सफरको कथा | Safar ko Katha | Herne Katha EP95 | हेर्ने कथा

Поділитися
Вставка
  • Опубліковано 14 лис 2022
  • वीरगन्ज महानगरबाट २७ किलोमिटर टाढा जंगलको छेउमा बागवाना गाउँ छ । गाउँबाट शहर आउन हरेक विहान दुई वटा बस छुट्छन् । एउटा बस असिया देवीको र अर्को बस साधना देवीको । असिया र साधना बसका साउनी पनि हुन्, खलाँसी पनि ।
    #hernekatha #safarkokatha
    Bagwana village is located at the edge of the forest, approximately 27 km from Birgunj metropolis. Every morning, two buses leave from the village to the city. One belongs to Asiya Devi and the other to Sadhana Devi. Asiya and Sadhana are the owners, and the conductors of their buses.
    🔋 Powered by:
    👉 F1Soft - www.f1soft.com/ 📲 Mobile Banking बाट भएको अज्ञात वा शंकास्पद transactions हरु तुरुन्तै report गर्नुहोला । 📲
    ❤️ A warm and gentle request ❤️
    Herne Katha is amazingly proudly independent journalism. We are free from political or corporate influence. If you love our work and believe in our absolute, astonishing and proud independent journalism please consider supporting us (please only support us if you are financially comfortable). Herne Katha will be free forever, no matter what.
    Become our Patreon: bit.ly/2BrQzlQ
    Become a UA-cam Member: bit.ly/JoinHerneKatha
    🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
    🎬 Script/Direction - Kamal Kumar (bit.ly/KamalKumarFB)
    👩 Presenter - Bidhya Chapagain (bit.ly/BidhyaTwitter)
    🎥 Cinematographer - Jeevan Rijal (bit.ly/JeevanRFB)
    🖥 Video Editor - Sandesh Pariyar (bit.ly/sandeshpfb)
    📝 Producer - Prakash Devkota
    👩🏻‍🏫 Curator in Charge - Anusha Khanal
    👍👍👍 Follow Herne Katha 👍👍👍
    👉 IMDB: www.imdb.com/title/tt8103440/
    👉 Facebook: / hernekatha
    👉 Twitter: / hernekatha
    👉 Instagram: / hernekatha
    👉 Website: hernekatha.com
    👉 TikTok: / hernekatha
    ==== Why Herne Katha? ====
    People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
    👀👀👀 Herne Katha 👀👀👀
    Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on every alternate Tuesdays (15 days) on UA-cam. You can also watch Herne Katha on Kantipur Television every Tuesday 6:30 PM.
    💌💌💌 Share your Story 💌💌💌
    If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
    💲💲💲 For Advertisers 💲💲💲
    If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
    🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
    If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
    🎨🎨🎨 For all Creatives 🎨🎨🎨
    Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
    😢😢😢 Sorry 😢😢😢
    We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
    🔴 You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀
  • Фільми й анімація

КОМЕНТАРІ • 937

  • @hernekatha
    @hernekatha  Рік тому +93

    यो भिडियोमा नेपाली सबटाइटल पनि उपलब्ध छ । सबटाइटल अन गरी सेटिङ⚙️ मा गएर नेपाली भाषा छान्न सकिन्छ ।

    • @beyulproduction2120
      @beyulproduction2120 Рік тому +2

      Hajur matrai ho.

    • @Gaurav46156
      @Gaurav46156 Рік тому +3

      म त advertisement पनि skip नगरीकन हेर्छु है from south korea

    • @kabitastha6247
      @kabitastha6247 Рік тому

      Thank you 💞

    • @shivakhatri4713
      @shivakhatri4713 Рік тому

      Ma pani

    • @kishworrijal9338
      @kishworrijal9338 Рік тому

      Politic ma aaunu paryo dd aba ! Uta tapaiko guest Dr. Tosima Ji mananiya vaiskin! Please right click in right time!! Best wishes!!!

  • @nabin_official1493
    @nabin_official1493 Рік тому +451

    हेर्ने कथा नछुटाई हेर्ने म मात्र कि अरु पनि हाजिर हुम है 🤗🤗

  • @santoshhangana6846
    @santoshhangana6846 Рік тому +86

    "सपना देख्न पैसा लाग्दैन अनि पूरा गर्नको लागि उमेरले छेक्दैन" हेर्ने कथाले सिकाएको पाठ ❤️🙏

  • @shantikokhojima6040
    @shantikokhojima6040 Рік тому +272

    तपाईंको खोज पत्रकारिता लाई सम्मान छ😊
    संघर्षशिल आमाहरुको जीवन कथा हेर्न पाए
    निकै खुशी लाग्यो हेर्ने कथा टिमलाई धन्यवाद🙏

    • @nabin_official1493
      @nabin_official1493 Рік тому +3

      hamile ani subscribe gardim

    • @user-dz8qy8lj1m
      @user-dz8qy8lj1m Рік тому +3

      सान्तिकाे खाेजिमा ले भिडियाे मा कमेन्ट गरेन भने त्याे भिडियाे अपुराे रहन्छ...

    • @shantikokhojima6040
      @shantikokhojima6040 Рік тому +3

      @@user-dz8qy8lj1m Omg हैन होला🤪😆🙏

    • @user-dz8qy8lj1m
      @user-dz8qy8lj1m Рік тому +1

      साेरै आना हाे...

    • @pujagautam1542
      @pujagautam1542 Рік тому +1

      Molaai ni patraakar ko name kataai kharb gardaai xan yakdm khusi laagyoo 🤗🤗

  • @sunilbasnet3722
    @sunilbasnet3722 Рік тому +2

    काठमाडौं देखि बर्दिया समा चाल्नी कुनै night बस कामै नलाग्ने गरी बिग्रियो ।
    र आइपुग्यो बगबाना ठोक ठाक र जोड जाँड गरी यो बस गुड्न थाल्यो
    दीहाती बाटो हरु को लागि सायद यस्तै सेकेण्ड हाण्ड बस लेख्य रैछ सायद ।तर अशिया देवी को लागि यो बस नी ब्राण्ड भयो अाहा दिभ्या जी❣️🌹❣️❣️❣️

  • @Loksewa__Topper
    @Loksewa__Topper Рік тому +104

    सुन्दर नेपाललाइ नेताहरुले खोक्रो बनाए!!आउदै गरेको चुनाब मा हाम्रोलाई हैन राम्रो लाई Vote गरौ !!🙏🙏❤️🇳🇵🇧🇹🌱

    • @atengabu7048
      @atengabu7048 Рік тому

      रिहान गिरीले नेपालीमा लेख्द‌ैन..।

  • @anupthakuri5485
    @anupthakuri5485 Рік тому +82

    जिवनमा हार मान्नेहरुलाई हेर्ने कथाले जिउन सिकाउँछ । धन्यबाद सम्पुर्ण हेर्ने कथा टिमलाई साथै कथाका पात्रहरुको जिवन खुसि र सहज रहोस।

  • @lotuslove1456
    @lotuslove1456 День тому

    कमल सरका शब्द-शब्द... विद्याजीको एक-एक प्रश्न र प्रस्तुति .... जति प्रशंसा गरे पनि कम हुन्छ।

  • @ajitsunar8162
    @ajitsunar8162 Рік тому +4

    अमेरिका अस्ट्रेलिया जापान गाएर मनग्य पैसा कमाका मान्छे नि हुदैनन् तेति खुशी जतिआसिया देवि खुशी छिन। काम गर्ने र थप संघर्ष गर्न उर्जा दिने कथा । हेर्ने कथा टिमलाई शुभकामना ।

  • @kshitizkshetri661
    @kshitizkshetri661 Рік тому +46

    लामो समय पछि विद्या जी लाई देख्दा धेरै खुसी लाग्यो❤️

  • @bhanuchaudhary3436
    @bhanuchaudhary3436 Рік тому +67

    दोहराई तेहराई हेरेँ यो कथा । कथाका सम्पूर्ण पात्रलाई सुखी जीवन को शुभ कामना ।
    हेर्ने टीम लाई धेरै धेरै धन्यबाद 🥰

  • @Khanaldorna
    @Khanaldorna 5 місяців тому

    निरन्तरता को अपेक्षा छ गरिखाने का कथा हेर्दा र सुन्दा नि केहि गर्न मन लाग्छ देश मै बसेर 🙏🙏🙏🙏

  • @bijayaxitij6687
    @bijayaxitij6687 Рік тому +2

    कोहि जनता सुनखानी
    कोहि जनता नुनखानी
    कोहि जनता कोइलाखानी
    हेर्ने कथा को टिम कति महान
    नेपालका नेता काेहि घुसखानि
    काेहि देश बेच्ने काेहि गुखानि

  • @NICHHA_JUNKIRI
    @NICHHA_JUNKIRI Рік тому +6

    सम्मान दिनु छ भने यस्तो आमाहरु लाइ दिनुपर्छ सरकार 🙏 हेर्ने कथा प्रति सधै आभारी छु कति राम्रो कथा अरुलाइ नि उर्जा दिने कथा भगवान् ले सदैव रक्क्ष्या गरुन साहुनि आमा 🥰

  • @sureshsubedi4863
    @sureshsubedi4863 Рік тому +29

    मैले पनि असिया देवि र साधन देविको बसमा बागवना देखि विरगंज सम्मको रमाइलो सवारी गरे,कति सुन्दर सफर ।❤️👌

  • @gitashahi3570
    @gitashahi3570 Рік тому

    मन छुने। कथा भन्छु म यसलाई अहिले सम्म मोइले जति हेरे त्यस मध्य को उत्कृष्ट। ।।pirtisattamak समाज लाई दरिलो झापड।सलाम छ दुवै महिला लाई

  • @narayanbaral4852
    @narayanbaral4852 Рік тому +13

    साहसी महिलाको प्रशंसा योग्य काम 🙏😊 सबै दिदी बहिनी आफूमा आत्मनिर्भर हुनु सबै भन्दा ठूलो कुरा हो☺️

  • @reshamacharya569
    @reshamacharya569 Рік тому +11

    जस्ले यति बेला मेरो कमेन्ट पढेको छ उसको परिवारलाई भगवानले सधै खुशी राखुन

  • @padambilashwagle3998
    @padambilashwagle3998 Рік тому +21

    साच्चै नै भित्रभित्रै घोच्ने अनि केहि गर्न प्रेरणा दिने कथा भनेको हेर्ने कथा नै हो । धन्यवाद विद्या दिदि तथा टिम....... Creative Story..........

  • @amanshrestha4248
    @amanshrestha4248 Рік тому

    असियादेबी जि को गाडिको अगाडि फरारी औडि ल्यामबर्गिनी मर्सिडिज सब फिक्का लाग्यो आज जय होस 🙏🙏🙏🙏

  • @harikarki6261
    @harikarki6261 Рік тому +1

    यस्ता उदाहरणिय महिला हरुलाई सम्मान गरेर हौसला बढाउनु पर्छ। ताकी अन्य नेपाली महिला हरुलाइ पनि साहसी र पौरखी हुन प्रेरणा मिलोस । धन्यवाद हेर्ने कथा टिमका सबैलाइ ।

  • @samipchimariya530
    @samipchimariya530 Рік тому +6

    धेरै धेरै सम्मान छ हाम्रा कन्डक्टर दिदिहरुलाई 🙏🙏

  • @susilkawaryogi4707
    @susilkawaryogi4707 Рік тому +4

    बिध्या चापागाईं कति मन पर्छ मलाई त ।हेर्ने कथा कहेले पनि छुटाउदिन मा त।

  • @kabita293
    @kabita293 Рік тому +2

    याे हेर्ने कथा कति रमइलो लाग्छ हो, एटाउ कथा 10 पल्ट हेर्दा आमा ले, किन एउटै धेरै पटक हेरेको भन्नू हुन्छ, हेर्ने कथा जति रमाइलो त यो संसार मा लभ स्टोरी, फिल्म, रोमान्टिक गीत पनि मेरो अगाडि फिका लाग्छ, अ जै रमाइलो र राम्रा गाउँ का कथा हेर्ने कथा मा आउँछ भने आसा छ मेरो 🥰🥰

  • @yubarajmaharjan6608
    @yubarajmaharjan6608 Рік тому +1

    सारै नै मन छोयो दिज्जु तर सानो सुझाब आगामी अङ देखि एसरी कार्यक्रम राखदा नेपालि भासामा सब टाइटल राखदा कसो होला हुन त असिया देबि जि तथा अर्का साधना जिउ ले येसरी आफ्नो दैनिकी र दुख भनी रहदा बुज्न अलि गारो परेको भान भयो।हुन त हामी सबै ले आफ्नो भासा प्रती गर्व गर्नु पर्छ तर अलि सबै ले बुज्ने भासा भय अज्झै सुनमा सुगन्ध हुने थियो कि।मेरो बेक्तीगत बिचार मात्र है।।अनर्थ नलागोस।।
    🙏🙏🙏🙏

  • @susheelkoirala5742
    @susheelkoirala5742 Рік тому +6

    सहि सटिक अनि कहिल्यै नसुनेको मुलधारको कुनै पनि पत्रकारको आखा नपुगेको देश भित्रको एउटा सुन्दर कथा देखाउनु भएकोमा सम्पुर्ण टिमलाइ एक आकाश धन्यवाद भन्न चाहन्छु

  • @dhanrajgurung8835
    @dhanrajgurung8835 Рік тому +12

    आज त आफ्नै गाउँ ठाउँको कथा पो आएछ हेर्ने कथामा सारै खुशी लाग्यो सबै टिम लाई धन्यवाद।।।

  • @sunitachettri5653
    @sunitachettri5653 Рік тому

    हेर्ने कथा को ओहदा नै सबै भन्दा फरक र उच्च छ 👍👍👍👍👍🙏🙏🙏🙏🙏

  • @shilagc6942
    @shilagc6942 Рік тому +1

    धेरै राम्रो सधै झै

  • @bishalshrestha6507
    @bishalshrestha6507 Рік тому +3

    विद्या दिदि लगायतका हेर्ने कथाको सम्पूर्ण टिम सर्वोत्कृष्ट लाग्छ मलाई जहाँ जहाँ कथा पुग्छ हामी हेर्ने दर्शक हरूलाई पनि त्यहि पुर्याइ छाड्नु हुन्छ ❤️🥀 सम्पूर्ण मा धेरै मायाँ ❤️❤️

  • @rajengurung6029
    @rajengurung6029 Рік тому +6

    बिध्या दिदीको बोली नै मिठो 😊 हेर्न त झन मजा त्यसै नै हुने नै भैहाल्यो 😅 दुवै बसवाली दिदीहरुलाई उज्वल भबिष्यको शुभकामना👏👏🎉

  • @rojinadhakal2619
    @rojinadhakal2619 Рік тому

    हेर्ने कथा सबैभन्दा उत्कृष्ट नेपाली कार्यक्रम लाग्छ मलाई .........।अर्को हेर्ने कथा को पर्खाइमा छु

  • @gungurung9546
    @gungurung9546 Рік тому

    बिध्याजीको उपस्तिथिमा कथामा कथा हेर्न छुटै आनन्द र मज्जा आउँछ। उहाँको कुनै पनि कुरा सोध्ने शैलि अनि मुस्कानले पनि.....

  • @pashupatibhattarai1779
    @pashupatibhattarai1779 Рік тому +30

    संघर्ष र सफलता को मिश्रण. ... जीवन सफर जस्तै त हो. बधाई, बधाई र बधाई टीम लाई.... नागपुर🇮🇳🇮🇳🇮🇳 बाट

  • @dharamrajbhattarai5673
    @dharamrajbhattarai5673 Рік тому +1

    सफर को कथा पनि दामी लागो

  • @RedmiRedmi-pe1cn
    @RedmiRedmi-pe1cn 10 місяців тому

    हरेक भाग मन छुने भिडियो आउँछ कति छिटो सकियको पत्तै हुदैन समान छ हेर्ने कथा टिम र बिध्या दिदी लाई।

  • @rtchhetri204
    @rtchhetri204 Рік тому +8

    दिदिको प्रत्यक्ष उपस्थितिले कथाको रौनक नै अर्कै हुने । 🤗 यात्रा जिबनको , यात्रा कर्मको ,हेर्ने कथा हामी सबैको । हरि ॐ🙏🤩

  • @prabinchaudhary8396
    @prabinchaudhary8396 Рік тому +3

    हेर्ने कथा को हरेक एपिसोडले मलाई निशब्द बनाउछ .... धेरै धेरै
    धन्यवाद, माया, साथ र समर्थन विद्या दिदी र सम्पूर्ण टिमलाई आगामी दिन हरु मा पनि अझै हेर्ने कथाको अपेक्षा गर्दै छु ❤️🇳🇵❤️🇳🇵❤️🇳🇵❤️🇳🇵❤️🇳🇵

  • @milanchy4603
    @milanchy4603 6 місяців тому

    मलाई सबै भन्दा मन पर्ने कार्यक्रम हो हेर्ने कथा यो कार्यक्रमको उज्जवल भविष्यको कामना सहित यो टिमलाई धेरै माया नवलपुर बाट

  • @sumantabantawa4474
    @sumantabantawa4474 Рік тому

    बिधा दिदिको बोल्ने लवज देखि कसरि प्रसतुत हुने हरेक कुराले मोहित म्⭐️💜

  • @NPJCBVLOG
    @NPJCBVLOG Рік тому +5

    हेर्ने कहिले आउँछ भनेर कुरेर बसेको धेरैपछि बल्ल 🙏आयो ऐक्दमै राम्रोछ हजुर हरूको कथा धेरै धेरै धन्यवाद हजुरहरूको सम्पूर्ण टिम लाई आगामी दिनमा एस्तै कथा हरू लिएर आउदै गर्नुहोला धन्यवाद 🙏🙏🙏🙏🙏🙏🙏

  • @ratanmalla1586
    @ratanmalla1586 Рік тому +3

    स्थानिय भाषालाई नेपालिमा उल्ता गरिदिएको भए सुनमा सुगन्ध हुने थियो❤

  • @gorkhe9541
    @gorkhe9541 Рік тому

    दामि प्रोग्राम यस भिडियोको प्रेरणाबाट आरु दिदी बहिनीहरुले पनि ठुलो हौसला मिल्नेछ।

  • @binoddhakal6609
    @binoddhakal6609 Рік тому

    सारै मन छुने कथा धन्यवाद हेर्ने कथा टिमलाई अझै यस्तै मार्मिक कथाहरू खोज्नु होला

  • @sunilthapamagar2753
    @sunilthapamagar2753 Рік тому +5

    बिद्या दिदी को प्रस्तुति नै heart touching हुने किन हो कुन्नि 🙏🙏😍😍 धेरै धेरै शुभकामना हेर्ने कथा team लाई 🙏🙏

  • @dineshmukhiya8669
    @dineshmukhiya8669 Рік тому +6

    जिन्दगीको संघर्षले एक दिन अवश्य खुशी मिल्छ।यो साहास त्यो सुन्दर जोडी सधैंभरि सुखी खुशी रहिरहुन।

  • @nareshdamrel5966
    @nareshdamrel5966 Рік тому

    तपाईको को कथा हेरूहेरू लाग्छ ।अति मार्मिक कधा दि

  • @tulasiprasadsharma7165
    @tulasiprasadsharma7165 Рік тому

    गजवको कहानी । हेर्दा सामान्य भएपनि कथा को रुपमा यहाँको प्रस्तुतिले फिल्मको कथा भन्दा कम छैन। अव थाहा भयो प्रत्येक मानिस सामान वा ठाउँको समेत अलग्गै विशेष कथा हुने रहेछ ।मात्र गहिरिएर वुझ्नु पर्छ ।

  • @mohanmagar340
    @mohanmagar340 Рік тому +4

    मुटु छुने कथा, "हेर्ने कथा" आज झनै हेर्नु मजाआयो ❤️❤️

  • @bikashlawoti5707
    @bikashlawoti5707 Рік тому +7

    Don’t need to go too far to see women empowerment! Don’t seek for inspiration from women from developed world. Learn from these amazing self made women. Bravo ladies 🎉

  • @sanjitlama5382
    @sanjitlama5382 Рік тому +1

    सुख पाउन को लागि दुख हुन जरुरी छ।एक दम राम्रो कथा शेएर गर्नु भयो 👍️

  • @AnilRoy31091
    @AnilRoy31091 Рік тому +1

    विद्या जी काे यो नयाँ र रोचक श्रम जीवीहरूको जीवन कथालाई समेट्ने Herne Katha काे कार्यक्रम र श्रृंखला सार्है मनमोहक लाग्दछ।
    देशका मार्मिक र कहिल्यै नदेखेका पात्रहरूलाई सम्मान स्वरुप 🙏। तपाईंले धेरै मधेशी अनुभव बटुल्नु भइरहेकोमा खुशी लाग्यो।
    धन्यवाद ।

  • @janakikarnchaudhary1572
    @janakikarnchaudhary1572 Рік тому +13

    आफुसंग जे छ त्यसैमा रमाउनुनै ज़िन्दगीको सफर हो 🤗 thank you HerneKatha ko team lai❤

  • @prabhatlamatamang
    @prabhatlamatamang Рік тому +68

    Herne Katha team is really a truly inspiring team. A real nepal a real stories!
    This is more than BBC documentary !

  • @sanjibbk9839
    @sanjibbk9839 Рік тому +2

    आफ्नो आफ्नो जिन्दगी अनि जिन्दगी भित्र को भोगाइ दु:ख र सुखा अनि बिधा दिदी को बोली ले मोहित भैइ हेर्न म 💕💕

  • @purnimaoli5001
    @purnimaoli5001 Рік тому +1

    अतिनै सान्दर्भिक भिडियो हेर्न पाइन्छ हेर्ने कथामा 🙏🙏🙏🙏

  • @chelseaiswor3437
    @chelseaiswor3437 Рік тому +30

    Huge respect to the entire 'हेर्ने कथा' team.🔇🙏🙏🙏💙💙

  • @bslstha9213
    @bslstha9213 Рік тому +3

    Ali ali bujna garo vayo..ta ra yo katha ma tapai lai dherai paxi dekhna paiyo❤
    Bidhya ji never disappoint

  • @lingdenramlimbu3577
    @lingdenramlimbu3577 Рік тому

    निर्मल बस्ती, हज़ुर को खोज मध्य No एक लाग्यो🙏🙏

  • @ramojparajuli2721
    @ramojparajuli2721 Рік тому +1

    ल आयो

  • @sameerkhadka6463
    @sameerkhadka6463 Рік тому +3

    Sadhai ramailo Katha lyaune Herne Katha ko sampurna team lai Subhakamana ❤️ Nikai nai man parne UA-cam channel ❤️❤️"Herne Katha"🤩

  • @Rajanrai111
    @Rajanrai111 Рік тому +16

    Hats off to entire team of “Herne Katha” cfor another master piece story for us. I am so amazed that how you guys got such beautiful stories of people!! I found In every episode all the story tellers had narrate their stories with very humble.

  • @mitralimbu6876
    @mitralimbu6876 Рік тому

    कथासंगै कति मजाले भिज्नु हुन्छ,बिद्या जि🙏त्यसैले त हरेेक कथाहरु हेर्न लाग्छ।

  • @khemrajdarjee2184
    @khemrajdarjee2184 Рік тому

    बिद्या दिदी तथा सम्पूर्ण टिमको जय होस

  • @pabanraivlogs
    @pabanraivlogs Рік тому +3

    अब हेर्ने कथा हेर्दै सुत्नु परो म चै , from Khotang 🙏❤️🇳🇵

  • @gurungfamilyvlogkutumbakut8882

    Incredible story... Hats off to the entire team of Herne Katha.. it lets us to live and understand the life of every sectors of people. You have a great team and excellent and increadible talent to touch the lives of every humble person. Best wishes to the entire team. Huge respect 🙏

  • @jogilokman
    @jogilokman Рік тому

    हेर्ने कथा को नयाभाग पनी आज अर्थात आको एकदिन पछि हेर्ने फुर्सत मिलो गजप लागो बिस्तारै परिबर्तन हुदैछ नेपाली तेसमा पनि मधेसी समाज खासै आसचरैय मानै पर्ने चै होइन झट हेर्दा नौलो पुरुस ले गरि रहेको काम महिला ले गर्दा अलि अनौठो लागे पनि परिपतित मा लमकदै छ नेपाली समाज ।

  • @sarojadhikari8085
    @sarojadhikari8085 Рік тому

    असिया का जिवन का भोगाइ पनि बाग्वाना देखि सफर गरि आएको बाटो जस्तै छ कतै कच्ची कतै पिच wow line

  • @sushmarai36
    @sushmarai36 Рік тому +10

    Story & narration both are very touchy, story resonates with average nepali people..
    thank you team for uncovering such stories..
    Much appreciation & respect!!🙏🏻🙏🏻

  • @Mangalthapa54321
    @Mangalthapa54321 Рік тому +4

    Herne kathaa lai kurera basne garchu aauda dherai khusi lagcha thank you herne katha team lai ❤🎉🎉

  • @nishagautam6923
    @nishagautam6923 Рік тому +2

    कति बेला सफर गरे अनि कति बेला सफर सकियो थाहा नै पाइन हेर्ने कथाको हरेक भागमा यसरी नै हराउने गर्छु आफू हराउदा खुब खुशी लाग्छ अनि 15 दिन सम्म नया कथा नआएर दिदिहरु हराउदा चै खुबै मन दुख्छ दिनौ हेर्न पाएपनि हुने झै लाग्छ लाल्ची छु जति मिठो मीठो कथा दिए पनि पुग्य्प भन्न मन नै लाग्दैन😢❤️

  • @CP-zg1rw
    @CP-zg1rw Рік тому +4

    True heroes of our society are these individuals who doesn't do extraordinary job but still does enough. Those beautiful smile and and laughter tells us everything. Minimalist is the way to go.

  • @lmbikraml2042
    @lmbikraml2042 Рік тому +3

    Goosebumps all the time ❤️

  • @rajkumarthakuree5540
    @rajkumarthakuree5540 Рік тому

    आजभोलि हेर्नै पाको छैन् सबै पहिले त नछुटाई हेरिन्थ्यो❤️❤️❤️

  • @bhupendrahamal2614
    @bhupendrahamal2614 Рік тому

    लामो समय पछि बिध्या दि लाई देख्न पाइयो धेरै खुसी लाग्यो।पहिलाको भन्दा अलिक मोटाउनु भएको जस्तो लाग्यो।कथा नछुटाइ हेर्ने गर्दछु र साह्रै मन पर्छ।

  • @krishnarusha9152
    @krishnarusha9152 Рік тому +8

    herna katha ko harek story positive vibe dine ra inspiring hunxa thank u a lot to entire team and huge respect to those who have share their stories and made other people inspire 🙏🏼 🙏🏼

  • @Wonderheart5
    @Wonderheart5 Рік тому +6

    Wow !!! what a broader mind of a person who never got so called “Formal Education!! You guys are awesome to pick such a legend from the root❤❤

  • @binagurung8746
    @binagurung8746 Рік тому +2

    Bidya g ko bolnr saili sarai man parxa. Bolnuma pani tetikai dham xa soo hjrko bolne sailiko karan pani hajarau darsak haru hjrko fan vako hoo. Gof bless u hjr lagayet hjrko hole timlai. From hong kong

  • @bandhanabandhana1713
    @bandhanabandhana1713 Рік тому

    बिद्या जी हजुरले प्रस्तुत गर्ने गरेका हरेक हेर्ने कथाका भिडियो ले मन छुने गर्छ।❤❤

  • @rajendrarai5224
    @rajendrarai5224 Рік тому +4

    Huge respect bidhya d🙏

  • @pradippmoktan2642
    @pradippmoktan2642 Рік тому +17

    Herne Katha never disappoints ❤️

  • @deepakchhetri8572
    @deepakchhetri8572 Рік тому

    हेरने कथा दामिछ हर्दा रमाईलो लाग्छ

  • @laxmibadal5238
    @laxmibadal5238 Рік тому

    अति आकर्षक मार्मिक कथा हुन्छ्न् हरेक हेर्ने कथा

  • @manjuroka6037
    @manjuroka6037 Рік тому +7

    शब्द छैन विद्या दिज्यु हजुर र हजुरको टिमलाई यो मिठो कथाको लागि! जीवनको सत्य कथा,मिठो कथा,तीतो कथा,मन दुख्ने कथा, सफलताको कथा सबै हामी माझ पस्किनु हुन्छ! अझै धेरै भन्दा धेरै शुभकामना अनि धेरै माया ❤️🌸

  • @muna4039
    @muna4039 Рік тому +3

    Love her voice bidhya de , lots of love form USA

  • @enjilachhetri0754
    @enjilachhetri0754 Рік тому +2

    ४ ताेपकाे सलाम छ यी दिदिहरुलाई, समाजकाे उदाहरण बनेका छन्। 🙏🙏🙏🙏

  • @Ashish-gj3vx
    @Ashish-gj3vx Рік тому +2

    At 4:30 he won my heart.
    Aafna aama buwa ra desh lai aafno jiwan ko maya banau. Jai Nepal.

  • @dhirajpun2009
    @dhirajpun2009 Рік тому +6

    Wot a powerful story of those combatant people from beautiful Terai and their day today struggle and social service.Great respect to all those who fighting their lives against every odds.Beautiful portraying of whole Dehat glimpses 👏Kudos once again for such a powerful presentation to whole Herne Katha Team.Keep great work continues 👏👏💕

  • @brainstew50
    @brainstew50 Рік тому +3

    thank you herne katha team🙏🏻🙏🏻🙏🏻...for making such wonderful ❤️ touching katha..each n every episodes are special..luv u all

  • @gobindshahi1997
    @gobindshahi1997 Рік тому

    कस्तो राम्रो लाग्यो सहि रहेछ जिबन भनेको यात्रा नै हो जस्तो लाग्यो

  • @Rupesh-894
    @Rupesh-894 Рік тому +2

    हेरें, दोहोर्याएर हेरें।कस्तो आंखा रसायो।हेर्ने कथा टिमलाई बधाई र धन्यवाद।

  • @lifeisjourney9057
    @lifeisjourney9057 Рік тому +3

    Hats off to you sis bidya and teams and thanks a lot for making this beautiful video. I missed my childhood and that place.

  • @ramilaraichannel2060
    @ramilaraichannel2060 Рік тому +3

    यो कथा हेर्ने म नि छु सेम्मिखाको कथा बाट सुरु गरेको मैले

    • @banepalikanchhaa907
      @banepalikanchhaa907 Рік тому

      मैले चाहिँ लकडाउनमा पानीको कथाबाट सुरुवात गरेको😊😊

  • @anujjoshiofficial9294
    @anujjoshiofficial9294 Рік тому

    पैतालाले भुइँ छोएकै उनलाई मनपर्छ रे!!
    Wow what a meaningful line❤️

  • @3klo_Aakhir
    @3klo_Aakhir Рік тому

    जब #हेर्ने_कथा हेर्न शुरु गर्छु यसका बिम्ब र तरेलिहरुले यसरी मलाई मेरो अस्तित्व र धरातल सम्झन बाध्य पार्छ कि् त्यो आफैंमा एक प्रभाव त्त् हो नै् तर पनि यसलाई अमुर्त स्वाद भनौं कि् के त्यस पहल बाट यत्ति सन्तुष्ट मिल्छ मानौं यहि नै् समष्टिगत दृष्टिमा मेरो अनि हाम्रो प्राप्ति र सफलता पनि हो ।✍️

  • @chembhojpuri
    @chembhojpuri Рік тому +7

    I always use to see her with her bus near maidiya pokhari❤️ lot's of respect to her 😍

    • @tarakafle912
      @tarakafle912 Рік тому

      एकदमै खुशी लाग्यो।विद्याजी सङ्गीत र गीत पनि स्थानीय भाषामा नै भए अझ सुन्दर हुन्थ्यो।

  • @anupale5401
    @anupale5401 Рік тому +3

    I like the voice of Bidya DD and the way she axplain about each and every stories 👏👏

  • @user-pk4ms8jk7y
    @user-pk4ms8jk7y Рік тому

    नेपाली समाजको सामाजिक जनजीवनको यथार्थता लाई हेर्ने कथाहरु मार्फत खोज अनुसन्धान गर्नुहुने सम्पुर्ण पत्रकारीता टिमलाई हृदय देखि नै आभार व्यक्त गर्न चाहान्छु🙏🙏। दु:ख गरेर आफ्नो जीवन गर्ने सम्पूर्ण नेपाली आमाहरू प्रति हार्दिक नमन मन छुने कथा हेरर्दा सुन्दा गहभरि आँसु बग्छ । आशा छ हजुरहरुले बोकेर हिन्नु भएको सपना पूरा होस अनि सम्पूर्ण गाउँ बासी हरुको जीवन सहज तरिकाले बितोस कामना छ धेरै राम्रो लाग्छ हेर्ने कथा 💕❤️❤️❤️❤️🙏🙏🙏🙏

  • @dineshdayal7922
    @dineshdayal7922 Рік тому +1

    हामी माझ यति राम्रा कथा ल्याउने हेर्ने कथा टिम लाई धेरै धेरै धन्यवाद ।

  • @mallikakhatiwada356
    @mallikakhatiwada356 Рік тому +3

    Thank you for exploring different places of Nepal and introducing different people with their respective occupation
    Always waiting for your new episodes
    Always got inspired by your work Didi❣️