आमाको कथा | Ama ko Katha | Herne Katha EP88 | हेर्ने कथा

Поділитися
Вставка
  • Опубліковано 29 гру 2024

КОМЕНТАРІ • 2,9 тис.

  • @hernekatha
    @hernekatha  2 роки тому +359

    'आमाको कथा' हेरेर मन पराइदिनुभएकोमा धेरै धन्यवाद । कृपया आफ्ना प्रिय मान्छेहरुलाई पनि यो कथा देखाइदिनु है ।
    अनि आमाको आश्रमलाई धेरै जनाले सहयोग गर्ने इच्छा गर्नुभएको छ ।
    आश्रमको बैंक खाता यसप्रकार छ:
    Nepal Bank Ltd.
    Branch: Itahari
    Acount no. 05900100319509000001
    Account name: Nisahaya Balbalika Sewa Ashram
    आश्रमबारे थप केही बुझ्न मन लागेमा सिधै गीता आमालाई सम्पर्क गर्न सक्नुहुन्छ । +977-9842176887, +977-9827082892

    • @Bhim_Kumar_Mandal
      @Bhim_Kumar_Mandal 2 роки тому

      Thanks for the information!

    • @Sarojbh6394
      @Sarojbh6394 2 роки тому +1

      details wrong vandai xa please heridinu paryo

    • @zunulimbu6937
      @zunulimbu6937 2 роки тому +4

      Ma nepal ayera abasya janexu Amako asrama 🙏🫡😭tapailai hajar salute 🫡 आमा❤️

    • @sunilgc7659
      @sunilgc7659 2 роки тому +3

      A/C number does not match with the A/C name भनेर नोटीफिकेशन आएको छ । Verify गरेर फेरी पोष्ट गरिदिएमा आभारी हुने थिँए ।

    • @sunilgc7659
      @sunilgc7659 2 роки тому

      Living legend 'Our Mother'.

  • @aashortmusic1375
    @aashortmusic1375 2 роки тому +655

    नेपाल को इतिहासमा नेपाली पत्रकारिता मा एक माहान नारी प्यारि दिज्यु लाई धेरै धेरै नमन🙏 😍😍

  • @mohanrai5340
    @mohanrai5340 2 роки тому +260

    गिता आमालाइ राष्ट्रिय सम्मान मिल्नु पर्छ र राष्ट्रिय बिभुषित गरियाेस चाडै न‌ उहाँ जतिकाे आमा सायद दुनिया जन्मिनु भएकाे छैन।

    • @ramabhujel8754
      @ramabhujel8754 2 роки тому +4

      ho mahan aama

    • @tamang5202
      @tamang5202 2 роки тому +3

      Hamro Nepal ka nalayak neta haru le kaha chinxan Ra

    • @sabinshrestha1654
      @sabinshrestha1654 2 роки тому +2

      Ka dincha rastriya samman,sab chor neta sarakari karmachari le honi pawune

    • @tsheringsherpa468gmail
      @tsheringsherpa468gmail 2 роки тому

      🙌

    • @robinmagarshikari7859
      @robinmagarshikari7859 5 місяців тому

      Hamro nalayek neta haina hami nalayek Janta vhannu jaslai barambar vote diyera jitauchau​@@tamang5202

  • @dhirajdhami5936
    @dhirajdhami5936 Рік тому +6

    आमा यी हुन् नेपाल आमा धन्री हो आमा

  • @nrtg3884
    @nrtg3884 2 роки тому +12

    आमा शब्द नै महान छ चए जन्म दिने होस् या कर्म दिने होस् र तपाईं जस्तो आमालाई मेरो सलाम आमा🙏🙏🙏😍😍😍

  • @basuamagar9450
    @basuamagar9450 2 роки тому +65

    " आमा जस्तै बने " बच्चा ले त्यो शब्द भन्दा साहरै मन छोयो! आमा लाई ढोग छ 🙏🙏

    • @shortedvlog7662
      @shortedvlog7662 2 роки тому

      उम भन्या कस्तो मन छोयो😍🙏

  • @dipakmoktan
    @dipakmoktan 2 роки тому +243

    आमा मा कोटि कोटि नमन !🙏🙏🙏

    • @Minatamang13
      @Minatamang13 2 роки тому +1

      अामा लाई कोटि कोटि नमन🙏🙏

    • @sangitapathak1023
      @sangitapathak1023 2 роки тому

      Aama sachi kai aama hunu hunuhudo rehexa😘😘🙏🙏🙏

    • @nareshkhadka4018
      @nareshkhadka4018 2 роки тому

      Aama

  • @manbahadurbk4326
    @manbahadurbk4326 2 роки тому +10

    आफ्नो लागि त सबै बाँच्छन।अरुकोलागि बाँच्नुनै मानवता होला सायद।। सलाम छ हजुरलाइ।।

  • @nikeshkhatri
    @nikeshkhatri Рік тому +1

    Ama hajur mahan hunuhunxa ❤️❤️❤️🙏😍🙏🙏

  • @tikakc9147
    @tikakc9147 2 роки тому +1

    आमामा काेटि काेटि नमन ,..

  • @gautamdambar1675
    @gautamdambar1675 2 роки тому +248

    आजको कार्यक्रम विशेष लाग्यो .. हेर्दाहेर्दै धेरै पटक आँसु गएको पत्तै भएन। धन्यवाद आमा हजुर को जस्तो मन सबैको भए कस्तो हुने थियो होला 😍

  • @keshmagar880
    @keshmagar880 2 роки тому +159

    आमा शब्दमा बयान गर्दा अपूर्ण हुन्छ जस्तो लाग्छ 💐💐💐❣️❣️❣️❣️❤️❤️❤️❤️🙏🙏🙏🏾🙏

  • @premsunakharimgr4571
    @premsunakharimgr4571 2 роки тому +119

    बिहे गरि जानू भएको भए एउटा दुइटाको आमा हुनुहुन्थ्यो होला अहिले सबैको आमा हुनुभएको छ भन्ने बहिनिको शब्द शब्दमा कति मिठास😍

    • @ritanepal9981
      @ritanepal9981 2 роки тому +1

      First of all thank you so much for Herne Katha them specially Vidhya Didi just because of you we are able to watch this story.you are the real journalist Didi keep going ❤️huge respect to aama hajur ko jasto Maya ani mamata le nai yo sansaara aama ko mahatwa dherai mathi x.ma Pani sakeko sahayog garna chahanxu.

    • @learnkrishiofficial
      @learnkrishiofficial Рік тому

      ❤❤

  • @yontentamang9930
    @yontentamang9930 2 роки тому +1

    जै होस आमा आजको कर्एक्रम एक्दमै राम्रो लाग्यो हजुर संसार भरिनै मन ठुलो भको बेक्तित्यो हुनुहुन्छ जै नारी जै आमा🙏🙏🙏

  • @sharadabhatta2813
    @sharadabhatta2813 Рік тому +3

    सारै मन छोयो यो कथाले ❤❤

  • @rishiacharya7688
    @rishiacharya7688 2 роки тому +67

    नमरी बाचे दैवले साचे एकदिन यो आश्रममा आएर अवस्य सहयोग गर्ने छु!!

  • @narayankandel6347
    @narayankandel6347 2 роки тому +345

    यो भाग हेर्दा हेर्दै कति खेर आशु खसेछ पत्तै पो पाएनछु 😥।
    निश्चल पानी झै बगेको भाग ❤️❤️❤️

    • @devendrakathayat6834
      @devendrakathayat6834 2 роки тому +2

      यो सारै राम्रो भाग कति खेर आशु आएछ पत्तै भएन ❤❤❤❤

    • @randomcreation5361
      @randomcreation5361 2 роки тому

      😓

    • @sandyrai9265
      @sandyrai9265 2 роки тому

      Malai pani testai vayo .. ashu bageko patto vayena 🥲🥲🥲

    • @YPGPfunnyshorts
      @YPGPfunnyshorts 2 роки тому

      Mero pani testai vayo jay Aama

  • @rojlama5836
    @rojlama5836 2 роки тому +37

    यति सानो उमेरमानै कति बुझेका "आमा जस्तै मन्ने मन छ" अन्तिममा बोलेकी ती साना नानीको आवाज! आहा कति राम्रो ३०० जनाको परिवार। सलाम आमा🙏🙏🙏🙏

  • @naya_goreto
    @naya_goreto 2 роки тому +1

    आमा शब्द नै यति प्यारो छ जुन शब्द सुन्दा मन नै आनन्दीत हुन्छ । महान आमालाई सलाम छ। यी आमालाई राष्ट्रले देखेको रहेनछ कि।

  • @thampurja3163
    @thampurja3163 2 роки тому +2

    " आमा " शब्द आफैमा यति सारै महान छ । हजुरलाई साच्चिकै भित्री मनबाट सलाम छ । ३०० भन्दा बढी साहरा बिहिन बालबच्चाको आमा बनेर ऊनीहरुलाई अध्यारोबाट उज्यालो तिर डोर्‍याउने काम गर्नु भएकोमा । साच्चिकै मन छुयो ।🙏🙏

  • @gombesinglamarumba7908
    @gombesinglamarumba7908 2 роки тому +18

    आखिर जात के रहेछ र ? नेपाली समाजमा जातकै निम्ति यो जात त्यो जात भन्दै एक अर्कामा बात विवाद गर्नु कति उचित त भन्ने राम्रो सन्देश पनि मिल्छ यो कथा बाट । आमाको यो असाधारण सेवा देखेर भाबुक पनि भएँ । मनै देखि धन्यवाद हेर्ने कथा परिवारलाई 🙏🙏🙏

  • @yubrajkhanal6443
    @yubrajkhanal6443 2 роки тому +86

    "आमा जस्तै बन्ने " आहा 😍
    वसन्तमा भर्खर पलाएका पालुवाजस्तै सुन्दर नानिबाबुहरु र तिनीहरुका निश्चल आँखा ।
    भगवानरुपि आमा र सबै सन्तानको सुस्वास्थ र दिर्घायुको कामना ।

  • @khemgurung7909
    @khemgurung7909 2 роки тому +8

    आजको कार्यक्रमको लागि हजुरलाई धन्यवाद विद्या दिज्यू । यति राम्री आमाको कथा सुन्दा कतिपटक अाखाबाट आँसु खस्यो पत्तै भएन । आमा हजुरलाई धेरै नमन ।

  • @paldensherpa6931
    @paldensherpa6931 2 роки тому +6

    कठै मेरो देश नेपाल यस्तो मदर टेरेसा सम्मान पाउनु पर्ने मान्छेको गन्ति छैन बिडम्बना 🙏 प्रचण्ड को बुढि भर्स्टचारिले राष्ट्रिय पदक 🏆🏅 पाउछ । आमा प्रति नमन गर्दछु हजुर

  • @sureshnakarmi1606
    @sureshnakarmi1606 2 роки тому +9

    यो स्वार्थी दुनियाँमा यस्तो निस्वार्थ भावले सेवा गर्ने तपाईं लगायत सबै आमाहरुलाई कोटिकोटी नमन।

  • @gobindabm4681
    @gobindabm4681 2 роки тому +221

    Ep 1 देखि नै हेर्न थालेको एकदमै मन पर्छ कथा हरु 😍 ep 88 पुगिसकेछ । एकदम धेरै शुभकामना बिद्या दिदी लगायत हेर्ने कथा टिम लाई। अझै यस्तै नै राम्रा राम्रा कथाहरु आउदो दिनहरु मा हेर्ने सौभाग्य मिलिरहोस 😍😍धन्यवाद 🙏

  • @rajendrabikramshah7893
    @rajendrabikramshah7893 2 роки тому +58

    याे श्रृङ्खला मलाइ उत्कृष्ट लाग्याे।आमालाइ सादर प्रणाम🙏

  • @Loksewa-Gk-
    @Loksewa-Gk- 2 роки тому +54

    मन्दिरमा हैन आज साक्षात भगवानलाइ हेर्ने कथामा देखियो ।❤️
    धन्यवाद बिधा चापागाइ दिदी र सम्पुर्ण टिमलाइ😊

  • @sumitmagar4900
    @sumitmagar4900 Рік тому

    सलाम छ हजुर को त्याग र बलीदान प्रती ह्रदय देखी प्रणम छ

  • @kalpanatamang8668
    @kalpanatamang8668 2 роки тому +4

    यति महान सोचका साथ महान कर्म गर्नु हुने आमालाई हृदय देखि नै नमन हेर्ने कथाको यो कथाले मनै रुवायो सुन्दर मनकी धनी आमा 😍😍

  • @pradipdhakal7841
    @pradipdhakal7841 2 роки тому +6

    आमाको कथा हेरिरहदा धेरै पटक आखा आशु बगे, नयाँ जीवन अनि कर्म दिने यी महान आमालाइ नमन !

  • @sapnavlogs9175
    @sapnavlogs9175 2 роки тому +115

    याे भाग हेर्दा आँखा देखि आशु नै आयाे 😢सलाम छ आमा हजुर ले गर्नु भएको कार्य प्रति 💞

  • @anupashrestha4986
    @anupashrestha4986 2 роки тому +2

    कति निश्वार्थ माया कति महान सोच आमाको।

  • @MMNH-n7w
    @MMNH-n7w 2 роки тому

    आजसम्म एउटा एपिसोड नछुटाइ हेर्ने गरेको छु आजको एपिसोड एकदम उत्कृष्ट लाग्यो कतिखेर आँखाबाट आँसु झर्यो पत्तै भएन कर्म दिनी ती आमालाइ हृदय देखिनै सलाम र हेर्ने कथाको सम्पुर्ण टिमलाइ हृदय देखिनै धन्यवाद ।

  • @naturegraphics4027
    @naturegraphics4027 2 роки тому +50

    "आमा जस्तै बन्ने हो" वुनुको कुरा सुनेर आँखा रसायो। 😥😥 भविष्यमा ठुलो हैन एक असल व्यक्ति बन्नेछिन्। यो पक्का हो।
    आमालाई प्रणाम 😍

  • @bhagawatkandel1227
    @bhagawatkandel1227 2 роки тому +9

    एउटा मन छ कति पटक जित्नु हुन्छ दिदी। साक्षात भगवान आमा को कथा हेरेर परेली भिझेको पत्तै पाइएन ,सफलता को सुभकामना सम्पुर्ण हेर्ने कथा को को टीम लाइ😘😘😘😘😘

  • @maanu2559
    @maanu2559 2 роки тому +7

    आमा शब्द नै महान छ 😍😍😍
    यस्ता मान्छेलाई हाम्रो सरकार भनौदाले कहाँ चिन्छ्न र

  • @alishpoudel4669
    @alishpoudel4669 2 роки тому

    सारै राम्रो कथा आमाको जीवनीको मात्र एउटा कथा बनाउदा यस्ती उदाहरणीय आमालाई अझ जान्नपाइन्थ्यो कि।सबैकि आमालाई सलाम।

  • @arzunpoudel7517
    @arzunpoudel7517 2 роки тому +2

    आमाको माया, स्नेह, त्याग र काम देखेर आखा बाट आसु झरेको पत्तै पाइन। धन्यवाद बिध्या दिदि अनि सम्पुर्ण टिमलाई।

  • @nirajrc1055
    @nirajrc1055 2 роки тому +4

    हेरे अनि अलि भावुक पनि भए ! यी महान आमा लाई कोटि कोटि नमन छ ! उहाको सधै राम्रो होस ! 😍😍🙏

  • @khemgautam4299
    @khemgautam4299 2 роки тому +39

    Heart broke into tears several times. What is more frustrating is that our society is still following hypocrites like 'Sidda Baba' and often goes to dummy temples to ring the bell for 'dharma' when there are the God-sent angels around like Gita Aama to learn from and work with.
    Love live heavenly Gita Ama.I wish to have your darshan one day.

  • @laxmanghimire7226
    @laxmanghimire7226 2 роки тому +8

    "हुन्छन् पुत्र कुपुत्र जगतमा हुन्नन कुमाता कतै" !!जय आमा🙏🙏

  • @bhuwantirwa2710
    @bhuwantirwa2710 2 роки тому

    आमाको कथाले धेरै मन छोयो।धन्य होस् यस्ती आमा।।

  • @prakashthapa5635
    @prakashthapa5635 Рік тому +1

    हेर्ने कथाका धेरै Episode हरु राम्रा छन ती मध्य यो पनि सार्है मन पर्यो गिता आमा धन्य।

  • @bikashpokhrel3588
    @bikashpokhrel3588 2 роки тому +81

    हेर्दाहेर्दै यति डुबिएछ कि कथा सकिएको र ऑखा रसाएको पत्तै भएन😁
    One of the best work done by herne katha team.❣️

    • @adhikarisurendra1396
      @adhikarisurendra1396 2 роки тому +1

      Yes

    • @abimagoor3473
      @abimagoor3473 2 роки тому +1

      Sai. Bhannu bhayo Bikash sir Sem 🙏🙏♥️♥️♥️

    • @sabinbhusal8955
      @sabinbhusal8955 2 роки тому +1

      Maile tw hernai baki xa yr, aba hernai parne bhayo ni yo comment paxi tw
      😁😉

  • @mantraofmoon682
    @mantraofmoon682 2 роки тому +55

    आँसु खसेछ थाहा नै भएन अन्तिमको सपना आमा जस्तै बन्ने😍धन्यवाद हेर्ने कथालाई हामीलाई यी महान आमाको दर्शन गर्ने अवसर दिनुभएको मा🙏🙏

  • @nishanhamal8376
    @nishanhamal8376 2 роки тому +16

    She deserves the title CNN hero.

  • @santathapa7685
    @santathapa7685 2 роки тому

    heart touching story great aama...tapaee ko mahanata..

  • @chamlingchamling7743
    @chamlingchamling7743 3 місяці тому

    सकरात्मक सोचका साथ गरेको संकल्प पुरा हुन्छ गीता जी को पनि यस्तै रहेछ शुभकामना

  • @rbentertainment_07
    @rbentertainment_07 2 роки тому +73

    आमा शब्द नै महान छ❤️ आफ्नो लागी त सबै बाच्न सक्छ्न ..जो अरुको लागी बाच्छ उहीँ महान हो ❤️ God bless you आमा ❤️

  • @binaymagar1851
    @binaymagar1851 2 роки тому +19

    मनै रुवाउने आमाको कथा❣️❣️❣️
    आमा भनेको आमानै हुन
    चाए जन्म दिने होस या कर्म दिने!!
    हाम्रो भगवान भनेको आमा बाबा नै हुन❣️❣️❣️

  • @Dev_Magar
    @Dev_Magar 2 роки тому +13

    कति रमाइलो, कति मनमोहक, कति मायालु, कहिकतै आशुनै आयो। यस्तो सन्सार नि हुँदो रहेछ, यस्ता मान्छे अहिले पनि जीवित रहेछन्! हार्दिक नमन आमा

  • @maiyast8163
    @maiyast8163 2 роки тому

    आमा कोटि कोटि नमन आमाको जय होस

  • @maiyadevimaiyadevi2512
    @maiyadevimaiyadevi2512 2 роки тому

    Aaha mahan aama 🙏🙏❤️❤️🌹🌹

  • @salinachitauremagar7540
    @salinachitauremagar7540 2 роки тому +5

    "आमा" शब्द नै प्यारो ।🙏
    खै कुन शब्दले बयान गरु तपाईंको यो महान बिचारलाई।❤️

  • @rajeebofficial1
    @rajeebofficial1 2 роки тому +34

    आँखा भरिएर आयो, यस्ता नि हुन्छन है मान्छे😢
    आमा हजुर महान हुनुहुन्छ, हजुरलाई सत-सत नमन आमा🙏

  • @manjugjali9948
    @manjugjali9948 2 роки тому +22

    सानो उपाहार दिएर फोटो खिचेर सामाजिक संजालमा हंगामा गर्नेहरु भन्दा भिन्न गुमनाम आमाको कथा मनै छोयो।

    • @lmlibmb6599
      @lmlibmb6599 2 роки тому

      🧒👏👏👍️👍️👍️👍️

  • @bajarangchaudhary660
    @bajarangchaudhary660 Рік тому

    हिर्दय देखि नै धन्यवाद आम तपाईंको कार्य लाई 🙏🙏👍️

  • @amrit_shrestha859
    @amrit_shrestha859 2 роки тому

    सलाम छ त्यो आमालाइ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @novastudio1432
    @novastudio1432 2 роки тому +13

    A small girl singing about her FATHER song was what touch my heart. GOD bless thy Aama for being full of kindness and compassionate.

  • @dineshraut1500
    @dineshraut1500 2 роки тому +58

    आज फेरि आँखाको मुल फुटाएर गयो हेर्ने हैन रुवाउने कथाले ... 🙏❤️❤️🙏

    • @rupaghimire2651
      @rupaghimire2651 2 роки тому +1

      साँच्ची नै अविरल बहिरहे आँशुहरु, यस्तो जिवन पो सार्थक जिवन भन्ने मनमा खेलिरह्यो

  • @anantakoirala9353
    @anantakoirala9353 2 роки тому +8

    कति रमाइलो, कति मनमोहक, कति मायालु, कहिकतै आशु नै आयो । यस्तो सन्सार नि हुँदो रहेछ, यस्ता मान्छे अहिले पनि जीवित रहेछन्! हार्दिक नमन आमा😊

  • @rajbc8308
    @rajbc8308 2 роки тому

    महान अामा हजुरलाई नमन , हेर्दाहेर्दै अाँखा रसाएछ।अाज हजुर र हजुर जस्तै धेरै अामा हरूको सेवाबाट सयौं ,लाखौं ती अबोध नानिहरूले अामाको माया पाएका छन् ,सुन्दर भबिस्यको सपना देख्ने र सपना पूरा गर्ने मार्गदर्शन हुनु भएको छ।सलाम छ यहाँ हरू लाई🙏🙏

  • @pandey815
    @pandey815 2 роки тому

    सलाम छ आमा हजुरलाइ !

  • @missionrai2466
    @missionrai2466 2 роки тому +4

    आमा शब्द नै काफि छ बयान गर्नै पर्दैन 😍❤️❤️ नमन सम्पूर्ण आमाहरूमा 🙏🙏🙏😍😍😍❤️❤️

  • @narmayabhandari3861
    @narmayabhandari3861 2 роки тому +12

    हेर्दाहेर्दै आँखा बाट आँसु आयो महान आमाको निस्वार्थ मायालाइ नमन

  • @ganeshdhami9757
    @ganeshdhami9757 2 роки тому +3

    national hero . proud of you aama . God bless you aama . Live long life .
    Nepal government should be give national hero award .

  • @GRK_ODEN.
    @GRK_ODEN. 2 роки тому

    उहाँ भनेको महान नारी हो,हेर्ने कथा अति नै खोजमुलक लाग्छ अनि अति मर्मस्पर्शी,बिध्याजिलाइ धेरै धेरै धन्यवाद ।

  • @santoshsangam2548
    @santoshsangam2548 2 роки тому

    उच्च स्तरको पत्रकारिता बिद्या दिदी।आमाको माया भन्दा ठुलो केही छैन।

  • @raisabita8684
    @raisabita8684 2 роки тому +4

    हेर्दाहेर्दै आँखा रसयो😥
    नमन आमा😍😍🙏

  • @sapkotaprakash8865
    @sapkotaprakash8865 2 роки тому +22

    आमा लाई , आमाको कथा देखाउने लाई अनि सम्पुर्ण आमाहरुलाई नमन 🙏

  • @chisotato1000
    @chisotato1000 2 роки тому +123

    सुत्ने बेलामा मैले खोकेको के सुनेकी थिईन , मेरी आमा रातभर जागिरहिन 😍 आमा ❤️

    • @Rumameri
      @Rumameri 2 роки тому +1

      हरेक सन्तानले आमाको परिभाषा बुझ्न जरुरी छ्❤️❤️

    • @learnkrishiofficial
      @learnkrishiofficial Рік тому

      ❤❤ कपि गरे है मैले 😊

    • @chisotato1000
      @chisotato1000 Рік тому +1

      ok
      @@learnkrishiofficial

  • @Sumithkarki
    @Sumithkarki 2 роки тому +2

    य नेपाल मा पनि यषतो महान महिला छन है😭😭 नेपाल का सबै छाडा नारि यो अाम जषतै मन कारि भईदिय😢 नेपाली समाज कति राम्रो हुने थियो होला😭 हाम जिमि नरजानि हउ,सनसार देखाउने😓अामा लाई ढोग छ😭😭यसरी लाबारिस बच्चाहरूलाई नया जीवन दिनु भको छ,अामा को अायु लामो होस😢😢🇦🇪🇦🇪🇳🇵🇳🇵🏳️‍🌈

  • @travelwithnishedh
    @travelwithnishedh 2 роки тому +1

    अाज एस कार्यक्रम काे माध्यम बाट
    निसाह्य बालबालिका सेवा आश्रमलाई सेवा गर्न पाएकाेमा साह्रै खुशी छु।
    धन्यवाद हर्ने कथाकाे सम्पुर्ण टिमलाई ❣️❣️❣️
    सेवा नै धर्म हाे❣️❣️❣️

  • @uddhavadhikari2456
    @uddhavadhikari2456 2 роки тому +5

    भगवानको असली रुप आमा ❤️ गिता आमा 🙏

  • @gurung.d
    @gurung.d 2 роки тому +3

    साचै आमा माहान् हुन्छिन्!❤️
    Huge respect 🙏🏼

  • @gopalsalamimagar2862
    @gopalsalamimagar2862 2 роки тому +14

    आमा भन्ने शब्द कति प्यारो छ 😥
    सल्युट छ आमा हजुर लाई
    आजको इपिसोड ले आँखा रसायो 😭😥

  • @sitaaryal6969
    @sitaaryal6969 2 роки тому

    कति बेला आँसु झरेयो पत्तै भएन हजुर जस्तो आमा लाई सलाम छ ।

  • @kamalacharya4709
    @kamalacharya4709 2 роки тому

    आजसम्म मा सबैभन्दा मन परेको आमाको कथा।

  • @haritimsina5805
    @haritimsina5805 2 роки тому +6

    Ama ...the single word is enough ....She has done from her own effort and little support from helping hands .our state mechanisms specially local and provincial government must support for its better management . Salute Hamro Katha team for presenting such an inspirational story ..........

  • @surajgaihrebibas2734
    @surajgaihrebibas2734 2 роки тому +4

    अदृश्य भगवानको रुपमा दृश्य भित्रको एउटा साक्षत भगवान् आमा 🙏

  • @kamalhamal9976
    @kamalhamal9976 2 роки тому +5

    निस्चल अनि ठुलो हृदय भएकि ममतामयि आमा जन्म जाननि भन्दा पनि कर्म दिने भगवान महान आमा आफ्नो खुसी भुलेर हरेकलाई मार्ग देखाउने आमालाई मेरो ब्यतिगत स-सम्मान।साथै सम्पुर्ण हेर्ने कथाको टिमको लागि पनि धन्यवाद।

  • @birachhaofficial4905
    @birachhaofficial4905 2 роки тому

    भगवानकाे रुप आमा हजुरलाई सेवा,ढाेग।

  • @deeplearner3647
    @deeplearner3647 2 роки тому +2

    परिभाषा गर्न नसकिने जिवन मा आमा को कथा देखे । tHANK U FOR everything MAKER

  • @Naajbirbabu
    @Naajbirbabu 2 роки тому +3

    हजार लाखौ नमन हजुर को पाउमा गीता आमा❤🙏. हजुर जस्तो माहान आमा को आझै जन्म होस एस धर्ती मा❤❤❤❤🙏🙏🙏🙏

  • @rajgurung1760
    @rajgurung1760 2 роки тому +4

    एकदमै राम्रो कथा, आमाको कथा। सबैको आमा बन्नु भएको आमालाई हृदय देखि नै हार्दिक नमन, प्यारी आमा। 🌸🙏❤️🙏🌸

  • @नेपालीमन-थ9ण
    @नेपालीमन-थ9ण 2 роки тому +12

    कत्ति महान आमा 🙏🙏💕💕 हेर्दाहेर्दै अँखा बाट कत्तिखेर आसु खसे पत्तै पाईन 😥😥

  • @alphaomega777-w3w
    @alphaomega777-w3w 2 роки тому

    तपाईलाई मेरो ठुलो सलाम छ आमा ।
    धन्यवाद बिध्या दिदी।

  • @gamvirbhujel9665
    @gamvirbhujel9665 2 роки тому

    महान अामालाई सम्मान गर्ने कुनै शब्दनै छैन हजुरको यो महानकामको लागि सलाम छ अामा ।

  • @krishnalimbu583
    @krishnalimbu583 2 роки тому +9

    रिदय भित्र बाट कोटि कोटि नमन हजुर्लाई हजुर्को काम देख्दा अँखा रसायो छती पोलेउ कर्म थलो बहराइन बाट धेरै धेरै सबै नानिहरुलाई अपार माया 🙏🥀 र हेर्ने कथाका सबै युनिट नमन 🙏🥀

  • @aahangurung6632
    @aahangurung6632 2 роки тому +12

    The last child who said "aama jastai banne" really touched my heart..

  • @kamaldhakal579
    @kamaldhakal579 2 роки тому +3

    हेर्दाहेर्दै कति बेला आँसु झरेपत्तै भएन सायद यो कथा हेर्ने कसैको आँखा नरसाएको कमै होला❤️❤️❤️ आमा ❤️❤️❤️❤️🙏🙏

  • @parshusangpang
    @parshusangpang 2 роки тому

    नेपाल काे मदर टेरेसा सलाम छ उहाँ आमालाई ।

  • @parbatigautam5578
    @parbatigautam5578 2 роки тому

    याे कथाले धेरै मन छाेयाे, कति पटक राेय थाहै पाईन । हेर्ने कथाकाे टिमलाई धेरै धेरै धन्यवाद ।

  • @sushmarai36
    @sushmarai36 2 роки тому +16

    ‘Gita amma’ She deserves all the happiness.. watching this ep restored faith in humanity! 🙏🏻🙏🏻🙏🏻

  • @haribishokarma9326
    @haribishokarma9326 2 роки тому +20

    Aama jastai banne ho 😭😭❤️❤️
    What a word.i don't have any words to thank you team Herne Katha ❤️❤️❤️

  • @umaadhikari5569
    @umaadhikari5569 2 роки тому +4

    I can't control my tears. For me It is the best story all over the Herne Katha. I would like to say thank you to all the team of Herne Katha.

  • @basumagar-py9mt
    @basumagar-py9mt Рік тому

    भगबानको असली रुप आमा❤ गिता आमा लाई रास्टिय समान मिल्नु पर्छ

  • @manishamagar5361
    @manishamagar5361 5 місяців тому +1

    आमा भन्ने शब्द नै प्यारो
    धेरै राम्रो भिडियो❤❤❤❤❤❤

  • @shobhathakali2961
    @shobhathakali2961 2 роки тому +8

    Nice to see Geeta dd n her orgaization in Herne katha. I used to visit her center often with some stuffs for children . Liiching getting big now she was too sweet n welcoming. Hope to see you all soon.Much love all.