यो तपाईंको ब्लग्स असाध्यै राम्रो अनि रमाइलो लाग्यो।नाम त हजुरको थाह भएन comments पढ्दा सचिन सर भनेर सम्भोभन गरेको पाइयो।सचिन सर साच्चिकै सुन्दर् ठाँउ रहेछ कर्णाली पर्देश अनि जुम्ला,रारा जाने sadak खण्ड हरु तपाईंले देखाउनु भको दृश्यहरु सच्चिकै मनै भुतुक्क्क बनाउने दृश्यले मन साह्रै छोयो।अनि अरु साथीहरुले दिनु भको comment ले झन मेरो मनै रहुस्तबनायो एक थोपा आसु झार्ने बाध्य बनायो।हाम्रा पू्र्खा हरुले कति गरेका रहेछन त पोखरीलाई बस्ती बनायो,नेपाली भासाको सृजना गर्यो,धान खेरिको सुरुवात गर्यो आदि एत्यादी कुर।एस ब्लग्स बाट जान्ने पौका पाए।हजुरलाई धेरै धेरै धन्यवाद सचिन सर।🙏🙏🙏
वाओ सारै मज्जा आयो कतै छुटछ कि भनेर आखा नझिम्काइ हेरियो प्रस्तुति सारै मिठो ठाउ हरुको छनाइ सारै राम्रो तर बाटो चै प्रतेक भिडियोमा नै भुलिएको पाइयो रमाइलो लाग्यो शुभकामना🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
मेरो देश नेपाल 🇳🇵🇳🇵आहा कति राम्रो रमाइलो ठाँउ हरु रहेछन् ! कति आनन्द लाग्यो मेरो देश को ठाउँहरु देख्दा!!साचैनै म नेपाली हुनुमा धेरै गर्भ गर्छु, यहि हो मेरो देशको पहिचान ,बिश्वलाई चिनाउने !!जय नेपाल 🇳🇵🙏🙏🙏
मनै देखि धेरै धेरै धन्यवाद सचिन सर कर्णाली प्रदेशका धेरै जिल्ला काे भिडियो हेर्न मन छ साच्चिकै अाशा छ हजुरले बनाउनु हुनेछ तपाईंको यात्रा सफल र सुरक्षित रहाेस धन्यवाद !
नमस्कार सम्पुर्ण मिडिया कर्मचारी र यस मा सामेल हुनुभएको हरूलाई मलाई साह्रै मन परयो यी प्राकृतिक दृश्यावलोकनका दृष्टि हरु फेरि पनि यस्तै राम्रो र सुन्दर प्राकृतिक दृश्यहरु र सुन्दर गाउँ बस्ती र बाटोहरू अर्को भिडियो मा हेर्न पाइन्छ कि भनेर आशा गर्दछु हजूर हरु प्रति। धन्यवाद
धन्न्यबाद छ पुर्बी BLUES लाइ। एउटा सानो कोठा बाट कर्णाली प्रदेश जुम्ला घुम्न पाइयो आहा कति सुन्दर छ हाम्रो देश नेपाल मुटु को टुक्रा जस्तो मानिने जुम्ला को त्यो मनोमहदृष। यो द्रुग्रम ठाउ लाइ छिटै सुगम मा परिणत हौस नेपाल सरकारको नजर छिटो पुगोस धन्नाबाद भिडियो उपलब्ध गराउनु भयको मा |
आज धेरै समय पछि खुद पुगेझै गरि देखियो भिडियो मा , हाम्रो देस को कर्नाली प्रदेस मा पनि बिकास को लहर ले स्थान पाउन थालेछ , खुसी लाग्यो, अझ प्रभावकारी रुप ले बिकास ले गति लियोस ,
साचिकै प्राकृतिक सौन्दर्य ले भरिपूर्ण छ हाम्रो कर्णाली नेपालि खस भाषा को उत्पत्ति भयको ठाउ साच्चिकै कर्णाली बासि हुन पाउनु मा भाग्यमानी ठान्दछु धेरै धेरै धन्यवाद छ सर हजुर हरु लाइ ❤❤
हाम्रो देश नेपाल यति सुन्दर छ कि यसको बयान गर्ना पनि असम्भब जस्तो लग्क सचिन सर तपाईं लैइ धेरै धेरै धनेबद हाम्रो सोर्ग जस्तो देस लैइ सबै सामु प्रस्तुत गर्नु भएको म धेरै खुसी छु जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
ओहो कति प्राकृतिक, भौगोलिक र मानवीय विविधताले भरिपूर्ण,कति सुन्दर छ है हाम्रो देश नेपाल, कहिले घुम्ने होला खै यति सुन्दर ठाउँ। सबैकुरा विभाजित गरेर ध्वस्त बनाउने खराब त नेताहरु मात्र हो जस्तो लाग्छ। धन्यवाद प्रस्तोता ज्यूलाई हामिलाई यति सुन्दर ठाउँ देखाईदिनु भएकोमा।
सचिन जि धन्यवाद छ ।जुम्ला पुग्नु भएकोमा साथै सूचना र संदेश मुलक जुम्ला जिल्ला र कर्णाली राजमार्गको बारेमा बनाएकोमा आगामी दिनहरूमा यस्तै प्रकारका video हेर्न पाइराखौ।जय नेपाल ,जय जुम्ला ,जय सिन्जा❤️❤️🙏
आहा भाई हजूर को भीडीयो आसेदै राम्रो छ,हजूर ऐती राम्रो सङ्गा आफ्नै भाषा म, कतीई नेपाली हरू को मन खूशी, बनानू भकोछ हजूर ले, ( यूरोप ) देखी धन्यवाद भाई, नमस्कार
सचीन सर हजुरले दर्शकहरूका लागि धेरै मेहनत गरिरहनु भएको छ। र हजुरको भिडियोहरुले पर्यटन क्षेत्रमा निक्कै ठुलो टेवा दिइरहेको छ। पर्यटन विकास बोर्डले हजुरलाई सम्मान गर्नुपर्छ।
परचक्रीसँग लडेर जाेगाएकाे हाम्रो सुन्दर देश अहिले ठमेलकाे वेस्या बनाएका छन् ! तैपनि अाफ्नाे माैलिक सुन्दरतालाई बचाउन प्रयासरत देखिन्छ ।धन्यवाद मित्र मनमाेहक दृश्य देखाएकोमा।
जुम्ला भनेको नेपालको कश्मीर हो जहाँ चारैतिर डाडा काँडा बीचमा समथर भूभाग एक दमै सुन्दर आज भन्ने हो भने त नेपाल को खास भाषा को उद्गम स्थल भनेर जुम्ला सिंजा लाइ चिन्दछौ , उतिकै सुन्दर छ म जन्मेको सिंजा 🥰हामी सबै मिलेर जुम्ला जो सोर्ग को यौटा टुक्रा लाइ चिनाउनु पर्छ जसले यहाँको आर्थिक , सामाजिक , धार्मिक , संस्किर्तिक पक्ष लागि टेवा पुराउने छ । हजुर लाई धन्यवाद भन्न चाहन्छु आज घर बाट टाढा हुँदा पनि आफ्नै घरमै भाको अनुभव दिलाउनु भयाई यो भिडियो मार्फत । यसरी नै अरु रमाइलो भिडियो लिएर आउनु होला धन्यवाद 🙏🖤
एक दम राम्रो सर हजुरले हाम्रो देशका एकदम दुर्गम क्षेत्रलाई समेट्नु भएको मा एकदम खुसी lageo ।। आहा हाम्रो देश कति सुन्दर मनै लोभ्याउने ।। अर्को भिडियो चाँडै ल्याउनु होला ।।। हजुरलाई पनि मुरी मुरी धन्यबाद ।। हाम्रो देशको विभिन्न क्षेत्र हरु समेटेर भिडियो मार्फत देखाउनु भएको मा एकदम खुसी lageo 😍😍
Bhai aap Nepali bahut Achcha bolate ho man karta hai aapki baten sunte Rahe main bhi Nepali hun Mere Papa bhi Surkhet ke the Aisa vah Kahate the Humne Kabhi Nahin Dekha Apne papa Ka Gaon Surkhet ghumne aaenge Ham bhi aapane dikha diya बहुत-बहुत Achcha Laga aapka बहुत-बहुत dhanyvad🙏
Video upload भएकाे ६ महिना पछि आज पूरा भिडियाे हेरियो। साह्रै राम्रो vlog छ । कर्णालीको सेरोफेरो लाई आफूले मनोरञ्जन लिएर विश्वसामु चिनाउन प्रयास गरेकोमा यहाँ हरु प्रति हार्दिक धन्यवाद तथा शुभकामना छ।
हाम्रो जिल्ला जुम्लाको यात्रा गरेको मा धेरै धेरै धन्यवाद छ सर ा जुम्लाको विभिन्न पयटकीय स्थल तथा विभिन्न स्थानमा रहेको रमाइलो ठाउँमा भ्रमण गरेको मा ा र सम्पुर्ण नेपालीहरुको जानकारी को लागि धेरै धेरै धन्यवाद छ ा अझै पनि यस्तै यस्तै जानकारी दिदै जानु अागामी दिनहरूको शुभकामना छ सर ाा धन्यवाद ाा
ओ हो सचिन सर हजुर लाइ धेरै धेरै धन्यवाद नेपाल कै पिछडिएको प्रदेश हाम्रो कर्णाली को सुन्दर दृश्य हरु हज्ज्र को भिडियो मार्फत दर्साइ देनु भयको मा फेरि पनि धन्यवाद हजुर लाइ अझै पनि हजुर को कर्णाली यात्राको भिडियो को प्रतीक्षा मा हुने छु हजुर को यात्रा सफल रहोस सुभ कामना
कति राम्रो बोलि अनि चिनारी यि स्वर्गका टुक्राहरुको सर्!! सर दृश्य मात्रै देखाउदा र हजुर बोल्दा पनि स्थानीय भाका बजाउने गर्नुस है पृष्ठभुमिमा अझै त्यहा साङ्ग जोडिनेछ यो मन!!! धन्यवाद यहाँको यो मिहिनेत अनि समयको लागि!!!
lots of thanks yo video share garna ko lagi ......jti beautiful video xaw teti nai daammmmiiii background music pni raheko xaw ....hami family ko lagi pardesh ma aaera dukha garne manxe haruko lagi hazurko channel le nepal dekhauna kaam gareko xaw .....once again lots of thanx 💖💖💖💖💖💖💖
धेरै धेरैमा धेरै धन्यवाद सचिन सर मनमोहक मनै लोभ्याउने दृश्य प्राकृतिक दृश्यावलोकन घरमै बसेर गराउनु भयो जान इच्छा इच्छुक हुदाहुँदै पनि जान नसकेको लागी आफै पुगेको अनुभव हुने फेरि पनि धेरैमा धेरै धन्यवाद सचिन सर!!!
@@purangurung9775 yasto kura gopal gurung pastor of Himalayan chruch Darjeeling ko pastor,ahile ta maryo Tara Marni bela Buddhist vayera marena ,Christan jai musi vanade maryo...Ahile jaat,darma ko name maa rajniti garddae xann,Mno van ni jantuu mogoliya sarnathi haru le Christan ko under maa kam gardae xa..sabai matwali haru Christan vaye uslae chinta xaena. Tapai pani chela parni vayo kya ho gopale pastor ko..bideshi le yastae yastae kura sikako xa mno ka chela lae..
@@purangurung9775 Tapai ko mogoliyan vasaa vayena vanera chitaa dukhyo kya ho puran jii....!!! 100% tapai gopale ko chela nae ho...Gurung nae ho mno ko founder ,gurung le j vane pani jaat ta aafane ho ..sath ta dinee paryo ni hae...Arko kura khas rajya purano ki kirat ...sabai Vanda purano khas ho ahile soma ..mukh j aayo tehi bolna Vanda pahila aafu le research garera bolna siknu hola...natra reply garnu..tapai lae bujau laa..itihas ko barema... Jai Nepal
@@purangurung9775 Tapai ko purkhalii Vasa, mogoliyan,Chinese,Tibet vaye ramro hunthyo hae...🤣🤣.k garnu Tapai ka purkha vanda mero purkha ko dimakh thiyo,itihas maa Name lekhera aaja Nepali hu van na paunu vako xa.natra landup droje le skkim beche jasto proud to be indian but Nepali van nu parthyo....!!!
@@purangurung9775 Half knowledge is dangerous van ni kura sunnu vako xa...Ho ahile tapai ko dimakh maa tehi vako xa..!!! Doctor lae gayera check garnus ..Ani research garera bolna siknus ..!!! Dimakh xa vane check garnu lo force chai garya hoena.🤣🤣
आहा video पुरै हेरे मैले सार्है राम्रो ठाउँ रैछ रमाइलो लाग्यो मलाई पनि अहिले नै जाउ जाउ लाग्यो 🙏🙏🤘🤘🖖🖖👍️👍️👍️👌👌👌👌👌
यो तपाईंको ब्लग्स असाध्यै राम्रो अनि रमाइलो लाग्यो।नाम त हजुरको थाह भएन comments पढ्दा सचिन सर भनेर सम्भोभन गरेको पाइयो।सचिन सर साच्चिकै सुन्दर् ठाँउ रहेछ कर्णाली पर्देश अनि जुम्ला,रारा जाने sadak खण्ड हरु तपाईंले देखाउनु भको दृश्यहरु सच्चिकै मनै भुतुक्क्क बनाउने दृश्यले मन साह्रै छोयो।अनि अरु साथीहरुले दिनु भको comment ले झन मेरो मनै रहुस्तबनायो एक थोपा आसु झार्ने बाध्य बनायो।हाम्रा पू्र्खा हरुले कति गरेका रहेछन त पोखरीलाई बस्ती बनायो,नेपाली भासाको सृजना गर्यो,धान खेरिको सुरुवात गर्यो आदि एत्यादी कुर।एस ब्लग्स बाट जान्ने पौका पाए।हजुरलाई धेरै धेरै धन्यवाद सचिन सर।🙏🙏🙏
तपाईको UA-cam च्यानललाई धेरै धेरै धन्यवाद मलाई मेरो वास्तविक जीवनको भ्रमणको अनुभूति हुन्छ म UAE बाट नियमित रूपमा हेर्दै छु
आफै गयर घुमेको जस्तो आभास दिने उत्कृष्ट भिडियो।धन्यवाद हजुर लाइ
सचिन भाई कति राम्रा विडियो देखाउनु हुन्छ र कति राम्रो सङ परिचय दियेर सम्झाउनु हुन्छ सहि मा सचिन भाई बुद्धिजिवि व्याक्ती हुनुहुन्छ
सचिन भाईको मिठो बोली अनि हरेक ठाउलाई राम्रो न्याय दिएर बनाएको भिडियो हरुले मनलाई साह्रै मनमग्न बनाउछ,भाईको पुर्वी भ्लगलाई मुरि-मुरि धन्यवाद 🙏
देश को ईतिहास भूगोल चिनाउने भिडियो बनाउनु हुँदो रहेछन् तपाई हरूले धेरै धेरै धन्यवाद ।
बासुरिको धुन अनि सारङ्गी को गुन्जनले मेरो आँखा रसाइ रयो रसाइ रयो प्रकृति ले दिएको उपहार हो हाम्रो नेपाल
धेरै धेरै मन परछ तपाईकाे भिडियाे बधाई छ मधेबिनदु न पा नवलपुर बाट
निकै मनमोहक दृश्य र मननै लोभ्याऊनि गाऊँ बस्ती....स्वर्ग को एक टुक्रा हुम्ला जुम्ला
भिडियो अत्यन्तै राम्रो कुनै दृश्य छुट्टाउनु नहुने वहाँ नै पुगेको भान हुने
घरमा बसेर कर्णाली प्रदेशको सुन्दर पाकृतिक दृश्य देख्ने अवसर प्रदान गरिदिनु भएकोमा धन्यवाद पुर्वीब्युल्युजलाई !
वाओ सारै मज्जा आयो कतै छुटछ कि भनेर आखा नझिम्काइ हेरियो प्रस्तुति सारै मिठो ठाउ हरुको छनाइ सारै राम्रो तर बाटो चै प्रतेक भिडियोमा नै भुलिएको पाइयो रमाइलो लाग्यो शुभकामना🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
मेरो देश नेपाल 🇳🇵🇳🇵आहा कति राम्रो रमाइलो ठाँउ हरु रहेछन् ! कति आनन्द लाग्यो मेरो देश को ठाउँहरु देख्दा!!साचैनै म नेपाली हुनुमा धेरै गर्भ गर्छु, यहि हो मेरो देशको पहिचान ,बिश्वलाई चिनाउने !!जय नेपाल 🇳🇵🙏🙏🙏
मनै लोभ्याउने दृश्य साह्रै सुन्दर पनि tq Sachin sir jumla gumai dinu vayo🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🇳🇵🇳🇵
मनै लोभ्याउने ठाउँ ❤
भारतीय ले पो स्थापित गरेको रैछ जुम्ला !
मनै देखि धेरै धेरै धन्यवाद सचिन सर कर्णाली प्रदेशका धेरै जिल्ला काे भिडियो हेर्न मन छ साच्चिकै अाशा छ हजुरले बनाउनु हुनेछ तपाईंको यात्रा सफल र सुरक्षित रहाेस धन्यवाद !
साहै सुन्दर स्थान ।कर्णालीकाे सदर मुकाम हुने स्थान रहेछ ।
खुबै रमाइलो भाे हेरदा सचिन जि
नमस्कार सम्पुर्ण मिडिया कर्मचारी र यस मा सामेल हुनुभएको हरूलाई मलाई साह्रै मन परयो यी प्राकृतिक दृश्यावलोकनका दृष्टि हरु फेरि पनि यस्तै राम्रो र सुन्दर प्राकृतिक दृश्यहरु र सुन्दर गाउँ बस्ती र बाटोहरू अर्को भिडियो मा हेर्न पाइन्छ कि भनेर आशा गर्दछु हजूर हरु प्रति। धन्यवाद
हाम्रो कर्णाली मा आगमन पाहुनालाई स्वागत छ हाम्रो कर्णाली मा अझै राम्रो त मेरो सिन्जा भ्याली राम्रो छ दाइ नछुटाउनु होला हेर्न लाई
पोहोर को लगडाउन वाला इपिसोड र त्यहि टोलि को भिडियो ... ठाउ सारै रमाइलो रैछ सारै मन पर्यो❣️❣️❣️
धन्न्यबाद छ पुर्बी BLUES लाइ। एउटा सानो कोठा बाट कर्णाली प्रदेश जुम्ला घुम्न पाइयो आहा कति सुन्दर छ हाम्रो देश नेपाल मुटु को टुक्रा जस्तो मानिने जुम्ला को त्यो मनोमहदृष। यो द्रुग्रम ठाउ लाइ छिटै सुगम मा परिणत हौस नेपाल सरकारको नजर छिटो पुगोस धन्नाबाद भिडियो उपलब्ध गराउनु भयको मा |
3barsa paxi fari gurasya hudai jumla rara pugyako yaad taaja vayo great video
जुम्ला यात्रा निकै राम्रो लाग्यो।
हार्दिक अभिवादन एवम् धन्यवाद।
प्रस्तुति राम्रो छ।
धेरै राम्रो कर्णाली हुम्ला जुम्ला डाेल्पा धेरै सुन्दर राम्रो ठाँउ छ जय नेपाल
घुम्न जान मन लाएको ठाउँ जुम्लाको यति राम्रो भिडियो बनाई दिनु भएकोमा धेरै धेरै धन्यवाद सचिन सरलाई❤️❤️❤️
आज धेरै समय पछि खुद पुगेझै गरि देखियो भिडियो मा , हाम्रो देस को कर्नाली प्रदेस मा पनि बिकास को लहर ले स्थान पाउन थालेछ , खुसी लाग्यो, अझ प्रभावकारी रुप ले बिकास ले गति लियोस ,
साचिकै प्राकृतिक सौन्दर्य ले भरिपूर्ण छ हाम्रो कर्णाली नेपालि खस भाषा को उत्पत्ति भयको ठाउ साच्चिकै कर्णाली बासि हुन पाउनु मा भाग्यमानी ठान्दछु धेरै धेरै धन्यवाद छ सर हजुर हरु लाइ ❤❤
आहा हेर्दा नी रमाइलो लाग्यो जानकारी काे लागि धन्यवाद ।।।एकचोटि पुग्न मन लाग्यो त्यो ठाउँमा
wow beautiful place सर हजुरको बोल्ने शैली मलाई धेरै मन पर्छ 👌👌👌👌
ढिलो हेरे पनि राम्रो लाग्यो आप्नो जन्मस्थल ।यो भिडियो बनाउने सम्पूर्ण तिमलाइ धेरै धेरै धन्यवाद ।
हाम्रो देश नेपाल यति सुन्दर छ कि यसको बयान गर्ना पनि असम्भब जस्तो लग्क सचिन सर तपाईं लैइ धेरै धेरै धनेबद हाम्रो सोर्ग जस्तो देस लैइ सबै सामु प्रस्तुत गर्नु भएको म धेरै खुसी छु जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
साच्चै नै कर्णाली प्रदेश अदभूत सुन्दर ठाउँ,पर्यटनको अथाह सम्भावना बोकेर बसेको भुमि
सायद नेपाल घुम्नु भनेको सबै ठाउँमा पुग्नु नै हो । साना देखि ठूला सबै ठाउँको सुन्दरता, जनजीवन , सुगमता आदि सबै कुरा देखाउनु भएकोमा धन्यवाद!
कति सुन्दर ठाउँ मनै लोभ्याउनी झन त्यसमा बाँसुरीको धुन मनै रुवाउनी ।
धन्यवाद सचिन सर हाम्रो कर्णाली प्रदेशको रमाइलो दृश्य तथा मनोरञ्जन गाउँ ठाउहरु टाढैबाट भएपनी नियाल्ने मौका दिनुभएकोमा।
Good job purvi bluj pariwar thanks 4 video.
हाम्रो कर्णाली राम्रो कर्णाली धन्यवाद सरहरु घुम्दिनु भएकोमा र भिडियो बनाइदिनु भएकोमा ❤️❤️❤️
कति रमाइलो मन लोहोभ ठाउँ रहेछ बधाई छ पुर्बी ब्ल्युलाई
ओहो कति प्राकृतिक, भौगोलिक र मानवीय विविधताले भरिपूर्ण,कति सुन्दर छ है हाम्रो देश नेपाल, कहिले घुम्ने होला खै यति सुन्दर ठाउँ। सबैकुरा विभाजित गरेर ध्वस्त बनाउने खराब त नेताहरु मात्र हो जस्तो लाग्छ। धन्यवाद प्रस्तोता ज्यूलाई हामिलाई यति सुन्दर ठाउँ देखाईदिनु भएकोमा।
यो भ्लग मैले पहिले पनि हेरेको दामी लाग्यो फेरि पनि जोडनु भएछ
सचिन जि धन्यवाद छ ।जुम्ला पुग्नु भएकोमा साथै सूचना र संदेश मुलक जुम्ला जिल्ला र कर्णाली राजमार्गको बारेमा बनाएकोमा आगामी दिनहरूमा यस्तै प्रकारका video हेर्न पाइराखौ।जय नेपाल ,जय जुम्ला ,जय सिन्जा❤️❤️🙏
खतरा हो बाटो चाहिँ तर सुन्दर दृश्यले रमाइलो
सचिन सर हजुर को आबज को एकदमै फ्यान हो म
ल ल जानुस है सबै जना राम्रो छ एकदम म चाहि लुम्बिनी प्रदेशको गुल्मी जिल्ला बाट पनि कर्णाली प्रदेश पुगेर आए।❣️❣️❣️😘😘निकै राम्रो छ
आहा भाई हजूर को भीडीयो आसेदै राम्रो छ,हजूर ऐती राम्रो सङ्गा आफ्नै भाषा म, कतीई नेपाली हरू को मन खूशी, बनानू भकोछ हजूर ले, ( यूरोप ) देखी धन्यवाद भाई, नमस्कार
पुरै भिडियो हेरे जुम्ला पुगेपछी का दृश्य निकै मनमोहक लाग्यो ।
बिकट तर रमाइलो जान मन छ मलाई नि।।हेरेर आनन्द लाग्यो
sir tapailai dhere danybad tis barsa aghi humla baseko thie karnali tir ko video dekher khusi lagyo feri pani dhanybad
मान्मा देखि बाटो बिग्ेछ ५ बर्ष अगाडि पुगे को रारा ।thanks for flash back
धेरै धेरै धन्यवा हामीले घरमै बसिबसि नया नयाँ ठाउँकाे भर्मण गर्न पाएका छाै
आहा दुई नदि तिला र हिमाको सङ्गम भएको ठाउ देख्दा अफ्नो अधुरो प्रेम कहानिको पो याद आयो हामी नदिका दुई किनारा हाम्रो सङ्गम असम्भव छ😢😢😢
सचिन सरकाे भिडियाेले दर्सकलाई मुग्ध बनाउछ धन्यवाद छ सरलाई
सचीन सर हजुरले दर्शकहरूका लागि धेरै मेहनत गरिरहनु भएको छ। र हजुरको भिडियोहरुले पर्यटन क्षेत्रमा निक्कै ठुलो टेवा दिइरहेको छ। पर्यटन विकास बोर्डले हजुरलाई सम्मान गर्नुपर्छ।
That’s true
क्या दम्मी रैछ कर्णाली पर्देश्💘💘💘💘❤️❤️❤️
परचक्रीसँग लडेर जाेगाएकाे हाम्रो सुन्दर देश अहिले ठमेलकाे वेस्या बनाएका छन् ! तैपनि अाफ्नाे माैलिक सुन्दरतालाई बचाउन प्रयासरत देखिन्छ ।धन्यवाद मित्र मनमाेहक दृश्य देखाएकोमा।
धेरै खुशी लाग्यो जुम्लाको भुगोल रहन सहन गाउँ ठाउँ हेर्न मिल्यो अरु नयाँ एपिसोडको पर्खाइमा छु सचिन ज्यु 🙏🙏
धन्यवाद दाइ हरु हजुर हरु को किर्पाले घरमै बसि बसि जुम्ला कर्नाली देख्न पायेउ thanks so mach❤💐🥀🌹👌
Jumla surkheta herna pauda khusi lagyo thank you for sharing your video enjoy watching very nice Sachin Sir love your hard work
रोल्पामा पनि धेरै महत्त्वपूर्ण पर्यटकिय स्थलहरु छन त्यसैले सर! एकपटक रोल्पामा पनि आउनुपर्यो।हजुरलाई स्वागत छ!!!
दाजु सारै आनन्द लाग्ने video सारै राम्रो रैछ ठाँउ
जुम्ला भनेको नेपालको कश्मीर हो जहाँ चारैतिर डाडा काँडा बीचमा समथर भूभाग एक दमै सुन्दर आज भन्ने हो भने त नेपाल को खास भाषा को उद्गम स्थल भनेर जुम्ला सिंजा लाइ चिन्दछौ , उतिकै सुन्दर छ म जन्मेको सिंजा 🥰हामी सबै मिलेर जुम्ला जो सोर्ग को यौटा टुक्रा लाइ चिनाउनु पर्छ जसले यहाँको आर्थिक , सामाजिक , धार्मिक , संस्किर्तिक पक्ष लागि टेवा पुराउने छ । हजुर लाई धन्यवाद भन्न चाहन्छु आज घर बाट टाढा हुँदा पनि आफ्नै घरमै भाको अनुभव दिलाउनु भयाई यो भिडियो मार्फत । यसरी नै अरु रमाइलो भिडियो लिएर आउनु होला धन्यवाद 🙏🖤
देश- दर्शन / रमाइलो यात्रा , धन्यवाद !!! ॐ !!!
एक दम राम्रो सर हजुरले हाम्रो देशका एकदम दुर्गम क्षेत्रलाई समेट्नु भएको मा एकदम खुसी lageo ।। आहा हाम्रो देश कति सुन्दर मनै लोभ्याउने ।। अर्को भिडियो चाँडै ल्याउनु होला ।।। हजुरलाई पनि मुरी मुरी धन्यबाद ।। हाम्रो देशको विभिन्न क्षेत्र हरु समेटेर भिडियो मार्फत देखाउनु भएको मा एकदम खुसी lageo 😍😍
सचिन सर मेरो कर्णाली पर्देशको ब्याख्या बिश्लेशन गर्नु भएकोमा हजुर पर्ति धेरै धेरै आभारी छु।
सचिन दाजुको आवाज अनि धुन संगै स्वर्ग ठाउ देख्न पाउँदा मनै आनन्द हुन्छ 🙏🇳🇵🇳🇵❣️❣️
Bhai aap Nepali bahut Achcha bolate ho man karta hai aapki baten sunte Rahe main bhi Nepali hun Mere Papa bhi Surkhet ke the Aisa vah Kahate the Humne Kabhi Nahin Dekha Apne papa Ka Gaon Surkhet ghumne aaenge Ham bhi aapane dikha diya बहुत-बहुत Achcha Laga aapka बहुत-बहुत dhanyvad🙏
Video upload भएकाे ६ महिना पछि आज पूरा भिडियाे हेरियो। साह्रै राम्रो vlog छ । कर्णालीको सेरोफेरो लाई आफूले मनोरञ्जन लिएर विश्वसामु चिनाउन प्रयास गरेकोमा यहाँ हरु प्रति हार्दिक धन्यवाद तथा शुभकामना छ।
जुम्लाकाे यात्रा जाेखिम र राेमान्चक हुने रहेछ । सकुसल फर्कनु भएकाेमा बधाई छ ।
धरै धरै धन्यबाद सचिन दाई लाई अआहा कति राम्रो मेरो देश मन नै लोभ्याउने
अछाम बाट हेरेको मैले त जुम्ला घुमे जस्तो अनुभव भो । lots love all friends and brothers ❣️🇳🇵❣️👌
आहा हजुर सारै राम्रो ठाऊ मैले नदेखेको सबै ठाऊ हजुर ले देखाऊनो भाकोछ हजुर लाई धेरै धेरै समझना
पुरै हेरियो अति रमाईलो बिना खर्छ बिना झन्जट यो उपलब्ध भो सबैले हेरिदिनु होला अनि गर्नुपने लाईकहरु पनि गरिदिनु होला किनकी मिहिनेत छनि
सारै रमाइलो रहेछ कर्णाली अति सुन्दर्👌❤️
♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️🙏♥️♥️♥️👌👌👌Nice hami pardasi lae pani man khusi hunxa
धेरै धेरै धन्यवाद छ sachin jee निकै राम्रो लाग्यो मलाई तपाई को यो video. धेरै धेरै शुभकामना छ hajur र hajur को टिम लाइ तपाई को मेहनत लाई मेरो सलाम छ
सुन्दरताले भरिएको नेपाल हाम्रो देश भिदियो हेरेर आनन्द आयो धन्यबाद।
स्वागत छ जुम्ला जिल्लामा आउने सबै पर्यटकहरूलाई
सर म तपाईंको सबै विडिओ हेर्ने गरेको छु सार्है रमाइलो लाग्छ अनी स्वर असाध्य मन पर्छ र म काभ्रे बाट हेर्दै छु ।
Waooo ma hideko rut aaj dekhn paye khushi lagyo
मैले कोहलपुर बाट हरे को धेरै राम्रो लाग्यो देख्ने अबसर प्रदान गरिदिनु भएकोमा यहाँलाई धेरै धेरै धन्यबाद
This channel should be the No.1 vlogging channel of NEPAl.
Yes
यो दाजुको भिडियो तथ्य फरक एतिहासिक रोचक मौलिकता बिशेष रहन्छ
Ati sundar Thau ani jati here pani wakka nalagne video herau herau lagirahane dhanyawat sabai video makers team lai
एकदम मन पर्यो यस्तै रमाइलो ठाउँहरू अझै हेर्न पाम सार, धन्यवाद ❤️🙏
कति राम्रो natural beauty हाम्रो पहाड कन्दरा। धन्यवाद सर हजुरको अभियान।
हाम्रो जिल्ला जुम्लाको यात्रा गरेको मा धेरै धेरै धन्यवाद छ सर ा जुम्लाको विभिन्न पयटकीय स्थल तथा विभिन्न स्थानमा रहेको रमाइलो ठाउँमा भ्रमण गरेको मा ा र सम्पुर्ण नेपालीहरुको जानकारी को लागि धेरै धेरै धन्यवाद छ ा अझै पनि यस्तै यस्तै जानकारी दिदै जानु अागामी दिनहरूको शुभकामना छ सर ाा धन्यवाद ाा
ओ हो सचिन सर हजुर लाइ धेरै धेरै धन्यवाद नेपाल कै पिछडिएको प्रदेश हाम्रो कर्णाली को सुन्दर दृश्य हरु हज्ज्र को भिडियो मार्फत दर्साइ देनु भयको मा फेरि पनि धन्यवाद हजुर लाइ अझै पनि हजुर को कर्णाली यात्राको भिडियो को प्रतीक्षा मा हुने छु हजुर को यात्रा सफल रहोस सुभ कामना
कति राम्रो बोलि अनि चिनारी यि स्वर्गका टुक्राहरुको सर्!!
सर दृश्य मात्रै देखाउदा र हजुर बोल्दा पनि स्थानीय भाका बजाउने गर्नुस है पृष्ठभुमिमा अझै त्यहा साङ्ग जोडिनेछ यो मन!!!
धन्यवाद यहाँको यो मिहिनेत अनि समयको लागि!!!
पूरबी पहाड जतिकै रमणीय रहेछ पश्चिम पहाड हरू पनि दामी सचिन जि
lots of thanks yo video share garna ko lagi ......jti beautiful video xaw teti nai daammmmiiii background music pni raheko xaw ....hami family ko lagi pardesh ma aaera dukha garne manxe haruko lagi hazurko channel le nepal dekhauna kaam gareko xaw .....once again lots of thanx 💖💖💖💖💖💖💖
Lovely vlogs. Room MA basi basi Nepal purai herna payen. Thank u Sachin sir.
अति सुन्दर रमणीय प्रकृतिको देन
नेपाल लाई नै नेपाल भित्र चिनाउने
मेरो मन पर्ने च्यानल
🇳🇵👍️👍️👍️👍️🙏🌹
धेरै धेरैमा धेरै धन्यवाद सचिन सर
मनमोहक मनै लोभ्याउने दृश्य
प्राकृतिक दृश्यावलोकन घरमै बसेर गराउनु भयो
जान इच्छा इच्छुक हुदाहुँदै पनि जान नसकेको लागी आफै पुगेको अनुभव हुने फेरि पनि धेरैमा धेरै धन्यवाद सचिन सर!!!
आज नेपाली भासा उत्पती भएको ठाँउ सिन्जा हेर्न पाइयो सारै खुसी लाग्यो। धन्यवाद सचिन सर ।हिम नदि चै मनमोहक रहेछन।
हिन्दी बाट खसेको नेपालि भासा कसरी जुम्ला मा उत्पति भो???
@@purangurung9775 yasto kura gopal gurung pastor of Himalayan chruch Darjeeling ko pastor,ahile ta maryo Tara Marni bela Buddhist vayera marena ,Christan jai musi vanade maryo...Ahile jaat,darma ko name maa rajniti garddae xann,Mno van ni jantuu mogoliya sarnathi haru le Christan ko under maa kam gardae xa..sabai matwali haru Christan vaye uslae chinta xaena. Tapai pani chela parni vayo kya ho gopale pastor ko..bideshi le yastae yastae kura sikako xa mno ka chela lae..
@@purangurung9775 Tapai ko mogoliyan vasaa vayena vanera chitaa dukhyo kya ho puran jii....!!! 100% tapai gopale ko chela nae ho...Gurung nae ho mno ko founder ,gurung le j vane pani jaat ta aafane ho ..sath ta dinee paryo ni hae...Arko kura khas rajya purano ki kirat ...sabai Vanda purano khas ho ahile soma ..mukh j aayo tehi bolna Vanda pahila aafu le research garera bolna siknu hola...natra reply garnu..tapai lae bujau laa..itihas ko barema...
Jai Nepal
@@purangurung9775 Tapai ko purkhalii Vasa, mogoliyan,Chinese,Tibet vaye ramro hunthyo hae...🤣🤣.k garnu Tapai ka purkha vanda mero purkha ko dimakh thiyo,itihas maa Name lekhera aaja Nepali hu van na paunu vako xa.natra landup droje le skkim beche jasto proud to be indian but Nepali van nu parthyo....!!!
@@purangurung9775 Half knowledge is dangerous van ni kura sunnu vako xa...Ho ahile tapai ko dimakh maa tehi vako xa..!!! Doctor lae gayera check garnus ..Ani research garera bolna siknus ..!!! Dimakh xa vane check garnu lo force chai garya hoena.🤣🤣
अत्ति सुन्दर दृश्य ❤❤i love my birthday pleaces ❤
वोव सारै रमाइलो ठाउ गुम्न जानू पर्ला सम्पूर्ण टिमलाई धन्यवाद 🇳🇵❤️🙏