@@Starline3925constutional monarch ko kam ho ki mantriparisad ko kam ho tyo? vedo nabanm bro..kasai ko support nagari afai independent vison banauna parxa solti
नेपालका शासक वर्गको दिमागमा गोबरले भरिएको ले भाई भाईमा लडाईं गराएर सर्वसाधारण जनताको ज्यान धन को क्षति गराएको हो।यस्ता अपराधी डाका सधैँ सतामा बसेर देश लुट्न चाहन्छन्
अलि सभ्री शब्दले टिप्पणी गर राजाको चम्छे मन्डले यसरी बोल्न टिप्पणी गर्न स्वतन्त्रता पाएको छ्स ।त जस्तो सामन्तिले गर्दा हतियार उठाउन बध्य बनाएको। फुच्चे
हाम्रो तिर चाहिँ माओवादी भन्दा पनि राज्य बाट धेरै दु:ख पाइयो किसान गरि खाने लाई माओवादी भनेर मेरै गाउँ को 9 जना सर्वसाधारण लाई किसानी लाई समाएर अर्को दिन गोली हानी मारेर माओवादी मारेको भनेर समाचार प्रसारण गरेको थियोे रेडियो मा धेरै दुख दिएको हो सरकार बाट
तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवाले सेना परिचालन गरेको होइन र ? माओवादी सकिने भए किन नसकिएको होला? आज तिनै देउवा माओवादीसंग सत्ता साझेदारी छ्न । अशान्ति मच्चाउने माओवादी होइन अशान्ति मच्चाउने त तिमीहरु जस्ता प्रतिक्रियावादीहरु हौ। हो माओवादी भित्र केही गलत ब्यक्तिहरु नेतृत्वमा पुगेका छ्न जस्ले गर्दा भ्रष्टाचार र तस्करी मौलाएको छ यस्ता तत्वहरु सफा गर्नुपर्छ । माओवाद एउटा बैज्ञानिक विचार हो कहिले सकिदैन बरु सकिने त तिमीहरु जस्ता प्रतिक्रियावादी हौ ।
संकटकालमा माओवादी ट्याग भिराउदै आम जनतालाई कुटपिट गर्ने यी निर्दोष जनताको हुर्किदै गरेका छोरीचेलीहरुलाई प्रकाउ गरि ब्यारेक लगेर बलात्कार गरि वेपता गर्ने शाही ज्ञानेको सेना हुन।
@sunil g tapai alo jasto kura nagara sakxa bane agadi gayara Kam gari saknu parxa bujnu bo ahile samma kasle chalai raxa desh tyo Moji armile chalako xara muji
@@MohanThapa-h2eखारा लडाइ पछि ५/६ हजार मात्र आतंककारी चण्डे को झोले हलि बाकी थियो,१ महिना भित्र पत्तासाफ हुन्थ्यो चण्डे ले चतुर्याइ गरेर युद्ध बिराम गराएको हो
जनयुद्द को समय मा हाम्रो आर्मि कमान्डर हरु को बुद्दि कमजोर भयको हुना ले जवान हरु ले ज्यान गुमाय यदि आर्मि कमान्डर हरु सिक्छित र सहि योजना बद्द ले काम गरेको भय यउटा मावोबादि बच्ने थियनन
maaubaadi le garda desh agaadi badayo van na mulaa pahileko nepal ra ahile ko nepaal maa kati farak xa yaad gar pahile ko nepal lasto vaye yesri mikh xaader bolne hikmat garne thinas
तहि त माउबादी ले बोल्न सिकाको नेपाली लाई अगाडि सबै लाटो लाटी थिया बोल्न नपाउने गोलि हान्न पाउने कस्तो कुरा गरेको होला ५२ साल भन्द आगदिको सबै लाटा लाटी जन्मेको रहिचन नेपाल मा
म पनि २०६०साल भदौ १८गते राेल्पाकाे काेर्चबाङ भाबाङ भिडन्त मा परेकाे थिय प्रहरी आर्मी माओवादी भिडन्त भय काे करिब सात रात सात दिन लडाइँमा परेकाे म पनि हाे
सुनौलो टिभीलाई फेरि पनि धन्यवाद ❤❤❤❤
स्वागत छ सर । फेरि पनि एकपटक कुराकानी गर्न पाए हुन्थ्यो ।
@@SunauloTV. ल सर प्रायःस गर्नु पर्यो उहाँ सर को अर्को interview लिन को लागि
@@swargadwariyoutube1295 एकदम
@@SunauloTV.xxxx
@@swargadwariyoutube1295MO
रोचक भोगाइ रहेछ दाजुको, भगवानले बचाएछ्न । भगवानले रक्षा गरुन् दाजुको ❤❤❤❤❤❤❤
खाओबादीले अति नै गरेका हुन अहिले टाउकेहरुले मोज गरिरहेका छन महल र गाडीलागि जनयुद्धको नाम दियका रहेछन् 😢
यो दाजुको कुरा सुन्न एकदम मजा आउँछ । धन्यवाद
लुकिछिपी नगरेर बाटो ढुकेरा अट्याक् नगरेर आर्मी सङ्ग ,आमने,सामने लडेको भए अहिले मावबादिको नाम इतिहासमा खोज्नु पर्ने हुने थियो होला ,
तीन करोड नेपाली सिद्दीन्नु पर्छ माओवादी को नाम मेटिन्न भाई
@@jimbasing9914ठिक जवाफ दिनु भाे दाई
के हो तेस्को मतलव ? तीन करोड जनता नै माओवादी हुन् ? चुनाव मा पत्ता साफ हुन लागि सक्यो अझ तीन करोड को फुर्ति ।
Tero baule vnyo muji army lukera basthyo maubadi khoji khoji ladna jathyo
राजा बीरेन्द्र ले जो भयनि आखिर नेपालि को छोरा छोरि हुन हामि यक अर्का मा लडाइँ किन गर्ने भनेर छोडे तेसि को फाइदा लियो माओवादी ले
त्यो कुनै राजाले सोचेनन् बरु जनता मार्दा चुपचाप बसे द्वन्द्वकालमा दिएका कुनै वक्तव्य दिएको छ राजा भन्ने जन्तुको ?
😂😂😂😂😂😂😂😂Ho rahexa 😂😂
@@Starline3925constutional monarch ko kam ho ki mantriparisad ko kam ho tyo? vedo nabanm bro..kasai ko support nagari afai independent vison banauna parxa solti
आतंककारी हरुले देशलाई तहसनहस बनाए
आतककारीहरुले गर्दा आज यस्तो दिन भोग्नु परेको छ ।
नेपालका शासक वर्गको दिमागमा गोबरले भरिएको ले भाई भाईमा लडाईं गराएर सर्वसाधारण जनताको ज्यान धन को क्षति गराएको हो।यस्ता अपराधी डाका सधैँ सतामा बसेर देश लुट्न चाहन्छन्
माओवादी ले ठिकै गर्यो
धेरै रामराे लागयाे सर
धन बाच्नु भयछ भागे बलियो रैछ दाजु को l
सत्यसेवा सुरक्षण्म देश रक्षकलाई सलाम छ
माओवादी आतंककारी ले गर्दा देस हालत आज😢😢😢😢
Tyahi ta halat kharabai banai diyo kutta haruko😂😂😂😂
सम्मान गर्नुस सर जि त्यो बेलामा तपाईं यति बोल्न सक्नु हुन्न थ्यो बोली हाले गायव गर्दिन्थ्यो तेतिबेलाको सरकारले
यो लडाइँ मा श्री रणशेर गण हिस्सा लियको थियो ।
तपाई लाई लाल सलाम छ
आतंककारी जङ्गल पस्दा गाउँ रित्तियो
सत्ता चलाउदा युवा रित्तियो
अब न जनता रहन्छ न देश रहन्छ न माओवादी रहन्छ सब खत्तम !!
आतंककारीहरुले जनतालाई यति सम्म दुख दिएका छन् नि तेति गरेर पनि देश कंगाल बनाए
अलि सभ्री शब्दले टिप्पणी गर राजाको चम्छे मन्डले यसरी बोल्न टिप्पणी गर्न स्वतन्त्रता पाएको छ्स ।त जस्तो सामन्तिले गर्दा हतियार उठाउन बध्य बनाएको। फुच्चे
हाम्रो तिर चाहिँ माओवादी भन्दा पनि राज्य बाट धेरै दु:ख पाइयो किसान गरि खाने लाई माओवादी भनेर मेरै गाउँ को 9 जना सर्वसाधारण लाई किसानी लाई समाएर अर्को दिन गोली हानी मारेर माओवादी मारेको भनेर समाचार प्रसारण गरेको थियोे रेडियो मा धेरै दुख दिएको हो सरकार बाट
म घनश्याम साउद सबै लाई सलाम छ
सर हामी सम्पर्क गरौं न, फेसबुकमा खोज्यौं तर भेट्न सकिएन ।
Miss u a lot ghanshyam saud sir jay Nepal sir
रण निति र तालमेल को कम भएको कारणले हारेको बुझियो नेपाली सा ही सेना
आर्मी र सस्रत्र मिलेर पनि दुबि दुलाइ खाको त्यो लडाइ
म याे युद्ध काे मुख्य याेद्धा हु, सबै साथी हरू लाई सलाम छ सम्झना छ। म हाल काठमाडौ छु,❤❤
तपाईंको पनि अनुभुती सुनौन सर
Jay npl sir I miss you a lot sir.i am fine here and I hope you also fine there.
Sir Malai hjr ko number dinuna
Sir Malai hjr ko number dinuna
@@bambahadurmalla8517 उहाँको फेसबुक id छ कि छैन बम सर ?
माओ वादी जङाल छिरेको बेला गाई गोरु काटेर खाएकै हो
Dog
धेरै राम्रो लाग्यो
बल्ल सुरक्षा फौज को interview हेर्न पाइयो। धन्यवाद sunaulo tv
स्वागत छ हजुर ।
Very..good..Jai..nepal
god bless you bro!❤❤❤
Gajabko bhogai dajuko❤
बेलैमा राजा विरेन्द्रले सैनिक परिचालन गरेको भए आजकल माओवादी को नाम हुने थिएन देशमा अशान्ति आउने थिएन बुद्ध को देशमा अझै अशान्त हुनेछ।
Yo kukur ko ho?
Yo desh pani nepal hudaina thiyo sayad
तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवाले सेना परिचालन गरेको होइन र ? माओवादी सकिने भए किन नसकिएको होला? आज तिनै देउवा माओवादीसंग सत्ता साझेदारी छ्न । अशान्ति मच्चाउने माओवादी होइन अशान्ति मच्चाउने त तिमीहरु जस्ता प्रतिक्रियावादीहरु हौ। हो माओवादी भित्र केही गलत ब्यक्तिहरु नेतृत्वमा पुगेका छ्न जस्ले गर्दा भ्रष्टाचार र तस्करी मौलाएको छ यस्ता तत्वहरु सफा गर्नुपर्छ । माओवाद एउटा बैज्ञानिक विचार हो कहिले सकिदैन बरु सकिने त तिमीहरु जस्ता प्रतिक्रियावादी हौ ।
त जस्तो सैताक कुकुर चोर राजा बिरेन्द्र हुनुहुदैन ठियो
@@yujiagar6488तेरो बाउ
नेपाल पुलिस नेपालि सेना ससस्त्र बल देशकाे लागि हाे तर राजा विरेन्द्रलाई मार्दा काम नलाग्ने बेकुब जनताकाे लागि लडेकाे माअाेवादि
न त प्रचण्ड लडाइँमा गयो न त प्रचण्डका आसे पासे लडाइँमा लागे सोझा जन्ता लडाइँ लडे पापको फलि फाप भयो न सोच झण्डै बहुमतको माओवादी अब सकिन लाग्यो।।
गरीब सिधा सोझो जनतालाई प्रयोग गरि आफ्नो स्वार्थ पुरा गर्ने प्रचण्ड बाबुराम लाई मार्नु पर्थ्यो त्यो बेलमा
कुरा सत्य❤❤
Sunaulo tv thanks please 🙏 bring more interviews
w\c sir, ok sure
रमाईलो लाग्यो
माओवादी नै होइन , अतङकवाद को कठपुतली हो।
म पनि आर्मी हाे अरू 3 4बर्ष लडाइँ नराेकिएकाे भए अाज सम्म यी माअाेबादि सक्किन्थियो
संकटकालमा माओवादी ट्याग भिराउदै आम जनतालाई कुटपिट गर्ने यी निर्दोष जनताको हुर्किदै गरेका छोरीचेलीहरुलाई प्रकाउ गरि ब्यारेक लगेर बलात्कार गरि वेपता गर्ने शाही ज्ञानेको सेना हुन।
त्यही सिद्धान्त ले त माओबादी बढेका हुन् विचार मारेर सकिँदैन
@sunil g tapai alo jasto kura nagara sakxa bane agadi gayara Kam gari saknu parxa bujnu bo ahile samma kasle chalai raxa desh tyo Moji armile chalako xara muji
@@MohanThapa-h2eखारा लडाइ पछि ५/६ हजार मात्र आतंककारी चण्डे को झोले हलि बाकी थियो,१ महिना भित्र पत्तासाफ हुन्थ्यो चण्डे ले चतुर्याइ गरेर युद्ध बिराम गराएको हो
Armi Pani nepali mawabadi nepali daju vai hoinara sakne kura nagarau sakneta ko pa sakinxa tyo ta last natija aautheu
मज्जाले हेर्नु पर्ला.रोचक होला जस्तो छ !
हस् धन्यवाद
अब मज्जाले हेरिन्छ ❤
हस्
Maobadi aaye paxi des khatam vayo
आर्मीले मार्ने भनेको खास माओवादी होइनन् सर्वसाधारण जनता बडि हुन्छन जाहा पुगेपनि जनतालाई बन्दुकले डाडमा बजाउदै सोद्थे तँ माओवादी होस कि होइनस् ?
तेरो गिडी शाही सेना को बुट ले खल्बलिएको छ
Good sir
❤❤❤❤🎉🎉🎉bam bdr guru la hjr kata ho aajavoli khusi Lago hjr Lai yo karyakram dekhda
घरतिर छु।
तपाईं कतै पर्नु भयो कि नाइ हजुर
Maobadi jindabad
Nice program
त्यहि भएर कुत्तेनिस्त मन पर्दैन ,न धर्म मान्छ्न , न कसैको माया छ
Bahadur rastrya sewak
😭😭😭😭😭😭😭😭😭🙏🙏🙏🙏🙏👍👍👍
राम्रो अनुभब तर कस्ले कस्लाइ जित्ने हर्ने दाजुभाइ बीच को लडाइँ फाइदा लिने नेतो मर्ने अफ़नाई माँछे!
नेपाली जनताको कालाे दिन😂😂😂😊
कमन्डरको गल्तिले यस्तो हुन्छ
bolne tarika ramro lagchha bam jee ko
I!qasdcvfgt543
Aaj pahilo cmt
धन्यवाद हजुर
म नेपाल आर्मी हो म धेरै लडाइँमा लडेको छु यदि माओवादीहरूले युद्ध बिराम नगरेको भए माओवादी भन्ने सब्दा भन्ने हुने थिएन
सर तपाईंको पनि अनुभुति सुन्न पाए हुन्थ्यो ।
तपाईंको त्यो घटनाको दुष्मन तर्फका साथीहरूले पनि सुनेका होलान है
सुनेका होलान्
ज्ञाने राडीका वानले सजिलै गणतन्त्र स्वीकारेको भयो यो लडाई नै हुने थिएन😢
गजब
त्यो बूढो मार्यो नि सुराकी ✍️✍️थाहा पायौ ✍️
paxi rogle mareko ho uha tyasto manxe hoina uhako pasal thiyo
जहाँ भेट्यो तेहि do & die भनेर ठोकेको भए आज देशमा यो अवस्था आउने थिएन।।। chain of command को पर्खाइमा नै बसेर कहाँ हुन्छ।।
पावर कम भयर हो उता १२०० टिम थियो
Selut sir ma pani hjr jastai bacher baseko honi
तपाईंको अनुभुति पनि सुनौन सर
बेलाई मा अजय दल परिचालन गरे भए सबै mawobadi khatam
😡
यो भिडियो पुन: राखेको जस्तो लाग्यो। तर सुन्न माजा आयो
हजुर हो मुख्य भाग मात्रै
Bam Dajuko Antarwarta Feri herna Thaliyo. Ramro xa Bolne Tarika Malla Dajuko
सर धनुषा को यदुकुहा मा भएको जनयुद्धको बारेमा जानकारी दिनुस please
त्यस् बारेमा पहिले पनि आएको छ सर, फेरि पनि लिने छौं । हामी दुई नम्बर प्रदेश तिर आउदै छौं
❤
prachande baburame janhatyara huun.....kanoon banai faasi dinh parxa
जनयुद्द को समय मा हाम्रो आर्मि कमान्डर हरु को बुद्दि कमजोर भयको हुना ले जवान हरु ले ज्यान गुमाय यदि आर्मि कमान्डर हरु सिक्छित र सहि योजना बद्द ले काम गरेको भय यउटा मावोबादि बच्ने थियनन
😀😀😀😀😀😀😀😀
Herna surugareyo hjr
धन्यवाद हजुर
यो त एउटा प्रतिनिधि भोगाइ हो।
एकदम हो सर
mero shati raju kumal lai miss gareko xu
तपाईं पनि हुनुहुन्थ्यो सर
बम ब,मल्ल साब कता हाे आज भाेली
तपाईंको एउटै टोली थियो र सर
Sir jay Nepal Ghar Tira sir
@@SunauloTV. एउटै टोली सर।म उहाँको सेक्समा थिए सर
उहाँ सङ्ग पनि कुराकानी गर्न पाए हुन्थ्यो सर
@@SunauloTV. सम्पर्क नम्बर माग्नु न सर।मसँग छैन।
Mawabade janyudda bela ma gaegoru katera khana xut rahexa dhanyebad prachandalae prachandale pane chakhe holan
😊😊😊
Distance kati thiyo ladaima yo kura kahilei sodnu hunna mahoday 🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Kina ra sir
सोध्न त सोधिन्छ सर, कुनैमा भुलिदो पनि रहेछ ।
mugi maaoodi harula garda jhan desh paxadi gayo
maaubaadi le garda desh agaadi badayo van na mulaa pahileko nepal ra ahile ko nepaal maa kati farak xa yaad gar pahile ko nepal lasto vaye yesri mikh xaader bolne hikmat garne thinas
तहि त माउबादी ले बोल्न सिकाको नेपाली लाई अगाडि सबै लाटो लाटी थिया बोल्न नपाउने गोलि हान्न पाउने कस्तो कुरा गरेको होला ५२ साल भन्द आगदिको सबै लाटा लाटी जन्मेको रहिचन नेपाल मा
❤❤❤❤
भगवानलेबचायछनतपाईलाईधननेबादछ❤🎉❤❤🎉
❤❤❤❤❤❤❤❤❤❤❤
dami
🙏🙏🙏🙏🙏
अर्घाखाँची को जलुके सिद्धारा को हेर्न मन छ
हस्
समय मा नै मावाबादी को नाम निशाना नै न रहने गरी मारे को भए अहिले देश मा यस्तो अशान्ति र भ्रस्टचार हुने थिएन।
पुरानो पो आयो सर
हजुर मुख्य भाग फेरि दिएको, नयाँ दर्शकको लागि सर ।
Bicgara vagayale bachanu vayax😢😢😢😢
pahila pani sune jasto lagyo.
हजुर यो मुख्य भाग हो
@@SunauloTV. ❤️❤️
सर परिचय नै भएन किन पहिला त परिचय सहित उहाको पोस्ट के हो भन्ने सबै bio प्रस्तुत गर्नु पर्ने हो अनौपचारिक जस्तो भयो औपचारिक गराउनु पर्यो ❤❤❤
पहिलेको भागमा पुरै परिचय सहितको छ ।
उहाँ सङ्गको पूरा अन्तर्वार्ता पहिले प्रसारण भएको छ, हेर्नुहोला सर ।
हस धन्यवाद ❤
@@rohittotal7679 w\c
अार्मि पुलिसले माअोवादि होइन गाउका सोझा सिधा जनता मार्यो त्यहि भएर हारेको हो नत्र जित्थ्यो।
😢😢😢😢😢
Kamaubaadi kamaunist ra bampanthi Congress cancer rupi dhamira mukt samaj nirman gari samajko rakxe garaun
herna thaliyo
हस् धन्यवाद
Yo ladai bhaya ko Mero gauma ho ma sabai thiya teti khera
तपाईं त्यहीँ हुनुहुन्थ्यो
@@SunauloTV. हजुर म तेहि को बसिन्दा भयको कारन्ले गर्दा म तेहि थिय
@@dalbahadurgharti7808 तपाईंको पनि अनुभुति सुनौला है त
दाङ म पनी गाइ खायरै गाका थे😢😢😢
हो र
Maobadi ko yehi kukarma le gaai katera khayako fal bhogdai chhan.Prachanda ra Baburam ko yo durgati aaja duniya le dekhi raheka xan.
Maobai Nepal ma chhaina Khaobadiho manchheko Masu Pani Khanchha
hait mutu kamne dhukha
म पनि २०६०साल भदौ १८गते राेल्पाकाे काेर्चबाङ भाबाङ भिडन्त मा परेकाे थिय प्रहरी आर्मी माओवादी भिडन्त भय काे करिब सात रात सात दिन लडाइँमा परेकाे म पनि हाे
सरको भोगाइ पनि सुन्न सुनाउन पाए हुन्थ्यो
रणसेर गण को गण पति तारा ध्वज पान्डे को नेतुत्व मा अप्रेसन थियो उहाँ हरु भागेर सम्शेर गन्ज आउनु भएछ हामी त अन्तिम सम्म फिल्ड मै थियौ!
भागेर हाेईन सर।समयले त्यस्तै पारेकाे हाे।तपाईं पहिल्यै बगर छाड्नु भयाे हाेला ।मैले र अार्मीकाे दुईजनाले अन्तमा छाेडेकाे।
@@bambahadurmalla8517 पछाडि बाट बर्सिन साथ 100 मिटर सुरु😁😁
तपाईंको अनुभुती पनि सुनौन सर ।
सर तपाईंको अनुभुति पनि सुन्न पाए हुन्थ्यो
@@SunauloTV. याे भिडियो मेरै हाे सर
Army.life.is.very.dificult
Natreto ko kamjore la garda thulo xyate byahornu pugyo jasto lagyo
हाम्रो गाउँ मा कहिलेइ आर्मी आउन आट गर्न सकेन त्यातिकैमा युद्द बिराम भयो
हाम्रो गाउँ मा १० बर्षे धनयुद्द हुदा एक जना आतंककारी जङ्गली हरु आउने आत गरेन, जङ्गली हरु कस्तो हुन्छ नाख मुख देखिन
गलत कमान्डर भए पछि यस्तै हो
भौगोलिक अवस्था पनि हाे दाेषी
😅😅😮😢 1:44
Atankakari mahobadiko interview linuko satta surakchya karmiko linu. Atankariko matra interview linu huncha.