को-को मिल्ने हो मिल्नुस्, म एक्लै काफी छु भन्दै ओली-देउवालाई संसदमै प्रचण्डले दिएका थिए खरो जवाफ!

Поділитися
Вставка
  • Опубліковано 5 жов 2024
  • EDIT: MACHCHHE NARAYAN SHRESTHA
    PRODUCTION: PNP MEDIA PVT LTD
    NOTE: पछिल्लो समय हाम्रो भिडियो अनाधिकारिक रुपमा फेसबुक लगयत अन्य डिजिटल प्ल्याटफर्ममा अपलोड गरिएको पाइएको छ। कसैको बौद्धिक सम्पत्ती चोरी गर्नु अपराध मात्र हैन हाम्रो मिहिनेतको कदर नगरी हामी र हाम्रो परिवारको पेटमा लात हान्नु समेत हो। तसर्थ हामी यस्ता कार्यमा संग्लग्न उपर कानुनी उपचार गर्न बाध्य भएका छौं अन्यथा नालिदिनु होला।
    Copyright for this content is with Pnp Media Pvt. Ltd. Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
    🔔 Turn on notifications to stay updated with new uploads!
    ►🌐 www.pnpkhabar.com
    ►👍 / pnpkhabar
    ►🐦 / mediapnp
    ►📸 / pnp_khabar
    ►📧 pnpmediahouse@gmail.com
    ►📞 9851018063
    #prachanda

КОМЕНТАРІ • 229

  • @Pnpmediapvtltd
    @Pnpmediapvtltd  2 місяці тому +20

    कृपया हाम्रो च्यानललाई SUBSCRIBE गरी सँगै रहेको BELL ICON लाई दबाउन नभुल्नुहोला । हामी तपाइले खोजे जस्तो भिडियोहरु निरन्तर रुपमा पस्कने छौं।

  • @birrai1112
    @birrai1112 2 місяці тому +23

    कम्रेड प्रचण्ड ज्यु, अहिले हजुर प्रायः सबै जनताहरुको मन र मुटुमा बस्नु भएको छ, हाइ हाइ नै हुनुहुन्छ। महान कामको सुरुवात गर्नु भएको छ। जय प्रचण्ड!

  • @bijayp3i
    @bijayp3i 2 місяці тому +35

    प्रचन्ड पद लाई कोसैले पनि हराउन सक्दैन अघि बड्नु प्रचन्ड बा जन्ता साथ मा छ देश को बिकास र समृद्विको लागि नेपाल कमिनिस्ट पाटी नेकपा माओबादी नै हो जय प्रचन्ड सरकार धोके को आरोप लगाउने भनेकै रवि र केपि आर्जु सेरे हो

    • @ThakurTimalsena
      @ThakurTimalsena 2 місяці тому

      गलत

    • @bijayp3i
      @bijayp3i 2 місяці тому

      @@ThakurTimalsena के सहि के गलत छुट्याउन न सक्ने भेडा न अएकै बेस हुनेछ

  • @लाहुरेकोछोराम
    @लाहुरेकोछोराम 2 місяці тому +11

    प्रचण्ड + रवि जिन्दा वाद
    भ्रष्टाचारी को सम्रक्षक लाई छिटो तह लगाऔ 🙏

  • @jaganathguragain4107
    @jaganathguragain4107 2 місяці тому +40

    अब अरु कुनै केही नगर्ने राजालाई जिम्मा लाउने सबैभन्दा ठूलो कल्याण प्रचण्डजीको त्यही हुनेछ

    • @bijayp3i
      @bijayp3i 2 місяці тому

      मोरेको राजा आउदैन कैले हत्यारा ग्याने हत्यारा हो राजा होइन होस मा छस कि बोहोस मा छस मोरिसकेको राजालाइ देल भनिस

    • @Mamta-m9i
      @Mamta-m9i 2 місяці тому

      राजा काे सपना नदेख

    • @Kode_Hustler
      @Kode_Hustler 2 місяці тому

      ​@@bijayp3i अहिले पनि राजालाई दोष लाज लाग्दैन के आधारमा भनेको हो।

    • @Kode_Hustler
      @Kode_Hustler 2 місяці тому

      ​@@Mamta-m9iसपना पूरा नै राजाले हुने हो।

    • @tamangchandra600
      @tamangchandra600 2 місяці тому

      Baaki bhayako tehi yauta bato ta chha, raja lai supine,aru ta hununi paryo

  • @rabindralama2012
    @rabindralama2012 2 місяці тому +7

    प्रचण्ड संग डराएर देउवा र के पी मिल्नु परेको यो जति लाजमर्दो के होला?😇🤭😏

  • @sher5556
    @sher5556 2 місяці тому +6

    पेसेबर यौन कर्मि महिला ले पैसा जसले धेरै दियो तेसैसग रात बिताउछिन यी नेता भनेका पनि तेस्तै हुन,

  • @angpassanggolay
    @angpassanggolay 2 місяці тому +4

    प्रचण्डले नै देशको बिकास गर्दैछ जसले जे भने पनि।

  • @sandippokharel-te8ig
    @sandippokharel-te8ig 2 місяці тому +1

    नेपाली राजनितिकाे बादसाह हुन प्रचण्ड

  • @chakgurung3175
    @chakgurung3175 2 місяці тому +2

    धेरै राम्रो बिचार र तर्क

  • @rajupokhrel7186
    @rajupokhrel7186 2 місяці тому +7

    Raja lae desh jimma diyer e vrasta chari haru lae thik parnu vay best

  • @devendraangbo5830
    @devendraangbo5830 2 місяці тому +4

    जनताको मौलिक अधिकार बिनाको बिकास काल्पनिक सपना हो जय अस्तित्व

  • @AmritRegmi-z3n
    @AmritRegmi-z3n 2 місяці тому +9

    Right men is prachanda

  • @IndraRc-fh6st
    @IndraRc-fh6st 2 місяці тому +2

    गुड लक कमरेड जि

  • @nayasharki8255
    @nayasharki8255 2 місяці тому +1

    प्रचण्ड पथ जिन्दा बाद

  • @DeviprasadChaudhary-e6i
    @DeviprasadChaudhary-e6i 2 місяці тому +1

    प्रचण्ड रबि जिन्दावाद

  • @sunilmanandhar1937
    @sunilmanandhar1937 2 місяці тому +3

    सहि भन्नू भयो

  • @n.bshrestha2392
    @n.bshrestha2392 2 місяці тому +15

    हैन प्रधानमन्त्री को कुर्ची नपाए बस्नै नसक्नी किन होला ?

  • @Kode_Hustler
    @Kode_Hustler 2 місяці тому +2

    राजा लाउ देश बचाऊ।
    नत्र कहिले कारबाही हुदैन।

  • @chakgurung3175
    @chakgurung3175 2 місяці тому +1

    राम्रो विश्लेषण ❤❤❤

  • @राजानरसिंह000
    @राजानरसिंह000 2 місяці тому +1

    गणतन्त्रको वहार..!
    नेपालीलाई मृत्युको उपहार..!!

  • @birendramaskey4917
    @birendramaskey4917 2 місяці тому +1

    धेरै राम्रो 😮 👏👏

  • @karanrai9302
    @karanrai9302 2 місяці тому +20

    नेपाली नेताहरु बेसिया हुँन्।

  • @dthulung10
    @dthulung10 2 місяці тому +2

    देश बनाउने, जनताको स्तर माथि कसरि उठाउने भन्नेबारेमा छलफल गर्नु त होईन; जहिल्यै पनि सत्ता र पदको भागबण्डाकै बिषयमा लुछाचुडिंको झगडा! वाक्क्क्कै!

  • @BalkunRai
    @BalkunRai 2 місяці тому +20

    अब राजा लाई देश जिम्मा लगाउनु पर्छ !👍️

  • @bharatpiya1850
    @bharatpiya1850 2 місяці тому +1

    You are so right. Go ahead.

  • @shyamshrestha7942
    @shyamshrestha7942 2 місяці тому

    नेपाल को भाईरस एस्लाई delet गर्नु पर्छ

  • @buddhidahal2468
    @buddhidahal2468 2 місяці тому +4

    देश मा भष्ट पार्टी हरू का भष्ट सांसद हरू को बहुमत लाई बहुमत भन्न अब सकिदैन । ठुला पार्टी हरू ले अहिले सम्म लागेको भष्टचार को कलंक बाट मुक्त हुने सांसद ले पार्टी त्यागेर प्रधानमंत्री को समर्थन गर्छ भबिष्यमा चुनाव स्योर जित्छ ।

  • @chakgurung3175
    @chakgurung3175 2 місяці тому +1

    Great job 👍

  • @bharatdhakal7674
    @bharatdhakal7674 2 місяці тому

    सहि बिचार 🎉🎉🎉

  • @nabrajKhadka-w8n
    @nabrajKhadka-w8n 2 місяці тому +10

    तीमी हरु सबै अमेरिका अनी इन्डियन का दलाली हरु हौ धेरै नाटक देखाएका छौ सबै जाना भीत्री मीलेका पनी छौ कोही पनी अलग पाटी का हैनौ मात्र फरक फरक ब्याक्तित्व हौ

  • @chakgurung3175
    @chakgurung3175 2 місяці тому +1

    Very good job Prachanda jii ❤❤❤

  • @bishnudankoti5540
    @bishnudankoti5540 2 місяці тому +2

    Jaya rasopa jaya maobadi 🔔🔔🔔🔔🔔🔔👍️👍️👍️👍️👍️👍️👍️👍️

  • @chakgurung3175
    @chakgurung3175 2 місяці тому +1

    सहि कुरा प्रचण्ड जि

  • @gopalsiwakoti7050
    @gopalsiwakoti7050 2 місяці тому +2

    शिव !

  • @MagarNishan-l7q
    @MagarNishan-l7q 2 місяці тому +2

    प्रचण्ड खत्रै नेता हो

  • @r.k.ghimire3813
    @r.k.ghimire3813 2 місяці тому +2

    जनता साथ छ्न राजीनामा न दीनु

  • @सेरोफेरो-न4थ
    @सेरोफेरो-न4थ 2 місяці тому

    नरुनुस न हो तपाईं धेरै भयो जनता लाई रुवाएको अब कहिलै यो कुर्सी मा कहिलै देख्न नपरोस्

  • @meecva
    @meecva 2 місяці тому

    अन्ततोगत्वा खेल त जनतालाई नै ठग्ने दैखियो नी होइन र?कि कसो बुझ्नुहुन्छ पत्रकार ज्यौ

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 2 місяці тому +2

    कम्युनिस्टहरु एक भएर सरकार चलाएकै राम्रै थियो ,अब झन झन नराम्रो हुँदै जान्छ जस्तो छ है।

    • @KimanandaRokaMagar
      @KimanandaRokaMagar 2 місяці тому

      हजुर त्यो त भन्नै पर्दैन ती 2 पार्टी को एजेन्डा नै फरक फरक छ देखाउछ काङ्ग्रेस र एमाले मिल्दा के हुन्छहेर्दै जाम।

  • @manbdrk.c.8397
    @manbdrk.c.8397 2 місяці тому +1

    राष्ट्र र जनताको पक्षमा सशक्त प्रतिपक्षको भूमिका खेल्नुहोस्

  • @HiraGurung-i9t
    @HiraGurung-i9t 2 місяці тому

    🤗🤗🤗 राज्नितीबागमतीको पानी एकै हो ।f🥑🍒🍒

  • @MadMan-ll1pr
    @MadMan-ll1pr 2 місяці тому +1

    कति रोएँ कति रूँदै

  • @ramharirimal3577
    @ramharirimal3577 2 місяці тому +1

    जे जे भये पनि प्रचन्ड जि को जबाब दिने शब्द हरु लाई लाख सलाम छ जस्तालाइ त्यस्तै ढिडो लाई निस्तै याद गरे हुन्छ !! ??

  • @balrajpradhan9881
    @balrajpradhan9881 2 місяці тому +1

    BALLA VETYO GIRIBANDHU RA BHAUTANI LE...❤ ❤

  • @ramharirimal3577
    @ramharirimal3577 2 місяці тому +1

    सत्री कुरा सबै भनेर मात्रै कुर्सी छा ड्नु होस !!! रत्तेली मा गये पाछी लाज मान्नु पर्दैन है त्याहां चरित्त्र बान हरु केही मात्र होलान ??उहाँ हारु ले आंकखा चिम्म गर्नु होला मुइं खांने ठाउँ मा बाबी यो पलायो होला !!!!

  • @IshwarStha-b6x
    @IshwarStha-b6x 2 місяці тому

    राजा लाइ सुम्पिएर सदा को लागि प्रधानमन्त्री प्रचन्ड।

  • @kumarkoirala4565
    @kumarkoirala4565 2 місяці тому +1

    क्यान्टोनमेन्ट खोल्नै पर्छ।

  • @purnagurung2228
    @purnagurung2228 2 місяці тому +1

    Good PM tapai ko bhanai 100% right

  • @dbpalungwa1575
    @dbpalungwa1575 2 місяці тому

    प्रधानमन्त्री ज्यू निर्भिकता पूर्वक अघि बढ्नुहोस देश र जनताको लागि सम्पूर्ण नेपालीहरु तपाईको समर्थनमा छन्।

  • @rupchandrapandey3044
    @rupchandrapandey3044 2 місяці тому

    Raajaa aau des bachau.🎉❤

  • @uttampaudel6367
    @uttampaudel6367 2 місяці тому +1

    येअबकाँग्रेससित साँठगाँठभैसकेछ भनेरअबहामि बेकुपजन्ताले बुज्दाभयोहैनत प्रचनडजि

  • @ShantaTamang-r4v
    @ShantaTamang-r4v 2 місяці тому +2

    Good

  • @AmritDarnal-f2q
    @AmritDarnal-f2q 2 місяці тому

    Baa go ahead leader is the leader

  • @yagyamaheshgautam5452
    @yagyamaheshgautam5452 2 місяці тому

    Prachand is the greatest leader I'm Nepal political

  • @chandraprashadghimire3387
    @chandraprashadghimire3387 2 місяці тому +2

    राजा लाई सत्ता हस्तान्तरण गरदा प्रचन्ड हिरो बन्नेछन रजन्ताले राज नेतामान्न छन,

  • @krishnapaudel1719
    @krishnapaudel1719 2 місяці тому +1

    पाटी सकिदॉ पनी होसछैन धम्की मात्र किन ?

  • @shreeramthapa6885
    @shreeramthapa6885 2 місяці тому +2

    गरेर देखायन पर्चन्ड को दाबि।राजिनामा दिने होइन ।

  • @chhiringrumbatamang2127
    @chhiringrumbatamang2127 2 місяці тому +1

    Gud prchanda oli ra shere ko aga dhi njhuknu ramro kam grnu janta tapai ko sath ma chha

  • @techenicalgamer6188
    @techenicalgamer6188 2 місяці тому +1

    Go to heal

  • @RamhariShrestha-wc4lo
    @RamhariShrestha-wc4lo 2 місяці тому +1

    PM ju। तपाईंले समभिधा‌न बनाउनुभाे दलकाे कार्य कर्ता थनकाेलगाउने ठाउ बनाउँदा जनता लाइ र देशलाइ ऋण बढि रहन्छ अ‌नि

  • @dipakbista3772
    @dipakbista3772 2 місяці тому +1

    अब काम छैन जनता पहिले जस्तो छैनन

  • @takpun4387
    @takpun4387 2 місяці тому +1

    Jay king jay Nepal

  • @edge-ji6ce
    @edge-ji6ce 2 місяці тому

    प्रचण्ड सेर हो सेर

  • @seanthakuri7944
    @seanthakuri7944 2 місяці тому +1

    कसैक‍ो त्याग पछि कसैको प्रप्ती हुन्छ भन्ने कुरा हजुरहरुलाई राम्रोसँग थाहा छ । के को ल्याङ ल्याङ नेपालको विकास हुने होइन नेपाली जनताले द:ख पाउने 100% हो ।

  • @KrishnaprasadAdhikari-nq5kl
    @KrishnaprasadAdhikari-nq5kl 2 місяці тому

    Right

  • @mohansatyal3192
    @mohansatyal3192 2 місяці тому +2

    सबैलाई गुन लागाएको छ रे। किन नहुनु लुटपाट हत्या आतंक अपहरणको उपहारले सैतान

  • @sobikachamlingrai
    @sobikachamlingrai 2 місяці тому

    Good luck p.m 🎉❤❤🎉🎉🎉

  • @ishworilanichhane9389
    @ishworilanichhane9389 2 місяці тому

    धम्कायर खान खाेज्छ।

  • @bishalalamalama4006
    @bishalalamalama4006 2 місяці тому +1

    Jaya hoss peach and ❤❤❤

  • @RamGhisingOfficial
    @RamGhisingOfficial 2 місяці тому +1

    कांग्रेस एमालेमा अादिवासी जनजाति दास भएर बसेसम्म देश बन्दैन ।

  • @aaronpaudel-c7d
    @aaronpaudel-c7d 2 місяці тому +1

    Braveful leader

  • @pramodchoudhary1200
    @pramodchoudhary1200 2 місяці тому

    sahikura❤❤

  • @Durga_khawahang
    @Durga_khawahang 2 місяці тому

    लाल सलाम अध्यक्ष क.

  • @arunchemjong2252
    @arunchemjong2252 2 місяці тому

    उथले पुथलेले एसरी किन बोलेको जनतालाई अझै झुक्काउन खोज्दै छ।

  • @narayankhatri4878
    @narayankhatri4878 2 місяці тому +1

    Sabai yeutai hun

  • @rajshekhardas
    @rajshekhardas 2 місяці тому +1

    Ek dam sai kura prachanda yi fathaha vrastachari neta hun kp oil shere

  • @dhanbdrg.m.4402
    @dhanbdrg.m.4402 2 місяці тому +2

    Parchand 👍👍

  • @meghrajranabhat7461
    @meghrajranabhat7461 2 місяці тому

    Good luck, kamreat pm

  • @kamalbudhathoki5442
    @kamalbudhathoki5442 2 місяці тому

    सत्ता बाहिर बस्न पर्ने भयो भनेर रुवाबासी भएको छ ।

  • @KumarMagar-q4e
    @KumarMagar-q4e 2 місяці тому +1

    Oli pardhana muntribhayara ke hunxa kam garna didaina parcjandale, parchandajilai kam garna dinusna oli ji!!!! 😮😮😮😮😮😮😮

  • @nabinbhusal4482
    @nabinbhusal4482 2 місяці тому

    100%🎉🎉🎉🎉

  • @iamanjaanster
    @iamanjaanster 2 місяці тому

    यो हो नि तरिका। ढाड्डिएर बसेका लुटेरो कांग्रेस लाइ चड्कनै चड्कन दिएछन । मन पर्यो ।

  • @PrempkpPrabhat
    @PrempkpPrabhat 2 місяці тому

    Good 👍👍👍👍👍👍

  • @hemaniraula2639
    @hemaniraula2639 2 місяці тому +1

    सबै भन्दा बढि नेपालीले तिम,ीहरु कोहि गतिला हैन्१७बर्ष हेरि सकियौंसिट कति छ हेक्काछ???

  • @kamalbudhathoki5442
    @kamalbudhathoki5442 2 місяці тому

    प्रतक्ष निर्वाचित सरकार प्रमुखको लागि नेपाली जनता जुट्न जरुरी छ

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 2 місяці тому

    चिचा तानी गर्नु भन्दा राज तंत्र ज्ञानेन्द्र शाह काे नाती ल्याएर राखी दिनु आफु प्रधान मन्त्री बन्नु एक नम्बर काे देश भक्त जन्ता हरु भक्त काम गर्ने नेता हरु छानेर मन्त्री हरु बनाएर अगाडि बढेको होस् ।

  • @Ipthapa
    @Ipthapa 2 місяці тому +3

    Aba,banne,Sarkar,jantako,chahana,anusarko,Sarkar,navaera,KP,Oli,ra,serbzhadurko,swarthma,jeljane,darle,sadentra,bat,banne,Sarkar,ho.

  • @keshabsubedi9942
    @keshabsubedi9942 2 місяці тому +1

    Garis hatyara dakako naike yo namarda samma desle santi paudain

  • @manojkumarpaudel6123
    @manojkumarpaudel6123 2 місяці тому +1

    Maobadi Lai vitta ma puryayo very good

  • @jhumamainali103
    @jhumamainali103 2 місяці тому +1

    Her netako roilo kurshi ,kurshi, kurshi yo bhanda sochenan

  • @tankshahi5062
    @tankshahi5062 2 місяці тому

    लाज पचेका नक्चराहरू जनताहरू वाडिपिडित वाट छटपटाई रहेका छन...आफनो कुर्सि छुटने भयर.छटपटाट हेर्त

  • @YamPrasadPaudel-xl1cx
    @YamPrasadPaudel-xl1cx 2 місяці тому +1

    Ghar Ghar Durga..

  • @KimanandaRokaMagar
    @KimanandaRokaMagar 2 місяці тому +1

    सम्माननिय प्रधानमन्त्री ज्यु हजुरले खुत्ता न कमाउनुहोस प्रतिपक्ष मा बस्न पनि तयार भएर जनताको र देशको हितमा काम गर्दै जानुहोस

  • @IndraBaizoo
    @IndraBaizoo 2 місяці тому

    ❤❤❤

  • @ShashindraPaudyal
    @ShashindraPaudyal 2 місяці тому

    प्रधान मन्त्रीबाट पनि राष्ट्रपति काङ्ग्रेस कै हो भन्नु भयो, नेपाली जनताको राष्ट्रपति होइन रहेछ

  • @sumanshrestha344
    @sumanshrestha344 2 місяці тому +4

    रुन लाग्यो त प्रचण्ड ज्यानमारा त कुर्ची जान लागेको रोइलो अपराधी

  • @Bikashkhadka123-19
    @Bikashkhadka123-19 2 місяці тому

    गर्भिलो इतिहास

  • @LalMohan-k7d
    @LalMohan-k7d 2 місяці тому

    प्रचण्ड लाज लाग्छकिलाग्दैन हो कतीका छोरी लाई बिदुवा बनाईस लाजलागेन

  • @BhupuMagar-bf8oz
    @BhupuMagar-bf8oz 2 місяці тому +1

    मत भन्छु एक अर्कामा तछाड मछाड गर्नुभन्दा कुनैपनि नयाँ युवालाई प्रधानमन्त्रि बनाउनु उचित हुन्छ जस्तो लाग्छ