अन्जली अधिकारी कस्ले भन्छ सारी लगाएर नाच्न सकिन्न भनेर || Anjali Adhikari Dance || Nepali Hot Dance
Вставка
- Опубліковано 5 лют 2025
- अन्जली अधिकारी कस्ले भन्छ सारी लगाएर नाच्न सकिन्न भनेर || Anjali Adhikari Dance || Nepali Hot Dance
सुचना, समाचार अनि मनोरञ्जनको लागि यस च्यानललाइ subscribe, like र Share गर्न नभुल्नु होला ।
/ dtmmedia
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel तथा facebook मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र उक्त च्यानल बाट तत्कालआफ्नो video हटाईने छ।
-----------------------------------------------------------------
© DTM Media. All Rights Reserved.
-------------------------------------------------------------------
To stay updated please CLICK HERE to SUBSCRIBE:
/ dtmmedia
Facebook :DtmMediaOnlineTv
Follow us on Twitter:
Blogsport:dtmmeadia.blog...
Website: dtmkhabar.com
Unauthorized downloading and duplicating on UA-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
#AnjaliAdhikari
#NepaliHotDance
#कस्ले_भन्छ_सारी_लगाएर_नाच्न_सकिन्न_भनेर
DTMMedia,dtmmediaonlinetv,Dtm_media,dtm media,shorts dtm media,dtm khabar,Anjali Adhikari Dance,anjali adhikari,अन्जली अधिकारी कस्ले भन्छ सारी लगाएर नाच्न सकिन्न भनेर,Nepali Hot Dance,anjali adhikari hot dance,anjali adhikari new song,anjali adhikari dtm media,anjali adhikari song,model anjali adhikari songs,nepali model anjali adhikari,model anjali
नारीको सुन्दरता सारीमा लुकेको हुन्छ। धेरै राम्रो छ दिदी को प्रस्तुति 🥰
जति मोडल हरुको नाच हेरेपनि अञ्जली जि को जस्तो राम्रो नाच अरुको लाग्दैन सारिमा पनि कति राम्रो नाच्नु भयो बधाई छ उहाँको कला सधै उच्च इस्थान पाउस
How hhhhhh
@@santaadhikari8749 q 🎉🎉😘1p 😘q 😘qqq 😘😘p 😘p
Dami xa hai hjr ❤️❤️❤️
I like your Dance
Back
अञ्जली जीको प्रस्तुति सुन्दर छ। लोक दोहोरी क्षेत्रको बिकासमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले महत्वपूर्ण भूमिमा निभाउँदै आएको छ। यस्ता कार्यक्रमहरुमा नेपालको पहिचान झल्कने पहिरन र भेष भुषालाई महत्व दिन सके अझ राम्रो हुने थियो।
Congratulations best dance नेपाली को best सारी लगाएर नाचेकोमा बैनी लाई सलोट छ सारै सुहाएको छ।
Niki ramro ra nepali maheila ko charitra jhalkena nach pradtute x too much tqu n all of u ❤ 😊
यी होनी डान्स भनेको सारीमा कस्तो सुहाएको कति मार्मिक देखिएको छ जस्तो राम्रो डान्स उतिकै राम्री मान्छे अझै राम्रो सारीमा लपतिएको खास पुरस्कार यस्तालाई दिनु पर्दछ भन्न चाहन्छु म🙏🙏🙏🥰🥰
चर्चित मोडल अन्जली अधिकार को डान्स खतरा छ । सफलता मिलोस भन्ने कामना गर्दछु
यति धेरै मोडल हरु छन् अन्जली अधिकार जस्तो नेपाल मा को जन्मेको छैन र जन्मिन पनि असम्भप होला यार शुभकामना छ बुनु 💗
Beautiful dance
सारै नेपाली मौलिकता झलकीने राम्रो छ । बैनी हजुरको नाचलाइ जो कोहीले सक्दैन ।
सबै कुरा ठिक तर नाईटाेकाे प्वाल अतिनै ठुलाे देखियाे नानिकाे।
didi Ramro chha dami
🙄 नाच्ने सारी लाएर त हाे तिज मा के कट्टु लाएर नाच्छन र छाेरि मान्छे हरु बाकि dance राम्राे छ अन्जलि ज्यु काे 👌👌😊
सारै राम्रो छ । नजिकै भएको भए पुरस्कार दिन्थे Really हो ।
👌👌👌Anjali ko nachai herda ta kvko vanam khai vnna nmilne👌👌👌
सारिमा दृष्टिप्रिय नाच जो , , स्वस्थकर होस।
नेपालको १ नम्बर मोडेल हुन अञ्जली अधिकारी मेरो एकदमै बेस्ट मोडेल 👏👏👏👏👏👍️👍️
कति सकेकाे सारिमा पनि यस्तरी नाचन बधाइ छ अन्जलि जि
दाम्मी छ अन्जली जि
मलाइ मन पर्ने कलाकार अञ्जली र करिस्मा।
Ekdum ramailo dance
Waaahhh...Damdar nritya...fan vaye mo ta👏🏻👏🏻👏🏻👏🏻👏🏻👏🏻
W0www kati ramro nacha ❤️❤️🙏🙏
आगो लगाई दियो मोरिले हैट ! कडा दामी छ ! उहाँको डान्स धेरै हेरिन्थियो तर मोलाई छाडा लाग्थियो तर यो सारी लगायर गरेको चै अत्ति राम्रो कडा लागियो धेरै .... राम्रो छ ! Congratulations 💐
बैनी अञ्जली सारिमा सुन्दर नाच गरि सबै लाई मनोरञ्जन दिएको मा धन्यवाद
good ramro xa bahini nirteya
३२ सै लक्षणले भरिपुर्ण अन्जली, बधाई छ तिमीलाई !!!
अति सुन्दर नित्य सुलोट सफलताको शुभकामना व्यक्त बैनि।
हाे रहिछ साँडि लायेर नाच्ता नझर्दाे रहिछ राम्राे नृत्यकार अञ्जलि 👍️👍️👍️
हेरेको हेरै बनाउने अति सुन्दर डान्स👌❤️❤️❤️❣️
Beautiful performance...baini lay sari lagawnu bhayara dance garnu bhayako ma dhayarai dhayarai shubakamna......hijaaj ta khoi luga nai lawnu chorla justo xa stage performance ma...
wow nice dance
नेपालमा किन स्टेज् भरी गेस्ट हरुलाई राखेर प्रोग्राम गरेको ? वहाँहरुको स्वागत सकियो पछि आफ्नु आसनमा गएर बस्नु लाउनु नी
wow super control ani energy ustai . Mannu parchha tapaiko naach laai 🤔🤔
❤❤❤
Wow excellent performance keep it up
Yeasto ramro progreambata aarule sikana jaruari x.
@@lilathapa3700 eèi9d
Very nice dance I'm Kishan watching from jalandhar
आहा उखु गुलियो मा चै झन कडा हैट 👌👌👌👌😍😍😍
सबै राम्रो साडी लगाएर नाचेको मा धेरै धेरै धन्यवाद!
wow सुपरहिट हजुर को भिडीयो
ma aahila samma 20 feta hari Saka Anjali de ko dance jati harau harirakaham jasto lagcha keep it up anjalimanadakhi
Congratulations dami xa dance keep it up
Hahaha, Salute Xa Baini Lai.Best wishes to you.
biuteful
Ati nai mitho
Wow very nice dance anjali ji ko thank so much
लाख लाख धन्यवाद सारिमा नाचेकोमा अन्जलि वहिनि
यो हो नि अस्लि कला को मजा ❣️❣️❣️❣️🙏🙏🙏🙏🙏
सबैभन्दा मन्पर्ने मोडेल अञ्जली बहिनी सिमपल
Dance queen of our bardiya....👍👍👍👍👍👍👍👍 keep it up sister...
आहा अन्जलि दिदी को नाच कति रामो छ
धेरै राम्रो भाछ सिस
Congratulation best dance nepali sarima nacheko3
Oh ho kti gajab
राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान को कार्यक्रम त ठिकै हो तर रास्टघाति (एम सिसी )को लागि रोडमा आऊना सबैजना कि सबै कि यो संस्था राष्ट्रघाति ( ए म सिसी ) पास गरोस राष्ट्रघाति नेताले भन्नि हो भन्या🤔🤔🤔😅😅😅
वबाल छ हो डान्स अन्जलि जि को
Thank you 💕💕
Very nice video and dance congratulations
Aaja sammakai pahilo naach babal cha🍭🍭🍭🍭🍭🍭🍭💝💝💝💝👍👍👍👍👍
Wowwwwwwwwwwwwwwww dammmiiiiiiiiiii Dance Anjali
wow very very nice dance and best of luck sister
Very nice
दामी छ।
नाइटो छोपेर नाचेको भए अझ दामि हुन्थ्यो होला!
नाच मा त अञ्जली फस्ट नम्बर नै हो
Nice dance Anjali sis🇳🇵🇳🇵🇮🇳🇮🇳🇳🇵🇳🇵🌹🌹
Oo nice dance my best actor
Wow dide😀😀😀
Dammi dammi 😍😍😍😋
Wowww bbbll dance hoii
कुनै बेला मा मलेसिया हुदा केकि अधिकारी ले सारी लगाहेर देखाउदै सोध्थिन म कस्तो देखिहेकी छु राम्रो सुहाहेको तर जवाफ तिमी लाई लेख्छु अति सुहाहेको गोत्र एकै हो केकि सङ येहि लेख्छु अन्जली ॐ शिव
Khatra sister
Ati ramro dancer
Ramro xa nirtya nice pahiran
Big fan hoo.mah anjali dd ko love u
wow kati dami dancer sis
beautiful dance ❤️❤️
Wow you are the real dancer
beautiful deee
beautiful performance dear my love 😘❤️❤️❤️❤️
Omg best dance sister keep it up 👍
दामी छ अन्जली जी साथै नाच्न रहर थियो तिमी संग
दामि छ अंन्जलि सिस
Wow Anjali didi ko dance ramro xa beautiful
धेरै राम्रो लाग्यो dance त
राम्रो छ
❤❤❤Anjali is best
Sarai ramro dance
Super nice so beautiful dance i like it dance Anjali g i want to see you
Hoina yarr k ho yesto manxe ki jureli chari ho gat kiya dammi xa yarr
Wow solut baini
अति सुंदर डांस गुड
Anjali is one of the Best Dancer and Model of the Nepal
Waw respect sis 🙏🙏🙏🙏❤️❤️❤️
Thank you so much&🙏🙏❣❣❣
My best dancer Anjali adhikari
Simple but mindblowing
हैट बबाल रहेछ
Wow diju ko dance❣️❤️
Nari+sari(50+50) =100 parsen.
अाहा कति राम्रो नाच अनि अभिनय त्यैसै कहाँ बनेकि हुन् र नेपालकै नम्बर 1 मोडेल।।अझ उत्तर -उत्तर प्रगतिको लागि धेरै शुभकामाना।।🙏🙏🙏🙏🙏
Wow dami 👌👌👌👌😍😍
Ahile nach gan garera ramailo garnu bhanda MCC ko birudha ma kehi dabad dida ramro hunxa ki.....
शूभकामनाछ ❤धन्यवाद ❤❤
Ramji khad bhae ko herae kada🤪🤪
तिज मा नि नाच ल अन्जली सारी लाहेर ॐ।