Dewar Jyuko Bihe - Sindhu Malla, Badri Pangeni, Suprim Malla Thakuri & Pooja Devkota | New Teej Song
Вставка
- Опубліковано 21 лип 2022
- Presenting official music video of the teej song Dewar Jyuko Bihe by Sindhu Malla, Badri Pangeni, Puja Devkota & Suprim Malla Thakuri penned by Sindhu Malla & composed by Sudam Thapa only on Sindhu Malla's official UA-cam channel.
Sindhu Malla Presents:- New Nepali Teej Song 2079
#sindhumalla
#badripangeni
#newteejsong
#pujadevkota
#suprimmallathakuri
#nepalisong
#teejsong
--------------------------------------
🎶 Audio Credits:-
♬ Song:-
Dewar Jyuko Bihe
देवर ज्युको बिहे
♬ Vocal:-
Sindhu Malla
Badri Pangeni
Puja Devkota
Suprim Malla Thakuri
♬ Lyrics:-
Sindhu Malla
♬ Music:-
Sudam Thapa
♬ Music Arranger:-
Keshab Badu
♬ Sound Mixing / Mastering:-
Kumar Rana
♬ Recordist:-
Khuman Rana
Suman Rana
♬ Studio:-
Maruni Digital
♬ Audio/Video:-
Khaptad Creation
---------------------------------------
🎬 Video Credits:-
🎬 Producer:-
Sudam Thapa
Ramesh Shrestha
Bhim KC
Bunu Bhandari
Lila Neupane
🎬 Concept/Director:-
Sudam Thapa
🎬 Choreographer:-
Shiva BK
🎬 Cast:-
Basanta Raj Sanjyal
Bimala Upadhyaya
Anita Pyakurel
🎬 Debut Artist:-
Sakhsam Singh Thapa
Supriya Thapa
Nivedita Thapa
🎬 Supporting Artists:-
Khemraj Sapkota
Sindhu Malla
Badri Pangeni
Suprim Malla Thakuri
Puja Devkota
Sija Shah
Samjhana Shah
Bhagawati Malla
Sulakshana Shah
Bindu Malla
Mandira Shah
Baba Rana
Garima Shah
Gopal Bhandari
Bunu Bhandari
Kumar Gubhaju
Biraj Shah
Sabitra Shah
Mandira Karki
Rabindra Chanda Thakuri
Rabya Chandra Thakuri
Binayak Chandra Thakuri
Kamal Sargam
Shail Shree Shah
Rajshree Basnet
Shubhshree Basnet
Bikrana Shah
Manwi Shah
Sandip Sijapati
Aayush Suyal
🎥 Cinematographer:-
Ajaya Regmi
🎬 Edit/Color:-
Milan Bishwokarma
🎬 Production:-
Bishow KC
🎬 Kitchen:-
Kuber Giri
Roshan Giri
Kumar Giri
Nishchhal Giri
Maya Lama
Pema Lama
lakpa Lama
Rashmi lama
🎬 Dancer:-
Milan Tamata
Sachin Bhandari
Yubak Tamata
Khumbha Sharki
Sudip Simkhada
Anuja Bohora
Pooja Upadhyaya
Nirjala Budhathoki
Dipika Rumba
Roshni Sunar
Suprema Thapa
🎬 Post Production:-
Dragon Pictures
© Sindhu Malla, 2022
---------------------------------------------------
Social Links:-
UA-cam:- tinyurl.com/SindhuMallaYT
Facebook:- tinyurl.com/SindhuMallaFB
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Sindhu Malla. Embedding to a website is allowed. - Розваги
फेरि हेरे को मत❤❤❤❤❤
आहा यही तीज गीत कहिले आउल आउल भनेर UA-cam मा खोजिरहन्थे बल्ल आयो यक दैम रमाइलो लागो बधाई छ सपुण् टीम लाई
Aaha sindhu malla badri daai puja ani suprim sabai manparne ❤❤❤ i like it.
दामी तिज गीत बधाई छ सिन्धु भाउजू लाई बद्री ज्वाइँ पायको मा
सानो छदा सुनेको यो गित को पहिलो भर्सन सिन्धु जि स्वर मा आज पनि सारै आनन्द आयो ।।।
टिकटकमा interview हेरे देखि खोजेकी थिए आज बल्ल हेर्न पाईयो । ❤️❤️❤️ सबै मन पर्ने कलाकारको मिठो प्रस्तुति ❤️🙏शुभकामना छ सबैलाई 🙏
ua-cam.com/users/shorts1ibgqwKDg4c?feature=share
अति सुन्दर तिज गीत र बिहे को भिडियो, अति उत्कृष्ट अभिनय नृत्य र गित, सारै मन पर्यो, सबै कलाकार ज्यु हरु लाई सम्मान, all the best,
धेरै पछि सिन्दु दिदी को गित सुन्न्दा खुशी लाग्यो ,best of luck
Mmknb o
करीब नौ वर्ष पछी गीत ले पूर्णत़ा पायको छ बद्री दाई ले शाली पाउनु भयो बधाई छ
नीकै मीठो गीत को लागी सीन्दु मल्ल र सम्पूर्ण टीम लाई बधाई छ
अबको २/४बर्ष पछिको तीज गितमा Supreme भाईको बिहे तेहि Sindhu Malla जी को बहिनि संग हेर्न पाईन्छ होला
Wawawa so beautiful song सुप्रिम ले गर्दा झन सुन मा सुगन्ध भएको छ गित शुभकामना छ सम्पुर्ण टिम लाइ प्रगति को कामना छ
यो पालीको तिजमा सिन्धु मल्लको गित except गरिरख्याथिये आयो पनि खुशिलाग्यो ।अनि सबैलाइ धेरै धेरै धन्यवाद !!!अनि हरितालिका तिजको नेपाल तथा बिदेशमा रहनु हुने सम्पुर्ण नारिहरुलाइ हार्दिक शुभकामना !!!😘😘😘😘
हाम्रो सान सिन्धु मल्ल दिदि ❤️🥀
सानो छदा खुब सुनिन्थेयो गित सिन्धु मल्ल दिज्जुको गित
मान्छे नी अझै उस्तै शिन्धु दिदि स्वर पनि उस्तै best wishes ❤️🥰😘🙏keep it up
ल बधाई तथा शुभकामना हाम्रो सिन्दुदिदी को आगमन भएछ !!
धेरै धेरै राम्रो गित सारै राम्रो लाग्यो मलाई त 👌👌👌👌👌👌👌👌👌👌
तीज त बल्ल तीज जस्तो लाग्छ जब सिन्धु दिजु को गीत सुनिन्छ 🥰🥰🥰
राम्रो छ सिन्दु मल्ला ज्युहजुरको तिजको गित हार्दिक बधाई छ
ल मलाइत सारै हासाे लागे दाइकाे बिहे देखेर best of luck
आहा सिन्धु मल्ल दिदि र बद्री पंगेनी दाइको गीत धेरै बर्ष पछि सुन्न पाइयो। पुजा र सुप्रिमको पनि राम्रो आवाज, मन छोयो यो गीतले, यस्ता हुन गीत। 🙏🙏🙏🙏🙏🙏🙏🙏💓❤❤❤❤❤
बद्री दाजिकाे अस्ति अन्तरवार्ता देखि याे गितकाे
प्रखाईमा फाईनल्लि आज ताे सपना पुरा भयाे
आहा बधाई छ बद्री दाई र सिन्धु दिदि बर्षौको तिर्सना मेटियो
सम्पुर्ण गित राम्रो छ।भिडियो गित अनुसारको भयन। पुजा देवकोटा को आवज मा जस्ताको तस्तै किन न राखेको भनेर प्रश्न सोध्नु पर्थो नि?????
धेरै राम्रो सब्द छ धेरै राम्रो स्वर पनि मिलेको छ सबै लाई शुभकामना छ💐💐💐💐💐💐💐
हजुर को बिग friend हो है म
आहा कति राम्रो गित यस्तो पो हो त तीज गित
एकदमै राम्रो गित बनेको रहेछ सम्पुर्ण टिम लाई बधाइ प्रगति होस
अति राम्रो गीत धेरै धेरै शुभकामना सबै टिम लाई
अब सिन्धु मल्लको स्वरले डाडा काटेछ । पहिलाको भन्दा स्वर भासिए छ ।
पुरानो जति मजा आएन। तेति बेला बच्चा थियौ रमाइलो लाग्थ्यो तेइ भएर होला।
बल्ल सिन्धु मल्ल दिदिको स्वर सुन्न पाइयो खुशी लाग्यो😀😀😀
आहा जब सिन्धु मल्ल को तिज गित आउँछ अनि मात्र तिज आएको आभास हुन्छ निकै राम्रो गित्😍😍😍
Dharry ramro lagyo molae ta suvakamana 🙏🙏🙏🙏🙏🙏🙏🙏hjr haru sabiie janalae 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏
सुपृम लगायत सम्पूर्ण टिमलाई हार्दिक बधाई छ
कति राम्रो गित हजुर सिन्धु दिदी को धेरै पछि एति राम्रो गित अायो अागामि दिनहरुमानि यस्तै मिटामिटा गित ल्याउदै गर्नु best luck🙏🙏❤️ सबै लाई
यहि गितको प्रतीक्षामा थिए बल्ल तिज आए जस्तो भयो सारै राम्रो गित 💓💓💓❤️❤️❤️
धेरै समय पछी सुमधुर स्वर कि धनी सिन्धु मल्ल ज्यु र जादुमय स्वर का धनी बद्री पंगेनी ज्यु लाई हर्दिक नमन यति मीठो तिज कोसेली दिनु भएकोमा साथै सुप्रीम मल्ल पुजा देवकोटा बहिनी लगाएत सम्पुर्ण गाएक गायिका लाई मनैदेखी सम्मान छ 🙏🙏🙏।
जति सुकै राम्रो गायपनि तीज र रतौलिमा केटामान्छेको प्रबेस भयपछी के भन्नु खै फेरी रनक्क रीसाउला भैगो लौ मोज गर
आहा कति मठो गित धेरै धेरै शुभकामना सबैलाई 🙏🏻🙏🏻🙏🏻🙏🏻🌹🌹🌹🌹💖💖💖💖🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🌹🌹 सिन्धुमल्ल अनि बद्रिपंगिनि नाम भन्दा पनि एऊटा बरान्ड जस्तै लाग्छ💖💖💖
आहा कती मीठो गीत धेरै धेरै सफलता को शुभकामना सबैट टीम लाई 🙏💖💃🎶❤️
sarai mitho suni rahne man lagne hjur ko git thank you so much for your time
यो आउने तिजको गित मध्यको नम्बर एक हुने कुरामा दुइमत नहोला। best of luck all entire team....
निकै रमाइलो लाग्यो ! गित भिडियो !!
हल्का शुटिङ को कृल्प हेरेको आज हेर्न पाइयो खुशी लाग्यो बबई गाउँपालिका हाल प्रबास बाट हेर्दै सम्पुर्ण टिम लाई वधाई तथा शुभकामना ब्यक्त गर्दछु
यति यति मन पर्यो यसपाली को तिज मा यहि गित चलोस शुभकामना छ सम्पूर्ण लाइ
राम्रो छ ।best of luck
दाङका लोकप्रिय स्रष्टाहरुको recreation मा जनताको धेरै माया,
गित राम्रो बनेको छ बधाई छ सबै टिम लाई अझ सुप्रिम बाबु को चंचले पन ले गितलाई ऊचाई दियको छ All the best सफलता को सुभकामना
Nice
Dami xa sabai tim lae badaixa ani ma ni portugal bat herdai xu
धेरै पछि मनपर्ने गायिकाको गित सुन्न पाईयो । यस्तै अरु पनि ल !
जति सुन्योसुन लाग्ने गित बनेको छ र सिन्दु मल्ल दि को आवाज मात झन जादुनैछ सफलताको शुभकामना छ
सिन्धु मल्ल दिदी जस्तो कलाकार त नेपालमा बिरलै होलान।मलाई सबभन्दा मनपर्ने कलाकार हो दिदिहजुर।
अति मिठो मन छुने गितको भिडियो अहिले दाङ नेपाल🇳🇵देखि हेर्दैछु
सारै मिठो गाना 🥰🥰 congratulations dijju ❤️
Aha Kati ramro geet ,safalta ko suvakamana sabailai
धेरै वर्ष पछि part 2 पनि आएछ सारै राम्रो लाग्यो।। वधाई छ सम्पुर्ण टिमलाई😍🙏🙏🙏🙏
बधाई समपुणृ टिम बिशेष सिन्धु दिदी , सुकृिम भाई
आहा कति मिठो गित सफलता को शुभकामना 🙏
हार्दिक बधाई तथा सफलताको कामना सिन्धु मल्ल दिदी तपाई अनि बद्रिपङगेनि दाइलाई सार्है मन छोयो यस्तै पहिलेको गित रामचन्द्र काफ्ले अनि सिन्धु मल्ल दिदी को अावाज मा रहेको गित अझै पनि सुनि रहेको हुन्छु
धेरै बर्ष लगाउनु भयो भाउजुले देवर लाई बैनी फकाउन
बधाइ छ मीठो गित
आहा! मिठो तीज गीत सफलताले शिखर चुमोस शुभकामना💐🎉🎊🎈
धेरै शुभकामना Uncle best of luck
wow dammi xa teej geet 5,7 patak herisake
सिन्धु मल्ल र बद्री पङ्गेनिको स्वर राम्रो छ अनि शब्द र लय पनि राम्रो
तीज आयको भानभो अति राम्रो बनेको छ भिडियो सफलताको शुभकामना 😘अनि प्रतीक्षा बिष्णु माझीको तीज गीतको 😘😘😘
Super nice song 😘👍👍
उत्कृष्ट गायक गायिकाको उत्कृष्ट गीत सफलताको शूभकामना
supreme is hero of kids❤
यो हो नि त नेपालि नारि हरुको तिज गित सबै कलाकार ले यो बात सिक्न जरुरी छ 💕 अग्रिम शुभकामना सिन्धु दिदि बद्रि दाजु लाइ
बद्री दाइ सिन्दु दि बाल कलाकार भाइ बहिनी र सम्पुर्ण टिम लाई बधाई
धेरै समयको प्रतिक्षामा मन पर्ने गीत💞😍😍
साँच्चिकै जति सुने पनि सुनै लाग्ने आहा❤️❤️बधाई छ टिमि लाई
ua-cam.com/users/shorts1ibgqwKDg4c?feature=share
तीज गीत मा सीन्धूमल्ल जी को आबाज गजब सुत ग्ररदछ मलाई मात्र होलाकी सीन्धुमल्ल जी को तीज गीत सुन्दा आफ्नो बाल्यकालको एदआउछ साउनमैईहीनामा एस्तैई एस्तैई गीत हरुगाएर रमाईलो गरीनथो महीलादीदीबैहीनी हरु सङगा बेलुकी पखमा
सफलताको शुभकामना दिदी राम्रो छ गीत
10 बर्ष सम्म लभ गरेर बल्ल बिहे भयो सम्पुर्ण टिम लाइ सफलताको शुभकामना
Suprrrr lok tij sang
आहा!!!! आहा!!!!! आहा!!!!!!😘
दुर्गेश दाइ तिम्ले नि सुन है! यो गित..☺️
बिगत १ दर्शक अघि देखि पछि दुबै जनालाइ एकै साथमा देख्न पाउँदा खुसी लाग्यो छिट्टै tradending मा ल्याउनु पर्छ ।
No cc. CDC IV no
Sarai ramro vako xa song ahile balla tej aako jasto vyo congratulations all team
व हो धेरै पछि देख्न पाइयो शिन्धु मल्ल दिदी लाइ हामी सानै देखि हजुर हाम्रो मन पर्ने गाइका हुनुहुन्छ जति नया उदाउनु भयका कलाकार हरुले मिठो गाउनु भयपनि हजुर हरु ले गायको मा पुरानो समय को सम्जानार मिठास उतिनै
गीत ले न्याये पायेको भन्ने यो भिडीओ हेरेर बुज्न जरुरी छ पाल्पा को सान बधाइ छ सबै लाइ
आहा कति मिठो स्वोर महिला दिदी बहिनिको नयाँ तीज गीत धेरै धेरै राम्रो छ्नी सम्पुर्ण टीमलाइ हार्दिक बधाई तथा शुभकामना 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🙋♂️🙋♂️🙋♂️🙋♂️👌👌👌👌
गरीब आज भन्दा १०/१२ वर्ष अगाडि सिन्धु दिदीको आवाजमा मौलिक गीत सुन्न पाउनु को आनंद छुट्टै हुन्थ्यो लामो वर्षको प्रतीक्षा पछि फेरि सिन्धु दिदी र बद्री पंगेनी दाजुको आवाजमा निकै उस्कृष्ट तीज गीत सुन्न पाउँदा असाध्य खुसी लाग्यो तपाईं हरु जस्तो अग्रज कलाकार हुनु हुन्छ र त नेपाली मौलिक गीत हरु बचि रहेका छन बधाई तथा भव्य सफलताको शुभकामना सम्पूर्ण टिम लाई
Derei paxi sindhu malla ra badri dai ko tij git sunna paiyo ramailo lagyo
ra teseima ahileko chaldo baldo bal gayak gaika puja ra suprim ko aawaj
ak mustma bhannu parda derei ramro lagyo
Aaha kati mitho teej Geet sindu dijju congratulation
आहा कति राम्रो गित love you all team❤️❤️❤️❤️❤️
अहा कति मिठो स्वर अनि रचना पनि उत्कृष्ट ❤️❤️
धेरै रामरो गित बनेको छ बधाई छ समपूरन टीमलाई
बधाई छ whole unit लाई , नय प्रतिभा दंगालि चेलि पुजा पनि साथ मा अाहा सारै मिठाे गित
आति राम्रो सारै मन पर्यो
सफलताको शुभकामना 🎊
धेरै पछि पुराना आदरणिय कलाकारहरूको सार्है राम्रो तिज गित सुन्न् पाइयो 😃😀हार्दिन नमन् शभकामना ……..
सफल्ता को सुभकामना
आहा।अति नै उत्कृष्ट प्रस्तुति सफलताकाे शुभकामना सम्पुर्ण टिमलाई❤️🙏🙏🙏
धेरै राम्रो र रोमाञ्च गित सबै लाई बधाई छ
कति राम्रो
सिन्धु मल्ल दिदीको स्वर असाध्यै राम्रो।👍👍🙏🙏
सुमधुर स्वरका धनी द्वय कलाकार लाई सम्मान तथा आगामी दिनमा यस्ता गित आइरहोस 💝
सारै नि राम्रो हेरि रहुँ जस्तो लाग्ने सबै सिष्टम अनुसासित मिलेको, बधाई तथा शुभकामना सम्पूर्ण टिम लाई!!!!
आहा कत्ति सुन्दरताले भरिएको हजुरको उत्कृष्ट सालिन सरल सुन्दर प्रस्तुति लाई मनै देखि उच्च सम्मान र सफलताको शुभकामना हजुरलाई
निकै राम्रो छ
सुपर तिज गित सम्पुर्ण टिम लाई बधाई
होइन सिंन्धु मलल फेरि पुन फर्किनु भएछ संगितमा बधाई छ धेरै पछी राम्रो गित लिएर आउनु भएछ्🙏❤️❤️
बद्री पङ्गेनी र सिन्धु मल्लको पुरानो गीतलाई रिमिक्स गरेर बनाउनु भएको रहेछ।अति राम्रो सुपर धेरै शुभकामना।
आहा यो होनि नेपाली मोलिक तिज गित तर राम चन्द्र काफ्ले को नि स्वर भएको भय अझ उत्कृष्ट हुथ्यो कि