संघर्ष के हो केही हद सम्म सिक्न पाँय एकदम खुशी लाग्यो कुशल पत्रकार कुशल कलाकार यसरी नै देख्न र केही सिक्न पनि पाँउ सम्झना स्मृति र भोगाई ने जिन्दगी हो एकदम मन छोयो
खोइ किन हौ। कब्ड्डिको सिरिज हेरेर होकि रामबाबु गुरुङ र दहाइ राइ..... बिजय बराल र बुद्धि तामाङको बिचमा भएको जस्तो केमेस्ट्री अरु पाहुना जोडिहरुमा पाइन मैले। बुद्दी दाइको अरु इन्टरभिउहरु हेर्ने हो भने त आँशु आउछ। संघर्ष कति हो कति गर्नुभएको रहेछ। "साथि भाग्यले पाइन्छ" " साथिहरु समय कालखण्ड सँगै परिवर्तन हुन्छन" शब्दहरुले साह्रै मन छोयो। मण्डला नाटक घरले धेरै कलाकारहरु दिएको छ। कलाकारिता र वास्तविक जिवनमा पनि यो साथ सँधै रहिरहोस कामना छ।🙏🙂 बुद्दी दाइको छिट्टै लगन जुरोस... नया छुट्टै पात्रमा हेर्न पाउँ।🤗🤗🤗
नपत्याउदो तरिका ले बिजय बराल जि को ठूलो फ्यान हुन पुगेछु। अलि अन्याय भए न र नरेश जि बिजय जि लाई माइम को बरेमा अभिनय कति बेला आउला भन्दाभन्दै सो सकियो। जे होस मज्जा आयो आजको सो शुभकामना ।
कुशल कलाकार बुद्दी दाइ अनि बिजय दाइ हजुर हरु धेरै सङ्हर्स गरेर यहासम्म आउनुभएको रहेछ।सायद सङ्हर्स ले नै येति ठुलो सफलता मा पुरयायेको छ ।।हजुर हरुको मित्रता लाई पनि सधै भरी सफलता को सिखरमा पुर्याउनु होला।। मेरो प्यारो नरेश दाइ लाई दर्शन 🙏हजुर को सधैं जय होस् ।।
Suru Dekhi antim samma hasera big smile Mai sakioo❤️❤️ favourite episode thank you Naresh dai and all team ... sarlahi baasi raxam hami sabai jhan Khushi lagyoo ..🤩🤩
Naresh Ji . Please Rajesh Hamal Daajulai hajurko interview maa bolaaununa . I'm really a huge fan of him . I never tried of seeing his interview. I am really impressed by the way he talks . He is the ocean of knowledge. Love n miss him very much .
बुद्धि दादा र बिजय दादा को फ्यन जाती यता हजिर हुनु है
मेरो एउटा साथी छ को म नियमित दर्शक हो बुद्दी र बिजय धेरै राम्रो अनि इमान्दार कलाकार गज्जब लाग्यो आजको कुराकानी
साथी सधैं एउटै हुदैन समय ,काल खण्ड अनुसार फरक हुन्छन् ।यो भनाइ सहि लाग्यो।
कुशल पत्रकार अनि कुशल कलाकारहरुको interview हेरेर आनन्द महसुस भयो। huge respect to all
W
यो कार्यक्रम सुरुदेखी हेर्ने कोको हुनुहुन्छ।❤️💕👌👌💞💞💞
Ma xu❤️❤️
अन्तिमबाट को हेर्च हाउ?😂
जिवनमा एक पटक सफल भएर साथी लाइ लिएर यो कार्यक्रममा जाने ठुलो चाहना छ ! जय होस सबैको 🙏🏻🙏🏻
बुद्दी तामाङ को बिग फ्यान हो है म hjr नी हो ?
नरेश भट्टराई सर 🙏🙏तपाईंको बोली तो मिठास तपाईंलाई देख्दा सकारात्मक ऊर्जा आउँछ तपाईंको यो कार्यक्रम धेरै राम्रो लाग्छ तपाईंलाई उच्च सम्मान सर🙏🙏
एकदमै मन पर्ने मन् छुने कलाकार लाई अन्तरवार्ता मा लेऊनु भएको मा धन्यबाद,
संघर्ष के हो केही हद सम्म सिक्न पाँय एकदम खुशी लाग्यो कुशल पत्रकार कुशल कलाकार यसरी नै देख्न र केही सिक्न पनि पाँउ
सम्झना स्मृति र भोगाई ने जिन्दगी हो एकदम मन छोयो
बिजय बराल बास्तबमा नै राम्रो कलाकार हुन । बुद्धि तामाङको दुख सुखको कथा धेरैलाई प्रेरणाको स्रोत हुन्छ ।
मेरो एउटा साथी छ। कार्यक्रम धेरै हेरे तर आज जस्तो रमाइलो खुसी कहिले भएन केही कुरा सिक्ने पनि मौका पाए। धन्यवाद ।
नेपालका साह्रै अार्गानिक कलाकार दुबै जना ।
Sachi ho
कति रमाइलो र इमान्दारी हुनुहुन्छ दुबै जना सधैं आम जनताको काे यसरी नै इमान्दार रहनु होला
बुद्धि दाई को हाँसो कति पीडा भएर पनि कति खुसी देख्नु हुन्छ ।
हैट यो जोडि सारै रमाइलो छ।
आहा कति राम्रो अन्तरबार्ता , मन नै हराभरा अनि ठुलो साहस आयो हजुरहरुको अन्तरबार्ताले
गज्जबको दोस्ती रहेछ हैट क्या दिल खुश भो राम्रै गफ सुनियो है
"पैसा कमाउछु अनि आमा को उपचार गर्छु "😭😭😭
❤️
खोइ किन हौ। कब्ड्डिको सिरिज हेरेर होकि रामबाबु गुरुङ र दहाइ राइ..... बिजय बराल र बुद्धि तामाङको बिचमा भएको जस्तो केमेस्ट्री अरु पाहुना जोडिहरुमा पाइन मैले। बुद्दी दाइको अरु इन्टरभिउहरु हेर्ने हो भने त आँशु आउछ। संघर्ष कति हो कति गर्नुभएको रहेछ। "साथि भाग्यले पाइन्छ" " साथिहरु समय कालखण्ड सँगै परिवर्तन हुन्छन" शब्दहरुले साह्रै मन छोयो।
मण्डला नाटक घरले धेरै कलाकारहरु दिएको छ। कलाकारिता र वास्तविक जिवनमा पनि यो साथ सँधै रहिरहोस कामना छ।🙏🙂 बुद्दी दाइको छिट्टै लगन जुरोस... नया छुट्टै पात्रमा हेर्न पाउँ।🤗🤗🤗
संघर्स नै जिन्दगी हो ♥️♥️♥️
नपत्याउदो तरिका ले बिजय बराल जि को ठूलो फ्यान हुन पुगेछु। अलि अन्याय भए न र नरेश जि बिजय जि लाई माइम को बरेमा अभिनय कति बेला आउला भन्दाभन्दै सो सकियो। जे होस मज्जा आयो आजको सो शुभकामना ।
कलामा कुनै खोट लाउने ठाँउ छैन 100%नै
विजय बराल दाइ भनेको मलाइ मन पर्ने कलाकार हुनुहुन्छ कबड्डि फिल्म हेरेको सारै मन पर्छ।
Buddhi tamang and bijaya Dae manparne actor 😍😍
सफल मान्छेको जीवन प्राय संघर्सिल नै हुन्छ!कति इमान्दार दुबैजना, रमाइलो लाग्यो!
एकदम सहि कुरा गर्नु भयो बिजय भाईले,अग्रजहरुलाई वास्ता गर्न छोडिएको छ प्राय: तर सबै मा यो कुरा लागू नहोला
हैट!!
"हैट " सँघर्षशील यात्री हुन्😪❤️🇳🇵
बुध्दि र बिजय नेपाली चलचित्र र कला जगतमा छाएको र अमर रहिरहने राष्ट्रिय कलाकार हुन्❤️🇳🇵
यस्तै साच्चिकै जोडी लेराउन पर्यो नरेश जि
Aaha
बुद्धि को तपहिले देखी नई fan आज बाट बिजय को fan भय म♥️♥️♥️
नरेश सर नमस्कार म हजुरको कार्यक्रम नछुटाई हेर्छु एक दमै राम्रो लाग्छ।सर, प्रमोद खरेल सरलाई र शिव परियार सरलाइ ल्याउनु पर्यो।❤️❤️❤️
भविष्य उनीहरुको लागि हो, जसले आज त्यसको लागि तयारि गर्छन्@मेरो एउटा साथी छ
एकदमै राम्राे कार्यक्रम सञ्चालनमा अाएकाे छ ।
नरेश सर।।।❤❤
बुध्दी दादा को मङ्गली भाउजू सग छिटै बिहे भएको देख्ना पाईयोस
कुशल कलाकार बुद्दी दाइ अनि बिजय दाइ हजुर हरु धेरै सङ्हर्स गरेर यहासम्म आउनुभएको रहेछ।सायद सङ्हर्स ले नै येति ठुलो सफलता मा पुरयायेको छ ।।हजुर हरुको मित्रता लाई पनि सधै भरी सफलता को सिखरमा पुर्याउनु होला।।
मेरो प्यारो नरेश दाइ लाई दर्शन 🙏हजुर को सधैं जय होस् ।।
बुद्दी तामङ हैट चाडै बिहे गर्ना पर्यो आब सेल सकिन्छ
असल कलाकार दुवै जना 🥰🥰🥰
"भाग्यले दिने उपहार हाे साथी"
साच्चै बुद्धि तामाङ ज्युले भन्नू भयेजस्तै रहेछ "साथी"
Haso aasu dubai interview ma🙏🙏😍😍🤗🤗🤗🤗
Suru Dekhi antim samma hasera big smile Mai sakioo❤️❤️ favourite episode thank you Naresh dai and all team ... sarlahi baasi raxam hami sabai jhan Khushi lagyoo ..🤩🤩
बुद्धि तामाङ र बिजय बराल मलाई धेरै मनपर्ने कलाकार हुनुहुन्छ ।
दुबैलाई स सम्मान छ है ।साहै मन पर्छ
निखिल दाईलाई ल्याउन पराे नरेश जी जसरिनि
हैट!आज बुद्धि ज्यु कति राम्रो देखिनुभयको🙏
नरेश दाइ हजुर सारै भेटनु मन छ दाइ म हजुरको ठूलो फेन हो
Nepal ma kalakar ko kami rainaxa.... Huge fan of Baral Sir
1Hour 13min 48 sec life ma pailo choti ramro interview ma utilize vayeko feel vayo 😍😍
अर्गनिक कलाकार बेसट एकटर बाेथ अाेफ यु 🇳🇵🇳🇵🇳🇵🇳🇵
नरेन्द्र कंसाकार र गौरीशंकर धुजुलाई पनि ल्याउनु पर्यो ।
Ta dekhdai xas vanni bittikai mero aashu baraliye
Tyo emotion bijay sir ko salute
हईट दाइ
सारै मज्जा आयो पुरै हेरे सुने god bless you ❤️❤️❤️
जिन्दगी मा हेरेको अहिलेसम्म को पहिलो interview जुन interview पूरा समय स्किप नगरी पुरै हेरियो समय सक्केको पत्तै भएन।
साच्चीकै मन छुने र यथार्त कुरा सुन्नु पाईयो असल कलाकार दुबै जना
Pashupati Sharma Pachi Ko entertaining episode lagyo Malai🤣😭😁😁Very nice
13:49 man what a act !! Massive respect 🙏🙏🙏
Sahi Ekdum Sahi...🤘🤘🤘
म पनि छु बुध्दिको फ्यान !!्
हैट साह्रै रमाइलो लाग्यो 😍😘😂🙏👍️
Such a great actor's.. salute both of you..
❤❤🙏🏻
Llvs
बिजय को अग्रज लाई सम्मान गर्ने बानी नै सारै मजा लाग्छ
Budhi dai best ❤️
Naresh dai sarai Mazza aayo hajurko yo mitho bartalap
Naresh Ji . Please Rajesh Hamal Daajulai hajurko interview maa bolaaununa . I'm really a huge fan of him . I never tried of seeing his interview. I am really impressed by the way he talks . He is the ocean of knowledge. Love n miss him very much .
अति राम्रो साथी बुद्धि सर र बिजय सर 🙏🙏🙏
Buddhi dada Bijay dada ko katha betha sos bichar kati ramro kati menoti Big fan love 💘from sikkim 💘God bless you both 💖❤🙏
बुद्धि sir मंगलि सङ कहिले बिहे गर्ने
खत्रा रमाइलो भो हैत्त्त
Derai ramailo vyo interviw herera
मन पर्ने कार्यक्रम
Bijay Dai Ko Acting No Word. He Can be anything and can express anyone. Philosophical Point alik Badhe xa.
Naresh dai guest haru lai ali comfortable seat rakhnu parne hola
Tei ta sofa lyaunu hau
U r right bro
चिठी चाही अदलाबदली गरेर पढेको भए झन मजा हुन्थ्यो 😍
Sarai ramailo hunu oarne jodi leunu vayo milayerai ni
दामी!❤️
साच्चै नै रमाइलो बिजय दादा र बुद्धि दादाको काहानी ❤️❤️
big fan of both ❤️❤️❤️
deroi ramailo ani khusi lageu yo interview herna pauda😍😍
You both are a super star of Nepal Proud of you lot's of love
Buddi Tamang dailai dekhera Khushi lagyo saphalta subakama both of you brothers🙏👍👍👍
Naresh sir tapaiko program lae sarai man purfulit banuoxa thank you so much
Wow ramailo daju salut all 💐💐🙏🙏🇳🇵🇳🇵
Nikoi ramro ramailo lagxa sabai episode herxu
स्वच्छ पत्रकारीता स्वच्छ कलाकारिता Love you all💕💞
Tq both of huge responsibility
सङघर्स नै जीवन हो बुद्दी र बिजय 🤔🤔
Nersha sir ko karekaram sarae ramoo lajxa
nazir husain lai pani lyaunu paryo hei naresh dai
Good to see you both together.
दाजु❤️हैत😂दुबैजना मनपर्ने कलाकार😍🙏🤘
Bijay word :daaju is goosebumps 😘
बेसट कमिडियन अाउनु भयाे सुनियाे मजा अायाे
हसायो डाम्नाहरूले😝😝😝😂
Bijaya Baral manche bachha jasto ramilo manche raichan!!! 😀
Last enjoy gare maile yo karyakram herera
टोइट कती छिटो सकिएको आज त
Last मा क्या मज्जा आउदै थियो
2Jana nai great actor n especially moh bijay baral ko big fan ho
Bijay baral should be given award for kabaddi bk role deserve
गजब लाग्यो
Act का राजा😘😘😘 हरु बुदि र बिजय 😘😍😍😘
मिठो लाग्यो 🌷🌷🌷🌷🌷