युके बाट श्याम रानाले यस्तो सन्देश लिएर आए | बने सबै भाबुक | Shyam Rana |Teej Live Song

Поділитися
Вставка
  • Опубліковано 9 вер 2023
  • _______________________________________________________________
    Original Song : ||
    --------------------------------------------------
    ______________________________________________________________
    #shyam_rana
    #livedohori
    _______________________________________________________________
    Live Dohori Singer:
    ♬ Shyam Rana
    _______________________________________________________________
    Musician Team
    ♬ Hemraj Gandharba - Sarangi
    ♬ Gem Thapa - Harmoniyam
    ♬ Karan Pariyar - Flute
    ♬ Kumar Lamichhane - Madal
    ♬ Govinda Pariyar - Madal
    ♬ Sunil Bardewa - Dholak
    ♬ Pritam Thapa Magar - Oct Pad
    _______________________________________________________________
    Audio/Video
    Mayur Live Studio
    Galkopakha, Thamel Kathmandu
    Contact : 9847629512/9841889961
    _____________________________________________________________________
    © Shyam Rana ,
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
  • Розваги

КОМЕНТАРІ • 832

  • @TulBahadurThapa-f7e
    @TulBahadurThapa-f7e 6 днів тому +2

    यस्तो हुनुपर्छ तिजकाे व्याथा भाव पाेखेकाे सहि राम्रो 👍️👍️

  • @rlkhanalkhanal6873
    @rlkhanalkhanal6873 День тому +2

    सारै मार्मिक गीत को लय बाट यो देश छेपारो जस्तै रंग बदल ने सरकार मा जाने दल बदलु नेता लाई संदेश दिनु भो,,उत्तम

  • @mayasubedipoudel5367
    @mayasubedipoudel5367 10 місяців тому +15

    कति राम्रो अनि सन्देश मुलक गित रचना गरेर गाउनु भो श्याम राना दाजु धन्यवाद साथै शुभकामना 👏👏👏👏👏👏

  • @Im-alEPto.0fficial
    @Im-alEPto.0fficial 10 місяців тому +37

    बिदेश मा देखेका कुरा गित मार्फत सार्है राम्रो

  • @saraswatipanta5826
    @saraswatipanta5826 10 місяців тому +14

    धेरै धेरै धन्यवाद श्याम राना भाइ सन्देश मुलुक teej को गीत गाउनु भयो ❤❤

  • @prakashkhadka8360
    @prakashkhadka8360 10 місяців тому +22

    बास्तबिक झल्काउने गित गाउनु भयो सारै मन छोयो मेरो श्याम राना दाइ लाइ धन्यबाद ❤❤❤

  • @ramusapkota7335
    @ramusapkota7335 10 місяців тому +13

    सम्पुर्ण नेपालीको मन छुने समय सान्दर्भिक गित गाउनु भएकोमा धन्यबाद दिन चाहन्छु हाम्रो मनछोयो तर सत्तामा बसेर खान पल्केका हरुको मन छुन पर्ने हो

  • @rupkhatri3361
    @rupkhatri3361 10 місяців тому +7

    आहा कति रमाइलो ।🎉🎉🙏🎋🇳🇵🇳🇵

  • @neetupaudel2381
    @neetupaudel2381 10 місяців тому +26

    माैलिक तिज गित पर्ति धेरै धेरै सम्मान् छ श्याम दाजु लगाएत सम्पुर्ण टिमलाई🙏🙏🙏🙏

  • @AshokMgr-bl4vb
    @AshokMgr-bl4vb 10 місяців тому +8

    स्याङ्जाली गायक श्याम राना को आझै उत्तरोतर प्रगति शुभकामना अनि बधाई छ।

  • @sushmakandel-xq3ks
    @sushmakandel-xq3ks 10 місяців тому +11

    मनै रूवाउने तिज सन्देश सलाम छ श्याम राणा जी ❤️🙏❤️🙏❤️🙏❤️🙏❤️🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @jamunarayamajhi467
    @jamunarayamajhi467 10 місяців тому +22

    सन्देश मुलुक गित गाउनु भयो shayam राना ज्यु हजुर बिना का दोहोरी नुन बिना को तरकारी जस्तै भयको थियो❤आज त धेरै खुसी लाग्यो❤️❤️🎂🎂🎂

  • @bhupalthapa3
    @bhupalthapa3 10 місяців тому +51

    अति मार्मिक गित शुभकामना छ श्याम राना

  • @ramaghimire8757
    @ramaghimire8757 10 місяців тому +9

    कति राम्रो पुरानो भाका बधाई छ सम्पूर्ण मा ❤❤

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 10 місяців тому +23

    अति मन छोयो यो दोहोरी ले हामी प्रदेसी को वास्तविक यथार्थ पिडा मा आधारित गीत सफलताको शुभकामना छ श्याम दाजु लगायत सम्पुर्ण तिम लाई ❤❤❤❤❤❤

  • @bijaygurung5478
    @bijaygurung5478 10 місяців тому +10

    धेरै खुसी छु भाइ हाम्रो फेदिखोले हरु ले औँठी दिनुभएको अनि ४० लाख रुपैयाँ र ८० किलो सामान ल्याउनु भएको रहेछ।अझै आफ्नो अफिसियल गीत पनि ल्याउनु साथै लोक दोहोरी मा सफलता मिलोस शुभकामना भाइ।

  • @jckaregmi3158
    @jckaregmi3158 10 місяців тому +7

    आँसु नै आयो दाजु हजुर को गित ले सारै राम्रो छ

  • @anjanabishnu1344
    @anjanabishnu1344 10 місяців тому +5

    हाम्रो वालिङ(चापकोट)को यति राम्रो कलाकार लाई मेरो मनै देखि नमन्🙏🙏🙏

  • @maiyathapa1317
    @maiyathapa1317 10 місяців тому +15

    Wow! सन्देशमुलक गीत । सलाम छ श्याम भाइ 💕 नेपाल जस्तो आफ्नोपन कहाँ मिल्छ र? अब देशमै केही गर्नेछु चिन्ता नमान।🎉🎉

  • @yamprasadadhikari9037
    @yamprasadadhikari9037 10 місяців тому +28

    सारै मन छुने गित गाउनु भयोे धन्यवाद 🇳🇵🪔🔔🙏

  • @pabitamagar4932
    @pabitamagar4932 10 місяців тому +4

    आहा यो पो हो तिज गित ❤❤🎉🎉धेरै धेरै धन्यवाद स्याम राना ज्यु अझै प्रगति हुदै जाहोस❤❤🎉🎉🎉🎉

  • @parwtikhatri3370
    @parwtikhatri3370 10 місяців тому +26

    श्याम राना राम्रो कलाकार ❤❤

  • @sumanacharyapoudel6116
    @sumanacharyapoudel6116 10 місяців тому +6

    गित सुन्दा सुन्दै भाबुक भएछु कस्तो राम्रो ❤❤❤

  • @saumayarai2182
    @saumayarai2182 10 місяців тому +6

    धेरै राम्रो छ भाइ बधाई छ।यस्तै शन्देश दिनु नेपाललाई❤❤❤❤❤❤❤❤

  • @user-gt4xh5xr7g
    @user-gt4xh5xr7g 10 місяців тому +12

    धेरै राम्रो छ गीत बधाई छ दाजु लाई ❤❤❤

  • @bibekpangeni6107
    @bibekpangeni6107 10 місяців тому +4

    श्याम दाजु अती नै राम्राे गीत र मार्मिक छ, स्याङ्जाको सान् , पहिचान यू के मपु
    राउन सफल भएको मा धन्यबाद दाजू श्याम ज्यू

  • @jayarajdhamivlogs186
    @jayarajdhamivlogs186 10 місяців тому +10

    धेरै राम्रो गीत धन्यवाद स्यामराना जि❤❤❤

  • @sabinarana4767
    @sabinarana4767 10 місяців тому +5

    अति नै मार्मिक समय सान्दर्भिक गित शब्द बनाएर गाउनु भो जति चोती सुने तेति नै कमेन्ट गर्न मन लाग्यो सफलता शुभकामना 🙏🙏

  • @harisapkota3501
    @harisapkota3501 10 місяців тому +8

    सारै मिठो र मार्मीक यथार्थ परक छ कथा सफलताको सुभकामना❤❤❤❤❤❤❤

  • @Kessy.kalpana
    @Kessy.kalpana 10 місяців тому +5

    सारेै मन छाेयाे यसेताे पाे तिज गित सम्मान छ तपाईकाे कलालाई

  • @saruthapabanjade5870
    @saruthapabanjade5870 10 місяців тому +11

    आहा कति मनै छुनी गित 😢म पनि श्याम रानाको फ्यान ❤

  • @gokarnabista5256
    @gokarnabista5256 10 місяців тому +14

    धेरै धेरै बधाई तथा धन्यबाद श्याम राना जी❤

  • @sulochanagurung5963
    @sulochanagurung5963 10 місяців тому +3

    1:52 धन्यवाद भाइ युके को बासिन्दा भयो को 15 सालमा हजुर को रचना म मन छुने गीत सुन्नु पायो युके को जिन्दगी यस्तो छ

  • @tulsirana4884
    @tulsirana4884 10 місяців тому +3

    भाइ अति मार्मिक मन छोयो सम्पुर्ण कलाकार हरु मा नमन मलामी त पाइन्छ हो यहाँ जतिपनि अरु सब्द भने यथार्थ छ है आगामी दिनहरु शुभ रहुन ।

  • @kalpanakandel2400
    @kalpanakandel2400 10 місяців тому +39

    एक पटक बिदेश बसेर नेपाल सम्झे जस्तै भयो ।धेरै धेरै धन्यबाद श्याम जि

  • @ambikabhusal7728
    @ambikabhusal7728 10 місяців тому +42

    सारै मन छुने गित गाउनु भयो हजुर लाई धेरै धेरै धन्यबाद 😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢

  • @joodjood3138
    @joodjood3138 10 місяців тому +24

    देशबाट बाहिर हुने काे मन छुने भाका अनि शब्द राम्रो छ हामी बिदेशमा हुनेलाई धेरै नेपाल काे याद आउँछ हाम्रो नेपाल कहिले यस्तो बिकास हुने यो गित सरकारले एक पटक सुन जरुरी छ❤❤

  • @rajeshchaulagain7343
    @rajeshchaulagain7343 10 місяців тому +6

    वाउ तिज गित भनेको एस्तो पो हुनु पर्छ धेरै राम्रो गित बधाई छ श्याम दाजु लाई !!!❤❤❤

  • @gautamkhan1017
    @gautamkhan1017 10 місяців тому +6

    यहि हो यथार्थता बिदेशमा

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 10 місяців тому +11

    अहा क्या राम्रो पुरानो मौलिक भाकामा यथार्थपरक गित गाउनु भएकोमा श्याम राना लाई धेरै धेरै धन्यवाद ,
    40 लाख पैसा 80 केजि सामन सुनको औँठी ल्याएको ,
    जङ्ग बहादुर को जस्तो संमान पाएको भनेर गित मा भन्नुभएको छ ,
    यसबाट श्याम रानाको लोक प्रियता चर्चित कति थियोे भन्ने स्पष्ट हुन्छ !
    सदैब उन्नति प्रगति को कामना गर्द्छु !

  • @user-sg5uu1qc3x
    @user-sg5uu1qc3x 10 місяців тому +15

    गित असाध्यै राम्रो छ है 👌👍 श्याम राना लाई धेरै धेरै धन्यवाद साथै शुभकामना अति राम्रो भन्दा राम्रो छ 👍👌 है गित

  • @sabinthapa3566
    @sabinthapa3566 10 місяців тому +2

    Nice shyam daju ❤❤😊

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 10 місяців тому +3

    राम्रोसँग यो गित बिदेसको बारेमा हाम्रो माहान चार तिज भाकामा रचेकोमा हार्दिक बधाई छ स्याम राना भाईलाई

  • @anjugotame6597
    @anjugotame6597 10 місяців тому +5

    आहा कति मन छुने शब्द र मीठो गित सबै प्रदेशिहरुको दुख पिडाहरु बोकेको गित ❤❤❤❤❤

  • @sagarjungranabhat2064
    @sagarjungranabhat2064 10 місяців тому +1

    आहा दस पटक सुनेहेरे अझै धित मरेन धन्यबाद श्याम दाजु

  • @BinodBudha-do4lk
    @BinodBudha-do4lk 10 місяців тому +20

    मनै छोयो 😢मेरोत बिषेश सम्मान छ सेम राना सर लाई र सबै टिम लाइ सोचे जस्तो र खोजे जस्तो काम पाउदैनउ हाम्रो देश नेपालमा सुभकामना सबै लाई ❤❤❤❤❤❤❤❤❤

  • @pashupatibhattarai8437
    @pashupatibhattarai8437 10 місяців тому +2

    आहा कति राम्रो गाउनु भो यहीँ भाकामा तिजको गित गायर कति रमाइलो हुन्थियो त्यो दिनको धेरै सम्झना आयो!!

  • @dhanakalagaha8795
    @dhanakalagaha8795 10 місяців тому +6

    परम्परागत तिजको गीतको भाका कलाकारहरुले सँरक्षण सम्बर्द्धन गर्नु जरुरी छ, श्याम जि लाई धन्यवाद।

  • @bipashnasunar
    @bipashnasunar 10 місяців тому +6

    श्याम राना बिना लाइभ दोहोरि अधुरो अपुरो जस्तो भएको थियो अब पुरा हुन्छ 🙏🙏 आगामी दिनको शुभकामना दाजु🎉🎉

  • @bhagawanalemagar9814
    @bhagawanalemagar9814 10 місяців тому +5

    केहि माया,,
    केही सुख ,,,
    केहि दुख,,,
    केही सन्देश मुलक,,,
    केहि वास्तविक ,,,,
    सबै झल्काउने मार्मिक शब्दहरुको मिश्रण बाट प्रस्तुति श्याम जि को तिज गीतले सबैको मन जितुन मेरो kaamanaa🙏🙏🙏i love this song ❤❤❤.............

  • @namratarai8943
    @namratarai8943 10 місяців тому +3

    wow खुसी लाग्यो श्याम भाइ you goes to back nepal र दोहोरी को राजा भाइ आशिर्वाद र माया 🙏🙏❤️🌺🎉🎉🌺❤️🌺🎉🎉

  • @baljitOli-rt2nd
    @baljitOli-rt2nd 10 місяців тому +2

    धेरै धेरै मन छोयो पुरानो गित्ले अगाडि बढनोस धन्यबात स्याम राना

  • @arjunbc3949
    @arjunbc3949 10 місяців тому +2

    मेरो मित्र कति असन हुनु हुन्छ अनि म आय भनी पक्कै भेत्नी छु मिस यु श्याम मित्र 🙏🙏🙏

  • @tulashasapkota6763
    @tulashasapkota6763 10 місяців тому +2

    कति राम्रो सङ्ग गाउनुभकाे भाइले मन छुने गित धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏

  • @sushila-hw3vw
    @sushila-hw3vw 10 місяців тому +5

    कति राम्रो गाउनु भाको dd सफलताको कामना

  • @rambahadur1883
    @rambahadur1883 10 місяців тому +2

    एक दमै मन छोयो बधाई छ 🇳🇵🙏

  • @gautamsusil7042
    @gautamsusil7042 9 місяців тому +2

    टिकटक मा सुनेर खाेज्दै खाेज्दै म पनि आईपुगे है🙏🇳🇵 नेपालि मन नेपाली सँस्कृति सारै नै राम्रो छ, श्याम दाजु लाई धन्यवाद 🙏🇳🇵

  • @rameshbaniya9128
    @rameshbaniya9128 10 місяців тому +30

    बास्तबिकता झल्काउने गीत गाउनु भएकोमा श्याम राना भाइलाई धन्यवाद ।

  • @susilamagar2666
    @susilamagar2666 10 місяців тому +5

    Dharai ramro lagyo. 🙏🙏🙏

  • @hirathapa4966
    @hirathapa4966 10 місяців тому +1

    सारै चित्त बुझाउनु भयो स्याम राना धेरै धेरै धन्यबाद 💐💐💐💐💐 विदेश जाने लहर जंगल मा आगो लागे जस्तै फैलिएको छ 😡 तर किन????????????

  • @parbitilamchana8507
    @parbitilamchana8507 10 місяців тому +12

    आहा कति राम्रो भकामा गित गाउनु भयो धेरै धेरै धन्यवाद म दाङ देखि

  • @alishabohara970
    @alishabohara970 10 місяців тому +4

    सम्पूर्ण लाई नमस्कार ❤❤❤ श्याम राना दाई लाई धेरै धेरै धन्यवाद छ साथै मिठो सम्झना ❤❤ आहा कती राम्रो दोहोरी गीत गाऊनू भो दाई ❤❤❤❤

  • @nabinbagale6742
    @nabinbagale6742 10 місяців тому +2

    नेपाल आउनुभयाे धेरै खुसि छाै हामी
    हिराे आयसि झन रमाइलाे हुनेभयाे अब❤️❤️❤️❤️❤️💋🌹

  • @puspapoudel2014
    @puspapoudel2014 10 місяців тому +2

    समय सान्दर्भिक माैलिक झल्काउने गित झन हामी खाडी मुलुकमा त कति गार्‍हो छ न राम्रा कलाकार ल्याउन सकिन्छ याे खाडीमा 😭😭👏👏👏🇳🇵🇳🇵🇳🇵हाल मरुभूमि कुबेत

  • @pariparajuli2417
    @pariparajuli2417 10 місяців тому +1

    धेरै राम्रो पर्तिभा श्याम जि को कलाकार भनेको यस्तै हुनु पर्छ

  • @Sunita-wg1hg
    @Sunita-wg1hg 10 місяців тому +2

    यो होनी तिज को गित कती राम्रो अनी सन्देशमुलक गित अनी तेसै माथी श्याम राना को स्वर ले सुनमा सुगन्ध भयो

  • @deepaklamichhane5753
    @deepaklamichhane5753 10 місяців тому +2

    आहा श्याम राना जि अति मार्मिक सब्द

  • @chijagurung6113
    @chijagurung6113 10 місяців тому +3

    कति राम्रो स्वर तै पनि मन नै दुखी बनायो यो गितले यही छ अहिले को समयमा सबै दिदी बहिनी दाजुभाइ को अबस्था

  • @sabinarana4767
    @sabinarana4767 10 місяців тому +46

    मगरको कोखबात जन्मिएको एउता महान सपूत लाई सतुल सम्मान छ् अझै प्रगति गर्दै जानू होला🙏🙏

    • @user-go6uz4jh7x
      @user-go6uz4jh7x 4 місяці тому +1

      👉👉👉👉👉👉👉🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️♥️♥️♥️♥️😭😭😭😭😭😭😭😭😭

  • @user-gi5xc5ie2n
    @user-gi5xc5ie2n 10 місяців тому +1

    शयाम रान बधाई छ

  • @bishnuaryal1028
    @bishnuaryal1028 День тому

    तिजको गीत गाएर रमाइलो लाग्यो धन्यवाद छ भाइ

  • @dipakrasailee5820
    @dipakrasailee5820 10 місяців тому +3

    नमस्कार🙏श्याम राणा जी असाध्यै मर्मस्पर्शी अनुभव हजुरको उपस्थित सम्पूर्ण टिमप्रती उच्च सम्मान साथै शुभकामना व्यक्त गर्दछु।

  • @shantibasnet8162
    @shantibasnet8162 10 місяців тому +1

    भाई हाम्रो स्याङजा फेदीखोले मनकारी छन् भाई❤❤

  • @gopalbasnet9063
    @gopalbasnet9063 10 місяців тому +6

    लाेक दाेहाेरी गाएक श्याम राना प्रति उस्तै न्यानो सत्भाब साथ दिने हजुरहरु प्रति पनि नमन हजुरहरु सम्पुर्ण को सदा सर्वदा शुभ रहोस् हार्दिक शुभकामना ❤️🎉❤❤❤❤❤

  • @lilanathpagenilila
    @lilanathpagenilila 10 місяців тому +3

    गजबको ज्ञानबर्दक गित बनाउनु भएको रहेछ श्याम भाई❤❤❤❤

  • @anilrana9161
    @anilrana9161 10 місяців тому +1

    बल्ल आज श्याम रानाले गाएको मन पर्यो

  • @tikanphotmail
    @tikanphotmail 10 місяців тому +7

    श्याम रानाको यो सन्देशमुलक दोहोरि गीत अत्यन्तै राम्रो लाग्यो।

  • @shantajaishi4005
    @shantajaishi4005 10 місяців тому +3

    Yo ho teej song❤❤❤

  • @toprana8767
    @toprana8767 10 місяців тому +2

    Sarai ramro geeet gaunuvayo shyam dai 👍👍👍👍👍

  • @user-cp5iv1du3y
    @user-cp5iv1du3y 10 місяців тому +2

    सार्ह राम्रो लाग्यो 🙏🙏

  • @rajanchaulagain3759
    @rajanchaulagain3759 10 місяців тому +6

    सब्बै पीडा देखेर आउनु भो दाजु nice

  • @dilbahadursunuwar7021
    @dilbahadursunuwar7021 10 місяців тому +2

    श्यम राना मगर भाइ दुखको गतिले मेरोमुटु दुखेउ दुई चार बुडा बाहुन तेनाहरुलाईदिनुपछ नगरिकोदुख

  • @dhirendrarawal8010
    @dhirendrarawal8010 10 місяців тому +3

    डोहोरी को राजा जेन्टल गायक श्याम राणा ❤❤❤❤❤

  • @user-oz2ny3ru2h
    @user-oz2ny3ru2h 10 місяців тому +1

    Namaskar sayam sir 🎉❤❤.abo lokdori babal hunay boya❤❤🎉

  • @rampoudel3801
    @rampoudel3801 10 місяців тому +1

    नेपाल देखी बिदेस सम्मको कानीसूनियो धन्यवाद छ स्याम राना

  • @bishnuthapa1940
    @bishnuthapa1940 10 місяців тому +1

    हामी स्याङ्जाली को मन कति फराकिलो छल बधाई छ फेदिखोले अामा दिदी बहिनिलाइ 🙏

  • @tikaram7653
    @tikaram7653 10 місяців тому +2

    उत्कृष्ट लाइभदोहरीको लागि सम्मान छ।सफलताको कामना।

  • @dotelsarita1197
    @dotelsarita1197 10 місяців тому +19

    कति मिठो गाउनु भएको दाजु🙏 Best wishes 💐

  • @rajendraghimire364
    @rajendraghimire364 10 місяців тому +1

    आज सम्मकै उत्कृस्ट गीत श्याम भाई

  • @user-eg6ng7rf8e
    @user-eg6ng7rf8e 11 днів тому +2

    कति मिठाे गित

  • @rishiramadhikari7846
    @rishiramadhikari7846 10 місяців тому +17

    जति सुने त्यति राम्रो लाग्ने श्याम जि को स्वर❤ बिदेशिको वास्तविक पीडा झल्काउनु भएकोमा धन्यवाद जय स्याङ्जालि❤❤❤🎉🎉🎉🎉

  • @Basundhara165
    @Basundhara165 День тому

    धेरै धेरै राम्रो छ अझै अगाडि बध्नु❤❤❤❤

  • @mayamagar4392
    @mayamagar4392 10 місяців тому +5

    अहा साह्रै मार्मिक लाग्यो शब्दहरु तिजको गित राम्रो छ भाईलाई धेरै धेरै धन्यवाद छ😍🙏🙏🙏

  • @Nsp933
    @Nsp933 10 місяців тому +3

    असाध्यै मिठाे काेशेली मार्मिक शब्द अाशु पनि अायाे दाजु सफलताको शुभकामना तपाईंको कमि थियाे अब फेरि रमाइलो गर्नु पर्छ बालचन्द्र ईन्द सुमन लगायत अन्य कलाकार भएर ❤रेजिना परिवार अामा रुनु भयाे तेहि हुनु हुदाे रहेछ😭😭😭अामा काे मन तेसै रुन्छ😢

  • @hirathapa4966
    @hirathapa4966 10 місяців тому

    सारै चित्त बुझाउनु भयो 🙏🙏 अब स्याम राना ज्यू तपाईँले भने होस नेपाल मा🙏🙏🙏🙏🙏

  • @diwakarpaudel2243
    @diwakarpaudel2243 10 місяців тому +3

    बेलायतको बिकास, प्रगति , त्यहाँ बस्न बाध्य नेपालीको पिडा र आफुलाई गरेको स्वागत सम्मान बारेमा तिजे भाकामा श्याम राना भाइको प्रस्तुति सार्‍है राम्रो !

  • @yubrajshrestha8557
    @yubrajshrestha8557 10 місяців тому +1

    Wow wow nice dohori badhaix sabailai🙏🙏🙏❤️❤️❤️❤️

  • @sabinamagar9890
    @sabinamagar9890 10 місяців тому +2

    अति राम्रो लाग्यो गीत ❤

  • @bindubhusal857
    @bindubhusal857 10 місяців тому +3

    नेपाल छोडे पछि जुन देस मा आउने हरु को पीडा यहि हो सबै को पीडा बुझेर गित मा यथार्थ गाइदिनु भयो । 😢😢 🙏🙏🙏कम्तिमा 5 पटक सुनी सके अझै पनि सुनिरहु जस्तोभयो ❤

  • @user-cj5ir3be1k
    @user-cj5ir3be1k 10 місяців тому +6

    बबाल थियो श्याम दाजु सागर दाजु मिसिङ्ग