Puja lai aakash le sallaha sujhab dida ris uthne hoixa puja lai kura bujiyo puja ali ghamandi lagyo tyo control garnu la puja ji hjr haru xutinu hudaina
यो interview सबै हेरिसकेपछि आकाश भाईलाई एउटा सुझाव दिन मनलाग्यो। तपाईं आफु पनि आमाबुबाको एकजना योग्य, शिक्षित र समझदार छोरो हुनुहुन्छ। प्रेममा समर्पण हुनु राम्रो हो तर बारम्बार आफ्नो शीर झुकाईरहनु आवश्यक छैन। छोराको लागि प्रेम भन्दा ठूलो आफ्नो आमाबुबाको ईज्जत हुन्छ । आफ्नो आमाबुबाको ईज्जतमै चोट पुग्ने गरी प्रेमको अगाडि निरिह र कमजोर नबन्नुस् 🙏🙏🙏। पूजा बहिनीलाई उस्कै स्वतन्त्रतामा छोडिदिनुस्। तपाईंको पहिलो फिल्म 'म त तिम्रै हुँ' तपाईंको आफ्नै कर्म र योग्यताले पाउनुभएको हो र त्यसपछिका अन्य फिल्महरूपनि तेसैको निरन्तरता हो। 'म त तिम्रै हुँ' फिल्मको पात्र 'आकाश' नै तपाईं आफै हुनुहुन्छ । फिल्मको शिक्षा पनि त्यस्तै थियो। अर्को कुरा, प्रेममा नारीले पुरुशलाई परिक्षा लिन कहिल्यै छोड्दैनन्। जीवनको अन्तिम क्षणसम्म पनि तेस्तो परिक्षा सकिन्न। तेसैले प्रेममा नारीको हरेक परिक्षामा पास हुनु आवश्यक छैन। एकजना जिम्मेवार छोरोको लागि आफ्ना आमाबुबा र उहाँहरूको ईज्जत नै ठूलो हुन्छ । please आकाश 🙏🙏🙏 अब पुग्यो। अब धेरै शीर नझुकाउनु।
आकाश कति राम्रो भलाद्मी र इमानदारी यस्तो घमन्डी पुजालाई पनि एकतर्फी माया र इज्जत गरिराछ।तर पुजाले मेरो एउटा साथी छ यति राम्रो शो मा पनि साथी जस्तो ब्यवहार नगर्ने ।पुजाको घमन्डले पक्कै पछुताउनु पर्नेछ।
आज धेरै रिस उठेको छ 🙄 पुजा दि ले एक चोटी नि आकाश दा लाइ हेर्नुभएन ।😭 इन्टरभिउ पुरै हेर्नै मन लागेन 🤔 पुजा दि पहिले भन्दा धेरै चेन्ज हुनु भएछ । घमन्ड कम गर्नु है दि।😍 म हजुरहरुको ठूलो शुभचिन्तक हो है।❣️💜💓😘😘
धेरै पछी हेरे आकास र पुजाको interview एकदम राम्रो लागो,,,एक अर्कालाइ कति सम्मान अनि माया धेरै रुन मन लागो ,,,रियल life पनि दुबै जन सङै भयेको हेर्न पाउ😍😍😍
Why pooja you think your very intalagan your perfect you think aakash is best for you gamanda pooja I no now you say all people not parfant why you not love aakash what him have problem
♥️♥️♥️♥️♥️पुआ जोडि लाई देख्ने बितिकै यति धेरै खुसी भएर आउँछ मलाई हे भागवन पुआ जोडि को छिटै बिहे होस शुभाकामन पुजा बहिनी यति धेरै माया गर्ने आकाश पएको छ कहिले नछोड्नु है पुजा बहिनी भनेको छु आज पुआ जोडि खुसी भएको देखेन आज म मलाई निन्द्रा नलाग्ने भयो पुआ जोडि को खुसी नभएको देख्दा ♥️♥️♥️♥️♥️♥️
Malai ta aakash dai ko interview herda ra waha ko kura sunda yeti naramro lagcha ni haad vanda jyada beyhad maya garnu huncha puja di lai yadi pachi waha haru ko bihe vayen vane aakash dai ta films pani khelnu hunna hola😢😢😢 aaja malai ris utheko cha puja di sanga
मन परुन्जेल प्राण रे नपर्दा बुझ्नै सकेको छैन रे। सम्बन्ध मुडमा चल्ने होइन बिस्वासमा चल्छ। जत्ती चढेनी एकदिन झर्छ । मेरो मन पर्ने जोडि हो तर एकतर्फी झुक्नु कसैको लागि पनि राम्रो हुन्न।।
आज दुख लाग्यो पुजा जि हरेक पल मा सपोर्त गर्दै आएको थियौ तर आकु दा को तेस्तो राम्रो respect hunx **vitra j vae ni yasari out maa aaku lai naboleko vae hunthyio भगवान कसम आकु लाई हेरेर मेरो आँसु आयो !
Sahi kura ho Akash pooja sanga bihe garera voli jiban vari pida sahanu vanda bihe nagari friend ship ma rahanai best hola ani ahile hit hunuma akashko pani dherai vhumika xa
आकाश दाले धेरै माया गर्नु हुन्दोरहे छ पुजा दिलाई तर पुजा दिले चै खोइ🙄 मन खल्लो भएको छ्😭। पुजा दि plz🙏आकाश दलाई आफ्नो ठान्नुन होउ😔 माया गर्ने मान्छे पाउन गाह्रो छ।
La maile socheko thiye yo program ma puja di aaunu vayo vane sathi ko aaunu huncha hola vanne lagira thiyo.. aakash dai you are so jantel man and very understanding anyways love you both😍😍😍
आज दुवै जनाको मुड त्यति ठिक छैन जस्तो लाग्यो।तर जति आकाशजीले पूजालाई सम्मान गरेको देखिन्छ त्यति पुजाबाट देखिदैन। कहिलेकाहीँ मनमुटाव हुन्छ तर त्यस्ता कुरा पर्दा मा नदेखाउनुभए राम्रो हुन्छ। एकअर्काको कमजोरी सुधार गर्नु अति जरुरी हुन्छ।But we always support both of you 🥰🥰👍👍
पुजा टोलाको टोलाई छ त फेरी झगडा परो की के हो? तिमी हरु को त नाटकै हो नटकी घमन्डी पुजा i dont like puja but आकास भनेको साच्चै राम्रो हिरो हो ❤️मान्छे भनेको आकास जस्तो होस❤️
आज को ईन्टर भ्यू भन्दा पहिला पक्का पनी झगडा परेको हुनुपर्छ यो जोडी को 😭😭 आज इन्टर भ्यू खासै मजा आएन आकू भन्दा पुजा को रिस धेरै देखियो अपेक्षा धेरै थियो 💓💓💓 खुसी कम भैयो 🙏🙏🙏 जोडी सगै देख्न पाईयो यसै छौ आफ्नै सग हो रिसाउने पनी 💓💓💓💓 दुवै को मुड फ्रेस बनेको बेला अर्को ईन्टर भ्यू लिनु है नरेश दाइ 💓💓💓 खुसी कम भैयो
Malai ni testaii lagyoo Buda Budi ma jhagada vayoo jastoo x kehe xaina paral ko aagoo ho ekxin balx nivihalx sangaii dekhna payemmm tehe nai khusi xamm jhagada ma ni maya dekhiyoo aakash da koo❣️❣️😍😘
माया मा यो सब त चली हाल्छ नि कैले कस्ले कैले कस्ले घुर्काउने, उत्सब सङ को interview हेर्नू आकाश ले घुर्काको देख्नु हुन्छ 😂😂😂 त्यै भएर उनी हरुको माया हामिले जज नगर्दिम , एक्छिन झगडा पर्छ एकछिन मा मिल्छन
Yauta interview ko aadhar ma hami kasaiko life ko judgement garna sakdainau.. kaile kai manche ko jeewan ho up and down vaihalcha ni .. be positive . Good luck for you both
आकाश कति सालिन तर पुजा देखि म जहिले निराश नै हुन्छु किन उस्मा घमण्ड हो mood change रे उस्लाई मात्र नराम्रो त लाग्दैन होला aakas लाई नि लाग्छ होला aakas सोझो भयेर मात्र पुजा सङ अहिले सम्म समन्ध राम्रो भाको हो आकश लाई हेर्दा जहिले हामी जस्तै सामान्य मान्छे लाग्छ पुजा लाई हेर्दा घमण्ड ले भरियको
Bastabikta arkai cha herda testo dekcha but aakssh kam bolne bhaywra ho but poojako dherai man dukhako cha bhitra arkai cha u tyo bhayera bujhnanasakeko bhsneko ho pachi tha huncha...poojako galti chai tei ho usle je cha tei bhandyo...bhitrako.kurabahira liyo
होला तर यो interview दिदा पुजा 4 बजे सुतेकोले निन्द्रा नपुगेको अनि बिरामी पनि रहेछ्न त्यसपछी पत्रकार नरेशलाई पुजाले धेरै respect गर्ने कुरा बुझिन्छ अनि आफ्नो respect गर्ने मान्छेको अगाडी लाज हुन्छ त्यही देखिएको हो त्यसकारण fan हरुले पुजालाइ त्यस्तो गलत नसम्झिनु होला 🙏🙏🙏
पुजा शर्मा केही बर्ष देखि फिल्म निर्देशक सुदर्शन थापा संग प्रेम सम्बन्धमा हुनुहुन्छ। बाहिर मिडियामा अतिरन्जित गरेर आकाशसंग नाम जोडिएको मात्रै हो। सायद पब्लिसिटी को लागी।
आकस लाइ पुजा को जो संग पनि फ्री ओपन हुने बनि मन पर्दैन तेसैले आकस टाढा हुन खोजेको हो ।। यो बनी सुधारे मा आकस ले जसरी नी बीहे गर्नु पर्छ ।।।।आकस यो ठाँउ मा हुनु पुजा को ठुलो हात छ ।। पुजा आकस ले घुमाउरो कुरा बुझ्देन तसैले सिधै i love u aakas vana ..हो मलाई थाहा छ पुजा ले आकस लाइ धेरै माया गर्छ । म चाहन्छु यो जोडी छिटोभन्दा छिटो बिबाह हाेस जय पुअा
पुजा र आकास को जोडि एक दमै राम्रो छ अझा आकाश कुनाइ घमन्डा छैना कुनाइ रिसाउनी बानी छैना कति असल के एस्तो हुनु पर्छ कलाकार पुजा पनि धेरै राम्रो तरा पहिले को जस्तो आजा भोलि आकास पर्ती सानुभुती माया देखिन्ना अलि आकाश सगा टाढा हुना खोजेको होकि जस्तो लाग्यो रामकाहानी को कामयाबी पछि निकै सात सपोट र सगाइ मिडिया मा धेरै खुशी को कुरा गर्नी आजा भोलि मिडिया मा तेति खुशी देखि दैना हजुर हरुको जोडि लाई साथ दिना को लागि राम काहानी मैले दस दिन लगातार हल मा हेरेको थिय so दर्सक ले हजुर हरुको जोडि पर्दा मा होइना पर्दा पछाडी पनि राम्रो रहोस भन्ने हो
मलाई लागेको कुरा मात्र है! आकाशले पुजालाई जति माया गर्छन पुजाले त्यति गरेजस्तो अलि लाग्दैन यदि यी जोडीको बिबाह भएन भने त्यसको अपजस पूर्णतः पुजालाई जान्छ जस्तो लाग्छ यदि यस्तो भयो भने पुजाको फिल्मी करियरमा ठुलो असर पर्छ जस्तो लाग्छ तसर्थ मलाई मनपर्ने यी जोडीको कहिले बिछोड नहोस् ।
मैले पहिले नै भनेको थियोनि सोझो आकाशलाई पुजाले धोका दिन्छ भनेर हेर्दै जाउ पुजाआकाशको फ्यानहरु तिमीहरु एकदिन रुनेछौ किनकी पल र आचलले जसरी हामीलाई रुवायौनि हामीलाई नि अहिले पुजाआकाशलाई जसरि नै बिश्वास गरेको थियो पलआचललाई बिश्वास यत्तिधेरै नगर्नु पछि अप्ठ्यारो हुन्छ
Pooja aakash ko aba aaune years ko magh ma bihe hudaix hau dhukka hunus yo fagunma bihe hune thiyo but pooja ko hajur aama bitnu vyara ho.pooja aakash le usko najik ko sathi haru lai mangsir ma bachllerpartypani disakx hau.
पुजा मत तिम्रो कुरा सुनेर हांसो पनि लाग्यो माया पनि लाग्यो यतापट्टि आकाशलाई हेर्दा झनै माया लाग्यो मायामा झै झगडा जस्को धेरै हुन्छ उसैको बढि माया लाग्छ कुनै दिन तिमीले भनिथीयौ त बिर्स्योउ मलाई दाई म जस्तै दिदी आकाश जस्तै रैछ भनेर ( पछि नपुछाताउनु दिदीको आशिरवाद छ तिमीहरु दुवैलाई सदा खुशि साथ रहनु ) from pokhara di
पूजा मन पर्थ्यो तर आज यो interview हेरेपछी बोल्ने शैली र आकाश लाई respect नगरेको देखेर रिस उथ्यो खास मा पूजा आकाश को लागि perfect छैन जस्तो लाग्यो सारै नातक गर्ने र घमन्दी रहिछे😡😡
Aakash ko aakha ma puja ko lagii dheraii maya xaa.. aja aakash dheraii hurt vako xa.. youu really do deserve better aakash... always be the humble and the way you are... hjr le chadai aafu laii teti dheraii maya garne manxae paunu hunxa
आकासको बोल्ने शैली सारै मन पर्यो । आकास लाई like गर्ने जति यता हजिर गरम ल haha
True friends
@@hritikadhant9203 O really that's good
@Yaman wow wow very nice Dewan ❤️❤️❤️
Aaja dekhi pooja lai man marnu xode
@@aakritipradhan2230 good thought❤️❤️
आकाश श्रेष्ठको फ्यान को को हुनुहुन्छ हाजिर हऊ त
Ho kasto man dukyo Aakhs ji lai dekrw.testo vanu hudin tyo .
आकाश मलाई धेरै राम्रो र इमान्दार सभ्य लाग्छ सबै भन्दा राम्रो हिरो हो
शालीन व्यक्तित्व आकाशको।नम्र र सरल स्वभाव
हो
आकाश सगॅ जिवन साथी जोडीनु
भाग्यमानी नै हुनु पर्छ ।
हो
बानिया पाएर औकात देखाको रहेछ नि😁
आकाश मायालु लजालु अनुशासित काम लाई सानो ठूलो समान् गर्ने🙏💞
पुजा भन्दा पनि आकश धेरै मन पर्छ मलाई🙏❤️❤️❤️❤️
Same to you
Same
Aakash jasto t kohi pani pudina kati timi laeiiii
Mali pani
dubae jana man parx❤❤
लाग्छ राम्रो परीवारको मान्छे भलादमी नै हुन्छ ।तेस्तै हो आकाश नी।
Interview लीने तरिका त यस्तो पाे हाे wow 👍👍👍💕💕💕
Tei yo bhanda agadi rishi dhamala sanga interview herira the, duwai jandidae boldae pura comedy
Exactly
अाकास काे बाेल्ने शैली एकदमै राम्रो छ ❤️❤️❤️❤️❤️❤️❤️🙏🙏
Sabaii hereko boli ramro hudaimaa ramro hudainaa may be he is good may be is bad afnoo akchin koo interview maa manche ko anek rang hunchaa
पुजा एक दम मन पर्छ तर आकश सङ्ग राम्रो सङ्ग नबोल्दा त मन पर्दै न आकश i lop you❤️❤️❤️❤️❤️❤️❤️u r handsome
दंगाली हीरो आकाश एक दम अनुशासित हीरो हुन !
Last man parxa.. malaee .. I'm big fan both you.... but movie chaii xetaiii launu hus.. nahereko dheraiii vayao
S.ho dami lagx.
आजकाे ईन्टभिउ त हेरियाे तर मन सारै दुखेको छ किन रिसाकाे के पुजा हजुर आकास लाटाेसित
सन्सारमा यस्तो मिलेको जोडी कमै हुन्छ यो जोडी कहिले नछुटाेस भगवान 🙏🙏🙏 really ma couple vayo vane I'm so happy💞💞💞
पहिले पनि हेरेको तर फेरि सम्हालिन्छ मनको टिम भर्खर आएको इन्टरभियु पछि सबै कुरा थाहा पाएर आको😂😂
Ma pani 😊😊
Ma pani 👍
Same✋🖐️
Same 😁
same😀
Akash is a gentleman, most Handsome hero,
आकाश जि एकदम निराश देखिनु भको छ😞😞
@@bhagwatighimire7935 ummmm pooja le dhoka diyo ni akash xodera sudharsan sang bihe gareko ni tyo le
Puja lai aakash le sallaha sujhab dida ris uthne hoixa puja lai kura bujiyo puja ali ghamandi lagyo tyo control garnu la puja ji hjr haru xutinu hudaina
यो interview सबै हेरिसकेपछि आकाश भाईलाई एउटा सुझाव दिन मनलाग्यो। तपाईं आफु पनि आमाबुबाको एकजना योग्य, शिक्षित र समझदार छोरो हुनुहुन्छ। प्रेममा समर्पण हुनु राम्रो हो तर बारम्बार आफ्नो शीर झुकाईरहनु आवश्यक छैन। छोराको लागि प्रेम भन्दा ठूलो आफ्नो आमाबुबाको ईज्जत हुन्छ । आफ्नो आमाबुबाको ईज्जतमै चोट पुग्ने गरी प्रेमको अगाडि निरिह र कमजोर नबन्नुस् 🙏🙏🙏। पूजा बहिनीलाई उस्कै स्वतन्त्रतामा छोडिदिनुस्। तपाईंको पहिलो फिल्म 'म त तिम्रै हुँ' तपाईंको आफ्नै कर्म र योग्यताले पाउनुभएको हो र त्यसपछिका अन्य फिल्महरूपनि तेसैको निरन्तरता हो। 'म त तिम्रै हुँ' फिल्मको पात्र 'आकाश' नै तपाईं आफै हुनुहुन्छ । फिल्मको शिक्षा पनि त्यस्तै थियो। अर्को कुरा, प्रेममा नारीले पुरुशलाई परिक्षा लिन कहिल्यै छोड्दैनन्। जीवनको अन्तिम क्षणसम्म पनि तेस्तो परिक्षा सकिन्न। तेसैले प्रेममा नारीको हरेक परिक्षामा पास हुनु आवश्यक छैन। एकजना जिम्मेवार छोरोको लागि आफ्ना आमाबुबा र उहाँहरूको ईज्जत नै ठूलो हुन्छ । please आकाश 🙏🙏🙏 अब पुग्यो। अब धेरै शीर नझुकाउनु।
Yeah you are absolutely true 👏👍
सहि हो दादा
Hajurle yesto bhanne swBhabik ho pahila hamlaini dekhda testo lagthyo poojale kasto nabujgeko lagthyo but yetharta arkoncha ma dheraita bhsnna saknabut poojako matra galti chaina aakadhko pani cha bahira hamle intvma matra tesyo lagcha but bhitra aakashni ali arkai cha so poojale bujgna nasakeko bhsneko ho🙏🙏uskoni dherai kura sudharna baki cha ....bas farak yeti ho usle intvma naramro kahile bhsnna ...poojale chai natak parna sakna tara kosis chai garecha ...aakashko kati kura fanlaintha chaina...usleni sudar garnu dheraibcha...ani poojaleni duitaile milera aghi badnu parcha relationma🙏
yekdam sahi lagyo aakash really love pooja but pooja always damcare aakash feelings it is not good .
Katy rmro bichar wauu i agree mlai aaku dadako har kura sahi lagxw ali rmro tarikale bhjne sathiko jarurat xw aaku dada best of lock..❤️❤️
Being fan of" PUWA JODI" आज पुजा जि ले अमिलो कुरा गर्नु भो । आकशलाई धेरै जिबनसाथी मिल्छ निरास नहुनु होस।
Malai ta ris ris nai uthyo ni
Abo tw pooja Mon parna ni xodyo pooja lai
@@nirmalod4055 same here
आकाश लाई like गर्ने जति यहाँ हाजिर हम त!!
आकाश कति राम्रो भलाद्मी र इमानदारी यस्तो घमन्डी पुजालाई पनि एकतर्फी माया र इज्जत गरिराछ।तर पुजाले मेरो एउटा साथी छ यति राम्रो शो मा पनि साथी जस्तो ब्यवहार नगर्ने ।पुजाको घमन्डले पक्कै पछुताउनु पर्नेछ।
आज धेरै रिस उठेको छ 🙄 पुजा दि ले एक चोटी नि आकाश दा लाइ हेर्नुभएन ।😭 इन्टरभिउ पुरै हेर्नै मन लागेन 🤔 पुजा दि पहिले भन्दा धेरै चेन्ज हुनु भएछ । घमन्ड कम गर्नु है दि।😍 म हजुरहरुको ठूलो शुभचिन्तक हो है।❣️💜💓😘😘
Sahi ho
Sahi ho puja ali vau khojixa
Aafno personal reason huna sakxa Ghamanda haina
आज पुजा आकश राम्रो सङ्ग नबोल्दा मलाई मन परेन पुजा
तेहि त भन्या
Yes malai pani man parena puja le aafno ris ra ghamanda lai ekdamai sudharna jaruri thanxu mo
Jaha Maya hunx teha gamanda pani hunx
Right
Dherainai dhukha lagyo yo interview herera
आकाश ले उहाँ भनिराछन पुजा चाहिँ उ उस्ले भनिराछन ।। सुधार होस।।
Pooja hawa kti Ali respect nagarni ghamandi xa xixi
@Annü maharjan Timi ni testai rahexau pooja jastai ghamandi
@@aakritipradhan2230 xixix
धेरै पछी हेरे आकास र पुजाको interview एकदम राम्रो लागो,,,एक अर्कालाइ कति सम्मान अनि माया धेरै रुन मन लागो ,,,रियल life पनि दुबै जन सङै भयेको हेर्न पाउ😍😍😍
सधै आकाश लाई हेरेर बोल्ने मान्छे आज यक पल्ट हेरनु भएन किन पुजा दिदि😪😘
Ho nii
Kasto ghamanda dekhako 😡😡
अर्को interview हेर्नुन था हुन्छ के भएको भन्ने कुरा 😂🤣
Honi malai pni kasto lagyo dai lai d le wasta nagarnu vako jasto lagyo
Umm ho ni😭😭
आज यिनिहरुको झगडा परेको रै छ ,अरु बेला भन्दा फरक मुड मा दुबै जना 😂😂😂 यो माया भन्ने चिज यस्तै हो
Why pooja you think your very intalagan your perfect you think aakash is best for you gamanda pooja I no now you say all people not parfant why you not love aakash what him have problem
♥️♥️♥️♥️♥️पुआ जोडि लाई देख्ने बितिकै यति धेरै खुसी भएर आउँछ मलाई हे भागवन पुआ जोडि को छिटै बिहे होस शुभाकामन पुजा बहिनी यति धेरै माया गर्ने आकाश पएको छ कहिले नछोड्नु है पुजा बहिनी भनेको छु आज पुआ जोडि खुसी भएको देखेन आज म मलाई निन्द्रा नलाग्ने भयो पुआ जोडि को खुसी नभएको देख्दा ♥️♥️♥️♥️♥️♥️
😥💔Same pain
Sm aajaa khusi xaena mon
Pooja Aakash si very best ♥
Aja kin man dukhyo mero thaha vayan?
H p
यी दुई जना झगडा परेको जस्तो छ,आकास को माया धेरै देखिन्छ,
कहिले दिल खोलेर मिल्नु, कहिले झगडा परे जस्तो नाटक गर्नु। अब चाही पक्का प्रमाणित भयो माया रैछ भनेर। यो माया भन्ने चिज यस्तै हो।
हरेक ममिहरु ले छोरा को शिर उच्च होस भनिन्छ ।तर एउटा केटि को लागि झुक्दा दुःख लाग्छ ।
Ekdum thik..
Honi
आज आकाशलाई माया लाग्यो गीत बाटै थाहा हुन्छ पुजालाई कति माया गछन भनेर।
Aakash love 😍 😍 😍 You
Honi hai puja de ko bhe arkai sangga hundai xa Akhash da lai thaha xa jastho lakxa .... ?🤔
Yes
Malai ta aakash dai ko interview herda ra waha ko kura sunda yeti naramro lagcha ni haad vanda jyada beyhad maya garnu huncha puja di lai yadi pachi waha haru ko bihe vayen vane aakash dai ta films pani khelnu hunna hola😢😢😢 aaja malai ris utheko cha puja di sanga
मलाई यो जोडी मन पर्छ तर छुतिय भने बाँस आकश मात्रै मन पर्छ होला👌❤️❤️❤️
पुजा को नाटक बडी आकास जस्तो मान्छे कतै भेट्दैनऊ ,,,,
Aakash matraa xa ra sansar ma khali aakash aakash
Yes akash paun puja ko vagy ho
natak ho ki nautanki tha voyn tara puja le vane ko kta hos ya puja aafai nai yo duniya ma vet x ra vanu vanda poile tha hunu parxa rey 😂🤣🤣
True side 👍
@@leomessi505 पुजा बहिनी लाई आकाश ले जाती माया कसैले गर्दैन यो लेखेर राख्नु आकाश ले पुजा बहिनी लाई 100 म 100 माया गर्छ
दुबैले झगडा पारेर अब देखि interview नदिनु होला सुन्नै मन नलागि नलागि सुन्दा कति खल्लो हुदोरहेछ । यो interview हेरेपछि कति नरमाइलो महसुस भैरहेको छ।
जेजस्तो भए पनि पुजा जि हजुर र अाकाश जि मिलने साथि हाे मिलेर बसेकाे हेर्ने चाहना छ दुबै जानालाई लब यु❤️❤️❤️💜💜💜💜👑😘😘😘😘
मन परुन्जेल प्राण रे नपर्दा बुझ्नै सकेको छैन रे। सम्बन्ध मुडमा चल्ने होइन बिस्वासमा चल्छ। जत्ती चढेनी एकदिन झर्छ । मेरो मन पर्ने जोडि हो तर एकतर्फी झुक्नु कसैको लागि पनि राम्रो हुन्न।।
Sahi kura..jasto sukai ramro Kta khojaera Bihae garaeni compromise nagari n ego side ma narakhi kunai relation tikk daina..bujnu parcha Pooja le..ati ghamanda n ego dekhayo..Kati hurt gareko ghamandi egoistic kt Pooja le Akash lae...Pachutaucha..Akash jasto manchae tah pako pae ho..
सही हो
Akash ko dos hola jsto lagyo ntra puja testo lagdaina
१००% सहि कुरा धेरै झुक्नु पनि हुन्न
सबैलाइ बुझ्न जरुरी छैन पुजाले आफ्नो boy friend लाई मात्रै बुझ्न जरुरी छ
आज दुख लाग्यो पुजा जि हरेक पल मा सपोर्त गर्दै आएको थियौ तर आकु दा को तेस्तो राम्रो respect hunx **vitra j vae ni yasari out maa aaku lai naboleko vae hunthyio भगवान कसम आकु लाई हेरेर मेरो आँसु आयो !
sahi vannu vayo hajur le dherai nai ghamndi vaecha pooja arkai vaecha
Yes 😢😢
Sadhai hune interview ma bhanda dherai pharak thiyo aaja Puja ji ko bolne saili 😳give respect take respect
yes malaeni man dukhyo😢😢
God bless you both 🙏💓
यो program हेरेर धेरै रोए म एकअर्कामा कति माया छ भन्ने कुरा प्रष्ट हुन्छ। यो जोडी कहिले नछुटोस्।
अाकास तिमी मात्र बारबा नझुका तिमी असल र इमानदारी हीराे हाे पुजाले घम्डा गरेकाे मन परेना पछुताृनु प्ररछ
Sahi kura ho
Akash pooja sanga bihe garera voli jiban vari pida sahanu vanda bihe nagari friend ship ma rahanai best hola ani ahile hit hunuma akashko pani dherai vhumika xa
आकाश र पुजाको जोडि चाहिँ यकदम मिल्छ सधै भरी संगै देख्न पाउ है♥️♥️
आकाश दाले धेरै माया गर्नु हुन्दोरहे छ पुजा दिलाई तर पुजा दिले चै खोइ🙄 मन खल्लो भएको छ्😭। पुजा दि plz🙏आकाश दलाई आफ्नो ठान्नुन होउ😔 माया गर्ने मान्छे पाउन गाह्रो छ।
Yes pooja you are the not the best
Right
Right
right
Hjr ko puja le sudarshan lai maya garx hou
क कस्लाई यस्तो लाग्यो यो हेरेर पुजा र आकाश दुई बिच मन खोलेर बोल्नु भको छैन्😒😒
Aakash shrestha le yeuta interview ma next year marriage garxu intercast hunxa sakxa vannuvatho so puja jee risaunu vayako jasto xa
maya gare paxi maya garxu vanna k ko dar hora aakash le pujalai nai maya garnu hunxa but puja sawarthi raixa
Ummm puja le kasto ignore gareko jasto gariraxa aakashlai
Right but pooja ghamandi xa
Hjur ek dam Naramro lagyo aajo ko khabar
Aakash you are such a sweeet, humble and down to earth person .All the best for your upcoming days ❤️
पुजा घमन्डि आईमाई हो आकाश जि पुजा संग बिहे नगर्नुस दुख पाउनुहुनेछ 🙋♀️🙋♀️🙏🙏
Sahi hoo
हो
आकाश आज जुन ठाउँमा छ त्यो पुजा कै देन हो बुझ्नुस
La maile socheko thiye yo program ma puja di aaunu vayo vane sathi ko aaunu huncha hola vanne lagira thiyo.. aakash dai you are so jantel man and very understanding anyways love you both😍😍😍
फेरि दुबै हाँसेर दियकाे अन्तरबार्ता हेर्न पाउँ 😭😭🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️
आज दुवै जनाको मुड त्यति ठिक छैन जस्तो लाग्यो।तर जति आकाशजीले पूजालाई सम्मान गरेको देखिन्छ त्यति पुजाबाट देखिदैन। कहिलेकाहीँ मनमुटाव हुन्छ तर त्यस्ता कुरा पर्दा मा नदेखाउनुभए राम्रो हुन्छ। एकअर्काको कमजोरी सुधार गर्नु अति जरुरी हुन्छ।But we always support both of you 🥰🥰👍👍
Tera ghamand hi tujhko harayega pooja
आकाश ले गाएको गित कस्तो राम्रो 😥😥❤️
Maya ma yesti ho jasli Ra jo sita Maya uo sita ny jagara hunchs
Last Ko words le kasto man xuyo interview le 😐 asu ayo maya xa tar ni ♥️ bhane jasto hunaa yastei ho jindagi god bless us lots of love ❤️ A&P
Perfect one....god bless u both.
पुजा टोलाको टोलाई छ त फेरी झगडा परो की के हो? तिमी हरु को त नाटकै हो नटकी घमन्डी पुजा i dont like puja but आकास भनेको साच्चै राम्रो हिरो हो ❤️मान्छे भनेको आकास जस्तो होस❤️
Mlai pni man pardeina
Hajur haru Le notice garnu go ki nai host le aakash g lai hernu vanda puja le. Eye 👀 contact ni gareko ni thiyena
आज को ईन्टर भ्यू भन्दा पहिला पक्का पनी झगडा परेको हुनुपर्छ यो जोडी को 😭😭
आज इन्टर भ्यू खासै मजा आएन
आकू भन्दा पुजा को रिस धेरै देखियो
अपेक्षा धेरै थियो 💓💓💓
खुसी कम भैयो 🙏🙏🙏
जोडी सगै देख्न पाईयो यसै छौ
आफ्नै सग हो रिसाउने पनी 💓💓💓💓
दुवै को मुड फ्रेस बनेको बेला अर्को ईन्टर भ्यू लिनु है नरेश दाइ 💓💓💓
खुसी कम भैयो
I think
Malai ni testaii lagyoo Buda Budi ma jhagada vayoo jastoo x kehe xaina paral ko aagoo ho ekxin balx nivihalx sangaii dekhna payemmm tehe nai khusi xamm jhagada ma ni maya dekhiyoo aakash da koo❣️❣️😍😘
Ho vanya😭😭😭😭
Sad😭😭
यो जोडी ले गित बाट माया व्यक्त गरेको छ्न्😍❤️❤️😍
दुबै जना कुल हुनुपयाे ।एक अकाकाे भाव बुजनु पयाे ।❤️❤️💞💞
जस्ले जे सुकै भनोस मलाइ त पुजा जि सारै मनपर्छ,अरुले के सुन्न खोजेको छ त्यो नसोचि आफ्नो मनको कुरा भन्नु हुन्छ.....कुनै लपन् चपन् छैन🥰🥰🥰🥰🥰🥰
पुजा ले आकाश लाई धेरै घुर्की लगाउछ अलि भाउ खोज्छ यो मलाइ यो चाइ मन पर्दैन आकाश धेरै राम्रो मान्छे😍😍
100% percent सहि हो! पुजा घमण्ड ले आफुलाई खान्छ है खान्छ होस गरेस! आकाश त आकाश हो love you both है!
माया मा यो सब त चली हाल्छ नि कैले कस्ले कैले कस्ले घुर्काउने, उत्सब सङ को interview हेर्नू आकाश ले घुर्काको देख्नु हुन्छ 😂😂😂
त्यै भएर उनी हरुको माया हामिले जज नगर्दिम , एक्छिन झगडा पर्छ एकछिन मा मिल्छन
Yauta interview ko aadhar ma hami kasaiko life ko judgement garna sakdainau.. kaile kai manche ko jeewan ho up and down vaihalcha ni .. be positive . Good luck for you both
Manylu jodi 👍👍💖💖💖
@@sabitridhakal3647 is
आकाश कति सालिन तर पुजा देखि म जहिले निराश नै हुन्छु किन उस्मा घमण्ड हो mood change रे उस्लाई मात्र नराम्रो त लाग्दैन होला aakas लाई नि लाग्छ होला aakas सोझो भयेर मात्र पुजा सङ अहिले सम्म समन्ध राम्रो भाको हो आकश लाई हेर्दा जहिले हामी जस्तै सामान्य मान्छे लाग्छ पुजा लाई हेर्दा घमण्ड ले भरियको
Tehe ta kasto ghamandi yo puja 👎🏿👎🏿👎🏿👎🏿👎🏿
Bastabikta arkai cha herda testo dekcha but aakssh kam bolne bhaywra ho but poojako dherai man dukhako cha bhitra arkai cha u tyo bhayera bujhnanasakeko bhsneko ho pachi tha huncha...poojako galti chai tei ho usle je cha tei bhandyo...bhitrako.kurabahira liyo
होला तर यो interview दिदा पुजा 4 बजे सुतेकोले निन्द्रा नपुगेको अनि बिरामी पनि रहेछ्न त्यसपछी पत्रकार नरेशलाई पुजाले धेरै respect गर्ने कुरा बुझिन्छ अनि आफ्नो respect गर्ने मान्छेको अगाडी लाज हुन्छ त्यही देखिएको हो त्यसकारण fan हरुले पुजालाइ त्यस्तो गलत नसम्झिनु होला 🙏🙏🙏
मलाई यो इन्टरभ्यु राम्रो लागेन किनकी मन खल्लो भयो दिदी को मूड देखेर आकाश दा कती चोटी फेस मा हेरेर बोल्नु भयो दिदी le ignore गरे जस्तो भो 🥺😥🥺🥺🥺
Sirip ek choty matra herin puja le...Khi tw pakai vako cha
That's true... Mann lagera interview liyeko jasto lagena pooja sis le 😂
Yea pushpa. Even I feel the same .. yea. Pooja is more expressive n more romantic but Akash. Is quite n decent type .. less talker ☹️☹️☹️☹️
Exactly i agree something must ve happened.....
पुजा शर्मा केही बर्ष देखि फिल्म निर्देशक सुदर्शन थापा संग प्रेम सम्बन्धमा हुनुहुन्छ। बाहिर मिडियामा अतिरन्जित गरेर आकाशसंग नाम जोडिएको मात्रै हो। सायद पब्लिसिटी को लागी।
2 jana ko jagada pareko raicha.ani ek arka laii gochi gochi vniranu vaxa but aajj akash ji ko maya lgyoo 😍😍❤️🥺🥺🥺
आकस लाइ पुजा को जो संग पनि फ्री ओपन हुने बनि मन पर्दैन तेसैले आकस टाढा हुन खोजेको हो ।। यो बनी सुधारे मा आकस ले जसरी नी बीहे गर्नु पर्छ ।।।।आकस यो ठाँउ मा हुनु पुजा को ठुलो हात छ ।। पुजा आकस ले घुमाउरो कुरा बुझ्देन तसैले सिधै i love u aakas vana ..हो मलाई थाहा छ पुजा ले आकस लाइ धेरै माया गर्छ । म चाहन्छु यो जोडी छिटोभन्दा छिटो बिबाह हाेस जय पुअा
अाकाशको इमान्दारीतालाई पुजाले लत्याउन खोज्यो जस्तो छ। पुजा अाकासलाई धोका दिनु भनेको फिल्म इन्ड्रष्टिमा पुजा कमजोर बन्छ चेतना होस्।
पुजा र आकास को जोडि एक दमै राम्रो छ अझा आकाश कुनाइ घमन्डा छैना कुनाइ रिसाउनी बानी छैना कति असल के एस्तो हुनु पर्छ कलाकार पुजा पनि धेरै राम्रो तरा पहिले को जस्तो आजा भोलि आकास पर्ती सानुभुती माया देखिन्ना अलि आकाश सगा टाढा हुना खोजेको होकि जस्तो लाग्यो रामकाहानी को कामयाबी पछि निकै सात सपोट र सगाइ मिडिया मा धेरै खुशी को कुरा गर्नी आजा भोलि मिडिया मा तेति खुशी देखि दैना हजुर हरुको जोडि लाई साथ दिना को लागि राम काहानी मैले दस दिन लगातार हल मा हेरेको थिय so दर्सक ले हजुर हरुको जोडि पर्दा मा होइना पर्दा पछाडी पनि राम्रो रहोस भन्ने हो
Puja k saro risako ho aakas Lai Ta hereko pani Chaina 😉
सायद पुजाको मन अर्को तिर गए जस्तोछ
💖💖
मलाई लागेको कुरा मात्र है! आकाशले पुजालाई जति माया गर्छन पुजाले त्यति गरेजस्तो अलि लाग्दैन यदि यी जोडीको बिबाह भएन भने त्यसको अपजस पूर्णतः पुजालाई जान्छ जस्तो लाग्छ यदि यस्तो भयो भने पुजाको फिल्मी करियरमा ठुलो असर पर्छ जस्तो लाग्छ तसर्थ मलाई मनपर्ने यी जोडीको कहिले बिछोड नहोस् ।
Sahi kura ho
teyo puja ko prem geet xoder kun movie chai gatilo xa sabai flop xa akash sang puja ko natanki ho bihe chai sudrashn sang ho lekher rakh hai
Sahi kuro
Bixod ta hunxa nai kina ki yo ta pooja ra surdashanko khel ho Aafano kamaune vado vairako xa Aakasha kura buje hunxa 😏
@@purnapurna9924 yasto pani huna sakcha
Love the interview ... God bless u both
2 Jana interview jati herda ni ajha herna Mann lagne ❤️🌻✌️
अन्तिम मा पुजा र आकाशले गितको माध्यम बाट एक अर्कोको मनको गुनासो पोखे जस्तो लाग्यो।🤔😀
आकाश जी तपाईले तेती धेरै माया नगरे हुन्छ पुजा लाई पुजा ले तपाईं माया गर्दैन जस्तो छ
Akash poojako dekhawati mayama naphasnu hai
मैले पहिले नै भनेको थियोनि
सोझो आकाशलाई पुजाले धोका दिन्छ भनेर हेर्दै जाउ पुजाआकाशको फ्यानहरु तिमीहरु एकदिन रुनेछौ
किनकी पल र आचलले जसरी हामीलाई रुवायौनि हामीलाई नि अहिले पुजाआकाशलाई जसरि नै बिश्वास गरेको थियो पलआचललाई
बिश्वास यत्तिधेरै नगर्नु पछि अप्ठ्यारो हुन्छ
Yo puja ko love sudarsan thapa ho sudarsan thapale garda yeah sama aaipugeko ho yo puja
Tyasto nahos
Pooja aakash ko aba aaune years ko magh ma bihe hudaix hau dhukka hunus yo fagunma bihe hune thiyo but pooja ko hajur aama bitnu vyara ho.pooja aakash le usko najik ko sathi haru lai mangsir ma bachllerpartypani disakx hau.
Sahi ho
रुवयो रे मूला कून दुनिया मा छौ
Very nice interview of Puja and Aakash. All the best to Prime Times!!!
wow
.
@@dibsankarki1386 ठठठठठठठममठठठठठठममठममठमठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठठछछठठठठठठठठठछठठठठठछठठठठठछछछठठठठठठठठठठ
I can see love for each other in this interview,is just that they both have ego other than that they r perfect and made for each other🤞🤞😊
Aaku is an honest person♥️♥️
Puja doesn't understand Akash. He is such a gem.
akash from today i like you as a good human being❤️❤️❤️
Maya 💖 💖 💖 tyo geet harek arka Lai gairahnu vako xa jagada badi nagrisyo Hai
My fav couple💕💕
लास्टमा गीत सुन्दा दुबै तर्फ बिरक्ती चले झै लाग्यो आँसु नै आयो कस्सम।।।।।।।।
Learn the lesson of discipline with Akash shrestha.
आकाश को नम्र बोली मन पर्छ क्या
Ak dammai ramro lagyo 🙏🏼🙏🏼🙏🏼
पुजा मत तिम्रो कुरा सुनेर हांसो पनि लाग्यो माया पनि लाग्यो यतापट्टि आकाशलाई हेर्दा झनै माया लाग्यो मायामा झै झगडा जस्को धेरै हुन्छ उसैको बढि माया लाग्छ कुनै दिन तिमीले भनिथीयौ त बिर्स्योउ मलाई दाई म जस्तै दिदी आकाश जस्तै रैछ भनेर ( पछि नपुछाताउनु दिदीको आशिरवाद छ तिमीहरु दुवैलाई सदा खुशि साथ रहनु ) from pokhara di
पूजा मन पर्थ्यो तर आज यो interview हेरेपछी बोल्ने शैली र आकाश लाई respect नगरेको देखेर रिस उथ्यो खास मा पूजा आकाश को लागि perfect छैन जस्तो लाग्यो सारै नातक गर्ने र घमन्दी रहिछे😡😡
Malaii ni testaii layo😪😪
पुजाभन्दा आकाश धेरै राम्रो हुनुन्छ तर पुजा धेरै घमन्डी लाग्यो पुजा लाई धेरै भाउ नदिनु आकाश जी
Haha ho hi ho
Sahi vannu Vo right ghamandi xa
सहि हो पुजा घमण्डी नै छिन आकाश आकाश ले धेरै माया गर्छ तर पुजा ठुली भैसकिन...
Yo kti dherai ghamandi xe k chai x ho ghamanda yo saga mota kei dekhdina
धोती को जुम्रा शिर मा पुगे पछि मान्छे लाई खपि नसक्नु हुन्छ भनेर भनु हुन्थ्यो बुढापाकाले त्यस्तै नै भाको हो पुजा लाई अरू केही होईन
मलाई मनपर्ने पुआ जोडी को आजको interview मा दुबैजना को अनुहारमा त्यत्ति खुशी देखियन।
Love from pooja di and aakash da ♥️♥️🔥🔥
Interview liney da sarai mazale bolnu hudo raixa😊🥰
It’s clear that akash loves puja more than she love him. She is lucky to have this gentleman.
यो पुजा मन पर्न छोडयो छि अाकाश जस्तो केटा यसले पाउदैन कुरा यति होकि अाकाशलाई धोका दियो भने यो पुजालाई कमिलाले पनि पत्याउदैन।।
Ekdom Thik
Perfect couple,Aakash jile puja ji ko sabai face read garnuhuncha vane pachi Kati Maya ho
Aakash ko aakha ma puja ko lagii dheraii maya xaa.. aja aakash dheraii hurt vako xa.. youu really do deserve better aakash... always be the humble and the way you are... hjr le chadai aafu laii teti dheraii maya garne manxae paunu hunxa
Aakash is really a hnxm and excellent hero.
Aakash vhai ko boli Kati mitho ho
K jati here ni uti hernu sunnu man lasagne ❤️❤️❤️❤️🌺🌺🌺🌺🌺💐💐💐💐💐💐
Beautiful jodi pooja Aakash 👍👍👌👌👌❤❤❤❤
Akash you are best ever ❤️❤️❤️ I really love the way you talk .
Wow my fav aapo Jodi ❤️🌺❤️🌺❤️❤️aaja dherai khusi laage ko xa 😍😍😘😘💐💐💐💐💐💐💐💐💐
Very beautiful n decent interview.. beautifully done.. really enjoyed.. Good job Mr. Naresh Bhattarai 👏
Kati mitho naresh sir ko boli wow
सायद आज यिनिहरु आउनु भन्दा अगाडि झगडा पारेर आयको हुनु पर्छ।त्यइ भयर नै आज यस्तो देखियको हो।
भगवान् ले जुराएको एक मात्र जोडी 💑 पुआ❣️....
दुबै जनाको माया छर्लङ्ग देखिराछ
गजब जोडि 🙌
😏😏👎👊
@@kamleshthapa1122 ta khate laii roilaa va hola kukur
@@leomessi505 ta kukkurni😂Tero Puja le garnu naatak garxe uttauli puja aba Akash le pujako MATLAB garna xodehunx khaanxe duniyako Gali uttauli 👎
आकाश धेरै इमानदार अनि नम्र मानिस 💪💪पूजा खास लागेन।
Aba bata pooja ko movie herinna Lastai ghamandi keti chhyaaaa ♥️♥️♥️