Manoj Gajurel || आमा || Aama || Official || Sisnupani Nepal || छोरी

Поділитися
Вставка
  • Опубліковано 27 сер 2022
  • GAJUREAL On Social Media:
    Website: gajureal.com
    Facebook: / gajureal
    Twitter: / gajureal
    For more updates, follow:
    Manoj Gajurel on Facebook: / majurel
  • Комедії

КОМЕНТАРІ • 3 тис.

  • @PramilaRaila-sl8qr
    @PramilaRaila-sl8qr Місяць тому +9

    निकै मन छुने शब्द ❤विदुवा हुनु त्यसमाथी पनि गरीब बिदुवा हुनु 😢😢

  • @gokarnspudasaini4524
    @gokarnspudasaini4524 Рік тому +729

    नेपालीको मदन पुरस्कार पाउनुपर्ने उत्कृष्ट सन्देशमुलक प्रस्तुति । सलाम मनाेज दाइ।

    • @binubasnet4871
      @binubasnet4871 Рік тому +4

      exactly 🇳🇵

    • @user-jm6wu2jy3k
      @user-jm6wu2jy3k Рік тому +7

      हाम्रो समाजमा घटेका घटनाहरूलाई आत्मसात अनुभव गरेर उतारनु भएको छ हजुर लाई नमस्कार। धेरै पटक हेरे मन तेतीनै छोयो ।।।।

    • @laxmilalshrestha920
      @laxmilalshrestha920 Рік тому +1

      To much exactly.

    • @lalitajoshi539
      @lalitajoshi539 Рік тому

      Tomuch fantastic

    • @basantakumargurungbasantak4443
      @basantakumargurungbasantak4443 Рік тому

      मुटुछियछियभये।अ।म।

  • @laxmikhatri1667
    @laxmikhatri1667 7 місяців тому +24

    मैले मेरा दिवंगत बुवा अनि विधुवा अामालाई सम्झेर भक्कानीय धन्यवाद छ मनाेज दाजु।

  • @premprakashthapa.chhetri
    @premprakashthapa.chhetri Рік тому +75

    "जन्मदिनु र आमा हुनु यी दुई फरक कुरा हुन।"
    मन छुने शब्द😏
    आमा❤️😘

  • @shantikokhojima6040
    @shantikokhojima6040 Рік тому +586

    कस्तो मुटु नै छुने प्रस्तुति धन्यवाद मनोज आमा☺️

  • @anilkhatri2732
    @anilkhatri2732 Рік тому +215

    कस्तो सान्दर्भिक , सामाजिक परिवेश, समाजका कुरीति हरु को पर्दाफास गर्ने अति मार्मिक कथामा आधारीत। आँसु पटक्कै रोकिएन😥😥😥😥😥😥
    सलाम मनोज सर

    • @manojmanoj5669
      @manojmanoj5669 Рік тому +1

      Yasto magan budi vaya ko manxa kasari basa ka thaya hola mina sanga

    • @bijayadipkarki328
      @bijayadipkarki328 Рік тому

      Heart touching🙏🙏🙏

    • @victorpoudel4358
      @victorpoudel4358 Рік тому

      Manoj Sir lai ni Newar Samudaya le Jail 10 barsa khadla. Bidhwa ko bejat garo vanera… Newar Samudaya kada cha hai

    • @lafanga182
      @lafanga182 Рік тому

      ua-cam.com/users/shortsGXG_vGAKHm4

  • @poojalimbu4412
    @poojalimbu4412 Рік тому +38

    अती नै हृदय स्पर्शी मनोज सर 😢ती प्रत्येक विधुवा आमाको कथा बोकेको यो मर्म स्पर्शी नाटक भनौ या समाज को त्यो अन्धविश्वास भनौ या चलेको चलन एकदमै मिठो प्रस्तुति 😢

  • @krishnapandey494
    @krishnapandey494 Рік тому +63

    निःशब्द 😢 बिधुवा आमाको भूमिकामा यती सुन्दर प्रस्तुती पस्कीनु भएकोमा बहुप्रतिभाका धनी गजुरेल ज्यू हजुरलाई हृदय देखि नमन गर्दछु 💐💐 भक्कानीय😢😢😢 संसारका सम्पूर्ण बिधुवा आमाहरू प्रति नमन🙏🙏

  • @VillageLifeDeep
    @VillageLifeDeep Рік тому +73

    बहुप्रतिभाशाली कलाकार मनोज गजुरेल लाई सलाम छ सम्मान छ

  • @hiddenshadow7785
    @hiddenshadow7785 Рік тому +240

    एउटा पुरै फिल्मले नदिने सन्देश र कथा दिनुभएको छ माननीय मनोज आमा, जति धन्यवाद र प्रसंसा गरेपनि कम नै हुन्छ 🌻❤️
    सबै कथा बेथा हुँदैनन् तर सबै बेथा कथा हुन्छन् ❤️

  • @parudura2731
    @parudura2731 Рік тому +10

    बाबाको मुख हेर्नी दिन अनि आमाको मुख हेर्नी दिन को गजुरेल सर को कुराले सारै मन छुन्छ बास्तबिक घटना

  • @imansinghrai4254
    @imansinghrai4254 Рік тому +11

    साच्चै हो मनोज दाइलाइ यस्तो प्रस्तुती कहाँ बाट आउँछ । तेसैले त मनोज दाइले सम्पुर्ण नेपाली को मन जितेको छ ।🙏🙏

  • @pratikshyas
    @pratikshyas Рік тому +100

    संसारका सम्पूर्ण विधवा आमाहरूलाई माया ♥️

  • @anbentertainment6462
    @anbentertainment6462 Рік тому +573

    यो त हाम्री आमाको कथा हो मनोज सर्😥😭 मेरो आमाको 9 सन्तान 7 भाइ 2 बेहेना हामी, बाबाले म झन्डै 5 बर्ष अनि भाइ 3 बर्ष को हुदा नै छोडेर टाढा जानू भो त्यसपछी हाम्रो 9 सन्तानलाइ गरिबी अवस्थामा पाल्नु पढाउनु हुर्काउनु सक्नु हिम्मत जुटाउनु मेरि आमा महान हुन 🙏💕❣️ गाउले जीवन मेरि एकल आमाले खेती किशानी गरेर भोको पेट पटुकिले कसेर मेला पात जादा दिएको खाजा पनि आफू नखाएर हामी सन्तानलाइ ल्याएर खुवाउने आफू भोक भोकै हिडने हाम्री आमा महान कति को हेपाइ कतिको वचन सहेर कति पीडा सहेर हामिलाइ कहिले दुखी महसुस गराउनु भएन अहिले सुखी सम्पन्न परिवार भैसकेका छौ गर्न केही नसके पनि मैले केही न केहि गरेर खान सक्ने भएको छु यहासम्म पुर्याउने मेरि आमा महान हुन हजुरको यो कथाले धर्धरी रुवायो मनोज सर क्या छ हजुरको कला वा वा वा👏👏🙏💕❣️

    • @rubyshresthapokhrel1808
      @rubyshresthapokhrel1808 Рік тому +9

      Salute to all mothers who raised their children 🙏🙏
      We all as a society should support single mothers & respect them🙏🙏

    • @khemrajpokharel2615
      @khemrajpokharel2615 Рік тому +3

      we were 7 and my youngest brother was 7 years old.

    • @bimalabagale5486
      @bimalabagale5486 Рік тому +3

      same 😰😰😰😰😰

    • @purnapurja2661
      @purnapurja2661 Рік тому +3

      तपाईंको र हाम्रो आमाको कथा एकै रैछ्😔😭😭😭धेरै रुवायो यो कथाले😥😥😥😥😥😞😞😞😞😰😰😭😭😰😰😰

    • @deepshantimagar4202
      @deepshantimagar4202 Рік тому +1

      Same harmro jiban ma mel khayo😭😭😭😭😭😭

  • @premprakashthapa.chhetri
    @premprakashthapa.chhetri Рік тому +9

    एउटा फिल्मले दिन नसक्ने सन्देश मनोज सरको अभिनयले दिएको छ। कति मन छुने शब्दहरु समाहित गरेर कथा बनाउनु भएको❤️
    आमाको माया नमान्ने त छोराछोरी नै हुदैनन् । भौतिक शरीर माथि आक्रमण गरेर मानव रुपि गिद्दहरुले बाबाको हत्या गरिसकेपछि मेरी आमा विधवा हुनुभयो,। यो कथाले चसक्कै मन छोयो 🙏😘😪

  • @sitarayamajhi568
    @sitarayamajhi568 Рік тому +4

    अासु झरिरयो कथा यथार्थ छ स्वर्गीय बुवालाई सम्झिदै अामाको कस्टकर िजबन सोच्दै बितेका ती दुखमानि खुसि हुदै भाइ बैना यउटै थालमा खाना खाको यउटै वक्ष्यानमा सुतेको यादले अासु झर्दाझर्दै कति छिटो सकियो काहानि सर हजुलाई हरेक पलमा सफल मिलोस 🙏

  • @rameshshrestha8270
    @rameshshrestha8270 Рік тому +175

    जति पटक हेर्छु यो भिडियो आँसु त झर्छ नै। मनोज सर तपाईंको कला र भावना लिई हार्दिक नमन् 🙏❤️❤️❤️

  • @tapendra9172
    @tapendra9172 Рік тому +357

    सासू ससुराका लागि एउटा छोरो मर्‍यो, दिदीबहिनीका लागि एउटा माइती मर्‍यो । छोराछोरीका लागि एउटा बाउ मर्‍यो । तर मेरा लागि संसार मर्‍यो । साहस मर्‍यो, सारा मर्‍यो, सर्वस्व मर्‍यो । आफ्नो सर्वस्व सकिंदा पनि आफू जिउँदै रहनसक्नु सानो चमत्कार होइन नानी ।’

    • @hamro_lyrics_NP
      @hamro_lyrics_NP Рік тому +11

      यो कुरा कानमा पर्दा आँसु झर्ने म जस्ता कति होलान्?

    • @purshotamlamsal7039
      @purshotamlamsal7039 Рік тому +1

      😭😭😭

    • @swastikapun1802
      @swastikapun1802 Рік тому +1

      Yo line le man ruwayo

    • @puspadhakal664
      @puspadhakal664 Рік тому +1

      साच्चै नै पटक पटक मर्नु भन्दा एकै पटक मर्न पाए हुने थियो

    • @purshotamlamsal7039
      @purshotamlamsal7039 Рік тому

      @@puspadhakal664 sansar hernu parx..

  • @yamunabhatta2505
    @yamunabhatta2505 Рік тому +11

    जिन्दगीमा आश लाग्ने चिजहरू धेरै छन्
    तर खास लाग्ने भनेको तिमी मात्र हौ आमा।❤️🌸

  • @bindubhandari240
    @bindubhandari240 Рік тому +5

    जय देश जय नरेश🙋‍♀️🙏🙏🇳🇵🇳🇵हजुरको कला,गला,सबैको मन मुटुमा अटल भएर बस्न सक्ने बाैद्विक क्षयमता,हास्यकलार,असल,ब्यक्ति लाई जन्म दिने धर्ती माता,हजुरले अभिनयआमालाई हृदय देखि नमन 👸💅गर्दछु।💅💅👸👸👸🇳🇵🇳🇵🙋‍♀️

  • @dilukarki9535
    @dilukarki9535 Рік тому +52

    यो कथा , ब्याथा मनोज गजुरेलको आमाको मात्र नभयर गरिब,दुखी ,बिधुवा, नेपाली आमाहरुको पनि हो । मार्मिक 😭😭😭

  • @pankajrajjoshi7005
    @pankajrajjoshi7005 Рік тому +101

    नजिकै भाको भए अङ्गगालो हाल्न मन लाग्यो मनोज दाइ लाई😢♥️♥️

  • @manojadhikari9451
    @manojadhikari9451 Рік тому +21

    देश भरका सम्पूर्ण विधवा आमा हरुमा धेरै धेरै माया❤️❤️

  • @barshapaudel5577
    @barshapaudel5577 Рік тому +2

    धेरै पटक हेरे जति पटक हेरे उति पटक मन ढुक्क भएर गहभरि आँसु भयाे बाेल्न सकिन सलाम छ दाजु हजुरलाई कथा हाेईन यथार्थ बाेल्नु भयाे 🙏🙏😥

  • @bidurnepal2890
    @bidurnepal2890 Рік тому +69

    मन देखि नै हजुर को यो प्रतिभा र हजुर को अामा ले भोग्नु भएको घटना यतार्थमा परिणत गर्नु भएकोमा धन्यवाद मनोज दाई

  • @purnabahadurshresthahriday6407
    @purnabahadurshresthahriday6407 Рік тому +35

    आँखा रसाए,सामाजिक सँस्कार जस्ताको तस्तै उतार्नु भएछ वास्तवमा विदुवा महिलाको पिडा तब न कलाकार।जय होस मनोज गजुरेल र माता जिलाई।

  • @yubrajshrees5203
    @yubrajshrees5203 Рік тому +4

    हेर्दा हेर्दै आँखा बाट आँसु खसेको पत्तै भएन गाउँघरमा भोग्नु परेको गरिब छोरा छोरी विधुवा आमाहरूले भोगेको कूरा प्रस्तुत गर्नु भयो हजूर काे प्रस्तुती एकदम मनपर्यो मनोज सर सफलता को अझै अग्रिम सुभकामना ।

  • @jonitabhattarai3423
    @jonitabhattarai3423 Рік тому +3

    यस्तो मन छुने प्रस्तुती पहिलाको समय सान्दर्भिक यो वस्तविक यथार्थले भरिएको कथा ,धेरै धेरै धन्यबाद मनोज सरलाइ सबैभन्दा उत्कृष्ट पुरस्कारले सम्मान गरियोस 🙏🙏🙏

  • @debendrabasnet3095
    @debendrabasnet3095 Рік тому +1790

    तपाइलइ देख्दा यो मनोज गजुरेल को यो नाटक मात्र हो ।भने ठानु भयोहोला हगि यो नाटक र मनोरन्जन मात्र होइन यो तपाइले भन्न नसकेका महिला हित्का अझम्बरि पात्र हुन र यस्मा नारिको जिवनको जिन्दगि भरिपुर्न छ ।सलाम छ मनोज गजुरेल सर

    • @indiraghimire493
      @indiraghimire493 Рік тому +33

      Thankyou very very much manoj sir

    • @indiraghimire493
      @indiraghimire493 Рік тому +10

      Thank you very very much

    • @maheshlama8568
      @maheshlama8568 Рік тому +12

      बस्तबिकता

    • @chandramannepali9673
      @chandramannepali9673 Рік тому +8

      मनाेज सर, साह्रै मार्मिक र यथार्थपरक । धन्यवाद मनैदेखि ।

    • @pawanshrestha1892
      @pawanshrestha1892 Рік тому +4

      Ane k gardai k gardai hajur lai hajur lai hajur lai hajur lai hajur lai hajur lai hajur lai hajur lai hajur lai hajur lai hajur lai hajur lai hajur lai hajur lai hajur lai hajur lai hajur lai hajur lai hajur lai hajur lai k he huna he huna he huna he huna he huna he huna he huna he huna he huna he huna he huna he huna he huna he huna he huna he huna he huna he huna he huna he huna he huna he huna he huna he huna he huna he xaina hai budi ane aausadi budi ane aausadi budi Budi i miss you budi Budi i miss you budi Budi i miss you budi Budi i miss you budi Budi you budi Budi you budi Budi you budi Budi you budi Budi you budi Budi you budi Budi you budi Budi you budi Budi you budi Budi you budi Budi you budi Budi you budi Budi you budi Budi you budi Budi you budi Budi you budi Budi you budi Budi you budi Budi you budi Budi you budi Budi you budi Budi you budi Budi you budi Budi you budi Budi you budi Budi you budi Budi you budi Budi you budi Budi you budi Budi you budi Budi you budi Budi you budi Budi you budi Budi you budi Budi you budi Budi you budi Budi you budi Budi you budi Budi you to budi to budi Budi budi Budi i miss you budo ma pane ta runxu ta hai budi k hai budi k hai ane ma ta ta ghar chai kina na bolako nai ho nai chu budi timi la khayou ta khayou ta khayou ta khayou ta khayou ta khayou ta khayou ta khayou ta khayou ta khayou ta khayou ta khayou ta khayou ta khayou ta khayou ta khayou ta khayou ta khayou ta khayou ta khayou ta khayou ta khayou ta khayou ta khayou ta khayou ta khayou ta khayou ta khayou ta khayou ta khayou ta khayou ta khayou ta khayou ta khayou ta khayou ta khayou ta khayou ta khayou ta khayou ta khayou ta khayou ta khayou ta khayou ta khayou ta khayou ta 9

  • @dipaksapkota6912
    @dipaksapkota6912 Рік тому +148

    हेत्तेरि! सधैँ हँसाउने मान्छेले रुवाउन सक्छु कि सक्दिन भनेर परीक्षण गरेका हुन् कि क्या हो मनोज दाइले!!! धर्धरी रोएँ म त! तपाईंको कला र प्रस्तुतीलाई सलाम छ दाजु‌

    • @ajaythapa4418
      @ajaythapa4418 Рік тому +1

      हो

    • @VillageLifeDeep
      @VillageLifeDeep Рік тому +1

      Right

    • @Pawsitivelyyours1
      @Pawsitivelyyours1 Рік тому +2

      छोरी मान्छे को पिडा बुझ्नु हुदो रहेछ धन्य छ आमा छोरी र श्रीमती को पिडा बुझ्नु हुदो रहेछ 🙏🙏🙏🙏🙏

    • @manojgurung5579
      @manojgurung5579 Рік тому

      💞

    • @lafanga182
      @lafanga182 Рік тому

      ua-cam.com/users/shortsGXG_vGAKHm4

  • @sabinatimalsena6238
    @sabinatimalsena6238 Рік тому +4

    हेर्दा हेर्दाहेर्दै आँसु आको थानै भयन 😭

  • @kishutamang7973
    @kishutamang7973 17 днів тому

    बच्चा जन्मिनु,आमा बन्नु फरक कुरा हो
    यथार्थ

  • @rishibasnet4907
    @rishibasnet4907 Рік тому +61

    🙏🙏🌹🌹जस्तोसुकै अभिनय गरे पनि उस्तै दुरुस्तै सुहाउने कस्तो जिन्दगी पाउनुभएको मनोज गजुरेल ज्यु यो तपाइको कुन जन्मको सत्कर्मको फल प्राप्त भएको हो🇳🇵🙏🙏🙏🙏👍👍🌹

  • @encouragementaward4745
    @encouragementaward4745 Рік тому +77

    जिन्दगीमा एति धेरै आशु पहिलोपटक बगेको मेरो आखा बाट हो मनोज दाइ 😢😢😢

  • @shibabhattarai740
    @shibabhattarai740 Рік тому +3

    अद्भुत कला गलाका खानी मनोज दाजै सलाम सम्मान छ भाबुक मार्मिक प्रस्तुति आँसु झरे धेरै चोटि हेरि सकेय लाभ देखि फेस्बुक tiktok हुँदै युटुब सम्म आएर हेर्दा हरेक बिधुवा आमा हरुको लागि परक यथार्थ समाजमा जो जे छ।हजुरले जो भोग्नु भको छ तेहि भोगी राको हुँदा र यो मर्मस्पर्शी वाचन सुन्दा कस्का आँसु नझर्लान।आमाको सु स्वास्थ दिर्घायुको कामना।🙏❤️😘

  • @SanamGole-sy2yo
    @SanamGole-sy2yo 23 дні тому +1

    हाम्रो नेपाली समाज एस्तै हो..।

  • @yamuacharya1945
    @yamuacharya1945 Рік тому +48

    अनेक अनेक सम्मान हजुरकाे प्रतिभालाई😍😍😍😍😍

  • @mr.fleshynose3046
    @mr.fleshynose3046 Рік тому +257

    "बच्चा जन्माउनु र आमा बन्नु, यी दुई फरक कुरा हुन । " what a great line!👍️

  • @udayakc8441
    @udayakc8441 Рік тому +2

    अति नै मर्मस्पर्शी शब्दमा सबै श्रोतालाई भावुक बनाउने मनोज गजुरेल ज्युलाई हार्दिक बधाई तथा शुभकामना छ !!🙏🙏🙏❤️❤️❤️👌👌👌

  • @sisandarlami6871
    @sisandarlami6871 Рік тому +66

    Being a single mother is not easy !
    His each words remembering of my mother
    She is my both a mother and a father too♥️

  • @neelamgrg2599
    @neelamgrg2599 Рік тому +327

    "सात वटा टुहुरा बच्चा गरिबले हुर्काउनु सम्बिधान बनाए जस्तै हो।" अति मर्मस्पर्शी वाक्यांश 😊
    वाह मनोज सर हजुर प्रतिको सम्मान अझ चुलियो। सम्पुर्ण आमाहरु प्रति उच्च सम्मान 😢🙏

  • @FamousGorkhali
    @FamousGorkhali Рік тому +23

    समाज भित्र लुकेर रहेको र बाहिर व्यक्त गर्न नसकिएका पात्रहरूको वास्तविक जीवन भोगाइ लाई यतार्थ चित्रण गरिदिनु भएकोमा गजुरेल सर प्रति गोर्खे सलाम छ ।

  • @Parbati315
    @Parbati315 Рік тому +2

    भावुक शब्दहरू 😥😥
    हरेक ब्यत्तिको मन भित्र गुम्सिएर बसेको कुराहरू ।

  • @prakashbg9808
    @prakashbg9808 Рік тому +2

    सधै हसाहुने गजुरेलले आज सबैलाई रुवाय कस्तो वास्तविकता

  • @umeshphuyel175
    @umeshphuyel175 Рік тому +48

    मनोज गजुरेलको शब्द लाई उच्च सम्मान छ । सदैव यस्तै मार्मिक सुन्न पाऊ । शुभकामना

  • @unishpyakurel5493
    @unishpyakurel5493 Рік тому +54

    उच्च सम्मान! मनोज दाजु साथै आमालाई नमस्कार !
    मन थाम्न नसकिने मार्मिक यथार्थ बोकेको प्रस्तुति
    हजुरको आफ्नै कथा हो यो। पिता गुमाएको पिडा
    ममानि छ। तर त्योभन्दा कयौं गुना बढी हजुर को
    यो प्रस्तुतिले मन मन्नै भक्कानिएर आयो आशु थाम्न
    सकिन । साच्चै हाम्री आमाहरु माहान हुनुन्छ।
    हास्यजगतमा हजुरको यो प्रस्तुति उदाहरणीय
    बनेको छ । आफ्नै आमा को भेष मा आफ्नै
    कथा। अरबै अरबको सलाम छ दाजुलाइ।

  • @sabinadhakal4871
    @sabinadhakal4871 Рік тому +2

    साच्चै आमाको मन कति फलाकिलो हुन्छ 🙏 miss you mamu 😭😭😭😭😭

  • @jojodada2243
    @jojodada2243 Рік тому +32

    हेर्दाहेर्दै आखा बाट आसु खसेको पत्यो पाहिन सम्पुर्ण बिदुवा आमा हरुले भोगिर्हनु भएको कथा बेथा समेटियको अति सुन्धर बाचन मनोज सर को 🙏🙏

  • @mausamitamang17
    @mausamitamang17 Рік тому +47

    मनोज दाजुको यस्तो अदभूत कला देखेर उता मिना ढकाल जलेर मर्ने बेला भैइसक्यो। मनोज दाजुलाई धेरै शुभकामना।

    • @kamana73
      @kamana73 Рік тому

      जल्ने जली रहन्छन् । प्रगती गर्ने गरि रहन्छन् ।बहुप्रतिभा शाली कलाकारलाई कमजोर देखाउने पर्यास धेरै गरीयो। सकिएन अन्तयमा आफै पतन हुने खेल भयो । सत्यको बिजय अवश्य हुन्छ। क्षणिक धैर्य हुन गाह्रो हो। मनोज दाजुको धेरै प्रगति देख्न पाइयोस् ।🙏🙏

  • @deadpool3157
    @deadpool3157 Рік тому +2

    कठै मेरो आमा ढुङ्गा को मुटु लाइ नै पिगाल दिनु हुन्छ ! what a spech🌺salute everymom they deserve best of best 🌺❤️💔

  • @saritathapa774
    @saritathapa774 3 місяці тому +1

    साच्चिकै हजुर को य कथा ले मेरो आँखा बाट आसु कति बेला छरेको पतैहुदैन रहेछ 😢😢🙏🙏

  • @bidurdangal1785
    @bidurdangal1785 Рік тому +17

    बहु प्रतिभाकी धनी मनोज आमा।र हाम्रो समाजका विभिन्न कु-संस्कारका कारण एकल नारीहरूले भोग्नु पर्ने समस्याको यथार्थ परक प्रस्तुतिले भाबुक बनायो।
    प्रस्तुतीका लागि सलाम मनोज दाई।

  • @sujanbaskota4021
    @sujanbaskota4021 Рік тому +72

    Its not just a drama,
    Its a real story of many nepalese😔
    HatsOFF to you MANOJ GAJUREL sir.🙌

  • @RatanaBk-sp7ti
    @RatanaBk-sp7ti 3 місяці тому +1

    ❤❤❤❤❤सारै मन छुने कहानी 😢😢😢😢आमा धन्यवाद 😢😢😢😢😢😢रेल घटना हो

  • @navinshrestha4389
    @navinshrestha4389 Рік тому +57

    I am very blessed to have this outstanding artist in my country... hats off to you Manoj Gajureal !

  • @dalbahadurbasnet3274
    @dalbahadurbasnet3274 Рік тому +11

    कुनै समयमा हासौ भन्दाभन्दै रुवाएको बा को कथा पछि आज आमाको कथा ले मन हसाउन सकेन । जय नारी ❤️आमाहरू @ दिदिहरु❤️

  • @yomanghatane8864
    @yomanghatane8864 Рік тому +19

    जिवनमा सायद मनाेजजिले पहिलाेपल्ट हसाएनन मात्र रुवाएपनि यति अाेझिलाे प्रस्तुतिकाे लागि सलाम छ र सायद प्रतिस्पर्दा अब झनै टपलेवलमा पुगेछ भन्ने बुझ्नुभएछ

    • @ps.subedibipin
      @ps.subedibipin Рік тому

      गत वर्षको "बा" शीर्षक को प्रस्तुति सुन्नुहोस । यो दोस्रो पल्ट हो रुवाएको ।

    • @suraj_giri_4959
      @suraj_giri_4959 Рік тому

      dherai patak ruhayeko xan . sayed follow garnu vako xaina hola

  • @thambahadur772
    @thambahadur772 Рік тому +1

    मनोज गजुरेल को जिन्दगी को उत्कृष्ट खोज नै यहि हो 100%

  • @nijaramuchahari2091
    @nijaramuchahari2091 12 днів тому

    🌹🌹🌹🌹🙏🙏आमाको चरण मा मेरो ढोग 🌹🙏🙏🙏🙏🙏🙏ॐ नमो नारायण 🌹🌹🌹🙏🙏

  • @yubarajyakkha9024
    @yubarajyakkha9024 Рік тому +17

    हेर्दा हेर्दै कति बेला आँसु झर्यो पत्तै भएन। साच्चिकै मिठो सैलिमा समाजको घाटनालाई बोलिदिनु भएको मा मनोज सर लाई धेरै धेरै धन्यवाद।

  • @ashiklama1833
    @ashiklama1833 Рік тому +9

    बहुप्रतिभाका धनी मनोज गजुरेलको मन छुने भिडियो ले आँसु नै झारिदियो ।

  • @sangitakarki5153
    @sangitakarki5153 Рік тому +1

    महान हाे नारि, देवि हाे नारि ,संसार हाे नारि , सन्तानकाे लागि दुनिया हाे नारि, सलाम छ नारि 🙏🙏🙏

  • @menumagar7791
    @menumagar7791 Рік тому +1

    सधै हसाएर सन्देश दिराख्नु भएको आज यो हजुरको सन्देशले कस्को मन रोएन होला? मनोज सर 🙏🙏🙏🙏हजुरलाई हार्दिक नमन

  • @madhusudhanoli1150
    @madhusudhanoli1150 Рік тому +14

    गहभरी आँसु आउदै हेरिरहे।कति सुन्दर नेपाली सामाजिक यथार्थबादी कथा । मनोज आमा हजुरलाई सलाम छ।

  • @SANTOSH-ob6ol
    @SANTOSH-ob6ol Рік тому +60

    Billions of billions respect to our hero manoj gajurel sir. I am crying ….the Way u presented

    • @lafanga182
      @lafanga182 Рік тому

      ua-cam.com/users/shortsGXG_vGAKHm4

  • @mamitashahi5687
    @mamitashahi5687 Рік тому +3

    कस्तो मन नै छोयो आमा🙏😘😥

  • @paulrai5654
    @paulrai5654 Рік тому +2

    मनोज जी तपाईको प्रस्तुतिले यथर्तता झल्काएको छ। अति उत्तम प्रस्तुति तर हुलिया अलिक नमिलेको‌ जस्तो‌ लाग्यो। बिधवाको‌ अभिनय गर्दा सेतो वस्त्र पहिरिनु भएको भए अझै अर्थपूर्ण हुने थियो होला।

  • @keshabghale1214
    @keshabghale1214 Рік тому +8

    यो बास्तबिकताले साह्रै मन छोयो अनि आँखाबाट आँसु पनि झर्‍यो । धन्यवाद मोनोज जि💐🙏

  • @asianboss3164
    @asianboss3164 Рік тому +7

    आँसु रोकेन मनोज सर हजुरको कला लाई नमन🙏🙏🙏 तपाइँ नेपाली कला क्षेत्रको महान कलाकर हुनुहुन्छ

  • @shantabk6613
    @shantabk6613 Рік тому +1

    हाम्रो समाजको यथार्थ घटना मन नै छुने शब्द 😥😥😥

  • @bijendrayekten3326
    @bijendrayekten3326 Рік тому +1

    समाजकाे यथार्थ चित्रण प्रस्तुत प्रति मनोज सरलाई सलाम छ

  • @anujadawadi6785
    @anujadawadi6785 Рік тому +11

    कति मर्मस्पर्शी कति यथार्थ परक प्रस्तुतीकरण भाबुक बनायो।।सलाम मनोज सर

  • @dhanbahadurkhatri4485
    @dhanbahadurkhatri4485 Рік тому +4

    कस्तो सान्दर्भिक मर्मस्पर्शी हृदयविदारक मनोज गजुरेल दाजुको यो प्रस्तुति वास्तविक समाजको सत्यतथ्य यथार्थ हो ।
    यो कलाकारिताको लागि सम्पुर्ण सबैमा धेरै धेरै धन्यवाद ❤️❤️🙏🙏
    #जय_देश🙏🙏🇳🇵🇳🇵
    #जय_नेपाल🙏🙏🇳🇵

  • @kalpananugo6766
    @kalpananugo6766 Рік тому +8

    Mothers are the great worrier 🙏 each and every lines make me cry 🥺.

  • @gayatribhusal8569
    @gayatribhusal8569 Рік тому +1

    जत्ती पटक सुने तेति पटक मुटु सिरिङ्ग हुन्छ किन किन😭😭😭सारै रुन आउँछ कम्तिमा 20 पटक त सुने होला😭😭

  • @gitumalla
    @gitumalla Рік тому +3

    उत्कृष्ट.... नेपाली समाजको बास्तबिकतामा अाधारित अामाको कथा सलाम मनोज सर

  • @chitraportel2980
    @chitraportel2980 Рік тому +11

    अतिनै मार्मिक आफ्नो आमाको जिबनमा आधारित।।💘💘🙏🙏🙏🙏🙏🙏

  • @gopaldichhyarai5444
    @gopaldichhyarai5444 День тому

    Sarai marmik ra sandharvik slam xa hajurlai

  • @Subarna39
    @Subarna39 Рік тому +1

    मनोज गजुरलको यो प्रस्तुति आँखाभरि आशु लिएर हेर्दैछु😭😭😭😭😭

  • @resmakunwarthapa735
    @resmakunwarthapa735 Рік тому +4

    मन छुनि कथा । मिरो हजुर आमालि पनि यस्तो समस्य भोग्नु भयो । मिरि स्वर्गीय आमा लाई धेरै सम्जना ।😭😭😭😭😭😭😭😭😭😭

  • @rambhatta5564
    @rambhatta5564 Рік тому +19

    :यदि नेपाल धनी देश थियो भने
    हास्यव्यंग्यको सबैभन्दा ठूलो पुरस्कार र नाम दुबै मनजो दाइले
    पाउनुहुन्थ्यो❤🙏

  • @sapanabam5319
    @sapanabam5319 9 місяців тому +1

    सबै मेरी अामाकाे कथा समेटेकाे जस्ताे लाग्छ बार बार सुन्न मन लाग्छ 😭😭😭😭😭😭😭

  • @Pranamigirl
    @Pranamigirl Місяць тому

    सुन्दा सुन्दै भावुक भए😢😢
    सबै छोरी चेली कोे मन मा लुकेर बसेकोे व्यथा पिडा ।
    कस्तो भावुक बनाउने शब्द 😢

  • @pradipkayastha
    @pradipkayastha Рік тому +4

    सबै अामाहरू लाई नमन गर्दछु । मनाेज गजुरेललाई सलाम छ ।

  • @dilendrapant1781
    @dilendrapant1781 Рік тому +10

    तपाइले सधै हसाउनु हुन्थ्यो तर आज रुवाउनु भयो । नमन छ तपाईको कलाकारितालाई🙏

  • @pushpabhandari6884
    @pushpabhandari6884 Місяць тому

    मनै छुने कुरा गरे धेरै धेरै धन्यवाद

  • @sitaghimire6957
    @sitaghimire6957 Рік тому

    कति मन्मार्सि कुराहरु दर्साईदिनु भयो धन्यवाद सबै महिलाका दुख पिडा ।एस्ता पिडाहरु कस्ले बुझ्न सक्छन र।सोलुट छ मनोज गजुरेल ज्यु।

  • @binodlamichhane6902
    @binodlamichhane6902 Рік тому +10

    शरिर भरि काडा आखाभरि आशु भयो तपाइकोको यो कथा सुन्दा साचिनै यर्थातको कल्पनामा डुबेर भावबिहोल भए। बास्तबमा भन्नुपर्दा त्येतिकै भनिएको होइन नारिलाइ धर्ति भनि ।। सात समुद्रपारिको यो बिरानो शहरमा फेरि पनि आमाले हाम्रो निम्ति गरेको त्याग र संघर्ष झल्झलि आयो तपाइको कथा सुनेर ।

  • @vijaysagargiri
    @vijaysagargiri Рік тому +8

    सलाम छ, नेपालको अद्भुत क्षमता भएको कलाकार, मनोज सरलाई....!

  • @user-te9jy7hx7n
    @user-te9jy7hx7n 2 дні тому

    Manoja gajurela sir lai deari derai badai xa kasiko sateya kathale sabaiko man lai derai derai royko xa yasta sateya vawona kasaile nikal a sakeka tiyann mata dera choti here tara manma kata kata bisejeko mahsusa vayo 😍😍❤️🇳🇵😥😥😥😥💐🙏🙏🙏🙏🙏

  • @umaadhikari3244
    @umaadhikari3244 Рік тому +1

    आमा भगवानको लिला यक्लो भयपछि सबैले हेप्छ्न तर भवानले स्त्त्को बिजय हुन्छ आमा

    • @umaadhikari3244
      @umaadhikari3244 Рік тому

      चिन्नगारो भयो सरै र्मामिक कथा

  • @khagendradhakal6433
    @khagendradhakal6433 Рік тому +6

    अत्यन्तै यथार्थ परक मर्मस्पर्शी सामाजिक परिघटाको जस्ताको तस्तै उतार गरिएको यो प्रस्तुति मा मनोज गजुरियललाई हार्दिक नमन । तिजको यो परिवेशमा एकलनारीहरुको पक्षमा जुन वकालत उहाँले गर्नु भएको छ यस्कोलागि साधुबाद छ आँखा रसाउने बेग्लै खालको यो उहाँको प्रतिभा प्रतिपनी सलाम 🙏

  • @shankarsapkota4628
    @shankarsapkota4628 Рік тому +7

    9:35 मनोज गजुरेल कथामा येसरी पसेकी आफै रोहेको देखे निकै राम्रो लाग्यो प्रस्तुति ।। असल कलाकार तेहि हो जस्ले जति बेला पनि हसाउन मात्र हैन रुहाउन पनि सक्छन।। मनोज गजुरेल देशको गहना हुन एस्मा कुनै अल्पमत छैन ।।

  • @khilbahadurpakhrin1821
    @khilbahadurpakhrin1821 Рік тому +1

    साचिकै मन छोयो सचिनै पो आँसु झरेछ मेरै आमाले भोगेको जिन्दगीमा मेल खयो😭😭😭😭यो भिडियाे देखायो भने भकानियर रुनेछन 100%मेरि आमा

  • @puskalsharma293
    @puskalsharma293 Рік тому +1

    अाहा ई अामा काे कुरा सुन्दा खेरी अाखा बाट अाशु राेक्ना गाराे भयाे 😭😭😭😭😭😭 सलाम छ अामा तपाईं लाई 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @marshallmathers7865
    @marshallmathers7865 Рік тому +28

    All I see here is my mother's story. I'll definitely give her all the happiness she deserves.
    Shout out to all the single mothers out there

  • @YTSanchar2022
    @YTSanchar2022 Рік тому +8

    आँखा भरी आँसु आउने भिडियो जिन्दगीमा यही भिडियो हेर्दा मेरो आँखाको आँसु रोकिएन । 😭
    म जस्तै अरु को - को हुनुन्छ ? हुन्छ भन्नेले हुन्छ भन्नु होला , हुन्न भन्नेले हुन्न भन्नु होला ।

  • @susmitabhandari7715
    @susmitabhandari7715 Рік тому +1

    भक्कानिएर रुन मन लाग्यो कस्तो मन छुने कथा🥺🥺🥺🥺🥺

  • @Shivadukhidukhijeeban
    @Shivadukhidukhijeeban 10 місяців тому

    बिदुवा आमाहरु प्रती सत्या कथामा आधारित सत्या कुरा बाचन गरिदिनु भएकोमा लाखौं लाख धन्याबाद हजुरलाई

  • @madanlimbu6900
    @madanlimbu6900 Рік тому +31

    No words to says anything...big respect to Manoj gajurel