जस्लाई पनि नागरिक्ता बांड्ने कालाे ब्यापारी भारतिय दलाल शेरे र मानव तष्कर बालकृष्ण खांड बहिष्कार गरौ रिप। सलाम छ रास्वपा का संसद मनिस झा जि लाई बुलन्द अावाजकाे लागि।❤🎉
भारतीय नागरिक यस्ता पात्रले देश हल्लाएको छ जनताहरु यि नै को पछि पछि लाग्छ अन्ध भत्त समाजको कहिले आउछ बुद्दि अझै काम गर्न आएको बालेनको विरोध गर्छन झोलेहरु ॥
भारतियलाई,नेपालको, नागरिकता दिने, तत्कालीन प्रमुख जिल्ला अधिकारी,कसको निर्देशनमा दिएको,हो, निर्देशन दिने गृह, मन्त्री, प्रधान मंत्री माथि, कारबाही चलाउँने र, बेच्ने झाको,नागरिकता बदर गरेर, नागरिकताको प्रमाणपत्र च्यातेर फाल्नु पर्छ।भारतका दलालहरुले, हजारौं भारतियलाई, नेपालको नागरिकता बाँडेकाछन, छानवीन गर्ने की, नगर्ने?
घडि चोरको छानबिन हुनुपर्यो है। काङ्ग्रेस त भ्रष्टाचारमा त ए अामा हो कति अगाडि हो ।084 लोप्पा खा काङ्ग्रेसले ।जहा हेर्यो त्यहि भ्रष्टाचार छ त के सार्हो हो गाठे।
Nepali haru America ko visa/green card prapta garna nakkali bank balance, arkako passport,nakkali maobadi pidit,nakkali kheladi, nakkali kalakar etc. je pani banchhan.yo kura nepali samaj ma pachi sakeko chha.Yo nakkali Bhutani prakaran ma thula neta haru involve bhaeko bhaera matra issue bhaeko ho natra kehi apabad chhodera 3 karod nepali nai jhutha bibaran diyera America jalan jasto lagchha!
काँग्रेसले उधोग कलकारखाना बेच्यो, बालमन्दिर बेच्यो, नेपाली नागरिकहरूलाई नक्कली भुटानी सरर्णार्थी बनाएर बेच्यो, भारतियहरूलाई नागरिकता वेच्यो,
नेपाली नागरिकहरूलाई देशमा टिक्नै नदिएर खाडीमुलुक धपायो,
भुटानीले अकुत धन सम्पती कमाएर धेरै मोटायो ।
मनिष सरकाे जवाफ सही छ।
नागरिकता खारेज हुनुपर्छ र लिने दिने दुबैलाइ कारबाही हुनैपर्छ।
नागरिकता छानविन हुनुपर्छ र लिने दिने दुवैलाई जेल सजाय हुनुपर्छ
Ho. Yash ma jaki manchhe mileko xa tya lai thulo bhanda thulo sajay dinu parxa
नागरिकता खारेज गर्नु पर्छ र।जो नागरिता दिने र लिने लाई छिटो भन्दा छिटो कारबाही गर्नु पर्छ
नागरिकता बेचेर खाने देशद्रोहि दिन लगाउने र दिनेलाई फाँसी दिनु पर्छ?
Ekdam right Manish sir, Jay Ghanti 🛎️🛎️🛎️
एमाले र काङग्रेस लाई पतासाफ गर्नु पर्छ
@@KhesmanTamang एमाले कंगरेस माउवादी समाजभाँडी पाटि,देश, र जनताहरुको लागी, क्यानसर रोग,साबित भैसकयो,भोट, नहाल्ने हो भने आँफै किनारा लाग्नेछन्।
@@bhimacharya7680 maile ahile samma vot diyakai chaina
लास्टै भ्रष्टाचार रहिछ काङ्ग्रेस भित्र
घण्टीको बिरोध गर्छन घण्टी भएन भने देश नै बेच्न बेर लगाउँदैनन् चोरहरुले
भ्रष्टाचारी हरु जेल मा कोचेको हेर्न जनताको सबभन्दा ठूलो चाहना हो अरु केहि चाहिदैन , कुरा मात्र हैन कामले भट्टाभट फाइल खोल्दै भट्टाभट कोच्नु पर्यो ।
जस्लाई पनि नागरिक्ता बांड्ने कालाे ब्यापारी भारतिय दलाल शेरे र मानव तष्कर बालकृष्ण खांड बहिष्कार गरौ रिप। सलाम छ रास्वपा का संसद मनिस झा जि लाई बुलन्द अावाजकाे लागि।❤🎉
सही ! मनीष जी को कुरा मा दम छ
भारत बाहेक नेपालको नागरिक अरु कसैले चाहॅंदैन, किन ? भारतले त नेपाललाई भारतमै गाभनु ग्रान्ड डिजायन छ,बाहुनहरुले पैसमा सबै बेची सकेको छ।
त्यहि चोेर भ्रष्टाचार पाटोलाई भोट हाल्ने कि
Very good
Yesto vrasta neta lai turuntai karbahi garnu paryo
भारतीय नागरिक यस्ता पात्रले देश हल्लाएको छ जनताहरु यि नै को पछि पछि लाग्छ अन्ध भत्त समाजको कहिले आउछ बुद्दि अझै काम गर्न आएको बालेनको विरोध गर्छन झोलेहरु ॥
RSP Jaya ganti 🔔💯🤞🤞🤞 des 🇳🇵🇳🇵🔔💯🤞
Jaya ghanti
भारतियलाई,नेपालको, नागरिकता दिने, तत्कालीन प्रमुख जिल्ला अधिकारी,कसको निर्देशनमा दिएको,हो, निर्देशन दिने गृह, मन्त्री, प्रधान मंत्री माथि, कारबाही चलाउँने र, बेच्ने झाको,नागरिकता बदर गरेर, नागरिकताको प्रमाणपत्र च्यातेर फाल्नु पर्छ।भारतका दलालहरुले, हजारौं भारतियलाई, नेपालको नागरिकता बाँडेकाछन, छानवीन गर्ने की, नगर्ने?
Good
राइटकुरा मनिस झासरकाे
Good luck Rabi Dai 🤞
हैत नया गणतन्त्रमा धोतिहरुको हालीमुहाली ।
नेपाल मा भस्त्रचार ले येस्तो जरो गादेको छ कि सानो प्रयास ले यस्लाई कम गर्न सकिन्न
nepali xoro manishjha good speech
Right sir
नागरिता को छानबिन हुनु पर्यो
हेर्दै इन्डिया को जस्तो छ यो मान्छे
o my good
Kp ra aarju le gareko kukarma ko file Banda garne amale congress murdabad
Line dine karwai hos
०६३ मा गृहमन्त्री बालकृष्ण खाण थिएनन, ने. का. कै अर्कै ब्यक्ति थिए।
बेचन झा भारतिय नागरिक हो भने मनिस झा चै कसरी नेपाली नागरिक भयो ।त्यो पनि प्रष्ट पार मनिसे झा चोर
याेसेरे नागरिकता मा खेलबाड गरने थुकक पापि
घडि चोरको छानबिन हुनुपर्यो है। काङ्ग्रेस त भ्रष्टाचारमा त ए अामा हो कति अगाडि हो ।084 लोप्पा खा काङ्ग्रेसले ।जहा हेर्यो त्यहि भ्रष्टाचार छ त के सार्हो हो गाठे।
यो देश बर्बाद पार्ने कालो काङ्ग्रेस हो।
right sir
Sab lai kaarbaahi garnu par6 jhole haru lai
Omg
🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🙏🙏🙏🙏🙏🙏🙏🙏Rasop sarkaerbat bahirier satta ooli deuwalai dinuvyo vne desha kha puglla??????😢😢😢😢😢😢😢😢😢😢😢😢
Karwahi garnu parxa
भारत को दलाल ले चलाको देस त हो नेपाल
कालो काँग्रेस 😠 😡
Nepali haru America ko visa/green card prapta garna nakkali bank balance, arkako passport,nakkali maobadi pidit,nakkali kheladi, nakkali kalakar etc. je pani banchhan.yo kura nepali samaj ma pachi sakeko chha.Yo nakkali Bhutani prakaran ma thula neta haru involve bhaeko bhaera matra issue bhaeko ho natra kehi apabad chhodera 3 karod nepali nai jhutha bibaran diyera America jalan jasto lagchha!
Karbai kina garna na sakeko rabi le mata xakka parxu..halnuni varstachari, deshdrohi lai janata shat ma xauta..
Yo des dubaune nai congress ho.yesko naike sere ho
Sabai indianlai kangreshle nagarit deet nepali nepali nver vartiy jati nepali nagrik vaniekaxnt feri tthi emaler kangreslai satta hatm diyo vne ab hami sabai vartiy bhannu prx
July 20 bata phare desh bhar bata durga parsai le aandolan garne ghosana gareka xan
Tesko Kura nagar
Kalo congress ko kalo kartut
Ser bahadur deuwa ra 2 ota dewar vaye samma yo des ma hune wala kei pani xeina
बेचन र मनिस एउटै झा हुन।यसले पनि अवसर नपाएर मात्र हो भुक्ने।
Dimag kaha xa hjr?
Manish jha is great leader of madesh nd madheshiya
ra swa pa mardaina 100% janta bolna sakeka xainan sabaiko man bhitra xa
Yo kalo kangresh le desh dubai sako bujha janata ho
Janatale bujher Pani kehi garna nadakne rahex
Good