सारै राम्रो स्वरकाे धनी हाै बैनी तिमी जीवनमा सथै अगाडि बढिरहनु तर पापी पुरूषहरूकाे झुटाे र स्वार्थी मायामा अब कहिले विस्वास नर्गनु है , सतर्क रहनु है । सधै सफलताको शुभकामना ❤️
समिक्षा बैनी तिमि एक दिन ठुलो मान्छे बन्ने छौ यसरि नै आफुलाई समाल्दै अगाडी बड एक दिन तिम्रो नाम्मा सालिग़ बन्ने छ !र त्यो दिन ती ढुंगा हान्ने न राम्रो सबद प्रहार गर्ने हरुले तिम्रो सालिग़ अगाडी आएर घुडा टेकेर धर धर रुने छन् आत्मा ग्लानी गर्ने छन् तर त्यो बेला तिमीले सान्त भएर माफ गर्दिनु ! Love you bainee be strong . जसले खुट्टा तान्छ त्यो मान्छे सधैँ तिमि भन्दा तल छ !
ani thulo bhaye paxi ajai plan gare r ajai keta haru fasaunu, katti sojo xa timro baini, char jana kukur sanga base r auta ramro manxe lai fasunu plan garne kukurni ho yo keti, asto bhaluni lai support garne tlai laaj lagdai na
समिक्षा बुनु भगवानले सधै तिम्रो रक्षा गरून्।हजुरको कुरा सुन्यो कि मुटुनै फुट्ला जस्तो हुन्छ, our blessing always with you. Best wishes from England💝🌺🙏🌺💝
I’m totally impressed with this extremely talented young brave and beautiful girl. Wishing you all the best ahead. Keep up the good work sweetheart ❤️❤️❤️❤️
मलाई सारै मनपर्ने बहिनी समिक्षा हुन तिमीले हार नखानु ल जिन्दगीमा कहिलेकाही दुख सुख आइहाल्छ हिम्मत नहार्नु ल।पहिलाे जस्तो तिमीलाई माया गर्नेहरु थेरै कम छन पलकाे केसले be strong nanu la🙏🙏🙏❤️👍️
त्यो समयमा पल हिट थियो सारा नेपाली पलको कक्षमा लागे,भित्री कुरा कसैले बुझ्न चाहेन,अब हामीले बुझ्दा दुर्गेको सषड्यन्त्र जस्तो देख्यो,त्यो समयमा तिमी बच्चा नै थियो,अब जे भयो भयो आफ्नो पढाईलाई निरन्तर दिनु,संगीतमा तिमी एकदिन महान गायीकाको पद पाउने छौ,सफल जिन्दागीको शुभकामना नानी
K ko paul galat sahamati ma bhako kura ni galat hunxa yo kura kina bahira leko private rakhda bhaye halthiyo ni aafno bejat aafae gareko ho yo samikchiyale
दिदी वहिनी नभएका दानवहरूले भनेको कुरा तर्फ पर्वाह नगरी अघि बढ्नु, कुत्ता भुके हजार रोकिदैन हात्तिको सवार भने झैं पद चिह्न वनाउदै आफ्नो अभियान जारी राख्नु, शिखर चुम्ने कुरा कसैले रोक्न सक्तैन, हिम्मत हार्नु हुदैन, शुभ कामना चेली।
सबैले माया गर्नु कसै मा पनि उहा मा जस्तो घटना घट्नु सक्छ भोली के हुन्छ कसै लाई थाहा छैन, उ पनि कसै को छोरी, दिदी,बहिनी हुन्,केटी मान्छे हो तर पनि हिम्मत हारेको छैन यो ठूलो कुरा हो समिक्ष नानुलाई पाथीभरा माता को सधै आशिरबाद बनी रहोस. 🙏🇮🇳🥰
अनि पलको चाहि जिन्दगी हैन sangai music khelera ramailo gardai hidne अनि १बर्ष पछ बलत्कार भयो भन्दै मिदीयामा आउने मनपरी गर्दिने यहा धेरै पुरुसहरु पिडीत छन@@BP-jq1ru
पल शाह पनि दुधले नुहाएको मान्छे हैन उस बाट पनि गल्ती भको हो । तर तिमी दुर्गेश थापाको बहकाउमा लागेर योजना बद्द अनावस्यक अडियो क्लिप बाहिरियो नि त्यो नै हो तिमिलाई दोशि देखाउने त्यस्ता अपराधिक मानसिक चिन्तन भएका मानिस बाट टाढा रहनु, तिम्रो साङितिक भबिस्य उज्जल छ नानि❤❤
I’m totally impressed with this extremely talented young brave and beautiful girl Wishing you all the best ahead.dear samixya sis ❤❤love you enjoy gara afno life ma paxadi farkera nahera ❤❤🤛❤🎉
कुनै दिन भेटन पाईयो भने यौटा आमा को नाताले hugs गर्न मन छ very proud of you पहिलो दिन देखि नै सपोट गर्दै छु जव सम्म सत्य हुन्छौ तव सम्म सपोट नै गरि रहन्छ टिकटक मा उन्को सपोट गर्दा पनि मैले पनि धेरै गाली पाए
समीक्षा नानू तिमीलाई धेरै धेरै माया छ तिम्रो भावनासँग खेल्ने खेलाडीहरु जो जति छन् दुनियाँको जुन ठाउँमा भए पनि जुन समयसम्म भए पनि खरानी होउन् । जुन घात तिमी माथि भयो घातिहरु जीवन भर रुन परोस् ।
जो सुकै होस चाहे समिक्षा चाय पल जुन चाहिले घात गर्यो तेस्लाइ राम्रो कहिलेनी हुदैन आत्मा जस्को दुखाछ उस्को आत्माले नराम्रो अबस्य हुन्छ कुन राम्रो कुन नराम्रो उहीँ दुई जनाको आत्मलाइ थाहा होला
समिक्षा अधिकारी भनेकाे हिम्मतवाली र निडर महिला हुन।समिक्षकाे जीवन काहानी सुन्दा आसुनै आयाे मेरो त यस्तै छ हाम्रो समाज छाेरी मान्छेलाई खेलाैना ठान्छन राधिका कडेल बहिनीको बाेल्नी शैली सारै राम्रो छ🙏
@@crzanatamucyo7502🤪🤪🤪🤪बिहे गर्छु भनेर राखे भने जस्को पनि डसना बनी हाल्ने हो? bfgf भए पनि उत्तानो परि हाल्नु केटिहरुको नराम्रो बानी हो ! सबै केटी को हातमा हुन्छ शरीर सुम्पिने कि नसुम्पिने भन्ने बारेमा, बिहे गर्नु पछि गर्ने काम बिहे अघि गरे पछि यस्तै हो , अनि ब्रेकअप भए पछि बलात्कार भने भयो कति सजिलो केटिहरु को बानी 🖕🖕👈️
@@crzanatamucyo7502 यहाँ बिहेकोकुरै छैन just केस पर्यो अदालतमा जर्ज ले तामाको तुलो छुँदै सत्य तथ्य बोल भन्ने आदेश भयो तामाको तुलो छुँदै झुठो बोल्न मिलेन सत्य जे थियो त्यही बोल्यो अन्यतमा प्रमाण छैन सफाई पाए Paul आए the end
समिक्षाले लडाउने, भिडाउने र गलत मान्छेको कुरा सुन्ने गुन्ने कारणले गर्दा आफ्नो पहिलो प्रेम असफल भयो । यसै कारणले गर्दा भोकल रेकर्ड गर्ने दिन मेरो गीत गाउने र मैले मेरो सृजना गाउने लगाउने चाहना २ घण्टा अगाडी सपना मै सिमित रह्यो ।
सलाम छ समिक्षा बहिनीलाई हामी सधैं तिम्रो साहस लाई सम्मान छ
समीक्षा बैनीलाई स्यालुट छ।यस्तै विचार र हिम्मत लियर अघि बढनुस।
सारै राम्रो स्वरकाे धनी हाै बैनी तिमी जीवनमा सथै अगाडि बढिरहनु तर पापी पुरूषहरूकाे झुटाे र स्वार्थी मायामा अब कहिले विस्वास नर्गनु है , सतर्क रहनु है । सधै सफलताको शुभकामना ❤️
🙏🙏..समिक्छ्यां..बैंनी तपाईको सोचमा कहिले नेकेटिभ नआवस..तपाईको साथमा तपाईको भगवांन छ.❤❤❤
Nepal ko sab vanda strong minded keti. We are really proud of you. Keep going & shine more 💜🩷
धेरै सरल र ईमान्दार कलाकार। यस्तै शैली सबै नेपालीमा भैदिए कोही कसालाई धारेहात लगाउनु पर्दैन समाज आफैं बदलिन्छ।
तिमी निडर र अब्बल नारी हौ तिम्लाइ हेरेर हजारौं बालिका बिचमा नटुटुन र साहसी बनुन
Ho valu vhiya gharna na phayra ho valu
समिक्षा बैनी तिमि एक दिन ठुलो मान्छे बन्ने छौ यसरि नै आफुलाई समाल्दै अगाडी बड एक दिन तिम्रो नाम्मा सालिग़ बन्ने छ !र त्यो दिन ती ढुंगा हान्ने न राम्रो सबद प्रहार गर्ने हरुले तिम्रो सालिग़ अगाडी आएर घुडा टेकेर धर धर रुने छन् आत्मा ग्लानी गर्ने छन् तर त्यो बेला तिमीले सान्त भएर माफ गर्दिनु ! Love you bainee be strong . जसले खुट्टा तान्छ त्यो मान्छे सधैँ तिमि भन्दा तल छ !
😂😂😂😂
😅😅😅😅😅😳😳
ani thulo bhaye paxi ajai plan gare r ajai keta haru fasaunu, katti sojo xa timro baini, char jana kukur sanga base r auta ramro manxe lai fasunu plan garne kukurni ho yo keti, asto bhaluni lai support garne tlai laaj lagdai na
Yo Dass lakhy valuni 🐕🦺🐕🦺🐕🦺🐕🦺🐕🦺
Wow sahe kura
You are really strong lady !! Keep going ....❤
B'strong samikshya💪yo interview ma dheyrai positive vibes🙉good luck👍
Aww, Her story made me cry, she struggle soo much at such a young age. I hope Radha Rani Bless you with soo much happiness and Success💙
जसले जे भने पनि पल ले समिक्षा जति माया गरने चाहिँ पाउदैन भनने जति ले लाइक ठाेकुम
मैलाइ सारै माया लाग्छ यिनको तर यिनले अलि बढि मेकअप गर्छिन् सिम्पल भयनी राम्री छन।
समिक्षा बुनु भगवानले सधै तिम्रो रक्षा गरून्।हजुरको कुरा सुन्यो कि मुटुनै फुट्ला जस्तो हुन्छ, our blessing always with you. Best wishes from England💝🌺🙏🌺💝
❤नानू तिम्रो साथमा सँधै भगवान छ कलियुग हाे याे त्यसैले सत्यकाे खेदाे खन्छन तर अन्तिममा जीत सत्यकाे नै हुन्छ दुख दिने हरूलाई भगवानले नै सजाय दिनु हुन्छ
I’m totally impressed with this extremely talented young brave and beautiful girl. Wishing you all the best ahead. Keep up the good work sweetheart ❤️❤️❤️❤️
कति मिठो कुरा नानीको संधै यस्तै खुशी रहनु❤❤❤❤
0:01 T*एर्त्र्#?,?ंत😊ते
मलाई सारै मनपर्ने बहिनी समिक्षा हुन तिमीले हार नखानु ल जिन्दगीमा कहिलेकाही दुख सुख आइहाल्छ हिम्मत नहार्नु ल।पहिलाे जस्तो तिमीलाई माया गर्नेहरु थेरै कम छन पलकाे केसले be strong nanu la🙏🙏🙏❤️👍️
सै हो❤❤
😂😂
त्यो समयमा पल हिट थियो सारा नेपाली पलको कक्षमा लागे,भित्री कुरा कसैले बुझ्न चाहेन,अब हामीले बुझ्दा दुर्गेको सषड्यन्त्र जस्तो देख्यो,त्यो समयमा तिमी बच्चा नै थियो,अब जे भयो भयो आफ्नो पढाईलाई निरन्तर दिनु,संगीतमा तिमी एकदिन महान गायीकाको पद पाउने छौ,सफल जिन्दागीको शुभकामना नानी
दुनिया को छोरा को भबिस्य माथि जिबन माथि खेलवाड गर्ने केटि नारिको नाम मा कलङ्क जाठि
Sahi vannu vo malai ni tyo bela samichya galat lagthyo but aahila bujda Paul galat raixa
K ko paul galat sahamati ma bhako kura ni galat hunxa yo kura kina bahira leko private rakhda bhaye halthiyo ni aafno bejat aafae gareko ho yo samikchiyale
Ma vnxu na paul na samixya galat thiyo galat samaye ra dusta sathi sanggin thiyo tesaile darsakka harunai vidanta vai yo dulai asar parne aach aairsxa
@@PreetaSunita-g5e samiksha chai chokho hora Duniya kta haru plan banaye ra fasako ta honi 🙄
Samikshya your are brave and strong lady so forget your past dark phase of your life and move ahead ❤best wishes 💐
सानै उमेरमा चौतफिॅ आलोचना हुॅदा पनि त्यसको डटेर सामना गनॅ सफल स्वरकि धनी नानी समिक्षालाई आफ्नो लक्षयमा पुग्नको लागि शुभकामना ।
दिदी वहिनी नभएका दानवहरूले भनेको कुरा तर्फ पर्वाह नगरी अघि बढ्नु, कुत्ता भुके हजार रोकिदैन हात्तिको सवार भने झैं पद चिह्न वनाउदै आफ्नो अभियान जारी राख्नु, शिखर चुम्ने कुरा कसैले रोक्न सक्तैन, हिम्मत हार्नु हुदैन, शुभ कामना चेली।
Keep going samikshya you are a strong lady❤❤
Good luck samikchyaa baini forget the past move ahead
समिक्षा अध्हिकारी बहिनी तपाईं जस्तो हिमम्तवाली बहिनी सहनसिल्ता कति सत्य थाय बोल्ने हिमम्त वाली छोरी सलाम छ❤❤lovely ilove you❤❤
मलाई पनि लाग्छ यो नानिको रिस गर्ने धेरै छन्। I know she's strong lady 💪. Good luck samu
Durges gang ko ghuti ho paila yo aba bathee vai
पुरुषप्रधान देशमा महिलालाई मात्र नराम्रो सोच्छन् भुक्ने कुकुरहरू भुक्दै गर्छन् तिमी आफ्नो प्रगति तिर लम्किदै गर बैनि❤
Minss bhako xa ki xaina bhaluni
@@Bali_hang_rai gobar
great job
Keep going sister you are doing great.
सबैले माया गर्नु कसै मा पनि उहा मा जस्तो घटना घट्नु सक्छ भोली के हुन्छ कसै लाई थाहा छैन, उ पनि कसै को छोरी, दिदी,बहिनी हुन्,केटी मान्छे हो तर पनि हिम्मत हारेको छैन यो ठूलो कुरा हो समिक्ष नानुलाई पाथीभरा माता को सधै आशिरबाद बनी रहोस. 🙏🇮🇳🥰
समिक्षाको बालपन शीत खेलबाड गर्ने आपराधि लाई तपाईंले माफी दिनु भयो उसलाई कहिले पस्चाताप भएन।
जस्ले गल्ती गरेछ उस्लाइ पस्चाताप हुनि होनि गल्ती नै नगरी कसरी पस्चाताप हुन्छ?
तैत पस्चाताप नै छैन त्यसलाई त यिनले माफ गर्नै हुन्थेन
अनि पलको चाहि जिन्दगी हैन sangai music khelera ramailo gardai hidne अनि १बर्ष पछ बलत्कार भयो भन्दै मिदीयामा आउने मनपरी गर्दिने यहा धेरै पुरुसहरु पिडीत छन@@BP-jq1ru
Samikasha bahini timro sahas lai salam 6a. Keep it up. Sabai timi jasto aatilo bhaya, dherai aparadh kam hune thiyo.
पल शाह पनि दुधले नुहाएको मान्छे हैन उस बाट पनि गल्ती भको हो ।
तर तिमी दुर्गेश थापाको बहकाउमा लागेर योजना बद्द अनावस्यक अडियो क्लिप बाहिरियो नि त्यो नै हो तिमिलाई दोशि देखाउने त्यस्ता अपराधिक मानसिक चिन्तन भएका मानिस बाट टाढा रहनु, तिम्रो साङितिक भबिस्य उज्जल छ नानि❤❤
You are really strong lady❤
I’m totally impressed with this extremely talented young brave and beautiful girl
Wishing you all the best ahead.dear samixya sis ❤❤love you enjoy gara afno life ma paxadi farkera nahera ❤❤🤛❤🎉
कुनै दिन भेटन पाईयो भने यौटा आमा को नाताले hugs गर्न मन छ very proud of you पहिलो दिन देखि नै सपोट गर्दै छु जव सम्म सत्य हुन्छौ तव सम्म सपोट नै गरि रहन्छ टिकटक मा उन्को सपोट गर्दा पनि मैले पनि धेरै गाली पाए
Ekdam right 🙏100%यस्तै कुराहरू गरेको सुन्न मन्थेयो आज सुने धेरै खुसी लाग्यो
समीक्षा नानू तिमीलाई धेरै धेरै माया छ तिम्रो भावनासँग खेल्ने खेलाडीहरु जो जति छन् दुनियाँको जुन ठाउँमा भए पनि जुन समयसम्म भए पनि खरानी होउन् । जुन घात तिमी माथि भयो घातिहरु जीवन भर रुन परोस् ।
जो सुकै होस चाहे समिक्षा चाय पल जुन चाहिले घात गर्यो तेस्लाइ राम्रो कहिलेनी हुदैन आत्मा जस्को दुखाछ उस्को आत्माले नराम्रो अबस्य हुन्छ कुन राम्रो कुन नराम्रो उहीँ दुई जनाको आत्मलाइ थाहा होला
My favourite singer samichya
Keep it up Samikshya ❤
Your are best one 🥰
Always be smile 🌸blessing you 🎉
Ekdam strong woman
I was always on your side baini. Aaba you are so much ahead leaving your past. Keep shining whatever people think.
मलाई धेरै मन पर्छ समिक्षा बहिनी ❤❤
साच्चै तिमि महान छौ बहिनि अब यति प्रगति गर्नु कि दुनिया लाइ नै डाहा लागोस
You’re the Strongest beautiful Girl who came down from Deep. I love your strength and you have a beautiful voice.
सहन शिल हुनु पर्छ नानी ❤
समिक्षा अधिकारी भनेकाे हिम्मतवाली र निडर महिला हुन।समिक्षकाे जीवन काहानी सुन्दा आसुनै आयाे मेरो त यस्तै छ हाम्रो समाज छाेरी मान्छेलाई खेलाैना ठान्छन राधिका कडेल बहिनीको बाेल्नी शैली सारै राम्रो छ🙏
My favorite singure samixey adhikari always
Mero pani
Best singer 😍😍 strong lady 💪💪
More power to you ❤❤
जस्ले जे सुकै भनाेस्,तर सधै भरि समिक्षा् पक्क्ष मा हुनेछ,तिमि सहि छाै,अझ अगाडि बड्नु 😢❤❤
Kati mayalu sister ajhai pragati gardai janu ajhai strong hunu❤❤
पल भनी हिराेले समिक्षालाई मायाकाे प्रलोभनमा परेर मिसियुज गरेकै हाे। अझै भगवन जस्तो मान्छन् पललाई। समीक्षा मन यस्तै वलियाे हुनु। धेरै माया
Hawa kura Nagar ho jpt cmnt garnu vanda Aru kehii aaudaena hoii veta haru
पल छि त्यो बोका 😂😂
Ta boka
हो हो 😂😂 हिम्मत वाली चाइ पछाडी बात छ यो नि सबै जनता बुज्सके
प्रगतिको कामना नानी❤
Sahi chhu sis.. pal Vai sita bihe guarana la pls sis ..
Kite ramro voice hjur ko voice ko ma Big frn hjur hiroin hjur
Bunu sahasi xau teo Nirantarta lai continue Aghi badaunu bhabisya ma timi mahan lady banxau❤❤
Be strong nani yestai hunxan ramro ganni ko khutta tanxan ramro pragati gardai janu best of luck
.
म दाङ बात म चाहिँ पहिले दिखी तिम्री big fan ho
best of luck
स्वर त ऐलिनाको भन्दा यिनको धेरै राम्रो छ तर ऐलिनालाइ धेरैले सपोर्ट गर्छन आ-आफ्नो भाग्यको खेल
Honi Kanda nagareko baye eleena rachana banda mathi hunthin
तिमी जत्तिको साहासी केटी मैले देखेकै छैन❤
strongest lady I have ever seen in life 💪💪💪
Best of luck bunu❤❤
सलाम छ समीक्षा बैनी लाई
सालिन र संस्कारी मान्छे। मेरो one of favorite singer and onsided crush 😍
सकिएको कुरा फेरि फेरि किन निकालेको आफ्नो आफ्नो बाटोमा दुवै जाना राम्रो छन् फेरि किन कुरा गरेको हाेला
अरुको कुरा सुनेर आफैले आफ्नु खुट्टा मा बन्चरो हानेको हो अरुलाई दोस दिनु हुन्न
15 barsako nani lai fasaune ko thulo dos xa yinko hoina
That guy deserved 1 year jail term!
To be strong samikshya sister
जसले जे भने पनि समीक्षा बैनी धेरै ठिक छौ कहिले हिक्मत नहार्नु
Ati ramro
You. Are a bold girl. I appreciate you.
my favourite❤❤❤god luck
strong lady ❤
गल्ति चहि तिम्रो भाको नेइ हो बैनि जति खेर तिमिलाई बल्तकार भयो तेति बेला नेई बोलेको भये चहि तिमिलाई सबेइले सपट गर्थे १बर्स पछि भनेउ तेहि भयेर तिमिलाई नराम्रो सोचे को हो😅😅😅😅
bihe garxu vaner aashwashan didai rakhe paxi k garnu 15/16 barsh ko umer ko dimag 30/32barsh ko budo ko dimag karsi milx
@@crzanatamucyo7502🤪🤪🤪🤪बिहे गर्छु भनेर राखे भने जस्को पनि डसना बनी हाल्ने हो? bfgf भए पनि उत्तानो परि हाल्नु केटिहरुको नराम्रो बानी हो ! सबै केटी को हातमा हुन्छ शरीर सुम्पिने कि नसुम्पिने भन्ने बारेमा, बिहे गर्नु पछि गर्ने काम बिहे अघि गरे पछि यस्तै हो , अनि ब्रेकअप भए पछि बलात्कार भने भयो कति सजिलो केटिहरु को बानी 🖕🖕👈️
@@crzanatamucyo7502 यहाँ बिहेकोकुरै छैन just केस पर्यो अदालतमा जर्ज ले तामाको तुलो छुँदै सत्य तथ्य बोल भन्ने आदेश भयो तामाको तुलो छुँदै झुठो बोल्न मिलेन सत्य जे थियो त्यही बोल्यो अन्यतमा प्रमाण छैन सफाई पाए Paul आए the end
Bihe gaexu chai khaile banyo samiksha le ta kunai interview ma baneko chaina ta?@@crzanatamucyo7502
Godbless samiksha nani❤
U r great baini ❤❤
Great & favorite singer❤❤
My favourite singer ❤❤
अामेश भाइ त खतरा play boy हाे बिगत काे निउज हेरदा थाहा हुनछ
One of the strongest girl in the world ❤❤ best wishes sister🎉🎉
Best wishes nanu.
Be strong dea❤
Samikshya ❤❤❤❤❤u r great
Brave girl ❤salute to you👏
समिक्षाले लडाउने, भिडाउने र गलत मान्छेको कुरा सुन्ने गुन्ने कारणले गर्दा आफ्नो पहिलो प्रेम असफल भयो ।
यसै कारणले गर्दा भोकल रेकर्ड गर्ने दिन मेरो गीत गाउने र मैले मेरो सृजना गाउने लगाउने चाहना २ घण्टा अगाडी सपना मै सिमित रह्यो ।
brave lady🙏🇳🇵
shamichya सिस्तेर 😊❤
Samikshya nani agadi badhisakeko hernu chahanchhau
Fevret Singer samiksxya ❤❤
सबै मिलेर जादा राम्रो
Keep it up ❤❤❤❤
पिर नगर्नु दि❤🎉🎉
Ati nai sahansil nari hunuhun xa smikshya nani ni dare bhyer agi badnu per xa nani ❤❤
God bless you siss❤
प्रगतिको शुभकामना
Kati mitho kura garako samikshya😢❤
Nepal ko sunder gaeka be strong Nanu ❤️❤️
निडर गायिका भगवान ले सधै रक्षा गरून् सधै खुसि मिलाेस शुभकामना ।
Good luck xori