पोस्टमार्टमको कथा | Post-mortem ko Katha | Herne Katha EP 98 | हेर्ने कथा

Поділитися
Вставка
  • Опубліковано 18 січ 2023
  • मान्छे बाँचुन्जेल पो मान्छे हुन्छ त । मरे पछि त उ मरेको मान्छे हुन्छ । प्राण वायुले शरिरका पुर्जा चलुन्जेल पो मान्छे !
    मरेपछि मान्छेभित्रको प्राण कहाँ जान्छ ? मेची किनारका विश्वनाथ हरिजनलाई यस्ता कुरा सोच्ने फुर्सद छैन । उनलाई यत्ति थाहा छ, मरेपछि मान्छे मुर्दाघरमा जान्छ र उनलाई जिउँदै पनि मुर्दाघर जानुपर्छ ।
    #hernekatha
    A person is a person as long as they are alive. After death, one becomes a dead body.
    “Where does one’s soul go after death?” Vishwanath Harijan does not have time for these questions. All he knows is that a person is taken to the morgue after death. However, he himself goes to the morgue alive.
    🔋 Powered by:
    👉 F1Soft - www.f1soft.com/ 📲 Mobile Banking बाट भएको अज्ञात वा शंकास्पद transactions हरु तुरुन्तै report गर्नुहोला । 📲
    ❤️ A warm and gentle request ❤️
    Herne Katha is amazingly proudly independent journalism. We are free from political or corporate influence. If you love our work and believe in our absolute, astonishing and proud independent journalism please consider supporting us (please only support us if you are financially comfortable). Herne Katha will be free forever, no matter what.
    Become our Patreon: bit.ly/2BrQzlQ
    Become a UA-cam Member: bit.ly/JoinHerneKatha
    🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
    🎬 Script/Direction - Kamal Kumar (bit.ly/KamalKumarFB)
    👩 Presenter - Bidhya Chapagain (bit.ly/BidhyaTwitter)
    🎥 Cinematographer - Jeevan Rijal (bit.ly/JeevanRFB)
    🖥 Video Editor - Sandesh Pariyar (bit.ly/sandeshpfb)
    📝 Producer - Prakash Devkota
    👩🏻‍🏫 Curator in Charge - Anusha Khanal
    💁🏻‍♀️ Production Assistant - Muna Kafle
    👍👍👍 Follow Herne Katha 👍👍👍
    👉 IMDB: www.imdb.com/title/tt8103440/
    👉 Facebook: / hernekatha
    👉 Twitter: / hernekatha
    👉 Instagram: / hernekatha
    👉 Website: hernekatha.com
    👉 TikTok: / hernekatha
    ==== Why Herne Katha? ====
    People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
    👀👀👀 Herne Katha 👀👀👀
    Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on every alternate Tuesdays (15 days) on UA-cam. You can also watch Herne Katha on Kantipur Television every Tuesday 6:30 PM.
    💌💌💌 Share your Story 💌💌💌
    If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
    💲💲💲 For Advertisers 💲💲💲
    If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
    🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
    If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
    🎨🎨🎨 For all Creatives 🎨🎨🎨
    Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
    😢😢😢 Sorry 😢😢😢
    We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
    🔴 You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀
  • Фільми й анімація

КОМЕНТАРІ • 928

  • @shantikokhojima6040
    @shantikokhojima6040 Рік тому +96

    जिन्दगिको के नै भर छ र ?🤨 आज आश
    भोलि लास अनि मृत्यु पछि सबैको खास 😢
    हेर्ने कथा को सम्पुर्ण टिमलाई धन्यवाद 💐🙏

  • @greatvision4808
    @greatvision4808 Рік тому +93

    फिल्मका हिरो होइनन् , तर उहाँ हरु चाहिँ वास्तविक महानायक हुनुहुन्छ ! सैल्युट छ तपाईंहरुको महान कामलाई। God bless always

  • @chandrasingsuryabanshi8177
    @chandrasingsuryabanshi8177 Рік тому +53

    बिद्या दिदी पाल्पामा बिगत धेरै वर्ष अगाडी देखिनै जापानीज नागरिक काजुमासा काकिमी नाम गरेको Ok बाजे भनेर चिनिने एक ब्याक्ती सामाजिक कार्यमा लगातार लागिरहनु भएको छ । विशेषगरि पुर्वी पाल्पामा धेरै बिधालय निर्माण देखि संघसंगठनमा सहयोग गरि आउनुभएको छ । हेर्ने कथामा उहाको कथा लिएर आउनुपर्यो 🙏🙏

    • @sabitapokhrel7190
      @sabitapokhrel7190 10 місяців тому

      I am also from palpa and I also agree it

    • @binodgodar3331
      @binodgodar3331 9 місяців тому +1

      maile ok baje ko documentary japan ma hereko thiye

  • @rtchhetri204
    @rtchhetri204 Рік тому +49

    कर्म तिम्रो यो लाशहरु सँग खेल्नु पर्ने
    धर्म तिम्रो यो म मर्नुको कारण बुझ्नु पर्ने
    रहर भनु कि बाध्यता कर्म आखिर कर्मै हो
    मेरो चुल्हो बाल्न लाई तिम्रो शरिर चिर्नु पर्ने।
    हार्दिक नमन हेर्ने कथा टिमलाई ।🙏

  • @rabbanakarmacharya9582
    @rabbanakarmacharya9582 Рік тому +14

    जल्लाद होइन दाजु पढेर डाक्टर भएकाहरु को अगाडि हजुर परेर डाक्टर हुनु भयो सम्मान छ ति हातहरुलाइ🙏

  • @btamuofficial5778
    @btamuofficial5778 Рік тому +6

    बोका बङ्गुरको तौलि पैसामा बिक्छ जिन्दगि
    बिक्दैन किन्तु मान्छेको सिनो भै सड्छ जिन्दगी
    एकदमै मन छुने कार्यक्रम❤
    thanks to entire team for such kind of eppisode

  • @tamannarai6843
    @tamannarai6843 Рік тому +256

    Seeing Mechi Zonal Hospital after about 6 years, and so many known faces. I still remember the day when we went to see postmortem when we were in PCL nursing 1st year and this uncle showed us the total procedure. Thank you Herne Katha team, for exploring them. So many memories came back and felt so good to see MZH and all those known faces. Keep growing Herne Katha,much love

    • @ammarbist777
      @ammarbist777 Рік тому +1

      🙏🇳🇵

    • @sitabhandari7788
      @sitabhandari7788 Рік тому +1

      हेर्ने कथाको सबै टिम लाई मेरो नमस्कार हाल म अहिले साउदि अरब बाट हो हजुरहरु को कारेक्रम नछुटाई हेर्ने गरछु 🙏🙏🙏🙏

    • @anusitling297
      @anusitling297 Рік тому

      Hats off to the entire team of Herne Katha. I really loved this story

    • @vegass9400
      @vegass9400 Рік тому

      Wish u r doing really well in life ,❤

    • @tinasamirvlogs
      @tinasamirvlogs 5 місяців тому

      😢😢😢😢😢😢😢😢😢 I missed my brother 😢😢😢😢😢😢😢

  • @Umeshthapa4760
    @Umeshthapa4760 Рік тому +5

    आखिर मान्छे काट्ने मान्छेहरूको पनि मन त हुँदोरहेछ नि, किनकी सा-साना बच्चाहरु काे postmortem गर्न त माया लाग्दो रहेछ उनीहरूलाई as they also have small kids in their home as well. Hats off to you guys for your Job And you guys have proved that the job is a Job, be it be of any kind. So people in Nepal should not undermine their job.

  • @ammarbist777
    @ammarbist777 Рік тому +20

    हेर्ने कथा एक लुकेका कथा खोज्ने युटुब च्यानल हो। जसले हरेक इपिसोड नयाँ अनि नदेखेका कथा ल्याउने गर्दछ। म नियमित दर्शक हु। सम्पुर्ण हेर्ने कथा टिमलाई नमन्🙏🇳🇵🙏 आगामी दिनको निरन्तर प्रगतिको कामना🙏

  • @ArunNinglekuSecretariat
    @ArunNinglekuSecretariat Рік тому +7

    विश्वनाथ दाइको मुटु चाहिँ दह्रो रछ। सायद उहाँको विगत र अभावले उहाँलाई यति कठोर बनाएको हुन सक्छ।
    हेर्ने कथाले अर्को एउटा बेग्लै स्वादको कथा देखाउने काम गर्यो।यस प्रति आभार व्यक्त गर्दछु।

  • @gomasujal8518
    @gomasujal8518 Рік тому +5

    मलाई याे सानाे भाईकाे कुरा कति मिठाे लाग्यो मान्छेकाे जीवन के नै रहेछ र 😥😥😥😥वास्तविकता जिवनकाे

  • @rajangyaldangkingghale9421
    @rajangyaldangkingghale9421 Рік тому +4

    काम जे पनि जस्तो पनि हुन्छ तर यो समाजका मानिसहरूले पोस्टमाटम कामप्रति घृणा गर्दा दुःख लाक्यो । सोस्टमाटम गर्ने कलिलो भाई र बाजेलाई सलाम छ । 😊

  • @ashuregmi6820
    @ashuregmi6820 Рік тому +3

    सुरुमा पोस्टमाट्रम सुन्नासाथ हेर्न अनकनायेकि म हेरदा हेर्दै कथामा डुबेको पत्तो पाइन्छु ।।।
    कति मार्मिक कथा कति सालिन प्रस्तुति । ।।।
    You r the best youtuber ever....

  • @prab3sh379
    @prab3sh379 Рік тому +73

    कति चाडै हेर्ने कथाको हेर्दा हेर्दै सुन्दा सुन्दै १०० भाग पुग्न लागि सकेछ !!!
    धेरै माया र सम्मान हेर्ने कथा टिमलाई ❤❤

  • @jyoti.raj_luitel
    @jyoti.raj_luitel Рік тому +2

    बिछिप्त मानसिकता मा देखिनुहुन्छ लाग्छ मादकपदार्थ को कुलत मा नराम्ररि फस्नु भएको जस्तो लाग्छ उहाको हाथ कापिरहेको देखिन्छ साएद रक्सिको प्रभाब होला हुन त पेसा पनि तेस्तै छ यि सब बिश्वनाथ को लागि आबश्यक पनि होला तेति हुदाहुदै पनि सार्है रमाईलो जोडि एउटा जिवन्त ब्यक्तित्व जति हेर्दा पनि धित नमर्ने कथा छ इ र एस्तै कथाको अपेक्षा सहित शुभकामना हेर्ने कथा टिम लाई

  • @sandeshpokhrel2216
    @sandeshpokhrel2216 Рік тому +24

    Dipesh Yadav is my classmate.He studied Bidur upto class 4 i.e. 2062 BS. I met him yesterday at a hospital after 17 years ; he recognized me at an instant. 😊😊❤️

  • @dhura_pata
    @dhura_pata Рік тому +20

    सुरुमा बिद्या चापागाईं दिदीको आवाज सुनेर यो कथा पनि सुरुवात गरियो । 🙏 हेर्ने कथाको नियमित स्रोता सँग अरुलाई पनि हेर्न प्रेरित गर्ने हामी ❤️😍

  • @MAHENDRACHHETRIOFFICIAL
    @MAHENDRACHHETRIOFFICIAL Рік тому +5

    ठिकै हो बाच्ने ले त खानु परो मरेर जाने गै हाल्यो अब सबैले घिनाएर डराएर लजाएर पनि त भएन संकादपद मृत्यु भएको हरुको परिवार ले पोस्ट माटम गर्न आदेश नै दिन्छन जे होस जिउदो मानिस लाई मार्ने टडपाउने मर्न बाध्य बनाउने भन्दा मरेका लास हरुको पोस्ट माटम गरेर सहि सत्य कुरा पत्तालगाउने काम गर्ने हरुलाई सम्मान छ 😊😊

  • @user-fh3yq4cz2r
    @user-fh3yq4cz2r Рік тому +5

    मान्छेको जिन्दगी पनि साच्चिकै एक किसिमको रमाइलो अनि संघर्षपुर्ण तरिकाबाट चलिरहेको हुन्छ हामीले कहिल्यै पनि काम लाई ठुलो र सानो भनेर होच्याउने गर्नु हुदैन सलाम छ यी मेहनती दाजुभाइ हरुलाई🙏🙏🙏❤️❤️🇳🇵

  • @narendrakunwar2088
    @narendrakunwar2088 Рік тому +4

    जिउदो मान्छे संग पो डर लाग्छ मरेको संग के डर ! वा 👏👏👏

  • @lakshuaryal5600
    @lakshuaryal5600 Рік тому +10

    कथा हेर्न सुरु गर्ने बित्तिकै like गर्छु म चाहिँ किन भने कथा असाध्यै सुन्दर र मनछुने हुन्छ भन्ने मेरो मनलाई थाहा छ ।

  • @gokulraj4484
    @gokulraj4484 Рік тому +3

    धेरै धेरै हिम्मतवाला तीनैजना लाई हाम्रो तर्फबाट नमस्कार

  • @MusicloverNepal
    @MusicloverNepal Рік тому +28

    This is not only herne katha. It is an emotional life changing Katha which is hidden behind the unseen areas. We feel so lucky to watch the real heroes who respects their works and doing immense works. Thank you herne katha team for your hard working, dedication and team work to explore these stories to show us..❤️🙏🙏🙏🇳🇵

  • @nirmalgurung8709
    @nirmalgurung8709 Рік тому +2

    ,,हेर्ने कथा ,, जति को ज्ञान र समाज म सकारात्मक संदेश प्रबाह गर्ने यो मात्र एउटा उत्कृष्ट कार्यक्रम अरु हुनै सक्दैन ।

  • @SanjeetaSharmaPokharel
    @SanjeetaSharmaPokharel Рік тому +70

    This story has enhanced the level of respect I have for the Herne Katha team. For bringing us the stories of people we would never bother to listen to. The lives they are living. The bitter reality. Compromised services. Those eyes spoke thousands of stories of fear, adjustment and dreams. All these characters should be honoured...

  • @nishagautam6923
    @nishagautam6923 Рік тому +5

    अनौठो तर कहालीलाग्दो कथा हामी लास देखदा त डराउछौ तर यहाँ त लास संगै आफ्नो जिन्दगीलाई अगाडी बढाउदै छन❤️

  • @beenasharma4575
    @beenasharma4575 Рік тому +9

    कतीसंबेदन सील छ आफ्नो आफ्नो क्षेत्र आफ्नो काम ! सबैलाइ नमन हेर्ने टीम र यसभीत्र का सत्पात्रहरुलाइ!!🙏🙏

  • @wangfung
    @wangfung Рік тому +17

    समाज भन्दा अलि पर पुगेर गुम्सियका के पात्र,के जीव,के जीवन,के हत्या,के सुरक्षा,के दुबिधा सम्पुर्ण विषय बस्तुमा गहिरो खोजिनिधी गरि हामी माझ सुम्पिनु हुने सम्पुर्ण कार्य टोलिहरुमा मेरो सम्मान छ।तपाइहरुको मेहनत सराहनीय छ,यो यात्रा सधै चलिरहोस कामना छ।

  • @rkgole9335
    @rkgole9335 Рік тому +11

    बुझ्ने सासु आमा, ज़ोई Very young and energetic smart well mental dherai ramro episode 👍

  • @bishnuniran5565
    @bishnuniran5565 Рік тому +17

    हामी हरु कसैले सोच्नै नसक्ने कथा हेर्नु पाउदा खुशी लाग्छ मन भित्री हृदय देखि सम्पूर्ण टिम लाई धेरै धेरै धन्यवाद 🙏🙏!

  • @D.Didi_2
    @D.Didi_2 Рік тому +5

    जिउदो देखि डराउनु, मरेकाे मान्छेदेखि के को डर ❤ wow lines😌❤❤❤

  • @rajukshetri2995
    @rajukshetri2995 Рік тому +2

    मानिस को चोला,बाचुन्जेल आफ्नो भागमा जे लेखेको छ त्यही हुन्छ र गर्नुपर्छ उहाँहरुको कामको सम्मान छ हेर्ने कथा टिम लाइ धन्यबाद ।

  • @suyesh
    @suyesh Рік тому +115

    I just wanted to take a moment to give a big shout out to Herney Katha for the amazing work they do in bringing the stories and voices of underrepresented people to the forefront. Their videos are not only informative, but also incredibly powerful in connecting people and fostering empathy. Keep up the great work, and thank you for all that you do!

  • @_-_-__WHY__-_-7
    @_-_-__WHY__-_-7 Рік тому +29

    मानव जीवनशैली अनुभवको वर्णन ! 🌏🇳🇵सुख दुख साथै पुरातात्विक कालखण्डी प्रथा किम्बदन्ति बर्तमान समय सङ्ग मिश्रित भव्य कथा ।। 🌏🇳🇵

  • @paralympicorgnp9091
    @paralympicorgnp9091 Рік тому +14

    what a character....his mindset, his attitude....his professionalism, and his looks .....a new charecter for Bipn karki for new filim

  • @bishnuraut6639
    @bishnuraut6639 Рік тому +1

    अनेकौं अप्ठ्यारा परिस्थितिसँग जुध्दै घाम,पानी, आँधीहुरी, उकाली, ओराली, खोलानाला, तालतलैया, खोच, भिर, पहिरोहरु छिचोल्दै हिमाल, पहाड, तराईमा फुलेका सुन्दर, मौलिक र प्रेरणादायक कथाहरु खोजी हिड्ने निर्माण समुह मौरीको एक झुण्ड हो । "हेर्ने कथा" नामक मह उत्पादन गर्ने यो समुहले समाजका लागि प्रेरणादायक र हितकारी कथाहरु अनेकौं जन्म पस्किरहन सकोस् शुभकामना !! जय हेर्ने कथा ❣️❣️❣️

  • @narendramalla8795
    @narendramalla8795 Рік тому +11

    कर्म नै पुजा हो ! यतार्थ मा यही नै सत्य हो 🙏❤️

  • @krishnaaarya4074
    @krishnaaarya4074 Рік тому +5

    Aahile samma here ko Herne katha madheko sabai bhanda aanoutho , sarba utkrista ra aakha baata aansu Barbara bagne katha🥺🥺🥺🥺,hajur bubalai ra bhailai dherai Naman.🙏🙏🙏.hamro deshma yestai mancheharuko samman nai hudaina Khali flimma khelne kalakar harulai celebraty bhandai natak Garney bani cha .real hero ta Yi buba ra bhai hun

  • @Smile-me11
    @Smile-me11 Рік тому +5

    राती हेर्दा डर लाग्ने कथा रहेछ।।👏राम्रो लाग्यो

  • @lovelysaru
    @lovelysaru Рік тому +18

    आम नेपाली जनताका वास्तविक यथार्थ द्रुश्यात्मक जीवन कथा :- हेर्ने कथा🇳🇵 Thank you so much for entire Team🙏

  • @bijayvictory9457
    @bijayvictory9457 Рік тому +8

    पहिलो पटक हेर्ने कथा हेर्दा मुटु चिसो भयो ! वास्तवमै नयाँ प्रसङ्ग !

  • @singal530
    @singal530 Рік тому +7

    मेलै हेर्ने कथा काे भाग 1 देखि निरन्तर रुपमा हेर्दै अाएकाे छु सम्पुर्ण टिम काे मेहनत देखेर खुसि लाग्छ र अाज काे कथा हेरेर मैले केही लेख्नै सकिन कुनै शब्द नै छैन बस मन छाेयाै ।

    • @chhaichalhangrai
      @chhaichalhangrai Рік тому

      Same me too also ❤️❤️💜💜😊😍😘🤞🤟🖐️

  • @jeetdewar6931
    @jeetdewar6931 Рік тому +1

    हेर्न कथा पुरै हेरियो यस्तै बेहाल छ हामी नेपाली जनताको धेरै धेरै धन्यवाद विद्या जी🙏🙏🙏

  • @hamal51070
    @hamal51070 Рік тому +14

    युवा भएरपनि यादव भाईको साधरणपन,आफ्नो कामप्रति लगाव अनि कुरा गर्ने तरिका देखेर प्रभावित भए,उहॅासंग सम्पर्क गर्ने कुनै माध्यम उपलब्ध गराईदिनु भए ‘हेर्ने कथा’ टिम प्रति आभारी हुने थिए,धन्यबाद!

    • @dipeshydb
      @dipeshydb Рік тому

      thanku sir support garnu vhako ma

    • @dipeshydb
      @dipeshydb Рік тому

      ma dipesh yadav

    • @hamal51070
      @hamal51070 Рік тому +1

      @@dipeshydb दिपेश भाई,तपाईको सरलपन,मिठो बोली र आफ्नो कामप्रतिको लगाव देखेर अत्यन्तै प्रभावित छु,सधै यस्तै रहुनुहोला, परदेशमा छु नेपाल आको बेला अवश्य भेट्न आऊने छु 🙏❤️

  • @laxmangrg1219
    @laxmangrg1219 Рік тому +4

    हेर्ने कथा नछुटाई हेर्छु म !
    कति राम्रो राम्रो भिडियो बनाउनु हुन्छ

  • @Manthan6174
    @Manthan6174 Рік тому +1

    काम भगवान हो। आफ्नो राम्रो काम गरिरहनुहोस्। मलाई आशा छ कि यो कथाले हाम्रो समाजलाई उनीहरूप्रतिको दृष्टिकोण परिवर्तन गर्नेछ। धन्यबाद तपाईको कामलाई 🙏🏻🙏🏻🙏🏻

  • @khemrajkhadka2296
    @khemrajkhadka2296 Рік тому +1

    समय न मिलेर ढिलै भए पनि यो एपिसोड हेरियो।। मनै भावुक बनायो उहाँको कथा हेरेर र कहीँ रमाइलो पनि लाग्यो उहाँको गफले हा हा हा। BEST OF LUCK HERNE KATHA

  • @ashishsapkota4265
    @ashishsapkota4265 Рік тому +52

    My favorite journalist bidhya chapagain😊♥️
    Full respect for her and all herne katha team♥️🔥

  • @manmayathapamagar
    @manmayathapamagar Рік тому +5

    हेर्ने कथाका बिद्या चापागाईं लगायत सम्पूर्ण टिमलाई मेरो नमस्कार 🙏🙏🙏धेरै बर्ष पहिले देखि नै हेर्ने गरेको थिए मलाई धेरै मनपर्छ

  • @bhimkumarshrestha4437
    @bhimkumarshrestha4437 Рік тому +2

    धेरै राम्रो ,उत्कृष्ट ,मन छाेयाे।हजुरहरूकाे टिमलाई बधाई तथा शुभकामना।

  • @bhumirajrai6276
    @bhumirajrai6276 Рік тому +1

    यादव भाईको र सासुको आदर्श मिल्ने,काम गरेर खान किन लाज चोर्ने पो हुन्न,कति महान सोच।

  • @ashishshrestha4267
    @ashishshrestha4267 Рік тому +24

    This man should be earning more than doctors. It's almost impossible to replace him. Hats off

  • @sanjokrai2935
    @sanjokrai2935 Рік тому +4

    साच्चै नै मान्छे को जिन्दगी केही होइन जति सुकै घमण्ड गरे पनि यी पोस्टमार्टम गर्नु हुने दाइ हरुले बताइदिनु हुन्छ ।

  • @dipakpariyar3192
    @dipakpariyar3192 Рік тому +1

    यो भिडियो हेर्दा सुन्दा कुनै फिल्म को कथा जस्तो लाग्छन् तर मानिसको चोला वास्तविकता यहीँ नै हो त्यसैले दुईदिने जिन्दगीमा लाने केहीपनी छैन घंमन्ड के का लागि ,,हरेकृष्ण राधे राधे,,,🌹🌹🌹🌹

  • @santoshsangam2548
    @santoshsangam2548 Рік тому +1

    साच्चई जीवन बुझुनक्नु यात्रा हो । सास रहुनजेन मान्छे कति जिवनलाई संघर्षरत रहन्छ ।तर आखिर मरेर लानु के छ र।यो संसारको रित बाचुनजेन देखावटी दुनियामा रमाउने पर्ने।हेर्ने टिमलाई मनै देखि नमन छ।

  • @magarlila3831
    @magarlila3831 Рік тому +3

    सबै हस्पिटलमा यस्तै त होलानी है
    डाक्टर भन्दा नी बढा डाक्टर हरु त उहाहरुपो त🙏🙏

  • @nabin_official1493
    @nabin_official1493 Рік тому +524

    हेर्ने कथा नछुटाई हेर्ने यता हाजिर हौ😛🥀🌺

  • @santabahadurghale1462
    @santabahadurghale1462 Рік тому +1

    पोसमर्टमको पेसामा लाग्नुहुने बिस्वनाथ , दिपेस यादबहरु बाध्यताले यो पेसामा लागेको मात्रै नभएर उनिहरु यै काम गर्ननै जन्मेका हुन भन्छु म त । उनिहरुले भने झै यो काम गर्नलाई मन दरो हिकमत आट पनि हुनु पर्यो। हामी त जति पैसा पाए पनि यो काम गर्नु सक्दैन कुरा गर्दै मन काम्छ डर लाग्छ । पोसमर्टमको कथा पनि मलाई राम्रो लाग्यो , बिद्या मैया र हेर्ने कथा टिमलाई धेरै धेरै धन्यबाद।

  • @c.branamagar8148
    @c.branamagar8148 Рік тому +2

    कति किलियर मिठो बोलि मेहनति दिपेश यादब जि देश मै बसि केहि गर्न पर्छ भन्ने सोच अति राम्रो

  • @khempun8259
    @khempun8259 Рік тому +5

    उच्च सम्मान छ ३ जना डाक्टर हरुलाइ

  • @Shra1Adhikari
    @Shra1Adhikari Рік тому +3

    अमर न्यौपानेले भन्थे "जब मान्छे मर्छ, मलाई त कति कथा, कविता , उपन्यास उसँगै खरानी भइरहेजस्तो लाग्छ"
    हेर्ने कथा टिमलाई धन्यवाद यी अनगिन्ति कथाहरु जोगाइदिएकोमा

  • @thelightoftheworldnepal
    @thelightoftheworldnepal Рік тому +1

    सत्य र यथार्थ शब्द को परिभाषा नै जिवन हो। यो काम मा सहभागी ब्यक्तीहरु मानव कल्याण को हितमा सधै रहिरहोस।धन्यवाद। भवतु सब्ब मंगल। जय आमा नेपाल।

  • @eleanor63
    @eleanor63 Рік тому +1

    धेरै हेरियो कथा त तर यो निकै भिन्न लाग्यो। यो हिम्मतको लागि हृदय देखि नै अथाह प्रेम 😘

  • @mfgmediaofficial2079
    @mfgmediaofficial2079 Рік тому +4

    आह निकै फरक हिर्दयइस्पर्सी कथा ♥️

  • @rabimahatara1542
    @rabimahatara1542 Рік тому +5

    अति उत्तम भनाइ मरेको मान्छे भन्दा जिउँदो मान्छे सग डर लाग्छ भन्ने।।

  • @Manojsingar
    @Manojsingar Рік тому +2

    Kasto hola tyo babu amako man jab afnai aghadi afno sano bachako sarir postmortem garda.ani kasto hola tyo babako man jab sano bachako postmortem gardai gharko afno bachako samjhana auda.sunda pani manma chiso paschha.respect to those persons who did this job and respect to herne katha team for this episode 🙏🙏🙏

  • @luna1477
    @luna1477 Рік тому +2

    100 भागको सहयात्रा मा कतै झस्कीए कतै भक्कानीए र कतै मधेस पाहाड बेसी हरुको लोकभाका मा कम्मर मर्काउँदै छमछम नाचे अनी सबै भन्दा ठुलो कुरा आफै मात्र सघर्षशील अभागी,इमान्दार र भाग्य ले ठगेको सम्झने आफ्नै गुनासो कैद बाट मुक्त भए-- धेरै धेरै धन्यवाद सम्पूर्ण टिम लाई

  • @Rupak_Rai1
    @Rupak_Rai1 Рік тому +4

    " बोका बङ्गुरको तौली पैसामा बिक्छ जिन्दगी
    बिक्दैन किन्तु मान्छेको सिनो भै सड्छ जिन्दगी "

  • @reshmidmagarni3066
    @reshmidmagarni3066 Рік тому +6

    म पनि "हेर्ने कथा" को नियमित दर्शक हु।सधै नयाँ शृङ्खला को प्रतीक्षामा रहन्छु।सम्पुर्ण टिमलाई हृदयदेखि सम्मान्🙏🙏🙏🙏

  • @kshitizconfuse111
    @kshitizconfuse111 Рік тому +1

    कथामध्यमा सबैभन्दा डरलाग्दो कथा आजको लाग्यो
    बेलाबेलामा झसङ्ग लाग्ने कताकता मनमा डर लागिरहने
    हेर्नेकथा टिमलाई धेरै धेरै धन्यवाद साथै सफलताको कामना

  • @SabeenaMohara
    @SabeenaMohara Рік тому +3

    Malai herne katha recommend garnu vako manxe lai dherei samjheko xu ani herne katha ko sampurna team lai dhanyabaad ❤️

  • @metaverse1347
    @metaverse1347 Рік тому +8

    I hope HERNE KATHA team gave those hard working guys some amount.....!
    They deserve a real reward🕉️
    Thanks

  • @punamir4469
    @punamir4469 Рік тому +7

    Last three words are just awsome
    “मन होइन दिल”

  • @haminepali5269
    @haminepali5269 Рік тому +1

    कथा सबैको आफ्नो आफ्नो,तर कसैको कथाले मन छुने रहेछ।

  • @amritkhadka2726
    @amritkhadka2726 Рік тому +6

    नमस्कार म सल्यानबाट ,हेर्ने कथा सारै मन पर्छ।

  • @shantitamang3906
    @shantitamang3906 Рік тому +3

    Mannu parxa jo mutu daro garera kaam garne haru lai.I proud of you.

  • @vawanaghimire106
    @vawanaghimire106 Рік тому +9

    Thank you soo much Herne kathaa I remember that day when i am in 3rd year (General Medicine)and went to see the post mortem with this uncle❤
    Alots of memories come back
    Thanks alot Herne kathaa team🙏

  • @sirjanamarsangimagar7322
    @sirjanamarsangimagar7322 Рік тому +1

    मरे पछी पनि काँहा सजिलो छ र यहाँ डाक्टरहरु किन कसरि मर्यो भनी हेर्ने गर्छन !! heart toching this words !!

  • @dambarbahadurbk7868
    @dambarbahadurbk7868 Рік тому +1

    यति ठुलो काम गर्नी लाई सबै को हेला किन कि उहाँ हरु को नाम र फेस्लटी नभएको कारन ले हो उहाँ हरु लाई पनि नाम को अगाडि डाक्टर हुनुपर्छ अनि डाक्टर को जस्तो फेस्लटी दिनु प्रछ ? तेस पछि उहाँ हरुले पनि समाज मा इज्जेत र सम्मान पाउनु हुन्छ उहाँ हरु लाई सहयोग गर्नु होला

  • @0900521
    @0900521 Рік тому +3

    katha marmik ra ramro xa ,, kaam sano thulo hudaina ,,,, Hospital le chahi sarsafae ma dherai kaam garnu parne rahexa,,, hospital wastes charapasta bhayeko ali ramro bhayena

  • @abhisheksubba4638
    @abhisheksubba4638 Рік тому +26

    What a fascinating tale about this individual, Bishwanath, who works in the post-mortem department of a hospital. Despite his lack of formal education, his courage has allowed him to become an expert in the field. Few people choose to perform these kinds of services. Thank you, and success to the HK team. Stay blessed. Cheers!

  • @sagardahal8847
    @sagardahal8847 Рік тому +2

    मेरो गाउको कथा रहेछ ,सारै खुसी लाग्यो हेर्ने कथा टोलिलाई धेरै धेरै आभार ❤️

  • @MadanSuvedi
    @MadanSuvedi Рік тому +14

    Almost every concern has been duly addressed. One thing I missed is the state of mind of those who lost someone.
    Thank you HerneKatha team for covering very unique subject: postmortem as a complex profession. Those are the courageious people involved.
    Vidhya's voice makes it more beautiful.

  • @pragyasth
    @pragyasth Рік тому +8

    Everytime when I watch herne katha, I respect the team and the story of each one. Keep it up your good work!

  • @dhirajpun2009
    @dhirajpun2009 Рік тому +9

    I wish this very Episode “Post mortem” supposed to be merely Sunne katha instead of Herne since lots of people feel awkwardly disturbed since the sensitivity of this very issue.Even the hero Biswanath speaks with his worrisome facial expression every now & then even if this is the brutal reality we gonna do every single job for living.Biswanath,Dipesvai and their colleagues doing great job even it’s pretty difficult & shocking.Thanx whole crew for approaching such an unexpected & stunning story that makes me kinda uneasy & uncomfortable even if it’s day today performance of those certain characters but reality always bites and i felt emotionally bitter.Keep astonishing👏

  • @rijalamit09
    @rijalamit09 Рік тому +12

    Beautiful story of life, both living for care after death and the life of their own. Inspired by the legendary work they do, what a human being themselves balancing beautifully profession and personal life. Those who complain all the time should learn from this piece of art, @ Herne Katha.

  • @shantikokhojima6040
    @shantikokhojima6040 Рік тому +6

    बोका बङ्गुरको तौली पैसामा बिक्छ जिन्दगी🤨
    बिक्दैन किन्तु मान्छेको सिनो भै सड्छ जिन्दगी😢

  • @dibi7773
    @dibi7773 Рік тому +7

    Hats off to the whole entire team of Herne katha👏You guys doing a great job.Also inspired so many people and changed people aspects towards our society.

  • @umeshbhattarai4665
    @umeshbhattarai4665 Рік тому +3

    दिदि एउटा रिक्वेस्ट , सबैले हेर्छ्न हेर्ने कथा इङ्गिलिस सब्स टाइट्ल लेख्दिनु, न बोलेको कुरा हरु।

  • @basudhakal2024
    @basudhakal2024 Рік тому +6

    काम को सम्मान को कथा 😊😊

  • @balkumar5122
    @balkumar5122 Рік тому +1

    जीन्दजी को सबै भन्दा महतो पार गरूनु पेरने काम हजुर हरू लाई धेरै धेरै धन्यबाद 🙏🙏

  • @jhapalis5677
    @jhapalis5677 Рік тому +19

    I guess I'm the youngest regular viewer of Herne katha ❤️ I'm just 19 and I'm addicted towards this channel ❤️

  • @user-vt6bi2gk6_FIRANTE
    @user-vt6bi2gk6_FIRANTE Рік тому +14

    हेर्ने कथाको पर्खाइ सॅधै भइरहन्छ ।💕💕🙏

  • @dukhustube
    @dukhustube Рік тому +1

    I'm happy to see them. Thank you Herne Katha Team for this episode. And hats off to the Pathologists and HTA team.

  • @shilagc6942
    @shilagc6942 Рік тому +3

    दिदी हजुरकाे शब्द शब्द कति भावुक पुर्ण हुन्छ ।

  • @CuriousChronicleTV
    @CuriousChronicleTV Рік тому +3

    Thank you Herney Katha team for bringing this story out.
    😭😭

  • @KMTVNPL
    @KMTVNPL Рік тому +3

    This is one of the most lively story of Hernye Kathy. A real story in fact. While watching this episode I was feeling like I am reading a story. The facial description or portrait of characters were nothing less as of written literature. You just presented a true example of visual literature, a art of visual portrait....Hats of to the Hernye Kathy team..keep it up...

  • @KRIZAN-POON
    @KRIZAN-POON Рік тому

    एकदम फुर्सद भयको बेला मात्र हेर्ने गर्दछु हेर्ने कथा किनकी skip नगरी मज्जाले हेर्न पर्छ दयाह्याङ्ग राइको फिल्म हेर्दा जति मज्जा लाग्छ।।।

  • @indrasaha5947
    @indrasaha5947 Рік тому +2

    हेर्ने कथा को सुरु देखि अहिले सम्मका सबै कथा नछुटाइ हेर्ने मा पर्छु हेर्ने कथा का सम्पुर्ण टिमलाई सशम्मान सलुट 💘💘💘💕💕💕🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @neerakdangal3096
    @neerakdangal3096 Рік тому +4

    I love this herne katha ..seriously lots of positivi masseges......love you gys...and thankyou...dai n di for those untold stories ......you are doing great ...