रवि दाईको नामै काफी छ ......सबैले आ-आफ्नो क्षेत्र बाट यसरी नै जुट्ने हो भने भ्रष्टाचारीहरुले जति फसाउन खोजे पनि केही लाग्दैन ।। रवि लामिछाने जिन्दावाद🤚🤚
अनत्य मा रबि दाई निर्दोष भएर छुटनु हुन्छ पक्का 🙏 न्याय र परिवर्तन को ऌागि सारै मिठो गित सान्ति दिदि रबि दाई ऌाई सपोट गर्ने सच्चा जन्ता रबि दाई को साथ छौ
Geet matrai gayra paisa kamayra hunxa r geet gayra rabi dai xutnu huntho vani pailai xutnu huntho khai t aile samma xutnu vako aandolan ma aayra sahavagi hunu 3/4 sabda rabi daiko lagi bolnu xaina geet banayo gayo paisa kamayo t honi arufilmka dai didi haru jhai aaunu paryo Bharatpur khai aako geet gay paisa kamaya ramailo xa ni yini harulai
तिम्रै कामको चार तिर हाई - हाई हामी मरी बचाउ छौं रबि दाई !२! साच्चिकै हो हामी नेपाली जनताको यो आवाज अनि समर्थन संसारका हरेक कुना कुना बाट साथ अनि सहयोग छ नेपाली सच्चा पत्रकार नेपाली सपूत रबि लामिछानेलाई !!! अति प्रिय शब्दमा समाबेश गीत सम्पूर्ण टिमलाई बधाई अनि धन्यवाद रबि लामिछानेको समर्थन को लागि .....
वाह वाह ! अत्यन्तै मार्मिक शब्द शैली शान्तिश्री दिदी ज्यु स्वर झन अति मीठो धेरै मन छोयो। बधाई छ हजुर हरु दुबै जनालाइ धेरै धेरै । अगामी दिन म झनै राम्रो राम्रो गित लिएर आउनु होला ।
धन्यबाद अनि सलुट छ म परदेशिकाे याे टिमलाई जय🕉️नेपाल🇳🇵जय🕉️रबि लामिछाने🇳🇵🇳🇵🇳🇵🇳🇵शान्तिपुर्ण र्यालिमा जाँअाै हाम्राे देश नेपालकाे एक हाेनहार पत्रकार सपूत रबि लामिछानेलाई बँचाअाै🕉️I💓Am💓With💓Rabi Lamichane💓💓💓💓💓💓💓🌹🌹🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🕉️🕉️🕉️🕉️🕉️💋💋💋💓
रवि लामिछाने एउटा नाम वा ब्राण्ड मात्र होईन। यो नेपाली जनताहरूले पुस्तौंसम्म सम्झिन लायक एउटा सुनौलो युग बन्दैछ। ‘रवि लामिछानेको युग’। जय रवि 🙏 जय घन्टी 🔔 जय नेपाल 🇳🇵
सर्बप्रथम साङेतिक अबि बादन सम्पुर्ण "रबि दाइ" टिम लाइ ।सान्ती श्री बहिनी यो गित ।।रेकडिङ पछि।।रबि बचाउ अन्दोलन को बिचमा जनता को सामु गाउनु पर्ने जस्तो रहेछ।।जय रबि
यो न्याय र परिवर्तनको आवाजहो । न्यायकोलागी सरकारलाई बली चलाउनुपर्ने हो भने तिनकरोड नेपाली बलिदानी दिन तयारछौ । अन्याय अत्याचार भ्रष्टाचार र बलात्कारका घटनाको छानबिन हुनैपर्छ । अपराधी शक्तिशाली होस या कमजोर जो भएपनि सजाय पाउनुपर्छ ।
यसपल्ट पनि हामीले रवि दाईलाई बचाउनुपर्छ 🙏🙏 चितवन बासीहरुले फेरि घण्टी बजाउनुपर्छ भरष्टचारी को कान को जाली फुट्ने गरी बजाउनुपर्छ 🔔🔔 राष्ट्रीय स्वतन्त्र पार्टी जिन्दाबाद ✊✊
सच्चा गोर्खाली हरुको अावाज प्रस्तुती निकै रमाईलो मिठो छ। कलाकार क्षेत्र मा राम्रो काम गर्ने सर मिस हरुमा बधाई दिन चाहान्छु। रवि सर जिन्दावाद ## Shanti shree pariyar voice mitho ####
रवि दाइले अब आफ्नो कामलाइ अझ धमकादारका साथ अगाडि बढाउने छन । रवि दाइलाइ चाहाने जनताको बिश्वास अनि साथ कति छ भन्ने सबैलाइ थाहा भैसको । चोर भ्रष्टाचारि नेताहरुका मुटुले ठाउँ छोडिसकेको छ ।। अब नेपाललि को राजा नेपाली सान नेपालीको रक्षक रवि दाइ नै हुनेछन ।।
रबि लामिछाने देशको खम्बा हुन यो गित सुन्दा रबि दाइ को बारे आँखा रसायर आयो।।।रबि दाइ गरिब दुखि को आसा अनि भरोसा हुन देश बचान रबि को खाचो chha
Same here😢
Same here 😭😭
😢🎉🎉😂❤q13❤❤😂🎉😢 2:19 😮😅😊
जय रबी सर हजुरको नाम जसतै काम पनि
अति नै मार्मिक यो भिडियो गित सुन्न पाएकोमा गर्व छ मलाई यो गित ले सधैं सधैं इतिहास बोकेको छ सबैलाई म परदेशी बाट सलुट गर्दछु धन्यवाद छ
नेपाल आमा को सच्चा सपुत रवि दाई जय घन्टी जनता को ढुकढुकी बनेका छन्
म आसाम भारत बाट ...
ईयो गीत मंईले धेरै सुने तर आज सम ..मन अघाको छंईना ..सारै राम्रो गीत र मिठो आवाज छ.जय नेपाल.🙏🙏🙏रबी दाई लाई कोटी कोटी प्रणाम छ 🙏
अब साँच्चिकै रवि सर लाई साथ दिएर देश को प्रधानमन्त्री बनाउने बेला आको छ अब लागौ नेपाली अब बन्छ बन्छ हाम्रो देश सबै ले साथ दिउ
सबै ले रबि लामछाने लाइ साथ सपोट गरि रबि सर को नयाँ पाटिलाई नेपाल को न.१ बनाउन जरुर छ अब युबा सच्चा ब्यक्ति को पलो सरुवात रबिलामछाने बाट हुदैछ
रबि को जय होस हामीलाई भए होस नभए नहोस रबि दाइ👏👏👏👏 हाई ....हाई जय रबि जय देश
रबि जि को फ्यान हरुको मन छुने र भावुक बनाउने गित , सम्पुर्ण देशभक्त हरु ले रबि जि र उहाको कार्य प्रती गर्व गरेर छाती चौडा बनाउने गित।
रबी भनेकाे प्रतेक नेपालीकाे ढुक ढुकी हुन् सर्जक कला कर्मी भाइ बैनी लाई सलाम छ❤❤❤
रबि सर हरेक नेपालिका आसा अनि भरोसा हुन हरेक बाधाआर्चनहरुमा सँधै अघिबढिरहनु एक दिन सारा नेपालिहरु सबैको साथ र समर्थन हुनेछ
यो सन्देश मुलुक गित मैले हजार चोटि सुने होला तर कहिले मन भरियन जति सुने पनि मन कहिले अघायन जय होस गित कार को जय रबि
शब्दले मन छोयो जनहितको लागी राम्रो सन्देश बाँड्नु भएको छ सम्पूर्ण टिमलाई धन्यवाद छ।
रवि दाईको नामै काफी छ ......सबैले आ-आफ्नो क्षेत्र बाट यसरी नै जुट्ने हो भने भ्रष्टाचारीहरुले जति फसाउन खोजे पनि केही लाग्दैन ।। रवि लामिछाने जिन्दावाद🤚🤚
म एउटा सच्चा पुलिस अफिसर हु तर यो गित सुनेर आज एस्तो महसुस भयो मलाइ रबि सर को अगाडि मेरो कुनै भाउ छैन सलाम रबि सर्🙏🙏
Q hila dala na ravi dai ne😂
यो पल्टको चुनाब पछि रबिको पार्टिको सरकार आउनै पर्छ देशमा ।
रबि दाइको चुनाव चि 🔔🔔🔔🔔🔔सबैले भोट हालौ
Good
Sai kura garnu vo sir
आज बात म बाचुनजेल सम्म भोट रबि लाइ remain constant vote for rabi
भोलि रबि दाइ रिहा भएपछि यो गीत बजाउदै सबै जना नाच्नुपर्छ है समर्थन हरु सबै
100%right bro
yes bro
Yes. sahi kura vannu vo ramro kaam garne ko sadhai Hami saat Dina jaruri x
@@anjushrestha9292 हो त नि हजुर
दिल छुने गित रवि दाईको सुपर हिट
शान्ति श्री परियार जि रबि सरको लागि समार्पित गित आफ्नो क्षेत्र बाट समर्थक गरेकोमा मुरी मुरी धन्यबाद र यो पालग सरकारले सुनियोस
हरेक नेपाली को मन मुटु मा बसन सफल बनो यो गित गूड् लक भाइ हजुर्लाइ
यो गितले साच्चिकै युबापुस्ताको मन जित्न सफल भएको छ
wao समय सान्दर्भिक गीत रबि दाजु लाई साथ दिने एता हाजिर हुम त कति हुनुहुदो रहेछ हेरुम।।
म
Very nice
Ma
@@devrajrayamajhi9358 f685reèr44ŕŕ444409b
Ma
साचिकै रबिको अहिले सम्मकै उत्कृष्ट गीत भावुक बनायो । बधाइ तथा सुभकामना बिरेन्द्र
Aahaa kati mitho git pani
Rabi daiii hayy hayyyy
न्यायको पछ्यामा लाडने रबि दाइ लाई सलाम छ मेरो
नेपाल् को गलत राज्नितिक ले यो अबस्थाआयेको यो बेलाको उत्कृष्ट गीत।सोतन्त्र पार्टी जिन्दावाद । रबि भाइ जिन्दाबाद।congretulations.
Sotantra party laai
वा वा हरेक शब्द शब्द मा तेतिकै मज्बुद वा वा असाधै मन छोयो रबि आउ देस बचाउ
Shishir
जती सुने पनी सुनी रन मन सागने गित
अनत्य मा रबि दाई निर्दोष भएर छुटनु हुन्छ पक्का 🙏
न्याय र परिवर्तन को ऌागि सारै मिठो गित सान्ति दिदि रबि
दाई ऌाई सपोट गर्ने सच्चा जन्ता रबि दाई को साथ छौ
Rabi naxutda royko man yo geet sunda ta jhan xiya xiya bhayo 😢😢😢😢
Geet matrai gayra paisa kamayra hunxa r geet gayra rabi dai xutnu huntho vani pailai xutnu huntho khai t aile samma xutnu vako aandolan ma aayra sahavagi hunu 3/4 sabda rabi daiko lagi bolnu xaina geet banayo gayo paisa kamayo t honi arufilmka dai didi haru jhai aaunu paryo Bharatpur khai aako geet gay paisa kamaya ramailo xa ni yini harulai
दामि गित
@@bikashbhatta2054vvv😊0popoooq
तिम्रै कामको चार तिर हाई - हाई
हामी मरी बचाउ छौं रबि दाई !२!
साच्चिकै हो हामी नेपाली जनताको यो आवाज अनि समर्थन संसारका हरेक कुना कुना बाट साथ अनि सहयोग छ नेपाली सच्चा पत्रकार नेपाली सपूत रबि लामिछानेलाई !!!
अति प्रिय शब्दमा समाबेश गीत सम्पूर्ण टिमलाई बधाई अनि धन्यवाद रबि लामिछानेको समर्थन को लागि .....
अत्यन्तै राम्रो गित 🙏 रबिदाईलाई भगवानले रक्षा गरुन🙏
अबको प्रधानमन्त्री रबि दाइ हुनु पर्छ अनि देशले काँचुलि फेर्छ!!
हाम्रो देश,हाम्रो रबि प्रण भन्दा प्यारो छ !!! रबि दाइ जिन्दावाद ।
Rabi dada
सबैले रविलाई साथ स्पोर्ट्स गरौ जय घन्टी❤
रवि लामिछानेको नाममा जति धेरै गीत कसैको नाममा सिर्जना गरिएको छैन होला सायद ! सुन्दर गीत !
यस्तो कानुन , पर्छ सचाउना!
चितवन जाउ, रबिलाइ बचाउना।
धन्यवाद सान्ती बैनी र गायक भाइ दुबैलाइ दिल खुस भयो।
वा यो गीत बनाउनु हुने सबै जना दाजभाइ दीदी बहनीहरू लाई धन्यबाद 🙏🏾🙏🏾🙏🏾❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
कति राम्रो गित।अनि शब्दको त कुरै नगरम कसम मन छोयो
सबै नेपाली दाजुभाइ ले रबिलाइ साथदिउ यो देशमा रविको धेरैखाचो छ योगिता लेखन्अरुसबै टिमलाइ धेरै धेरै धन्यबाद
यो गित तीन करोडको जनताको लागि यकदम ठिक बधाई छ बिरेन्द्र जि र शन्ति जि र सम्पूर्ण टिमलाई
2079 मंसिर ४ गते को दिनमा रवि दाइलाइ प्रधानमन्त्री बनाउने जति हाजिर गरौ 😘
आज झन् सान्दर्भिक छ यो गित । गायक गायिकालाई धन्यवाद ।
वाह वाह ! अत्यन्तै मार्मिक शब्द शैली शान्तिश्री दिदी ज्यु स्वर झन अति मीठो धेरै मन छोयो। बधाई छ हजुर हरु दुबै जनालाइ धेरै धेरै । अगामी दिन म झनै राम्रो राम्रो गित लिएर आउनु होला ।
हामीलाई रबि दाइ जस्तै सहि काम गर्ने युवाको एकदमै खाचो छ कलाकार हरुलाई देखि सम्पूर्ण सहि काम गर्ने जनता हरुलाई बिशेश धन्यवाद दिन चाहन्छु
धन्यबाद अनि सलुट छ म परदेशिकाे याे टिमलाई जय🕉️नेपाल🇳🇵जय🕉️रबि लामिछाने🇳🇵🇳🇵🇳🇵🇳🇵शान्तिपुर्ण र्यालिमा जाँअाै हाम्राे देश नेपालकाे एक हाेनहार पत्रकार सपूत रबि लामिछानेलाई बँचाअाै🕉️I💓Am💓With💓Rabi Lamichane💓💓💓💓💓💓💓🌹🌹🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🕉️🕉️🕉️🕉️🕉️💋💋💋💓
हेर्नु त रवि दाई कति मिठो मिठो गीत बनायेका छन गायक नायिकाहरूले पनि शब्दै बिच्छे तपाई कै नाम हाई हाई रवि दाई
जति बेला सुन्छु यो गित
आसु रोक्न सक्दिन
जय देश
जय रबि दाइ
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Right
Hami chitwanese le feri jitayau tyo pani ajhai big margin le
कति मीठो छ गित रबि सर्को लाघी सबैलाई धेरै धेरै बधाई र सुभकामना छ
रवि लामिछाने एउटा नाम वा ब्राण्ड मात्र होईन। यो नेपाली जनताहरूले पुस्तौंसम्म सम्झिन लायक एउटा सुनौलो युग बन्दैछ। ‘रवि लामिछानेको युग’।
जय रवि 🙏
जय घन्टी 🔔
जय नेपाल 🇳🇵
कति मार्मिक गीत गाएर रवि सरकाे ज्यान बचाउने गीत गायक कलाकरहरु सबैलाई धन्यवाद याे गीत सुनेर मेराेमन छाेयाे अगाडि बढ रवि सर जनता तपाईंको साथ छ
रबी दाई जिन्दा बाद जिन्दा बात ... शान्ति दिदी सबै टीम लाई विशेष धनेय बाद जय नेपाल जय रबी दाई
सर्बप्रथम साङेतिक अबि बादन सम्पुर्ण "रबि दाइ" टिम लाइ ।सान्ती श्री बहिनी यो गित ।।रेकडिङ पछि।।रबि बचाउ अन्दोलन को बिचमा जनता को सामु गाउनु पर्ने जस्तो रहेछ।।जय रबि
तिम्रै कामको चारतिर हाइ--हाइ
हामी मरि बचाउछौ रबि दाइ वौ👏👏
मनैदेखी हार्दिक नमन सम्पुर्ण टिमलाइ
सारै राम्रो लाग्छ मलाई ।
Saraie mitho ra Sateyeta ma adharit yo Geet sabda ani voice teyetie Ramro Lovely Great song's thanks for all Teams ❤❤❤❤❤❤❤❤❤
धेरै धेरै धन्यवाद एकदमै राष्ट्रबादी गीत गाउनु भएकोमा
घण्टिमा मतदान गरि रबि दाइलाई बिजय गराअौ🔔🔔🔔🔔
गित भनेको यस्तो मन मुटु छुने हुनुपर्छ धन्यवाद कलाकार साथीहरू
Nic song
अति समसामयिक गित विशेष धन्यवाद कलाकार टिमलाई
यो न्याय र परिवर्तनको आवाजहो ।
न्यायकोलागी सरकारलाई बली चलाउनुपर्ने
हो भने तिनकरोड नेपाली बलिदानी दिन
तयारछौ ।
अन्याय अत्याचार भ्रष्टाचार र बलात्कारका
घटनाको छानबिन हुनैपर्छ ।
अपराधी शक्तिशाली होस या कमजोर जो
भएपनि सजाय पाउनुपर्छ ।
Xxx this song!!
I like flag on check soooo...
0007ūj0k
.
आजको परिस्थिलाई समेटेर बनाईएको अति सान्द्रभिक रचना।
साच्चिकै सान्ति श्रि दिदि हजुर को मेहनत लाई सलुट छ रबि दाई जिन्दावाद
रबि दाईको समर्थकहरु एकजुट भएर साथ दिउ🙏❤️
तपाई हरु जस्तो देश को गहना को लाई I salute ☝️☝️☝️👍️👍️👍️🙏🙏🙏✋✋✋ जय देश जय रबि 💛💛💛
waw समय सान्दर्भिक मीठो आवाजमा सपोर्ट गरिदिनु भयकोमा पुरै टीमलाई धन्यवाद ।
Sachi malai ruwayo yo geet le rabi dai jinda bad
सहि गित ।
गजब । रबि दाइको काम अति नै उत्कृष्ट छ । अबको देशको प्रधानमन्त्री रबि दाइ ।
यसपल्ट पनि हामीले रवि दाईलाई बचाउनुपर्छ 🙏🙏
चितवन बासीहरुले फेरि घण्टी बजाउनुपर्छ
भरष्टचारी को कान को जाली फुट्ने गरी बजाउनुपर्छ 🔔🔔
राष्ट्रीय स्वतन्त्र पार्टी जिन्दाबाद ✊✊
एउटा सचाच महानायक रबि सर सलिउट सबै टिम लाइ 💕💕💕💕
नेपाली हामी रहौला कहाँ नेपालै नरहे
जय रबि जितको शुभ कामना❣️❣️❣️
लौ त दामी छ यो गीत नेपाल नेपाली को लागि र रबि दाइ को गीत जय जय नेपाल
आहा🌺सबैको🌺माया🌺मिलोस🌺भगवानको आशिष🌺मिलोस🌺कहिले🌺पनि🌺कसैको🌺मायाको🌺कमी🌺नहोस🌺अझै🌺बढी सफलतको🌺शुभकामना🍧💐रबि दाई
सच्चा गोर्खाली हरुको अावाज प्रस्तुती निकै रमाईलो मिठो छ। कलाकार क्षेत्र मा राम्रो काम गर्ने सर मिस हरुमा बधाई दिन चाहान्छु।
रवि सर जिन्दावाद ## Shanti shree pariyar voice mitho ####
सारै राम्रो गाना धन्यवाद हजुरहरुलाई भोलि आईतवार छुट्ने पक्का रबिजी !
रबि दाइको Voice सुन्न नपाएर पुराना episode हेरेर बस्ने यता हाजिर गर्यौ न ??
ma pani same ho miss you rabi dai miss you so much 😞😞😍😘😘😘💕💕💕💕💕💕😰
palpaliharibahadur kumal nice song
हजुर म पनि छु है म पनि छु। मलाई पनि त्यस्तै लाग्छ
आसु नै आयो यो गितले 😢😢😢 कुवेत बात.....jay Rabi sar jay ghani
आखा मा आँसु रोकियेन गित सुनेर, रबि गरिब दुखिको भगवान हुन,धन्यवाद कलाकार जिउ सलुट,
Lake Raj
@@ramjithapa1117 ......
Vbbbbpaadxdc
Nm
Wow
शब्द ले सारै मन छोयो 👏👏👏सलाम छ।रबि दाई देश अन्द कारमा छ।अब हजुरले बचाउनु हुन्छ आस धेरै छ।👏👏👏
यो गित टेर्निङ नम्बर 1 मा जानू पर्छ भन्ने जति यता हाजिर हौत । जय गित जय सँगित जय जय रबि दाइ
आहा अति राम्रो मुटु छोयो❤❤❤❤❤❤❤
सम्पुणँ!!! टिमलाई धन्यबाद
म नेपाली पुलिस हु तर देसको सच्चा मान्छे रबि दाइलाइ साथ र हात दिनेछु सम्मान गर्छु रबि दाइ हजुर्को काम लाइ
Yu
Ttyh
Gg
Good
👍 👍 👍 👋
नेपाली जनता बुझ्ने भइसके,रबि दाईले न्याय पाउनुपर्छ।
३ करोड नेपाली जन्ताको मनमा बस्न सफल बन्यो गित सँगित,,जय रबि दाइ,,,
Jaya ravi dii
Sai ho
Jaya rabi jaya Nepal jaya mero desh 🙏🙏🙏🙏👏👏👏
Me 2
@@lalitadangi3747❤❤❤😂😂😂😅
ओ धेरै धैरै राम्रो गित धेरै धेरै धन्यबाद कलाकार भाइ बैनि हरूलाइ जब सम्म नेपाल मा भ्रष्टचारी को शासन रहिरहन्छ यो गीत सदाबहार नेपालि जनता गाइ रहन्छन
देश को एक होनहार मानिस हुन रबि दाई ।रबि दाई को यो गित ले सबै जन्ता को मनमा एक रास्ट्र भक्ति को भावना जागेको छ।
यो गित सुनेर आज मन भावुक भयो🤔😪😪नभन्दै आज रबि दाजु ठाउमा पुग्नु भाको छ बिस्वास छ जय होस रबि दाजु जय घन्टि❤
यो गित निकै राम्रो र मार्मिक छ मन छोयो जय जय रबि दाइ
जनताको प्यारो एकमात्रै नेता रवि दाई एकदिन अवश्य रवि दाइ केही हातबाट भ्रष्टाचारी नेताको अन्त्य हुनेछ।
मिठो आवाजमा मन छुने गीत, रबी जि लाई आज रिहाई हुनु पर्छ हाम्रो सपोर्ट छ
धेरै ,धेरै ,धन्यवाद दादा दिज्जु
समय ले मागेकाे गित लिएर अाऊनु भाछ ।।।सफलताको शुभकामना छ।।।
केही बोल्दै मा जिब्रो काटने /अनि कसैको सपोट गर्दैमा सुली चड्नु पर्ने २००७ भन्दा अगिको राणा शासन अाको होर सरकार
जय रबि जय नेपाल 🇳🇵🇳🇵🇳🇵❤️❤️❤️🇳🇵🇳🇵
रवि दाइले अब आफ्नो कामलाइ अझ धमकादारका साथ अगाडि बढाउने छन ।
रवि दाइलाइ चाहाने जनताको बिश्वास अनि साथ कति छ भन्ने सबैलाइ थाहा भैसको ।
चोर भ्रष्टाचारि नेताहरुका मुटुले ठाउँ छोडिसकेको छ ।।
अब नेपाललि को राजा नेपाली सान नेपालीको रक्षक रवि दाइ नै हुनेछन ।।
Waw what the song
Ramro xa hai song ani rabi ko support ni 100% xa keep it keep it our dearest singer #birendr_khakaa
Sarai ramro xa rabi daiko barema git
अत्यानतै राम्रो अनि सान्दर्भिक गित सारै मन परो सान्ती दिदी को अनि रबि दाइ साच्चिकै अन्याय को विरुद्ध लडाइँ गर्ने नेपालिको भगवान हुन👌👌👌👌
Thank you .share plaease 🙏💕
Rabi Lamichane Sir Jindabaad!
-San Shrestha, Minneapolis, MN, USA
सारै मन छोयो धन्यवाद कलाकार साथीहरूलाई ( रबि दाइ जिन्दावाद )
अति राम्रो मार्मिक देश भक्ति गीत , राज्य सचेत हुनु पर्यो भ्रष्टाचार निर्मुल पार्न, देशमा प्रगति, शान्ति र सु- ब्यबस्था कायम हुनु पर्यो ।
गीत सारै राम्रो बनायेछ मन्पपरेयो धन्यवाद शन्ती बैनी र खड्का भइ 👌👌👍️👍️👏👏
Aafno kala ra galalai aafnai deshma lagani garne urjasil peativa shali pyaro vae Birendra Khada bestu Santishree pariyar lagayat sampurna teamlai safalta ko dherai dherai suvakamana❤❤❤❤❤
रास्टको लागि सारा जनता जो जहाँछौ तेहिबाट न्यायको लागि उठ्नुपर्छ। रबिलाइ देशको जिम्मेवारी दिनुपर्छ। तब बन्छ नेपाल।
रवि दाइ प्रति मेरो सधैं नमन छ दाइ !
दिल छुनेगित रबि दाइ लाई सलुत।छ रबि दाइ हाई हाई
Tyo bela ko yad ayo aja....☺️☺️☺️ ajhai goosebumps auchha yo geet sund😬
हिजो पनि हृदय देखि सम्मान गर्थे म हजुरलाइ र आज पनि गरिरहेको छु र आउदो दिनहरुमा पनि हृदय देखि उच्च सम्मान गरिरहने छु रबि सर्🙏🙏🇳🇵🇳🇵
समयको माग र यो देशको आबस्यकता हो रबि लामिछाने !! जय रबि 🇳🇵🇳🇵🇳🇵🇳🇵