Aayo Barai Jhalko Maitikai Desh by Sumitra Koirala & Amrita Lungeli Magar | New Teej Song 2078
Вставка
- Опубліковано 6 жов 2024
- Presenting new Nepali teej song Aayo barai jhalko maitiko desh by Sumitra Koirala & Amrita Lungeli Magar featuring Karishma Dhakal, Rina Ranabhat & Barsha Ranabhat only on Sumitra Koirala's official UA-cam channel.
Sumitra Koirala Presents:- New Nepali Teej Song 2078
#SumitraKoirala #AmritaLungeliMagar #NewTeejSong
------------------------------------------------------
🎶 Audio Credits:-
♪ Song:-
Aayo Barai Jhalko Maitiko Desh
आयो बरै झल्को माईतीको देश
♪ Vocal:-
Sumitra Koirala
Amrita Lungeli Magar
♪ Lyrics / Music:-
Sumitra Koirala
♪ Music Arranger:-
Krishna BK "Bhanja"
♪ Recordist:-
Bimal Chhinal
♪ Mixing:-
Khadak Bajurali
♪ Audio/Video:-
Sur Sangeet Solution
----------------------------------------------
🎬️ Video Credits:-
🎬 Director / Choreography:-
Kajish Shrestha
🎬 Artists:-
Karishma Dhakal
Rina Ranabhat
Barsha Ranabhat
🎬 Cinematographer:-
Ajaya Regmi
🎬 Edit / Color:-
Dipak Vista
🎬 MUA:-
Saroj Budhathoki
🎬 Dance Leader:-
Hari Adhikari
🎬 Art:-
Manik Pakhrin
🎬 Post Production:-
Action Media Group
© Sumitra Koirala, 2021
All Rights Reserved
------------------------------------------------------
Listen my songs on your favorite streaming platforms:-
Spotify:- spoti.fi/3c3B5u0
Apple Music:- apple.co/3NTSBOz
Amazon:- amzn.to/3c3IOsf
Tidal:- bit.ly/3P9jtvm
iTunes:- apple.co/3ymFaRu
Apple Music:- amzn.to/3nOwlvd
Soundcloud:- bit.ly/3RjZrQu
UA-cam Music:- bit.ly/3yrjC6t
Deezer:- bit.ly/3yAG7Gi
Qobuz:- bit.ly/3oa3C4d
Social Links:-
UA-cam:- tinyurl.com/Su...
Facebook:- tinyurl.com/Su...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
2081 ma ka kasle herdai hunuhunx आहा कति राम्रो गित❤ आजकालकात बिस्ताराले पोल्यो रे😂
बल्ल तिज आए झै लाग्यो ।❤❤❤❤
❤❤पाठ सिकुन् अरूले पनि।
सम्पुर्ण टिमलाई बधाई छ !❤❤❤❤
कति राम्रो गीत 👏👏👏 यति राम्रो गीतलाई dislike गर्नेलाई कस्तो गीत चाहिएको रहेछ र 😡😡😡
🙏🙏🙏🙏🙏 सुभकामना 🙏🙏🙏🙏🙏
यस्तो हो जिज गित भनेको सम्पुर्ण गाहिका चेलिहरुलाई सुभ कामना छ
यति राम्रो गित छ जत्तिको गीत उत्तिको khoi maanche le herekaa करोड कलबमा पुगि सक्नु पर्ने हो सुमित्रा जि यो गीत लाई अर्को तिजमा Release गर्नु पर्छ है बिचार गर्नु है
यति राम्रो गित किन views नआको हजुर म त छक्क परे !! यो साल को तिज मा यो गित ले न्याय पाओस सम्पुर्ण टिम लाई हार्दिक बधाइ तथा सुभकामना 🙏👌👌
आहा नी बधाई छ होल टिम लाई 🌹🌹🌹
तिजको गित भनेको यो हो। मात्र चेलीबेटी नाचेका, हुनपनि तिज भनेको महिलाहरुको मात्रै हो अति उत्कट छ सबैमिलेको छ नाच अनि शब्द रचना सफलताको शिखर चुमोस।
तीजको मौलिकपनलाई अत्यन्त महत्व दिएको गीत उत्कृष्ट छ ।
यो पो हो तिज गित,, आगामी दिनमा पनि राम्रो राम्रो यस्तै मौलिक गित सङ्गीत ल्याउनु होला शुभ कामना,,
Yo git yakdamai mitho x ma barsai herxu yasmai nacxu❤
❤happy teej songs that was so much fun with q❤
Aha kati ramro teej geet yespali teej ma room vitra vayeni majale nachne ho😍😘
यता महामारी ले विश्व नै हल्लाई रहेक़ो छ फेरी यहि बेला तीजमा यो गीत ले पुरा नेपाल नै हल्लाउने भो।
बधाई तथा धेरै धेरै शुभकामना।
सुमित्रा, करिश्मा, अमृता, रिना, बर्षा लगाएत सबै युनिट लाई अहिलेको तीजमा यो गीत ले धूम मचाऊने छ।
All the best whole team
@@SumitraKoiralaOfficial you are most welcome
आहा कति राम्रो गित अनि अभिनय पनि,,,, सम्पूर्ण टिमलाई हार्दिक बधाई छ, सफलता को शुभकामना 🙏🙏🇳🇵
एकदमै बेस्ट गित छ है सम्पुर्ण टिमलाई बधाई छ जेहोस सबभन्दा अगाडी ल्याउनु भो हजुर प्रती आभारी छु
@@SumitraKoiralaOfficial ykxgp
जति हेरे पनि यो मन ले मान्दै नमान्ने कति मिठो गित सम्पूर्ण टिम लाई बधाई तथा तिज को सुभकामना💕💕💕💕💕💕🙏🙏🙏🙏🙏
नेपाली गित सङ्गितको दुनियाँमा कहिले न अस्ताउने हस्ती सुमुधुर आवाजकि खानी पुर्ण कला बिसि ❤ यस्तै मिठा मिठा प्रस्तुति पस्किदै जानुहोला हाम्रो साथ समर्थन कहिले टुट्ने छैन धन्यवाद 😘
yo geet sunda teej aaya jastai hunxa malai part 2 pani chhyeo ke❤❤
आहा! कतिमिठो गीत सम्पुर्णलाई बधाई।अमृता लुङगेली मगर मीठो स्वर।
यस्पालिको तिज मानि तहल्का म्चाउनुपर्छ है कोईराला जि
Duti time maa sadhai video chalayrw sunchhu herni fursadh hunna sarai ramro x song congratulations all of tem 😍😍😍
गीत मा खोट लाउने ठाउँ छैन बुस्ट गर्दिनु पर्यो बधाइ छ 🙏
तिज गीत साहैं राम्रो छ सफलताको शुभकामना
EK dum Ramro yo honi teej Geet bhanyako ......watching from Cyprus 🙏🙏🙏🙏🙏🙏🙏
अति उत्कृष्ट तिज गित बधाई छ सुमित्रा कोइराला दिदिलाई साह्रै राम्रो लय शब्द स्वर 💞💞💞💞👌👌👌👌👏👏👏👏👏
@@SumitraKoiralaOfficial हार्दिक बधाई तथा शुभकामना!
Yo geet sunda teej aaya jasto hunxa kati ramro geet ❤❤
Sumitra ji love you and your sweet song I'm from India 🇮🇳
Im india mumbai and you,🌹
@@ganeshb.k1856 bh
Uuy ye
@@ganeshb.k1856 666
Wowowo aafainai laya sirjana sorma babal tig geet leunu vayaxa sumitra g la badai xa hai
Wow yekdam ramro teej geet badhai xa all
गीत अति राम्रो छ तर अलि चाडो नै यु- टुभमा रिलीज गर्नुभएछ !असारको अन्तीम अथवा साउनको पहिलो हप्तामा रिलीज गर्नुभएको भए कम्तीमा २ करोड भियुज जानेथीयो।
Pahelo barsako purano git ho new haina😡
Ççççç aà 😊😊😅😅 c
Jj
@@anjuxettri7083❤a great ❤weekend I meri ow❤ner❤ w ❤
@birjitbohara kfyirvipppmmm 1:56
"आयो बरै झलिको माईतीको देश" गित त साह्रै मिठो अनि जति सुन्यो उति सुनम सुनम हुने हो तर तिज त काहाँ हो काहाँ भदौ नि लागेको छैन असार बाटै यस्ता यस्ता गित बजारमा आउँदा हामी लोग्ने मान्छेलाई साह्रै गाह्रो हुदो रहेछ
बुडी माइत जान्छु भनेर मरिहत्ते गरेकी छ।।😀😀
गीत राम्रो बनेको छ सफल्ता को शिखर चुमोस ❤️❤️❤️
एक दम सहि छ गित सारै मन पर्यो मलाई
मलाई सबैभन्दा मन पर्नी गयीका सुमित्रा दिदी को गित धेरै राम्रो लाग्छ
Dami xa la
यो पो हो तीज गीत भनेको सफलता को सुभकामना बुनु
आहा कति सारै राम्रो गित सफल्ताको शुभकामना
एकदमै रार्मो छ गित 🙏🙏❤
आहा कति राम्रो उत्कृष्ट म्युजिक भिडियो
Por sal ko teej song sarai ramro cha aahai ni jati sunyo uti sunna man lagx🙏👌👌😍😍
दिदी बैईनी आयो तिजको गित यो सालमा तहका मच्चाउने छ।
आहा कति राम्रा सिर्जना गर्नु हुन्छ दिदिले सारै मन पर्छ ❤️❤️
अति सुन्दर भाब ले बनाएको गित।
तिज भन्नि बित्ति कै माइति मावलि र नयाँ नयाँ कपडा र गहना लगाएर माइत तिर गैहालौं जस्तो लाग्छ हामी चेलि हरु लाइ अहिले बुढेसकालमा पनि ।
धेरै राम्रो गीत
तिजको गित राम्रो छ ।🎉🎉❤❤
हाम्रा नारी हरु को कपडा यस्सो राम्रो संग फिट गरिदिएको भए अझै राम्रो हुने थियो गीत असाध्धाई राम्रो छ,, तहल्का पिट्न पक्कै पिट्छ यो गीत,,wow superb
आहा !! ❣️
अाहा शुभकामना हजुर दामि छ गित तिज अायझै लायाे बरिलै
@@SumitraKoiralaOfficial शुभकामना हजुरलाई 🙏🙏🙏
मौलिकता बोकेको यो हो नि त वास्तविक तीज गित सलाम छ सब्बै चेलिहरुलाइ 🙏
कति राम्रो गित छ आहा नि 👌👌👌❤️❤️❤️👌
सवै दर्शकहरुले हेर्न मिल्ने वढी भन्दा वढी सहभागी हुन गित तिजको लागी नारिहरुले नाछन मिलने सवै माईतिलाई सम्मान गर्नु पर्ने देखिन्छ ।
बबाल भाइरल हुन्छ बैनि बधाई।
Man ma chhoyo git le !! Very nice song.
अति राम्रो गित साथै नाच पनि
अहिले सम्मकै उत्कृष्ट र मौलिक गीत
सारै राम्राे नाच दिदिकाे
आउँदै गरेको नारिहरुको महान चाडमा माइती घरमा जान नपाउँदा पिरकेको गित राम्रो गित साच्चिकै माइतिघरकाे याद आउने कलाकार प्रति सम्मान व्यक्त गदछु
आएकोले ल्ल्ल्ल
🙏🙏तिज गितको शुभकामना हजुर ।हजुरको स्वरले मेरो मनै फरर भयो।सफलताको शुभकामना हजुर।🌹🏵️🌼🌵🌾🌿🌱🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
Q
आजभोलिको बिकृती फोहोरी गित भिडियो हेर्ने ब्यकुप नेपालिहरुले कहाँ हेर्छन र यतिराम्रो गित
सफलताको शुभकामना सम्पुर्ण टिमलाई ...
Ramro chha git tipikal arganik tej git all tem lai badahi ani suvakamana 😍😍
DHerai!Ramro song,video jhan ramro
सबैलाई नमस्कार कलाकार दाजु दिदीबहिनीहरूलाई झनै नमस्कार।
यसपालीको उत्कृष्ठ तीजको गीत। शुभकामना सम्पूर्ण टिमलाई।
Naya ho ke purani Teej ko Gite hola😍🤩🥰💞💞💞❤️❣️💕💘😘
Wow. Dami lagayo hjrko yo got dami dami safaltako Suva kamana. Hjr haru sabai timlie
Sarai ramro geet launu bhako ma sampurna time lai dhannayabaad
सारै राम्रो लाग्यो दिदी 👌
आहा कति राम्रो मनै छोयो
धेरै राम्रो छ सबैलाई बधाई छ
very nice song this is really teej song i like it❤️❤️❤️❤️❤️❤️❤️
Yo zjhan w ×
सानाे हुदा सुनेका तिज गित जस्तो माैलिकता झल्किने गाना सिर्जना गर्नु भएकाेमा सम्पूर्ण टिम लाई मनै देखि धन्यवाद साथै सफलताको काे शुभकामना ।।। 😍😍😍
गीत यति राम्रो तर भिउज यति कम किन ?
Very very nice tej shong 😍😍
Kjati hereni suneni pugdain sarai ramro song
अति राम्रो तिज 👄👄👄👄👄👄👄👄👄❤️❤️❤️❤️❤️❤️❤️💖💖💖💖💖
Nice song .Happy teej❤❤❤❤❤❤❤
तिजको गित भनेको त यस्तो पो हुनुपर्छ 👏👏Happy TEEJ festival to all...
WOW NYC sonG 👌👌👌
👌👌👌👌
यो बर्ष को उत्कृष्ट तिज गीत
यो तिज मा माइत आउ है त चेलि । तिम्रो भाइले पर्खेर बसेको छनि
तिज शुभकामना
Saharai ranro teej song
Super❣️❣️❣️
धेरै राम्राे नेपालीपन झल्कायाे
Yo ho ni ta teej geet ta watching from Japan ❤️❤️🙏🙏
सारै राम्राे मौलिक तिज गित शुभकामना सम्पुण टिमलाइ
सबैलाई नमस्कार नाईस छ
Aaha Kati ramro teej geet
Wow didi ekdam ramro xa geet 😍😍
Dami x video t hjr ❤️❤️🙏❤️
Dhari ramro xa
So butterfly songs happy teej form malaysia living Kathmandu Nepal
Ati ramro xa yo geet mata dinma 5 choti herxu
Kati ramro nach
Rina ranabhat is ❤️
Kati ramro git suner maitiko yad aayo❤️
राम्रो छ ।