम्रो अन्जली खर वारि गलबन्धी अनि पछेउरी ॐ शिव मुटु भित्र अर्थ तिमी ले नै माया गरेउ हो सत्य शिव अ

  • @lpdhakal2481
    @lpdhakal2481 3 роки тому +27

    प्रतिभाशाली द्वय बैनीलाइ अझै सफलताको शुभकामना ।

  • @pramodkoiralapramod7674
    @pramodkoiralapramod7674 Рік тому

    हो जीवन साथी जिन्दगी भरी को तिमी माया दया दुई शब्द भित्र म माया गर्छु धेरै मुटु भित्र ॐ शिव

  • @user-xw9ze9tk3y
    @user-xw9ze9tk3y 3 роки тому +13

    Anjali u r the number #1 model nepali music industry ...keep leading love u😍 beautiful soul

  • @manjitadhikari6836
    @manjitadhikari6836 Рік тому

    Mero favorite Anjali adhikari 👌❤❤❤❤❤❤❤❤❤

  • @sophiyakarki5896
    @sophiyakarki5896 3 роки тому +5

    We are proud to have you !! 🥲
    Lots of love 💕 from Australia 🇦🇺

  • @user-dz1mj8dq7w
    @user-dz1mj8dq7w 3 роки тому

    वावो यो मन नेपाली मेरो नेपाल गर्व छ बहिनी तिम्रो हरेक सब्दमा आहा हामी अङ्रेज हैनौ खाटि टिपिकल सोल्युट छ तिम्रो सोच लाई।तिमी माथी अरुले औला उठाउछ भने उसले सोचोस चार औला उसै प्रती फर्कियेको हुन्छ है।चिन्ता न लेउ बैनी भुक्ने हरु भुक्न देउ तिम्रो यो समय परिक्षा हो सकरात्मक सन्देश दियेकी छौ।आयादित सस्कार हैन स्वदेसी सस्कार लाई मान्यता देउ सदैव 😘😘😘😘😘😍😍😍

  • @mgr5776
    @mgr5776 3 роки тому +14

    definitely i am proud of you because i am a nepali proud my nepali language don't be sad every nepali public with you....

    • @tilakstha173
      @tilakstha173 3 роки тому

      fari ayo padako manxa

    • @shakuntalaacharya5858
      @shakuntalaacharya5858 3 роки тому

      कति राम्राे अन्तर्वार्ता दिनुभयाे,सधै प्रगति हाेस् हजुरहरुकाे

  • @rekhakhadka1990
    @rekhakhadka1990 3 роки тому

    Anjali ko talent lai notic garau usko English lai hoena..desko lagi usle jati yogdaab deko xa English perfect bolne le k gareko xa..im proud of u Anjali sis lots of lv from japan💕💕💕💕god bless u

  • @abhash465
    @abhash465 3 роки тому +12

    Be strong Anjali, lots of love ❤️

  • @amitsunar3153
    @amitsunar3153 2 роки тому

    हरेक कुराले मन छोयो अन्जली दिदीको ती शब्दहरूले god bless you dd

  • @MORO-xh2os
    @MORO-xh2os 3 роки тому +4

    जो प्रगतिको शिखरमा लम्किदै छ चर्चा उसैको हुने हो
    राम्रो तर्क लिएर उचाइको शिखर चुम्नुस् बधाई छ
    यस्तो कुरामा अड्किएर रुँदै बस्ने चाहिँ हैन है

  • @durgamagar5558
    @durgamagar5558 3 роки тому

    सबै को आफ्नो जिन्दगी महत्व हुन्छ कसैले कसै लाई गिरायर बोल्ने खुता तान्ने होइन अन्जली सिस्तर को कुरा एक दम सहि छ सबै मिलेर बाचौ पिलिज दुई दिन को जिन्दगी भोलि के हुन्छ थाहा हुदैन बाचुन्जेल माया बारेर साथ सपोर्त गरेर बसौ 🙏🙏🙏🙏🙏🙏🙏🙏❤️💚🌺

  • @manishapuri4991
    @manishapuri4991 3 роки тому +15

    More POWER to you girls ❤️

  • @netrapokhrel2014
    @netrapokhrel2014 3 роки тому

    Pahila ta kamal vai laai dherai dherai dhannyabad ra anjali baini nepali culturel nach ko no 1 nayika nai ho hamilaai ta yesto laagxa anjali ra karisma baini vayena vane lok geet herakai jasto laagdaina ra arko kura mero afno byakti gat vanna parda chiya chhaneko geet anjali bainiko pahilo step herna laai sayau choti here maile ra english ko kuro nepali vayera aafno rastriye vasama gaurav garnu parxa hami nepali hau hamro rastriye vasa nepali ho kunchahi raixa testo english nai chahine testole english geet here vayoni nepali geetai bujdaina hola kamal ji kati paye geet haru jasta vayeni nepali nrittya ra pahiranle garda chalxa tehi vayera kalakar harulaai samman garnu hami darsak ko dayitto ho naki birodh garne kasaiko adhikar xaina

  • @SabinaSharan
    @SabinaSharan 3 роки тому +13

    हत्तेरी !
    नरोउ भनेको आँसु नै थामिएन 🤣🤣
    अंजली अधिकारि दिदी मलाइ सबैभन्दा मन पर्ने मोडल ❤️❤️ सधै हासिरनु ❤️
    love you di

  • @dhurbakhatri217
    @dhurbakhatri217 2 роки тому

    राम्रो नाईका राम्रो कला कार सहास गरनु पर्छ बैनि

  • @susilarayamajhi5657
    @susilarayamajhi5657 3 роки тому +4

    अन्जली दिदीको कुराले मन छोयो i proud fille anjali dd love you

  • @karkirajkumar8775
    @karkirajkumar8775 3 роки тому +1

    पहिलो बिछोट मन छुने संगित माला कलम सर अल्जलि ज्यिउ धेरै राम्रो कुरा

  • @shashiupadhayayapokharel9636
    @shashiupadhayayapokharel9636 3 роки тому +9

    I love your acting Anjali ❤️….

  • @pramodkoiralapramod7674
    @pramodkoiralapramod7674 Рік тому

    हो लेखिदिहे स्वास्नी हो अञ्जली ॐ शिव

  • @rabindragurung5506
    @rabindragurung5506 3 роки тому +9

    Excellent program kamal Bhai, I like it, keep going on, best of luck

  • @ramkumarrai2074
    @ramkumarrai2074 3 роки тому

    शब्द शब्द मा दम छ

  • @binodlamichhane6902
    @binodlamichhane6902 3 роки тому +4

    अन्जलि अधिकारिले आज धेरै भाबुक बनाउनु भयो सारै माया लाग्यो हामि मान्छे एक पक्षको कुरा सुनेर छिटै टिका टिप्पणी गरिहाल्छौ तर यो गलत रहिछ।

  • @rangakasera7551
    @rangakasera7551 2 роки тому

    नेपालकै उत्कृष्ट मोडल भनेकै अन्जली अधिकारी हुनुहुन्छ भन्नेहरु यता हाजिर हौँ।

  • @BishnuBudha
    @BishnuBudha 3 роки тому +6

    समाजमा जब आफ्नो प्रगति हुँदै जान्छ, तब खुट्टा तान्ने प्रवृत्तिको हाबी हुँदै जान्छ!! अनि अञ्जली अधिकारीले त्यही समस्या बेहोर्नु परेको हो।।।

  • @nagarik58
    @nagarik58 3 роки тому

    धेरै राम्रो कुरा अन्जलि बैनी मन छोयो ??

  • @sagarkc3602
    @sagarkc3602 3 роки тому +12

    Be strong Anjali 💪लाईफ हो अनि मोडल सानो मन गर्नु हुदैन I like best 💞💞

  • @jeevanadhikari4486
    @jeevanadhikari4486 Рік тому

    मन जित्यो। अन्जली।महान रैछौ। बहिनी।

  • @rajeshrajesh5037
    @rajeshrajesh5037 3 роки тому +6

    She cry from heart each and every words heart touched I always feel film industry is so disgusting very hard to live for innocent people

  • @sadinabikash2914
    @sadinabikash2914 3 роки тому +1

    हाम्रो गाउँ कि बहिनी अञ्जली अनि रुबिना बहिनी पनि हुनोहुदो रैछ खुसी लाग्यो सधै काम गर्नु र हिम्मत नहर्नु

  • @lilaramnepali8391
    @lilaramnepali8391 3 роки тому +9

    Awesome interview kamal sargam sir as well as both of you model always respect.

  • @nareshbahadur1449
    @nareshbahadur1449 3 роки тому

    अन्जली बैनिको कुरा सुन्दा मन छोयो अन्जली बैनि मोडल हुन राम्रो अभिनय गर्न जान्छन् नेपाली बोल्न अाउछ किन चायो अंग्रेजी भासा

  • @itsmestuti0145
    @itsmestuti0145 3 роки тому +8

    अन्जलि जिकाे बाेल्ने शैली सारै मनछाेयाे मलाई

  • @Arun_Chamling
    @Arun_Chamling 3 роки тому +2

    कति मिठाे हासाे,अञ्जलि अधिकारी सिसकाे।💘
    झट्ट हेर्दा हासाे संगै बाेली रेखा थापा झै लाग्याे।👌👌👌

  • @kumarrai3193
    @kumarrai3193 3 роки тому +9

    O! Sister y ur crying 😿 don’t cry I m in support with u be good n do good 👍 la

  • @pramodkoiralapramod7674
    @pramodkoiralapramod7674 Рік тому

    दुई हात माथी हात छ तिम्रो अञ्जली कहिले छुट दैन साथ मेरो ॐ शिव

  • @update474
    @update474 3 роки тому +4

    Best one🥰wise u for ur bright future Anjali didi🥰

  • @nandusunar6661
    @nandusunar6661 3 роки тому

    बैनी अञ्जली यो क्षेत्र मा यस्तै हो रिस राग गरेने धेरै हुन्छन तर अाफ्नो कर्म गरेर खाने हो तिमी हाम्रो चेलि हुना मा हामी गर्भ गर्छौ तिमी धेरै रोएउ र मलाई पनि तेतिकै रुवायउ बैनी तिम्रो सफलताको कदर गर्छु म अझै अघि बढ्दै जानु मेरो शुभकामना

  • @Hayzel922
    @Hayzel922 3 роки тому +7

    You are really pretty and talented Anjali Adhikari mam❤️ stay strong 🤗

  • @pramodkoiralapramod7674
    @pramodkoiralapramod7674 Рік тому

    हात न छोड दुई हात म छु तिमी सङ तेति बलियो समात ॐ

  • @kabeelama1214
    @kabeelama1214 3 роки тому +4

    अञ्जली नै सबैभन्दा Best मोडेल हो।

  • @pramodkoiralapramod7674
    @pramodkoiralapramod7674 Рік тому

    हर बेक्ती असल सोच को हुदैनन अञ्जली ॐ शिव आफ्नो बिस्वास र सत्य मा न डराउ म छु ॐ शिव

  • @almiragautam6819
    @almiragautam6819 3 роки тому +10

    Proud of you Anjali sis really appreciate you and your love towards nepali language and Nepal 💞💞💞💞💞💞💞💞

    • @yagyarajjoshi9323
      @yagyarajjoshi9323 3 роки тому +1

      नेपाली भाषा प्रतिको मायामोह अंग्रेजीमा देखिन्छ र? कति माया रैछ अाफ्नोभाषा प्रती देखियो।

  • @pramodkoiralapramod7674
    @pramodkoiralapramod7674 Рік тому

    धेरै रोयो बुझे हो स्वास्नी मेरो अञ्जली ॐ

  • @Lee-sp4in
    @Lee-sp4in 3 роки тому +5

    Please don’t cry and your strong person and we love you 😍❤️❤️🙏🏼❤️😍

  • @sanjitgurung7753
    @sanjitgurung7753 3 роки тому

    सैकुरा गर्नु भयोअन्जली अधिकारिले हरेस नखानु हामी छोउ साथ सपोट मा

  • @bishnusbadhikari427
    @bishnusbadhikari427 3 роки тому +4

    जस्ले जे जे भने पनि अन्जली अधिकारी लाइ कसैले खसाल्न सक्दैन किनकि अन्जली जी सबै कुरा मा खुबी छ फरक पर्दैन भन्नि ले भन्दै जाउ अन्जली झन् चिर परिचित हुनुहुन्छ |

  • @pramodkoiralapramod7674
    @pramodkoiralapramod7674 Рік тому

    दुई हात न छोड है अन्जली हात दिहेको छु न छोड मेरो हात ॐ शिव जीवन भर सङगै हो ॐ हात मा हात राख ॐ शिव

  • @birbahadur3901
    @birbahadur3901 3 роки тому +7

    मोडल अञ्जली अधिकारी बहिनीको कुरा १००%सहि छ । अङ्ग्रेजी बोल्दैमा गर्व गर्नुपर्ने होर ...?

  • @pramodkoiralapramod7674
    @pramodkoiralapramod7674 Рік тому

    झुठो हैन सत्य लेखिदिहे येहि हो बिस्वास अनि सम्बन्ध अञ्जली जीवन भर को नाता लोग्ने स्वास्नी को तिम्रो मेरो ॐ शिव

  • @p-tsheringsherpa9933
    @p-tsheringsherpa9933 3 роки тому +14

    Anjali you are a strong lady 😍😍 don’t be upset , let them bark …

  • @rijaltikaram8969
    @rijaltikaram8969 3 роки тому

    Both beautiful ...good anjali ..jii good good 1000000000000000 qatar bat

  • @dipshikapandey1758
    @dipshikapandey1758 3 роки тому +6

    Wow anzali didi keep loving❣️

  • @pramodkoiralapramod7674
    @pramodkoiralapramod7674 Рік тому

    भा को छैन आँखा मा केही नि तेस्तो देख्छु सफा सङ अञ्जली ॐ शिव

  • @rajendrabhatt4600
    @rajendrabhatt4600 3 роки тому +12

    I'm proud of you anjali didi
    God bless you

  • @PramodkoiralaPramod-sd3nb
    @PramodkoiralaPramod-sd3nb Рік тому

    अब जवाफ उत्तर मेरो रुहाइ दर्द आँसु भित्र महिले बुझेको महिले लेखेको दुख सुख नङ मासु भित्र सम्बन्ध बनेको एकै हो मुटु ॐ शिव